कर्मचारी निलम्बनले बैठकमा हंगामा मच्चियो, बालेनको उत्तरले सबै मुख बन्द - Balen Karmachari Nilamban

Поделиться
HTML-код
  • Опубликовано: 12 фев 2024
  • कर्मचारी निलम्बनले बैठकमा हंगामा मच्चियो, बालेनको उत्तरले सबै मुख बन्द - Balen Karmachari Nilamban
    Don't Forget To Like , Comment & Share.......
    YT Link :- / @webnewsnepal
    FB Link :- / sahihonepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 771

  • @pradipdangol5456
    @pradipdangol5456 5 месяцев назад +418

    गल्ती गर्ने अनि एक चोटिको लागि
    माफी गर्नुपर्छ भने नालायक वडा अध्यक्ष राजीनामा दिई घरमा बस्दा हुन्छ।पार्टीको झोले ।सहमत हुनेले एक लाईक गर्नु।

    • @user-wx9zd2ix4e
      @user-wx9zd2ix4e 5 месяцев назад +6

      Right

    • @rupeshbasnet4881
      @rupeshbasnet4881 5 месяцев назад +2

      Exactly ini haru ko chetra ka manche le yo video here pachi kasto manche lai vote halechu bhandei holan

    • @ramkajithapa2250
      @ramkajithapa2250 5 месяцев назад +1

      100% right

    • @sumanrana5707
      @sumanrana5707 5 месяцев назад +3

      Ajhai sabai karmachariko kaam grne aatmabal ghatdai gako x re po vanxtw😂

    • @user-gg3fp1ge9n
      @user-gg3fp1ge9n 5 месяцев назад +2

      Right

  • @yogeshpaudel4187
    @yogeshpaudel4187 5 месяцев назад +163

    अब २०८४ मा बलेन नै प्रधान मन्त्री बन्नुपर्छ र यो चोर झोलेहरुलाई तह लगउनुपर्छ।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 5 месяцев назад +199

    तेरिमा बाँदरहरु जानी जानी गल्ती गर्नेर्लाई पनि आम माफिको माग थुक्क, चोरको झोलेहरु । बालेन जे गर्यो 100% ठिक गर्यो झोलेहरुलाई

    • @dharmsinghsaud5897
      @dharmsinghsaud5897 5 месяцев назад +2

      यिनिहरु काे चलनै यस्तै हाे,भ्रष्टाचारीका छाउरा हैनन् यिनिहरु।

    • @LekhbhadurKhadka
      @LekhbhadurKhadka 2 месяца назад

      ❤¹​@@dharmsinghsaud5897

    • @reenarimal1185
      @reenarimal1185 Месяц назад

      बालेन ले सोचेर कामगरेको हून्छ हाबा मा हैन बूजेर बोलनू है

    • @ratnabhaktasuwal9749
      @ratnabhaktasuwal9749 Месяц назад +1

      Yaijan , yaijan .

    • @ratnabhaktasuwal9749
      @ratnabhaktasuwal9749 Месяц назад

      Manchhe magera ayakolai galti bhayo bhanema sajaya nagarne .

  • @ekshanrai5250
    @ekshanrai5250 5 месяцев назад +35

    वडा अध्यक्ष ले मेयर साब लाई सिकाउछ गुइठे हरु एता पनि रैछ जनता सधै बालेन को साथ मा छ

  • @rebelthakuri
    @rebelthakuri 5 месяцев назад +112

    हाम्रो बालेन दाजु
    राम्रो बालेन दाजु
    🔥🔥💞💞
    🙏🙏🇳🇵🇳🇵

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 5 месяцев назад +50

    यतिका धेरै झ्योलेहरूको बिचमा पनि बालेन र सुनिता ज्यू ले यतिका धेरै राम्रो काम गर्न सक्नुको महानतालाई सलुट गर्छु 🙏

  • @hemmishra6839
    @hemmishra6839 5 месяцев назад +34

    यि वडा अध्यक्ष हरु धेरै जसो पाटि का झोले दलाल हरु छन ! आगामि स्थानिय निकाय को चुनाब मा यि दलाल हरु लाइ बहिस्कार गर्नु पर्छ ! मेयर ज्यु अगि बढ्नुहोस हामि जनता साथ मा छौ 🎉🔥✊

  • @lokendrahamal6807
    @lokendrahamal6807 4 месяца назад +29

    यो वडा अध्यक्ष हरु चोर हरु हुन गलत काम गरने चाहे अाफनै बाउ भए पनि छोडनु हुदैन बालेन सर गुड हजुर को काम मा

  • @jyotilalrana8375
    @jyotilalrana8375 5 месяцев назад +22

    वडा अध्यक्ष हरुहो तपाईंहरू भ्रष्टचारी, घुसखोरी, चोर फटाहा जोगाउने आफ्ना पार्टीका कर्मचारी डाकै भए पनि जोगाउन लागी पर्ने धिक्कार छ तिमीहरूलाई।
    जय बालेन्। Keep doing good job for nation and people.

  • @harkarajsampang3560
    @harkarajsampang3560 5 месяцев назад +51

    कुनै पनि पार्टिबाट चुनिएको प्रतिनिधिहरुको नियात नै खाराब छ तेसैले अब सच्चा देशभक्ता जनताहरु सचेत हुनुपर्यो

  • @gyanbahak1771
    @gyanbahak1771 5 месяцев назад +57

    हे वदा अध्यक्ष ज्यु गल्ती गरेपछि सजाय हुन्छ बुझ्नुपर्छ

  • @naujitrai6417
    @naujitrai6417 5 месяцев назад +12

    गलति गरने लाई किना माफि दिने सिधैई निकाल नु परछ चोरले सधैई चोरछ जय बालेन सर

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 5 месяцев назад +12

    यि सब मिलिमतो मा कारवाहि गर्न नदिने दाउमा रहेछ। जो जो ठुलो बोल्छ।
    यिनि भतुवाहरु आफ्नो अधिकार देखाउन खोज्ने मात्र हो।
    बालेन जय होस सहि छ

  • @bishnuregmi1223
    @bishnuregmi1223 5 месяцев назад +46

    भष्टाचार गर्न नपायपछि भुकिराछन धेरै नभुक मुन्रे त भस्टाचारि होस खाते

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 4 месяца назад +31

    बालेन जि नछोड्नुस है।सिर्फ देशमा नबिराऊनु नडराऊनु भन्ने उखान तपाईं मा मात्र फिट हुन्छ।चोर चोरकै पक्षमा बोल्छ बालेन न्याय का पक्षमा बोल्छ

    • @arpanatharu-is5kc
      @arpanatharu-is5kc Месяц назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @himmatpaudel8531
    @himmatpaudel8531 5 месяцев назад +64

    balen is always rock😎 Good luck Balen😊😊

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr 5 месяцев назад +36

    Balen has been talking bitter but really very truth ❤❤❤❤❤ love you balen, jay nepal

  • @RajKumar-wk6zt
    @RajKumar-wk6zt 5 месяцев назад +6

    चोर जहिले चोर हुन्छ खान खोजेको थियो होला ठूलो भाग देखिस जय बालेन सर🇳🇵🇳🇵✊✊

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 5 месяцев назад +9

    बालेन जि सहयोग गर्नुहाेस।बिराेध गर्ने ठाउँ त देखिन ।जय बालेन ,जय नेपाल 🌹🌹

  • @binashrestha4497
    @binashrestha4497 5 месяцев назад +35

    बालेनको बिरोध भ्रष्टाचारीले मात्र गर्छ

  • @bishnushrestha500
    @bishnushrestha500 5 месяцев назад +11

    भृष्ट चारीलाई कारबाही गर्दा यिनी झाेले वडा अद्क्क्षहरु अब हामीलेपनि भृष्ट गर्न नपाईने भयाेभनेर अातीए जस्ताे लाग्याे नछाेडनुस बालेनजी यिनीहरु चाेरनै हाे तपाईकाे साथमा जन्ता छाै जय घन्टी

  • @hiratamang946
    @hiratamang946 5 месяцев назад +6

    गल्ती गरेर सबैको प्रश्न चिन्न माथी आच आउनु हो जे गर्नु सहि गर्नु भयो मेयर साबले ❤❤❤❤❤❤❤जय बालेन ज्यु

  • @rabingurung8314
    @rabingurung8314 Месяц назад +3

    याे वडा अध्यक्षलाई आफ्नाे पाटीकाे कर्मचारी परेरेर चित्त दुखेछ । देश विगरेकै कर्मचारी त्रन्तले हाे सबै जनताले बुझेकाे छ हाे

  • @kamalkshetri4014
    @kamalkshetri4014 4 месяца назад +12

    पार्टीका झोलेहरू चुप लागेर बस
    बालेन एकदम सहि छन आफ्नो ठाउँमा

  • @user-op2ob2uf7n
    @user-op2ob2uf7n 5 месяцев назад +9

    Yo sabai भ्रष्टाचार छन् बालेन् सर सबैलाई खोर मा हाल्नु पर्छ अनि गू खुलाउनु पर्छ

  • @Syangja711
    @Syangja711 5 месяцев назад +8

    सफाई र स्पष्टीकरण फरक कुरा हो ग्वाँच वडाअध्यक्ष हो।
    तिमेरुको दिमाखमा कसम आँची बाहेक अरु कुरा भरिएकै रैनछ बा! उदेक लाग्यो! तिमिहरुको कुरा सुनेर!

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 месяцев назад +18

    यो चोरहरुको नियेतठिकछइन लुटिखानिहरुले बालेन्आयेपछि लुट्नपायेनन्तेहि रिस्पोखेकोहो कतिकमाम्ला भनेरचुनाउलडे बालेन्आएपछित स्वाहाभयो चोरहरुलाइ ब्यार्थइचुनाव लडेँझँइँभाछ
    जयेबालेन् सुनिता

  • @binashrestha4497
    @binashrestha4497 5 месяцев назад +23

    पुरानो पार्टीबाट केहि आशा छैन

  • @shortsbeta7332
    @shortsbeta7332 4 месяца назад +15

    यो गोब्रे अध्यक्षलाई पनि निलम्बन गरे हुन्छ

  • @thisisme1499
    @thisisme1499 5 месяцев назад +13

    No forgive no regret thanks Balen sir

  • @perrysanglamatamang7429
    @perrysanglamatamang7429 5 месяцев назад +19

    Great bro Balen Transparency is perfect ❤

  • @lasttime1774
    @lasttime1774 5 месяцев назад +12

    यो माचिकने वडा अध्यक्ष हरु को मुख मै थुक्न मन लाग्यो 😄😄

  • @hiketrek2246
    @hiketrek2246 5 месяцев назад +10

    अपराधी कर्मचारीको बचाउ गर्ने वडा अध्यक्षहरुलाई चिनेर राख्नु, अर्को चुनावमा लोप्पा खुवाउनलाई ।

  • @kamaldhungana7825
    @kamaldhungana7825 5 месяцев назад +8

    जानी,जानी गल्ती गर्नेकर्मचारिलाइ सिदै बर्खास्त गर्नपर्छ
    नसियद दिएर मौकादिदा झन गल्ती गर्छ
    मौका त भुलबस गल्ती गर्ने कर्मचारी लाइ मात्र दिनपर्छ ।

  • @prabitashrestha973
    @prabitashrestha973 5 месяцев назад +43

    Great job balen sir ❤

  • @MrsVictim
    @MrsVictim 5 месяцев назад +10

    अजै बर्खास्त गर्नु पर्ने थियो

  • @purnalimbu6284
    @purnalimbu6284 5 месяцев назад +9

    पार्टीका झोले प्रतिनिधिहरूको कुरा सुन्दा र ब्यबहार हेर्दा आगामी 084मा सबै प्रतिनिधि स्वतन्त्र बाटनै चुन्ने दिन आउदैछ है सबै चनाखो हुनू पर्यो ।

  • @kopilajit5517
    @kopilajit5517 Месяц назад +4

    एक जानालाई माफी दिदा ,अर्को पनि गल्ति गर्ने आट गर्छ ,नेपालमा माफि दिदा दिदा कहिल्यै गतिलो काम हुदैन

  • @dhrubakc5654
    @dhrubakc5654 5 месяцев назад +12

    जय देश। जय बालेन। अव झोले लाई होइन। स्वतन्त्र लाई मतदान गरौ। सबैलाई चेतना भया। यो देश मा कर्मचारी नै यो देश का भाई रस हुन। नमस्कार

  • @anitapuri7355
    @anitapuri7355 Месяц назад +2

    जय बालेन सर

  • @ashokrana4638
    @ashokrana4638 5 месяцев назад +3

    जय बालेन सर गल्ती गर्नेलाइ सजाय दिनु पर्छ जनता साथमा छ पाटिका झोलेहरु धुस खान नपायर भुकी राको छ गल्ती गर्नेलाई सजाय दिनुस् 👍️

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 5 месяцев назад +18

    यो कस्तो खालको कु बुद्धि भएको रहेछ।गल्ली लाई कहिल्यै माफी हुदैन।

    • @rupeshbasnet4881
      @rupeshbasnet4881 5 месяцев назад

      Tei ta 1 rupee chorne ni chor ani 1 hajar chorne ni chor nai ho

  • @chandrapandey1063
    @chandrapandey1063 5 месяцев назад +6

    जय बलेन जिन्दावाद

  • @yadavdahal8791
    @yadavdahal8791 3 месяца назад +3

    भष्ट कर्मचारि नेता ठाेक बालेन सर जनता साथमा छन❤❤❤

  • @KollywoodFanClub
    @KollywoodFanClub 5 месяцев назад +9

    जय बालेन 🙏🇳🇵 यी झोलेहरु घुस खान पल्केकालाई साख झर्ने नेपालको एक जिउँदो बाघ बालेन हो । पार्टी बहिस्कार गर्नु पर्यो 😢

  • @user-wg6gh1qd2f
    @user-wg6gh1qd2f 5 месяцев назад +6

    चाेरहरू हेर कराकाे 😂 गल्ती गरेनि माफि दिनु पर्ने अरे यस्ता त नेताहरू छ नेपालमा लुटेराहरू

  • @rupsinghgurung1170
    @rupsinghgurung1170 5 месяцев назад +2

    हो हो अब गल्ती नगर्नु भनेर चिट्ठी दिएर अब सुध्रिएर राम्रो काम गराउन पर्छ, तँलाई, तँलाई मुलाको साग😡

  • @mandalsanjiv6604
    @mandalsanjiv6604 5 месяцев назад +3

    Thankyou

  • @user-hw7dw8tr9r
    @user-hw7dw8tr9r 4 месяца назад +7

    Balen meyar jindabad

  • @bhuwanniraula3967
    @bhuwanniraula3967 4 месяца назад +4

    गल्ति गर्ने लाइ फासी दिने कानुन चाइन्छ यो देशमा नभा देश रहदैन , चोर बचाउनेको ठुलो सोर ।

  • @purnashahi8699
    @purnashahi8699 5 месяцев назад +4

    इसब पार्टीका झोले हरुहुन अरु बुझने वडा अध्यक्ष हरुले कृपया बालेन लाई बल दिनु होला।
    ज‌ै बालेन।

  • @rogan708
    @rogan708 5 месяцев назад +18

    Balen never disappoint😊

  • @govindabhatta8014
    @govindabhatta8014 5 месяцев назад +3

    Great decision n great sense of humor mayer jiu

  • @jayantinemkul4595
    @jayantinemkul4595 5 месяцев назад +2

    यो वडा अध्यक्षहरू सबै अर्को चोटी जित्नु हुँदैन।

  • @dilrana7894
    @dilrana7894 5 месяцев назад +3

    गल्ती गर्ने लाई तत्कालीन कार्बाई गर्नु पर्छ यिनिहरु लाई किन ताउको दुखेको थुक्क

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 Месяц назад +5

    अब प्रधानमन्त्री बालन हुनुपर्छ।

  • @NarendraLama9288
    @NarendraLama9288 5 месяцев назад +2

    सबैले मिलेर मिलाएर छलफल गरेर राम्रोसँग काम गर्नु है सबैले

  • @Syangja711
    @Syangja711 5 месяцев назад +3

    लु भो नि अब ?? तर्क दिदा खेरी महानगरपालिका लाई के असर पर्यो भनेर तर्क दिन भएन! खायाैँ हैन त वालेनको आगो बोली?? गुड बालेन गुड।
    यसरी होके दनक दिने त! स्यालुट बालेन!😚😑🙋‍♀️🙋‍♀️🙋‍♀️💪💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 5 месяцев назад +5

    Balen is always right ❤❤❤ good luck balen sir 🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍

  • @MeelanJee
    @MeelanJee 21 день назад +1

    वडा अध्यक्ष हरुको सब काे मुखमा एक एक मुक्का हानम्म हनाम्म लाग्याे यार

  • @ArjunKamar-gg7sf
    @ArjunKamar-gg7sf 5 месяцев назад +1

    एक पटक चोरेको र चोर्नु पल्के को ले फेरि पनि न चोर्ला भन्नू छै न।बालेन सर ले गर्नु भयको कार्बाहि यक दम ठिक छ।चोरि रहेको चोर पनि डराउनु सक्छ।यस्तै गर्दै।जाने हो भने चोरी घुस खोरी नै सकीयो।

  • @rupnarayan3385
    @rupnarayan3385 5 месяцев назад +4

    कहि नभयको जात्रा हाॅडी गाउमा भनेको हाम्रै नेपालमा हो बाच्नू सबै देख्न पाइन्छ

  • @Yatra3
    @Yatra3 5 месяцев назад +2

    Keep It Up Meyer sab

  • @basantarai8083
    @basantarai8083 5 месяцев назад +1

    good luck मेयर साब हजुरको काम देखि हामी जनता धेरै खुशी छुम 🎉🎉🎉

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 5 месяцев назад +2

    गुड । मेयर साब ।

  • @manjutlingdam9812
    @manjutlingdam9812 5 месяцев назад +1

    सहि सोच र नियत राखेर काम गर ने मानछेको मनोबल कहिलयै घटदैन ।

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my Месяц назад

    जय बालेन साहा ज्यु🙏❤️❤️🌹🌹🇳🇵🇳🇵❤️

  • @RenuAcharya-kc7ts
    @RenuAcharya-kc7ts 4 месяца назад +2

    गल्तीलाई माफी होइन सजाय हुनुपर्छ 👏।
    सबै सरकारी कर्मचारीको विगतको र हालको सम्पत्तिको छानविन होस कति छ भष्ट्राचार आफै बोल्छ तथ्याङ्क 😢. जसले गल्तीलाई माफी खोज्छ त्यसलाई fired गर्नुपर्छ।लुट्ने र मनोमानि गर्ने जनप्रतिनिधि नामका फतौरेहरु😮😮

  • @geetashrestha4961
    @geetashrestha4961 5 месяцев назад +4

    सहि हो बालेन भाई

  • @NaranMajhi-ki1xv
    @NaranMajhi-ki1xv 5 месяцев назад +1

    कालेहरु जापनी मन कालोनै हुदोरय छ देखियो धरान्मा पनि काठमन्डै मापनी कालेरयछन जय बालेन

  • @user-so3dm8fe6x
    @user-so3dm8fe6x 4 месяца назад +1

    Balen dai, hai hai, aruko Kura k ho k ho, jhr Kura sabai Sahi,जे भएपनी काठमाडौं को मेयरशाब राजा हो, राम्रो लाई राम्रो नराम्रो पनि हाम्रो,good job,,,

  • @SarathiThapa2815
    @SarathiThapa2815 4 месяца назад +2

    बालेन दाइ🙏🙏💪💪❤️❤️

  • @somghale7947
    @somghale7947 2 месяца назад +2

    गुइठे कार्यपालिका सदस्य हरु मुर्दबाद।

  • @kajibasnet7346
    @kajibasnet7346 Месяц назад

    येक दम ठिक भन्नू भयो बालेन शहर

  • @gajurmanrai1737
    @gajurmanrai1737 4 месяца назад +1

    सहि हाे मेयर ज्यु

  • @surandratharu4222
    @surandratharu4222 5 месяцев назад +2

    Good balendra sir 👍

  • @kaushilashk806
    @kaushilashk806 2 месяца назад +1

    Keep it up balen ji ramro kaam garne ko khutta tanne haru dherai hunxa tra katti pani nadarai sahi kaam garnus hami janta tapai ko sath ma xau 🇳🇵🇳🇵

  • @Rabirai1988
    @Rabirai1988 4 месяца назад +3

    बालेन जी लाई त
    वाक्कै लाग्छ होला
    यस्ता लुवाट अनि अनपढ हरुलाई देखेर 😅😅😅

  • @lakpasherpa8559
    @lakpasherpa8559 4 месяца назад +2

    यस्ता अबुझ वडाध्यछ्यहरुलाइ भोट दिने जनताहरु कस्ता होलान ? राजधानीको पनि महानगरपालिकाको जनता र अबुझ जनप्रतिनिधिहरु बिकट गाउको जनता र जनप्रतिनिधि भन्दा अबुझ गु रहेछ ।

  • @milantuladhar1470
    @milantuladhar1470 Месяц назад +1

    अर्को स्थानीय चुनावमा यस्ता वडाध्यक्षहरूलाई जनताले ठेगान लाउनु पर्छ ।

  • @ramsita8198
    @ramsita8198 Месяц назад +1

    जय बालेन सर अब ददेशका जनता तपाईं को साथमा छन जय बालेन

  • @AjayAjay-lx1vt
    @AjayAjay-lx1vt 25 дней назад

    बालेन ज्यु इ झोलेहरुलाई जति भने पनि बुज्दैनन।इनि गोरुहरुले काठमाडौ माहानगर्पालिका को बिकास हुन दिन्छन जस्तो छैनन।इनि झोले हरुलाइ खारेज गर्नु पर्छ

  • @sushil7567
    @sushil7567 Месяц назад

    ❤❤बालेन

  • @pralhadbidari
    @pralhadbidari 2 месяца назад +2

    झोलेहरु को पारा देख्दा त दिमाग नै रन्कियर आउँछ यार 🤔😡🤫

  • @Kishoryoutube605
    @Kishoryoutube605 5 месяцев назад

    मेयर साब यी सब जाठाहरूलाई ठिक पार्नु पर्छ। सबै झाेले हुन पाटिकाे। जय बालेन सर

  • @user-xv5ho9xn1p
    @user-xv5ho9xn1p 2 месяца назад +1

    भ्रष्टाचार गर्न नपायर भुकिराको छ पार्टी को झोले हरु । बालेन सर नडराइ कन अगाडि बद्नुस जनता हजुरको साथमा छन जय बालेन 🙏🙏🙏

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 17 дней назад +1

    Very good balen sar 🇳🇵🙏

  • @kaushalyaadhikari138
    @kaushalyaadhikari138 Месяц назад +1

    Yo jholeharuko kura chor kura ho Balen sir hajurlai dea ra bideska sabaiko sath xa
    Badnus aaghi badnus .

  • @motigurung3009
    @motigurung3009 4 месяца назад +1

    जय जय जय
    सम्मानित मेयर बालेन सर !

  • @user-ow4ws4xu5d
    @user-ow4ws4xu5d 4 месяца назад +1

    कर्मचारीहरु लाई काम गर्न मन् छैन भने राजीनामा दिने देशमा energetic युवा हरु ready छन् महानगरमा काम गर्नको लागि नेता लाई भ्रष्टचार गर्न सघाउने कर्मचारी नै हुन् देश लाई डुबाउने कर्मचारी हुन्

  • @alisashrestha8346
    @alisashrestha8346 Месяц назад +1

    गल्ती गर्यो कि सिदै निलब गर्नुस् के काे माफि हुनुपर्छ भने लागदैन है याे नभे अर्को आउछ जस्ले गर्छ उस्को जय

  • @ariphmiya3730
    @ariphmiya3730 19 дней назад +1

    Good...

  • @gokarnspudasaini4524
    @gokarnspudasaini4524 2 месяца назад

    यस्ताे छिटाे तार्किक उत्तर दिनसक्ने मेयर । सलाम छ मेयरसाप। छलफल सबैकाे निणय एकल मेयरकाे। याे हाे खुबी भनेकाे।

  • @user-qs2si7bg4r
    @user-qs2si7bg4r Месяц назад +1

    Kep it up balan sha

  • @Shubham_Shrestha017
    @Shubham_Shrestha017 2 месяца назад

    Nepali ko aan ban san hunuhun Cha hajur Balan🕉️🕉️🕉️❤️🕉️🕉️🕉️❤️🇳🇵🕉️🕉️❤️🇳🇵🕉️🕉️❤️🇳🇵Nepal Aama blessed you🕉️🕉️❤️🇳🇵🕉️🕉️❤️🇳🇵🕉️🕉️🕉️❤️🇳🇵🕉️🕉️❤️🇳🇵

  • @saraswatigurung8773
    @saraswatigurung8773 4 месяца назад +1

    Sai ho

  • @grg.227
    @grg.227 5 месяцев назад +3

    थुक्क पाटिको झोले हरु हेर रोइलो जय बालेन 🎉🎉🎉

  • @user-pt9cc9ls7m
    @user-pt9cc9ls7m 2 месяца назад +1

    Sahi ho balen jeu👍💯💯💯💯

  • @RatnaAcharya-fq1bk
    @RatnaAcharya-fq1bk 4 месяца назад +2

    बालेन = जायज छ!✔️❤️❤️🇳🇵

  • @user-yj6rl3fd1r
    @user-yj6rl3fd1r Месяц назад

    बालेन All the best