बालेन र वडाध्यक्ष चिनिकाजीको फेरी द्वन्द सुरु - बिरुवा उखेलेर रेलिंग काटेपछि कडा कदम चाल्दै Balen

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024

Комментарии • 831

  • @matrikadhungel1269
    @matrikadhungel1269 3 месяца назад +230

    बिरुवा उखेल्ने रेलिङ भाच्ने त्यो पसु लाई कार्वाही गरीयोस।यो भ्रष्टाचार नेताकै षड्यन्त्रहुनु पर्छ।

  • @LokPun-e5p
    @LokPun-e5p 3 месяца назад +153

    अब एमाले लाई जनता ले बहिस्कार गर्दै कार्बाही गरौ आम जनता ले सुरुआत उपमेयर बाट सुरु भएको छ अब जागौ

    • @aslamimagyar6303
      @aslamimagyar6303 3 месяца назад +3

      सहि भन्नू भो साथी ।

    • @DoctorChaudhary-rx4tu
      @DoctorChaudhary-rx4tu 3 месяца назад

      jaha bhetincha tyahi nai kutau

    • @JaynathMajhi-x6l
      @JaynathMajhi-x6l 3 месяца назад +1

      Bhrasta partika bhraqst parti

    • @JaynathMajhi-x6l
      @JaynathMajhi-x6l 3 месяца назад

      Bhrasta partika bhrast wada

    • @LokPun-e5p
      @LokPun-e5p 3 месяца назад

      के बोल्नु भएको कुन्नी???

  • @madannathsubedi6602
    @madannathsubedi6602 3 месяца назад +82

    यो हत्यारा केपीको झोले चिनपाजीलाई वडा प्रतिनिधि बाट बर्खास्त गरि जेल हाल्नु पर्छ ।

  • @Bikram1.0m
    @Bikram1.0m 3 месяца назад +311

    चीनी काजीलाई जनताको कर बाट बनाएको बार काट्ने अधिकार छैन सबै क्षति पूर्ति तिर्नु लगाउनु पर्छ पासा धेरै हिरो बन्दैछ

    • @jimbaflim3967
      @jimbaflim3967 3 месяца назад +7

      Right

    • @abisekrayee7971
      @abisekrayee7971 3 месяца назад +5

      Karwahi hunu parxa k ko xyati purti matra😢

    • @mansinghgurung6888
      @mansinghgurung6888 3 месяца назад +1

      Roght bro

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 3 месяца назад +2

      चिन काजी लाई के को कारवाई ?? बालेन ले पेटी बधाउने बेलामा त्यो बार कात्ने काम हुन्छ की हुन्दैन? की बार यथावतै राखेर पेटी बधाउन्छ??
      यो त चिन काजी ले बालेन ले गर्न लागेको काममा सहयोग नै गरेको छ।के को कारवाई???

    • @shivadhakal9571
      @shivadhakal9571 3 месяца назад +1

      Yo amale bhanne choor party ko ho , aba yo देश ma party sistom nai काम lagne bhaena teskaran yo party pauwa kharej garera bina party को shasan lagu garnu parchha.

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 месяца назад +117

    के पि ओलि त दीमाग बिग्रेको मान्छे जस्तो लाग्छ ! kidney त खुस्क्यो खुस्क्यो अब त दीमाग पनि खुस्क्यो !!

    • @DhanBir9
      @DhanBir9 3 месяца назад +2

      Dimag Transplant garna paudaina ra.

    • @maheshwornakarmi2944
      @maheshwornakarmi2944 3 месяца назад

      @@DhanBir9 transparent hoina transplant ho

  • @tekbirshrestha6052
    @tekbirshrestha6052 3 месяца назад +118

    एमाले काम गर्न नदिएको हो। बालेन अगाडि बढनु पर्छ। जनताले साथ दिनेछ।

  • @baburampandey9790
    @baburampandey9790 3 месяца назад +39

    जनता ले तिरेको कर बाट बनेको रेलिङग काट्ने जो सुकै किन नहोश कानुनी कारबाही हुनुपर्छ

  • @deepagyawali2656
    @deepagyawali2656 3 месяца назад +21

    यो चिनीले बिरूवा निमोठेको हैन आफ्ना सन्त्ततीको घाटी निमोठेको हो पापी त्यरो खुट्टा पनि रेलिङ काटेझै ट्रामासेन्टर लगेर काट्न परोस

  • @rudrakhanal2276
    @rudrakhanal2276 3 месяца назад +22

    क्षतिपूर्ति तिराउ यो जनताको सम्पति हो ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 3 месяца назад +57

    दलका नेता असफल , बालेन जिउँदो युवानेता हुन ।।

  • @मिलनबान्तावा
    @मिलनबान्तावा 3 месяца назад +36

    यस्ता मुला चिनी होस कि सातु कुनै संबिधानमा नियम बिधान छैन सिदै निलम्बन गरौ न 🙄

    • @moneylal-h8r
      @moneylal-h8r 3 месяца назад

      सातु मा चिनि कम भएर होला 😀😊

    • @मिलनबान्तावा
      @मिलनबान्तावा 3 месяца назад

      @@moneylal-h8r अति चारै पो गर्न पनि गर्छन अनि

  • @blurry485
    @blurry485 3 месяца назад +38

    न्यू रोड मा पनि भेडा नै बस्ता रहेछन ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 3 месяца назад +75

    दल दल नै देशको लागी घांडो भयो। काम गरुंभन्नेलाइ देखी नसहने तिन दलेले एकलौटी खाएको अरु आउंदा सौता आए जस्तो भो ।

    • @NewStar-zm4eg
      @NewStar-zm4eg 3 месяца назад

      Yesto khulamkhulla chor haru lai sakne bela bhayo aba sab janta milera.. Lakhetnu parcha aba chittai

  • @myjourneynepal
    @myjourneynepal 3 месяца назад +31

    यस्ता भेडाहरू भए सम्म नया सडक मात्र होइन ,देश पनि बन्दैन् । व्यापार भन्दा पहिले देशको सौन्दर्यता ठूलो हो , व्यापार त सौन्दर्यता बढे सगै आफै बड्न थाल्छ यो कुरा यस्ता मुर्खहरूलाई कस्ले बुझाउने ?

  • @bharatthapa7667
    @bharatthapa7667 3 месяца назад +18

    यी पशुजन्य व्यबहार गर्ने सबै जन्तुलाई कडा कारबाही होस् जय बालेन

  • @surendrasimkhada5515
    @surendrasimkhada5515 3 месяца назад +8

    को सङ्ग सल्लाह गरेर रेलिङ अनि रुख काटिस पागल हरु सबैलाइ कडा कार्बाही गर्नै पर्छ ।

  • @ArjunKumargharti-t3x
    @ArjunKumargharti-t3x 3 месяца назад +18

    आम नेपाली जनता देसभक्त बालेन साहा काे साथ दिउ र भरषटचारि नेतालाई लखेटाै

  • @rmeshlakandri
    @rmeshlakandri 3 месяца назад +9

    यी सब एमालेले कार्यकर्ता उतारेर जात्रा देखाएको स्पष्ट देखिन्छ

  • @kalasanchar
    @kalasanchar 3 месяца назад +6

    तेस्को नाम चिनीकाजी होइन बाँदरकाजी हुनुपर्ने हो ।

  • @RabiKirangharti
    @RabiKirangharti 3 месяца назад +3

    यो पशु बिकाश बिरोधी चिनिकाजी लाई भोट दिएर जिताएका जनताहरु पनि अहिले पछुताएका होलान।

  • @lanalovemybeastie8571
    @lanalovemybeastie8571 3 месяца назад +5

    यो चिनी काजी ले गरेको क्षतिपूर्ति उस्ले आफ्नो खल्ती बाट तिर्नु पर्छ। कुल कति क्षतिपूर्ति भा को छ सब को मुल्यांकन गर्नु पर्छ।

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 месяца назад +19

    कुवाका भ्याकुता बादर मा पाखा चिनिकाजी।।भएको रहेको रेलिङ किन भत्काउने।बोट बिरुवा किन उखेल्ने ।।बादरले आफ्नो घर पनि बनाउदैन भने अर्काको घर पनि बनाउन दिदैन।।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 3 месяца назад +5

    मेयर जी,यो राजधानीमा बस्ने पशु गधालाई सार्वजानिक मुद्दाले हुँदैन देशद्रोही मुद्दा नै लगाउनु पर्छ किनभने राष्ट्रको सम्पती नष्ट गर्ने व्यक्ति जो सुकै होस् त्यो देशद्रोही हो !

  • @S.Dhakal
    @S.Dhakal 3 месяца назад +20

    ओलीबाट परिचालीत झोलेहरुले केही गरौं भन्नेलाई चौतर्फि घेराबन्दी गर्नु ठिक भएन ! झोलेहरुको बुद्धि बेलैमा पलाओस ।

  • @samanapaudel9929
    @samanapaudel9929 3 месяца назад +7

    हो त्यो दुष्ट चिनीकाजी लाई जनताको अधिकार खोस्ने कुनै अधिकार छैन त्यस्लाई कडा कार्बाही हुनु पर्छ। सब जनता मिलेर त्यो चिनी हो कि करेलाको घरमा आगो लाइदिनु ।

  • @Prakashdangi609
    @Prakashdangi609 3 месяца назад +1

    यो भर्ट्रहरुको गोठालो रहेछ जनताले एस्ता वोडाअध्यकक्षलाइ जनताले बहीस्कार गर्नुपर्छ

  • @aslamimagyar6303
    @aslamimagyar6303 3 месяца назад

    चिनिकाजी मुला त जाबो एमाले केपिको झोले एउटो सानो पिउसो हो। बहिष्कार त एमालेलाई नै गर्नुपर्छ ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 3 месяца назад

    यो अध्यक्ष अब धेरै दिनको होइन ।दुशासनको प्रतीक ।

  • @dipakbhohora
    @dipakbhohora 3 месяца назад +6

    नेपालमा राजनिती नगरुम,अब भोट हाल्न काहीं नजाने अब,,,,,कसैलाई भोट हालेर केही हुन्न

  • @pratimaranapradhan367
    @pratimaranapradhan367 3 месяца назад

    Balendra Shah is the best and the perfect World famous person. We should respect him and whatever he is doing for our country is the best.

  • @harisubedi5832
    @harisubedi5832 3 месяца назад

    सार्बजनिक ठाउँमा बिकास बिरोधि तत्वको सार्बजनिक सम्पनी हानी नोक्सानी गरेको बिरोध गरौ। न्युरोडमा मान्छे हिड्नुपर्ने बाटो मा पनि समस्या

  • @purnashrestha7457
    @purnashrestha7457 3 месяца назад +18

    याे सबै प्रहरी काे कमजाेरी हाे पिडितलाई लाठीचार्ज धनिलाई सलाम ठाेकुन जेल देश कहिले बन्दैन

    • @miketyson8565
      @miketyson8565 3 месяца назад +1

      Prahari bhandaa pani Yo sab pahilaa ko sarkaar ra mayor ko laaparbaahi lae gardaa khaeri aaja yestoe istiti daekhna paraekoe ho Prahari or sarkaari kaam maa talab kaa baataa aauncha sarkaar baataa hoina ra yeti Prahari lae tyati baelaa nai galti garaekoe thiyoe bhanae tyati baelaa nai tyati khaera ko mayor or sarkaar lae prahari lai kaehi action ra warning dinu sakthiyoe holaa tara tyasoe bhayaena tyai kaarand k thaa tyati khaera ko mayor or sarkaar lae nai prahari lai kaehi action nalae bhanaera bhanaekoe pani hunusakchha k thaa. Aba Prahari haru jastaa bhanaekoe thuloe pad ko maanchae lae j bhanyo tyai ta maannae ho ni nai bhanna sakdaina. Tyai kaarand yesmaa sab bhandaa main sarkaar ko kamjori daekhin chha.

  • @rbvlog779
    @rbvlog779 3 месяца назад +2

    एमाले देश द्रोही हो सबै जनताले बुझ्नु पर्छ है 84 मा सबै होसियार हुनु होला देश सक्कको एमाले कांग्रेस ले हो

  • @balramkandel3193
    @balramkandel3193 3 месяца назад +2

    त्यो एरियाको जनता के गरी रछन्। बालेन लाई साथ दिनु पर्छ नि ।

  • @hiratamang-v7z
    @hiratamang-v7z 3 месяца назад +1

    यस्तो खातेलाई कस्ले बनायो वडा अध्यक्ष पशुको जति दिमाग नभको भतुवा ❤❤❤❤❤❤❤❤❤जय हो मेयर बालेन ज्यु

  • @muktinthacharya1853
    @muktinthacharya1853 3 месяца назад

    चिनकाजी श्रेष्ठले, तुरुन्त,राजिनामा,देभसटचारि,भसटचारिका, पुत्र,तँ,लाईभसटचारि

  • @girimarasini7017
    @girimarasini7017 3 месяца назад +2

    बिरुवा उखेल्ने रेलिङ काट्नेलाई सार्वजनिक मुद्दा चलाउनु पर्छ ।

  • @gyanurana2224
    @gyanurana2224 3 месяца назад

    एउटा जनावरलाई स्वर्गमा जान्छस् भनेर सोधेको त गु खान पाइन्छ भन्थ्यो रे??????

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 3 месяца назад +3

    जति नोक्सान गरिएको छ चिनीकाजीको खाता बाट असुल्नु पर्छ

  • @suryachaulagai3579
    @suryachaulagai3579 3 месяца назад

    त जस्ता पाटीका झोलेहरुले गर्दा देश बिसकामा नभएको हो।

  • @gaganrana5209
    @gaganrana5209 3 месяца назад

    नेपाल का पार्टी हरु छाया मा पर्ने भयो 100% .... यहि हो डर झोले हरु को

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 3 месяца назад +1

    बदमास वडाध्यक्षलाई कार्वाही हुनुपर्छ ।

  • @narayangahatraj8470
    @narayangahatraj8470 3 месяца назад

    Balen is 100% right.

  • @thamanchettri5360
    @thamanchettri5360 3 месяца назад +2

    नो vehicle zone हुनु पर्छ अति राम्रो हुन्छ

  • @NabarajShrestha-tg8sr
    @NabarajShrestha-tg8sr 3 месяца назад +1

    जनताको कर को दुरुपयोग गर्ने यी पशुहरूलाई कारबाही होस्?

  • @amitGupta-yf2ck
    @amitGupta-yf2ck 3 месяца назад

    आबो बालेन जु!
    चिनिकजी lai kada vanda kada sajaya dinu hoss...

  • @pratimaranapradhan367
    @pratimaranapradhan367 3 месяца назад

    No body can beat Balendra Shah.

  • @James24538
    @James24538 3 месяца назад +1

    रेलिङ्ग भाच्ने र बिरुवा उखेल्ने जस्तो जघन्य अपराध गर्ने एमालेका झोले लम्पटलाई तुरुन्तै गिरफ्तार गर्नुपर्छ।

  • @AakashBabu09
    @AakashBabu09 3 месяца назад

    जाठाको वडा कार्यलयनै उठाएर फाल्दिम र यो जाठालाई ईन्डिया लखाटौ 😮

  • @ranasotanja7710
    @ranasotanja7710 3 месяца назад

    यस्तो कार्य गर्ने जनप्रतिनिधिलाई मुद्दा हाल्नुपर्छ।कोहि निस्कियनन मुद्दा हाल्ने मान्छे।

  • @PhiranDas-nu7wx
    @PhiranDas-nu7wx 3 месяца назад

    Full support balen bro

  • @laxmikumarshrestha6208
    @laxmikumarshrestha6208 3 месяца назад

    तेस बेला छलफलमा चिनकाजि कहागयकाे थियाे ।

  • @KumarLama-he3tk
    @KumarLama-he3tk 3 месяца назад

    Nepali janata veda ho...Newroad lai ramro nagarau...

  • @kabirai2776
    @kabirai2776 3 месяца назад

    बनकाे कमचारिहरु कता मरयाे याे मानछेलाई कानुन लागदैना

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 месяца назад +2

    बालेन लाई काम गर्न दिनु पर्छ उन्काे काम जनहितकाे लागिनै भएकाे जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @Justforall
    @Justforall 3 месяца назад +3

    Yo chini lai pani banaidinu parchha aba. Kp ko jhole gunda ho. Jay Balen ..

  • @KamalprasadBhandari
    @KamalprasadBhandari 3 месяца назад +1

    यश बिबादको निराकरण काठमाण्डौको बासी आफैले गर्नु पर्छ किन कि।अदालत र सरकार बालेनको बिरुद्ध छन् अदालतले न्याय दिन्छ भन्न्ने कुनै आधार छैन।

  • @kcbidur1456
    @kcbidur1456 3 месяца назад

    Balen is good 👍💯

  • @krishnasapkota7180
    @krishnasapkota7180 3 месяца назад +2

    बिरुवाकिनेकादेखि लिएरराेप्तालागेकाे खर्चसँपुर्ण वडाअध्यछ्य भनाउँदाेकाे तिनपुस्ताअगाडिदेखिकाे असुलउपर गराउनुपर्छ रेलिङ लगाउदा लागेकाे खर्च सबै सबै असुलउपर गराउनुपर्छ कडा भन्दा कडा कारबाहिहुनुपर्याे ।

  • @Santosh_bagar
    @Santosh_bagar 3 месяца назад

    सान्धे गोरु झै भो बालेन

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 3 месяца назад

    great balen

  • @dhimalsachin3960
    @dhimalsachin3960 3 месяца назад

    जनता भनेको भेडा हो भनेको सबैलाई थाहा छ। जय बालेन।

  • @thakurpaudel1083
    @thakurpaudel1083 3 месяца назад +1

    ❤❤🎉🎉❤❤ Aba janta jagnu paryo aka taraf Nepali janta Ra aktarag Smale hera janta aba bikashko sahayogi baneko bikash birodhidesh drohi KO pakshyma Jane ab ysai bishayle Nepalma janta Ra Smale birudh abaksya griha udha hunexa jasako sath chahiyo ehi bishayliyar ABA gantandra samat hune xa jasale Garda Sampurna bhastachari byawatha samapt hunexa jay Nepal jay Balen❤❤🎉🎉❤❤

  • @NARABAHADURMAHARJAN
    @NARABAHADURMAHARJAN 3 месяца назад +1

    एमाले बांदर भनेको हो रै छ ।धरानमा पनि बिगार्ने काथमान्दौंमा पनि बिगार्ने यहि एमाले

  • @swostikabaram8477
    @swostikabaram8477 3 месяца назад +2

    Chin kaji sir hajur lie hami Nepali le hajur ko ghar ma aayara jiudai jalaunu parlani Nepali ho hami aaja samma bidesh ma pani Nepali nidar hunx vane ramro chap x tesai le balen sir lie rish nauthaunu chin kaji sir balen vaneko yo desh ko Hiro ho balen ko sath support ko lagi hami afnu jyan dinapani tyar xau Jaya balen Jaya nepal

  • @Puspacomedy140
    @Puspacomedy140 3 месяца назад

    बिकास बिरोधि तत्व लाई काम छैन

  • @rrkarki229
    @rrkarki229 3 месяца назад

    नो भ्याकल जोन एकदमै राम्रो हो ! ईमर्जेन्शिका सवारि साधन बाहेक अरु गाडिलाई यस्ता ठाउमा बिहान ५ देखि राति १० सम्म निषेध गर्न पर्छ

  • @rrkarki229
    @rrkarki229 3 месяца назад

    नो भ्याकल जोन एकदमै राम्रो हो ! ईमर्जेन्शिका सवारि साधन बाहेक अरु गाडिलाई यस्ता ठाउमा बिहान ५ देखि राति १० सम्म निषेध गर्न पर्छ

  • @DhrubaChapagain
    @DhrubaChapagain 3 месяца назад +1

    Hareyo beruwa katnu vanako chine kage maharjanko parakertek mertyu ko sankatho.

  • @dibyeshworsingh3924
    @dibyeshworsingh3924 3 месяца назад

    सडकको चौडाइ बढाएर वा घटाएर विकास होइदैन तर लम्बाइ तन्काउनुहोस् विकास सुनिश्चित छ । सीप र श्रम हैन उत्पादन निर्यात गर्नुस् मुलुकको विकास सुनिश्चित छ ।

  • @ramban8571
    @ramban8571 3 месяца назад +1

    यो बिरुवा उखल्नेलाइ हर्जना सहित कारबाही होस !!

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf 3 месяца назад

    Oli soli ko kam xain .balen jindabad

  • @yamnarayankumal1945
    @yamnarayankumal1945 3 месяца назад

    साना साना गाडि चल्नु पर्छ ठुला गाडी काे लागि No Entry हुनु पर्छ । र one way हुनुपर्छ ।

  • @bishnushrestha4647
    @bishnushrestha4647 3 месяца назад +1

    We all must support Balen .

  • @indrayanimotorgarageautomo820
    @indrayanimotorgarageautomo820 3 месяца назад

    राष्ट्रको सम्पत्तिमा Mistake हुँदा त, केही भरपाइ तिराउछ्न, अब यो के हुने हेरम? सबैलाइ २४घन्टा जेलमा राख्नै पर्छ, जो होस त्यो ठाँउ मै भय नि नियम अनुसारको कारबाहि हुनु पर्छ। 🇳🇵🇳🇵🇳🇵

  • @junelilama4585
    @junelilama4585 3 месяца назад

    बालेनका साईवर सेनाहरूलाई न्यूराेड प्रवेश निषेध गराैं ।।।😅😅😅😅😅

  • @seyachaonline504
    @seyachaonline504 3 месяца назад

    Jay balen🙏

  • @chakrathapa
    @chakrathapa 3 месяца назад +2

    गाडी चल्ने पनि संस्कृती हो र ?

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt 3 месяца назад +1

    22no.ward adhektsa ekdham jali fataha sirsa netaharuko gulami garney pasu ho.aba aendha Pani astai gare jantale jaha beteyo tehi godhana sakchha.arkale bikas gareko dhekhana nachane Mukha. Jay Balen and Sunita dangol

  • @kddyknr6116
    @kddyknr6116 3 месяца назад

    न्युरोडको पढेलेखेको अशिक्षित नेवारहणु, खाटे हडुलाई बिकाश कसडी हुन्छ भन्ने कुडा था छैन, खाटे हडु😂😂😂😂

  • @missutwo
    @missutwo 3 месяца назад

    काठमाडौ को जंगली ज्यापुहरु ले काठमाडौ लाई अगाडि बढ्न दिदैन्न आफ्नो बाउ को सम्पती सम्झिन्छ्न कि क्या हो काठमाडौ लाई

  • @RakeshKumarSingh-t3q
    @RakeshKumarSingh-t3q 3 месяца назад

    यस्को हातकात्नु खुट्टा भाचिदिनु अनि गर्छ साले बिकाशमा अवरोध ।

  • @ashishkunwar6738
    @ashishkunwar6738 3 месяца назад

    Desh lai maya garnay koi xainan.sab jholay matra .yo desh ukraine jastai dhosta hununparxa

  • @Ur.cristiano-2.07
    @Ur.cristiano-2.07 3 месяца назад

    न बालेनको भिजन राम्रो छ न अरू पार्टीकै । जो आएनि पारा उस्तै हो।
    नेपाली प्रजातीको भेडाहरू ब्या ब्या गरेर नै देश बिकास गर्न तन्सी राछ 😂

  • @bharatshrestha200
    @bharatshrestha200 3 месяца назад

    सधै यो न्युरोडको मात्र दिन आउछ ??????? यहाँका स्थानियनै बेकुब महगो घरभारा असुल गर्न पल्केकाहरु दिमाग नै नभएको रैछ यो न्युरोड वासी संम्वन्धितलाई मात्र ल

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 3 месяца назад

    कस्को अनुमतिले त्यो रेलिङ काट्ने रबिरूवा उखेल्नेकाम गरियो ?तुरुन्त कारबाही गरियोस।

  • @ashasubbath5901
    @ashasubbath5901 3 месяца назад

    यो चिनी काजी होईन तितो काजी हो बोकेको कुकुरले सिकार मार्दैन यो बुझी राखेस ।

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    एमाले समर्थक यो वडा अध्यक्षको बिध्वंसले जनबिस्वास गुमाउदै गएको एमालेको पतन अवस्यम्भावी छ।बिनासकाले बिपरीत बुद्धि। 😂

  • @supriyasangpang8810
    @supriyasangpang8810 3 месяца назад

    अब जनता उठ्नै पर्छ

  • @aitamudhel6471
    @aitamudhel6471 3 месяца назад

    चिनीकजी तपाई कस्तो मुर्ऱ्खा मन्छे हो यर! बादरलेआफुले पनि घरबनाउदै र आरूलाई पनि बनाउन दिदैना कस्तो मान्छे ?

  • @premkhadka3248
    @premkhadka3248 3 месяца назад

    संसारका पुरातात्त्विक सहरमा नोभेकलजोन छन।काठमाडौमा दलिय स्वार्थको कारण केपि ओलिको निर्देशनमा योहत्कण्ड अपनाइएको छ।एमालेको पतनको कारण हो।

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад

    यो बिरुवा उखाल्ने वडा अध्यक्षको कहिल्यै राम्रो हुँदैन।

  • @preetishrestha9740
    @preetishrestha9740 3 месяца назад

    चिनि काजी बार काटेको उपलक्ष्यमा कीर्तिपुरमा गएर बियर खान पुगेको थियो।।
    आफैले भनेका थिए बार काटेको उपलक्ष्य मा बियर खान आको भन्दै थिए

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 месяца назад

    बोटबिरुवा जसले उखलेको छ त्यो वडा अध्यक्ष लाई रोप्न लगाउनु पर्छ।

  • @KumarGhising-gk4dj
    @KumarGhising-gk4dj 3 месяца назад

    सबभन्दा पहिला त त्यो वडा अध्यक्ष चोर मुजीलाई साथ दिने पाप्लिक नै चोर हो।

  • @manojshrestha3484
    @manojshrestha3484 3 месяца назад

    आफ्नो बाउको सम्पत्ति त आफ्नो हुदैन मामा को सम्पत्ति भन्छ एउटा झोले😂

  • @taraneupane3646
    @taraneupane3646 3 месяца назад

    बिकाश विरोधी नुन पाजी नामको झोले पटक पटक विक्षिप्त बन्दै कहिले रेलिङ काट्छ कहिले बोट बिरुवा उखेलेर फाल्छ गाठे??

  • @puskarpokhrel5576
    @puskarpokhrel5576 3 месяца назад

    सबै पाटी र डनका झोलेहरूको बुद्धिको कमिले गर्दा यो सबै भएको हो

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 3 месяца назад +2

    नेतालाई कानुन लाग्छ र सम्िवधान भन्दा माथि छन्।जनताले किन नबुझेकाे हाे।

  • @redcaration7681
    @redcaration7681 3 месяца назад

    महर्जन एमाले का।पिउसा हुन । यो पिउसो गोटि चाल्ने खेलाडी ओलि नै हुन ।