देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला | हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "कान्छी " भाग - ८ हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
आज पनि पहिलो नबर मा कान्छी भुन्टी न बिराइ लगतार हेर्ने अनि बिदेसि भुमी बाट हतार हतार गरि हेरेर मन बुजाउने को को छ्हौ? सुकुमाया कान्छी भुन्टी लाई माया गर्ने यता हाजिर गरौ झन आज को यो एपिसोड ले मनै दुखायो बिदेसी ले सजिलो सङ कमाएर बसेका रहेन्छ्न हामी हेरौ वास्तविक हाम्रो नै यहि हो
हजुर हरुले भन्नु भको पनि ठिकै हो धेरै ढिलो आयो भनेर तर हजुर हरुले नि बुज्ने कोशिस गर्नु होला किनाकी येस्तो coRona virus ko माहामारिमा पनि हामिहरुकै लागी केहि ज्ञान र केहि मनोरञ्जन का लागी भए नि समय निकालेर बानाउनु भको छ येस्मै खुशी मान्नु पर्छ मनि खुशी छु मलाई पनि धेरै मन पर्छ आसा जि को जुनै पनि सिरेल र उहाँको हर अभिनय धेरै राम्रो[ भुन्टि र कान्छी टेलि फिल्म ] अजै राम्रो राम्रो कथा बस्तु हेर्नु पाउ शुभकामना आशा जि ।।।
हाम्रो समाजमा घटेका समसामयिक घट्नामा आधारित टेलिसिरियल कान्छी र भुन्टी असाध्यै मन पर्छ नछुटाई हेर्ने गर्छु आशा खड्काको अभिनय अत्यन्त राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!!
कथा बस्तु अलि छोटो भयो ३० मिनेट जति बनाउनु पर्यो आशा बैनी। धेरै मार्मिक छ कान्छी र भुन्टी सिरियल हेर्दा आखाबाट आसुनै😭😭 आउछ बिरानो देश मलेशिया बाट हेर्दैछु।
Vnna tw nmilne hola glti vy mafi chahanxu..vhagge da ko fmly sng ko interview rw aasha diko fmly sngko interview sbee hereki xu..lagx uha hru life partner hunu vy dekhi durmush da and suntaly di ko jstee ... future hune thiyo hola..plzz mistek vy I'm so sorry...but ...99℅ ramro hune thiyo.love u di❤️❤️
धेरै राम्रो लाग्छ कान्छी सीरीयल समाजको दुख ✍️अनि एउटी नारीले गरेको सङ्ग्रस को कथा प्रस्तुत हुन्छ ! कोरोना महामारीको बेला पनि प्रस्तुत गर्नु भयो धन्यवाद कान्छी टीमलाइ 🙏🙏🇳🇵#staysafeall🙏🙏
La aja ko kanxi vag ८ pani ati ramro lagyo ra sabai manxe ko jiban ma estai katha betha mel t nakhala tar badi nai manxe ko mel khanxa manxe ko jibanma yastai samasya pareko hunxa mero sarai man nai ruwayo kanxi le aba vag ९ ko parkhai ma xum hai hjur 🙏🙏🙏🙏
आशा सिस तपाइले ल्याउने हरेक content एकदम मार्मिक हुन्छन त्यस्मा पनि हरेक story मा गाउले परिवेशलाई समेट्नु हुन्छ । त्यो पनि वास्तविक घट्ना हरु अनि #आशा को एक्दम मनपर्ने पाटो भनेको साधारण लवाइ बोली र व्यबहार हो यस्लाइ सधै जोगाइ राख्नुस all the best of your future
कान्छी/भुन्टीलाइ मायाँ गर्नेजति यता ! तपाइँ हाम्रै मन मुटुमा बस्न सफल प्रिय कान्छी/भुन्टिकाे अभिनय रहेको नयाँ गित ‘सम्झि किन रुन्थेँ म’ एकपटक हेर्नुहोस् है !❤️ गितको लिंक : @hFFs
मो अस्ट्रेलिया बाट हेरदै छु एक दम राम्रो खुसी लागयो एसरी नै हेरी रहन पाउॅ है कानछी सिरियल हजुर लाई अब को केही दिन पछी खुसी के दिन आए को पनी हेर न पाउॅ है त कानछी भुनटी सुकुमाया आशा खडका
कान्छी र भुन्टी आज सम्म हेर्न छुताको छैन साचिकै बास्तबिक जीवन मा कान्छी र भुन्टी जस्तो नारी हरु हुनु हुन्छ भन्ने सलाम छ है उहाहरु लाई आशा दिदी ह्जुर लाई धेरै धेरै धन्यवाद
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला | हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "कान्छी " भाग - ८ हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
Namate stay home stay safe didi
Wow 😭😭😭😭😭💜💜💜💜💜
Dd dhari wait garanue vayo.
I love you dd❣❣
Ramro xa
Love you bhunti Maya malaii timro RUclips channel rw timro sinkhala Mon saraii Mon parxa please reply me bhunti
कान्छी र भुन्टी हेरेर धुरुधुरु रुने जति एता हाजिर गराउ त 😭😭😭😭
म पनि
😥😥😥
M pani
म पनि हो
😩😩🙏
कान्छीको छिमेकी दिदी लाई भेट्यो भने दुई चार थप्पड हान्ने जति एता होइ 🤣🤣🤣🤣
boķkjujjjiui
भाग्य न्यौपाने जि लाई स्वास्थ्य लाभ को कामना भन्नु चाहानेहरु को को छौ
ेििलल
कान्छिको बुढा निको भएर सुख पाएको हेर्न मन छ कान्छिमा,, कति रोएको दुख पाएको मात्र हेर्नू ?
Teita
कान्छि लाई माया गर्ने को को हुनुहुन्छ हाजिर हुम त
Me
कलाकार सबैलाई एउटै नजरले हेर्नुपर्छ हो
Me❤
Me
Meee
कान्छी अब ठुलो पर्दा मा आयको कोको ले हेर्ना चाहानु हुन्छ यता आऊ
यो सिरेल अरुले पनि हाले र पैसा कमाउने बातो गरि राछ सुक्माया बैनी
Me
Ma xau
Mahesh
Pr
राम्रो छ भाग्य दाइ को यो भिडियो (कान्छी )
,👍
यथार्थ सत्ते कुरा मा आधारित यो धारावाहिक कान्छि
@@chandarai2426 99888⁸88888888q8²2q3qq3q3q32qq2q32qiqiiiii888p03q0
827i39383qi3q3qì3q q8iq3q38ìej3i3qi3qj3qi3uùu3qhquhuhuo3i33oo3o4oo³òiì5lfi3o3o4o877474737383i3³ì3i3i3i4i489q 493i484039to iķeooe0303i3i3ii3q
P⁹p
साची कै मन चाहिँ हो आशा दिदी को।😥😥भाग्य नेउपाने भनेको नेपालीको भगवान नै हैसिन्छ।👌
कान्छी र भुन्टी मन पराउने र नछुटाई हेर्ने जति एता होइ🤣🤣🤣🤣
I love nepal
plkokìikkn
भाग्य नेउपाने साथी को fan ले like है
O
E
2à ò
Us yte😊😊😊😊😊😊
Wouuuu dherai paxi kanxi serial hern paiyo khusi lagyo😍😍😍
skka
sawdjddjjeuur
qejdhch
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁⚽⚽⚽😎😎🐰🐈😅😀😀😀
weyrryypihgi
एक Like भाग्य दाइ को लागि 😍😍
कान्छी बल्ल हेर्ने पाइयो सबै टिम लाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌹🌹🌹
सुकु माया दिदी अबभाग 9 कैले अाैछ छिटै अाउन परछ है दिदि
देश तथा बिधेशमा रहनु हुने शबैले हेनैपनि भिडियो 😍😍😍💖💖👌👌
Kanxi vag 9 xito diu la
jsxxjj
kasetqoeeuudd
shhzj😅😅😅😀😀😀😀😀😅😅😅😅😅😅😅😅😅😅😅😀😀😁😁😂😁😤😤😣
dfj kofhi
कान्छी लाई माया गर्ने जति कोको हुनुहुन्छ
Fsxgg
Awesmoe episode, ramro lagyo. Lockdown ko best time.
Wrihk
आज पनि पहिलो नबर मा कान्छी भुन्टी न बिराइ लगतार हेर्ने अनि बिदेसि भुमी बाट हतार हतार गरि हेरेर मन बुजाउने को को छ्हौ? सुकुमाया कान्छी भुन्टी लाई माया गर्ने यता हाजिर गरौ झन आज को यो एपिसोड ले मनै दुखायो बिदेसी ले सजिलो सङ कमाएर बसेका रहेन्छ्न हामी हेरौ वास्तविक हाम्रो नै यहि हो
म चेलिलाइ पनि सस्क्राइव गर्दिनुस न है
ruclips.net/video/MAJLHrxbMu4/видео.html
Ho bidesi jindagi sajilo xaina hajur aj yo look dawon le garo banako xa🙏
आज कान्छी भाग 8 पनि हेर्न पाइयो
मलाई त धेरै मन पर्यो अनि हजुर हरु लाई
कस्तो लाग्यो यो भाग लाइक गरी बताऊनु होइ त ल। 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
Ramiro lagyoni
कान्छी भाग १ देखि ८ सम्म नछुताइ हेर्ने हरू हाजिर गरौं । 🙏🙏🙏❤❤❤
Wsredtdtrsg
Ma
👍👍
@@dambarchetri3534 bxzp
@@pratikarai6735 ahnBl
Kanchi vag 8 kushi vaara harawoula vanako ta runa po ayo 😭😭😭😭😭😷😷
Ho e na ta
कान्छी को डिमान्ड पूरा भो कान्छी र भुन्टी नछुटाइ नियमित हेर्नी जति यता हाजिर गरु ल
आशा बैनिको अभिनय साच्चै वास्तविक छ।सफलता को कामना बैनि
कान्छी र भुन्टि भाग राम्रो छ अझै राम्रो खेल्नु हाेला भनी अाशा गदछु
८भाग पछि ९भाग को पार्खईमा को को हुनुहुन्छ ??? यता आउनुस् ल😍😍😍😍😍
qhwhss
धेरै दिन को पर्खाइ पछि कान्छी भाग ८ हेर्न पाइयो अहिले दुबै बाट हेर्दै छु।।।
हजुर हरुले भन्नु भको पनि ठिकै हो धेरै ढिलो आयो भनेर तर हजुर हरुले नि बुज्ने कोशिस गर्नु होला किनाकी येस्तो coRona virus ko माहामारिमा पनि हामिहरुकै लागी केहि ज्ञान र केहि मनोरञ्जन का लागी भए नि समय निकालेर बानाउनु भको छ येस्मै खुशी मान्नु पर्छ मनि खुशी छु मलाई पनि धेरै मन पर्छ आसा जि को जुनै पनि सिरेल र उहाँको हर अभिनय धेरै राम्रो[ भुन्टि र कान्छी टेलि फिल्म ] अजै राम्रो राम्रो कथा बस्तु हेर्नु पाउ शुभकामना आशा जि ।।।
Thank you 🙏
कति ढिलो आको भाग 8 आसा जि अलि छिटो छिटो अपलोड गर्ने गर्नु है😘😘
°
भागे न्यूउपाने र कान्छी को रेल्ल कोउप्ले हेर्नु मोन छ मलाई ❤️❤️❤️❤️
कान्छी तिमी कति ज्ञानि छौ है सधै दुखै दुख तर कान्छी तिमिले बिहे गरेउ भने चाइ रेलको जिन्दगी सुख नै सुखले बितोस
यो लक डाउन यो एपिसुड हेरेर कोको बस्नु भाको छ म मात्रै कि अरु पनि
अत्यन्तै मार्मिक कथा बस्तुमा निर्मित कान्छी सिरियलले साह्रै मन दुख्यो सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 💟
Q
@@bikimaya9494 q
@@bikimaya9494 000
@@bikimaya9494
7
😮
6y7
यो भाग्य न्यौपाने भाइ को इज्जत दिएर बनाएको जस्तो लाग्यो
Kanxi ko waiting Ma basya pani kati vako thiyo aai halyo ❤️❤️ hurray 😂😂❤️❤️❤️
आहा,,,! कति राम्रो❤️😭👍 अब छिट्टै भाग ९ को पनि प्रतिकक्षामा छौं है त।
0- Gang
Waiting maa basda basda bala herna payo.😘😘👍️👍️
rrrtdt
कान्छी अनि भुन्टी १दम राम्रो छ आज संम छुटेको छैन कुनै यपिसोड दामी छ
Dijju hjrko saboi man parxa heart touch dijju 💕❤️❤️❤️❤️❤️🤷🤷🤷♥️♥️🤷🤷love you dijju 💕💕💕Kati dhilo aako yo kanchhi yo part ta
n
Uii
अत्यन्तै मार्मिक कथा बस्तुमा निर्मित कान्छी सिरियलले साह्रै मन chhoyo. सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 💟 keep it.
आज बल्ल कान्छी भाग 8 हेर्न पाउने भयो धन्यावाद आशा
Kanaxi 8 vaga deeri ramari xa🙎🙎🙎👸👸👸👍👍👍
Get well soon Bhagya Neupane dai.
.
हाम्रो समाजमा घटेका समसामयिक घट्नामा आधारित टेलिसिरियल कान्छी र भुन्टी असाध्यै मन पर्छ नछुटाई हेर्ने गर्छु आशा खड्काको अभिनय अत्यन्त राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!!
म पनि हेर्दै छु ईन्डिया बेङ्गलोर देखि सलाम गर्दछु सम्पूर्ण कलाकार हरुलाई सारै मन छोयो धन्यवाद🙏💕😘💕
Mo pni Bangalote bta
अहिलेसम्म नछुटाई हेर्ने अनि अत्यन्तै मन पराउनेहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏 सारै मन छुने कथा आसाजिको बिग फ्यानहरु आउनुस साथी बनौ 🙏🇳🇵🙏
धेरै दीन पछी हेर्न पाइयो कान्छी भाग 8 धन्यवाद सबै तीम लाई भाग्य भाई हीरो देखीनु भाको के
Wou script writer awesome sukumaya💕😘😘🙏🙏🙏🙏🙏🙏
Dami वास्तविक घटनामा आधाित।
तर आमाको आशीर्वाद ले काम गरेन जस्तो लाग्यो बिचरा झन् एक्सिडेन्ट पो भयो।
अति मर्मस्पर्शी सिरियल मलाई त सारै मन पर्छ।हजुरहरुलाइ कस्तो लाग्छ।प्रगतिको कामना आशा बहिनी।
आजभोलिको कथामा बनाउनु भएको मा धेरै धेरै धन्यवाद आसा जी अझै धेरै सफलता मिलोस आग्रिम शुभकामना र भागे भाइलाई लिएर आउनु भएको मा धन्यवाद
कथा बस्तु अलि छोटो भयो ३० मिनेट जति बनाउनु पर्यो आशा बैनी।
धेरै मार्मिक छ कान्छी र भुन्टी सिरियल हेर्दा आखाबाट आसुनै😭😭 आउछ बिरानो देश मलेशिया बाट हेर्दैछु।
कान्छी र भुन्टी सिरेयल धेरै राम्रो छ ❤️❤️
Kanxi ra vuti siriyal saraii ramro xa sadhaii herna pau tara alik xito hoii
Aakdam.ramro.raixa.kanxi.ra.bhunti.siral.dharai.ramro.xa
Woo
I'm your biggest fan very nice
मलाई याे भाग हेरेर ह्दयबाटै सयका कलाकार हरूलाइ धन्यवाद अामा का ती अाँशु ले म अाफै लाई शाेखबिभाेर बनाई दियाे,
Molai yastho lagaxa vagye dai ra sukumaya didi Aneki asha khadka sachi kai jodi herne mon kakas ko xa hola yata like camet gardinu hola la 👇👇😅😆
कान्छी को कोष लाई मन पर्छ हात उठाउ ?
Mali 🌹🌹🌹🎁🎁🎁😍😍😍
Vnna tw nmilne hola glti vy mafi chahanxu..vhagge da ko fmly sng ko interview rw aasha diko fmly sngko interview sbee hereki xu..lagx uha hru life partner hunu vy dekhi durmush da and suntaly di ko jstee ... future hune thiyo hola..plzz mistek vy I'm so sorry...but ...99℅ ramro hune thiyo.love u di❤️❤️
Mi
@@purnakumarishrestha8166 शशठठछछगग
1 देखि 8 सम्म हेरियो तर आजको episode ले अँखा रसायो तेसैमाथी भाग्य न्यौपाने पनि सहयोग लिएर जादा सारै मन छोयो अनि हजुर हरु को नि ,,,,🙏🙏🙏🙏🙏
Ho nii sarii maya lageo,,,heart touching 😭❤️❤️
Ho ne ta 🤣🤣😂😂😂
बिदेशी भुमिबाट "कान्छी"नछुटाई हेर्नू हने कतिहुनुहुन्छ।।।सार्रै राम्रो छ "कान्छी"छुटाउने त कुरै हुदैन ।।।
Kahi kahi yesto mancheharu hola
Kati ramro xa sarai man parxa
आसा बहिनी भाग्य सर र अनि आमा कति रुवौनु भयो हजुर 3जानाले मुटुम कति भकानो छुटेको छ मेरो म नेपाली भयर जन्मेकोमा म गर्व गर्छु
सबैको मन यस्तै सुक्माया को भैदिएको नेपालमा परिबर्तन गार्हो हुदैन्थियो सो दामी छ ल भाग्य नेउपानेको साथ्मा देख्न पाइयो खुसी लागेयो
धेरै राम्रो लाग्छ कान्छी सीरीयल समाजको दुख ✍️अनि एउटी नारीले गरेको सङ्ग्रस को कथा प्रस्तुत हुन्छ ! कोरोना महामारीको बेला पनि प्रस्तुत गर्नु भयो धन्यवाद कान्छी टीमलाइ 🙏🙏🇳🇵#staysafeall🙏🙏
very nice we love this serial and आशा खड्का
kdceeu
La aja ko kanxi vag ८ pani ati ramro lagyo ra sabai manxe ko jiban ma estai katha betha mel t nakhala tar badi nai manxe ko mel khanxa manxe ko jibanma yastai samasya pareko hunxa mero sarai man nai ruwayo kanxi le aba vag ९ ko parkhai ma xum hai hjur 🙏🙏🙏🙏
Saharai man runxa Hjur yo seriyal herw. Love u d
wOw बल्ल हेर्न पाइने भो,, 💕💕❤️❤️👌👌
Heart touching story😭😭😭😭😭
कान्छिको प्रस्तुतिहरू सबैको राम्रो छ तर भुन्टी र कान्छी कै सुटिङ रिपोट पनी हेर्न पाउँ है कुनै माध्यमबाट।
jew
kanxi epispde 8 parkhera basi rathe finally aayo
भाग्गे न्यौपाने शर लाइ मनै देखि धन्नेबाद छ सहयोग गर्नु भएको छ हजुर लाइ कोटि कोटि नमस्कार छ 🌹🙏🌹🙏🌹
Wow love you aasa di💓💓💓💓
आशा सिस तपाइले ल्याउने हरेक content एकदम मार्मिक हुन्छन त्यस्मा पनि हरेक story मा गाउले परिवेशलाई समेट्नु हुन्छ ।
त्यो पनि वास्तविक घट्ना हरु
अनि #आशा को एक्दम मनपर्ने पाटो भनेको साधारण लवाइ बोली र व्यबहार हो यस्लाइ सधै जोगाइ राख्नुस
all the best of your future
❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤
धन्यबाद बैनी हजुर को यो अपार माया सम्पूर्ण सम्पूर्ण नेपाली जन मानस मा पुगोस 🙏🙏🙏🕉🕉🕉
नया कान्छी टेलि फिलिम
आज भाग 8 आएछ यहि बेला भाग्य दाइ दुर्घटनामा परेर घाइते हुनु भको छ शिघ्रस्वास्थ्य लाभको कामना
कान्छी/भुन्टीलाइ मायाँ गर्नेजति यता !
तपाइँ हाम्रै मन मुटुमा बस्न सफल प्रिय कान्छी/भुन्टिकाे अभिनय रहेको नयाँ गित ‘सम्झि किन रुन्थेँ म’ एकपटक हेर्नुहोस् है !❤️
गितको लिंक : @hFFs
_अरु इपिसोड अति नै दुखी इपिसोड थ्यो यो झनै मार्मिक रहेछ ।_
यो भिदियो हेरेन मन थामन न सक्ने जति एता हाजिर हुन है
आज देरै समय पाछी हेर्न पायो कान्छी को कस्लै मान पर्छ ए त हाजिर गरौं हैत👍️👍️र मेरो च्यानल मा रहेको बिडियो नि हेर्न नाबुल्नु होल दान्याबद
मो अस्ट्रेलिया बाट हेरदै छु
एक दम राम्रो खुसी लागयो एसरी नै हेरी रहन पाउॅ है कानछी सिरियल हजुर लाई अब को केही दिन पछी खुसी के दिन आए को पनी हेर न पाउॅ है त कानछी भुनटी सुकुमाया आशा खडका
Wow very nice show😍😍
Wow very nice show 😍😍😍😍💖💖💖💜💜💜💜💜💜
कान्छि लाई माया गरने दाजू भाई लाई धनेबाध भन्छु👌👌👌👌👌👌👌👌
ल मत हेर्दाहेर्दै भुन्टी पो आयो भन्ठाने को झुक्कियो ..
कान्छी र भुन्टी जस्तो नेपाली सिरिएल नै बनेको छैन जस्तो लाग्छ हो मलाई त!यो हाम्रो नेपालमा!!अनि तपाईहरुलाई नि...Miss u Aashaa♥️♥️
I love you Asha ❣️
कान्छि र भुन्टि नछुटाई हेरनि को को हुनुहुन्छ मिस यु अल धन्याबाद आसा जि अब आउने भाग छिटो हेरन पॉउ
Thank you so much hai.. Abo Next part pani chito nai hernu paw hai
कान्छी र भुन्टी आज सम्म हेर्न छुताको छैन साचिकै बास्तबिक जीवन मा कान्छी र भुन्टी जस्तो नारी हरु हुनु हुन्छ भन्ने सलाम छ है उहाहरु लाई आशा दिदी ह्जुर लाई धेरै धेरै धन्यवाद
भाग्य न्युपाने जि ले त पर्दा बाहिर मात्र नभएर पर्दा भित्र का मान्छे लाइ पनि सहयोग गर्न थाले छन्।।
Ttro
P0
(££Poopooe
ञ))¥99
आज सम्म आमाको मन दुखाको छैन कहिले आमा को मन दुखाउन नपरोस भगवान्❤️🙏🙏
So touching and sad motivation if everyone can be like kanchhi 💗💓💖💝💞💕keep up
बल्ल आयो कानछि अब मज्जाले हेरिन्छ 💋💋💋💋💋💋💋💋💋💋💋
आज धेरै दिन पछी कान्छी हेर्ना पाईयो धेरै निको लाग्यो धन्यवाद हजूर लाई
Kanxi ra bhunti here paxi runa aauxa ho malai ta
Same ho 🙄🙄
Kanxi dami xa
एकदमै राम्रो मन् छुने सिरियल सुकुमाया कान्छी र भुन्टी को। भाग्यान्याैपने सर लाई नि जोड्नु भएछ अति राम्रो।
आयो कान्छी आयो अब मज्जाले हेरिन्छ
कान्छी &भुटानी टेलि सृङखला 👌👌💜💜💜💜💜💜💜
babaaall cha!!!
Wow