हेमाको घरबेटिलेगरे अर्को खुलासा|भाडामाग्दा हातपातको केस गर्नेधम्कि|११महिनाको भाडाबाकि|वडाबाटै लखेटे|

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1 тыс.

  • @samjanasadhaibari
    @samjanasadhaibari 4 года назад +40

    अभ हेमालाई पनि ईन्टरभिउमा लिउनु परियो Ganga bunu बुनुको काम पर्ती सलुत्🙏🙏🙏🙏

  • @baburana4592
    @baburana4592 4 года назад +4

    घरबेटीले 100% सहि कुरा गर्नुभयो !!

  • @nayushadhikari4397
    @nayushadhikari4397 4 года назад +91

    छोरी मान्छेको 100 ओटा पोई मर्ने बेला कोही न कोही । हेमा गलत छे भन्ने कुरा सुरु को भिडियो बाट नै थाहा पाउन सकिन्छ ।

    • @karnapun2689
      @karnapun2689 4 года назад +4

      एकदम सहि विष्लेषण । मलाई पनि पहिलेकै भिडियोमा पड्केको देख्दा हेमा खासमा ठिक होइन भन्ने लागेको थियो।

  • @tejlama408
    @tejlama408 4 года назад +58

    बुढा बुढी को झगडा जे सुकै होस तर दुइटा नानिको भबिस्य गुड टिभी को कारण ले अन्धकार नहोस सक्छ दुबैलाई संगै राखेर अन्तरबर्ता गराउनु चोर ले म चोर कहिले भन्दैन ।

    • @raazraj8659
      @raazraj8659 4 года назад

      Tej Lama 3janako aama 5budako ho hai hemako

    • @shila_trailer1
      @shila_trailer1 4 года назад +1

      हाेतनि हजुरले भन्नु भएकाे ठिक हाे जे भयाेनि एक आपसमा एकमत भएर नि दुईटा बच्चा जन्मायाे त्याे दुईजना मिलि अहिले सनाम भागदै हिड्ने हेमा रुहि कराउने लास्टामा बच्चाकाे भबिस्य नै बिगार्ने भए

    • @davelama9374
      @davelama9374 4 года назад

      Tyaie ta

    • @ratnakarki978
      @ratnakarki978 4 года назад

      १००% सहि तर बच्चा हुने माया हुने लाई भबिस्यको चिन्ता डलर कमाउने यु ट्युबर लाई के थाहा???

    • @parbatimagar3405
      @parbatimagar3405 4 года назад

      हो सर सहि बिचार बाउ आमा मरेपनी हामिलाइ कुनै टाउको दुखाइ छैन बिचरा नानिहरुको माया लाउछ

  • @prakashpanday728
    @prakashpanday728 4 года назад +2

    राजेन्द्र दाइले झुठो बोल्नु हुन्न किन भने वाहाँ फिल्म मेकर पनि हो र सामाजिक अभियानता पनि हो र निकै कमलोमन भएको मान्छे हो !! बिश्वास लाग्छ यो सत्य हो!##

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +46

    गंगा लामाले सत्यतथ्य लिएर आउनुहुन्छ वाह वाह पीडित सबै हुन्छ

  • @nirupun5791
    @nirupun5791 4 года назад +10

    आईमाईको चरित्र र केटामान्छेको भाग्य थाहा हुन्न भन्छन् सहि हो।कोही कोही यस्ता भाइरस पनि छन् यो समाजमा

  • @नेपालीपननेपालीमन-ख9ष

    यो हेमा नै खत्तम रहेछ नि हो, महिला हिंसाको नाममा ठग्दै हिडने पेशा नै रहेछ नि हैट।।

    • @sapanabhulun952
      @sapanabhulun952 4 года назад +4

      Malai ta face herdai thaha vako thiye tesaile pani hemako video herdina thiye

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад +1

      Kukurni le ramri face ko faida uthaudai thagdai henné rahichiy yesta aimai ko name ma kalanka

    • @himashrestha4751
      @himashrestha4751 4 года назад

      Proof xa

  • @ritaratna1505
    @ritaratna1505 4 года назад +87

    हेमा भन्ने आईमाई पनि सत्यसाबित्रि हुनुको कर्कुत धिरे धिरे निस्किदै छ बाबइ छिछि

    • @nepzhub
      @nepzhub 4 года назад

      ओहो

  • @Ambar92467
    @Ambar92467 4 года назад +6

    Ganga ji you are great 👍

  • @Sahity10
    @Sahity10 4 года назад +16

    देख्नु भो मित्र।।।हेमा जि चलाख मुन्छे हो ।।यत्ती बुझ्नुपर्छ

  • @tilakdahal7314
    @tilakdahal7314 4 года назад +3

    अहिले यो प्रत्रकारले गरेको काम चित्त बुझो सलाम तपाईं लाई ।

  • @शोलेडाँडा.कम
    @शोलेडाँडा.कम 4 года назад +7

    यस्तो गति छाडा आइमाई लाई कडा कारबाही गर्नु पर्छ। यसलाई सपोर्ट गर्ने चरित्र हिन आइमाई सावित्रा के सी लाई पनि काहबाहि गर्नु पर्छ।

  • @manishamagar7069
    @manishamagar7069 4 года назад +11

    दाई ले एक दम ठिक कुरा गर्नु भाछ

  • @nbpunmagar1387
    @nbpunmagar1387 4 года назад +3

    गंगा लामाले हेमाको विरुद्धमा बोल्ने मान्छेमात्र खोज्दैहिड्नुको कारण के हो ? सकिन्छ भने बुदै पक्षलाई राखेर सत्य तथ्य बुझ्नुपर्यो सबै आरोपको जबाफ हेमासंग लिन पर्यो ।

  • @grgsealu8767
    @grgsealu8767 4 года назад +47

    मलाइ त पहिला नै तेस्को नौटङ्गी देखेर सन्का लगेको थियो

  • @jitmaya3605
    @jitmaya3605 4 года назад +103

    होला होला बोली नै कस्तो छ आगोमा नुन हाले जस्तो पडकिन्छे लाज पनि नहुदो रहेछ ,,,सत्या एक दिन बाहिर आउँछ ...आईमाईको नाममा कलङ्गका हो हेमा।।।भालुनि

  • @lokbahadur1565
    @lokbahadur1565 4 года назад +26

    यो हेमा दुनियाँलाई खेलाउने गेम रहेछ। दाजु हजुरको भाडा पनि फसेयो ।

  • @jeebanrairaijeeban2188
    @jeebanrairaijeeban2188 4 года назад

    100% good sahi kura

  • @mohanrijal8853
    @mohanrijal8853 4 года назад +81

    लास्टै ठग भालु रैछनि बच्नु पर्छ एस्ता पातकि बाट

    • @himashrestha4751
      @himashrestha4751 4 года назад +1

      Ta bhalu le k ko adhar ma boldai xas yo sanga taile face gareko ki maile

    • @mohanrijal8853
      @mohanrijal8853 4 года назад +2

      @@himashrestha4751 दुनिया ठग्दै हिड्न अलिकति पनि सरम भएन हैन

    • @samoonbomjan775
      @samoonbomjan775 4 года назад

      Mohan rijal.kura.bujera.bolnuhola

    • @asiaphone8743
      @asiaphone8743 4 года назад

      Honi

  • @harkamgrharkamgr1741
    @harkamgrharkamgr1741 4 года назад

    गङा बहिनी सबैलाई , हेमा उनको श्रीमान ,घरबेटी लाई जम्मा गरि पूरा क्लिएर गर्नु

  • @rkarkerajendra2335
    @rkarkerajendra2335 4 года назад +37

    दिदि यो भन्दा दुबै जनालाई सङै राखेर कुरा गर्दा राम्रो हुन्छ होला

    • @sitajoshi2626
      @sitajoshi2626 4 года назад

      chup oi boka gadha...Istri lampat

  • @sushilashreejana1235
    @sushilashreejana1235 4 года назад +1

    Rajandra daiko kura 100% right xa

  • @gitakhadka614
    @gitakhadka614 4 года назад +141

    कोरिया मा नै नाटक गरेर नेपाल आयेर दुनियाको छोरा फसाउदी रहिछ येस्ता लेडिलाइ कार्बाही गर्नु है!

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 года назад +1

      Ani koreama kamako paisa chahi k garexa donkinile...tyo daka ni khattam raixa nani

    • @saajankdear6677
      @saajankdear6677 4 года назад +4

      सही कुरो लेख्नु भएको छ ।

    • @raishara3136
      @raishara3136 4 года назад +3

      gita khadka tyo hema lai naramro bolne aaimai ma majhalai chinxu tara kehi bhandina kura bhane bujhnu hos. Tesari keta lai paisa thakne bhaye dhani dhani lai thakthiyo hola ni kina testo khate sanga bacha payera basthiyo ni

    • @nirupun5791
      @nirupun5791 4 года назад +4

      यस्ता भाइरस लाई त नाङ्गो गराएर कालो मोसो दलेर टोल घुमाउनु पर्छ।

    • @raishara3136
      @raishara3136 4 года назад +2

      niru pun chahi tyo jasto je hos yesto bolnu mildaina euta aaimai nanginu sansar ko aaimai nanginu ho...

  • @bikashthapa2393
    @bikashthapa2393 4 года назад

    Thanks

  • @entertainingworld5387
    @entertainingworld5387 4 года назад +6

    हेमा बहिनी को बोली नै सारै नुन भन्दा पनि धेरै चर्को छ । मलाई त हेमा बहिनी एकदम गलत लाग्छ।

  • @मायाकोचिनो-घ1ख
    @मायाकोचिनो-घ1ख 4 года назад +2

    एउटा कु आईमाई लाई त्यति धेरै चर्चामा ल्याउनु को सट्टामा हातखुट्टा बाधेर पाता फर्काउनु पर्छ ! पहिले त गङ्गाको प्रोग्राम ठिक लाग्थ्यो ! अहिले त्यति उचित लागेन !

  • @sabinakc2500
    @sabinakc2500 4 года назад +70

    हो दाई ले एक दम ठिक कुरा गर्नु भाछ यो हेमा भालु हो

    • @pujabhujel7176
      @pujabhujel7176 4 года назад

      Lau abo khuldei xa hoi usko kartut

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад

      Yo dai ko kura sune panchi Maile ni comment gare ko parsta bayo hema banne ko kartut

    • @Mr.kishan2405
      @Mr.kishan2405 4 года назад

      Ta hos valu mug

  • @maltigurung9418
    @maltigurung9418 4 года назад +1

    You doing a great job Ganga sis

  • @nareshmahatara3436
    @nareshmahatara3436 4 года назад +51

    सलाम छ हाम्री प्यारी आमाकी Qute छोरी 🇳🇵🇳🇵गंगा बैनी 💐💐🙏🙏

    • @surentamang9371
      @surentamang9371 4 года назад +1

      tara sis le seto topi ani kalo jyakat kaile naxadne raixa gathe kesaro garib .😂😂😂

    • @kamalkarki5818
      @kamalkarki5818 4 года назад

      Lado ma chikne yo ganga le paisa khako xa hema ko buda bata100%

  • @supartamang7612
    @supartamang7612 4 года назад

    Ho sahi kura garnu vayo.

  • @binamagar4808
    @binamagar4808 4 года назад +4

    लास्टमा हेमाको हार अबश्य हुन्छ। अरु को हैन।

  • @himaljeemi1786
    @himaljeemi1786 4 года назад +1

    घर बेटी दाई कुचो र झाडु लगायर बडार्नु पर्ने कसिंगार हावा ले उडाएर घर बाट निस्किए छ अब कानुन मिडीया मा फिरेत गर्नु र कानुनि कार्बाई गर्छु भनेर निहुखोच्नु भन्दा चुपचाप बेस्नु नै बेसहोला ।

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 года назад +9

    त्यो हिमा भन्ने आईमाई खत्रा नै छ

  • @brishikakhatri1185
    @brishikakhatri1185 4 года назад +10

    मलाइ यो आइमाई पहिलै देखी मन पर्दैन थियो किनभने राम्रो मान्छे ले अरुको बेजती गर्दैन थियो

  • @tejkumarlimbu1993
    @tejkumarlimbu1993 4 года назад +4

    हेमा र यो घरबेटिलाई सङ्गै राखन्नु पर्यो
    गगा जि ?

  • @raisanam4367
    @raisanam4367 4 года назад +1

    हेमाको चाहिँ सारै खेदो खनिन यो गङ्गाले।यिनिपनी घासनै रहिछन् बाबै।

  • @nanubhandari4685
    @nanubhandari4685 4 года назад +107

    लौ दाइ हजुर नि फस्नु भयेछ!!! खत्तम रैछ है दाइ हेमा त?

    • @喇嘛多玛·夏尔巴胡
      @喇嘛多玛·夏尔巴胡 4 года назад +2

      बिचरा😆😆

    • @喇嘛多玛·夏尔巴胡
      @喇嘛多玛·夏尔巴胡 4 года назад +3

      #mohan giri ji

    • @RanaRana-yg1tt
      @RanaRana-yg1tt 4 года назад +3

      बिचार यस्तो बाउ जस्तो लाइत बात लउने केटी जन अरुलइ कीन नगरोस

    • @sanusanu2350
      @sanusanu2350 4 года назад +5

      Hijo ko video ma tyo bhai lai kati gali gareko comments dekhda dukha lagya thiyo..but hema nai galti jasto lagyo gharbeti ko kura sunda ma pani kt manxy nai hu tra kta haru pani aja voli dherai anyae ma pareka xan

    • @sanusanu2350
      @sanusanu2350 4 года назад +4

      @@RanaRana-yg1tt absolutely sis tyo buda vanne bhai ta dherai ramro xa

  • @kaleravi4750
    @kaleravi4750 4 года назад +2

    खै के खै के यता को कुरा सुन्दा शहि उता को कुरा शहि लाग्ने के हो के हो गंगा दि यो केश के हो यस बारे मा अपडेट गर्नु होला धन्यवाद 🙏

  • @tigerts3116
    @tigerts3116 4 года назад +4

    Ganga lama किन हेमा बिरूद्ध छ र हेमाको श्रीमान को किन सपोर्ट गर्छ अलि बुझ्नु गार्हो भयो

  • @subbakripa2897
    @subbakripa2897 4 года назад +2

    Danger aimai 👈🏻

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 4 года назад +26

    हेमा भन्ने महिला नौतङ्गी गरेर पराही पुरुष संग बस्ने मोज मस्टि गर्दै हिड्ने अनि आफ्नो श्रीमान लाई हरेक नातक गरेर फसाउन खोजेकी रहेछी थुक नकचरी महिला तिमि हरु जस्ता ले गर्दा हरेक महिला को इजेट नै फाली दिएकी छिस हाम्रो देशमा महिला हरुको बिक बिकि धेरै भएको छ हाम्रो देशमा धेरै जसो पुरुष हरु पीडामा छन।
    आफ्नो भनाइ पनि राख्नु होला मित्रहरू
    हाम्रो युटुब च्यानल लाई सव्सक्राईभ गर्न न भुल्नु होला मित्रहरू

  • @dorjedon9650
    @dorjedon9650 4 года назад

    Sai ho

  • @sauravsingh434
    @sauravsingh434 4 года назад +13

    चालू केटी देखि बच्नु पर्यो

  • @yukeshgaming2463
    @yukeshgaming2463 4 года назад

    Yk dam sahi kura garnu vayo dai ghar vada ta tirna parxani

  • @deepamagar7088
    @deepamagar7088 4 года назад +129

    त्यस्तो खाल्को रहेछ र त उस्को बाउले पनि साथ नदिने रहेछ त ।थुकक हेमा नारिको नाम्मा कलङ्क

    • @beautyfulnepal2854
      @beautyfulnepal2854 4 года назад +6

      Aafno bau lai ta muddha halne manxe ho Hima sherstha

    • @Sahilvlogs1st
      @Sahilvlogs1st 4 года назад +3

      tei ta jaha gayo tyahi kandai kanda

    • @pujansubadi7723
      @pujansubadi7723 4 года назад

      Tero.gharr.vyo.vner.testoo.nvnbadarrjastoomanxe

    • @प्रमीलारेग्मी
      @प्रमीलारेग्मी 4 года назад +2

      100/प्रसेन्ट सहि भन्नुभयो दिपा जि हजुर्ले हो एतालेगर्दा सपै नारिको बदनाम मच्चाउने एस्तै भाईरल आईमाई हो ! यो हेमा बोलेकोसुन्दै दिमाख तातेर आउँछ ! न तेस्ले अरुको कुरा सुन्छ न अरुलाई बोल्न दिन्छ हाँडीमा मकै पट्टेजस्तो पट्ट्ट्ट पट्केको पट्केकै गर्छ !अनि एस्तो सन्सार्कै नभाको बाठीलाई कस्ले पिडित भन्छर सएद तेस्को मुख्लेगर्दानै होला तेस्कोपोईले छोडेको ?

    • @supartamang7612
      @supartamang7612 4 года назад

      Ho t

  • @keshavtmagar1650
    @keshavtmagar1650 4 года назад

    sahi kuro vannu vyo sir

  • @purbeliprayascom
    @purbeliprayascom 4 года назад +10

    याे घरबेटि बालाई पनि बिना प्रमाण हेमाकाे बिरुध्दमा बाेलेर हेमाकाे चरित्र हत्या गरि मानहानि गरेकाे हुनाले यस्लाई पनि मुद्दा चलाउनु पर्छ ।

    • @manishathapa4372
      @manishathapa4372 4 года назад

      Tystaa chadalni sath dine tapailai pani mudda chalaun parxa

    • @binoddarlami6746
      @binoddarlami6746 4 года назад

      यो मनोज राइले पनि हेमा शीत मजा लिये जस्तो छ है।निकै सपोट गर्दै छ।

  • @manojkharu9901
    @manojkharu9901 4 года назад +1

    घरभेटी बाउले ठिकै भन्दैछन, दुख पाको नाटक हेमाले गरेकी र अनेत्रै केटालाई हस्बेन भन्ने भनेसी क्स्ती खालको होली त.....??

  • @गीतालामा
    @गीतालामा 4 года назад +99

    कोठामा केटा ल्याएर मोजमस्तीमा ब्यस्त रहेकै बेला श्रीमानले रंगेहात फेला पारेपछी कोरियाको सडकमा नाङ्गै दौडनुको पिडा कतिसम्म होला हेमालाई हेमालाई सोध😀😀😀
    नक्कली पिदित बनेर कमाउ धन्दा चलाऊनेसँग पैसा फिर्ता माग खल्लिबल्ली हो

  • @saritananu950
    @saritananu950 4 года назад

    Hajur le sahi kura garnu vayo aaja aayar derai bigari saki

  • @jyotidhakal7973
    @jyotidhakal7973 4 года назад +7

    यो हेमा भन्नेलाई प्रमाण सहित कार्वाही गर्नुहोस् ।

    • @himashrestha4751
      @himashrestha4751 4 года назад +1

      Ma yesko kura jawaf dine xu

    • @raazraj8659
      @raazraj8659 4 года назад

      Hima Shrestha chhora arko buda ko khoi hema por bat sodheko maile khoi jabaf?

  • @somartamang5524
    @somartamang5524 4 года назад

    Gharbeti uncle ko kura100%shai ho

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +43

    जे जस्तो भएनी पैसोको आश चै नगर्नु होला है घराबेटी बावै ok

  • @bishanbbc6500
    @bishanbbc6500 4 года назад

    ठुलो बिश्वास थियो गङाको good tv मा अब गयो बिश्वास उदाङ्ग यथार्थ ।।।।

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +23

    हेमाको कर्तुत त्यो मान्छे घिन लाग्दो

  • @jimmyjimee5473
    @jimmyjimee5473 4 года назад +2

    Valu ho yoo kti

  • @dipaktamang7705
    @dipaktamang7705 4 года назад +25

    किन हेमा को बिरुद्द्मात्र भिडियो बनाको गङ्गा ! हेमा लाई पनि लिनु पर्यो अन्तरबार्ता !!! महिला को बिरोधी महिला छि!!!

  • @langhalinirmansewa741
    @langhalinirmansewa741 4 года назад +1

    महिलाले महिलाको खईरो खनेको जस्तो लाग्यो।

  • @mayakhaling3274
    @mayakhaling3274 4 года назад +14

    लौ सबैको कुरा सुन्दा त हेमा नै ठिक छैन जस्तो लाग्यो एकजना महिला पनि मेरो बुढासङ्ग बसेको 11 लाख पैसा लिएको भ्न्दै आएको थियो कुरै बुझ्न गाह्रो यहाँ

    • @raazraj8659
      @raazraj8659 4 года назад

      Maya Khaling गाउ हुदै सहि हैन यो हेमा फसाउदै हिड्ने हो

  • @alicibathapa2224
    @alicibathapa2224 4 года назад +2

    His voice is like farhan akthar.. Bollywood actor.. Nice

  • @doliyonghang1742
    @doliyonghang1742 4 года назад +7

    सहि लागेन यो कुरा 11 महिना पछि कता बाट आयो मिडियामा ।

  • @sabitrisherpa1456
    @sabitrisherpa1456 4 года назад

    100%right

  • @prakashthakur5383
    @prakashthakur5383 4 года назад +12

    गगा बैनि भालु लाइ ठिक गनु हइ सबै केटा हरु फसछन

  • @Milankumarjhakri
    @Milankumarjhakri 4 года назад

    यति बुझ्दा हुन्छ है गंगा सिस जो कोही हेमा को करिब आउँछ त्यो अवश्य हेमा को जाल मा पर्छ अहिले सम्म देखेका नै छौ careful ganga sis.....

  • @purnagharti7969
    @purnagharti7969 4 года назад

    Good job ganga sis

  • @गीतालामा
    @गीतालामा 4 года назад +11

    हेमा श्रेष्ठले कोरियामा कोठामा केटा बोलाएर यौनसम्पर्क गर्दागर्दै जेठो श्रीमानले देखेपछी कोरियाको सडकमा नाङ्गै भागेको खुलासा😀😀😀

  • @mohansauden3700
    @mohansauden3700 4 года назад

    सलाम पत्रकार गंगा माडाम ढिलै भए पनि सोनाम सेर्पा र हेमा स्रीमान स्रीमतीको बहस सुन्दा हेमाकै १००% गल्ती देखीयो

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 4 года назад +27

    आजकल केटिहरु झन खत्रा आफुलाइ नारी भन्न पनि लाज लाग्ने बनाएको छ ।

  • @sabeenanachhiring4542
    @sabeenanachhiring4542 4 года назад +2

    म मात्र कि अरु पनि confusion मा हो,,जस्को कुरा सुन्यो उस्कै हो हो जस्तो लाक्छ।।सबै लाई सङ्गै लिएर interview लिनु अनि मात्र सबै कुरा बाहिर आउँछ!!

  • @happybaby7038
    @happybaby7038 4 года назад +85

    हेमा अतिनै खराब मान्छे हो नेवार समुदायमा यस्तो मान्छे आजसम्म जन्मिएको थिएन

    • @gurungnita9390
      @gurungnita9390 4 года назад +3

      Baby Shrestha najanmiyos pani

    • @deeparai3769
      @deeparai3769 4 года назад +4

      Baby Shrestha Feri timle chai khatrai gaff layeu hai, Newar samudayeko dhakku layera🤣🤣

    • @grganjl1315
      @grganjl1315 4 года назад +1

      @@deeparai3769 😂😂 sahi ho

    • @mokthanstgaming3393
      @mokthanstgaming3393 4 года назад

      राम्रो केटी भए मलाइ मिलाइ देउन नेवार समुदाएको baby shrestha😊😊😊

    • @surendrakhadka2845
      @surendrakhadka2845 4 года назад

      Khai k ho k ho bujnai garo

  • @Kumar_GRG50
    @Kumar_GRG50 4 года назад +1

    यो गंगा ले जसले उसको तारिफ गर्छ, उसकै कमेन्ट पिन् गर्दो रहेछ।तर त्यसो गर्नु हुन्न,विषय सँग सान्दर्भिक घत् लाग्दो कमेन्ट जसको हुन्छ त्यो पो पिन् गर्नु पर्छ।

  • @anitasinzalimgr3435
    @anitasinzalimgr3435 4 года назад +7

    Yo hema le garda bidesh ma rahane daju vai haru le sachikai pidit haru lai sahayog garna biswas narahane vayo hzr

  • @tenzinloden8323
    @tenzinloden8323 4 года назад

    सोनाम लाई पनि media मा सम्पर्क राख्नु होला दुई जना। एकै साथ

  • @bimalaadhikari9964
    @bimalaadhikari9964 4 года назад +8

    Hajur le hema lai pane sangi rakher kura garnu parx

  • @purbeliprayascom
    @purbeliprayascom 4 года назад +1

    गंगा हाे कि चंगा हाे अाफ्नाे youtube tv काे views बढाएर पैसा कमाउने तिर मात्र नलाग बुडाबुडिकाे झगडालाई लिएर झारपात दुनियालाई किन मुच्छेस यदि नाबालिका बच्चाहरुकाे भबिष्य अन्धकारतिर गयाे भने तेस्काे जिम्मेवार तिमि हुनेछाै ।

  • @bijayalakshmibadal7744
    @bijayalakshmibadal7744 4 года назад +21

    गङा लाइ नि हेमा को बुडा ले किनेको जस्तो लाग्यो

    • @limbusasi9738
      @limbusasi9738 4 года назад

      Puti payo hola ni sale le

    • @luckyrock1722
      @luckyrock1722 4 года назад +2

      Hola hw yo kt vayera kt ko paxadi kina lagya hola

    • @rabinrabin192
      @rabinrabin192 4 года назад

      Right hoo sis

    • @नेपालीपननेपालीमन-ख9ष
      @नेपालीपननेपालीमन-ख9ष 4 года назад +6

      गन्ङा जि को सत्त्य तथ्य पत्ता लगाउनु उहाँको धर्म हो, किनेको भन्न मिल्दैन सोचेर बोल्नु।

    • @rojiroji3135
      @rojiroji3135 4 года назад +3

      Timi pani hemako frn ho?

  • @watsonrock5181
    @watsonrock5181 4 года назад +1

    कसैलाई मेरो सब्द ले मन दुखेको छ भने मेरो Inbox मा आउनु होला

  • @kinjalbhusal3421
    @kinjalbhusal3421 4 года назад +5

    एस्ता आइमाई ले गर्दा हो सबै आइमाई लाइ नराम्रो सोच्ने

  • @khagirana1030
    @khagirana1030 4 года назад +1

    यो गंगालाई चैं हेमाको पछी मात्र लाग्न , नेगेटिभमात्र देखाऊन, कति लागिपरेकि। अरूकाम छैन???

  • @khempurja6331
    @khempurja6331 4 года назад +13

    हेमा त खत्तम रहिछे नि

    • @tekrai5469
      @tekrai5469 4 года назад

      Hema khatam xa kura bujda boleko sunda

  • @supartamang7612
    @supartamang7612 4 года назад

    good

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 года назад +10

    यो बाजे सोनमबाट परिचालित हो बुझ्नु होला वास्तविक नबुझी पिडितलाइ झन पीडा नदिनु होला नानाथरीको कमेन्ट गरेर

  • @nepalibabu2104
    @nepalibabu2104 4 года назад

    बुनु sis hajur pani आईमाई मान्छे हुनुहुन्छ तर न्याय अन्न्या राम्रो सँग छन बिन गरि दिनु होला एसबिसयेमा हजुर लाई salute छ

  • @gangabaju3373
    @gangabaju3373 4 года назад +25

    यो महिला नै राम्रो छैन जस्तो छ पाप लाग्छ यति उ झुट भए त तर पैसा नदिनु कसैले किन दिने पैसा हमि बिदेश म बसेर कति दुख गर्नु पर्छ

    • @gorkha8923
      @gorkha8923 4 года назад

      बिदेश मा जाने हरु आफ्नो आफ्नो दुखले गाको हुन्छ कति दुख हुन्छ पैसा कमाउन तसर्थ समस्त पर्देसी दाजुभाइ दिदी बैनी हरु यस्ता हरुलाइ पैसा नदिनु होला

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 года назад +11

    काठमाडाैका घरबेटि नि हुन पर्नि छन काेहि काेहि त ठिक्क पराे

    • @himashrestha4751
      @himashrestha4751 4 года назад

      Yesle malai agreement paper na banayera ghar ma baseko Xaina bhanne banaunu khojeko thiyo malai adalat ma yedko ghar ma basne paper nadeko ho yo chor le gaja khane manxe rahexa Jun bela payo tei bela room knock garnu aauthyo kina kholne room Jun payo tei maile nai bhanya ho yeslai mero room ma na aaija teeo kam xa bhane tero budi lai patha bhanya ho

    • @himashrestha4751
      @himashrestha4751 4 года назад

      Hoina maile lako khako hideko kina rish teslai

    • @himashrestha4751
      @himashrestha4751 4 года назад +1

      Yesle bina adhar proof kina bolxa yo mero buda le paisa dera bolnu aaako ho

    • @himashrestha4751
      @himashrestha4751 4 года назад

      Media bata paisa asko bhaye sabai le yei comment gardinu hola khate buda budi nai gayera tesko ghar ma room linu gako xa sangai buda sangai ga ho khatey euta room ma tea khayera room ko pahile paisa dera asko buda chindai acre tetro ber basera boleko kura gareko yo jhoot

    • @raazraj8659
      @raazraj8659 4 года назад +1

      Hima Shrestha hana yo hema lai nai hune raxa je pani timi aafu sahi huna paro ni laj xaina hema jhut dherai tikdaina aba hemako kartut bistari aaudaixa baisa ma dherai uchaliyeko budheskal ma bujhne xou

  • @sagarsarita9465
    @sagarsarita9465 4 года назад

    Yo kura chai yakdam sahi ho

  • @raikanakbdrrai4815
    @raikanakbdrrai4815 4 года назад +3

    मिडियापनी बिक्छ किननी यो गङ्गाले हेमाको बिपक्छे लाई मात्र इन्टेरभियु लिन्छ हेमालाइपनी लिनु पर्योनी

    • @suskeralimboo7526
      @suskeralimboo7526 4 года назад

      Sahi kuro yo ganga kta haruko oxyan ho sexy che sex ko lagi je panic garxe tei vayer nabikeko yo ime randi ho poisha ra sex ma bikne number one valu ho

  • @pasangsherpa287
    @pasangsherpa287 4 года назад

    Shai ho garbayti ba

  • @sunitarai5275
    @sunitarai5275 4 года назад +3

    दसा लागेछी हरेक आई पर्छ । हेमा लाई अहिले थुलो दसाग्रह भुमरिमा फसेको छ किन अनेक कमेन्त गाली दिनु नि । उस्को बदनामी पनि गरेको हुन सक्छ । अलि बिचार गरि कमेन्त गरौ ।

    • @chandanregmi8905
      @chandanregmi8905 4 года назад

      Xori manche bhayera tapailai Maya lagnu swababik ho Tara jaile xoraaa manche ko matrai galat hudaina

  • @limuprasad3441
    @limuprasad3441 4 года назад +2

    सिस्नुपानी लाउनु पर्ने आईमाई रहेछ हेमा श्रेष्ठ कोरियामा नै नाङ्गै दौडी हिड्ने कुलङ्घार आईमाई

  • @tararijal2364
    @tararijal2364 4 года назад +7

    यो भालु लाई कारबाही हुँदैन र पत्रकार जि यो पनि जारी राख्नु पर्यो

  • @magarniparu9025
    @magarniparu9025 4 года назад +2

    अब चै बबाल हुनि भयो लौ बदाइ छ हेमा दिदि

  • @krishnakhatri9237
    @krishnakhatri9237 4 года назад +17

    बिना प्रमाण किन बोलेको बक बक जो पिडित छ उसैलाई था छ कि के बितेको छ भनेर तेसको परिवा राम्रो छ भन्दैमा अरुलाइ अारोप लगाउन पाइन्छ त

  • @Serey565
    @Serey565 4 года назад +1

    Ganga sis malai pin garnu na please..🙏🙏

  • @tilakgurung9541
    @tilakgurung9541 4 года назад +7

    यो बुडो ले पनि अलि अलि घुस खाए जस्तो छ है । बोलीम त्येती सत्यता देखिएन नि ।।।

    • @shila_trailer1
      @shila_trailer1 4 года назад

      हाेकि क्या हाे

    • @gorkha8923
      @gorkha8923 4 года назад +3

      हामिलाइ थाह छ हेमा कति को मान्छे हो भनेर

    • @namratabista8977
      @namratabista8977 4 года назад

      सै कुरो

    • @NYANKOOOOOOO
      @NYANKOOOOOOO 4 года назад

      Ghar vada payena tai vayer.

  • @uchaikaran3395
    @uchaikaran3395 4 года назад +1

    हेमा पहीला त थिकै लाग्थ्यो तर अअस्ती माला भन्ने लाई साह्रै अत्ती गरेको देखे पछी यो हेमा साह्रै झेली आईमाई रहीछ भन्ने था भो

  • @sumitrarupakheti2040
    @sumitrarupakheti2040 4 года назад +5

    Gharbetile kothama basne Lai Kati samma hepxa ramro Sanga Tha xa.

  • @ratnakarki978
    @ratnakarki978 4 года назад +1

    आज आएर यो पत्रुकार मन पर्न छोड्यो अनुहार हेर्दै कुच्चिएको अर्कको बैजती गरेर डोल्लर कमाउने हैट यो कहिलेसम्म गर्ने हुन?? यो बुडो पनि निको चालको छैन। मुखमा हान्नु जस्तो हैट।

    • @binoddarlami6746
      @binoddarlami6746 4 года назад

      तेरो आफ्नै मुखमा हिर्का न।

  • @yasodarai8589
    @yasodarai8589 4 года назад +19

    यो हेमा को पहिला नै सन्का लागेको थियो खराब आइमाइ