Ma ni ustai म नि उस्तै - Kulendra Bishwakarma • Samikshya Adhikari • Juna Gurung • New Lok Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 19 дек 2024

Комментарии • 457

  • @KulendraBishwakarma
    @KulendraBishwakarma  Год назад +231

    बरिस्ठ सर्जक आदरणीय दाई रमेश बि.जी.को शब्द, मेरो लय, मेरो र समिक्षा अधिकारीको आवाज, कुमार के.सी.को निर्देशनमा मेरो र जुना गुरुङको अभिनयसहित नयाँ लोक गीत "म नि उस्तै", लिएर आएका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @prembk1404
      @prembk1404 Год назад +4

      ❤❤❤

    • @manorathkhadka7895
      @manorathkhadka7895 Год назад +3

      सबै उत्कृष्ट तर अजै राम्रो मोहन खाड्का ले गाएको भए सुन मा सुगन्ध हुने थियो❤

    • @Nepaligmail.com1234
      @Nepaligmail.com1234 Год назад

      सारै राम्रो गित सुन्न पाईयो दाई यसतोै गित अरु पनि सुन्न पाऊ

    • @rabinff5309
      @rabinff5309 Год назад

      ​@@Nepaligmail.com1234❤!
      ❤😊

    • @vishnukumari8183
      @vishnukumari8183 Год назад

      ​@prembk1404 111

  • @SushilaDarji-jk1yd
    @SushilaDarji-jk1yd Год назад +3

    समिक्षा अधिकारी लाई अति मिल्ने शब्द सारै मन पर्यो 😒

  • @KastupPanta
    @KastupPanta Год назад +30

    सफलताको धेरै धेरै शुभकामना प्यारो भाइ कुलेन्द्र बिश्वकर्मा❤ लगायत सम्पुर्ण युनिट❤लाई

  • @ashokmalla8198
    @ashokmalla8198 Год назад +42

    समिक्षा र कुलेन्द्रको स्वरमा साच्चै लोकगित वनेको महसुस भयो । स्वर र लयमा गितको नमूना छ ।

  • @gopalshrestha5573
    @gopalshrestha5573 Год назад +17

    समिक्षा अधिकारीको अत्यन्तै मिठो र समुधुर आवाज गितको सफलताको धेरै धेरै शुभकामना !

  • @dkr4640
    @dkr4640 Год назад +12

    दामी गित समिक्षा अधिकारी बुन्नु keep it up ❤🙏

  • @kumarthapa331
    @kumarthapa331 Год назад +2

    Wau dherai ramro geet X badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @SarjanShing-yn7zz
    @SarjanShing-yn7zz Год назад +13

    अती मार्मिक गित । कुलेन्द्र अनि समीक्षा दुबै लोकदोहोरि का हस्तिहरुलाई हार्दिक नमन सहित विजया दशमिको शुभकामना ।।❤❤❤

  • @suryathapa3261
    @suryathapa3261 Год назад +9

    प्रतेक शब्दले मन मुटु बिजायो ।शब्दका खानी रमेश बि जि स्वरका जादु कुलेन्द्र र समिक्षा 🙏🙏🙏🙏🙏🙏

  • @nirmalakc1140
    @nirmalakc1140 Год назад +3

    धेरै राम्रो कति दुख गरि खाेजेर हेर❤❤❤❤❤❤❤❤❤❤छिटो कराेड कलप मा पुगाेस शुभकामना छ

  • @bibekneupane7458
    @bibekneupane7458 Год назад +4

    छाडा शब्द बाहेक अरु शब्दमा गित नै हुन्न भनेर खालि छाडा गित सुनेर मरेको मेरो मन अाज हजुरहरुको गितले जिवित वनाएको छ सफलताको शुभकामना🎉

  • @shreedharpokharel5220
    @shreedharpokharel5220 11 месяцев назад +1

    🙏समिक्षा अधिकारीको अत्यन्तै मिठो र समुधुर आवाज गितको सफलताको धेरै धेरै शुभकामना !❤❤

  • @GB-ty5do
    @GB-ty5do Год назад +5

    साह्रै मिठो तथा मार्मिक सृजना तिम सम्पुर्णलाई बधाई विशेषत समिक्षा बहिनिलाई

  • @RemGurung
    @RemGurung Год назад +5

    Congratulation and wish you all the best Kulendra dai, Ramesh B.G. Dai and Team.

  • @srijanalamsal8419
    @srijanalamsal8419 Год назад +1

    समिक्षा लाई शब्द शब्द मा रुनु मन लागिएको होला है अति मार्मिक शब्द गित को सफलता को सुभकामना

  • @kashinathpandey1249
    @kashinathpandey1249 Год назад +6

    उत्कृष्ट प्रस्तुति
    धन्यवाद कुलेंद्र जी❤

  • @nepalisonglover4258
    @nepalisonglover4258 Год назад +3

    आहा कति मिठो गीत...........बधाई छ कुलेन्द्रजी र समिक्षा बहिनी

  • @rajiblamsal3042
    @rajiblamsal3042 Год назад +5

    कति राम्रो हो के सब्द कसरि आउछ का ramesh bg uncle🙏
    जति राम्रो गित तेति राम्रो vocal kulendra dai and samikshya ❤director @Kumar kc dai

  • @k-sir
    @k-sir Год назад +3

    आहा! कति मिठो शव्द अनि लय स्वरको त के नै कुरा गरु जति दोहोर्‍याएर सुन्दापनि मन अघाउदैन त❤❤❤❤❤❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +4

    आहा कति मिठो गित मनै छोयो शुभकामना मेरो दाजु लगायत गितमा आबद्ध सम्पुर्णमा शुभकामना।🎉

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 Год назад +3

    बरिष्ट सर्जक आदरणिय दाई रमेश बि जि काे शब्द मा नयाँ गित बजार मा सम्पूर्ण टिमा लाई सफलताको लाखौं लाख शुभकामना

  • @sumithakuri9296
    @sumithakuri9296 Год назад +13

    शब्द शब्द मार्मिक छ सम्पुर्ण टिमलाइ हार्दिक बधाइ तथा शुभकामना ❤

  • @NirutaRasali
    @NirutaRasali Год назад +1

    गजवको मिठास स्वर अनि अभिनय कुलेन्द्र जी को

  • @b.r.pchanal4047
    @b.r.pchanal4047 Год назад +2

    मेरो प्यारो दाजु K.B मा मिठो सम्झना साथै बिजयादशमी को शुभकामना छ है सबै युनिटलाई /कति मार्मिक सब्द रमेश सर लाइ मिठो माया जय गित जय संगित

  • @BhaktaRajGurung-o6d
    @BhaktaRajGurung-o6d Год назад +5

    आदरणीय जुना बहिनीलाई धेरै धेरै बधाई छ।।

  • @arjunbc3949
    @arjunbc3949 Год назад +3

    बधाई छ दाजु अति मार्मिक गित को लागि🙏🙏🙏

  • @skumartamang5112
    @skumartamang5112 Год назад +2

    गीत राम्रो छ अझै राम्रो गर्दै जानुस् हार्दिक बधाई र शुभ कामना कुलु दाइ🎉🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 Год назад +2

    एक्दमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजना को लागि❤️❤️❤️❤️🕺💃🕺💃🥀🥀🥀🥀🌺🌺🌺🌺👏👏👏👏💝💝💝💝👌👌👌👌👍️👍️👍️👍️

  • @bpps4454
    @bpps4454 Год назад +3

    सफलताको धेरै धेरै सुभकामना दाजु सबै टिम लाई🙏🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +3

    राम्रो मात्र हो र धेरै राम्रो छ दाई भब्बे सफलताको शुभकामना 🎉🎉🎉❤❤❤

  • @user-lokeshkhanal
    @user-lokeshkhanal Год назад +4

    सर्जक , गायक , गायिका , निर्देशक, लगायत सम्पूर्ण टीम लाई सफलताको शुभ कामना छ।

  • @GobindaBisuwkarma
    @GobindaBisuwkarma Год назад +3

    आहा अतेन्त्तै मिटो स्वोर को धनि दाजु कुलेन्दर बिस्वकर्मा 🙏🙏

  • @SantoshBk-o7o
    @SantoshBk-o7o Год назад +4

    सर्बप्रिय गयाक कुलेन्द्र दाइ गीतकार रमेश दाई समिक्ष्य बैनी जुना बैनी सबै टिमलाई शुभकामना गीत राम्रो बनेको छ

  • @rampomu1523
    @rampomu1523 Год назад +5

    आहा कुलेन्द्र जीको आवाज अब मैले कती पटक सुन्ने हो थाहा भएन, रमेश जीको लेखाई मेरो भावनाको अन्तिम कुना छोयो! संगित त यस्तो पो बनोस्!! हैरान भएँ!!❤❤

  • @lokmanjari8902
    @lokmanjari8902 Год назад +4

    अति मिठो लय सब्द उत्कृष्ट अभिनय सम्पुर्णमा शुभकामना ।🙏🙏🙏

  • @PrakeshRamdam-kv4ct
    @PrakeshRamdam-kv4ct Год назад +16

    एस गीत सँगै आउदै गरेको बिजय दशामीको सम्पूर्ण टिमलाई शुभकामना कुलेन्द्र दाई ❤️ रमेश दाई 🙏

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +2

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई धन्यवाद 😂

  • @alualu6919
    @alualu6919 Год назад

    Super se auper❤❤❤ gurung seni ko avinaya real dami👌👌👌👌 best of luck da

  • @kalyancentury3032
    @kalyancentury3032 Год назад +3

    कति पए शब्द सुन्दा शरीर मा काँडा उमिन्छ र कति शब्द लय अनि स्वारले मनको कलेजी छियाँछियाँ बनाउछ । आज यो गितले बनायौ बधाई छ सम्पुर्ण टिमलाई सफलता शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏शब्द रमेश बिजि दाजी ✍️✍️✍️✍️✍️✍️✍️✍️संगित कुलेन्द्र बिश्वकर्मा 🎼🎼🎼🎼

  • @prabinthapa287
    @prabinthapa287 Год назад +5

    मन छुने शब्द तेस्तै बिरह लाग्दो लय,शब्द को राजा रमेश दाइ उहाको शब्द कुलेन्द्र भाइको स्वर केही मा कम छैन,❤❤❤❤❤

  • @santoshkumarramdam590
    @santoshkumarramdam590 8 месяцев назад

    सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण युनिट लाई 🎉🎉🎉🎉❤❤❤❤

  • @giribishnukumar1041
    @giribishnukumar1041 Год назад +1

    छुट्नलाई पो रैछ क्यारेको कपी पेस्ट !
    यध्यपी गीत राम्रो छ!

  • @pariyarhomvittrakoti4481
    @pariyarhomvittrakoti4481 Год назад +1

    दामी छ आधुनिक सैलिमा बनेको लोक गित साराइ मिठो लय झन रमेस बिजि शब्द झन मन छुनी

  • @KrishnaGaireOfficial
    @KrishnaGaireOfficial Год назад +1

    आहा दाइ सार्है राम्रो गीत अनि video

  • @DipakSunar228
    @DipakSunar228 Месяц назад

    आदरणीय दाई कुलेन्द्र बिस्वकर्म सिर नुगाई सम्मान छ।। यो गित आज सुन्दै छु।यो गित सुनेर धेरै भकान्निय 😢😢😢
    गित ले सारै रुवायो।

  • @suminaraee8273
    @suminaraee8273 Год назад +3

    Samikshyako sor manparx❤❤❤❤❤

  • @tankakandel619
    @tankakandel619 Год назад +6

    Dami samikshya is best singer in nepal

  • @GauriMayaGurung-d6w
    @GauriMayaGurung-d6w 7 дней назад

    शब्दहरु ले सारै मन छोयो साचिकै शब्दको भावसँग पुरै डुबेर धेरै पटक हेरे भिडियो😢❤❤❤

  • @sushilbairagi9241
    @sushilbairagi9241 Год назад

    महान गीतकार रमेश बीजी सरका शब्द हरु बबाल स्वरका धनीहरुनैहो कुलेन्द्र बीक अनी शमीक्षा अधिकारी जी पनी लौ बधाई छ सम्पूर्ण टीमलाई अझै प्रगति को करोडौ़ शुभकामना।।
    बीगतलाई बीर्सीयर अगादी बढेको देख्न पाईयोस शमीक्षालाई।।
    दुर्गेशको बहकावमा आयर कैरियर झन्दै बर्बाद भयो तर केही छैन अघी बढ्ने कोसीश गर्नु स्वर राम्रोछ सदुपयोग गर।।

  • @sunamsunil9755
    @sunamsunil9755 Год назад +1

    आहा कति मिठो सब्द मा सजिएको जति सुने पनि मन भरिने 🙏🙏🙏

  • @SunilSunar-k1y
    @SunilSunar-k1y Год назад +3

    Congratulations🎉🥳🥳👏 all teem lai ani mitho maya kulendra ji and juna sister lai

  • @sundarlama3033
    @sundarlama3033 Месяц назад

    Kati mitho sor
    Ani sabda sampurna teamlai safaltaako shuvakamana 🙏

  • @dbkarsang6187
    @dbkarsang6187 Год назад

    कत्ति राम्रो शब्दा मन छुने रमेश बि जि 🙏 कुलेन्द्र सर साच्चै कुनै हिरो भन्दा कम हुनु हुन्न आवाज उस्तै👌 यसमा शमिक्ष बहिनि सगै भए आहा कस्तो सुनमाथि सुगन्ध हुन्थ्यो होला नि ? बहिनिको आवाजमात कस्सम मुटु चसक्क हुने । तर पनि धेरै राम्रो छ। शुभकामना छ सम्पुर्ण ईन्टायर टिम लाई नै । पर्देशमा मन छोयो

  • @prakashsagar3567
    @prakashsagar3567 Год назад

    साँझ सुत्नु भन्दा पहिला यो गीत सुनेर सुत्ने गर्छु ।किन कि दाइ को आबाज/ धेरै मिठो लाग्छ ।तेसै माथी सब्द पनि उत्तिकै राम्रो ❤❤❤❤congratulations all team 🎉🎉
    प्रकाश् सागर बिश्वकर्मा गुल्मी

  • @sathisami8164
    @sathisami8164 Год назад +3

    रमेश बि जि का सुन्दर शब्दहरु 😊 कति मीठो गित ❤

  • @pamphagyawali8333
    @pamphagyawali8333 Год назад

    प्यारो भाईकुलेन्द्र लगायत सबै मा नमन सारै मन छुने शब्द ले बनेको यो गित्

  • @kirsanbudhathoki1235
    @kirsanbudhathoki1235 Год назад +3

    Wow very nice song
    Sweet voice My favorite singer samikshya adhikari ko ❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Год назад +2

    Handsome Ani Mitho Aawaj Ka Dhani Gayek Kulendra Bishwakarma Jiu Lokpriye Gayika Samixya Adhikari Barista Sarjag Ramesh BG Sunder Team ko Sahakarya Srijana Nikai Utkrista Lagyo.

  • @Jivanmalla4321
    @Jivanmalla4321 Год назад

    अति मार्मिक गीत थेगो,लय/शब्द अभिनय उस्तै आवाजकोत कुरै नगरु सफलताको शुभकामना❣️

  • @suyongshrestha1436
    @suyongshrestha1436 Год назад +10

    समिक्षा को सारै राम्रो स्वर छ।

  • @mitthurasaili9796
    @mitthurasaili9796 Год назад +2

    राम्रो लाग्यो सफलताको शुभकामना सबै टिमलाई 💐💐💐

  • @nanditaofficial144
    @nanditaofficial144 Год назад +2

    सफलताको शुभकामना 🎉🎉🎉❤

  • @bishalkhadka2317
    @bishalkhadka2317 Год назад +3

    जय गित जय सङ्गीत 🎉🎉🎉❤❤

  • @KamalThapa-dr5rr
    @KamalThapa-dr5rr Год назад +2

    मिठो गित सफलताको शुभकामना ।

  • @RammayaSunar-lv8sm
    @RammayaSunar-lv8sm 7 месяцев назад

    Kti mitho geet ani ustai video 🎶🙏🙏❤️

  • @DanKarki-kn9ub
    @DanKarki-kn9ub Год назад

    Aaha..... Kati meetho geet.safaltako shubhakamana samikshya Nanu.

  • @gyanubhandari5393
    @gyanubhandari5393 Год назад +1

    शब्द सार्है मन पर्यो❤❤

  • @BirSanwani
    @BirSanwani Год назад +5

    Kulendra bro tapaiko golden and melodious voice. Best of luck to entire team 👏👏👏

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Год назад

    उत्कृष्ट शब्द संयोजन रमेशजीको, संगीत र स्वर पनि मनै छुने खालको रहेछ ।

  • @rahulyattri650
    @rahulyattri650 Год назад +1

    बधाई छ है कुलेन्द्र जि।

  • @babuthapa8528
    @babuthapa8528 10 месяцев назад

    मन छोयो मलाई मन पर्ने गायक गायिकाको सुमधुर आवाजमा सजिएको स्वर तथा शब्द संगीत अभिनय निकै मन छोयो🎉🙏

  • @dilipkarki7065
    @dilipkarki7065 Год назад

    मलाई अति नै मन पर्ने कलाकार समिक्षा अधिकारी त्यस्मा पनि कुलेन्द्र बि क संग गायको गीत सारै मन पर्यो दुबै जनालाई धेर-धेरै बधाई छ

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 Год назад +2

    आहा कति मधुर आवाज मा सजियेको गित सुन्दा सारै आनन्द आयो। सफलता को शुभकामना । साल को पात को टपरी गित जस्तै सफलता मिलोश❤❤❤

  • @Sanish059
    @Sanish059 Год назад +2

    Thank you so much kulendra sir support for samikshya ❤❤❤

  • @mantra5253
    @mantra5253 Год назад +2

    Samikshyako voice ta laththai banaune jadu x❤

  • @babybzby
    @babybzby Год назад

    सारै राम्रो छ........
    येउता रोमान्टिक गीत को पर्खाइमा मा छउ दुबै को आवाज मा मोडेल नि खेलायेर

  • @ChandraBk-n4t
    @ChandraBk-n4t 2 месяца назад

    Bhai ati marmik geet ani ❤ video pni utikai ramro ❤❤❤❤❤❤

  • @pratapsp4345
    @pratapsp4345 Год назад +1

    धेरै धेरै राम्रो छ 🙏🙏

  • @jhaksunar7628
    @jhaksunar7628 Год назад

    निकै मार्मिक गीत बजारमा ल्याउनु भयो बधाई छ

  • @SumeeRay-q2j
    @SumeeRay-q2j Год назад +2

    Samikshya ani sabailai suvakamanax❤❤❤❤

  • @ishwarramdam8177
    @ishwarramdam8177 Год назад +1

    अति मीठो गित सफलताको शुभकामाना दाजि❤❤

  • @rbjalan
    @rbjalan 9 месяцев назад

    उत्कृष्ट शब्द सिर्जना ❤❤❤ मनै छोयो

  • @grgmb2003
    @grgmb2003 Год назад

    Wow! Really melodious song furnished by Ramesh ji, kulendra bhai ra Samikshy & female actress huna sis..🙏❤👍

  • @laxmibhujel1723
    @laxmibhujel1723 Год назад +1

    Congratulations all teem laid ❤❤❤❤❤❤

  • @ramanupatha3922
    @ramanupatha3922 Год назад +1

    उत्कृष्ट सिर्जना💓💓💓💓

  • @ManishaRai-b2n
    @ManishaRai-b2n Год назад +2

    Samikshyako sor vanepaxi naheri nasunita chitai bujdaina❤❤❤❤

  • @rameshbcbc1304
    @rameshbcbc1304 Год назад

    waw दाइ गित मार्मिक बनेको छ ❣️❣️👌👌

  • @BijayaSingh-f2s
    @BijayaSingh-f2s 2 месяца назад

    गित धेरै राम्रो छ सबै टिम लाई शुभकामना छ 🎉🎉

  • @aanishasunar1718
    @aanishasunar1718 Год назад

    अाहा जति पटक सुने पनि सुनि रहुजस्तै भयाे गित भिडियाे सारै रार्माे लाग्याे कुलेन्दर दाजु लगाएत सम्पुण टिमलाई सफलता काे शुभ कामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @BishalSunar-o7d
    @BishalSunar-o7d Год назад

    सारै मार्मिक शब्द अनि संगीत अग्रज कलाकारहरु प्रती सम्मान छ मनै बाट❤

  • @krishnasunarofficial5153
    @krishnasunarofficial5153 Год назад +3

    मैले सधै पुज्ने आदरणीय अग्रजकलाकार श्री कुलेन्द्र दाइ 🙏💌🌸🏵️🌼

  • @ChandraBk-n4t
    @ChandraBk-n4t 2 месяца назад

    Bhai ati marmik geet ani ❤ video pni utikai ramro

  • @shashilama4036
    @shashilama4036 Год назад

    प्रतेक शब्द ले जिउ सिरिन्ङ हुन्छ त्यस माथि स्वर समिक्षा को 😮😮😮😮😮😮😮😮❤❤❤❤❤

  • @uttamparki4274
    @uttamparki4274 Год назад +1

    अतिनै मीठो गीत सुभकामना

  • @aasishasafalrasailiy6241
    @aasishasafalrasailiy6241 Год назад

    Wowow❤❤❤❤❤🎉🎉🎉best off luck kulenra dai n all time

  • @hamal4133
    @hamal4133 Год назад

    Aaha sarai ananda aayo katimarmik ho k geet congratulations entire team 🙏❤️❤️❤️

  • @narayanghimire9676
    @narayanghimire9676 Год назад +1

    सफलताको धेरै धेरै शुभकामना प्यारो दाजु कुलेन्द बिश्वकर्मा र शम्भु अधिकारी लगायत सम्पुर्ण युनिट ❤लाई शुभकामना

  • @sherkhadka2126
    @sherkhadka2126 Год назад

    के गर्नु समिक्षा यति दामी स्वर कि धनी मान्छे आफ्नै बेजत आफै ले गरेउ पल कान्ड मा भर्जिन पनि तोडाएउ इजत अनि बाकी राखेनौ आखिर के बिग्रेको थियो र लह लहै मा जीवन बिगारेउ अब चै सुध्रेको देख्न पाउ

  • @MenukaTamang-lp9id
    @MenukaTamang-lp9id 11 месяцев назад

    Sarai mitho ani marmik geet daju hjr dherai ramro x😢😊❤

  • @DipakSunar228
    @DipakSunar228 Месяц назад

    गित को शब्द उस्तै मार्मिक। संगित उस्तै मार्मिक ।❤❤❤❤❤❤