AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ६, मंगलबार दिउँसो ३ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • NEWS PRESENTER :
    HEADLINES : 3PM
    १। संसदीय समितिहरुलाई सभामुख घिमिरेको निर्देशन, आगामी अधिवेशनमा विचाराधिन सबै विद्येयकहरू प्रस्तुत गर्ने गरि तयारि थाल्न आग्रह ।
    सभामुखको निर्देशन
    संसदलाई बिजनेसविहिन नबनाउने प्रतिबद्धता
    २। वर्तमान सरकार सुशासनको मामिलामा कमजोर रहेको माओवादीको दाबी, प्रतिपक्षीमाथि मात्रै प्रहार भएको पार्टी अध्यक्षको गुनासो, सरकार विरुद्ध प्रदर्शनको तयारी ।
    माओवादीको रणनीति
    भ्रष्टाचारी जोगाएको माओवादीको आरोप
    ३। डेंगु संक्रमणबाट देशभर ११ जनाको मृत्यु, २२ हजारभन्दा बढी संक्रमित, हुम्लाबाहेक सबै जिल्ला प्रभावित, काठमाडौंमा सबैभन्दाबढी संक्रमित ।
    ७६ जिल्लामा डेंगु
    २२ हजार संक्रमित, ११ को मृत्यु
    ४। सुनको मूल्यमा नयाँ रेकर्ड कायम, चाँदीको मूल्य पनि नयाँ उचाईमा, पहेलो धातुको मूल्य अझै बढ्न सक्ने प्रक्षेपण ।
    सुनको मूल्यमा इतिहास
    अझै बढ्न सक्ने प्रक्षेपण

    ५। रसियामा १६ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू, तीन दिने सम्मेलनमा रुसी राष्ट्रपति पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता तयारी ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •