INT 12 || Gurkha troops in Brunei Revolt || How did Gurkha unit save Brunei? |

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2020
  • Brunei is a country, located on the north coast of the island of Borneo in southeast Asia and surrounded by the Malaysia and South China Sea. It's known for its beaches and biodiverse rainforest..
    Our Short RUclips Channel: / @sarthaknepalshorts
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    INT 12 || Gurkha troops in Brunei Revolt || How did Gurkha unit save Brunei? || #sarthaknepalshorts ||
    History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references and the main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
    The main contents are:
    * Ancient History of Nepal
    * Kirat Period
    * Lichhabi Period
    * Baise and Chaubise Rajya of Nepal
    * Malla Dynasty of Nepal
    * Shah Dynasty from Gorkha to Nepal
    * Rana Regime of Nepal
    * Democratic Revolution of Nepal
    * Fall of Kingdom and Rise of Republic system in Nepal
    * History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #historyinnepali #sarthaknepalshorts

Комментарии • 238

  • @rameshshrestha7456
    @rameshshrestha7456 3 года назад +14

    गोर्खा सैनिक जस्तो हाम्रो सैनिक भएको भए,हाम्रो देश अनुशासित र सम्रीद हुन्थ्यो ।

  • @barnatho8331
    @barnatho8331 3 года назад +15

    सिको गर्न सिपालु चीन र मेहनति जापान बाहेक बाकी सबै देश हरु गोरे कै प्रभाव ले बिकास भएको देखिन्छ।

  • @purnatulachan5032
    @purnatulachan5032 2 года назад +4

    👍💪🏻👍ईमानदारी वफ़ादारीमानै हूँछ बहादुरीकाम त्यस पछी आऊछ गोर्ख़ाली नाम🇳🇵💪🏻🇳🇵

  • @raikeera69

    गृह युद्ध ताकाको तत्कालीन राजाको तस्वीर पनि राख्दिनु भएको भए प्रस्तुति झन् उत्कृष्ट हुने थियो !

  • @user-rb2fm8ht9d

    यस्तै यतिहासिक जानकारी गराउदै जानु भयो भने नेपाली लाई पुरानो इतिहास को जानकारी हुने र तपाई को उचाई बढदै जाने निश्चित छ इतिहास सम्बन्धी अन्यकुराहरू को जानकारी गराउदै जानुहुन।

  • @ishsth.
    @ishsth. 3 года назад +2

    पृथ्वीनारायण शाहको ब्रतबन्ध धादिङको मैदीस्थित मैदीकोटमा भएको भन्ने छ, यदि सकिन्छ भने यस सम्बन्धी एक भिडियो बनाउन अनुरोध गर्दछु ।

  • @webe_vibin
    @webe_vibin 3 года назад +1

    कसरि बचाए छन त ? यि पुराना मध्दे म पनि एक हुम । दरबार भित्रको सहनै नसक्ने असक्त व्यबहार सम्झन्द दिकार छ । अझ, यि बनौटे गोर्खास 65 बर्स सम्म contract गर्न सकिने बुझेको छु । पुरानो old is gold नाममा मात्र सिमित रह्यो ।

  • @bishnubohara7576
    @bishnubohara7576 3 года назад +2

    ब्रुनाई सल्तानको सुरक्षा गरेर गोरखाली सेनाले ठीक गरे।

  • @Mechitimes
    @Mechitimes 3 года назад +3

    गोर्खाली सेनाहरु पनि त मरे होला । कति मरे त्यो पनि जानकारी गराएको भए राम्रो हुने

  • @funentertainment4876
    @funentertainment4876 3 года назад +2

    यस लडाइँको लागि मलाय हालको मलेसिया बाट गएको थियो मेरो पुज्यनिय बुवा ज्युहरु बृटिसको तर्फ बाट लड्न जै गोर्खाली

  • @samanaapa4916
    @samanaapa4916 3 года назад +10

    दुनियाँ भरी युद्धमा होमिए मुर्खहरु । केको लागि कसको लागि युद्धमा होमिए थाहा नै थिएन । अन्तिममा आफ्नो देशमा आफ्नै अस्तित्व मेटिएको पत्तो नै पाएन । वीर मूर्ख गोर्खेहरु ।

  • @hastabahadur4106

    It was very good news well done congratulation to media and all of you from London UK 🇬🇧💗🌹❤️🇬🇧🙏

  • @pathansanjay9965
    @pathansanjay9965 3 года назад +6

    Duniya ma aaila samma gulam vako desh ta Nepal ho

  • @jasse9180
    @jasse9180 2 года назад +4

    Well done Bahadur Gurkha soldiers God Bless you all keep the history alive.

  • @tararai7036
    @tararai7036 3 года назад +9

    Wao very nice history .excellent..we are proud to be.

  • @rabindrapradhan8542
    @rabindrapradhan8542 3 года назад +22

    101 % Perfect. I admire your choice of Gurkha´s history.

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq Год назад +1

    धन्यवाद छ ।ईतिहास खबर दिनु भयाे

  • @dilthapa3815
    @dilthapa3815 3 года назад +3

    Welcome for the news of Gorkha regiments thank you

  • @suvasshrestha1181
    @suvasshrestha1181 3 года назад +1

    सारै रोचक

  • @davidrai3651
    @davidrai3651 3 года назад +7

    Thank you Birgorkhali We Birgorkhali very happy All All the best bhanna chahanchhu hk.