बालेन-सुमनाले ओलीको धोती खोले, रक्सीको मातमा परिवारमाथि आगो झोसे, कुलमानको नयाँ काण्ड आयो

Поделиться
HTML-код
  • Опубликовано: 4 июн 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 504

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv Месяц назад +97

    95% र शिक्षकहरू अहिलेको संगठनमा भएको हुनाले सुमन श्रेष्ठमाथि ओलीको आक्रोशित हो।

    • @kiransharma2656
      @kiransharma2656 Месяц назад +5

      Oli is the wort joker of Nepal

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p Месяц назад +2

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

    • @devitimilsina1764
      @devitimilsina1764 Месяц назад

      ❤❤❤​@@kiransharma2656

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +91

    कांग्रेस एमाले माओवादी जस्तो पार्टी
    कान्तिपुर जस्तो मिडिया कमिसन खोर
    ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी
    हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर 😑☝️

    • @ShineKhant-jw2cb
      @ShineKhant-jw2cb Месяц назад +3

      Sahi vannu vayo mitra 🙏🇳🇵🤙❤️

  • @haddinetwork3638
    @haddinetwork3638 Месяц назад +9

    गिद्दी फेर्नुपर्ने किड्नी फेरेपछी महिलाको किड्नी ले महिलाको बिरोध गर्नु स्वाभाबिक

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад +11

    बालेन सर र सुमना माननीय ज्यु ! तपाईहरू दिमाग खुस्केकाहरूकाे पछि नलाग्नु हाेस

  • @rajkumarbishwakarma
    @rajkumarbishwakarma Месяц назад +37

    सुमना श्रेष्ठ लाई भन्न सक्नेले प्रचण्ड को छोरी लाई किन नदेखेको रे?

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p Месяц назад +1

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???prachande mission sikkim fizziii

  • @punraja
    @punraja Месяц назад +19

    K P OLI जिउदो लास हो !! अब येस्ता गफाडी को पछि लाग्नु भनेको नेपाल लाई अरु लाई सुम्पनु होन!!

  • @pandeyfamilychannel2591
    @pandeyfamilychannel2591 Месяц назад +12

    देस भरिको महिला एक भयर वलिलाई राजनिती बहिस्कार गर्नु प्रछ

  • @lalbabuyadav4167
    @lalbabuyadav4167 Месяц назад +25

    केपि वोलिको बाउको देस हो र

  • @sauden_Jas
    @sauden_Jas Месяц назад +14

    सुमाना जत्तिको मन्त्री पाउनु गर्बको कुरा हो पुराना जिम्मेवारी पद सम्हालिसकेको हरुले सिक्न जरुरी छ।

  • @user-vn9sr5et7g
    @user-vn9sr5et7g Месяц назад +41

    ओली लाई आर्यघाट मा पुर्याउनुपर्छ

    • @sarojchhetri5937
      @sarojchhetri5937 Месяц назад

      Aryeghat ma asto papi lae lalu hunna ahsudda huncha

    • @gummagar6172
      @gummagar6172 Месяц назад

      लैजा न जेमराज।

  • @sthaabin5313
    @sthaabin5313 Месяц назад +60

    अपुताेलाई छाेरा छाेरिकाे माया कहाबाट पलाउछ ?

    • @pratapghimire2219
      @pratapghimire2219 Месяц назад

      केपी ओली ले नीतिगत भ्रष्टाचार गरेर झापा को त बेइज्जत गरे गरे संपूर्ण देशको बेइज्जत गरे । कानून संशोधन गरेर भए पनि केपी ओली जस्ता नीतिगत भ्रष्टाचार गर्ने लाई मृत्युदण्ड नै हुनु पर्छ । होइन भने डर को आधार नै के हुन्छ र नीति र नियम मा बस्नको लागि ? भोली कोई भ्रष्टाचारी र हत्यारा भए भने मृत्यु दण्ड छैन हत्या गर्न भ्रष्टाचार गर्न डर लागेन गर्यो यो सिलसिला लगातार अनन्त काल सम्म चलिरहने देखिन्छ। त्यस कारण भ्रष्टाचारी लाई त मृत्युदण्ड हुनै पर्छ । जसरी भ्रष्टाचार गर्नको लागि कानून संशोधन गरेर नीतिगत भ्रष्टाचार गर्न सकिन्छ भने त्यसरी नै कानुन संशोधन गरेर मृत्युदण्ड दिन किन सकिँदैन ?? जसले मृत्युदण्ड स्वीकार्दैन त्यको प्लान भविष्य मा भ्रष्टाचार गर्ने बाटो सुरक्षित गर्न खोजेको बुझ्न सजिलो छैन र ? साथी हरु जेल हाल्ने कुरा गर्नुहुन्छ जेल हालेर के हुन्छ ? राजनीतिक शक्ति प्रयोग गरेर फेरि उन्मुक्ति लिन्छन् । अनि फेरि देश लुट्न उन्मुख हुन्छन् । भ्रष्टाचारी लाई जेल होइन सबै जनता ले मृत्यु दण्डको कानुन संशोधन मांग गरौं । जय नेपाल 🇳🇵🇳🇵

    • @dhrubadhamala4610
      @dhrubadhamala4610 Месяц назад +1

      Sahi kura na xora na xori babaji sadhu hunu parne manxe 😂😂😂

    • @neerajshrestha9567
      @neerajshrestha9567 Месяц назад

      चित्त बुझ्यो

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p Месяц назад

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @deep.deep143
    @deep.deep143 Месяц назад +24

    सेरे प्रचन्दे केपि हरु मान्छेको भाडो रहेनन किन कि 35 बर्ष कुर्सिमा बसेर देश तन्दम बनाए अहिले केही गर्छु भनेर दिन रात खटिएकी एक चेली माथि दगा धर्छन्😡😡

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p Месяц назад +1

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 Месяц назад +5

    काठमाडौंको ससुरालीमा मासु भात पाईन्छ भनेर खान आएको बेला ज्वाँईहरुलाई यति सम्मान गरियोकी देशको मन्त्री प्रधानमन्त्री नै बनाईदियो । यस्ता सम्मानजनक पदमा राखिएका ब्यक्तिहरुको चर्तिकलाबाट आज सम्मानदिने बासीहरुनै लज्जित हुनु परेको अबस्था छ ।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p Месяц назад

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Месяц назад +10

    यस्ता पापी बाउलाई त जिउदै जल्न दिनुपर्ने हो बिचरा बच्चा हरुलाई भगवानले छिट्टै निको बनाओस 🙏🙏

  • @singgurung7206
    @singgurung7206 Месяц назад +10

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @Ykk2015
    @Ykk2015 Месяц назад +13

    अरु केही होईन । ओली चकनाचुर भएर बांचेको हेर्ने ठूलो ईच्छा छ ।

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +4

    लोकप्रिय डाक्टर मन्त्री सुमना श्रेष्ठ ज्युको क्षमता र योग्यताले उखानटुक्के भाषणबाज comedian छुद्र वलीलाई पछार्छ अनि एमाले नेताहरूलाई। Pride has its fall. वलिकै कारण एमाले वरालो लाग्यो। जय नेपाल 🇳🇵

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv Месяц назад +38

    ओलीको अब अन्तिम घडी पुगिसक्यो त्यसैले यताउति बोल्न थाले।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p Месяц назад

      After 10 year distroyed nepal colaps nepal??nagrira bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 Месяц назад +4

    ओलि को हरेक अभिब्यक्तिहरुमा अराजक्त हेपाह प्रबृतिका शब्दहरु झल्किन्छन

  • @manramkc8707
    @manramkc8707 Месяц назад +3

    अङ्ग कुहिए पछि दिमाग पनि कुहिदो रहेछ, ज्वलन्त उदाहरण kp बौलाहाको ।

  • @minbhattarai5175
    @minbhattarai5175 Месяц назад +7

    ज्यान मारेको अभियोगमा जेल जिबन बिताएको अभियोगि प्रधानमन्त्री बन्न मिल्छ भने उच्चशिक्षा हासिल गरि बिदेस मै बिवाह गरि श्वदेशमै केहि गर्छु भनि मन्त्री बन्न नपाइने यो कस्तो मनसिकता हो के पि को

  • @thambahadurgurung2905
    @thambahadurgurung2905 Месяц назад +4

    होइन ओलि जस्तोलाइ कांध हाल्ने अनि नेपाली जनता कस्ता हुन? २०८४ मा देखाउनु पर्छ है साथी हरु।येस्तो मजाक त बौलाह ले नि गर्दैन।बालेन र सुमना राजनितिमा आउनु नै ओलिको पतन हो।बुझी राखे हुन्छ।

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 Месяц назад +30

    छोरी को इज्जत गर्न नजान्ने उखाने अपुताली उखाने बुरो पागल भै सकेछ

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад +2

      Aaputali lai xora,xori ko value k thaha.

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki Месяц назад +3

    देशकोले बिगारेको छ भनेर हामी जनताले चिन्दै छौँ बुझ्दैछन् कांग्रेस एमाले माओवादीले बिगारेको छ भनेर।

  • @durgpaud2735
    @durgpaud2735 Месяц назад +2

    केपि जि बुडो भयेर सबै भुल्दै गयेछन
    धुक्क हाम्रा नेता

  • @balarampradhan6150
    @balarampradhan6150 Месяц назад +8

    God bless, Dear. Sumana. Go Ahead.
    Bagwas mirgola rogi.

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад

      oli ko tauko ma brain hunu parney kidney rahechha,kidney ma chahi brain bhaye pachhi,yesto uffarmaulo bhayeko hola😂😅😊

  • @ishworshrestha3256
    @ishworshrestha3256 Месяц назад +15

    सवै जंगली नेता छन् , यस्तैलाई जिताउछौ , यत्तिनि नेताले मगरे के गर्छ त?

  • @bimallamichhane2025
    @bimallamichhane2025 Месяц назад +2

    हत्यारा ओली प्रधानमन्त्री हुने सुमना मन्त्री हुँदा के भो अब आउने चुनाब मा 3पाटी बहिस्कार गरौं

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Месяц назад +5

    त्यो दिमाग खुस्केको फटाहा बुढोले पायो भने आफ्नै बुढीको कुरा काट्न पछी पर्दैन । यस्लाई मानसिक अस्पताल भर्ना गर्ने ब्यबस्था गरे राम्रो ।

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад +1

      mental hospital le pani rakhna mandaina hola.😂😅😊

  • @rabinbasukala3876
    @rabinbasukala3876 Месяц назад +2

    रबिले पनि आफ्नो छवि बेचिसकेछ ।अब घण्टी मन्दिरमा मात्र ठिक रैछ ।संसदमा हैन।

  • @dcaccess3499
    @dcaccess3499 Месяц назад +3

    यो केपि वलिले किट्नी त फेरो तर यसको टाउकोमा नाम्लेकिरा परेको हुनसक्छ त्यसैले बेलैमा एमालेले उपचार गरून नत्र केपि वलि बौलाऊन सक्छ

  • @damodarsunar5977
    @damodarsunar5977 Месяц назад +7

    खड्क ओलि त मानिस हो भनेको त जनावर पो हो जस्तो लाग्न थाल्यो न बोल्न जान्ने न काम गर्ने यस्तो त बादरले गर्छ भन्छन बुढापाका हरु

  • @user-xu8hn8jp2x
    @user-xu8hn8jp2x Месяц назад +7

    प्रधानमन्त्री बोलेको ढंग यस्तै हुन्छ ?

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад

      yo,oli ra modi eautai ho ghamandi bhyaguta.

  • @sovarai2699
    @sovarai2699 Месяц назад

    अपुतो लाई धन प्यारो ।

  • @balkrishanakhadka1704
    @balkrishanakhadka1704 Месяц назад +3

    सारिरिक रुपमा अशक्त व्यक्ति ले वोल्नु अन्यथा हैन यो वुझ्न पर्छ

  • @-Rr1990
    @-Rr1990 Месяц назад +3

    रा.स्व.पा. को सबै नेताहरु सक्षम छन्। ओली भिर खोजेका बुढो गोरु हो जुनै बेला पनि दुर्घटनामा पर्न सक्छन्।

  • @bharatbk6460
    @bharatbk6460 Месяц назад +3

    बालेन ले शहर बनाउने भयो सुमोना ले शिक्षा छेत्र लाइ सुधार्ने भैन भनेर यो देश द्रोहि ओलिलाइ मन नै पर्दैन पागल

  • @govindasapkota8724
    @govindasapkota8724 Месяц назад +2

    केपि बा तिमी राजनिती द्वारका एक नम्बर का फोहोरी गिद्ध आफैं छौ अनि अरुलाई फोहोरि भन्न सरमलाग्दैन तिमिलाई थुक्क तिम्रो राजनिती

  • @parmalsingh2705
    @parmalsingh2705 Месяц назад +3

    छोरा छोरी नभयका हरुलाई के थाहा हुन्छ छोराछोरी हरूको माया ममता उखाने बुढा लाई।

  • @jagdishuraw
    @jagdishuraw Месяц назад

    रास्व्पा तत्काल सरकार छोडनु पर्छ।यदि रवि माथी सहकारी अनुसन्धान हुन्छ भने हुन दिनुहोस् । अझ स्वच्छ बनेर मिसन ८४ सफल पार्नु पर्छ।

  • @user-rb4nc7vr4e
    @user-rb4nc7vr4e Месяц назад

    रबि र बालेन सेमना लाे काङ्ग्रेस र एमालाे मावबादि का नेता लाई कारबाहि गरनुप्रछ जय रबि जय बालेन जय सेमना

  • @mahadevjoshi8513
    @mahadevjoshi8513 Месяц назад +1

    Good Analysis and reporting Santos sir.. Now the real face of KP oli and kulmaam revealed..

  • @user-ed1nt3sm7k
    @user-ed1nt3sm7k Месяц назад

    अब लुटीखान नपाईने भयो भनेर रा स्व पा लाई पाखा लगाउन खोजी रहेका छन् काँग्रेस , एमाले , माओवादी र १२ भाइ लगायतका सम्पूर्ण संयन्त्र हरु एक पंक्ति भएर । तर स्वतन्त्र र देश प्रेमी जनताको साथ ले सबै प्रतिक्रियावादी हरु नै पाखा लाग्ने निश्चित छ ढिलो चाँडो ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад

    माईती देस को त कुकुर पनि पियारो हुन्छ रे भनछन सुनमा सेरेस्ट त देस भक्त हुन जय हो सुमना जि

  • @bharatbaral820
    @bharatbaral820 Месяц назад

    हुदैन,माया भए यहि पाईन्छ आफूले चाहेका मन,धन सम्पत्ति ,धर्म कर्म,राजनीति ,संस्कार ईजत,कर्तव्य,नैतिकता। छाेडेसी यी सबै जहाँ गयाे उहीँ पाईन्छ ।चेतनाभया जयहाेस।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Месяц назад

    अाफ्नाे सन्तान र मातिभुमि कति माया हुन्छ भनी कुरा सन्तानहुनि बाउअामालाई मात्र ठाहाहुन्छ

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +10

    अझै कांग्रेस ,एमाले ,माओवादी लाई जिताउछन , जिताउने पनि गद्दार हुन , कांग्रेस ,एमाले ,माओवादी मिलेर देस लाई खुकुरो धमिरो लगाइसकेका छन्् ,

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 Месяц назад

    सरकार,समाजमा अनजान भयपछि यस्तै व्यवहार गरनु प्रछ।

  • @satugatu
    @satugatu Месяц назад +3

    Sahi ho!! Kulman lai rajinama garau, chanbin garau, jail hala ... ani feri pahileko jastai loadshedding garau!!!

  • @baburamsharma4937
    @baburamsharma4937 Месяц назад

    अब सम्सद को उमेर को हक 55 मात्रै राखनु पर्छ । बढो सियाल हरु लाई लखेटनु पर्छ राजनीति बाट

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l Месяц назад +1

    १०००% सही हो सुमना जी । यस्तै सङकोचीत सोछ र बेहोराले गर्दा नै देसका केही बाहुन पाखन्डीहरुले देसको अबस्था आज उकुसमुकुस भएको हो । के गर्नु ! यस्ता गोरुहरुलाई गलहत्याएर देसबाट लखेट्ने मन मेरो मात्रै हैन होला सारा नेपालीहरुको नै होलान । तर सीधा र सोझा नेपाली नागरीकहरु नीरीहे छौ ।

  • @WellnessInspiredNumerology
    @WellnessInspiredNumerology Месяц назад

    नागरिकता बेच्न पल्केकाहरुले देख्ने र सोच्ने यस्तै हो।
    कराउने भनेको डराउने स्यालहरुले हो निर्भीकहरु चुपचाप आफ्नो लक्ष्यमा लम्कन्छन्।

  • @user-lm8jz7fd7n
    @user-lm8jz7fd7n Месяц назад +1

    ज्यानमारा ओलि,उखाने कुरा,गुखाने बुद्धि,कुमाईकाे घुमाइ,अपुत्राकाे सबै हराएकाे बुध्दि,ज्यानमाराकाे अध्यक्षता,बाख्राकाे हुलमा खसिकाे दाइ भनेकाे यहि हाेे ।

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f Месяц назад

    रासपा को रास्ट्रियता प्रती संका मलाई पनि छ।

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Месяц назад

    ❤Good❤NewS❤Jay❤Ghanti❤

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o Месяц назад

    ओलि मानसिक स्तर हिन मानिस हुन

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Месяц назад +1

    बिना सन्तानको एमालेको वा पुर्ण जिवनकाल अदक्ष लाई रास्ट्रको सन्तानको देश प्रेम र जिम्मेवारी अली बुझ्न गारो परेछ !

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf Месяц назад +1

    येदि मनुष्य मा सत्यता छ
    भने ठूलाबडा भनिने नेताले जे मन लाग्यो त्यो बोल्ने लाई ठिक बोले छैन भने आफ्नै मान्छे छन् भने पनि त्यसको लागि बोल्नु पर्ने हुन्छ यो आफैले विचार पुराउने कुरा हो नत्र भने आफ्नै बिरोध जनताहरु ले गर्न सक्छन! 🙏🙏

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +3

    रत ग्रिजाकै पालो देखी देश घाती कुरूर अपराधी नेत्रीतोहरू लाई नेपालको जनताहरूले मरेर चितामा नजलाउजेल सत्तामै भोट चुनाब जिताहेर राखनुनै समीधानमै अपराधीहरूको सुरूक्क्षा र धार्मीकहरू लाई लखेटने लेखीए पछी हजुरहरू अपराधीहरूको बारेमा ढुक्रीनुत सभाभिगनै मानुपर्छ हैत एसको कारणनै रक्सी र मरेको मदेसी रागॅाको मालुकै सुवादनैहो हैत रत अबो बालेन साहा लाई प्रधानमन्त्री ज्ञानेन्द्र साही लाई राष्टपती दुर्गा प्रसाही लाई गृहमन्त्री बनाउनुहोस अनी मात्र देश नेपाल भन्दै सुन्द्राता र नेपाली भन्ने बीतीकै सुखी र शान्तीमा रहने बादुरी भन्नेमा नाम कलीनेमा पुराउछन् हैत

  • @PremsaudPremsaud-gv9mv
    @PremsaudPremsaud-gv9mv Месяц назад

    Right

  • @raiman9921
    @raiman9921 Месяц назад +1

    विदेशी संग विहे गरेर के भो नेपालको माया उत्तिकै छ।
    ओलि शुद्ध नेपाली भएर के गर्नु?? देश बेचिखाने देशको गिरिवन्धु बेचेर खाको मेची महाकाली हिसाब गर्नु पर्दैन???

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад

    ओलि एक पतित मानिस हुन् अहिले नेपाली जनता को पैसाले मृगौला फेरेर देशको लागि एक बोझ बनेर बसिरहेछन् ओली नभए देशलाइ बहुत राहत हुनेछ तर शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू नेपाल र नेपाली जनता लाइ नभइनहुने देश प्रेमी नेता हुन।

  • @dambahadur1976
    @dambahadur1976 Месяц назад

    यो एमाले काङ्ग्रेस क शिक्षक संगठन लाई कित जागिर खा न भए जागिर छोडेर राजनिती गर राजनीतिक दलक सदस्य भएको शिक्षक लाई यी दुइमा एक रोज्नु पर्छ

  • @homnathtiwari1860
    @homnathtiwari1860 Месяц назад

    इतिहासका क्रूर, असभ्य तानाशाहहरुलाइ उछिन्नेको प्रहारमा परिन सुमना।

  • @LokendraBahadur-q4g
    @LokendraBahadur-q4g Месяц назад +1

    काम नगर्ने नेताको केही गर्छु भन्ने माथि प्रहार यो उनको कायारता हो जनताले चिनेका छन

  • @prahladkc2166
    @prahladkc2166 Месяц назад +2

    यो ओलिको मती बिग्री सक्या छ, यसलाई पार्टीबाट बर्खास्त गर्न पर्दछ। यसलाई मानसिक अस्पताल लैजान ढिला नगर एमाले हो। होइन भने तिम्रा पतन टाडा छैन।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +1

    अपुत्रालाई के थाहा छाेरीकाे इज्जत के हाे भनेर।

  • @gummagar6172
    @gummagar6172 Месяц назад

    भुकभुक मौका छ युटुबे।

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 Месяц назад +1

    ओली बौलाउन खोजेको शंकेत मान्नसकिन्छ !!

  • @shivaachet7901
    @shivaachet7901 Месяц назад

    Very well presented, thoughtful, logical and unbiased as most of news and views of Santosh B K Thapa. Keep up your high spirits and independence. YOU are one of the best professional TVJ in Nepal.

  • @netrakc3385
    @netrakc3385 Месяц назад +1

    आफ्ना झोले हरु बिस्थापित हुनलागे भन्ने आपत्ति बाहेक अरू केही होइन !( पिर नगरे हुन्छ अब पुराना फटाहा हरु भन्दा धेरै गुणा बढि देश चलाउन सक्ने सक्ति तयारी भैसकेका छन्!!!)

  • @anulimbulama
    @anulimbulama Месяц назад

    अब नयाँ नियम जारी गर्नु पर्छ जनता एकजुट भएर सबै निकायको मन्त्री चुन्ने अधिकार पाउनु पर्छ जनता एकजुट हुनु जरुरी छ

  • @santoshbhandari115
    @santoshbhandari115 Месяц назад +1

    यस्तो पापी सोच भयरहो ।भगवानले बच्चा पनि न देको।

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 Месяц назад +1

    येस्ता संकुचित सागुरो सोच भएको नेताले देश बनाउछु भन्छ हास उठ्छ

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +1

    अोली बहुलाईसक्यो ।

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +2

    बुढाले सुमनाको, बालेनको र जनताको लात खाए, लङ्गडो भए। 😂

  • @krishnalc3713
    @krishnalc3713 Месяц назад

    ओलि, देउवा र प्रचण्ड इ तिनै जना र इनिहरुलाइ आफ्नै बाउ ठान्ने हरु सबै देस र जनता का लागि घातक हुन ।

  • @tiljungrai9700
    @tiljungrai9700 Месяц назад

    धेरै राम्रो समचार

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m Месяц назад

    वओली देशको कलाक्कार नेता बन्दै छन बिकास हुन दिदै लेखेर राख्नुहोस

  • @mayabasnet56
    @mayabasnet56 Месяц назад +2

    अब नयाँ लाई काम गर्न दिनु पर्छ केपि बा तिमी हरू बुद्ध आसाम मा जाने बेला भइसकेको होइन र?

  • @binodkumarchhetri7034
    @binodkumarchhetri7034 Месяц назад +1

    रबिलाइ जिरो मा ल्याये अब पनि बालेन लाई सपोट नगरे र फाइल नखोले रबि कवि केही फरक भयेन !! जय बालेन

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f Месяц назад +1

    बुढा नेता लाइ सामाजिक संजाल ले गलाएर पछुतो बनाएर सबै तिर बाट घेरा बन्दी गरौ।

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 Месяц назад

    good medam

  • @alisakc4118
    @alisakc4118 Месяц назад

    ओली लाई मेन्टल हस्पिटल लैजानु पर्यो

  • @baburamsharma4937
    @baburamsharma4937 Месяц назад

    अब बढो पार्टी हरु सबै लाई पाखा लगाउनु पर्छ युवाहरूले

  • @binodshrestha2524
    @binodshrestha2524 Месяц назад +1

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bijaylimbu1140
    @bijaylimbu1140 Месяц назад

    मरने बेला मान्छे बर्बराउछ भन्थे हो त्यस्तै भएको छ अहिले ओलीबा को अवस्था ।

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 Месяц назад +1

    ओलीको औकात यहि हो ! भ्रष्टचार हुन दिन्न भन्ने आफै दशौ खर्वको भ्रष्टचारको नितीगत निर्णय गर्ने, के भनौ खै !

  • @sumansapkota9613
    @sumansapkota9613 Месяц назад +1

    काल आये पछि कमिलाको पखेटा पलाउछरे त्येस्तै केपिओलिको पखेटा पलायो कुन भ्यागुता चराले खान्छ काल आइ सकेको छ

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d Месяц назад

    ने ता गतिलो भए पो ,देशका जनता असल हुन्छन् ।नेतानै भष्टअत्यचारि भए पछि जनताले नेताको सिको सिकेर श्रीमती र छोरीहरुलाई आगो लगाएर ढोकाथुनिदिए।जस्तो भ्रष्ट नेता उस्तै भ्रष्ट जनता,त, सबैलाई भनेको हैन,भ्रष्ट नेतालाई मात्र भनेको हुँ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Месяц назад +1

    ओली पुदुना हो जसले काखमा राखि मार्न दूध खुवाउछ शिशुलाई।नीचको पनि हदै।विक्षिप्तताको परिणाम।बच्चा नभएका थारोको व्यवहार र डिग्री नभएकामा जति ज्ञान भए पनि व्यवहार त यस्तै हो ब्रो,हामीले चाहि भन्न मिल्छ।

  • @krishnarajjoshi3098
    @krishnarajjoshi3098 Месяц назад

    ❤❤

  • @tankabastola9261
    @tankabastola9261 Месяц назад

    सबका सब चाेरै चाेर याेदेशका जनता चै भाेभाेकै मरिरहेका छन।

  • @maheshchhatri9911
    @maheshchhatri9911 Месяц назад

    Jay sumana

  • @milanchand5431
    @milanchand5431 Месяц назад

    राम्रो समचार

  • @norbulama3251
    @norbulama3251 Месяц назад

    केपी ले अहिले सम्म नगरे काे काम सुमना ले एक महिन मा देखाए । केपि ले अहिले सम्मा के गरे देश लाई ।बरू जनता ले तिरेको कर बाट उस्ले अाप्नु किट्नि फेरे ।

  • @chandankhawas4464
    @chandankhawas4464 Месяц назад +1

    जो निसन्तान छ भगवान ले समेत सरापेको छ र दागबत्ती दिन समेत बन्चित गरिदिएको छ। उसैको गिद्दे नजर .......

  • @user-ue2vf7wr9u
    @user-ue2vf7wr9u 14 дней назад

    यस्तापिचासलाई १०० बर्प जेलकोच्नुपर्छ ।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Месяц назад

    🙏🙏🙏Goood santosh sir👍️👍️👍️👍️

  • @shivagautam8679
    @shivagautam8679 Месяц назад

    मुल धमिल्याएर बिषयान्तर गरि खान पल्किएका संस्थागत भ्रष्टाचारी छदमभेसि बिचाैलियाहरूले धेरै हतकण्ड प्रयोग गरि अब्बल सावित गर्न खाेज्छन् सज्जनले कदापि क्षमा दिन कदापि हुदैन ।समाज यस्तै अपराधी प्रवृत्तिले अाक्रान्त छ अब अन्त्य गर्नुस माैका नगुमाउन अनुरोध छ।