धन कम हुनेले धार्मिक अनुष्ठान गर्न नसक्ने हो अब ? बहस गरौ न ।Subash Karki

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Комментарии • 90

  • @bishnuthapa5843
    @bishnuthapa5843 Месяц назад +1

    Karki ji great analysis I like your news Bishnu Thapa from New delhi .

  • @smartmobilereviwes
    @smartmobilereviwes 2 месяца назад +4

    सत्य कुराको बहस उठाउनुभो यहालाई धन्यवाद

  • @jmahadevshah4231
    @jmahadevshah4231 2 месяца назад +27

    धर्म कर्म केही होईंन सब व्यापार हो सब business हो केही होईंन ,,,,,,,,!! देब, दानब , मानब सब लाईं थाहा छ पेट् मा छैन भने कही पनी छैन 🙏 ,,,,!!

  • @ramghimire5416
    @ramghimire5416 2 месяца назад +6

    सन्तुलित बिचार राख्ने तपाईंको यो सैलि सराहनीय छ ।

  • @magarsolta5123
    @magarsolta5123 2 месяца назад +8

    धर्मको नाममा ब्यापार हो जसरी हुन्छ मान्छेलाई मुर्ख बनाउन सकियो त्यति कमाइ हुन्छ

  • @DilliPhejong
    @DilliPhejong 2 месяца назад +10

    धेरै , धेरैले धर्मलाई ब्यापार गर्ने सुन्दर सरल तरीकाको रूपमा अपनाइरहेकाछ्न् । त्यो आस्थावान् माथी धोका हो !

  • @gurungbruce4636
    @gurungbruce4636 2 месяца назад +11

    धार्मिकस्थल र वाचिका भगवानकोमा समर्पित पुजारी हरुलाई किना पैसाको आवश्यकता पर्छ।किनभने जिन्दगी र जिवन भगवान कै शरणमा सुम्पिएको छ। फेरी उनिहरुलाई पैसाको आवस्यक पर्यो किना?

  • @saru509
    @saru509 2 месяца назад +4

    You are 100% correct,these type of scam is in every religion which nobody wants to talk about openly,
    The common Nepali who can't donate much as they have a family to feed is always looked down by the so called religious gate keepers and the society itself sadly,
    Glad you talked about it thanks 😊🙏

  • @AmritAdhikari-rx3uy
    @AmritAdhikari-rx3uy 2 месяца назад +35

    नेपाली भेडै भएर सक्किने भए सबै उपभोग्य बस्तु भारत बाटै खरिद गर्नुपर्ने हुदाहुदै प्रबचन गरेर पनि ठुलो धनरासी भारतीय लाइ नै

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 2 месяца назад +4

      नेपाली मूलकाे हुँदैमा बाेलाउनु आवश्यक छैन । दुवै हातमा लड्डु ।

    • @letsnottalkaboutname8719
      @letsnottalkaboutname8719 2 месяца назад +3

      Ani singer lai chai tetro kharcha kina.

    • @somarthing
      @somarthing 2 месяца назад

      Xettri bahunharu dherai batho vayesi yastai ho😂

    • @jyotirai547
      @jyotirai547 2 месяца назад

      Right

  • @sadrakthapa108
    @sadrakthapa108 2 месяца назад

    यो जे भयपनि राम्रो कुरा हो। ट्यापे मुन्द्रे त बनिनन,बरू आस्था मा अभ्यास गरिन। ठिक छ चर्चा गर्नेहरूको मुखथुन्नुचाहीं फेरि अधार्मिक नै हुन्छ; धन्यवाद

  • @sammilimbupalungwasami9452
    @sammilimbupalungwasami9452 2 месяца назад

    सत्य कुराको बहस उठाउनुभो यहालाई धन्यवाद 🙏🙏

  • @laxmangc7237
    @laxmangc7237 2 месяца назад +1

    Good

  • @LiLy-f4h6p
    @LiLy-f4h6p 2 месяца назад +1

    100% right.

  • @kabitathapa857
    @kabitathapa857 2 месяца назад

    Absolutely right 🙏

  • @jyotirai547
    @jyotirai547 2 месяца назад

    Bishleshan sahi xa. Shastra ma lekhieko xa Stri lai bhalu nai bhaninxa bhanera ahile khub uphrindai xa ni. Yastai bikriti le yo dharma prati Aaula uthaune kam badhdai xa.

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 месяца назад +2

    आज पैसा कमाउने सबै भन्दा राम्रो उपाय भनेको धर्म हो भन्छु । किन भने यो यस्तो ब्यबसाय हो जुन आफ्नो आपन्त मृत्यु भए पनि ती ब्यक्ती को कर्मकाण्ड गर्दा पनि पैसा मा परिवर्तन गरि कमाउने ब्यबसाय भइ रहेको छ । ( कसै को आस्था विरुद्ध भनेको होइन । )

  • @nepalnepali3346
    @nepalnepali3346 2 месяца назад

    Ekdam thik kura garnubhayo USA ma bhada hanne bhai.Nepal ma yo puran layera lakhau sakne para malai ekdam thik lagdaina.

  • @gurungthaman6817
    @gurungthaman6817 2 месяца назад +1

    Right

  • @gambhirrayamajhi
    @gambhirrayamajhi 2 месяца назад +1

    Point aayena subject KO ... Investigate garera matra video banaunu hola karki jii

  • @gurungbruce4636
    @gurungbruce4636 2 месяца назад

    पण्डित र धामी झाक्री अनि पशुपति नाथको आम्दानीमा पनि कर लगाउनु पर्छ।

  • @udaybudhathoki7
    @udaybudhathoki7 2 месяца назад

    जन चेतना,सन्देश र चेतावनीमुलक खासगरी यो सन्देश उपयुक्त छ धर्म प्रचारक,कथावाचक कहलाईएका भारतीय ब्यक्तिले पशुपतिनाथ मन्दिर बाट धर्म,संस्कार र श्रदा बिच दुई देशका कुरा उठाएका थिए जुन अशोभनीय साथै अनावश्यक थियो।

  • @bhimbogati513
    @bhimbogati513 2 месяца назад

  • @picnictillotama5
    @picnictillotama5 2 месяца назад

    Suvas g. Yo dharma hoina paisa ko dhandaaa. Ho Nepal ma yesmai mohmj cha

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 2 месяца назад +5

    चर्च भित्र कति विदेशी आएका छन् त्यो विरोध गरेका छौ कहिले

    • @Nimai3027
      @Nimai3027 2 месяца назад

      Tesle dherai choreko xa hamle alikati pani chorna napaune vanya jasto sense gayota prvuji 😂

  • @sushilghimire6944
    @sushilghimire6944 2 месяца назад +1

    धर्मको नाममा बिसङ्गती फैलिएको साचो हो । एउटा पन्डीतले लाखौं पारिस्रमिक लिनु , कुनै सुरक्षा थ्रेड बिना सान देखाउन कैयौं भुसतिघ्रे पाल्नु , पैसा उठाउने उदेश्यले धार्मिक अनुष्ठान गर्नु , जबर्जस्ती दान गर्न लगाउनु र योग, मुहुर्त ,तिथि आदि राम्रो नहेरी आफू अनुकुल अनुष्ठान गर्नु चै ठिक हैनकी जस्तो लागेको ।

  • @ParadiseJazeera
    @ParadiseJazeera 2 месяца назад

    कोटीहोम, सप्ताह, धान्यचलको आयोजना गर्ने संघ संस्था होस या कथा वाचन गर्ने ब्यक्ति, पछिल्लो समयमा आएर यी दुबै कमाउ धन्दा भएका छन्।

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 2 месяца назад +4

    नेपाली मूलकाे हुँदैमा बाेलाउनु आवश्यक छैन । दुवै हातमा लड्डु ।

  • @AmbikaShrestha-b2i
    @AmbikaShrestha-b2i 2 месяца назад

    धर्म भनेको त पैसा विहिन हुनुपर्छ पैसाले धर्म किन्नु ुहदैन । मन पवित्र त कठौतिमा नै गंगा । यो किसिमका समस्याले गरीब हरू मा धार्निक मानसिक हिंसा देखिएको छ ।धर्मले समानता ल्याउनु पर्ने कि वर्ग विभाजन के शिक्षा दिदै छ धर्म ले ।बहस राम्रो छ ।

  • @SurendraNemkul
    @SurendraNemkul 2 месяца назад

    सोझासाझा जनतालाई लुट्न सजिलो तरिकाको पेशा । तर शिक्षित वर्ग पनि होमिनुभएकोमा दुःख लाग्छ।

  • @SukraThapa
    @SukraThapa 2 месяца назад +3

    पश्पती मन्दिर मा किन पैसा लिएको रु १००० दर्शन गर्न लाई । के त्यो धर्मिक होइन र ?

  • @mobiletraveler
    @mobiletraveler 2 месяца назад +3

    Politicks (politicians are ticks) and Religion are the biggest scam in the world. Sabai samayko kura ho...Tyo bela tehi thik hunthyo , ahile tyo thik nahuna sakcha...Euta example: tyo bela Toilet gharko bahira hunu parcha vanthyo.. aba attach bathroom common cha kina ki tyo bela safai ma dhyan thiyena ra flushing system ni thiyena...yesta dherai examples chan..

  • @arjunshrestha8804
    @arjunshrestha8804 2 месяца назад

    अहिले भइरहेको धर्म समबन्धि को यो टिका टिप्पणी यथार्थ हो र विकृति पनि हो। यो सब पन्डित व्यवसायी हरुको मात्र कुरा सुन्ने हाम्रा वुद्धिजि्वि भनौदा हरुको अज्ञानताको कारणले भएको जस्तो लाग्छ हामी सबैले शास्त्रलाई वुझन् नसक्नु र सन्त माहात्मा को सँगत नगर्नु को पनि एक कारण हो। जहाँ कर्म भन्दा अघि धनलाई प्रोत्साहित गरिन्छ त्यस लाइ व्यापार भनिन्छ यो पनि एक व्यापार हो। जसलाई मोटिभेसन व्यापार भनिन्छ।

  • @santoshkumargurung750
    @santoshkumargurung750 2 месяца назад

    Yes, this is totally business. Unacceptable.

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 2 месяца назад

    धर्म का नाम मा सिर्फ कमाउने धन्धा मात्र हो

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад

    धर्म को नाम मा कमाउ धन्दा

  • @shantarajshakya7061
    @shantarajshakya7061 2 месяца назад

    आज धैर्य भएन

  • @swarajthapa5798
    @swarajthapa5798 2 месяца назад

    Dharma ko naam ma byapaar garna sajilo hunchha.

  • @nakulrai9224
    @nakulrai9224 2 месяца назад

    Yo bisayama bahas jaruri thyo jun tapile uthaunuvaeko xa..satya bolida manxeahrulai namtiho laglan tara sahi kura garnu vaeko xa,aakha khulina jaruri xa absaya nai..

  • @keshavadhikari6346
    @keshavadhikari6346 2 месяца назад

    अहिले ज्ञानकाे स्थान पैसाेले अाेगटेकाे छ त्यसकारणा धर्मकाे भन्दा पैसाकाे लागि नै काेटीहाेमकाे अायाेजना गरिएकाे हाे ।

  • @anilbasnet8131
    @anilbasnet8131 2 месяца назад

    पैसाको लागि आउने पन्डितहरुले धर्मकर्म गर्लान त😄😁😆😀

  • @gurungbruce4636
    @gurungbruce4636 2 месяца назад +2

    त्यो हजारौं बर्षा पहिलेको शास्त्रमा लेखिएको स्लोक र शब्दको अहिले युगमा मेल खादैन त्यो बेला त्योहि किसिमको अवस्था थियो।त्योहि सेरोफेरोमा बिचार हरु जन्मिए तर अहिले आएर त्यो बेलाको प्राय सिद्धान्त बिचार हरु फेल भैईसकेको छ। बिज्ञान प्रमाणमा बिश्वास गर्छ तर धर्म र धार्मिकहरु होला रे म बिश्वास गरिन्छ यो सत्य होइन।

    • @mobiletraveler
      @mobiletraveler 2 месяца назад +1

      Exactly!! Tyo bela tehi thik hunthyo , ahile tyo thik nahuna sakcha...Euta example: tyo bela Toilet gharko bahira hunu parcha vanthyo.. aba attach bathroom common cha kina ki tyo bela safai ma dhyan thiyena ra flushing system ni thiyena...yesta dherai examples chan..

  • @kavrelithito5968
    @kavrelithito5968 2 месяца назад

    याे धर्मको नाममा जातिताेकाे नाममा कुरा गर्छ त्यस्ता ब्यक्तिहरु लाई फाफि दिनु पर्छ यिनिहरुले दाेन्द भड्काउँछ नेपालीहरुलाई लुट्नु लुटेकाे छ तैपनि कति सम्म भेडा भाकाे हाे नेपालीहरु😣😣

  • @mallok3425
    @mallok3425 2 месяца назад

    मन्दिरको पुजारिको तलवभत्ता हुदैन चर्चको पास्टरको तलवभत्ता हुन्छ के यो बुझ्नुपार्दैन?

  • @basudevthapa9086
    @basudevthapa9086 2 месяца назад +2

    यस्ता ठुला ठुला कार्यक्रम मात्र व्यावसायिक हो। अब रह्यो सामान्य हाम्रो गाउघरका पन्डित हरु थोरै पैसा आउनी गरिबको घरमा जादैनन जानै चाहदैनन । धनीमानी ले स्वइच्छाले दान गर्नु अलग हो । तर औषधि खानु नपाएर मन्छे मरेको घरमा लाखौ दान गर्नु लगाउनी बिकृती हो । यिनिहरुलाइ बहिस्कार गर्नु सक्नु पर्छ

  • @alinalimbu-kb7ld
    @alinalimbu-kb7ld 2 месяца назад

    भगवानको नाममा पैशा कमाउने मेलो हो काम गर्नु त बल पर्छ मेहेनेत गर्नुपर्छ यो के मुख बजायो पैसा भकाभक

  • @krishnakp1042
    @krishnakp1042 2 месяца назад

    सहिकुरो मेरो संगेरि छ जस्ले भागबत लाउदा सिदा रेट 10लाखः फाइदा 4लाखः बचांउछरे मभन्छु उस्लई झुटा बेपारी भन्छ योमेरो पेसाहो बसः

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 2 месяца назад

    धन नहुनेले धर्म गर्न सक्दैन ।

  • @jayagurung7003
    @jayagurung7003 2 месяца назад +1

    Nepalma nai huncha manche lai Bhagwan manera hairan cha khasma desh ko neta thik ra sahi system bhayeko bhaye mancheharu uniharu ko pachi nai lagdaina thiyera fursad pani hudaina thiye hola

  • @sampaudel
    @sampaudel 2 месяца назад +10

    यस्ता कपटीहरुको पछि नलाग्नु होला ।त्यस्ता व्यक्तिहरूले परमेश्वरलाई खुसी पार्न सक्छन् र तपाईंको परिवारको लागि आशिष् ल्याउन सक्छन् भनेर तपाईं कसरी विश्वास गर्न सक्नुहुन्छ? तिनीहरू पैसा कमाउन र लोकप्रियताको लागि यो सबै गर्छन्!

  • @Tapas82
    @Tapas82 2 месяца назад

    Yo nai ho time Abo hami lay india lai dusman desh vunay ra officialy declare garnui purcha.pakistan lay jastaoi ani trade pni totally close garnui purcha like pakistan.

  • @kunjalnani
    @kunjalnani 2 месяца назад

    पारिश्रमिक भनेर लिन त पाइयो तर त्यसमा कर तिरिन्छ होला कि नाइ? दान भनेर लिने हो भने कर तिर्न परेन तर दान त मोलमोलाइ गर्न नहुने हैन र? म त आफ्ना छोराछोरी लाई यतै लाउनु पर्ला जस्तो छ।

  • @chandralimbu2794
    @chandralimbu2794 2 месяца назад

    धर्म मान्नु तर भेडा नहुनु

  • @कट्टर-Nepali
    @कट्टर-Nepali 2 месяца назад

    पैसा कमाउनु छ भने कि त धर्मको प्रचारमा जाउ कि त राजनिती गर । 😂😅🤣

  • @mightyliving3753
    @mightyliving3753 2 месяца назад

    Freely you have received freely you give? Who said this?

  • @manjuparajui3525
    @manjuparajui3525 2 месяца назад

    धर्मलाई हर्मका ठेकेदारले ब्यापार बनाएर धर्म मासिदै गएको हो

  • @saipanglama5612
    @saipanglama5612 2 месяца назад +1

    Rip hindu

  • @sudipkarki8633
    @sudipkarki8633 2 месяца назад +2

    Dear bro all this religious gurus are dhongi.

  • @milanmadnes2415
    @milanmadnes2415 2 месяца назад

    Dharma ko nam ma bigness garnay tarika 45 46 sal tira. Shasta ekka satay narayan ko puja. Matra hunthyo ahilaytadhan ko comparison garney veed ko jamat

  • @preciousreading1934
    @preciousreading1934 2 месяца назад +1

    किराँत बौद्ध जैन श्रोस्तानी इस्लाम क्रिस्तान समेतका धर्ममा सत्संग कथावाचन आदि गरेर पैसा बटुल्ने गर्दैनन् हिन्दूले मात्र गर्छ किन ? हिन्दूहरु मात्रै धर्मको नाममा लालची के ले गर्दा भए ? यस्तो ठगिधन्दा निषेध किन नगर्ने ?

    • @klccppg543
      @klccppg543 2 месяца назад

      Sabael le garchan sir sabae le garchan ali khoj garau, lutne ra murkha banaune tarika matra farak cha sir!

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 2 месяца назад

    अरे यार तिमीहरू लाई अनुष्ठान मा आउन पैसा नै बोकेर आउ भनेर चर्चमा जसरी त भनेको छैन नि । अनि फेरि सनातन कै बिरोध किन ? किन चर्चमा उठाईने १०% को कुरा हुदैन ??

  • @chhabigc9904
    @chhabigc9904 2 месяца назад

    भ्रस्ट चोर नेतालाई भोट दिएर घरि घरि सत्तामा पुराउनु अनि देश खत्तम भयो भन्नु र कथा बाचन पण्डितलाइ मोटो दान दिएर ठुलै धर्म कमाए भन्ने भ्रमले व्यक्ति स्वयम्ले घात गरेको पत्तै पाउदैनन।। यस बाट पण्डित /नेता मोटाउनु भन्दा अरु केहि हुदैन।। सब लाइ चेतना भया

  • @pokhara10011
    @pokhara10011 2 месяца назад

    katha bachak vs dharma sadhu chutai huncha.

  • @sumanshakya9908
    @sumanshakya9908 2 месяца назад

    यत्तिकै धर्मलाई अफिम भनेको हैन । यसमा भुलेकालाई चाहे नेपाललाई भारत बनाईयोस् या जेरुसेलम त्यो मलबको कुरा हुन्न तर आफुले अनुसरण गरेको धर्म भन्दा ठुलो केहि हुन्न ।

  • @infinite.eternity
    @infinite.eternity 2 месяца назад

    Neta lute jati lute holan

  • @bishownath9889
    @bishownath9889 2 месяца назад

    भरस्टाचार तिर हेर दान सोइच्चा हो

  • @sagarmatha639
    @sagarmatha639 2 месяца назад

    Rajyele roknu parne ho yesta bahiriya sadyentra haru

  • @Anupam319
    @Anupam319 2 месяца назад

    धर्मको बारेमा त केही बोल्यो की पोल्यो ।क्रिस्चियन इसाई पादरी नानाथरीको आरोप आइहाल्छ।तर नेपालमा अहिले जे भइरहेको छत्यो सबै भारतीयको नक्कल गरेर हिन्दू धर्मलाई बदनाम गरिरहेका छन्।

  • @pasangtamang4746
    @pasangtamang4746 2 месяца назад

    यो सबै धर्म को नबिजनेश कसै को पेश नै हो अनि त्यो सन्नी जति पटमुर्ख हरु जस्तो लाग्छ मलाई चाई खाई त्यो सुनेर के पायो त देशले के पायो त खै। ल त्यो कथा बाचक ले त उसको बिजनेस व्यापार हो धेरै पयानी थोरै पायनी पायो पैसा त पायो नी नेपाली सन्नी र हेर्नी हरु के पायो त खाई यो सबै अन्धो वक्त हरु हो

  • @krishnakp1042
    @krishnakp1042 2 месяца назад

    धॅमको नाममा विभिन्न तरिकाले लुट्ने तरिका हो बक्वासि टपरे हरु थुक्क नेपालिको बुद्धि भॅस्ट भकोहो

  • @romanshiva203
    @romanshiva203 2 месяца назад

    मूर्तिपूजा गर्नेहरूको विवेक हुँदैन।~बाइबल

  • @devendrabhandari3051
    @devendrabhandari3051 2 месяца назад

    Bahun ra chettry pani India bata aayaka refugee hun ra nepal bata lakhatnu parxa vandai xan ta ,Ani kina India ko birod garnu

  • @jayarana1064
    @jayarana1064 2 месяца назад

    कुरोको चुरो -- यो धार्मिक प्रवचन हो तर आयोजकको मुख्य लक्ष्य पैसा धेरै भन्दा धेरै संकलन गर्ने हो तेहा लेखेकै छ धेरै दान धेरै आसिस थोरै दान थोरै आसिस भनेर । के ग़रीबको चाही भगवान होइन र ।honey trap को बिकसित रूप हो यो। भगवान आफ़नो मन हो मान्छेको हुल होइन

  • @yambahadur8334
    @yambahadur8334 2 месяца назад

    Dharma ko name ma dharmik lut machiyako xa machyaiko xa dhogi guru wa mata marfat aafu tw bisudda nastik pariyo malai k ball

  • @Abishek..87
    @Abishek..87 2 месяца назад

    Pasupati nath indians harulai malamal

  • @munasharama6930
    @munasharama6930 2 месяца назад

    Bikirti

  • @traveltrekkr
    @traveltrekkr 2 месяца назад

    harek church ma gayera tya bibal padne lai sodhna ja pahila khate muji

  • @janakpaudel6113
    @janakpaudel6113 2 месяца назад

    तिमी यसरी प्यार प्यार गरेकाे पनि पैसाको लागि त हाे नि😂😂😂

    • @swarajthapa5798
      @swarajthapa5798 2 месяца назад

      Tara dharma ko naam ma paisa kamayeko ta hoina ni. Paisa kamaunu naramro hoina tara dharma ko sahara ma paisa kamaunu galat ho. Huna ta timro comment herda timro dimag le yo kura bujdaina hola hahahahhaaha

  • @shantarajshakya7061
    @shantarajshakya7061 2 месяца назад

    आज धैर्य भएन