के KP Oliलाई अंग्रेजी आउँदैन् ?महासचिवले दिए जवाफ || Nepal Times
HTML-код
- Опубликовано: 3 окт 2024
- के केपी ओलीलाई अंग्रेजी आउँदैन् ?महासचिवले दिए जवाफ
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Sanchita Shrestha
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
जब अङ्ग्रेजी राम्रो सङ्ग बोल्न आउदैन भने किन अङ्ग्रेजी बोल्नु पर्यो ? खै त जापान कोरिया भारत कै नेता हरु आफ्नै देश को रास्ट्रिय तथा मातृ भाषा बोल्छन् ।
यदि अङ्ग्रेजी बोल्न नै आउँदैन भने नेपालीमा बोल्नुपर्थ्यो, आफ्नो त बेइज्जत भयो भयो सारा नेपालको बेजत गर्नुपर्ने केपी तलाइ,
अनि किन डाफेज अनि गैडाज भन्नु र? डाफे अनि गैडा भन्या भए पो हो भन्नु। 😡😡😡
यदि त्यस्तो हो भने डाँफे र गैंडा मात्र भन्दा हुन्थ्यो नी ।तर गैडाज डाफेज कि भनेको?
अब देखी नेताहरुलाई नेता नभनी नेपालीमै ढाकाहरु भनि सम्बोधन गरुम न त !😅😂😂
अब धेरै चर्चा परिचर्चा को बिषय नबनाउ के पि लाइ बृध्दा आश्रम मा राखिदिउ रामराम जपेर बस्नोस बुढा देश बिकाश युवा नेता लाइ सुम्पिदिउ तपाइँको आबसेक छैन। आराम गरेर बस्ने बेला हो।पिन्ड खाने बुढा देश बिकाशको लागि दौडेको छ । युवाको बदनाम गराएको छ ।
जिन सत्य मा आधारित नभएको परिणाम आज राष्ट्र को बेइज्जत भएको ले अब टुपी कसेर पढे मात्र देश चलाउन सकिन्छ भन्ने घृणित भास्य को अन्त्य भएको छ.....
नेपाली भाषाको प्रयोग गरन मोराहरु तिमीहरुको अङ्ग्रेजी भन्दा विदेशीहरुले नेपाली धेरै बुझ्छन् यति त थाहा हुनुपर्ने हो😂😂😂😂
Jhola bokn xoda
यसलाई अङ्ग्रेजी आउदैन। यतिकाे अङ्ग्रेजी त सरकारी स्कुलमा 7 कक्षा पढ्नेलाई पनि अझ याे भन्दा बढी आउँछ।
तेसो हो भने किन जानी नजानी अङ्ग्रेजी बोलेको सबै नेपालीमै बोलेको भए भैहाल्थियोनी यसरी लाज पचाएर कुरात घुमाउनु पर्दैन थियो।
बाेल्न नजाने पछि जे भने पनि भयााे लाज पचेकाहरु बेइज्जती ।
नेपाली भाषा नै उतकृष्ट छ, अंग्रेजी भाषा विश्व भरी नै छ, तर भाषा संवाद गरने माध्यम भएको कारण भाषाको विषय ठुलो नवाउदा नै उचित होला ।
Kp Oli ❤❤❤❤❤❤❤❤
चिथारिङ र कोतारिङ भने जस्तै गरेछ।।।सन्दर्भ महाकबि लक्ष्मी प्रसाद देवकोटाको
केपी बाजे ले पहिलै भनेको सुनेको थिए , डाँफे र गैंडा नेपाल पाईन्छ, उनीहरूको नाम नेपाली देखि हुनुपर्छ भनेर पहिलै भनेको थियो
Kp oli best lidar
हैट यो पनि धन्दुकारी नै रहेछ।एमाले काङ्ग्रेसमा हुन त सबै धन्दुकारी नै छ जस्तो लाग्छ।
he is right in answer
भ्रष्टाचार गर्ने भनेर हुन् थालनी गर्नुहोस्
😂😂 डाँफे र गैंडा भन्दा भयो त डाँफेज गैंडाज नाटक कति हो नेता हरुको 😢😢😢😢
बने पछि गैंडा र डाँफे लाइ नेपाली मा दफेज र गइदाज bnu पर्यो
सुद्दो लाइ सुद्दोज बनु पर्यो😂😂😂
Lag pachiko
अाठ फेलकाे इङलिस यसतइ तहाेनि😢
दुई पैसे त्यसैले भनेको होला ।
बोल्न नआउनेले किन अरुको भासा बोल्ने नेपाली मै बोल्नु जोकर बन्न रहर भयर हिड्ने नेता लाई यस्तै हुन्छ
Good job abo Shagarmatha vannu parcha everest navanau
लाज पचेकाहरु!
🔔🔔🔔
पुन्य गौतम कता जानू भयो मेरो kp ओलि ले कति राम्रो।इङ्लिश बोल्नु भयो भनेको होइन ?ओलि को गुहु लाई खिर भनेर खाने झोले हरु सुधृनु पर्छ
अबत मलाइ नि अङ्ग्रेजी बोल्न आयो नि
अरू देशमा गैडा डांफे नपाइने भाको भए राम्रो तर यीनीहरू अरू देशमा पाइन्छ।
डाफेज , गैडाज भने जस्तै ओलिज बोल्दा हुने रछ
होनी अब डोकोमा दुध नदुने छोपेर राख्ने पाडापाडि कहिले सम्म?
जब नेपाली भाषाको तेति सार्हो महत्त्व गरेको भए नेपालिमै बोले के बिगृने थियो र?
Rhinoes ko dudh duna gako honi Ba ta
ओलिको।हनुमान त हो यिनिहरुले जे भनेपनी पत्याउनु पर्ने हामीले? के हो यो?डाफेज गैडाज भनेको?उहाँको भनाइ अनुसार नेपाली भासा बिश्व मा चिनाउनु थियो भने डाफे,गैडा भनेको भए हुनि बरु नेपाली मा नै बोलेको भए हुनि,बोल्या छ अङ्ग्रेजी भन्दिया छ त्यस्तो.लाजमर्दो,
दशैं लागेछ ❤
Seriously 🥃
Japlishh ko kura
8 class hahaha 😅😅😅😅😅
😂😂😂😂😂😂😂😂😂😂😂 ए महासचिव पोख्रेल ज्यू। धेरै ढाकछोप नगर्नुस् है। जे पायो त्यही भनेर ढाकछोप गर्नु कति जायज हो। धेरै भाषाको विद्वान नहुँदा राम्रो होला।😮
हाम्रा बा अङ्ग्रेजी हेडमास्टर हुन 😂
अौठा छाप हाे के गर्नु कुरा घुमाउँनु पर्दैन 😂😂😂😂
How beautiful u r mam❤🎉
Mam love 💗 U looking nice in kurta
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😄😄😃😃😀😀😀🤮8 class fal le k jntheyo English
अब दाफेज , र गैडाज पन्छी र जनाबर को
नया नामाकरण त भयो ,तर बिस्वले कसरी चिन्ने ? त्यसैले अर्को बर्ष पिजडा मा देफेज,खोरमा गैडाज लगे अबस्य बिस्वले चिन्छन ! ठूलो मान्छेले बोलेको हो खेर जन्न
लाज सरम हरायसी..
😂😂😂😂😂😅😅😅😂🤣😂🤣😂🤣😂🤣😂
Lado jsto Oli lado jsto Chela 😄😄
खाते अनेक कुरा गर्छ नेपाली बाट बोलेको भए राष्ट्रियता झल्किने थियो त जे पनि विल्ने साला
देशकाे अगुवा आफै बाटाे हगुवा
Yesle kp ko achi pani khanxa
result of two bottles beer and meats exchange with votes. Nepali public. 🤔🤔🤔😆😆😆😆😆🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Tepeja netaharu vayapachi yastai ho
Nepal is from another galaxy 😂...They are all go another way
"Bhedaaj" and "gadhaaj" lai pthaye testai ta hune ho.
12 Vae baini
Untrue cannot be true by transmuting it 100 times
KPOliej Bolej Galej ....
Hello friends bhane jasto mane hola
Tesco Vaye sabai subdalai nepalaimai vanauna kina english
Tepe vasa
Chor 😡🤬🤬
Nepal aaye paxi ta ramrai nepali bolnu hudo rahexa
Yo kp ko gukha again sapai Lata chainan tuka vatuw ta pani oli lampas rachas
Ho purano vai sakyo 2, 4 वर्ष vo
No 1 question very long mind congfuise 2- how to ask question other country leaders like u u u not that systam
Aaudai na khatey lai rip
यसलाई दुई साल होइन दुई मिनेटमा प्रधानमन्त्रीबाट निकाल्नुपर्छ।
😂😂😂😂😂😂
😂😂😂😂🤣🤣🤣🤣
Kp oli ko chatukar media
All know 😂
English n aaepachi yestai ho pm re?
😅😅😅
Nepali names vanda kina khishi aafno vasha bolda goralai aauxa Nepali vasha
KETAKETI😂
एमालेकाे झाेले मिडिया हाे याे ? के समाचार हाे एस्ताे ?
I com b com 12 lai 2 com padhe paxi yastai hunxa thute English
aaluuu pokharel
Hahahaha yo tw kp ko goo ho rw
english ko mahamari xa sarkar wala lai audaina ani j bole pani vayo 😂
AayKo dekhayota gaedaj dafej
education without educated pm. 😆😆😆haaaahaaaa Yesto murkha manxey haru lai pm banawnay nepali janta haru nai murkha hoon. ani kina sadai dukha pawdainan ta timi haru lay? 🤔🤔🤔😆😆😆😆😆😆👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Kp oli jasto le Gyan Siddhanta nirman hahaha. Brastachar chor jhot bolera fata garera. Thukka na like vrastachari no naike kp oli.
Vayekolai navanera k vannuhare ??
H😂😂😂😂😂😂😂
😂😂😂😂 gadhaaj is Our PM and we citizens are bhedaaj😂😂
Syabash beta music...😂😂😂
😂😂😂😂
😅
🤮😂
लाडो
एमाले भाषा निर्माण कर्ता हो ?