चितवनबाट हेर्नुहोस्.... कल्पनाकाे घर चितवन पुग्दा , श्रीमान विदेशबाट आएपछि के - के भयो ?

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

Комментарии • 369

  • @HINDIKAHANI2024-o3u
    @HINDIKAHANI2024-o3u 4 года назад +242

    भोजराज थापा सर को काम मन पराउने फ्यान हरु मेरो च्यानल लाई subscribed गरि जोडीनु होला दोशि लाइ कडा भन्दा कडा कारबाही होस्

    • @laxxukaley1218
      @laxxukaley1218 4 года назад +1

      यो मुजि युटुबर हैन ? यो खाते ? अर्काको घरको कहानी फिजाउदै हिड्छ साला

  • @narasinghpun8422
    @narasinghpun8422 4 года назад +192

    यी दाइ पनि झन्डै सुटकेसमा जान बाट बचेछन।बधाई छ दाइ।

  • @rudralimbu3053
    @rudralimbu3053 4 года назад +101

    भोजराज थापाको काम मलाई पनि मन पर्‍यो

  • @matipun6878
    @matipun6878 4 года назад +156

    बेलैमा होस पुराउनु भयछ नत्र तपाईं लाइनी मारदिन्थियो होला

  • @रामबहादुरमगर
    @रामबहादुरमगर 4 года назад +19

    मैले बुझ्दा मिडियाकर्मी साथिहरुले यो सोझो मान्छेलाई टचर दिने काम बन्द गरिदिनुश,घटनामा संलग्न दोषी लाई त प्रहरीले पक्रि सक्यो भने अरु घरपरिवार तनाब नदिऔ पिलिज🙏🙏🙏🙏

    • @queenofevil2187
      @queenofevil2187 4 года назад

      Kaile tyo budho bau aama kaile kata k hawa interview leko

  • @shishirlimbu9638
    @shishirlimbu9638 4 года назад +55

    कल्पना को पुर्ब श्रीमान को कुरा अनुसार त्यो आईमाई पहिला देखि नै पराई पुरुष सङ्ग लसपस हुने रैछ अनि हत्या को मुख्य कारण अनैतिक सबन्ध र लेन देन को मुख्य हो लाग्छ

  • @binodbirahichemjong7759
    @binodbirahichemjong7759 4 года назад +104

    भोज राज थापा लाई माया गर्ने जति यता

  • @joshnarai1908
    @joshnarai1908 4 года назад +30

    बेलैमा बुद्धि पुराएर ज्यान जोगाउन सफल हुनु भएछ

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +66

    यो आइमाई ठिक होइन भन्ने हाम्लाइ लागिरहेको छ!

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 года назад +31

    यो सब छाडाँ तन्त्र ब्यवस्था ले उपजनयको समस्या हो ,यि र यस्ता घटनाको जिम्मा लुटतन्त्र का नेताले लिनुपर्छ ,यिनिहरु को कारणले बिदेश जान बाध्य बनायका छन घर परिवार भाडभैलो बनायको छ।

  • @Beboyt1993
    @Beboyt1993 4 года назад +45

    प्रेम, पैसा, वैसा र जिन्दगीलाई राम्रोसँग बुझ्न् नसक्नुको कारण जस्तो लाग्छ मलाई चाहिँ!

  • @धनकलि
    @धनकलि 4 года назад +20

    यो पनि बोकै रहिछ जेठि हुदाहुदै कान्छी बिहे गरेको तेरि मा मोटे

  • @Ambar92467
    @Ambar92467 4 года назад +10

    भोजराज भाई उहाँ संग intreviw लिनु आवशेक लग़ेन मलाई यो ग़लत हो भनछु

  • @shangamadhikari3703
    @shangamadhikari3703 4 года назад

    छुट्टाछुट्टै बसेको श्रीमान सङ्ग के सम्बन्ध छ र अन्तरबार्ता लिरा नि वाईयात युटुबे

  • @dhanakc2650
    @dhanakc2650 4 года назад +53

    सबै नारी त्यस्ता छैनन् है भोजराज सर।

    • @anp1613
      @anp1613 4 года назад +2

      Bhojraj sir le sabai nari testa hunxan vaner pani vaneko xainnan

    • @sapnilkc2156
      @sapnilkc2156 4 года назад

      @@anp1613 .

    • @laxxukaley1218
      @laxxukaley1218 4 года назад

      को यो भोजे मुजि अर्काको घरको कहानी मेडियामा ल्याउने view र पैसालाई यो साला खाते ।

  • @Raiprinsikagrg
    @Raiprinsikagrg 4 года назад

    यो मान्छे ठिक लागेन मलाई येस्ले आफ्नो परिवार आफ्नो छोराछोरीका राम्रो ख्याल राखेको भए आज यो घटना घत्न्ने थिएन

  • @sangitahumagain270
    @sangitahumagain270 4 года назад

    जिउ सिरिङ्ग सुन्दा पनि यस्तो अपराधीलाई पनि टुक्राटुक्रा पारियोस।

  • @yashodakc177
    @yashodakc177 4 года назад +32

    यस्तै छोडेर हिड्ने पुरुषले गर्दा महिला ले नकारात्मक बाटो मा हिड्न बाध्य हुन्छन्

    • @raisuman5650
      @raisuman5650 4 года назад +1

      kura bugera bolna kta lea xodiko hoina kt lea ho xodeko

    • @bimalabhattarai7249
      @bimalabhattarai7249 4 года назад

      त्यो महा अपराधीलाइ किन माक्समा देखाइएको होला ? कलियुग की दानवलाइ,खुल्ला गर्नु पर्ने जनता सामु ?

    • @queenofevil2187
      @queenofevil2187 4 года назад

      Gharma budhi hudai k khan aako r aaune lyaune duitai usti ho.santan napalni bau ni testai ho aamako t k kura

  • @jayanepal5377
    @jayanepal5377 4 года назад

    जहाँ छोरी मान्छे र पैसाको उपस्थिती को सन्तुलन बिगृन्छ तेहा लफडा हुन्छ।यो दुई बस्तु बाट हरकोही सचेत हुनि बेला आयको छ।

  • @ombasnet534
    @ombasnet534 4 года назад +3

    कसो आफुले ल्याको सुर्केसमा आफुनै प्याक हुने रछ्न दाजु पनि होस पुर्याको रछ दाजु धन्यवाद
    भोजराज दाजुलाई पनि धन्यवाद

  • @kakamama4721
    @kakamama4721 4 года назад

    भहीला खराव प्ररस्ट भयो यस्ता खराव को सगंत नगरौ श्रीमान ले पनी छोडेको वानी खराव भएरै छोडनु पर्छ

  • @yambahadurb.k6270
    @yambahadurb.k6270 4 года назад

    कूरा सुन्दा दाई सोझो रहेछ तर कल्पना चाहिँ धुतारनि भालुनि रनदी ईज्जत नभएको घमण्डी रहिछ पोथी बासे यस्तै हुन्छ

  • @rebeccagurung1577
    @rebeccagurung1577 4 года назад +18

    तपाई ले कल्पना काे जीव मा फरक देखिने बितिकै गालामा चटकाउनु भएकाे भये आज त्यो 3 बचाहरुले दुख पाउदैन थियोे 😥

  • @jayanepal5377
    @jayanepal5377 4 года назад +2

    हत्यारा कल्पना र तेस्को छोरी लाई फाँसी हुनुपर्छ

  • @garimapandey4617
    @garimapandey4617 4 года назад

    अपराधकाे दायित्व अपराधिसंग मात्र निहित हुन्छ । उनकाे घर परिवार बुवा आमा, आफन्तसंग अन्तर्वार्ता लिनु उहीँ युट्युवबाट पैसा कमाउने धन्दा मात्र हाे ।

  • @surendrakhadka1115
    @surendrakhadka1115 4 года назад +22

    2टी को पोइ कुना पसी रोइ हुनु पर्ने मा घर मा बसी मोज भएछ !! यदी घर मा बुडी हुदाहुदै अर्की ताकेर ल्याएपछी खुसीपार्न सक्नु पर्छ नाम आफ्नो रगत आफ्नै थर आफ्नो छोराछोरी आफ्ना अनि कान्छीलाइ फकाइफुल्ल्याइ गरि एउटा राम्रो बाटोमा लगाउनु नै आफ्नो कर्तब्या थ्यो तर हजुर ले फ्री छोडेको कारन आज यो भको हो कि ?

  • @kakamama4721
    @kakamama4721 4 года назад

    जती अदालत मा भुद्दा पर्छन खराव नमै मुद्धा मामेला गदैनन सवै महीला खराव हुदैनन सासु ससुरा श्रीमान सल्लाह नगरी वाहीर वस्छ भने त्यो छोडपत्र सरह हुन पर्छ भुद्दा महडगो छ् पीड़ीत लाई पीड़ीत नवउ देस मा फ्हीला विकृती छ् यो छाडे सरह हो वाहीर तीन वर्ष घर नआय सेतोतह छोडपत्र गरीयोस

  • @lamaaluminium1352
    @lamaaluminium1352 4 года назад

    यस्तो राम्रो श्रीमान हुदा हुँदै इ आईमाई लाई नपचेको

  • @kayakshetri6885
    @kayakshetri6885 4 года назад +23

    दुखि गरीबलाई सहयाेग, बिरामीलाई अाैषधी उपचार गर्ने खालकाे भिडियाे बनाउनु नि । जहिले नि मारेकाे, पाेईल गएकाे, जाेई ल्याएकाे मात्र भिडियाे बनाउँछ ।

  • @sitarai5095
    @sitarai5095 4 года назад +5

    जन्म दिने कर्म दिन नसक्ने,यस्ताले किन बिहे गर्नु, किन जन्माउनु,नामर्द रछ, अाश्रममा छोराछोरीलाई राख्ने भनेपछि सिद्धि हालोनि,,

  • @h.s.mahara5630
    @h.s.mahara5630 4 года назад

    होइन अब कति कूरा जेरि झै घूमाउने जानेका मूतकको 50लाख तिरने त्यो हत्यारा मलाइ लाइ आजिबन जेल हाल्ने अरू कूरा किन गरनू परयो !

  • @harilaldhami1899
    @harilaldhami1899 4 года назад

    पक्का बोली र निडर हुनुपर्छ वधाई छ भोजराज भाई

  • @manjusirpali6520
    @manjusirpali6520 4 года назад +29

    यहि फरक छ हाम्रो समाजमा केटा मान्छेले जे गरे नि अामा जे जस्तो स्वभाव को भए नि अाफ्नो सन्तानको साथ त छोडेको रैन छनि गल्ती त यो दाईको नि रैछ जेठि हुदाहुदै अर्को लिएर अाको रैछ यहि काम कान्छी ले गर्दा उसलाई छोड्देछैा र कुरा गराई बाट त लाग्छ कि धेरै खुसी भको जस्तो देखिन्छ बुडि जे जस्तो भए पनि बच्चा हरु को त माया लाग्न पर्ने त

    • @sapnabohora1099
      @sapnabohora1099 4 года назад +2

      Sahi ho

    • @debumalla8300
      @debumalla8300 4 года назад +1

      👌👌👌🙏🙏🙏👏👏👏

    • @queenofevil2187
      @queenofevil2187 4 года назад +1

      Yestai careless bau ani laj nahune aaimai ko karanle anek dekhn r sunn parx.Bohora yo Mudbari duitai eutai raix swasniko mathi swasni thurpne

    • @manjusirpali6520
      @manjusirpali6520 4 года назад

      @@queenofevil2187 tyhita bau aamale galti garxan ani vognu parxa xora xoryle 😥😥😥😥

    • @sunitasharma782
      @sunitasharma782 4 года назад +1

      Sahi ho

  • @jamuna1112
    @jamuna1112 4 года назад +4

    भाग्य ले बाचेका रहेछन् यी मान्छे नत्र सुत्केसमा जानी , खतरा श्रीमति । हेलाँ गरेको फेला पर्यो ,

  • @sitasherchan8577
    @sitasherchan8577 4 года назад +1

    घर मा जेठी बुरी छोरा छोरी हुँदा हुँदै कान्छी ल्याउने हरुले एस्तै भोक्नुपर्छ के हासिराको होला तिम्रो श्रीमती भने पछिता तिम्रो नाम पनि जोदिएकोछ नि !!!

  • @manishapakhrin67
    @manishapakhrin67 4 года назад +2

    भोजराज सर लाई धन्यवाद

  • @dipakdhakal375
    @dipakdhakal375 4 года назад +2

    कसैले पनि पैसा वा बैंस गलत ठाउँमा प्रयोग गर्नु हुँदैन। समाजमा धेरै अपराध पैंसा र बैंसले नै निम्त्याउने गरेको छ।

  • @krishnabhandari1233
    @krishnabhandari1233 4 года назад +25

    पुरा भिंडियों हेर्नुहोस् है हजुर।
    ruclips.net/video/u7VkP-XhqvE/видео.html

  • @amritapaudel1074
    @amritapaudel1074 4 года назад +1

    यो दाइ को जेठी श्रीमती को मन मा कति सान्तिको सास पस्यो होला त्यो आईमाई को यो हालत हुदा

  • @sangitathapa8379
    @sangitathapa8379 4 года назад +26

    त पनि कुनै गतिलो चाहि हैन रैछस् दुई दुई वटा स्वास्नी बटुल्ने तो पनि ज्यान मारा जस्तो बेसिया

  • @ayounggurung2646
    @ayounggurung2646 4 года назад

    यो घटना म योजना गरि मान्छे को हत्या ग्रनी
    कल्पना राछेस नि लाई पनि मिर्तु डन्डा फासी दिनि को सजै होस

  • @artineupane1298
    @artineupane1298 4 года назад

    बेलैमा छोडेर ठिक गर्नु भयो दाइ नाइ भने तपाईं लाई पनि मार्थी अब त्यो आइमाई लाई जेल मै कुहिनु पर्छ थुक्क पापिनी

  • @sarapresent1148
    @sarapresent1148 4 года назад +21

    Nepal ko veda janata le vagya neupane sishir ravi lai chinyo vojraj thapa dai lai chinna sakena one of the best ❤️❤️

    • @susmachaulagai7273
      @susmachaulagai7273 4 года назад

      दाई तपाई चि बच्नु भो राछेनि रैछ

  • @aindratamling3804
    @aindratamling3804 4 года назад

    के के सुन्नु पर्छ। हदसम्म कार्बाही हाेस।

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +4

    के भन्छ चौध पन्ध्र बर्ष यो भोजराज भाइले जिन्दगीभर जेल हुनुर्ुपर्छ नि ज्यानमाराको सजाय

  • @romkumar6832
    @romkumar6832 4 года назад +1

    याे भालुकाे 1000 हुन सक्छ यस्ति राक्षस नि सडेर मराेस,,

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 4 года назад +8

    मान्छे मरि सक्यो त्यो आईमाईले जे सुकै भने पनि भयो कोहि प्रतिकार गर्ने छैन

  • @MegaParajuli
    @MegaParajuli 4 года назад

    यो दाइले नक्कली केटि भगाएर ल्याएको रहेछ झण्डै उनैलाई सिध्याइन त्यो राण ले

  • @lokeshthapa3556
    @lokeshthapa3556 4 года назад

    लौ यो दाइको पनि झन्डै गैसक्या रहेछ्न नि।

  • @gautamdindukhiroshan9501
    @gautamdindukhiroshan9501 4 года назад

    तलाइ जेठी बुढी को पाप लाग्येको हो। स्वास्नी हुदा, हुँदै सौता ल्यायेर दुख दीने मान्छेको सात नदीये हुन्छ। जेठी बुढीले साचै मन मा इक छ। भने

  • @englishlearner1602
    @englishlearner1602 4 года назад +4

    ओहो कस्तो गजब काे प्रश्न गर्नुभो
    पहिला जेठी लाई हेला गर्नुभो अहिले काम त जेठी नै लाग्यो हैन ?
    हो।
    (पहिले काे घरबार पछि को बेपार )

  • @sitamalla5796
    @sitamalla5796 4 года назад

    यति राम्रो घर बुढा लाई छोडेर जानी के मति बिग्रेको होला खोइ आइमाई हरु को बुद्धि हुन्ना भन्छ्न साच्चै होरहेछ ।

  • @bibishaghimire1902
    @bibishaghimire1902 4 года назад +1

    भोज राज दादा हजुर हाम्रै ठाउमा आउनु भयछ खुशी लाग्यो ।तर भेट भयन ।हजुरको कामलाइ म solut गर्छु ।।

  • @lilatamang8135
    @lilatamang8135 4 года назад

    मान्छे हरु आफ्नो बुढा हुदा हुँदै बुढी हुदा हुँदै किन एस्तो काम गरेर हिड्छ्न होला 😏😎

  • @madhuranamagar6795
    @madhuranamagar6795 4 года назад

    यो दाइ त बिदेशमा हुनुहुन्छ भनेको होइन ??

  • @ramjasa3268
    @ramjasa3268 4 года назад +1

    नमस्ते भाेजराज दादा हजुर म दुबैई बाट हेरिराखेछु

  • @laxmirijal5919
    @laxmirijal5919 4 года назад

    एस्तो आईमाई पैले देखी नै पैसा को लागी बुडो फेर्दै हिनने गरेको रैछ धन्न भाई ले त पैले नै नियत था पाउनु भएर छोड्नु भएछ राम्रो गर्नु भो नत्र तपाई लाई पनी मारने तो किन भने एस्ता आईमाई पैसा को लागी जे पनी गर्छन दाजु भाई हरु एस्ता आईमाई देखी सतर्क हुनु अनुहार ले चिन्न सकिदैन

  • @पुजाखड्का-ख1थ
    @पुजाखड्का-ख1थ 4 года назад

    कान्छी ल्याउनेको पर्या जस्तो यस्तै हुँदै गाछ किन होला

  • @bhupalchettri3103
    @bhupalchettri3103 4 года назад

    हजारै कृष्णबहादुर रहेछन कल्पनाकाे ,जसकाे पैसा खाए मिलेर मान्छे नै खाए।

  • @lilatamang8135
    @lilatamang8135 4 года назад

    अनि लास्ट मा नतिजा एस्तो हुन पुग्छ 😥

  • @sunitaupreti8860
    @sunitaupreti8860 4 года назад +6

    कार्तिके कुकुर झै अर्का को दैलो दैलो चाहारने बोका हरु अबत केही सचेत हुनछन की,

    • @milantamang1716
      @milantamang1716 4 года назад

      कहाँ हुनु हजुर जन धेरै बोका हरु दैलो मा जान्छन

  • @taratamang6011
    @taratamang6011 4 года назад +7

    जे भयो राम्रो भयो अर्काको लोग्ने अरुको स्वास्नी सङ्ग लस्सिदै हिड्ने मर्ने त मरिहाल्यो मार्ने पनि त जेल गयो अरुले पनि पाठ सिकुन।

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 4 года назад +7

    दोषीलाई कडा भन्दा कडा सजाय होष 👊

  • @targetofficer7586
    @targetofficer7586 4 года назад

    कोरोना कहरमा लोक सेवा तयारीलाई अझ मजबुत बनाऔं । आउनुस् हाम्रो युटुब च्यानलमा । राम्रो लागे सब्सक्राइब गरौ , सुधार गर्नुपर्ने भए कमेन्टमा लेखौं ।

  • @amikchhantyal6442
    @amikchhantyal6442 4 года назад +2

    Bhojraj sir lai Namaste 🙏🙏

  • @nepalisachinvlog757
    @nepalisachinvlog757 4 года назад +27

    Bhorajh dai lai ko pyaar Garxa like dinus ek palta........😊😊💗💗
    1LIKE : - 10 PEOPLE....💗💗♥♥

  • @sagarrana8738
    @sagarrana8738 4 года назад

    15 वर्षे छोरी सम्लग्न छ छैन अनुसन्धान गर्दै छ प्रहरीले यस्मा बोल्नु ठिक हुँदैन।

  • @manthapa1
    @manthapa1 4 года назад

    पहिलो पहिलो माया,न्यानो,प्यारो हुन्छ त्यसबाहेक अर्की खोज्नु भनेको राम्रो होइन,अर्काको भाउ खोस्न आउने आइमाईको कहिले भलो हुँदैन भन्ने सन्देश दिएको छ।

  • @ritaratna1505
    @ritaratna1505 4 года назад

    तेहाँ आएर अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन हजुर किनकि त्यो घटना कल्पनाको बेक्तिगतको कुरा हो किन बुढा लाई अनुसन्धान गर्ने

  • @sangitakhanal7969
    @sangitakhanal7969 4 года назад +2

    Bhojraj sir 🙏🙏

  • @laxxukaley1218
    @laxxukaley1218 4 года назад

    यस्ता मुजिलाई interview दिएर आफ्नै बेइजत किन गर्छन मान्छे ? आफ्नो घरको कुरा मेडियामा फिजाएर

  • @kathmanduktm6777
    @kathmanduktm6777 4 года назад

    एति सोझो श्रीमान् रहेछन्

  • @priyankamagar5934
    @priyankamagar5934 4 года назад +3

    Bhojraaj,, u r the best one reporter in nepal...we are all appreciated ur work which you have done without selfish...humanity is exit its proved from u👏👏👏

    • @laxxukaley1218
      @laxxukaley1218 4 года назад

      कसरो best ?अर्काको घरको कहानी मेडियाम ल्याउने मुजि युटुबर

  • @saritalakandri4370
    @saritalakandri4370 4 года назад +5

    यो दाइ त हासछ पो 😲😲

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 4 года назад

      त्यस्ती स्वास्नी देखी कोही रुन्छ त........

  • @rasmiladhami956
    @rasmiladhami956 4 года назад +5

    साला मुझि को अर्को बुधि नि रहेछ तै भयर धुक्क भयर बोले को साला आफ्नो बुधि लाइ अलि साथ स्पोर्त गरेको भय यो अबस्था औथ्यो तेयो आइमाई लाइ🖕🏿😡

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 4 года назад

    धन्न तपाईं ले छोडेर ठिक गर्नुभयछ यो अाईमाई पहिल्यै देखि नै चरित्र हिन रैछ भन्ने कुरा उहाँको भनाइ बाट प्रस्ट छ🙏

  • @sumitraranamagar7643
    @sumitraranamagar7643 4 года назад

    कल्पना निस्केर आइ भने अब।।इ स्रीमान।।को पनि पालो आउला है।।।सचेत र 15 बर्स को छोरी भएछ।। अनि बेहे पनि भएको भन्छ यो कुरो नबुझेको

  • @jayantiupadhyay9329
    @jayantiupadhyay9329 4 года назад +1

    पैसा काबाट आयो? कसरी के गरेर जीबीकोपार्जन गर्धमथी?

  • @lokbahadurlo3570
    @lokbahadurlo3570 4 года назад

    बेलैमा होस पुराएछौ

  • @jayantiupadhyay9329
    @jayantiupadhyay9329 4 года назад +2

    ऊस्को फेस बुक आइडी चेक गर्नु पर्छ

  • @gahamagrpun5247
    @gahamagrpun5247 4 года назад +3

    Good job bhojraj bhai

  • @milangurung7244
    @milangurung7244 4 года назад

    Bojraj bhai ko kam dhere thik lagxa. Natra Ajkal media haru jha paisa xa. Tyae matra gayera follow up garxa. But bojraj bhai le yesto dhukit ko kura haru lai follow up garxan.. yestai ramro kam haru garde janu bojraj bhai..

  • @romkantbasnet3016
    @romkantbasnet3016 4 года назад +1

    झ्याल बाट हेर्ने को हो

  • @Mahendra-supriya
    @Mahendra-supriya 4 года назад

    दाजु त्यो रण्डिले हजुरलाई नि सुटकेश मा राख्न वेर थियन वच्नु भयो बधाई छ दाजु राम्रो वयान गर्नु भयो दाईले

  • @bishnusunar7527
    @bishnusunar7527 4 года назад

    दशन नमस्ते म बुटवल बाट हजुर हरू लाई हेरदै छु किन हाेला एस्ताे पनि गरन सक्छन मान्छे हरू कलपना मिल्दा सम्म राम्रो भयाे अहले मिल्लन छाेडदा किन एस्ताे गरछउ

  • @camilalll7894
    @camilalll7894 4 года назад

    Bhoj Raj is best parson

  • @growingupwithmohik304
    @growingupwithmohik304 4 года назад +2

    Bhojraj dai and anil tirpathi is my fav ❤❤ love from ktm

    • @ashmeexetri9157
      @ashmeexetri9157 4 года назад +1

      Apil tripathi hola mero sathi online ko.?

  • @sugisafamily3632
    @sugisafamily3632 4 года назад

    Great job bhojraj ji

  • @debendrasunar8303
    @debendrasunar8303 4 года назад

    धेरै राम्रो बुदा

  • @chemzongsanu
    @chemzongsanu 4 года назад +2

    म भन्छु ति पुरुष महिला दुबै खराब हो पुरुष पनि घरमा दुई दुई ओटि श्रीमती हुँदा हुँदै अरुको स्वास्नि ताक्ने महिला पनि घरमा श्रीमान हुँदा हुँदै अरुको लोग्ने ताक्ने दुबै पृथ्वीको बोझ हुन् बाच्नु भन्दा मरेकै जाति। एउटा आफैले मारे अब आफै मर्नु पर्छ ठिक भो

  • @surendrakhadka1115
    @surendrakhadka1115 4 года назад +4

    ठूलो गल्ती म्रीतक को नै ठूलो गल्ती छ

  • @kabitabk5429
    @kabitabk5429 4 года назад +2

    योत।कस्तो मुजि रहिछ यार कम्से कम मनमा अलि कतिपनि पिर छैन हुनत यस्ले यहिनै खोजेको होला

  • @devshrehtha9594
    @devshrehtha9594 4 года назад

    good voj raj vai

  • @laxmibhatta3655
    @laxmibhatta3655 4 года назад

    अनैतिक सम्बन्धले नै हो यस्तो बिभत्त घट्ना घट्ने

  • @d.r.sunshastry9183
    @d.r.sunshastry9183 4 года назад +2

    Mmaahhiillaa aaddhhiikkaarr
    Purush haru mathi atychar
    Dhanya ho nepal sarkar

  • @ramnarayantharuchaudhary2212
    @ramnarayantharuchaudhary2212 4 года назад +2

    गलत काम को परिणाम गलती नै हुन्छ

  • @devharitimalsina2505
    @devharitimalsina2505 4 года назад

    जेभएनि श्रीमती अरु सघ लागे पछि लोग्नि मान्छे लाई पनि मारन सक्छन, जे भएनि भाइ बच्नु भयो, नत्र श्रीमानलाई मारने रैछ,

  • @arjunbasnet2615
    @arjunbasnet2615 4 года назад +4

    थाहाछ सबैलाइ

  • @saritasapkota2088
    @saritasapkota2088 4 года назад

    बैस हुदात तरुनी खोजनत गाको रछ त सुडडो छोरी छोराको त हेरचाहात गर्नुनि परोनि बाउको कर्तब्या नि निभाउन नि परोनि छोरिको बिहेमा बोलाउदानि नजाने सुड्डो

  • @nreshthapa90
    @nreshthapa90 4 года назад

    Bhojraj sir ko report ramro lagxa