GH 108 || नायक नाकम गुरुंगको एक रोचक घट्ना || Naik Nakam Gurung ||

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 611

  • @premgrg813
    @premgrg813 Год назад +1018

    स्वर्गीय नकन गुरुङ नाताले मेरो बाजे हुनु हुन्थ्यो। उहाँको जन्म दोर्दी गाउँ पालिका-५ ,कसिदुं ,लम्जुङ्ग मा भएको हो। ७ बर्ष मलायाको जङ्गलमा हराएर बाँचेको कथा सानो छँदा खुब सुनिन्थ्यो।सानो हुँदा उहाँको मुखरबिन्दुबाट सुनेका Surviving skill शेयर गर्न चाहे :- घना जङ्गलमा हराए पछि हिंस्रक जङ्गली जनावरबाट जोगिन अग्लो रुखमा आफुसंग भएको खुकुरीले त्यहि रुखको हाँगाहरु काटेर लहरले बाँधेर सानो घर बनाउनु भएको थियो रे। त्यहि रुखको तल अग्लो खाडल खुकुरीले खन्दै बनाउनु भएको थियो रे। त्यो खाडलको माथि स साना हाँगा बिँगाहरु र पातले छोपेर जमिन जस्तै बनाएर राख्नु हुन्थ्यो रे। अनि जङ्गली जनावरहरु त्यहाँ कहिले कहिँ पार भएर जाँदा र मान्छेको गन्ध सुँघ्दै आउँदा त्यो खाडल भित्र पर्थ्यो रे। खाडल भित्र फसेको हरेक जंगली जनावर मारेर पोलेर- सुकुटी बनाएर खानु हुन्थ्यो रे। कहिले कहिँ महिनौ सम्म पनि खाडलमा जंगली जनावर नपरे पछि बचाएर राखेको २-३ वटा सुकुटी मात्र खाएर बाँच्नु भयो भनेर सुनाउनु हुन्थ्यो। खाने कुराको जोहो खाडलमा पासो थपेर गर्नु भयो भने खाने पानीको व्यवस्था गर्न भुईंमा झरेर हिडेर जाउ भने जङ्गली जनावरको डर,त्यसैले रुखको माथि माथि लहरा र हाँगा काटेर २-३ किलो मिटर बाटो बनाएर खोलासम्म जोड्नु भएको थियो रे। यस्ता दुख पिडा सहदै ७ बर्षमा उहाँको खुकुरीको आकार उदाउदा उदाउदै सानो चक्कु जत्रो भैसकेको थियो रे। यति लामो समय सम्म जङ्गलमा बस्दा कहिले नदेखेको सपना आफू ठिटो हुँदा गोठमा आफूले पालेको दुधालु गाई भैसीको दुध धोएर मजाले पिउनु भएको देख्नु भएछ,कहिले नदेखेको मेरो गाई भैसी आज सपनामा देखे ,क्या अचम्म भयो भनेर बिहानै उठेर रुखको माथि माथि हिडेर खोलामा पानी पिएर फर्केको मात्र थियो रे ,उहाँ बसेको माथि माथि हेलिकप्टर घुम्न थाल्यो रे र यसरी उहाँलाई भेट्टाउनु भएछ। त्यस पछि आर्मी क्याम्पमा ल्याएर ७ बर्ष पछि भात र नुन खानु हुँदा ड्रग जस्तै लागेर बेहोस हुनु भयो रे। उहाँ जीवित हुँदा सम्म कमै मात्रामा नुन खानु हुन्थ्यो। उहाँ लडाईमा मर्यो भनेर मृत्यु संस्कार देखि सबै सम्पन्न गरिसकेको थियो । उहाँको श्रीमती पनि पोइला गैसक्नु भाको थियो। ७ बर्ष पछि गाउँ फर्केर आउँदा गाउँलेहरु तर्सेको थियो रे ,कि जार कि मार भनेर खुकुरी लिएर जारलाई १ रात १ दिन लखेटेर नौ डाँडा कटाई दिनु भयो रे। बाजेसँग संगै हुँदा यस्तै चाख लाग्दो कहानी कोट्याई कोट्याई सोध्दा खुब सुनाउनु हुन्थ्यो र हामी खुब मजा लिएर सुन्थ्यौं। धन्यबाद !

    • @springgurung7850
      @springgurung7850 Год назад +4

      Hora prem g

    • @elappgg9223
      @elappgg9223 Год назад +2

      Ek itihas rachnu bhayexa

    • @reshamgurung9998
      @reshamgurung9998 Год назад +7

      मार्मिक हिस्टोरी सलाम छ उहालाई

    • @surajgurung2578
      @surajgurung2578 Год назад +4

      Sahi lagyo uhako barema film nai banaunu parxa

    • @biruthapa5335
      @biruthapa5335 Год назад +2

      हम्रै छिमेकी जिल्ला को बाजे हुनुहुदो रहेछ।
      नकम गुरुङ । मैले पनि पहिलो पटक यो एपिसेउद हेरेको
      मनै देखि खुल्दुली अनि धेरै खुसी पनि भयो ।
      M tanahun dekhi🙏 सम्पुर्ण म ।

  • @bijayadhakal5466
    @bijayadhakal5466 Год назад +71

    वीर गोर्खाली नाकन गुरूंगजीको दर्दनाक कथा सुनेर मनमा धेरै आघात भयो। यस्ता वीर सपूतलाई नमन गर्दछु।🙏🙏 उहाँको नाममा एउटा चलचित्र बनिनु पर्छ।

    • @user-qw1rc3cp9d
      @user-qw1rc3cp9d Год назад +2

      छोडेर गएका साथीहरूले उनलाई सम्झनु पर्थ्यो,सम्झीएनन यसर्थ सात बर्ष सम्म कष्ट भोग्नु पर्यो ।

    • @nepidragam4234
      @nepidragam4234 Год назад

      I agree with you

    • @nareshgurung4165
      @nareshgurung4165 Год назад +1

      Movie xa ta bidesh ko mato sodesh ko pida

    • @benkumarrai2422
      @benkumarrai2422 Год назад

      बिचरा गुरुङ😭

    • @sureshshrestha8087
      @sureshshrestha8087 4 месяца назад +1

      चलचित्र ।। बन्यो तर कोसैले हेरेन,, अब नेपाली हरुलाई नेपालको बारेमा बुज्नै छाडिसके,, भ्रष्ट नेता र भेरा जनताहरु हुनुजेल एस्ता कुनै कुराको वास्त गर्दैन,,

  • @subarnalimbu569
    @subarnalimbu569 Год назад +78

    म बृटिस आर्मी भएर पनि यस्तोदर्दानक कथा थाहा थिएन, सुनाउनु भो हजुरलाई लाखौं लाख धन्यवाद !

  • @purnakhadka6848
    @purnakhadka6848 Год назад +20

    हाम्रा पुर्खाले बिश्वलाइ गरेको योगदानले गर्दा अहिले हामी छाती फुलाएर बिश्वमा घुमीरहेका छौ उहाहरु प्रती ससम्मान र हार्दिक श्रद्धाञ्जली वेक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @mohansinghrai3577
    @mohansinghrai3577 Год назад +13

    नयक नकम गुरुङ्गको कथाले भावुक बनायो बाचेर आए पेटपाल्ने नेपालमै रोजगारी सृजना गरौ बिदेशिको गुलामी गर्न छोडौ

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Год назад +59

    कस्तो दु:खद मर्मस्पर्शी यो समय अनुकुल पृथक समय सामाग्री को लागि यहाँहरुलाई धेरै धेरै धन्यवाद कस्तो भाबुक बनायो यो यथार्थ घटना सुन्दा ...!! धन्यवाद सम्पुर्ण सबैलाई जो यो कार्यक्रम मा सम्मीलित हुनुहुन्छ ।
    #जय_देश🙏🇳🇵🇳🇵
    #जय_नेपाल ❤️❤️🇳🇵🇳🇵

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 Год назад +53

    एउटा जापानी सैनिक काे यस्तै कथा सुनकाे थिए तर नेपाली लाई पनि यस्तो परेकाे रहेछ।यि जावानकाे सहास लाई सल्युट गर्न चाहान्छु।

    • @sayamgr6818
      @sayamgr6818 Год назад +1

      Yes, Phillipines ko jungle MA euta Japanese soldiers ko yastai kaha ni suneko thiya maile pani.

    • @lekhnath1234
      @lekhnath1234 Год назад +1

      27 years re japanese ta jhan

    • @gurungmahesh1973
      @gurungmahesh1973 Год назад

      @@lekhnath1234 ... That's not our concern.. Whose side are you? Our own Gorkha soldier's story Or Japanese soldier's story. So do compare instead respect our own Gorkha War Hero...

    • @Awesomepics57189
      @Awesomepics57189 Год назад +1

      Tyo all history yaa bishwo ghatana channel maa hoo. Maile pani tesma suneko thiye.

    • @james-dv8ql
      @james-dv8ql Год назад +1

      ​@@gurungmahesh1973 yo dude, yes they both army,as humans being ,one time enemy each other but both story is painful 😣😣

  • @pravashlimboo9657
    @pravashlimboo9657 Год назад +28

    नाकम गुरुङ्को कथा सिक्किममा सारकारी बिधालयको कक्षा आठको नेपाली कथा संग्रह पाठ्यक्रममा पढाईन्छ। तर नाकम हो या नकम गुरुङ हो, सिक्किमको उक्त पाठ्यक्रममा (नाकान गुरुङ) भनेर शीर्षक लेखिएको छ।

    • @ManasiGurung
      @ManasiGurung 18 дней назад

      मेरो बाजे हो सर नकान हो नाम❤

  • @dambarbahadurlama838
    @dambarbahadurlama838 Год назад +9

    एउटा वीर गोर्खालीको यो दर्दनाक कथाले मनमा ठूलो आघात र भावुक नै बनायो यो यथार्थ घटना लाई समस्त नेपाली युवा वर्गमा संघर्समय जीवन यात्रा मा प्रेरणाको स्रोत र बांज्ने कलाको ज्ञानबर्दक हुने छन भन्ने आश गर्दा छु।

  • @binusaaru5734
    @binusaaru5734 Год назад +19

    यो कथा ले मलाई धेरै नै रुवायो। Army ko Jeevan धेरै दुःख लाग्दो

  • @dilkumari95
    @dilkumari95 Год назад +33

    मेरो बाबा नि तोइ पलटनमा हुनु हुन्थयाे काहानी सुनाउदै रुनु भाको ऐले जस्तो लाग्छ 😭😭😭😭😭

  • @juddharajrai441
    @juddharajrai441 Год назад +13

    समय भन्दा पहिले केही पाईन्न भन्ने एक ठूलो र यथार्थ उदाहरण।

  • @binunicerai8349
    @binunicerai8349 Год назад +8

    जै गोर्खालि 💞💕💗🙏🙏🙏तपाई हरु ले गर्दा नै आज नाम सुन्द धेरै भाबुक बनायो बिदेश को ठाउँ मा नाम राख्नु भएको मा धेरै धन्यवाद अनि धेरै सम्झान र माया स्वर्गिय पुर्ख गोर्खालि यो कथाले आज रुवायो।

  • @jarilalshyangbo7260
    @jarilalshyangbo7260 Год назад +9

    यति कष्टकर जिवन कुनै गोर्खली सिपाही ले
    सामना गर्नुपरेन होला सात बर्षा सम्म जंगलमा एक्लो जिवन बिएर अन्तमा आफ्नै देश नेपाल फर्कि स्वार्गरोहन हुनुभएकोमा स्वार्गिय कमन गुरुङ प्रति ह्र्दयदेखि नै स्यलुट गर्दा छौं🇳🇵🇳🇵🇳🇵🙏🙏

    • @bhimrana2779
      @bhimrana2779 10 месяцев назад +1

      ❤❤😂😂कमन गुरुङ होइन के सर नकम गुरुङ हो😂😂😂

  • @atengabu7048
    @atengabu7048 Год назад +21

    ईतिहासको ठुलो किताब खोजी गरिदिनु भएकोमा धन्यवाद।।

  • @dilipkarki2253
    @dilipkarki2253 Год назад +9

    अति प्रशंसा लायक रोचक नेपाली सेनाको (गोर्खाली सेनाको) इतिहांस प्रस्तुतिका लागी मुरी मुरी धन्यबाद तपाईलाई।

    • @kumarirai8122
      @kumarirai8122 Год назад +1

      नेपाली बिरगोर्खा अाफु मरेर पनि अर्काको देश रमाटो बचाउ नु पर्ने कस्तो बध्यता

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 Год назад +9

    नेपाली गोर्खालीको यस्तै बिरगाथा सुन्दा आफू नेपाली हु भनेर सार्है गर्व लाग्छ

    • @bhimrana2779
      @bhimrana2779 10 месяцев назад

      होनि सर तर अहिले का बाहुन हरुले देश बेचिसके गोर्खालीको वीरता लाई बेचेर खादैछन खातेहरुले।।कि कसो??

  • @dbgurung476
    @dbgurung476 Год назад +6

    धन्यबाद हजुर सह्रै रोचक दु:खत ..🇳🇵🇳🇵

  • @sujankumal3400
    @sujankumal3400 Год назад +3

    वीर गोर्खाली सेना नाकाम गुरूङ प्रति सलाम । म सानो हुँदा (७-८ वर्षको हुँदा) गाउँको बाजे को मुख बाट उहाँको कथा सुनेको थिए । आज फेरि उहाँको दर्दनाक कथा सुनेर मनमा धेरै आघात भयो। वीर गोर्खाली सेना उहाँ प्रति फेरि पनि सलाम।

  • @punr2288
    @punr2288 Год назад +21

    कस्तो रुने काहानी रहेछ 😭 यो ७बर्ष सम्मको जंगली जिवन बिताएका रहेछन लाहुरे दाजुलाई सलाम गर्छु जय नेपाल 🇳🇵

  • @samyoglimbu5747
    @samyoglimbu5747 Год назад +5

    निकै दुख लाग्दो खबर तर बाच्न सफल भए छ यहि नै हो खुशी को कुरा

  • @user-zl6wz7vi3f
    @user-zl6wz7vi3f 4 месяца назад +1

    Sachai darnak katha rexa bir gorkha samjdar panithiaxa. Naman xa.

  • @kedaranjan8571
    @kedaranjan8571 Год назад +5

    सधै हेर्ने गरेको छु यो च्यानल निकै दुख लाग्दो रचेछ नकम गुरुङको अवस्था

  • @syafrina79
    @syafrina79 Год назад +8

    Hi.. I am from Malaysia.. I just read his history from book. Thank you from to your people who is serve in Tanah Melayu (Malaysia).

    • @tankupun5902
      @tankupun5902 Год назад

      hello i from nepal i love malaysia👍️👍️

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 Год назад +2

    वीर गोर्खालीको ब्याथा भित्र लुकेको कथा जस्तो भए पनिसाछै हो।जय वीर जवान गुरुङ जिउ।अमर रहुन

  • @user-oc5nr2nn3t
    @user-oc5nr2nn3t 7 месяцев назад +1

    यो भिडियो हेर्दा अनि कुराहरु सुन्दा त कता कता बिरक्त लागेर आयो , आँखा नै रसायो कति सम्म दुख गरेका रहिछन हाम्रो पुर्खाहरुले पहिलो बिस्वयुद्द दोस्रो बिस्वयुद्द ताका भन्ने कुरा थाहा भयो।, स्वर्गीय नायक नकम गुरुङ प्रती भाबपुर्ण हार्दिक हार्दिक श्रद्धा सुमन।

  • @binajtamang204
    @binajtamang204 Год назад +2

    रोचक मात्र नभयेर हाम्रो जातिय बिरता रहेको video को निम्मी धन्यवाद!❤️❤️❤️

  • @yogenkarki1699
    @yogenkarki1699 Год назад +15

    सन २००६मा मलेसियामा सेक्युरिटी guard गर्दा एक जना पुर्ब मलेसियन British आर्मी जस्ले गोर्खालि सङ संगै युद्धमा भाग लिएका रहेछ्न, उनले मलाई यो कथा सुनाएका थिए।
    नकम गुरुङको र लाल बहादुर गुरुङको नाम मैले ८५ बर्सिय अब्दुल रहमानको मुखदेखि सुनेको हो।उनी मैले काम गर्ने building मा आफ्नो छोरालाई भेट्न् आईरहन्थे।

  • @ramkumarbudhamagar9839
    @ramkumarbudhamagar9839 Год назад +10

    साहसिक तथा धैर्यवान मानिस।

  • @creativeditz__
    @creativeditz__ Год назад +37

    Sir I have started learning Nepali language from your videos . i am understanding Nepali lang 60% btw 🇮🇳❤️🇳🇵proud on nepal love from India

    • @sagarale7847
      @sagarale7847 Год назад

      Pandaey bahun

    • @snjbaba8808
      @snjbaba8808 Год назад +1

      Love from nepal 🙋🙋🙋🙋

    • @creativeditz__
      @creativeditz__ Год назад

      @@sagarale7847 sorry what ? I don't understand

    • @DSxSABIN
      @DSxSABIN Год назад

      @@snjbaba8808 If you could understand 60%, you would understand this comment already.

    • @vivo7you42
      @vivo7you42 Год назад

      @@DSxSABIN
      Vane paxi varatma pandey identity wala haru bahunbad nasalbad bokdaina swatantra bichar dhara ka dhani hunu hunxa vnne pusti garxa.. Yo ramro sanket Ho. Ra yesta bichar dhara bokne haruko astitwa khile haraudaina. . Astitwa jogaunalai aruko astitwa pni masnu hudaina vneako suneko xu . Chetna hos sabailai.

  • @santakumar3123
    @santakumar3123 Год назад +2

    धेरै पुरानो मार्मिक हिस्टोरि घट्ना सुन्न पाईयो एकदमै राम्रो लाग्यो हजुर 🇳🇵

  • @mann-grg
    @mann-grg Год назад +9

    मेरो आफ्नै हजुरबुबा नकम होइन नकन गुरुङ हो हजुरबुज्यु जीउँदै हुनुहुन्छ ९४ बर्ष भयो बुज्यु ले

  • @balrambudhathoki2905
    @balrambudhathoki2905 Год назад +1

    नकम गुरुङको कथाले सारै नै मन छोयो। उहालाई नमन गर्दछु। यस विषयमा एउटा फिल्म बनाउँदा अझ राम्रो हुन्थ्यो।💓🙏

  • @nanurai8704
    @nanurai8704 Год назад +2

    रमाईलाे लाग्याे म अहिले त्यहीँ रकम गुरुङले ७ वर्ष बिताएकाे मलेशियामा छु।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Год назад +6

    खाेजेर खाेजि नसक्ने बृटिस गाेर्खा सैनिकहरुकाे इतिहास लुकेकाे छ जापानीहरु स‌‌ँगकाे वर्मा Frontier दाेश्राे विस्वयुध्दकाे लढाइमा। मेराे बाबुलेपनि वर्मा मा लढेकाे इितहास छ। तर वहाँकाे नाम हर्काजित राई वर्मा Frontier 1939 1947 लेखिएकाे एकजाेडी मेडल बाहेक केहि दिएकाे छैन बृटिस सरकारले । बाबुकाे देहन्तपछि नेपालस्थित धरान १३ स्थित वेलपेर र अरुपनि धेरै स‌‌‌स्थाहरुमा पेन्सनकाे लागि धेरै धाउनुभयाे विधुवि अामाले तर अाज सम्म सुनवाई भएन। अामा अहिले ८५ वर्षकाे जिवित विधुव ।म माईला छाेरा नारायण प्रसाद राईसँग धरान१३ शिवधारास्थित घरमा नुहुन्छ। चलायाे भाँडाे अपल्याे ठाँडाे गरेकाे छ बृटिसले दाेश्राे विस्वयुद्दकाे सिपाहीहरुलाई। दाेश्राे विस्वयुद्दमै जापानीहरुसँग वमर्मामा लडेकाे कर्णेल जे‍.पी.क्रसले पेनसनसँगै नेपाली नागरिक्ता लिएर ठाँटसँग नेपालमा बसेकाे छ भन्नेकुरा बेला बेलामा यु ट्युब्मा देखिन्छ। हाम्राे सरकारै कम्जाेर भएर हाेला बृटिसले हेपेकाे । दाेश्राे विस्वयुद्द सम्बन्धी नकाम गुरु‌गज्यूकाे इतिहास यु ट्युब च्यानलमा पाेष्ट गर्नुहुने हजुरलाई मुरी मुरी धन्यबाद। हुन त याे भन्दा पहिलापनि धेरैपटक लेखिसके तर न वेलपेरले देखेकाे छ सराेकारवाला अरु कसैले । त्यसैले दाेश्राे विस्व युद्दमा लडेकाे अप्नाे सिपाहिहरुलाई पेन्सनपनि दिन नसक्ने अवस्थामा पुगेछ बृटिस जस्ताे लाग्दैछ मलाई। वुवाले वर्मामा जापानी सेनासँग वर्मामा लढेकाेबेला ल्याउनु भएकाे एकथान 100 Rupees जापानि Note र बृटिसकाे महारानीकाे तस्विर भएकाे मेडल चहिँ अहिलेसम्मपनि मैसँग सुरक्षित छ। तर हामिले हाम्राे पुर्खाहरुले बृटिसकाे पक्षामा गरेकाे याेगदानकाे बारेमा जात्ति लेखेपनि बृटिस र बृटिससँग सम्बन्धित Welfare र बृटिसले खाेज तलास गर्दैन। देखिहलेपनि बेवास्ता गरिदिन्छ। कि त याे कुरा धेरै पुरानाे भनेर टारीदिन्छ। नारायण प्रसाद राई धरान १३ शिवधारा मिती २ जानुवारी २०२३।पुस १८गते २०७९।

  • @samshernegi2857
    @samshernegi2857 Год назад +1

    यस्तै कहानी मा फ्लिम बनाउनु पर्ने हो नेपाली सिनेमा जगत ले

  • @swostikatmg3939
    @swostikatmg3939 20 дней назад

    उहाँको त्यो दुख सुनेर आँसु रोक्न सकिन😢 उहाँको जिवनकथालाई लिएर कसैले फिल्म बनाए निकै अभारी हुन्थ्यो होला।🙏

  • @n.k.chauhan2011
    @n.k.chauhan2011 Год назад +5

    _The history of Gorkha soldiers is the history of bravery and courage, sacrifice and dedication, truth and honesty. They're capable of winning the hearts of people._

    • @Itsnevs-o2q
      @Itsnevs-o2q Год назад

      Yes those Gurkha who sacrificed there lives to save nepal and nepalese….

  • @mitrarai3491
    @mitrarai3491 Год назад +6

    Heartily salute to our Bir Gurkhas purkha Haru Lai 👏👏🙏

  • @anitagurung5781
    @anitagurung5781 Год назад +11

    Very fascinating story touch my heart my dad was also British Gurkha army so I am proud of daughter British army my dad used to sharing with us about jungle war story we were curious that time now I missed him very much
    Watching from USA

  • @ganeshgoatme9586
    @ganeshgoatme9586 2 месяца назад

    गोरखालीहरुले कमाएको विरताको गाथा आज विस्वब्यापी र प्रख्यात छ ! यो हामी गोरखालीहरुको ठूलो सम्पत्ति हो । यो विरासत हामी गोरखालीहरुले सदा - सदाका लागि कायम राख्नु हाम्रो परमकर्तव्य हुन आउँछ !!!!! " जय मातृभूमि नेपाल " !!!!!

  • @Sajangrg69
    @Sajangrg69 Год назад +10

    My great grandfather was a British Gurkha paratrooper in Burma. He got shot in his torso whilst fighting against Japanese and still survived thanks to his comrades and then got sent back to Burma. He used to tell us stories of how he along with his senior and others managed to survive Burma jungle eating fish and snakes and finally ended up in some Burmese town at the end of the war without knowing the war had ended. If he had died there and then, I wouldn't have existed. BTW, he received some recognition- an award for his bravery upon getting injured but he gave it to some poor villager who then vanished after receiving it.

  • @ranjanasaru6622
    @ranjanasaru6622 Год назад +3

    सलुट छ गोर्खाली लाहुरे हरु लाई 🙏🙏💖💖

  • @chitrakumarshrestha1633
    @chitrakumarshrestha1633 Год назад +3

    Mero best program.

  • @GambirJang-cv6go
    @GambirJang-cv6go 5 месяцев назад

    ओहो सैनिक जिवन एक मा राम्रो एक मा नराम्रो पनि हो यो नवखन गुरुङ को जिवन कहानि सुन्दा सारै दुख लाग्यो सारै रोचक पनि लाग्यो फेरि पनि यस्तै कहानि हरु को पर्खाइ मा छौ

  • @rabiachariya7677
    @rabiachariya7677 Год назад +2

    jungle ko kastakar jiban bitai feri paltan farki sodes farkeko khabar sundha khusi lagyo.

  • @rekharai8736
    @rekharai8736 Год назад +3

    मेरो ससुरा पनि यो पल्टनमा थिए , उनले यस सत्य घटनाको कथा हामीलाई सुनाउँथे

  • @buddha276
    @buddha276 Год назад +17

    My grandfather was also a ww2 veteran who fought alongside british soldiers... We used to listen to his war time stories with him eyesfull tears and astonishment..

  • @bijaytamang234
    @bijaytamang234 Год назад +7

    😭😭बिचारा गुरुङ दाई

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 Год назад +1

    Aho kasto jivan thank

  • @sulemangurung7576
    @sulemangurung7576 Год назад +5

    Being as l one of the ex British Gurkha ,came to know the Bravery of Gurkas fought in the world War in Malaya, Many Thanks , Krishna Grg KTM,

  • @anandchhetri8813
    @anandchhetri8813 Год назад +2

    Heart touching true story of lt.Namak Naik gurung glad to hear about him thanks

  • @asahangwnem1464
    @asahangwnem1464 Год назад +5

    नकम गुरुङ जी तपाईँ धेरै धेरै भाग्य शाली हुनु हुन्छ। परमेश्वर ज्यू ले तपाईँ लाई रकछा गर्नु भो परिवार हरू सङ्ग भेट्नु भो धेरै धेरै खुशी लाग्यो ।धन्यबाद मेडिया ज्यू ।

  • @wanschamlingrai5152
    @wanschamlingrai5152 Год назад +2

    आँसु आउने नकम गुरुङको जिवन्त कथा

  • @gauravbhatt8144
    @gauravbhatt8144 Год назад +11

    राजा श्री श्री श्री श्री श्री महेन्द्र बिर बिक्रम शाह देव को अन्त्येष्टि कसरी भयो यस बिषयमा विस्तृतमा जानकारी सहित को कार्यक्रम बनाउन अनुरोध गर्दछु।

  • @damodargautam6303
    @damodargautam6303 Год назад +4

    यो सुन्दा रुदै खुसी लागो

  • @nirarajgurung7434
    @nirarajgurung7434 11 месяцев назад

    अत्यन्तै दुख लाग्दो मार्मिक कहानी,धन्यवाद।

  • @mayanathghimire5839
    @mayanathghimire5839 Год назад +6

    Informative and heart touches

  • @tekbdr8787
    @tekbdr8787 6 месяцев назад

    अति नै मन छोयो नायक नाकम गुरुङ को सत्य घटना ले

  • @amirsunuwar690
    @amirsunuwar690 Год назад +3

    Always heartly respect NAKAM GURUNG

  • @dewanamrita
    @dewanamrita 2 месяца назад

    कथा सुनेर कस्तो रोन मन लाग्यो! परिवार भनेको सबैको एउटै त हो नि।

  • @MilanGurung-cd6ts
    @MilanGurung-cd6ts 2 месяца назад

    मेरो हजुरबुबा पनि world war म परेको थियो बचेर अको येस्तै कथा सुनाउनु हुन्छ सुनेर बस्न मज्जा लाग्छ ।।
    100 बर्ष पुग्नु भयो
    Huge Respect to My Grandfather👑

  • @M.R.Kishor
    @M.R.Kishor 4 месяца назад

    तपाईँलाई धन्यवाद साह्रै राम्रो ऐतिहासिक ज्ञान प्राप्त गर्ने अवसर दिनुभयो।❤

  • @dayalapm1014
    @dayalapm1014 Год назад +6

    नामको अगाडी श्री ५ लेख्ने चलन पृथ्वीनारायण साहको पाला देखि चलाईएको पाईन्छ।राजालाई श्री ५ भनियो।त्यस पछि जंग बहादुर ले आफुलाई श्री ३ घोषणा गरे।श्री १ देखि श्री ५ सम्म को ब्याख्या गरेर भिडियो बनाए आभारी हुने थिएं।🙏

  • @khyamsubba
    @khyamsubba 6 месяцев назад

    यो सबै सुन्दा एक कथा जस्तो लाग्छ तर सत्य थियो हाम्रो पुर्खा हरुको वीर गोर्खाली सान र अझैपनि छ त्योहि पहिचान ।।

  • @gurungbalrambg
    @gurungbalrambg 4 месяца назад

    ऊहाहरूको दुख्ख कस्ट र बाहादुरशाहस ले गर्दानै हामिले BRITISH ARMY हुने मौका पाईयो ऊहाँहरूलाई always respect and slam chha❤❤❤❤❤

  • @sanjaygurung7549
    @sanjaygurung7549 Год назад +5

    Jai Gorkha jindabad ✊✊🌳

  • @gurunggurung2878
    @gurunggurung2878 Год назад +5

    I have studied this story in class IV Nepali subject in Sikkim Government school... Very interesting story and motivated....

  • @Lem-Tamme
    @Lem-Tamme 11 часов назад

    Ramro lagyo

  • @hopejacayastv
    @hopejacayastv Год назад +1

    यस्तो यतिहासिक कथा मार्मिक छ सत्य पनि हो जस्तो पनि लाग्छ ।

  • @bairagicheli4255
    @bairagicheli4255 4 месяца назад

    Nayek Nakam KO histore ramro lagyo 👌👍

  • @manjughosh5388
    @manjughosh5388 Год назад +4

    I'm proud Gorkha paltan🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @evvll9669
    @evvll9669 5 месяцев назад

    म हाल अहिले मलेसियामा छु र यहाँ को बुढापाका ले अझै पनि कुरा गर्नु हुन्छ र हामी लाई सम्मान र इज्जत दिएर कति मीठो2 कुरा गर्नु हुन्छ खुशी लाग्छ

  • @ramharidhakal850
    @ramharidhakal850 Год назад +1

    लिखित मपि ललाटे प्रोझितम कः समर्थ।
    जे हुनु छ त्यो भएर रहन्छ।
    सात बर्ष वाहाँ ले जुन दुख कस्ट को सामना गर्नु भो त्यो सामान्य जन ले सोच्नपनि सक्तैन।सहनसक्नेता कुरै भएन।घन घोर जङ्गल जङ्गलि जनाबर घामपानि हाबा हुरी झरी बादल।भनेर साध्य छैन।अदम्य साहस अनुपम ज्ञान।इस्वर अनुकंपा नभै यस्तो मा को जिबित रहन सक्छ। यैतहो प्रभुको लीला।
    अचम्म। हे महारथी । धन्यधन्यधन्य।तपाईं तपाईं नै हुनु हुन्छ।तपाईं जस्तो अर्काे हुन सक्तैन
    मेरो समझ मा।
    नायक नकम गुरुङ्ग महान हुन।र अमर छन। केयो नै अचंम । हुनै नसक्ने जस्तो छैनर?।नेपाल आमाका छोरा महान ।महा नायक नकम गुरुङ्ग महानतम साहसी महा नायक हुन।
    मेरोसमझ मा।

  • @ToranKarmacharya
    @ToranKarmacharya 5 месяцев назад

    धन्यबाद सलामछ नायक नाकम गुरूङ जि. लाई

  • @Delje960
    @Delje960 4 месяца назад

    Brilliantly. Thank you

  • @clickhangpang492
    @clickhangpang492 Год назад +2

    अति राम्रो

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq 4 месяца назад

    धेरैराम्राे ईतिहास तथ्य ।धन्यवाद छ ।

  • @KhopiramSunari-fm4kh
    @KhopiramSunari-fm4kh Год назад

    Dheraii dheraii dhanyabad hjur laii ajha ghat lagdo r real ghatana hjr le vanidiyer pura garidiyeko ma ❤

  • @gavrialrai3512
    @gavrialrai3512 Год назад +4

    salute to honesty of a grukha

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 5 месяцев назад

    Thank you so much sir for the amazing and interesting video. I have read many books about the veer Gorkhas during the World War One and World War Two. Reading all that books, sometimes I felt very proud and sometimes I felt very sad. Jai Veer Gorkhas 🙏🙏

  • @sujitasunwar7928
    @sujitasunwar7928 5 месяцев назад

    नाम गुरुङ लाई कोटि कोटि भन्छ गोर्खाली ले संसार पिटेउ तर आफुले गोर्खाली लाई सकेको नजरले हेर्छन्।

  • @dilipshrestha3735
    @dilipshrestha3735 Год назад +2

    सलाम छ नकम गुरुङ बालाई

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Год назад +1

    वीर गाेर्खालिकाे एक अद्भुत साहस र गाथाले भरिपुर्ण सत्य घटना पनि,
    कथा जस्तै राेचक ढंगले बांचेर(पढेर) सुनाउनु भएकामा तपाईं प्रस्ताेता साथिलाई हार्दिक हार्दिक धन्यवाद !

  • @omgaha3344
    @omgaha3344 3 месяца назад

    Vir Gorkha ko hridaya bidarak katha lai salam x tapai haru jasta bahadur Gorkha le nai aaj bishwa bhar Gorkha ko name ucha raheko x

  • @kbrai8734
    @kbrai8734 Год назад

    अति राम्रो लाग्यो । ह्स्जुरहरुलाई धन्यबाद !!!

  • @gunganagunjan9848
    @gunganagunjan9848 6 месяцев назад +1

    हामी साच्चैको ईमान्दार सोझो गरिब रहेछौ आजसम्म पनी, त्यो दिन इतिहासको समझनाले भावुक बनायो

  • @mohansarki6741
    @mohansarki6741 Год назад +1

    वाहाको लागि big grand salut

  • @pranilda7920
    @pranilda7920 5 месяцев назад

    स्वर्गीय नाकाम गुरुंग को यो घटना को आधारित मा फिल्म बनाउनुपर्छ तब मात्र भारत, नेपाल र बेलायतका सबै जनताले स्वर्गीय नाकाम गुरुङको बलिदान बुझ्नेछन् ।

  • @monojkumarrai3091
    @monojkumarrai3091 5 месяцев назад

    अकल्पनिय असोचनिय अएइतिहसिक कथा।कहाली लग्दो।

  • @user-mo2bj5cy4u
    @user-mo2bj5cy4u Месяц назад

    ati marmik Etihash xa hamro gorkhali ko

  • @balrajpradhan9881
    @balrajpradhan9881 Год назад +3

    WOW. JAI GORKHALI.

  • @sadhanagiri3068
    @sadhanagiri3068 Год назад +1

    नेपाली भनेको बिर बहादुर नेपाली हो

  • @netramasrangi5798
    @netramasrangi5798 Год назад +5

    आँसु आयो!

  • @kabitashrestha8432
    @kabitashrestha8432 4 месяца назад

    Great

  • @TaraNnum-se2sw
    @TaraNnum-se2sw 5 месяцев назад

    Very. Interesting. /Informative. True story.

  • @manojsarusaru387
    @manojsarusaru387 4 месяца назад

    Very interesting life story nakam gurung

  • @tilukantakarki4480
    @tilukantakarki4480 11 месяцев назад

    जी्वन एक सत्य हो ।बीर गोरखा हरु अर्काको बिजयमा आफुलाइ भाग्यशाली ठान्ने व्यवरा सारै नराम्रो थियो र युद्धमा मर्नु परो ,,गोरखा को इतगहासले मलाइ पीड़ा दिन्छ ,,,,,,,,,

  • @bimalakc9870
    @bimalakc9870 2 месяца назад

    Great ❤❤❤

  • @easyandfastlearning949
    @easyandfastlearning949 Год назад

    हार्दिक सलाम छ वीर नकाम गुरुङलाई।