हसिया र चक्कुले घोपिघोपी बुहारीले आफ्नै सासूलाई खुत्रुकै बनाइन। Dang News | Sujal GM

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • दर्शकबृन्द
    नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
    In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
    Classic Nepali Channel:- / @classicnepalichannel
    Mero Bazar :- / @merobazartv
    Website :- www.classicnepali.com
    Host : Sujal G.M
    Camera : Ashim Chaudhary
    Edit : Sujal G.M
    Kayara Media Group Pvt.ltd
    Classic Nepali Channel
    www.classicnepali.com
    Mero Bazar
    Lamahi 5 lamahai Dang
    Contact: 9851273595 , 9849666233
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
    Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.

Комментарии • 308

  • @arjunpun5168
    @arjunpun5168 2 года назад +28

    सुजन जि नेपाला मा एस्ता घटना गर्दा पनि कानुन लाग्दै न भने नेपाल सुपर ईस्टार हरो पल लाई जेल चलान गर्ने यो कस्तो कानुन नियम अब नेपालमा पहिलेकै जस्तो जनयुद्ध गे्नु बाध्या सुरु हुन्छ अब यो नेपालका खाते पुलिस चोर हरु यो प्रमिला पुलिस लाई खै न्या मिलेको जो निर्दोस छ ऊसलाई जेल चलान अब यो युद्ध सुरु हुन्छ सिजल जि

  • @gangepariyar5154
    @gangepariyar5154 2 года назад +48

    मृतक आमा प्रति हार्दिक श्रद्धान्जली 🙏🙏
    हत्यारा बुहारीलाई कडा भन्दा कडा कारवाही होस् धन्यवाद 😭😭🙏🙏

  • @ramitarayamajhi4490
    @ramitarayamajhi4490 2 года назад +36

    किन मानीस हरू राछेस् बन दै छन के भैराछ नेपाल मा आखीर के कारन मार्छन् मानीस ले मानीस लाइ यस्तो लाइ फासी भन्दा अरु सजाय दिनु हुन्न

  • @nanugahamagar6754
    @nanugahamagar6754 2 года назад +17

    हैट कति अपराध बढेको आज भोलि यो आइमाई लाई आजिबन गाराबास होस

  • @priyalama1751
    @priyalama1751 2 года назад +32

    के के हुन लाग्यो नेपालमा त्यो पापिनी बुहारी लै कडा सजाय होस

  • @junumayalimbu862
    @junumayalimbu862 2 года назад +18

    यो साल को नम्बर 1 मा पर्न सफल हुने दुई जिल्ला मोरङ,दाङ्👍️

    • @sukitamang
      @sukitamang Год назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @sukitamang
      @sukitamang Год назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @alldjmixersongs8251
    @alldjmixersongs8251 2 года назад +18

    हैन यो दाङ भन्ने ठाउ मा मान्छेहरु बस्छन कि पशुहरु , जति यस्ता घटनाहरु आउछन , दाङ ,कैलाली तिर को मात्र हुन्छन त 🤔मृतक आमा प्रति हार्दिक श्रद्धाञ्जली 🙏

  • @hemshrestha8371
    @hemshrestha8371 2 года назад +42

    किन हो यस्तो घटना दाङमा मात्र घटि रहन्छ

  • @indrakumarishrestha5604
    @indrakumarishrestha5604 Год назад

    कडाइ का साथ कारबाही हुनपरछ

  • @sherpadawa4854
    @sherpadawa4854 2 года назад +4

    कडा कडा

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 года назад +3

    जताततै यस्तै मारेको मात्र घटना देख्न सुन्न पाईन्छ हाम्रो नेपाली समाज कता जाँदै छ अचम्म लाग्न लाग्यो।

  • @bhaktalimbu9687
    @bhaktalimbu9687 Год назад

    नेपाल मा कानून खुकुलो भएकै कारण नेपाल मा यस्तो घटना बारम्बा घट्ने गर्दछ। कानुन कडा भए को भए यस्तो हुने थिएन

  • @kamanagiri2384
    @kamanagiri2384 Год назад

    त्याे बुहारीलाई कडा भन्दा कडा सजाय दिनु परछ यति भयन भने तेलाई अामाकाे बदला लगनु परछ दिदी

  • @Basnet464
    @Basnet464 2 года назад +12

    जे हुन्छ!उतै हुन्छ। नाम नभनौं !!

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад +1

      lol

    • @sagarkc3172
      @sagarkc3172 2 года назад

      Ramro sanga bol vaii vetlas haii...

    • @Basnet464
      @Basnet464 2 года назад

      @@sagarkc3172 👈यो खतरी पनि हत्यारा रैछ कि क्या हो ? डर लाग्यो यार🤓

    • @sagarkc3172
      @sagarkc3172 2 года назад

      @@Basnet464 tero comment k para ko ho tyo....mula

    • @Basnet464
      @Basnet464 2 года назад

      @@sagarkc3172 नबुझ्ने मुलाले के रिप्लाई दिन्छ हो!
      कस्ता२, गोबर भेटिन्छन् याल्ल्ल्🤧

  • @dhanbirrokaya1522
    @dhanbirrokaya1522 2 года назад +30

    आफ्नो आमा लाई मार्नु र सासुलाइ मार्नु एउटै हो दुख लाग्यो !!
    मरिसके पछि आफन्त ले गरेको यो सब माया मामता केही काम छैन्😭😭😭😭😭

    • @sanulama2665
      @sanulama2665 2 года назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💗💗💗🙏🏻🙏🏻🙏🏻🙏🏻💝💝💝❤❤♥️♥️👍👍👏👏👏💐💐💐💞💞🌷🌷💐💖💖💐💐💞🌷👏👏👍♥️♥️❤💝💝💝🙏🏻💗😭

    • @legendyt5629
      @legendyt5629 2 года назад

      Yo aimai t astai ho sathi m chinxu usali usko all family le astai X tyo buhari vne ko family le astai grx tyo kukur ni lai karbahihos usko mayat mero gaun ho

  • @helloksa6029
    @helloksa6029 2 года назад +4

    हैट कानुन नभएको देस जले जे गरेपनि हुने

  • @लोकेन्द्रबिक

    नेपाल मा पासिको सजाय बनाउनु पर्यो सरकार अबत अपराधी हरुको हाहाकार हुनु लाग्यो 😪

  • @vishalchadara5493
    @vishalchadara5493 2 года назад +7

    यस्ता मान्छेको मुख किन ढाक्नु पर्यो देखाउनु पर्छ हत्यारालाई त

  • @sunilpradesi1450
    @sunilpradesi1450 2 года назад +2

    के हाे यस्तो खालि दाङ मा यस्तै हुने मत दाङको हाे भन्नू नि लाज लाग्छ यार

  • @ourtryforyoutubechannel4921
    @ourtryforyoutubechannel4921 2 года назад +6

    Omg kako युगमा छम हामि

  • @bishnukhatriacharya3702
    @bishnukhatriacharya3702 2 года назад

    नारी देबि हो नारिको मन कोमल हुन्छ भन्छ्न तर आज भोलि नारी जति घाती बनेर एस्तो कठोर बन्ने पनि रैछ्न दोसिलाइ हद सम्मको कारबाही होस

  • @g-onerana1747
    @g-onerana1747 2 года назад +1

    कलि युगको समय मानिस नै दानब भैरहेको छ।।

  • @kamalabista4293
    @kamalabista4293 2 года назад

    अप्रराधी लाइ कडा भन्दा कडा कारबाही होस

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад

    नेपाल मा मत्र एस्तो घट्ना हुने रछ नेपाल भन्ने देश नि छ र? जस्तो लाग्छ मङी नेता हरु को लुछा चुडी युबाहरु बेरोज्गार अचम्म छ

  • @श्री-d7p
    @श्री-d7p Год назад

    हैट्।।।।।

  • @apsaradulalacharya6496
    @apsaradulalacharya6496 2 года назад +2

    जब सम्मँ फांसिको सजायं हुंदैनं तब सम्मं यस्ता घटना घटेको सुनेका हुन्छैं किनं सर्कार मैनं छ

  • @jyotibhattrai1902
    @jyotibhattrai1902 2 года назад +3

    रिस पनि कति उठेको त नि त्यसरी छियाछिया पार्न सकेकि आफु कुखुरा काटेको देख्दा नि डर लाग्छ हे भगवान कसरी मान्छे नै काट्न सक्छन् कलियुग भनेको यहि होला

  • @kamalaranamagar9069
    @kamalaranamagar9069 2 года назад +1

    अब यो देश मा मानव ले हैन दानव ले बाश गरि सक्यो सब बिस्तारै सबै मास्सीने बाटो खुलाउदै छ

  • @shantibaral6769
    @shantibaral6769 2 года назад +5

    हादिक श्रद्धाञ्जली अामा हजुरकाे आत्मा ले शान्ति पाअाेस,

  • @santoshbhujel1615
    @santoshbhujel1615 Год назад

    सासू प्रती नकारत्मक अपबाह फैलाउने अभियान चलाउने ब्यक्ती प्रती कार्बाहिको माग राख्दछु !

  • @devchand1181
    @devchand1181 2 года назад

    Aama parti Hardik sardhajali

  • @binapunmagar2238
    @binapunmagar2238 Год назад

    साउदी को जस्तोे नेपाल मा पनि फासी को सजाय हुनु पर्छ दुई चार जना हत्यारा र बलात्कारी लाई फासी दीयो भने यस्तो घटना कहिलै हुँदैन 😢😢😢 मृतक आत्मा ले सोर्ग मा बास पाओस

  • @rajudarnal788
    @rajudarnal788 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली

  • @sujadura7877
    @sujadura7877 Год назад

    के गर्नु यो देशैपापि छ मिर्ग देख्दा बाग डराउँछ तपाई हरु बुहारि देखि घोडा 🐎 बनेरा बुहारि लाइ चढाएर डुलाउनु हुन्छ तेहि भएरा हो यस्तो लापरबाही भएको कडा कानुन बनाउनु पर्छ सासुलाई बुहारी बनाउँछन् बुहारि सासु बन्न थालेका छन्

  • @sandhyamagar1124
    @sandhyamagar1124 2 года назад +8

    दाङमा पनि केके भएको हाे 😭😭

  • @mayagurung543
    @mayagurung543 2 года назад

    यो दाङ र मोराङ म धेरै यस्तो घटना घट्ने गर्छ किना हो ? हार्दिक श्रद्धाञ्जली आमा

  • @actingandintertetment3805
    @actingandintertetment3805 2 года назад +1

    यस्ता स्वासनी लाई जिउदै आगो लगाउनु पर्छ छोड्नु हुदैन

  • @DilipKumar-sl6ou
    @DilipKumar-sl6ou 2 года назад

    यो महिलालाई जिऊदई पोल्नु पर्छ

  • @soorajgurung5001
    @soorajgurung5001 2 года назад +3

    हे प्रभु यो के हुदैछ दाङमा बिचरा आमा को आत्मा ले शान्ती पाओस

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 года назад +2

    So sad news 📰

  • @chakrasharkee7672
    @chakrasharkee7672 2 года назад +4

    लेख्न लाई कुनै सब्द नै छैन 😭🤣🤣🙏 मृत आत्माको चिर शान्तिको कामना गर्दछु

  • @calikat1751
    @calikat1751 2 года назад +4

    कहिले सासु को त कहिले बुहारीको पालो।।

  • @rekharai5452
    @rekharai5452 2 года назад

    हाम्रो देशमा मान्छे मार्ने लाई छुट छ झुटो आरोप लाग्ने लाई सजाय छ

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov Год назад

    Hardik shardanjali 😢😢😢😢😢😢

  • @sdhd8864
    @sdhd8864 Год назад

    नेपाल काे कानुनि ले के गरदैना अब देखि जस्ले हत्या गरछ तेस्तलानि मारनुपरछ र ज्यानकाे बतला ज्यानै लिनुपरछ कानुनि काे प्रखाई गरद र नँया काे प्रखाई गरद नेपालमा धेरै नै हत्या भैसकेकाेछ

  • @aasharai6951
    @aasharai6951 2 года назад +2

    Yo apradhilai buhari lai kada vanda kada karbahi hos hardik sadanjali aama 😭 😭 😭

  • @jpt7562
    @jpt7562 2 года назад +2

    K huna lago hamro nepal ma

  • @balen63
    @balen63 2 года назад

    घरायसी तथा समाजमा झै झगडा दाङमा धेरै। गुन्डागर्दी, ग्याङफाइट, लागुऔषध कैलाली मा धेरै

  • @rmaeshsunar657
    @rmaeshsunar657 Год назад

    ❤❤❤

  • @amritkumar8015
    @amritkumar8015 2 года назад +4

    यसता पापनि बुहारि लाई जिउदाे जलाउनु परछा कि फाँसी दिना परछा थुका

  • @sirjanaghartimagar2046
    @sirjanaghartimagar2046 2 года назад +1

    Yastae ho hamro nepal 💔 yasta exa nepal ko chal chaln vhanerw chitt vujhaunu thikk vhayo bolerw kehi hunnn 😓

  • @manroppanepal9733
    @manroppanepal9733 2 года назад +3

    दाङमा. सब. बउलाय. जसतोछ

  • @laxmiparsad5931
    @laxmiparsad5931 Год назад

    ठिक न हो

  • @radhikabhandari3372
    @radhikabhandari3372 2 года назад

    He sarkar niyam kanun ramro banau

  • @ashoklama759
    @ashoklama759 2 года назад

    सानो गल्ती ले ठुलो घटना घट्छ त्यो भयर आफो जन्म दिने आमा बुबा छोडेर आएपछि कर्म दिने आमा बुबा ठुलो हो र कर्म दिने आमा बुबा पनि मैले जन्म देको हो भनेर सोच्नु पर्छ हो कानुन अनुसार सर्वोच्च सहित 21/1 वर्ष जेल सजाय हुन्छ अर्को कुरा किन हुन्छ पछिम मा मात्र धेरै दुःख जगने अपराध हुन्छ

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 2 года назад

    Dammi

  • @jumripyuthan921
    @jumripyuthan921 2 года назад

    त्यो अपराधीलाई फाँसीको सजाय हुनुपर्छ ा

  • @punyaghimire7960
    @punyaghimire7960 2 года назад

    मृत्युदण्डको कानुन बनाइदेन सरकार । गरिब र पीडितले न्याय नपाइ मर्नु पर्ने कस्तो कानुन बनायौ सरकार ।

  • @sirjanabk7523
    @sirjanabk7523 2 года назад +1

    टेलाई,मारीढीनुहोस

  • @sagarkc3172
    @sagarkc3172 2 года назад

    Yo dang ma k hudai xa ...xya

  • @dipakc9907
    @dipakc9907 2 года назад

    हत्यारा बुहारीलाई कदा कारभाई हाेस

  • @gajasingrana7110
    @gajasingrana7110 2 года назад

    हसिया होईन हजुर आसि पो भनिन्छ नेपाली भाशामा

    • @ishwariniraula2371
      @ishwariniraula2371 2 года назад

      हाम्रोतिरत हसिया नै भनिन्छ पस्चिमतिर चाज आशी भनिदो रैछ

    • @gajasingrana7110
      @gajasingrana7110 2 года назад

      @@ishwariniraula2371 हाम्रो तिर चौधरी भाशामा हसिया भनिन्छ तर पहाडी भासामा सानो साईज लाई आसि र ठुलो साईज लाई खुर्पा भनिन्छ

  • @minakhanal2915
    @minakhanal2915 2 года назад +5

    Yo buharelai fase dinu parxa

  • @SHINCHAN5677
    @SHINCHAN5677 2 года назад +1

    Dang ka manchheta rakshesh raixan jatikhera ni dangmaii hunchha yastoghatana

  • @jyotitamang8008
    @jyotitamang8008 2 года назад

    अशिक्षित काे कारणले दाडमा धेरै यस्तो घटानहरू घटिरहेको छ

  • @junamaden5724
    @junamaden5724 2 года назад +2

    Rest in peace

  • @mahendracreation4788
    @mahendracreation4788 2 года назад

    Hardik sardanjali🥺🥺🥺

  • @samrat1277
    @samrat1277 Год назад

    ha vagban ka hude x dasima baln dai fase denu parx

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Год назад

    आमा को आत्मा लाई‌ सान्ति मिलोस अपराधि लाई जिउदै आगो लागाई मारियोस

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI 2 года назад

    यो केटिहरु अहिले पातिएकै छ।अधिकार धेरै भाकै होत?

  • @surendrarai8378
    @surendrarai8378 2 года назад

    he bhagawan yo manab jati masine din aakai hota?rip aama😭😭hatyaralai phasi de sarkar

  • @rekhbahadur169
    @rekhbahadur169 2 года назад

    त्यस्ती बुहारीलाई जन्म कैद दिनुस सरकार।

  • @manojsaud1474
    @manojsaud1474 2 года назад

    Omg k k dakhenu par x hai hemro naramro days ma

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 года назад

    ज्यानको बदल ज्यान नै लिनु पर्छ

  • @user-ie2zs7ye2j
    @user-ie2zs7ye2j Год назад

    Dang vnne thau ma sadhai yasto matra hunx ta

  • @suntalishrestha6008
    @suntalishrestha6008 2 года назад +1

    K hudai xa nepalma

  • @chakrabahadurpariyar9917
    @chakrabahadurpariyar9917 2 года назад

    K hudai xa hamro nepalma?

  • @durgaprsadparsai2763
    @durgaprsadparsai2763 2 года назад

    2/4 janaa patrskaar chai yo daang jillaa maa riporting garna dhukka basne belaabho. Kati ghatanaa bhako.

  • @laxmigc2972
    @laxmigc2972 2 года назад

    Yabau kasari sakeko hola k yasto garna

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад

    हे भगवान के सुन्नु देख्नु परेको 😭😭😭😭

  • @bipanabasnet5273
    @bipanabasnet5273 Год назад

    जताततै यस्ताे घटना घटेकाे छ यसकाे कडा सजाय ,जसरि हत्या गरेकाे छ तेसरिनै मार्नु पर्छ,तेस्ताे सजायदियमा,घटनाराेकिन सक्छ

  • @kamalmagar5868
    @kamalmagar5868 2 года назад

    Gm dada ke hudaixa tapai ko thau tira gatna tw dherai bareko xata

  • @bhimbhim4183
    @bhimbhim4183 2 года назад

    के जमाना आयाे कठै बरि लै।

  • @padamchhetri2066
    @padamchhetri2066 2 года назад +1

    हत्या हिंसा धेरै हुने जिल्ला दाङ्ग

  • @sunilgurung1521
    @sunilgurung1521 2 года назад

    Hoina naya nepal ma k vairakecha yar parchanda g ko kranti le layako naya nepal ko abastha

  • @Limbu501
    @Limbu501 2 года назад

    Kada karbahi hosh kina yasto vairax hamro Nepal ma

  • @jagatshahi3193
    @jagatshahi3193 Год назад

    दैलेख

  • @jankichanda6780
    @jankichanda6780 2 года назад

    Bichara Aama 😭😭😭

  • @manjuchhetri5716
    @manjuchhetri5716 Год назад

    Miritk aama prti Hardik srdanjali Aamako baikunthaama bas ho aatmalai Santi Milos bichara aama😭😭😭😭😭 to papinilai fasi DIY huni TR srkarle yo hamro desma lagu kaile grla k k sunnu prx vgwan

  • @kabitashrestha9785
    @kabitashrestha9785 2 года назад

    Hamro desha kata tir gaerakheko xa. Aafantalae kasri bishwasa garnu.

  • @santamayarai4723
    @santamayarai4723 2 года назад

    Omg

  • @chandanichandanibudha7915
    @chandanichandanibudha7915 2 года назад

    Namaskar sujal g

  • @bindashari8065
    @bindashari8065 2 года назад

    हत्यारा लाई जन्म कैद जेल चलान हुनु पर्छ

  • @kazwolcrestha876
    @kazwolcrestha876 2 года назад

    Kasto khatini rahexa papi kurkurni kati dhukhyo hola bichara amalai hy vhagwan

  • @shantibaral2498
    @shantibaral2498 2 года назад +1

    😱😱😱

  • @misrachaudhari3949
    @misrachaudhari3949 Год назад

    🙏🙏🙏🙏🙏🙏

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 года назад

    आफ्नै परिवार बाट नै सुरक्षित नहुनु यो कस्तो जमाना आयो

  • @jitubam802
    @jitubam802 2 года назад

    Kasto buhari hola छि

  • @sarojsah4994
    @sarojsah4994 2 года назад +2

    Mental holin tiyo buhari vanaude teslai ajiban jell sajaye hos ?

  • @khembogati7766
    @khembogati7766 2 года назад

    Dang kand pani Kati Aauxa