आमा छोराको बेदनाका कुन्ठ, मनका भावनालाइ भलाकुसारी गर्दै गित मार्फत उतारेर दर्शक स्रोता माझ पुर्याएकोमा बधाई 🎉 साथै शुभकामना यो मीठो गितका लागी ❤ सच्चिकै हरेक सन्तानको निम्ति निकै प्यारी छिन "आमा"
❤पर्देशी म बिहान ४ः३० बजेकामबाट फर्किदै गर्दा यो गित सुन्ने मौकामिल्यो😢 पहिलो पहिलो टुक्काले नै अॅाखा🥹भरियको पत्तैभयन 😢आमा❤❤…………………..😢 congratulations brother 🙏💐🥰
मौलिक गीत "झोला बोकी जाउ आमा नभने" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
Ati marmik geet aashu naii aayo aama lai namskar vandinu ati ramro man nai xuyo mero t
Ramro xa subash g ❤❤❤mata roeyyni get sunndai😢😢😢
❤❤
Sweet song best wishes ❤️
Dami song best of luck 🤞🏽 bro
आमाको आवाजमा साक्षात सरस्वतीको वास रहेछ्। सबै आमाको आबाज हो यो, सुनेको सुन्यै छु। मन अघाएन्। 🙏❤️
गाउॅं घर नै शुन्य भएको छ,बिरक्त लाउदो छः 😰
सुबास दादा को ठूलो फ्यान आमाको कला लाई धेरै सम्मान आमा छोराको सधैं यस्तै राम्रो bonding देख्न पाइयोस् ❤️lots of love
जता ततै रमाइलो हुदा
नरमाइलो हाम्रो बा नहुदा यो शब्द ले त मुटु फुट्ला जस्तो भयो😭😭😭😭😭miss you so much baba love you mamma😭😭😭❤️❤️❤️
गीत गाउदै गर्दा फुपुको रुन्चे स्वर सुने🥹कति मार्मिक गीत सफलताको शुभकामना फुपु भाइ र सबै टिमलाई🥰🥰
धन पैसा त खोजेनि पाइन्छ
जन्मदिने बाउआमा कहाँ पाइन्छ ❤❤
आमा सब्द नै काफि छ सारै राम्रो गीत हेर्दा हेर्दै आखा बाट आसु झरेको थाहा नै भएन😢😢 best of luck sabai lai❤❤❤❤
यो comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
गाउॅं घर नै शुन्य भएको छ,बिरक्त लाउदो छः 😰
@@SubashKhatriNP 😢😢
katti ramro sabda hola
congratulation all team members
काकी मनु खत्री र भाईहरु सुजन,सुजित,सुबाश खत्री सबै लाई हार्दिक बधाई अनि शुभकामना !
आमा शब्दनै काफि छ मिठो बनेको छ गित मेरा प्यारो सम्पुर्ण टिममलाइ भब्य शुभकामना 💙✅
सफलताको शुभकामना प्यारो टिमलाई❤️🎶
जताततै रमाइलो हुदा नरमाइलो हाम्रो बा नहुदा🥲😭😭लास्टै मार्मिक धेरै रोय😭😭
Congratulations all team members 💐👍✌️❤️❤️
आहा!
मौलिक गित
कता कता मन चसक्कै पर्यो!
गितले भने जस्तो कोहि कसैको जिबनमा मेल नखाओस !
सबैजनालाइ भगवान पशुपतिनाथले रक्षा गरून्!❤
आहा मन छोयो गितले😭🙏
शुभकामना प्रिय् टिम ❣️❣️
आमा छोराको बेदनाका कुन्ठ, मनका भावनालाइ भलाकुसारी गर्दै गित मार्फत उतारेर दर्शक स्रोता माझ पुर्याएकोमा बधाई 🎉 साथै शुभकामना यो मीठो गितका लागी ❤ सच्चिकै हरेक सन्तानको निम्ति निकै प्यारी छिन "आमा"
आहा ❤❤ क्या दामी गीत "झोला बोकी जाउ आमा नभने" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Mitho geet ❤ congratulations 👏 dai &aama ❤
सम्पुर्ण टिमलाई सफलताको शुभकामना❤❤
आमा 😊 यो शब्द आफैमा महान छ । महान आमाको लागि बनेको यो गीत असाध्यै राम्रो छ । सफलता को शुभकामना सबै टिम 🙏❤️
thankyou❤️🙏🏻
छोरीको भन्दा आत्माको स्वर अत्यन्त मन पर्यो आमालाई सम्मान साथी सफलताको शुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏
Tiktok ma dekhera yata aaune ko ko hununx ??sarai man paryo best wishes 🎉🎉
गाउॅं घर नै शुन्य भएको छ,बिरक्त लाउदो छः 😰
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤
आहा!❤
आमा❤भने सब्द भने एति कै माया ममताको भण्डार 🙏🙏💓
Aaama yesto po gettt❤❤❤
जसले जे भनेनि मलाई मन पर्यो आमा बाबाको माया के हो बुझेकोले यो गीत पनि बुझ्ने छन्😍❤ अग्रिम शुभकामना❤🎉
Thankyou❤️🎶🙏🏻
your right
सम्मान आमा ❤ अनि गित को सर्जक ज्यु लाई नमन !
यो गीत सुनेर कति पटक रुनु म यो गीत रच्ने र गाउने लाई मेरो धेरै धेरै माया अनि सम्झना सधै सफल रहोस हरेक पाहीला पसुपती नाथ ले सधै रक्षा गर है भगवान 🙏🙏
बधाई छ सुबास भाइ
thankyou
Mitho geet❤ सफलताको शुभकामना 🎉
आहा आमा तिम्रो दुधको भारा ।।तिरुलाकी म यसै मरुला। मनै रुवायो सफलताको सुभकामना।
आहा नि राम्रो गित सफलताको शुभकामना ❤❤
आहा!शब्द संयोजन🎉सफलताको शुभकामना ❤🎉
आमा दोस्रो टुक्कामा भक्कानीनु भयको सलाम छ सुबास भाइ जस्तो छोरा पाउनुभाको छ❤
आहा कति मिठो गित सम्पूर्ण टिम प्रति शुभकामना यो गित ले मन सारै रुवा यो आमा बुवा लाई निकै सम्झिए 😢❤
thankyou naiini❤️🎶
“आमा तिम्लाई रुनु नै पर्दैन,अब दुःखी हुनु नै पर्दैन”❤❤ 💕
यो गित को सब्दनै काफि छ। एउटा पुरानो भाका मा प्रदर्शन गरेको मा बधाई छ। शम्पुर्णमा
thankyou❤️🎶
Katti ramro sabda hola congratulation all team members
Dada geet ekdamai ramro congratulation subash dada❤❤❤
सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
आहा अर्गानिक स्वाद शुभकामना सम्पुर्ण टिम 🙏❤️
thankyou
Aakha noi rasayo 😢😢
Best of luck ❤🎉
Congratulations all team ❤🎉
Kati ramro song ra acting dekhi liyera harek kura haru kasto ramro sanga Finish gariyeko xa sampurda team lai badhai tatha suvakamana ❤️🥰
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Best wishes dear subash khattri vai and team ❤🎉
शब्दले रुवायो❤️
प्रत्येक शब्दले मन छोयो❤😢😢
पुरै गित सुनेर आँखा रसायाे बधाई छ सम्पुर्ण टिम सुवास भाइ लगाएत
thankyou
आहा भाइ❤❤❤
Thankyou hjr
भाग्यमानी छोरा Subash khattri आफ्नो आमा संग गीत गाउना पाउने❤❤❤
गाउॅं घर नै शुन्य भएको छ,बिरक्त लाउदो छः 😰
Thankyou maro dai❤
आहा कति मीठो मौलिक छ हौ गित का सब्दहरु😘
राजा सफलताको अग्रम शुभ कामना अति मार्मिक
Thankyou ❤️🙏🏻
Kati sarai man chhoyo yo geet ko laagi dhanyabat❤❤❤
सफलता को शुभकामना अन्टी ❤❤❤😊
मौलिक झोला बोकी सार्बजनिक गरेको छौ 😘😘हेर्दिनु ल 😘😘😘
Congratulations 👏 Subash dada and all of uh 🎉❤
Moh tw dada ko voice ko big. Fan haii 💝😚
thankyou❤️🙏🏻
आहा कति मिठो गित बधाई छ आमा भाईलाई
आमा शब्द काफी छ। गीत सारै राम्रो ❤️❤️भाई लगायत सम्पूर्ण टीम लाई शुभकामना 🙏🌷🌷
thankyou
aaha congratulation dear team
dada thankyou❤️🎶
मिठो छ आमाको सोर ❤मिठो माया अर्घखाँची देखि
शब्द छनोट क्या दामी यार मन नै छुने सम्पुर्ण टिमलाई बधाई साथै सफलता को शुभकामना 🎉🎉🎉
❤️🙏🏻🎶
समस्त टिम लाई सुभकामना गित ले मन छोयो धेरै रुवायो
Congratulations subash vai 🎉wish you all the best ❤
गित सुनेर आँसु झार्ने जतिले लाइक कमेन्ट गर्नु त❤❤❤❤
😭😭😭😭
वाओ क्या राम्रो गीत आमाको बारेमा
अाहा कति राम्राे माैलिक गित !!! अरु पनि यस्तै माैलिक गितकाे प्रतिक्षाामा छु । धन्यवाद सम्पुर्ण टिमलाई .....।।।।
thankyou
हार्दिक शुभकामना ।मार्मिक ।
मौलीक गीत २०८१❤
बधाई तथा शुभकामना सम्पुर्णलाई ❤❤❤
छीट्टै करोड क्लबमा पूगोस
आमालाई सम्मानका साथ चीन्ने मौका मीलोस
सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤️🥰👌
thankyou
Dhari ramro xa you geet mali last man paryo❤❤❤❤❤
thankyou
आमा नहुनिकाे पीडा काे बिसयमा यलबम निकाल्नु भयकाेमा धेरै धेरै धन्येबात हजुर हरुमा दुई हात जाेडि नमस्कार❤❤❤❤❤
Aaha kasto ramro ❤
❤️🙏🏻🎶
यो गीतमा त मलाई त यस्तो रुन मन लाग्यो। म नै छोयो नि मेरो❤❤❤❤❤
धेरै बधाइ प्यारो भाइ अनि आमा लाइ❤❤❤❤❤
thankyouu
भक्कनो फुट्ने गरि सफलता को शुभकामना भाइ सुवास
mitho safaltako suvakamana kto subash khatri,suzit dai and whole team❤️
आहा 🎉🎉🎉
❤❤ jehosa subash ko geet le man xunxa jay bgl
❤पर्देशी म बिहान ४ः३० बजेकामबाट फर्किदै गर्दा यो गित सुन्ने मौकामिल्यो😢 पहिलो पहिलो टुक्काले नै अॅाखा🥹भरियको पत्तैभयन 😢आमा❤❤…………………..😢 congratulations brother 🙏💐🥰
Aati nai marmik geet subash brother ❤
Dherai man paryo geet❤
thankyou❤️🙏🏻🎶
आमा को रोल हेर्दा हेर्दै कति बेला आशु झर्यो पत्तै भएन 🥹
thankyou❤️🙏🏻
Dami ❤❤
thankyou❤️🙏🏻🎶
Sabda ta sarai ramra congratulations all
सफलताको शुभकामना मौलिक गितलाई!!
Thankyou❤️🙏🏻🙏🏻🎶
कति मीठो स्वर आमा को ❤ गित निकै मार्मिक 😢
अति मार्मिक गित जति पटक सुन्छु तेति नै रुवायाे😢😢
thankyou
आँसु न आए को पल भए ना सुरु देखि अन्ते सम्म सफलता को शुभकामना सबै मा
❤️🎶🎶
Sarai man chunay song best of luck dear❤❤
Mitho geet❤❤❤❤congratulations
❤️🎶
Aaha dami xa dai🎉❤
Conglations vai❤❤❤
safal ta ko subhakaman bhauju❤
सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️❤️
thankyou❤️🙏🏻
Congratulations whole team ❤❤
दिनमा १० पटक सुन्छु म कुबेत बाट आमा बुवालाई सम्झदै 😭😭🙏🙏💝💝
thankyou❤️🎶🙏🏻
लाहाचोक गाउँमा छायांकन भएको रहेछ। सम्पूर्णलाई एकमुष्ट नमस्कार साथसाथै मर्म स्पर्शी गीत को सफलताको शुभकामना ❤
❤️🙏🏻🎶