भुन्टी भाग- २२२ [ Bhunti Epi-222] II Asha Gautam II Sukumaya II July 09/2024

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam
  • РазвлеченияРазвлечения

Комментарии • 7 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  14 дней назад +4251

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.93M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @KanchiNani807
    @KanchiNani807 14 дней назад +3717

    लास्टमा भुन्टिलाई ससुराको साथमा देख्दा खुसी हुने कोको हुनु हुन्छ यता आउनु है❤❤

  • @PurnaRasail667
    @PurnaRasail667 14 дней назад +2758

    भुपेन्द्र को को आमा लाई सजाय दिनुपर्छ भन्ने हरु कोको हुनुहुन्छ..??? ❤️

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 13 дней назад +282

    आमा छोरी दुबै ले सजाय पाउनु पर्छ भन्ने जति यता हाजिर हुम्❤️❤️❤️🙏🙏

  • @binitabista1000
    @binitabista1000 13 дней назад +192

    बल्ल ठिक्क भयाे बालकुमारिले सजाय पाउनु पर्छ भन्ने जति काे काे हुनुहुन्छ ♥️♥️♥️♥️♥️

    • @kripeshsing9288
      @kripeshsing9288 12 дней назад +3

      सजाय त दिनु गल्ति गर्नेलाई तर कुटेर हाेइन किनकि याे सिर्यल त बच्चमहरुले नि हेर्छन के सिकछन तिनिहरुले ।।।

    • @DipsonKisan-sh6ye
      @DipsonKisan-sh6ye 10 дней назад

      Mahnixu darsak haru❤❤❤

    • @DineshDinesh-pp6mp
      @DineshDinesh-pp6mp 10 дней назад

      Ma

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si 7 дней назад +1

      @@DineshDinesh-pp6mp ma

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si 7 дней назад

      @@DineshDinesh-pp6mp ma

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 13 дней назад +487

    ससुरा बाबा लाई धेरै धन्यवाद भुन्टी लाइ माया अनि सहयोग गनु भएको मा अनि नन्द पनि दुख पाउनु पछ भने जति हाजिर

    • @user-hr4zd9gq4t
      @user-hr4zd9gq4t 13 дней назад +2

      Balla aja ko episode ramro lagyu

    • @Phonk_music313
      @Phonk_music313 13 дней назад +3

      Pauna parxa tyo nanda le

    • @user-sp6mx5sr2y
      @user-sp6mx5sr2y 13 дней назад

      Sarai ramro lagyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SanjuRai-em8sg
      @SanjuRai-em8sg 5 дней назад

      भुन्तिको नन्दले सजय पौनुपर्छ

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 14 дней назад +1881

    भुन्टी र कान्छी दुबै नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @SubashRaiOfficial7178
    @SubashRaiOfficial7178 13 дней назад +73

    भुन्टिको खुशी चाहाने हरु जोडिनु होला है यतातिर

  • @nabarajShrestha7087
    @nabarajShrestha7087 13 дней назад +53

    भुन्टी र कान्छी दुबै नछुटाई हेर्न जत्ति यता हाजिर हुम है❤❤❤❤❤❤

  • @sarusubedi6547
    @sarusubedi6547 13 дней назад +599

    बालकुमारी ले पिताई खाको कोको लाई मज्जा आयो ल लाइक गर्मुम है😂

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr 13 дней назад +87

    कति मज्जा आयो आज चोथाले बालकुमारीले सजायँ पाएको देख्दा त सलुट छ भुपेन्द्रलाई

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm 13 дней назад

      कति मजजा आय‍ आज चोथाले बालकुमारिले सजाय पायको देखदा त सलुट छभुपेनदलाई संसार नदेखदै गरभमै सनतान मारने जायानमार लाई भुपेनदरले अझै सजाय दिनुपछ भनने कोको हुनुनछ❤❤❤😢😮😮😅😊

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 13 дней назад +19

    बुहारी काे खेदाे खन्ने सासुहरुले हेर्नू पर्छ याे सिरियल काे विशेष याे भाग र यसबाट पाठ सिक्नु पर्छ 👍️❤️

  • @Mina___Bam981
    @Mina___Bam981 13 дней назад +14

    यसैमा राम्रो सिरेल फेरि सुनमा सुगन्ध समिक्षाको स्वरमा song आहा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @user-rv7ro4kq9h
    @user-rv7ro4kq9h 13 дней назад +391

    आजको यो भाग हेर्दा कति लाई आनन्द आयो आउनी जति हाजिर हु है साथि हरु

    • @RamitaThedi
      @RamitaThedi 13 дней назад +1

      😊😊😊

    • @user-sharada
      @user-sharada 13 дней назад +3

      Kati ramro vayaxa aajako

    • @BritishKulung
      @BritishKulung 13 дней назад +1

      😊😊😊😊😊😊

    • @user-jj8kp8nc4x
      @user-jj8kp8nc4x 13 дней назад +4

      कति राम्रो भयो अाजकाे भाग त

    • @user-yu8rg1mh9y
      @user-yu8rg1mh9y 13 дней назад +2

      👍👍👍👍👍

  • @sagarthapa3568
    @sagarthapa3568 13 дней назад +474

    कति आनन्द आयो बल्ल। यो बुडि लाई सजाय पाएको कोको लाई खुसी लाग्यो ?????

  • @sristisharma3410
    @sristisharma3410 13 дней назад +13

    धेरै समय सान्दर्भिक कथा वस्तु समेटेको यो सिरेल जसले प्रत्येकको मनमुटु छोएको छ ।त्यसमापनि प्रत्येक कलाकारहरुको उत्कृष्ट प्रदर्शनले झनै राम्रो भएको छ ।अब चाडो भुन्टी र भुपेन्द्रको मिलन होस साथै श्रीमान श्रीमतीको माया यस्तो हुनु पर्छ भन्ने शिक्षाको साथै भुन्टीको जीवन सुखमय देख्न पाउ ।

  • @XuchiiMagarni-hj8zz
    @XuchiiMagarni-hj8zz 11 дней назад +19

    भुपेन्द्र जिले आफ्नो आमा र बहिनीलाई दिएको सजाय सपना नहोस भन्ने जति यता 🙏🙏🙏🙏

  • @badleaking7090
    @badleaking7090 13 дней назад +469

    भूपेन्द्र को आमालाई भातको थाल्ले हान्दा को को खुशी हुनुहुन्छ यता हाजिर हौ है❤🙏🏻

    • @OtakuHole
      @OtakuHole 13 дней назад +1

      Vupendrako aama aparadini hun tara ni aamalai vatle hannu ta hudaina thiyo baru jel launu parthiyo

    • @mandalabyromi
      @mandalabyromi 13 дней назад

      @@OtakuHole😂😂😂😂

    • @AsmitaSunar-nk8ex
      @AsmitaSunar-nk8ex 10 дней назад

      Ma ta ekdam khusi xu eslai tw teti le pani pugena ajai hana parni

    • @Aathpahariya99
      @Aathpahariya99 6 дней назад

      Me❤❤❤

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c 13 дней назад +442

    भूमिकाका आमा छोरीको यो अवस्था देखेर खुसी हुने म मात्र हो कि अरु पनि हुनुहुन्छ।

    • @yuvraajyuvraaj6005
      @yuvraajyuvraaj6005 13 дней назад +5

      धेरै खुसि लायाे भुमिकाका अामा छाेरि काे अबस्था देखेर भुमिका लाई पनि यस्तै दुख दिनु परछ धेरै राम्रो लायाे अाज काे भाग

    • @SBR_Gaule_Babu
      @SBR_Gaule_Babu 13 дней назад +3

      Dherai khusi balla majja aaudai chha 😊

    • @rajubhadur2481
      @rajubhadur2481 13 дней назад +1

      Ma Pani xu

    • @user-qm2qe7wo7l
      @user-qm2qe7wo7l 12 дней назад

      😂😂😂😂😂

    • @dilbahadursirpali
      @dilbahadursirpali 12 дней назад +1

      Ma panini xu🎉😢😅

  • @user-fm1mw1vb5x
    @user-fm1mw1vb5x 12 дней назад +6

    कती रमाईलो लागे आज त❤❤❤

  • @devimayabaniya5348
    @devimayabaniya5348 13 дней назад +14

    भुन्टी र भुपेन्द्र मिलेको हेर्न मन छ ा❤❤❤

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 13 дней назад +537

    भुपेन्द ले आफनी आमा लाई र बहिनीलाई सजाय दियको कतिले राम्रो मान्नु हुन्छ त❤

  • @SabitaNepali-b4k
    @SabitaNepali-b4k 14 дней назад +1055

    सासु भनाउँदी ले सजाए पाउनै पर्छ भन्ने को को हुनुन्छ like गरौं त😢😢😢😢

  • @user-qq6lv9di8x
    @user-qq6lv9di8x 12 дней назад +5

    अब सबैलाई मायागरेको देख्नपाम

  • @user-gf9ux4mz6y
    @user-gf9ux4mz6y 12 дней назад +9

    भुपेन्द्रले बदल्न लिनुपर्छ बालकुमारी सजाय दिनुपर्छ बालकुमा

  • @minukc7319
    @minukc7319 13 дней назад +840

    बालकुमारीलाई पीडा दिदा खुशी हुने जति यता हाजिर हुनु🙏🙏

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 14 дней назад +658

    भुन्टी र सुकुमाया को फ्यान जत्ति यता हाजिर हुम है ❤😊

  • @Gitaneupane1
    @Gitaneupane1 12 дней назад +6

    यो बालकुमारीले दुःख पाएको हेर्दा त झन आनन्द आयो बाई😅

  • @santuthapamagar5188
    @santuthapamagar5188 12 дней назад +4

    मलाई भुन्टी सिरेल सारै मन प्रछ !❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 14 дней назад +1256

    भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ साथी हरु 🙏 र भुन्टी लाई देख्न पाउँदा निकै खुसी हुने साथी हरुको को हुनुहुन्छ 😊

  • @asmitaasmitag.6242
    @asmitaasmitag.6242 13 дней назад +274

    अपरात पाब गरे पछी सजाय भोग्नु पर्छ चाय त्यो आमा होस चाय बाबा दिदि दाई भाइ बहिनि चाय आफ्नि पराहि सबैलाई यसरी नै सजाय पाउनु पर्छ भने को को हुनुहुन्छ यता ल

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 10 дней назад +3

    My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 10 дней назад +3

    सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद आगामि दिन हरुम पनि अझ धेरै राम्रो हुदै जवस ❤❤ समिक्षा को सम्धुर आवाज निकै मिठो छ

  • @RamchandraBohara
    @RamchandraBohara 14 дней назад +436

    भुन्टी दिदि लाइ सन्चो भएको मा को को खुसी हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

  • @bharatbohara4830
    @bharatbohara4830 13 дней назад +351

    अब छिट्टै भुन्टि अनि भुपेन्द्र को मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ‌ ❤❤❤❤❤❤❤

  • @munalpumaRai
    @munalpumaRai 12 дней назад +2

    मजा आयो।
    अब कथा continue जाओस यसरी नै

  • @user-wp4ki1jj6t
    @user-wp4ki1jj6t 13 дней назад +18

    भुन्तिको सासु आमाले दुख पायकोमा खुशी हुने कोको हुनु हुन्छ ।😅😅😅😅

  • @imkmedia8764
    @imkmedia8764 13 дней назад +82

    भातको थालले हानेको देखेर खुसी हुने जति यता हाजिर हुम 😅😅

  • @kumatithapa3516
    @kumatithapa3516 12 дней назад +5

    😂😂😂😂😂 रमाईलो लाग्यो भुपेन्द ले आमालाई कुटेको देखेर ❤❤ अब को भाग कस्तो आऊछ है

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 13 дней назад +7

    यो पापिनि भुन्टिकि सासुला,ई सजाय दिनै पर्छ❤❤❤❤😊

  • @sundarsudur4972
    @sundarsudur4972 13 дней назад +103

    भुन्टिलाई फेरि भुपेन्द्रको साथमा हेर्न चाहने को को हुनुहुन्छ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 14 дней назад +252

    नकचरि सासु र नन्दालाई भुपेन्द्र जिले ठिक गर्नु भयो र यो सासुलाई कारबाहि गर्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @ambikagouli4155
    @ambikagouli4155 12 дней назад +5

    आमा लाई त्यसरी हतियार ले हानेको चाहि ठिक लागेन

  • @SantoshMagar-zy2mz
    @SantoshMagar-zy2mz 11 дней назад +2

    M Lai pni Khushi lageyo sjay diyko ma that's you very very much miss you bhupndhar day

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 14 дней назад +563

    अब भुपेन्द्र र भुन्टी मिलेर त्यो पापी आमा र नन्द लाई बदला लिनु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 🙏🙏❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 14 дней назад +67

    ससुरा बाबा 🙏 लाई धेरै धन्यवाद भुन्टी लाई माया अनि सहयोग गर्नु भएको मा 🙏🙏🙏🙏😊😊

  • @Feanristar
    @Feanristar 12 дней назад +2

    Bhunti lai like garna manxa haru yata like garnu hos ra very good bhupanadra is good for doing his mother this type behaviour

  • @Kavita_5lu
    @Kavita_5lu 12 дней назад +3

    Bhunti la sukha payako dekhna chayane ko ko hunuhunxa ❤❤😢😢

  • @sabitarqatar2126
    @sabitarqatar2126 13 дней назад +46

    जे गरयो भुपेन्द्रले ठिक गरयो👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @sagun_paudel04321
    @sagun_paudel04321 13 дней назад +99

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता हाजिर हुम त❤

  • @Bipin04039
    @Bipin04039 12 дней назад +2

    Aajko episode sarai majja lagyo

  • @user-bj9ro7ss7e
    @user-bj9ro7ss7e 12 дней назад +2

    Bhunti sirial akdam Dami xa testai katha Dil Maya ko serial Pani dherai ramro xa hai hajur sapana tv bhanera search garnu aauxa dhannyabad

  • @prakashmainali4102
    @prakashmainali4102 13 дней назад +150

    टोकले भाइ र भून्टिलाई ससुरा बाले लुकाएर राखेको देख्दा म जति खुशी को भा होला र म पनि छु है भन्ने जतिले ठोकम्त लाइक उता भूपेन्द्रले समाजमा सन्देस मुलक सजाय आमालाई दिएको छ ताकि यथार्थमा कुनै पनि सासुले आफ्नो बुहारीलाई यातना दिदा सासुले पनि यसरी सजाय पाउछिन् सबै सासुहरुमा जन चेतना भया बुहारीलाई सताउने दिन गया

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 13 дней назад +88

    सासू भनाउदिलाई सजाय पाउनैपर्छ भन्ने जति यता हाजिर❤❤

    • @laxmibista6687
      @laxmibista6687 13 дней назад

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @reeimpikanxu1721
    @reeimpikanxu1721 12 дней назад +3

    दामि लास्टमा त नेपलमा यस्तै छोरा बुहारी माथि सड्यन्त्र रचने सासुलाई यस्तै हालत बनाउनुपर्छ। यो सिरियल हेरेर सबै यस्ता सासुहरूले सचेत हुन सकुन र श्रीमानले पनि को गलत को सही छुट्याउन सक्ने होस, 🙏 I love Vuperndra 😊😂

  • @milanbhandari1745
    @milanbhandari1745 13 дней назад +63

    महान ससुरा लाई धेरै धेरै धन्यवाद भुपेन्द्र को आमालाइ सजाय हुनुपर्छ सुर्खेत घर भई हाल बेङ्गलोर देखि हेरिरहेको छु

  • @SumitraShrestha-nf2sf
    @SumitraShrestha-nf2sf 13 дней назад +154

    बालकुमारिलाइ सजाय पुगेको छैन भन्ने जति हाजिर हुनुहोस

    • @user-zm9uy3ww5b
      @user-zm9uy3ww5b 13 дней назад +1

      Ummm pugeko xaina aja yasto belama pani ajai bhunti lai nai dos deko xa yo aama xori le yo dubai aama xori lai ajai badi sajay dinu parxa

    • @santaale3380
      @santaale3380 13 дней назад

      @@user-zm9uy3ww5b

  • @surajsunar2216
    @surajsunar2216 13 дней назад +3

    बल्ल ठिक पर्यो पापिनी बालकुमारिलाई यस्को आमा छोरिलाई खानामा बीस राखेर खुवानु पर्ने त्यति हुँदा पनि अजै चेतेका छैनन त्यका आमा छोरी पापिनी राक्षस्नि हरुले यिनिहरुलाई तह त लाउनु पर्छ भुन्टि र भिपिन्द्रले

  • @prataplama6466
    @prataplama6466 12 дней назад +2

    ❤❤❤फेरि मिलेर बसेका सिरेल राम्रो हुनेछन् 👍️

  • @RamlamaRamlama-d5s
    @RamlamaRamlama-d5s 13 дней назад +217

    कडा भन्दा कडा सजाय पाउनु पर्छ भन्नेहरु कोको हुनुहुन्छ

  • @user-cr6jl4nt2z
    @user-cr6jl4nt2z 13 дней назад +61

    भुन्टिको ससुरा बाले सपोर्ट गरेको देख्दा खुशी हुने जति यता हाजिर हुम❤

  • @tarasuresh123
    @tarasuresh123 12 дней назад +3

    अब भुपेन्द्र दाइ र भुन्ती अलग घरमा बस्नु पर्छ भुन्ती र भुपेन्द्रको भेत छित्तै होस

  • @ShirsaKhatritimisena
    @ShirsaKhatritimisena 10 дней назад +1

    सबैको अभियान कति राम्रो छ सम्पूर्ण भुन्टि परिवारलाई सफल कुसलता शुभकामना ❤❤❤❤❤❤❤❤❤

  • @ristadahal6
    @ristadahal6 13 дней назад +288

    भुन्टी नछुटाई हेर्ने जति यता हाजिर हुम है❤️

  • @dudhrajshah876
    @dudhrajshah876 13 дней назад +98

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन।❤️❤️🙏🙏

  • @user-jg5ir1gr4h
    @user-jg5ir1gr4h 12 дней назад +1

    My favourite ❤❤asha khadka vhunti sukmaya kanchi 😊🥀💕❤️🙏

  • @user-zz1lv1wl9s
    @user-zz1lv1wl9s 12 дней назад +2

    लै मोर बुढी थिका पर्यो भुपेन्द्र दाइ हजुर ले एकदम थिक गर्नु भयो ❤❤❤❤❤

  • @Chandikaneupane227
    @Chandikaneupane227 14 дней назад +56

    त्यो सासू भनौदी लाई सजाय दिनु पर्छ वन्ने यता हाजिर हौंत ❤❤❤❤

  • @bharatbist1875
    @bharatbist1875 13 дней назад +207

    भुपेन्द्र ले बालकुमारी लाई सजायँ दिनुपर्छ भन्ने जति को को‌ हुनुहुन्छ

  • @tikasubedi5475
    @tikasubedi5475 13 дней назад +7

    बल्ल आनन्द आयो ❤😮यसरी नै सजाय दिनुपर्छ आमा छोरी लाई ❤❤

  • @deepikapaudel
    @deepikapaudel 12 дней назад +1

    wow jhan ramro yo episod

  • @buddhalama2557
    @buddhalama2557 13 дней назад +132

    भुनटिले भुपेन्द्रलाइ सबै पिडा सुनाउदा को को दुखी हुनुभयो साथीहरू 😭❤

  • @SabuSharma-u9k
    @SabuSharma-u9k 13 дней назад +117

    बालकुमारी र भुमिकालाई कडाभन्दा कडा सजाय दिनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤

  • @bhumirajrai6276
    @bhumirajrai6276 12 дней назад

    सारै मज्जा आयो हेर्नलाई

  • @anjushah6272
    @anjushah6272 7 дней назад +1

    यो भाग हर्न त कति मजा आयो

  • @dvkarki8693
    @dvkarki8693 13 дней назад +161

    भुन्टी हप्ताको दुई पटक आओश भन्ने को को हुनुहुन्छ एता हजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AzizAjlanofficial
    @AzizAjlanofficial 13 дней назад +39

    ठिक्क परियो यई हेरन चाहेकी थिए. मन लाई सान्ति मिलियो... आजको ep हेर्न सारेई मज्जा आयो ♥️from 🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰

  • @binarai7159
    @binarai7159 10 дней назад

    From Darjeeling india ❤ v wonderful 👍 साह्रै राम्रो लाग्यो यस पालि को ऐपीसोट जसले जस्तो र्कम गर्छ उस्तै फल अवश्य पाइन्छ अब अर्को ऐपीसोट मा हेरौंला भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤❤❤ best' thanks 🙏

  • @managekanxa9474
    @managekanxa9474 12 дней назад

    यस्तै हुनु पर्छ, ठिक गर्नु भयोे भुपेन्द्र जी, कति स्वार्थी माफी मागी रहाने

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 14 дней назад +67

    भुपेन्दले अब आमा र बहिनीलाई सजाय दिनुपर्छ । ❤❤❤❤❤❤❤❤❤❤❤

    • @ramshankarchaulagain848
      @ramshankarchaulagain848 13 дней назад

      ❤❤❤❤❤😂

    • @user-dc4ib2ue9q
      @user-dc4ib2ue9q 13 дней назад +1

      उम्म अजै भुन्टिले लाई भन्दा बडि सजाय दियको देख्न पाप सासू र नन्द लाइ❤

  • @pujanstha5952
    @pujanstha5952 13 дней назад +57

    आजको ईपिसोडले कस्तो रुवायो,भावुक बनायो😢😢😢😢भुन्टिको अभिनयले

  • @sitakhawas8247
    @sitakhawas8247 13 дней назад

    wow अब हेर्न मज्जा आउने भो

  • @munatamang9877
    @munatamang9877 13 дней назад

    आज बल्ल खुसी लाग्यो मलाई ❤

  • @chakrakottari
    @chakrakottari 13 дней назад +68

    भुन्टीलाई मन पराउने सबैको आमाबुबाको आयु लामो होस् सदैव भगवानले रक्षा गरूँन । आमा र बैनीले सजाय पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ।

  • @shantithapa4566
    @shantithapa4566 13 дней назад +71

    बुहारिलाई माया नगर्ने सबै सासुहरुको छोराहरुलाई यसरिनै थाहा पाउन पाए सबै बुहारिहरुले माया पाउथ्यो होला श्रीमतीहरुले धेरै उत्कृष्ट आजको भाग❤️❤️❤️❤️❤️❤️

  • @tajpuriyabista6307
    @tajpuriyabista6307 13 дней назад

    bhinti dd ko abhinaya le mon xoyo❤❤❤❤❤❤❤

  • @sirjanatamang7502
    @sirjanatamang7502 12 дней назад

    Yo bhunti sireal ra KANXI sireal jati ramro aru kunai sireal xina. Malai dhera man parne sireal yo nai ho kanxir bhunti aile samma naxutai herdai ayeko xu good sireal

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M 13 дней назад +54

    भुन्टी सिरियल अभ आउदैना भनेर को को तनब्मा हुनु हुन्थिये🎉🎉

    • @user-mi1bg7dm8r
      @user-mi1bg7dm8r 13 дней назад

      Kanchhi Official Name chai views kamauna rakheko Kasta nepali hunxa arkako name photo rakhera

    • @user-vb2gy6tk4j
      @user-vb2gy6tk4j 13 дней назад

      Mh dhrei thiaa suru bat nxutaii hereko xuu aaj ko vag sareii ramro xa ab aajheii dhukh pako hernu xa aam xorile❤

    • @sunilnp352
      @sunilnp352 13 дней назад

      Ma xu

    • @lokenthapa9744
      @lokenthapa9744 13 дней назад

      भुन्ति सिरियेल आयेन भने खाना पनि कसरी रुसनुहो मलाई😢😢😢😢😢

  • @laxmibhandari7952
    @laxmibhandari7952 13 дней назад +56

    अझै तडपाउनु पर्छ भुपेन्द्रलाइ
    किन भने भुपुेन्द्रले भुन्टिकाे मायाकाे महत्व अझै बुजाेस भन्ने जति यता हाजिर हाै त

  • @user-xj3it2fd6e
    @user-xj3it2fd6e 10 дней назад

    सिरिएल सारै राम्रो छ अझ राम्रो हुँदै जावश सम्पुर्ण टिमलाई धन्यबाद

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 13 дней назад

    सारै राम्रो सिरियल नमस्कार सबै जानालाइ साथै यति राम्रो सिरियल बनाउनु हुने सबै जानालाइ उच्च सम्मन भुन्टी बुनु म साउदी बाट है❤❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 14 дней назад +161

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹💓🫶💓🌹

  • @bimalaale-3394
    @bimalaale-3394 13 дней назад +47

    जे होस् आजको भाग हेरेर साह्रै खुसी लाग्यो। भुपेन्द्रले आफ्नो आमालाई सजाय दिएको देख्दा।तर अब अर्को भागमा सपनामा सिमित नहोस्।जसरि पनि अर्को भाग मा बाल कुमारीले झन धेरै दुःख पाको हेर्न आतुर को को हुनुहुन्छ।❤❤❤❤

  • @maheshwariokheda6392
    @maheshwariokheda6392 12 дней назад +1

    Nice siryal ❤❤❤🎉🎉🎉

  • @gayatrithapa6937
    @gayatrithapa6937 8 дней назад

    कति आनन्द आयो आज को भाग हेर्न

  • @urmilasherstha7094
    @urmilasherstha7094 14 дней назад +376

    यो भुन्टी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ❤

  • @user-gw3rx8iy2k
    @user-gw3rx8iy2k 13 дней назад +30

    कति मज्जा आयो बालकुमारी ले सजाय पाको हेर्न

  • @RamilabhujelRamilabhujel-qj1yj
    @RamilabhujelRamilabhujel-qj1yj 12 дней назад

    bhupentrale takgarnu vayo❤❤❤malai chai aajakobagaha man paryo❤❤my best serial

  • @saritakarki627
    @saritakarki627 8 дней назад +1

    कति आन्नद आयो आज मलाई वा पापिनिले बल्ल खाई

  • @shantipun6515
    @shantipun6515 14 дней назад +77

    भुपेन्द ले भुन्टि लाई पैला को जस्तै माया गरोस भन्नेहरु यता हाजिर गरम त😁😊❤