७ दिनको पानीले केही नहुने २ दिनकोले यत्रो वितण्डा किन मच्चियो ? Subash Karki

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Комментарии • 419

  • @Joyalbajgai123
    @Joyalbajgai123 День назад +22

    तपाइले बुझाएको जस्तो बुझाइ को प्रस्तुति जेठ देखि कातिक सम्म कम्तिमा साप्ताहिक रुपमा हुनुपर्छ ।

  • @nirajdahal2956
    @nirajdahal2956 День назад +23

    अहिले सम्मको धेरै राम्रो जानकारी मुलक भिडियो 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @gangabaral2424
    @gangabaral2424 День назад +45

    हजुललाई धेरै धेरै धन्यवाद 🙏❤️
    स्कुल पढ्दा पनि जान्न नपाएका कुरा आज बुढेसकालमा भए पनि ज्ञात भयो,पानी पर्नुको कारण अनि वास्तविकता त यस्तो पो रहेछ 😮

  • @sudarshankuinkel5546
    @sudarshankuinkel5546 День назад +10

    साह्रै राम्रो र मसिनो तथ्थाकँ खोज
    भाव भावना का साथ प्रस्तुती
    ❤❤❤❤
    धन्यवाद सुवाश जी
    धन्यवाद सुवाश जी

  • @bajramohankoirala2938
    @bajramohankoirala2938 21 час назад +5

    कति राम्रो स्पष्ट विश्लेषण कार्की जी सुनेरै जाचै दिन सकिने गरि । धेरै बुझियो ।

  • @suimohsvlog2917
    @suimohsvlog2917 День назад +7

    हजूरको स्वर सारै कर्णप्रिय ❤ तर यति धेरै मौसम सम्बन्धी ज्ञान रहेछ हजूरसॅंग तर किन एउटा पनी भिडियो बनाएर साबधानी गराउनु भएन त हामी अबूझ जनतालाई? यत्रो ज्ञान भएको तपाईले घटना अघि नै “Alert ‼️”गराउनु तपाईको पनी त नैतिक दायित्व हो नी होईन र?😢😢 यो घटनामा ज्यान गूमाउने सबै मृतात्मा प्रति हार्दिक समवेदना प्रकट गर्दछु उहाहरुको आत्माले शान्ति पाओस्🌺🌺🌺 र परिवारजनमा सहने शक्ति आओस्🙏🙏🙏

  • @ramghimire5416
    @ramghimire5416 2 дня назад +52

    विषयबस्तुको गहनता, प्रस्तुति सैलि र तथस्थता - I like it

  • @govindabahadurrai
    @govindabahadurrai День назад +19

    तथ्य सत्य कुरा useful informatics news 😮

  • @B.k.bhandariuddhab1276
    @B.k.bhandariuddhab1276 День назад +4

    तपाईं ले भनेजस्तै,, मौसम विज्ञान विभागले एउटा जिम्मेवार संरचना निर्माण गर्न पर्छ,,, धन्यवाद 💐

  • @successstories3381
    @successstories3381 День назад +11

    असली कुरा। पानी परेर बिगार्छ भन्ने सूचना/जानकारी भएर पनि सुरक्षित वा सतर्क नबस्नु मुर्खता हो।

  • @rujalthapa6395
    @rujalthapa6395 День назад +2

    सत्य तथ्य कुरा जनकारी गाराइदिनु भाकोमा धेरै धेरै धन्यवाद सुभास ब्रो ,,🤗💙

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor День назад +12

    🇳🇵🙏
    यो तपाईंको भौतिक बिश्लेषण हो । नेपालको ज्योतिषीहरुले आफ्नो बिद्यालाईं व्यावसायिककरण गरेकोले उनीहरुको दख्खल आजकल बिफल भै रहेको छ । मेरो गाउँमा यस्तो असिना , पानी तर्काउन सक्ने सिद्ध तान्त्रिक थियो । हाल उहाँ परम धाम पुग्नु भयो र अहिले उनको छोराले सो काम गर्दछन् । तर , कलियुगमा मानिस आफ्नो नियममा संयम पुर्वक नबस्ने हुनाले यस्तो बिद्याले पनि प्रभावकारी रुपले काम गरेको देखिदैन । हाल मानिसहरुले प्रकृति विपरित धेरै कार्य गर्ने गरेको र आधुनिक विकासले प्रकृति प्रतिको दायित्वलाई ध्यान नदिएकोले पनि यस्तो दैवी प्रकोप ( Divine wrath ) भोग्नु परेको हो ।
    ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇🛐

  • @chakragurung9244
    @chakragurung9244 День назад +4

    सुबास जि को प्रस्तुति सैलि अति मन पर्छ

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t День назад +25

    शुबाश कार्किलाइ जनकारि दनु भएकाेमा धन्यबाद!

  • @RamBajracharya-w5t
    @RamBajracharya-w5t День назад +1

    एकदम सहि विश्लेषण.... 👍️😊👍️ सचेतनाका बिषयमा कसैलाई चासाे नाइँ...अहिले बितण्डाकाे समाचार भिडियाे हेर्याे करायाे पाेष्ट गर्याे सबै आ-आफ्नै डम्फु बजाउनुमा मस्त छन्.... राजनीतिक दाउपेचमा ब्यस्त छन्... अब हरेकलाई यसरी नै पढाउनु जरुरी देखियाे....

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy День назад +26

    नेपाल र नेपालीको कल्याण होस्।
    सुरक्षित भएर अघि बढौं।

  • @saliksatabhdi
    @saliksatabhdi 23 часа назад +2

    यति को राम्रो भिडियो बनाइदिन भएको मा धन्यबाद तपाईं लाई।

  • @kbrana4305
    @kbrana4305 День назад +16

    very use full information keep it up.❤🙏

  • @ramrijal2516
    @ramrijal2516 День назад +3

    हजुरको कुनै पनि घटना बस्तुलाइ सामान्य तरिकाले बुझ्ने शैलीमा व्यक्त गर्ने शैली एकदमै मनपर्छ.तपाईं जस्तो बुझेको मान्छे आफ्नै देशमा बसेर विश्लेषण गर्दा राम्रो हुन्थ्यो कि?🙏🙏🙏🙏

  • @deepakmoon5615
    @deepakmoon5615 День назад +2

    महत्वपूर्ण विषयमा विश्लेषणात्मक जानकारी🙏💖🙏

  • @ZeneshKapali
    @ZeneshKapali День назад +3

    सत्य त्थय जानकारी को लागि सर लाई हार्दिक धन्यबाद..

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 День назад +1

    स्वर सारै कर्णप्रिय,अत्यन्त राम्रो प्रस्तुति धन्यबाद

  • @pbnbsw5757
    @pbnbsw5757 День назад +1

    अत्यन्त राम्रो विश्लेषण गर्नुभयो हजुरले सर ।

  • @DilipSapkota-p8d
    @DilipSapkota-p8d День назад +7

    सरल भाशा !!! राम्रो लाग्यो !

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 7 часов назад

    यकदम राम्रो बुज्ने गरि भन्नुभयो धेरै खुसीलाग्यो भाइ धन्यबाद

  • @laxmanranjit8919
    @laxmanranjit8919 День назад +3

    अत्यन्त राम्रो प्रस्तुति

  • @VidhyaNepali
    @VidhyaNepali День назад

    यति धेरै जानकारीमुलक भिडियो सर्वसाधारण सम्म पुग्न आवश्यक छ।

  • @adisakarki4165
    @adisakarki4165 19 часов назад

    धेरै धेरै धन्न्यबाद मेहनतका साथ. महत्त्वपूर्ण भिदियो बनाउनु भएकोमा

  • @satyalsantosh2019
    @satyalsantosh2019 День назад +5

    Subash Karki zee KO content informative xaw. I like it❤

  • @dipendraghising2809
    @dipendraghising2809 День назад +4

    हो रेडियोले र विभिन्न एफएमले यो खतराको बिषयमा धेरै पटक प्रसारण गरिएको थियो ।

  • @MukundaPaudel-td4pm
    @MukundaPaudel-td4pm День назад +5

    जलवायु ,मौसम लगायत पानी पर्ने कारणको सबिस्तार बयान गर्नु भयो थोरै भएपनि जानकारी दिनु भएकोमा खुशी लाग्यो।

  • @kumarshrestha7137
    @kumarshrestha7137 День назад +11

    पानी धेरै परेको होइन ,पानी जमिनमा नसोसिने र निकासको ब्यबस्था नभएकोले यस्तो अवस्था आएको हो ।

    • @deepakpoon9679
      @deepakpoon9679 День назад +2

      Yes, 1,2 Ana ma pani ghar banxa baki dhalan ra pitch xa ani purai Ktm ko pani khola nai jane vo. Ghar banauda anibarye 5,6 ana ani kehi garden ko xodeko vaye kehi pani jamin le sosthyo ni, yehi jamin le pani sosna napauda aile kati thau ma 1,150 feet hand pump khanda pani paani audaina.

    • @raisandeb3568
      @raisandeb3568 День назад

      danda pakhaama tw khaalee hunxa tara tyo thauma chahi kina pahiro gayko ho tw ?​@@deepakpoon9679

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 День назад

    ल सुभाष कार्की सर तपाईंले गहिराई मापुगेर राम्रो संग बुझाई दिनु भयो धन्यवाद ❤❤❤🎉🎉

  • @toothlessanaconda8719
    @toothlessanaconda8719 День назад +5

    समस्या यहाँ छ …काठमाडौँ बाहिर बाट आयो .. खोला खहरे छेउ को २ आना २ पैसा जग्गा किन्यो .. वडाबाट बजेट निकाशा गरे खोला खहरे छोपेर ढलान बाटो बनायो .. अहिले टाउको मा हात !!

  • @BishnuShrestha-ol7sl
    @BishnuShrestha-ol7sl День назад

    बाबु धेरै धेरै गेन दीनु भयो समाचारको कुरा हरू सिकाऊनु भयो बाबु तपाईलाई माया र नेपाली दाजु भाई लाई आफ्नो मनको कुरा गरनु भयेको बुदी दीनु भयोभाई सारै खुसिलागयो तपाईलाई धनेबात हजुरलाई नमस्कार।🙏🙏🙏🙏🙏🙏 हजुर बुबा सानैमा बुदी दीनु भयोबाबु तपाईलाई सोवगतम छ

  • @BibekYonjanTamang
    @BibekYonjanTamang 10 часов назад

    धेरै राम्रो जानकारी ,हामी सबैले बुझ्न जरुरी थियाे

  • @taluraaz4167
    @taluraaz4167 День назад +1

    धेरै राम्रो मैले 1 शेयर गरे sir thanks for good information ❤❤❤❤❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 2 дня назад +6

    Good news❤❤❤❤❤

  • @RewatiPariyar-pd8gc
    @RewatiPariyar-pd8gc День назад +8

    याे वितण्डा काे मुख्य कारण अव्यवस्थित शहरीकरण पनि हाे ।

  • @dkptechs
    @dkptechs 16 часов назад +2

    आउनु होस एक्ले अर्को लाई सपोर्ट गरौ अगाडी बडौ🙏🙏🙏🙏🙏🙏

  • @dadhithapa1555
    @dadhithapa1555 День назад +8

    केही बुझ्नु पर्दैन बाढि को क्षति बारेमा।साबिकका खोला नाला मन्छेले मिचेर सागुर्याएर पानि खोला नालामा नअटेपछि दायाँ बाया पानि बग्नु परेकोले हो ।

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 День назад +1

    नमस्कार स तपाईंको भनाइ सारै रमर लागयो आज समम कसैले पनि एति रामर‍ो सग बुझाएर भनेका थिएनन् 😊😊

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r День назад +1

    हुनुपर्ने सबैभन्दा मुख्य चासोको विषय यहीँ नै हो हाम्रो देशमा किनकि नेपाल बाढी पहिरो भुकम्प जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम भएको मानिन्छ र बस्ती पनि त्यस्तै ठाउँमा रहेको अनि विकासका पुर्वाधार झन् बिना अध्यन हुनु अर्को मानवीय कारण हो।तपाईंले भने झैँ राजनीतिक विषय उठाउँदा एकआपसमा गाली गलोजको वर्षा गरेर मजा लिन पाइयो।अझै मजा यसैलाई राजनीतिसँग जोड्ने मिडियालेअपेक्षा छ थोरै भए पनि यस्ता कन्टेन बेलाबेलामा ल्यानुहोला।धन्यवाद सुवासजि

  • @subhash7408
    @subhash7408 День назад +1

    Global warning भाइ 45 degrees ko gham लागेको thiyo जसको कारण extra पानी pareko हो. मेरो बिचर extra degrees garmi extra mm पानी. Subash भाइ को कुरा सहि छन् ❤

  • @binulimbu1491
    @binulimbu1491 День назад +2

    धेरै धेरै धन्यवाद 🙏 धेरै कुरा बुझनु पाए

  • @Aankh2232
    @Aankh2232 День назад +4

    कैलाश सिरोहिया सँग इन्टरभ्यु लिनु पर्यो

  • @kumarthapa9530
    @kumarthapa9530 День назад +2

    सहि बिष्लेषण ।

  • @limshaku
    @limshaku 20 часов назад

    भिसण वर्षा भनेर नि सुनेको छु कार्की जि। 🙏

  • @bikashbaral261
    @bikashbaral261 День назад +1

    शिक्षा पे्णालिमा यो बिषय समेट्न आवश्क रहेछ ।

  • @bhimamagar6984
    @bhimamagar6984 День назад

    बिषय वस्तु को बारेमा गहन विश्लेषण
    Use ful information

  • @PadamBdr-hp5bm
    @PadamBdr-hp5bm День назад +1

    नेपाल मा धेरै पापको कारणले गर्दा बाढी पहीरो ले नास भएको हो मानीस हरु ले धेरै लोप पापको कारणले जन धन को छेती भयको हो

  • @PushpalataGhimire
    @PushpalataGhimire День назад

    राम्रो र सहि सुझाब 🌹🙏🌹

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 День назад +14

    पानी त्यति ठुलो परेको त होइन ,,तर खोलो को जग्गा ,,गूठी को जग्गा ,एलानी जग्गा ,,स्थानीय सरकार ,केन्द्रिय सरकार ,हरु को मिलेमतो मा बेचेर खाये,घर मात्र बन्यो ,,पानी सोस्ने खाली जमिन सकियो खोलो मा बाहाब बढी भो, अझ कम हानी भो ,,सिनिक्क हुनुपर्ने हुन्छ काठमाडौं ,अनि नया शहर बन्ला कि ।।।नत्र त गल्ली को शहर गल्ली मै रुमलिन्छ,,अनि कोहि आउछ सिङ्गापुर बनायो ,कोहि आउछ ,युरोप बनाउदैछ,,,भोलि को आउछ सोमालिया बनाउछ ,हेरौं ,,पछि को कुरा हो।।

    • @rama-uv5ng
      @rama-uv5ng День назад +1

      Arko bhaneko gaunko Manis sabai Kathmandu ma basai saraile Pani ho. Yahan khola ma fohor maila dherai bhayeko Pani ho

  • @RosanShresthas
    @RosanShresthas День назад +1

    Probably one of the best useful information video ever made in RUclips.. oli needs to watch the video ,so that he can know where the rain fails will occur.

  • @milanbk1478
    @milanbk1478 День назад +1

    Nobody could’ve explain this way, your way… you are brilliant and informative 🙏 thank you for sharing.

  • @SarmilaPariyar-jc2uo
    @SarmilaPariyar-jc2uo День назад +1

    subash karki lai dhanyabad.

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 День назад +2

    धार्मिक , राजनैतिक , सामाजिक , आर्थिक क्षेत्रमा गलत बिचार र गलत प्रवृत्तिका मान्छेका कारण यस्तो अवस्था आएको हो।

  • @rameshrai7283
    @rameshrai7283 День назад

    जानकारीको लागि धेरै धेरै धन्यवाद।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 День назад

    सही जानकारी दिनु भएकोमा हजुरलाई धन्यवाद।

  • @Ritika.22
    @Ritika.22 День назад +4

    Paapi haru dherai bade paxi estai ho

  • @sarojsinghrajput679
    @sarojsinghrajput679 День назад +2

    Informative cha...❤❤❤

  • @change2change
    @change2change День назад +1

    सही जानकारी,सर । धन्यवाद।

  • @imanlama8929
    @imanlama8929 День назад +2

    अब खोलाको बाटो दायाँ बायाँ ४०, ४० मिटर बाटो छोड्नुपर्छ,होइन भने प्रकृतिले आफ्नो बाटो आफै रोच्छ,

  • @Shekhar_sagittarius
    @Shekhar_sagittarius 9 часов назад

    This video deserves like , good comments and this channel deserves subscription.... Very much informative video... 🙂🙂🙂

  • @padamloppa9539
    @padamloppa9539 15 часов назад +1

    आहा यस्तो बुदि र ज्ञान अहिले का schol का सर म्याम हरुमा नि होला त? अनि सर खाडि मुलुक मा समुन्द्र चै हुन्छ तर पानी नपर्नु को कारण नि बिर्फिङ गर्दिनुस

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064 День назад

    धन्यबाद सुवास कार्की सर।

  • @swaminicksubedi
    @swaminicksubedi День назад +1

    Well explained! Fan of your research and your tone of voice.

  • @narprasadgurung5983
    @narprasadgurung5983 День назад +4

    Subhas bhai tapainko prastuti ramro payen ! Nepalma bhaari barsa hos wa haluka barsa Nepali ko dil dimag ma kahile pani chet pasne wala chhaina ! Mousam Bibhagle jati bhane pani karaye pani kasaile sunne wala chhaina ! Jab jallai paryo taba hos khulyo tara dhilai bhayo ! Hami Nepaliko niyet thik dekhdina ! Khola ko jagga michnu hunna bhanda pani kehi nahune, bhu mafiale chakla paareko khola kinarko jagga kati sasto bhanera baadhi kai hekka narakhi kharid bikri garna haam fali halne chalan ta chhadai chha ! Bhawise ma galti haru nadohoriun yehi chha shubhakamna !

  • @dineshbhatta1926
    @dineshbhatta1926 День назад +1

    Dherai ramro maile sabai sune

  • @axablank
    @axablank 18 часов назад +1

    Thank you for sharing explaining, the reason behind recent flooding and landslides.
    This video is very informative.

  • @shyamshrestha1698
    @shyamshrestha1698 22 часа назад +1

    लामो भयो

  • @rama-uv5ng
    @rama-uv5ng День назад +1

    Ekdam ramro jankari😊😊

  • @narayandahal5854
    @narayandahal5854 Час назад

    उपयोगी भिडियो सामग्री।

  • @Rajbam86
    @Rajbam86 День назад +2

    Excellent information ❤❤

  • @saru509
    @saru509 День назад +1

    Thanks for the informative video,watching it on 3rd Oct while it's raining outside😅

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym День назад +1

    Very Useful Information Thanku

  • @bhuwanshrestha2939
    @bhuwanshrestha2939 День назад +1

    जानकारी को लागि धन्यबाद मेरो जिज्ञासा बर्षा संसंगै कहिले काँही माछा गंगटा कसरी पर्छ

  • @DarpanDahal-s4n
    @DarpanDahal-s4n День назад

    कति राम्रो सँग बुझाइ दिनु भयोे । धन्यवाद सर ।🙏

  • @ratonthehill09
    @ratonthehill09 День назад +1

    Awesome news & information ! Your way of presentation is great & so much knowledge u have about weather situations ! I am in USA. We know how important of weather news ? Summer time or winter we always watch the news then plan yo go outside ,specially when u travel ! According to this we have to dress or shopping for disaster weather ! When the news of weather comes According to that used to for shopping. Water ,milk ,groceries ! That way we have to alert ! US government always alert about this & 99 % weather forecast correct ! In our country government not prepared about this & people also careless ! In DC between 8 to 9 feet snow fall, stuck home around 10 days but because of weather forecast we were prepared for this situation ! Candle ,food ,water ,milk we save for 3weeks ! Thanks u share your thoughts about weather ! God bless !

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd День назад +1

    २०२५ साल दशै समय सो भन्दा धेरै बर्षा भाको हो ! काठमाण्डू का ७ वटा पुल भत्काको थियो !

  • @manjudahal3745
    @manjudahal3745 День назад +1

    pani aaune duidin agadi pasalma samany mahilale kura gareko sune maile ni k hunx re bhaner chaso diy …bhandaithhiy ab thhulo pani pardaix re dherai bitanda ni hunx re … charcha chai chaleko tar tayari chai gariyn, yo vedio herer balla akha khulyo ,dhanyabad prast paridinu bhaykoma 🙏👌👌👌

  • @basantsunam7802
    @basantsunam7802 7 часов назад +1

    Great news sir 🎉

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 День назад +1

    Hajur ko bislesn sarai rochakxa sable bujnjaruri xa

  • @DipakMagar9778
    @DipakMagar9778 День назад +1

    Very useful information keep it up 😌

  • @UdayKumar-dj1nn
    @UdayKumar-dj1nn 10 часов назад

    प्रस्तुति अति राम्रो

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 День назад +2

    Thank you for nice informations.

  • @bedkanthayogol3056
    @bedkanthayogol3056 День назад

    Thank you so much, Subash Sir ,for shearing a very informative message in detail. you are a great expert. Appreciate . God always blesses you.

  • @krishnagosain1494
    @krishnagosain1494 День назад

    Thanks Subashjee. Very important information have been provided.

  • @Bumijaya-gj6wt
    @Bumijaya-gj6wt День назад

    Subash sir Le Sahi kura garnu hunxa❤❤❤❤❤

  • @bistanirmala8477
    @bistanirmala8477 День назад

    kastkasto ramro ,bujhne gari vannuvaeko ,khusi lagyo ,dhannebad

  • @RamakantaGhimire
    @RamakantaGhimire День назад +2

    Good information sir

  • @bibikalrai6409
    @bibikalrai6409 День назад +1

    ठ्याक्कै अस्ती बालेन र ओलिको भिडियो बनाउनु भएको याद आएको थियो मलाई

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np День назад +2

    Fact information.

  • @nirajdahal2956
    @nirajdahal2956 День назад +1

    यो भिडियो जाती सक्दो सबै जनाले share गरौं......

  • @bikashlama6348
    @bikashlama6348 День назад

    Nice video 📹 watching from Kathmandu nepal. 🇳🇵

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b День назад

    सही हो।सर धेरै धेरै धन्यबाद

  • @birmanghalan557
    @birmanghalan557 День назад

    यो टेक्नोलोजिकल सम्बन्धी हो तर किन ठुलो क्षेति भो ? यसको मापन कोहिकसैको दिमागमा छैन।छ त एक मात्र छ।

  • @munabhandai1872
    @munabhandai1872 23 часа назад

    कति राम्रो बिस्लेशण

  • @krishnabause850
    @krishnabause850 3 часа назад

    राम्रो जानकारी।

  • @Jbyonjan
    @Jbyonjan День назад +5

    यो कुनै चासोको बिषय होइन ।पानी कतैबाट चुवाट वा रसिने कुनै ठाँउ भएन र सबै पिच र ढ्लान र कन्क्रीट्को शहर मात्रै भयो। अर्को कारण सबै खोला किनार अतिक्रमण आदि ....................