INT 48 || राम्रा नेता कसरी चिन्ने ? || Traits of Good Leader ||

Поделиться
HTML-код
  • Опубликовано: 20 дек 2024

Комментарии • 17

  • @kedaranjan8571
    @kedaranjan8571 2 года назад +3

    नेपाल सिङ्गपुर हुन यी पुराना पार्टीलाई हराउनुपर्छ नयाँ पुस्ता युवालाई जिताय पछि मात्र बिकास हुन्छ काङ्ग्रेस कम्युनिस्टलाई हराउनुपर्छ जय नेपाल

    • @kedaranjan8571
      @kedaranjan8571 2 года назад

      @Man Mk मेरो कमेन्ट राम्रो सङ्ग बुझ्नु भयन्छ मैले नयाँ पुस्ता युवालाइ भोट दिने भनेको हु

  • @samundraoptical6720
    @samundraoptical6720 2 года назад +1

    मैंले भनेरै लीकवान ली ले कसरी सम्पन्न सिंगापुर बनाए भनेर भिडियो बनाइदिनु भयो। त्यसको लागि धन्यवाद।🙏
    अर्को अनुरोध छ, दोस्रो विश्व युद्ध मा धिस्त भएको देश जापान । कसरी के गरेर अगाडि बढ्यो र विश्व को तेस्रो ठूलो अर्थतन्त्र भएको संम्पन देश बन्न पुग्यो। यो सम्बन्धित भिडियो बनाइदिनु हुन्छ कि।
    ..... नियमित दर्शक समुन्द्र रेग्मी।

  • @samundraoptical6720
    @samundraoptical6720 2 года назад

    Great video 😍

  • @gannubhai6727
    @gannubhai6727 2 года назад

    केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।

  • @yagyabudha1667
    @yagyabudha1667 2 года назад

    भिमदत्त पन्थको बारेमा पनि भिडियो बनाउन हजुर

  • @ramakhadka668
    @ramakhadka668 2 года назад

    Nice

  • @bibekpokharel6395
    @bibekpokharel6395 9 месяцев назад

    ❤❤❤❤❤

  • @meseeamrai898
    @meseeamrai898 2 года назад

    खोइ त खोकु छिन्ताङ हत्याकाण्डको बारेमा भिडियो बनाउनु भएको?

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 2 года назад

    🥰🥰🥰

  • @premashtangayoga
    @premashtangayoga 2 года назад +1

    Jasto j vayepani we don’t want that kind of country. Where is no life . we want traditional Nepal organic nepal 🇳🇵

  • @gannubhai6727
    @gannubhai6727 2 года назад +1

    समानुपातिक मा हलो लाई हाल्नु भनेको किर्ते ओली लाई pm बनाउन मा मद्दत गर्नु हो , त्यही भएर अरु विकल्प खोजौं ,मेरो चाहिँ समानुपातिक मा घण्टी लाई जान्छ ।।

  • @najartv7
    @najartv7 2 года назад

    दलित जात कसरी राखियो र किन ?? भनेर बनाउनु होला।

  • @ninirema4532
    @ninirema4532 2 года назад

    हजुरहरू सबैलाई हार्दिक नमस्कार र धेरै धेरै धन्यबाद छ।

  • @gannubhai6727
    @gannubhai6727 2 года назад +1

    ❤️❤️🔔🔔🔔🙏
    मासु भातले कहिले सम्म टिक्ने
    माओबादी,काङ्ग्रेस,एमाले
    अब को राजनितिक
    स्वतन्त्र पार्टी संग सिक्ने
    तेरि मा टोक्ने 😡
    Vot स्वतन्त्र लाई ठोक्ने
    Jay Nepal 🔔🔔🔔🔔🔔❤️❤️🇳🇵🇳🇵