छत्र शाहीले आँटे साथ दिन्छु भन्दै आइन् तुलसा बस्नेत ।। Chhatra Shahi Vs Tulasa Basnet. ०७७.०८.२६ HD

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 487

  • @indrenisamaj
    @indrenisamaj  4 года назад +75

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 года назад +1

      Indreni is a real message & Voice of humanity ::
      Indreni is truly making difference in many lives::
      Indreni team is really doing incredible social and humanitarian service in Nepal.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Indreni team is really making Nepal & Nepali Proud:
      Great job indreni Samaj family.

    • @coronavid1932
      @coronavid1932 4 года назад

      editors परिबर्तन होस।

    • @harikc15
      @harikc15 4 года назад

      @@BrahMaSiriMeetra123)1mppu

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 4 года назад

      मलेसिया बाट

    • @gagansaud8769
      @gagansaud8769 4 года назад +1

      Super

  • @harisingwaiba4334
    @harisingwaiba4334 3 года назад +1

    Tulasha Basnet Bahiniko शोर अनि शब्द एक्दम्नै दम्दार छ, ठुलो ठुलो माहुल मा गाउँने कलाकार तुलशा को शोभाब र कला र गला रहिछ, प्लिज तुलशालाई फेरी पनि एकचोटी ईन्द्रनिमा बोलाऊनु परेउ अनि कि क्रिश्न कडेल भाई कित छत्र भाई संग गायको सुन्न पाऊ ???
    म हरिसिं वाईबा Uk 🇬🇧 बाट हेरेर धेरै भन्दा धेरै मज्जा लियो ❤️❤️❤️❤️👌👌👌👌⭐️⭐️⭐️👍👍

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 4 года назад +10

    ईन्द्रणीमा सबै भन्दा अाफुलाई मन पर्ने कलाकारमा मनमाया ,कृण्ण बजगाई ,खिमा जस्तो सालीन हुनु पर्छ र टीका जस्तो घमण्डी हुनुहुन्न है ।छत्र सर।

  • @Dilchhetri2045
    @Dilchhetri2045 4 года назад +38

    आहा क्या रमाइलो है सररररररर जोडी पनि सारै मिलेछ यो जोडीलाइ इन्द्रेणी डटकममा आयर गाय हुन्थ्यो भन्ने को को छम यता हाजीर गरौ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +1

    तुलक्षा जि मिठो शब्द हान्नु हुन्छ रमाइलो लाग्यो।धन्यबाद छ छत्र भाइ को कुरा क गर्नु।

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +1

    सारै रमाइलो जहाँ छत्र उतै रमाइलो सम्पुर्ण टीम लाई उच्च सामन् छ

  • @dlbhandari911
    @dlbhandari911 4 года назад +1

    तुलसा बैनी को स्वार र गित गाउनेकला राम्रो लाग्यो निरंतरताको कामना काहाहो घर परिचय दिएको भए झन राम्रो हुनेथियो

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +24

    छत्र शाही र, तुलसा बस्नेत दिदी को
    दोहोरी मनपर्ने जति यता हाजिर गरौं 😊

  • @dipakbhatta5245
    @dipakbhatta5245 4 года назад +1

    छत्र साहिको त गित सुनेकै हो उहाँ राम्रो मीठो गायक हो साथै उहाँ भन्दापनी अज गाइका तुलसा जि को त शब्द चयन देखि लियर हर चिज हाउभाउ गला कला असाधै मन पर्यो आगामी दिनहरुमा यो भन्दापनि राम्रा राम्रा मिठा मिठा प्रस्तुतीहरुको अपेक्षा गर्दछु बेस्ट अफ लक बोथ अफ यु ....

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +58

    जय इन्द्रेणी 🙏🙏छत्र साही दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु🙏🙏

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 4 года назад +11

    छत्रको शाही जति यता आउनुस

  • @yadabkc8603
    @yadabkc8603 3 года назад +1

    गित दामि छ तुलसा बस्नेत काे गित नया सुनियाे।रमाइलाे लायाे।

  • @krishnakhadka9518
    @krishnakhadka9518 4 года назад +17

    एकदमै राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपने छत्र शाहि धन्यवाद

  • @khumraj5858
    @khumraj5858 4 года назад +9

    टुक्का को लागि त आज छ्त्र साहि को जोडी मिलेकै हो गित र नाच दुबै कडा

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 4 года назад +10

    हैट सारै राम्रो र कडा पो रेछ। धेरै धेरै धन्यवाद गायक गायिका २ जना ( छत्र शाही र तुलसा बस्नेत )लाई नै

  • @manigurung1469
    @manigurung1469 4 года назад +4

    तुलसी बहिनीको पनि दोहोरी बबाल रमाईलो लाग्यो । छत्र भाईको त्यसै रमाईलो लाग्छ । संपूर्ण कलाकार साथीहरू लाई नमस्कार । जय इन्द्रेणी टिम ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +11

    ईन्द्रेणिको हिरो छत्र सँग उस्तै चर्चित गायिका तुलसाको दम्दार होरि धेरै रमाइलो भयो ,

  • @harkhaman8509
    @harkhaman8509 4 года назад +6

    छ्त्र भाइको र तुलसा बहिनी को थत्यौली दोहोरी गित अतिनै दामी छ अझ तिनकन्न्या ??मनमायं तुलसा र खिमा बहिनी को ?? बसाइले सुनमा सुगन्ध भएको छ ???

  • @preetipretty4546
    @preetipretty4546 4 года назад +10

    छत्र शाहि भने पछि हुरकाई हुने म मात्र होकी अरु कोई नी छौ साथि हो❤️ खोइ हाजिर हुनु त 🙏
    साथै मेरो chennal लाई नी subscribe गरि साथ support गरि दिनु होला 🙏🙏🙏🙏
    Don't forget my channel 🙏🙏
    Plz subscribe this chennal 🙏🙏🙏

    • @dambermalla585
      @dambermalla585 4 года назад +1

      मनिछु

    • @madha60
      @madha60 3 года назад

      अगाडिकै भएपनि ज्यादै रमाईलाे

    • @kashiramadhikari2859
      @kashiramadhikari2859 3 года назад

      म पनि हो

  • @limbooturman5634
    @limbooturman5634 4 года назад +2

    So sweet battle with छत्र शाहि एन्ड तुलसा beautiful day ahead keep it up god bless u 👍️👌

  • @deepakbikram4415
    @deepakbikram4415 4 года назад +4

    दुवैलाई माया गर्ने जति यता है छत्र दादा को त के कुरा गर्नु दिदी को पनी दामि नै छ ❤🙏

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 4 года назад +6

    छत्र शाही आएपछि यसै कडा

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад +2

    आयो है इन्द्रेणी समाज हेरेर साथ दिनुहोलस 🌈🌈🌈🌈🌈 जय गित जय संगित जय इन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baburambhatta2122
    @baburambhatta2122 4 года назад +2

    धेरै राम्रो

  • @pashupatisunar7284
    @pashupatisunar7284 4 года назад +2

    वाह क्या रमाइलो लाग्यो धन्यवाद सम्पूर्ण ईन्द्रेणिनि तिमलाई

  • @khumraj5858
    @khumraj5858 4 года назад +14

    आयो है छ्त्र को कडा दोहोरी

  • @nirmallama3297
    @nirmallama3297 4 года назад +14

    सर्ब प्रथम म के भन्न चाहन्छु भने हजुर हरुले जुन सुकै लॊक भाका गाउनु भयनी गायक सर्जकको नाम लियर गाउनु होला है धेरै बाद विवाद आउन थाल्यो सबैको आखा लाग्न थाल्यो इन्द्रेणीलाई !

    • @mitralimbu6876
      @mitralimbu6876 4 года назад

      राम्रो गर्नेलाइ जसले पनि डाहा गर्ने नै भयो

  • @bhojchhetri7957
    @bhojchhetri7957 4 года назад +2

    छत्रा शाहि अाये पछि इन्द्रेणी निकै रमाइलो भाछ

  • @toprana9641
    @toprana9641 4 года назад +3

    अाहा तुलसा बैनीकाे जति हसिलाे राम्रो मुहार छ त्यत्तिकै राम्रो गीत फुराउने तरिका र स्वर एकदमै राम्रो रहेछ अनि साथै उच्च प्रगतिकाे शुभकामना छ तुलसा !

  • @dhanshrestha6179
    @dhanshrestha6179 4 года назад +2

    अाजको दोहोरि धेरै राम्रो लागो छत्र र तुलसा को बधाई छ

  • @thammaya447
    @thammaya447 4 года назад +3

    दोहोरी गित कति राम्रो अनि समिला बैनिको नाच खिमा मनु बैनि साह्रै राम्री छ वा

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 4 года назад +5

    छत्र शाही दोहोरी गाउदा आनन्द आउछ ।

  • @रामहरिथापा
    @रामहरिथापा 4 года назад +3

    सारै मीठो गला र कला दुबैलाइ धन्यवाद !छ्त्र तुलासा र सम्पुर्ण इन्द्रेणी समाज परिवारलाई ,तुलसालाई फेरि इन्द्रेणीले बोलाउने आसमा छौँ ।

  • @devmagar2525
    @devmagar2525 4 года назад +21

    सर्मिला सङ्ग नाच्ने बाजे लाई मन्न पर्छ 😀😀😀😀भरे घरमा गएपछि बजुले अगुल्टो ले हान्नु हुन्छ कि कुचो ले हान्नु हुन्छ 😀😀😀

  • @prazolmoktan2476
    @prazolmoktan2476 4 года назад

    तुलसा को त अाँखा चै सारै राम्रो लाग्छ ☺️😜तुलसा को कुनै पनि दोहोरी सुनी रहु जस्तो लाग्छ्😍☺️🤔🤗🇳🇵🙏🇦🇪कुवेत बाट

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 4 года назад +35

    बिदेश देखि हेर्ने कोको छौ ✋
    ६ बर्षिय बालिका को अपहरण पछि १९ बर्षिय युवती ले हत्या गरेकि छिन ruclips.net/video/nSaGn5Ckb9A/видео.html

  • @nischalman5485
    @nischalman5485 4 года назад +5

    बाज्य ले खुब चान्स पाएछन नाच्ने बाहानामा माई लर्ट 🌹🥀🌺

  • @adhikarimusic4987
    @adhikarimusic4987 4 года назад

    बाजे ले दरो नाच्नु भो त है
    दोहोरी दरो भयो है छत्र जी ❤️❤️

  • @thamanbasnet258
    @thamanbasnet258 4 года назад +2

    Nice song sister I love you all indrani samaj

  • @kamalneupane9738
    @kamalneupane9738 4 года назад +27

    वाह सलाम छ हजुरहरूको टिमलाई विशेष त छत्र दाजुलाई

  • @innocentgirl5737
    @innocentgirl5737 4 года назад +1

    आहै कति रमाइलो हो जय इन्द्रेणी

  • @arnunrai7739
    @arnunrai7739 3 года назад

    धेरै राम्रो तर छत्र भाइ को जोडि त धेरै हुनुभयो जीवन धान्ने चाइ को हो

  • @karmalalbudha2801
    @karmalalbudha2801 4 года назад

    जय इन्द्रेणी गाउले छत्र साहिको अति झकास दोहोरी साथाइ अल्ल इन्द्रेणि तिमलाइ सुभकामना छ

  • @laxmanthapa1050
    @laxmanthapa1050 4 года назад +3

    बब्बाल दोहोरी। दह्रो प्रहार दुबै जानको।एकदम रमाइलो लाग्यो ।

  • @नरब.थुलुङ्गराई

    जहाँ गाउँछ छ्त्त्र साही, त्यहाँ दोहोरी हेरिन्छ रमाइ रमाइ।😀👏🙋‍♂️

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +3

    आज त तुलसा & छत्र बिच रमाइलो दोहोरी

  • @kumalmahendra6292
    @kumalmahendra6292 4 года назад +9

    तुलसा कडा प्रगतिको कामना ।

  • @madhavprakash6055
    @madhavprakash6055 4 года назад +9

    तुलसा बस्नेत बैनि को सोर राम्रो छ इन्द्रेणीमा जानुपर्ने हो बैनी

    • @fastfood3465
      @fastfood3465 4 года назад

      याे जिवन भर साथ मा रये काे भये अति उतम छ

  • @bijaylama4425
    @bijaylama4425 4 года назад

    कृपया हाम्रो चाहना पुनः एक पल्ट ल्याउनु होला तुलसा बस्नेत बहिनिलाइ ।सारै सरल सुशील सालिन स्वभाव को हुनु हुदोरहेछ अर्को गित मा देख्न पाउ । अति रमाइलो लाग्यो।

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад

    अत्यन्तै रमाइलो दोहोरी धन्यवाद सफलताको शुभकामना छ छत्र र तुलसा बैनी लाई

  • @jagatthapa8440
    @jagatthapa8440 4 года назад

    जहाँ छत्र शाही हुनुहुन्छ त्यहाँ दोहोरी को माहोल अलग्गै हुन्छ,अझै शब्द सवाल जफाव माँ टक्कर दीने बहीनी तुल्सा बस्नेत सुरूल्लो मीठो आवाज की धनी सधै अघी बढ्नु होला र ईन्द्रेणी लाई कसैको पनि आखा नलागोस् सधै उच्चो रहोस् ईन्द्रेणी कार्यक्रम

  • @sitarai3297
    @sitarai3297 4 года назад +1

    दाम्मी छ दोहोरी 👌👍️

  • @omgurung6769
    @omgurung6769 4 года назад +2

    आम्मै कति राम्री हो तुलसा।। मन पर्यो मलाइ।

  • @clovevange4432
    @clovevange4432 4 года назад

    शर्मिलाको नांच तुलसा छत्रको बवाल दोहोरी छुट्टला👌👌👌

  • @subbathapamagar5973
    @subbathapamagar5973 4 года назад +1

    अहा यि नानी ले नि कत्ति मिठो र राम्रो शब्द चयन गर्नु भको एकदम राम्रो छ अब रबिन र तुलशा को दोहोरी ल्याउनु पर्यो बधाई छ नानी लाई र इन्द्रेणी समाज लाई नि धन्यवाद छ

  • @basnetlaxman7689
    @basnetlaxman7689 4 года назад +1

    दामि छ रमाइलो लागो

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 года назад

    तुलसा जी मान्छे हेर्दा सोजी जस्तै देखीने तर शब्द चऐनत कमेदी ताईपको छ रमाईलो लाग्यो दोहोरी ।

  • @mr_anuj_8455
    @mr_anuj_8455 4 года назад +1

    Ramailo xa hai chatra bhai ko dohori

  • @sarjanchand2431
    @sarjanchand2431 4 года назад

    तुलसा वैनीकाे तर्क स्वर अनुहनरकाे स्माइल लाेभ लाग्दाे छ। यस्ताे कला र गला सदादिन रहाेस

  • @bishalmahar9269
    @bishalmahar9269 4 года назад

    आहा रमाइलो दोहोरि धेरै धेरै धन्यवाद छ छत्र भाई र तुलाशा बहिनि लाइ मिठो सम्झना पुरै इन्द्रेणी टिम लाइ

  • @himalchand312
    @himalchand312 4 года назад

    खकेन्द्र दाजु र मनमाया diuju बिच को राम्रो दुबै राम्रो स्वर सम्राट धनि हरु ले कहिलेकाही गाय राम्रो हुनेथियो कि ...?? मनु उि है एक दिन फेरि है त ।।।समय मिलायर 🙏🙏❤️❤️👌👌🇳🇵🇳🇵🌺🌺🌺🌺🌺🌺😪

  • @laxmikharel541
    @laxmikharel541 4 года назад +1

    ल सारै राम्रो छ दोहोरि जय ईन्द्रेणि समाज

  • @nathbahadur275
    @nathbahadur275 4 года назад +1

    ssuper super khatra dohori man paro

  • @दिपककुमार-त8ख
    @दिपककुमार-त8ख 4 года назад +2

    दामि छ छत्र सर यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर

  • @yubrajmagar7277
    @yubrajmagar7277 3 года назад

    इनदेनि को हिरो छतरसाहिनभय दाेहाेरि चलदेइन थियाे हाेलनि किषण कणेल भाइ💃🏃‍♀️🏃‍♀️👯‍♀️

  • @chandrabohra4711
    @chandrabohra4711 4 года назад +1

    संचालिका मन मायाको खुबै राम्रो रूप
    तुल्छाबस्नेत छत्र शाही को दोहरीभो खुब
    छत्र तीमी तुलछालाई अब पटाऐर
    जुम्ला तीर लग छीटै तुल्छा भगाऐर

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 4 года назад +1

    प्रस्ताव राम्रै आछ है छत्र भाई पाएको मौका लाई खेर नफालौ है ।

  • @mitralimbu6876
    @mitralimbu6876 4 года назад +18

    ल है छत्र सर,बेर नगर्नुस् है😆😍

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 4 года назад

    तुलशा बस्नेतको जति सुन्दर अनुहार उतिनै मीठो स्वर

  • @tankakhanal5627
    @tankakhanal5627 4 года назад

    तुलसा बहिनीको स्वर लाई सलाम । छत्र राजा साहेब त मेरो नमन । मलाई मन पर्ने राजा ।

  • @HAMROKOSELI
    @HAMROKOSELI 4 года назад

    छत्र दादाको दोहोरी राम्रो छ दोहोरी मन पर्नेले आजको मेरो दोहोरी पनि हेरेर मलाई सब्स्क्राइब गर्दिन हुन अनुरोद्ग छ

  • @suryamagar566
    @suryamagar566 3 года назад

    छत्र सहिलाई पनि सारै दुख्खदियो यो आफ्नै ज्यानले,जो आएरपनि यहि काले र होचेकै गित गाउछ,

  • @gangagiri8071
    @gangagiri8071 4 года назад +2

    सबै जनाले इन्द्रेणी समाजलाइ सस्क्राब गर्नु होला ।अति राम्रो छ छत्र शाही को आवाज दामी छ

  • @tilakbahadur8700
    @tilakbahadur8700 4 года назад

    सहि हो छत्रजोडिनि मिलछ माघ नकटाउनु हैर ईनद्वणि टिम लाई सुभकामना

  • @kishanban4283
    @kishanban4283 4 года назад

    छत्र शाही भाई र तुलसा बस्नेत बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ बुवा र शमिला श्रेष्ठ बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी

  • @himpunmgr4075
    @himpunmgr4075 4 года назад

    राम्रो प्रस्तुति दुबै जना कलाकार लाइ धन्नेवाद

  • @himalchand312
    @himalchand312 4 года назад

    दाइ क्षत्र र मनु दिदी ले पुराना पुराना लोकभाकाहरु गाउने प्रयास गर्नुहोला हार्दिक अनुरोध गर्दछुैो ! ल नयाँ खासै हजुर लाई यो नयाँ भाकाहर ले राम्रो लागने है त।।🙏🙏❤️❤️ मीठो समझना सबै लाई प्रदेशि को ❤️❤️

  • @atmarammahara8952
    @atmarammahara8952 3 года назад

    रमाईलो दोहोरी 💃💃💃

  • @jusrazoli6192
    @jusrazoli6192 4 года назад

    तुलसा बैनिकाे मिठाे स्वर र हांसिलाे रुप रैछ।ईन्द्रेनी डटकममा फेरि ल्याउनु पर्याे

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +1

    जोडि पनि मिल्याछ है😀😀😀

  • @karanthapa7123
    @karanthapa7123 4 года назад +1

    तुलसा छत्र दामी आज त मजा आयो

  • @sunitachhetri198
    @sunitachhetri198 4 года назад +3

    Get vandani nac po dami xata aaja 🙏🙏🙏🙏❤❤❤❤

  • @dillisubedi8775
    @dillisubedi8775 3 года назад

    तुलसा राम्री पनि अचमै स्वर पनि मीठो फेरि पनि छिट्टै भाग 2 पाम

  • @samlalsunar7215
    @samlalsunar7215 4 года назад

    इन्द्रेणी ले हरेक टायम राम्रो राम्रो मनोरञ्जन दिइ राख्नु भएको छ र इन्द्रेनी टिम सहित गायक गायीका हरुमा धेरै धेरै छ

  • @nareshthapa1027
    @nareshthapa1027 4 года назад

    मेराे शुपर हिट शिङ्गर छत्र दाजु

  • @lokhermel4587
    @lokhermel4587 4 года назад

    Hello कृष्ण कंडेल जि मैथिली भाका हरु पनि ल्याउनु पार्‍यो सबै लाई समेतौ

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 года назад +1

    Nice dohori good singers thanks all teams

  • @toranthapa511
    @toranthapa511 4 года назад +2

    Ramro jodi xa

  • @PrabasiGopal
    @PrabasiGopal 4 года назад

    अब बिक्र्म परियार लाई लेउनु परो को को हुनु हुन्छ हुन्छ भने अति मिटो गीत मेरो चेन्ल पनि सस्कराईब गर्दिनु होला धन्यवाद

  • @ghanshyamchaulagain2106
    @ghanshyamchaulagain2106 4 года назад

    छत्र र तुलसा को दोहोरी धेरै राम्रो लागो

  • @kashirampanday423
    @kashirampanday423 4 года назад

    मलाई मन पर्ने कला कार टिका सानु नहुदा मन रोको छ😭😭😭😭

  • @yubrajmagar7277
    @yubrajmagar7277 3 года назад

    छत्रसाहि काजल भन्दा तुलसाजाेडि मिल्छ उचाई माेटाइ दाेहाेरि मनमिल्छ जुवाई बने हाइ हाइ हाई हु😎👨‍🚒

  • @Reebamsingh566
    @Reebamsingh566 4 года назад +1

    Wow satra ji

  • @binuthapa4722
    @binuthapa4722 3 года назад

    Woww lu badhai my deju an chatra dada👌👌👌👌

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 года назад

    राम्रो छ है तुलसाको गाउनेसैली 👌👌🤚🤚👍️👍️

  • @hellalhellal9702
    @hellalhellal9702 4 года назад

    छत्र जि तुलछा सङ्ग गाउनु पर्यो धेरै राम्रो छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад

    ल लबधाई छ तुल्सा छत्र पैलै बाट फुर्तिलो हुनुहुन्छ

  • @milanthapa9352
    @milanthapa9352 4 года назад

    ईन्द्रेणी तिमलाई शुभकामना छ अगाडि बदनु मलाई धेरै राम्रो छ ईन्द्रेणी मा मनमाया सोल्टी र खिमा सोल्टी तिका सोल्टी धेरै मन पर्छ मलाइ

  • @socialonline1578
    @socialonline1578 4 года назад

    wowo सालिन अनि मन्द मन्द मुस्कान सहित को रमाइलो दोहोरी कर्णालीको हिरो & सुल्सा ज्यु को ,,

  • @omrajacharya3232
    @omrajacharya3232 4 года назад

    दमदार प्रस्तुति भाइ छत्र को