अत्यान्तै राम्रो लाग्यो,अब एउटा भिडियो जापानको पनि बनाउनु होला।दोस्रो बिष्वयुद्द अघि र पछिको जापानको बारेमा एउटा कार्यक्रम बनाउनु भयो भने म जस्तै हरेक जिज्ञासुहरु को इच्छा पूरा होला।
सिङ्गापुर र लि क्वान युको बारेमा नेपालीमा विस्तृत रूपमा बुझ्न चाहनेले मैले लेखेको " सिङ्गापुर निर्माणका आरोह अवरोह" शीर्षकको पुस्तक पढ्न आग्रह गर्दछु । english मा पढ्न चाहनेले उनको दुईवटा memoirs " The singapore story र from third world to first " पढ्दा भो ।
नेपाल को राजनीति पार्टी नेताहरु त लि क्वान यू जस्तो भएन मात्र लिने खाने नेता भए र समुन्द्र सतहबाट करिब वरिपरि भएको देश हो सिङ्गापुर जस्तै नेपाल को भुपरिवेष्ठित देश नहुने हो भने नेपाल राजा कै पालामा बनेको उधोग कलकारखाना बन्द गराउने हरु ले सिङ्गापुर को तुलना गर्नु लाजमर्दो कुरा हो नेपाल को बिकास मा अबरोध हुनु पहिले भारत र अर्को देसको नेता मा देस भक्त नहुनु हो
DIS..BANAUNA..15..IIDIYA.LAGAUNUS,.HUNCHHANAE.... 1.CAISITI AANUSAR..TALIM.2.KRISI..VITNARI.TALIM.3.BARSI PANI.SANKALAN...4.PHALAM KHANI .TAMA.KHANI.DUNGA.KHANI.UUTKHALAN GARNI 5.HAEDRO..PAWOR.BATA..NISKIKO..PANI...KAMTIMA.25/..SICHAE..GARNI....6..PRATAN.BIKAS..GARNI..TISKO.LAGI..MAUUNTEN..VEUU..DADA.DADAE..KIBULKAR..BIKAS GARNI RA. THAUU THAUU MA HIL SAEDE MA BASTI BIKAS. GARI. HOME ESTRI..KHALNA..LAGAUNI.. ARU AARKO ISPIGE MA. VANCHUU MA
हाम्रो देश नेपालमा लि क्वान जस्तो छोरो कैले जन्मिने होला 🎉🎉
बल्ल मैले भनेको भिडियो आयो।❤️🙏
नेपाल मा विकाश न हूनू को मूख कार्ण चाई केहो एसको बारेमा एऊटा भिडीयो चाईयो सर ✊🙏🙏
India ra Chor Neta haru hun
@@Sandip_ghyapchan_chhantyal07 👍
हजुरः को नियमित दर्शक हो म। मेरो आग्रह छ कि हिटलर पछिको जर्मनी कसरी विकसित भयो ? यसबारे नि भिडियो बनाईदिनुस् न
नेपालको नेताहरु ले लि क्वान को जिबनि र सफलता हेरेको छैन जस्तो लाग्यो एक पटक हेरिदिन विनम्र अनुरोध गर्दछु धन्यवाद
हर्क साम्पाङ✊
Yee lee Kawang bata hamra Netaharule siknai parne chha! Yeato Gyan bigyan kaa program dinu vayeko ma dherai dherai dhnnewad!
Very highly qualified motivated leader who developed entire country
From top to bottom every political leaders must follow to leader like Lee couan.
नेपाल मा यस्तो नेता कोहि बन्न सक्दैन किनकी हामी जनता नै भेडा छौ ।
सिँगापुरकाे छिमेकी देश दुष्ट नहुनु पनि धेरै कारणहरु मध्य एउटा प्रमुख कारण हाे सिँगापुर बन्नुमा ।
अत्यान्तै राम्रो लाग्यो,अब एउटा भिडियो जापानको पनि बनाउनु होला।दोस्रो बिष्वयुद्द अघि र पछिको जापानको बारेमा एउटा कार्यक्रम बनाउनु भयो भने म जस्तै हरेक जिज्ञासुहरु को इच्छा पूरा होला।
सिङ्गापुर र लि क्वान युको बारेमा नेपालीमा विस्तृत रूपमा बुझ्न चाहनेले मैले लेखेको " सिङ्गापुर निर्माणका आरोह अवरोह" शीर्षकको पुस्तक पढ्न आग्रह गर्दछु । english मा पढ्न चाहनेले उनको दुईवटा memoirs " The singapore story र from third world to first " पढ्दा भो ।
सुन्न योग्य भिडियो !:
Awesome 👍️
लीक्वानको कार्यप्रणाबाट हाम्रो देशका नेताहरुले सिक्नु जरुरी छ।
हाम्रो राजनितिग्य हरु त पैसा कमाउन को लागि राजनिती गर्छन। हाम्रो देश्मा राजनिती को परिभाषा नै अलग छ।
... अति राम्रो लाग्यो !! धेरै धेरै धन्यवाद !! आउँदा दिनहरूमा " जर्ज वासिङ्टन " को जीवनी पनि प्रस्तुत गरि दिनुहुन सादर अनुरोध गर्दछु !! 👍️🙏❤️❤️
👏
Great news
म यो subject मा धेरै interested थिये,,,,तर यो सोच,,हिसाब को मान्छे नेपाल मा भेटिन,,,,म छु तर कसैले पत्याउदैन।।😥
बाहुन मात्र सुध्रिए भने देशको कायापलट हुन्छ
@@Subash-Magar1 थुक्क मुजि कुकुर
मेरो कर्मथलो सिङ्गापुरलाई सलाम ❤❤
अति उत्तम् लागो
Miss you PM Lee saheb❤
धेरै राम्रो जानकारी, धन्यवाद 😊
अत्यन्त राम्रो प्रस्तुति
नेपाल भारत १९५० को सन्धि केहो यस्को बारे बिस्तृत भिडियो बनाइ दिनु होला।
Nepal ma kahile yesta neta janmanxa hola yo pani vanni paro hajur
अहिले नेपालको लि क्वान भनेको हर्क साम्पाङ जिउ हुनुहुन्छ।
😂😂😂
लि क्वान vision भएको नेता थिए
जो श्रम र knowledge दुबैमा प्रखर थिए। हर्क श्रम त गर्छन् तर development र policy को vision कम छ
@@sarojdhungana7334 कमजोरी तपाईं मा देखियो
धेरै राम्रो नेता हुन
राम्रो लाग्यो
अब यो देशमा यस्तो नेता काे उदय हुन अावशेक छ 🎉
Yo 🎉❤
नेपाल को राजनीति पार्टी नेताहरु त लि क्वान यू जस्तो भएन मात्र लिने खाने नेता भए र समुन्द्र सतहबाट करिब वरिपरि भएको देश हो सिङ्गापुर जस्तै नेपाल को भुपरिवेष्ठित देश नहुने हो भने नेपाल राजा कै पालामा बनेको उधोग कलकारखाना बन्द गराउने हरु ले सिङ्गापुर को तुलना गर्नु लाजमर्दो कुरा हो नेपाल को बिकास मा अबरोध हुनु पहिले भारत र अर्को देसको नेता मा देस भक्त नहुनु हो
Well done. Thanks
Gajab xa sir
हर्क साम्पाङ पथ.....
मन पर्यो
Wow respect from heart❤
Very good leader i like
Very good.
Very good
Good Information
Malasiya ko pm mahathir ko jivani baare euta video herna man thiyo
gyanbardak
Extremely beautiful
Nice
नेपाल ले यस्तै नेता कहिले पाउछ हाेला ?
Sahi neta yasto hunuparcha
👍
Great , in Nepal why like this ?
❤️🙏
nepal pani 2084 ma 90 % vote lyaune party ko pratikshya ma ….
के नेपालका राजनीतिक नेताहरूले यसबाट शिक्षा लेलान् ?
Niswarhi pratibaddha neta ko jaruri yaha pani xa.
❤❤❤❤❤
बिदेशी हरुकाे इशरामा पर्धानमन्री हरुले नेपामा बिकाश गर्न सक्दैन
लि क्वान जस्ता नेता नेपालले पाउन सक्ला कि नसक्ला?
Balen shaha
HAMRO DIS MA LIQWAN KAHILI GANMALILAN....VVANCHU...MA...
DIS..BANAUNA..15..IIDIYA.LAGAUNUS,.HUNCHHANAE....
1.CAISITI AANUSAR..TALIM.2.KRISI..VITNARI.TALIM.3.BARSI PANI.SANKALAN...4.PHALAM KHANI .TAMA.KHANI.DUNGA.KHANI.UUTKHALAN GARNI 5.HAEDRO..PAWOR.BATA..NISKIKO..PANI...KAMTIMA.25/..SICHAE..GARNI....6..PRATAN.BIKAS..GARNI..TISKO.LAGI..MAUUNTEN..VEUU..DADA.DADAE..KIBULKAR..BIKAS GARNI RA. THAUU THAUU MA HIL SAEDE MA BASTI BIKAS. GARI. HOME ESTRI..KHALNA..LAGAUNI.. ARU AARKO ISPIGE MA. VANCHUU MA
malaie.ta.harda.hardai.aasu.nai.aaya❤️
Santeixetra kasto ho nepale ko lagi ramro ki naramro video banaunu na sir
Sere lai sodhnu parxa feri ek patak same question hhhhhh
Nepal ka tapare netaharu pani tyahi bhako. Bha. Nepal pani nepapur hunthiyo
असल नेता ।
नेपाल भारत १९५० को सन्धि केहो यस्को बारे बिस्तृत भिडियो बनाइ दिनु होला।
Good
🙏❤️