नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | डरलाग्दो भिरको ढुङ्गामा बेहुला बेहुली र जन्ती समेत जस्ताको तस्तै

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2024
  • नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | डरलाग्दो भिरको ढुङ्गामा बेहुला बेहुली र जन्ती समेत जस्ताको तस्तै
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • РазвлеченияРазвлечения

Комментарии • 486

  • @tirthabhattarai6579
    @tirthabhattarai6579 6 месяцев назад +16

    हाम्रो गाउँ भुल्केबाट नजिकै भएपनि यो ठाउँमा म पुग्न सकेको थिइन, केही बर्ष अगाडी यहाँ जान मैले प्रयास गरेता पनि समयको कमीका साथै बाटो देख्ने मान्छेको अभावमा फेदीको गाउँबाट फर्कनु परेको थियो । पाण्डव राई संग हामीले पनि कुरा गरेको जस्तो लाग्छ । यस्तो ऐतिहासिक तर हाल अनकन्टार भैसकेको ठाउँमा भिडियो निर्माता पुगी जनसमक्ष ल्याउनु भएको धेरै सराहनीय कुरा हो । यस्तो ठाउँलाई कसरी विकास गर्ने हो गाउँपालिका र सम्बन्धित वडाहरुले विचार पुर्याउनुपर्ने देखिन्छ । इन्टरटेन्मेन्ट एमएमसीलाई धेरै धेरै धन्यवाद ...!!!

  • @SirjanaChamlingrai
    @SirjanaChamlingrai 5 месяцев назад +33

    यति राम्रो राम्रो प्रकितिक ले भरिएको एक मात्र देश नेपाल छ यस्तो ठाउँ पर्यटकिय स्थल हुन पर्छ भन्ने लाग्छ मलाई नी

  • @kamalasubedi-sm2vg
    @kamalasubedi-sm2vg 3 месяца назад +2

    मेरो गाउँ सुन्दर ठाउँ अत्यन्तै मनमोहक दृश्य भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।

  • @Magar12109
    @Magar12109 6 месяцев назад +11

    आफ्नो जिन्दगी को बाजी राखी सबै को माज लिउनु हुने sir लाई धेरै धेरै धन्यवाद MMC RUclips CHANNEL लाई पनि आफ्नो देश मा भएको दृस्य देख्न पाईयो मेरो मनै दर लाग्यो मुटु सिरिङ्ग सिरिङ्ग पनि गर्ने हरु यता हाजिर हुम ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sushil7567
    @sushil7567 6 месяцев назад +10

    जय नेपाल आमालाई राजालाई र युबालाइ साथछ एतीहासीक पारतन्तुक देश जय नेपाल पशुपतिनाथ मुक्तिनाथ ❤❤❤❤❤❤❤❤❤❤

  • @rujalthapa6395
    @rujalthapa6395 6 месяцев назад +6

    सारै रमाइलो लाग्यो आफै गय जस्तो अनुभव भयो धन्यवाद सबैलाई 🌹🌹🌹👍️

  • @arunrai9691
    @arunrai9691 6 месяцев назад +16

    ऐतिहासिक इस्थल
    सारै सुन्दर र रमाईलो ठाऊ❤🎉

  • @aaditya7266
    @aaditya7266 5 месяцев назад +1

    राम्रो ठाउ हो नेपाल

  • @bidyasubba2283
    @bidyasubba2283 3 месяца назад +1

    अति सुन्दर धन्यवाद हजुरलाई❤

  • @govindkhadka7537
    @govindkhadka7537 6 месяцев назад +2

    सारै सन्दर् रमाईलो ठाउ रहे छ

  • @user-nf2kd8fu4x
    @user-nf2kd8fu4x 6 месяцев назад +7

    रोचक छ दाजु❤

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 6 месяцев назад +3

    ॐ नमो: हरहर कैलाशपति महादेवाय नमो नम:

  • @durgasunuwar3840
    @durgasunuwar3840 6 месяцев назад +2

    हजुर को हरेक भिडियो म हेरने गरछु हरेक ठाउको भिजिट गराउनु हुनछ हजुर लाई हारदिक नमन गर्न चाहनछु 🙏🙏🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangatandan6850
    @gangatandan6850 6 месяцев назад +7

    कठिन यात्रा को दुष्य देखाउनु भएकोमा टिमलाई धन्यवाद।🙏🙏🙏❤️❤️

  • @BestSunuwarMulicha
    @BestSunuwarMulicha 6 месяцев назад +19

    अति राम्रो ठाउलाई राम्रो सजवाट गरी बिश्वा सामु पुराए कस्तो हुने थियो र तर्साउने डाडा झनै राम्रो बन्ने रहेछ जस्ले यो दृस्यलाई कैदगरी देखाउनु भयो पुरै टिमलाई धेरै धन्यबाद छ।❤❤

  • @parubhujel8313
    @parubhujel8313 4 месяца назад +1

    हाम्राे भाेजपुर wow❤❤

  • @allaboutnepal7
    @allaboutnepal7 6 месяцев назад +7

    ❤❤❤❤❤❤❤धेरै राम्रो भिडियो

  • @basunrairai2302
    @basunrairai2302 6 месяцев назад +6

    राम्रो भिडियो

  • @bodraj8607
    @bodraj8607 5 месяцев назад +2

    सारै राम्रो तिर्थस्थल पो रहेछ ।

  • @haridassapkota4025
    @haridassapkota4025 3 месяца назад +1

    प्रकृतिको अनुपम उपहारहरुको जानकारी गराउनु भएकोमा धन्यवाद।

  • @dipaktamang7705
    @dipaktamang7705 6 месяцев назад +1

    सारै राम्रो मनोज भाई

  • @palmulama6058
    @palmulama6058 Месяц назад +1

    Sarai dukha Gari dekhaunu vayo golmey.veer dhanyabad

  • @dinespandey
    @dinespandey 4 месяца назад +2

    मेराे गाउँ तिर जानू भए छ ल राम्रो छ भिडियो ❤❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 6 месяцев назад +1

    हैट!! भिर देख्दा भिडियोमा भए पनि त्यो भिर र बाटो देख्दा पैतालामा सिरिङ सिरिङ भयो रिंगटा लाग्यो। आम्मामा😮😮😮❤❤अन्तमा भिडियो राम्रोरोचक,अनि यो भिडियो बनाउनु हुने ब्यक्ति आटिलो सुरो लाग्यो,हुन त यस्ता सिनहरु नेपालमा लाखौ होला तपाईहरु जस्ता ब्यक्ति नै नभएर अरु यस्तै रोचक ठाउँहरुको प्रचार हुन सकेको छैनन् । धन्य बाद तपाईहरुको कामलाई।।

  • @sarjitarai6824
    @sarjitarai6824 6 месяцев назад +2

    मो पुगेको छु यो नाग छागा मा धेरै रमाइलो छ ❤🙏❤ जय नाग देबि मा ❤

  • @purnabista3960
    @purnabista3960 5 месяцев назад +16

    आफ्नै देशमा अद्भुत ठाउँ हरु छन् धन्यवाद भिडियो को लागि

  • @user-fl6ub4xd2m
    @user-fl6ub4xd2m 6 месяцев назад +2

    सलाम गर्छु सर धेरै राम्रो ठाउ देख्न पाये

  • @balbdrrai9708
    @balbdrrai9708 6 месяцев назад +21

    म सानो हुदा धामीहरु चिन्त बस्दा गोल्मे राजा गोल्मे रानी भनेर धुप लगाएर कामेको देखेको घर त्यही हालको अाम्चोक गाउँ पालीका भएर पनि यो गोल्मे भिर पुग्न सकिएन सर भिडियोमा देखाउनु भयो सराहनीय धन्यबाद छ🇲🇾

    • @sumanarai213
      @sumanarai213 6 месяцев назад

      म त झन आफै धामी बस्थे नि गोल्मा राजा गोल्मा रानी भन्दै😅😅😅😅

    • @nakulrayamajhi1044
      @nakulrayamajhi1044 6 месяцев назад +1

      त्यो मात्र होइन साल्पा राजा साल्पा रानी भनेर पनि धामीहरूले फलाक्छन त हौ , यो पनि खोजी हुनु पर्यो

    • @balbdrrai9708
      @balbdrrai9708 6 месяцев назад

      @@nakulrayamajhi1044 हजुर दुबै स्थान धार्मीक क्षेत्र है महोदय सर साल्पा सिलिचुङ पनि किराँत सभ्यता संग जोडिएको देवास स्थान हो👍️

    • @raisandeb3568
      @raisandeb3568 6 месяцев назад

      ​@@sumanarai213maile pani sunya thiya Golla raja Golla rani dhungako khani dhamile vaneko ?

  • @angelstha748
    @angelstha748 6 месяцев назад +3

    Yekdamai sachhyat jal rahechha tehako sakti thulo chha dhannyebad tapaiharulai tehako darsan garna dinu vakoma

  • @sangitashrestha7934
    @sangitashrestha7934 6 месяцев назад +3

    जय नेपाल हाम्राे नेपाल अति सुन्दर

  • @ctaasaru
    @ctaasaru 6 месяцев назад +2

    हाम्रो देश प्रकृति ले भरिपुर्ण देश हो

  • @KrishnaRangol-sh2wk
    @KrishnaRangol-sh2wk 3 месяца назад +1

    सारै दुख गरेर ज्यान्को बाजि लगाएर यस्तो नेपालको इतिहास देखाउनु भो धेरै2धन्यवाद तपाईं हरुलाइ।

  • @dipakpoudel2382
    @dipakpoudel2382 6 месяцев назад +5

    Hjur Harley Ate aftero thau ma Gaya Ra drishya avlokan garaunu vayo asko lage dhari dhari dhanyabada dena chahanaxu Ra aru pane astay rochak adbhut thau ko avlokan garaunu huncxa vane asha rakxu ❤

  • @munabaraili261
    @munabaraili261 6 месяцев назад +4

    आहा कति दामि ठाउँ है ❤❤❤❤

  • @kesjeetpun3578
    @kesjeetpun3578 6 месяцев назад +1

    Sarai ramro lagyo thank you 🙏

  • @user-ck8uy4yg4n
    @user-ck8uy4yg4n 6 месяцев назад +8

    दामि ठाउ हेरनु परो अनि मज।लिउनुपरो😂😂🎉🎉🎉❤❤❤❤

  • @kesjeetpun3578
    @kesjeetpun3578 6 месяцев назад +2

    Katti sanghara garera hami lai ati ramro thaou dhyekhaounu vo hjr haru lai dhyerai dhannyewad 🙏

  • @ramrai9476
    @ramrai9476 6 месяцев назад +1

    हिउँदमा जादा राम्रो हुने। चैत बैशाख महिनामा राम्रो देखिने थियो।

  • @user-ph5kn9mg1r
    @user-ph5kn9mg1r 6 месяцев назад +2

    यो गोल्मे राजा गोल्मे रानि भिर मेरो गाऊ बाट भिर को माथि माथि को भाग देखिन्छ अनि साझ अस्ताउनु लागेको घाम ले छुदात झनै मनमोहक रमाईलो लाग्थियो घर नजिक भयपनि पुग्न सकेको थिईन यही भिडीयो मार्फत पुगे सबै सबै को रक्क्षागरुन भगवन ले ❤❤

  • @Aitaman7881
    @Aitaman7881 6 месяцев назад +5

    एतिहासिक स्थल गोल्मा राजा गोल्मै रानी मेरो जन्म गाऊ भोजपुर❤

  • @tekbdr8787
    @tekbdr8787 6 месяцев назад +4

    यो हाम्रो नेपालको ऐतिहांसिक किम्वदन्ती कथा भनुं या प्राकृतिक सोन्दर्य भनुं मन्मोहक दृश्य रहेछ यसलाई विश्व लाई चिनाउंन सके सायद पर्यटकिय स्थल बन्न सक्थ्यो होला

  • @AmritaRai-bg4eb
    @AmritaRai-bg4eb 6 месяцев назад +4

    भोजपुर मै जन्म भएर पनि अहिले सम्म नसुनेको नयाँ ठाउँ सुन्न देख्न पाईयो खुशि लाग्यो

    • @usharai8638
      @usharai8638 3 месяца назад

      Khotang ra Bhojpur ko simana najik ho hjr ❤

  • @bikashsth5842
    @bikashsth5842 6 месяцев назад +4

    Purvi blues dai lai Koko le chinnu vayo...❤

  • @user-mx5qj1zg1yKalpana
    @user-mx5qj1zg1yKalpana 6 месяцев назад +3

    यही ठाऊमा जन्मेर बढेर पढेर गरियो तर गोल्मा राजा गोल्मा रानी भयको ठाऊँसम्म पुग्न सकिएन र आज यसै भिडीयो मार्फत भएनि देख्न पाइयो हजुरहरूलाई धेरै धेरै धन्यवाद

  • @dipdipalimboo291
    @dipdipalimboo291 5 месяцев назад +2

    हजुरले यति दु:ख गरेर हामी माझ यति सुन्दर ठाँउ देखाउनु भयो तेस्को लागि धेरै धेरै धन्यवाद🙏🙏अनि शुभकामना पनि आगमी दिनहरु हजुरको चर्चा सुन्ना पाईयोस

  • @durga951
    @durga951 4 месяца назад +1

    अत्यन्त सुन्दर रहेछ । नगएपनी दृश्यबाट सन्तुष्टि भए म । धन्य हो । 😮❤

  • @user-fr5vw6gw3q
    @user-fr5vw6gw3q 4 месяца назад +2

    Very nice i love our country nepal😘💖

  • @TikaramMagar-ve3kr
    @TikaramMagar-ve3kr 6 месяцев назад +33

    धन्याबाद MMC टिम लाई।
    हाम्रो गाउँ को गोल्मा राजा गोल्मा रानी भिर लाई सबै सामु प्रस्तुत गर्दिनु भको मा।❤❤

    • @sumanarai213
      @sumanarai213 6 месяцев назад +1

      पुर्वी ब्लुज को कपि गरिएको कार्यक्रम भए पनि राम्रै छ है।प्रेरणा चै सायद पुर्वी ब्लुज बाट नै होला।मेरो पनि ठाउँ हो भोजपुर जिल्ला❤❤❤❤

    • @user-nr8xm7pv3b
      @user-nr8xm7pv3b 5 месяцев назад

      Ekdamoi sundar hjur hruko thau m ni vir muni ko gau samma aako xu❤❤

  • @monikanewar3830
    @monikanewar3830 5 месяцев назад +1

    आह अती सुनदर दिर्स्य देखन पायोै हजुरले यति धरै सङ्घर्सा गरि देखाउनु भो हजुर लाई धेरै धेरै धन्यबाद ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 6 месяцев назад +2

    रहश्यमय ठाउंकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।

  • @chamlinginhongkong4643
    @chamlinginhongkong4643 6 месяцев назад +4

    येस्तो विभिन्न आकार प्रकार को डुङ्गा का दृश्य हरु हेर्न पाउँदा अचम्म लाग्छ। तर यो कुनै देवि देवाता होइन । यो सब प्रकृतिक बनावट हो। येस्तो दृश्य हरु चाइना , हङकङ तिर टन्नै हेर्न पाइन्छ।

  • @shantarai6363
    @shantarai6363 5 месяцев назад +4

    ओहो साच्चिकै ऐतिहासिक ठाँउ रहेछ।आनन्द भयो । तपाईंको भिडियो हेरेर साथै back ground बजेको म्युजिक आहा!😮😍👍️🙏

  • @bisnukhatri7690
    @bisnukhatri7690 5 месяцев назад +4

    ध्रामिक र अधभुत दृस्य देखाउने sir लाइ सलाम पृथ्बी धरती मातालाई कोटि कोटि प्रणाम जये जननी धरती माता को जये होस्

    • @user-iy5oo1or5y
      @user-iy5oo1or5y 3 месяца назад

      विद्यार्थीहरुलाई दिवा खाजा बाड्ने कर्मचारी म विद्यार्थीहरुको भर्ना र दैनिक उपस्थिति हेर्न अनुगमन गर्न करिब बिहानको ९.३० बजे तिर त्यही ठाउँको खोल्सो वारि पुगेको थिएँ 5 देखि माथि 8 देखि तलका विद्यार्थी हुनुपर्छ किनकी म जान लागेको स्कुल 5 सम्म मात्रै थियोे ती विद्यार्थी जान लागेको स्कुल 8 सम्मको थियोे । जकेट कम्मरमा बाँधेको र फिर्ने झोला बोकेको थिएँ उकालोको धपेडीले बोल्न सास पनि आएको थिएन दुबै हात भिजाएर नबोली रोकेर कुरा गर्न खोज्दा दुबै जना यसरी भागेकी म बाघ थिएँ । धेरै तल गएर रोकिए उनीहरूले मलाई हेरे म हेरेको हेरै भएँ किन जिवनमा यसरी मसंग बच्चा डराए ? सागुरो बाटो एकले मलाई छल्न खोज्दा यति छेउमा पाईला टेकेर भाग्यो कि खिस्केको भए चट्टानमा ठोकिदै खोल्साको खोलामा मर्ने थियोे मेरो कारण बच्चाको डेथ सम्भावनाले म डराएँ । माथि बाट झर्दै गरेका दुई छात्राले यो दृश्य हेरिरहेका रहेछन् उनीहरु स्कुल नगै त्यहीँ बाट फर्किए म बाटो पहिल्याउदै गाउँ पुगेर सोधे किन ? यही कहानी 😀😀😀 सुने जाजरकोट जिल्ला कुशे गापा 3 मा पनि मलाई यस्ता वाहियात मलाई 0% पनि सहि लाग्दैन । बच्चाको दिमाग आमाबुवा, समाज साथी पत्रपत्रिका कथा नाटक टिचर र यस्तै गलत मिडियाले पुरै खाईदिएको छ कि तेस्ते स्थानमा नचिनेको मान्छेलाई पुरै भुत सम्झिए ।

  • @bcrrai9849
    @bcrrai9849 6 месяцев назад +2

    Prakriti ko khani hamro sundar desh nepal sabaile garba garnu parxa thank you so much entertainment mmc channel group yeti kathinaiko babjut pani hamilai yo thaunko video marfat abalokan garai dinubhayo🙏❤🇳🇵

  • @ghimirekamal1440
    @ghimirekamal1440 6 месяцев назад +4

    dherai ramro Nepal ko bhibinna parytakiya Aitihasik thaumko awalokan garera video banunu vako ma dhanaybad sabai janalai ❤🙏❤️

  • @bikalrai3745
    @bikalrai3745 6 месяцев назад +3

    Sanoma school parda yasko katha suneko thiya aaja dekhna pauda dherai khusi lagyo thank you daju❤❤❤❤

  • @shilahamatungma2339
    @shilahamatungma2339 6 месяцев назад +2

    Dherei din paxi dekhne mauka pauda khusi lagyo.
    Bhandei
    Good morning bhai

  • @NagendraTimsina-cg3cv
    @NagendraTimsina-cg3cv 6 месяцев назад +1

    जे होस् राम प्रसाद राई गाँउ पालिका मा यति ची राम्रो छ

  • @arjunBasyal-ko4rz
    @arjunBasyal-ko4rz 5 месяцев назад +1

    अरु त त्यस्तै हो तर ढुङ्गा राम्रो रैछ यी ढुङ्गाको व्यापार गर्यो भने राम्रो कमाइ हुने थियो ,,

  • @kumarlama1848
    @kumarlama1848 5 месяцев назад

    अती।उतम।रहसया।मही।ठाउ।हरुको।दृिसय।लाई।देखानु।भएको।मा।धनया।बात।सबै।मित्रलाई।

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np 6 месяцев назад +5

    This is incredible place. Hamro Nepal Mai yestho thouw haru raisa. Ouchan ma basi basi Nepal ghumna paiyo 😂😂😂. Beautiful place. Thank you. ❤❤🙏🙏

  • @gitapariyar-dv3pg
    @gitapariyar-dv3pg 6 месяцев назад +2

    Sarai ramro sundar thau🙏🙏♥️♥️♥️

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g 6 месяцев назад +1

    बबाल दामी सर

  • @prakashbhaktarajshrestha4968
    @prakashbhaktarajshrestha4968 5 месяцев назад +2

    Atti ramro gulmi Vir hayrna like malaee ramro lagyo drishay rochak place o k

  • @user-zb1zz7ge5o
    @user-zb1zz7ge5o 4 месяца назад +1

    यस्तो ठाउँमा पर्यटकिय स्थल बन्यौ भने कस्तो राम्रो हुन्थे होला । के गर्नु नेपालमा राम्रो संग व्यवस्था छैन।

  • @kumarirai3499
    @kumarirai3499 5 месяцев назад

    अतिनै राम्रो भदियो हजुर🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @LuhunRai-lc2mp
    @LuhunRai-lc2mp 6 месяцев назад +1

    ऐतिहासिक इस्थल रहेछ
    एकै ठाउँमा सबै प्रकारका पर्यटकिय इस्थलहरु
    पर्यटकको प्रचुर सम्भावना

  • @rambastola2081
    @rambastola2081 6 месяцев назад +1

    यस्तो ईतीहास ठाउ लाई परटकिय ठाउँ बाटोको आवस्यक छ

  • @rairupnarayan4067
    @rairupnarayan4067 6 месяцев назад +3

    dhanyabad sir naya naya video ko lagi

  • @ShersingSing-fv1hw
    @ShersingSing-fv1hw 6 месяцев назад +3

    Good.etihasik..jagga..dekhayko.ma.form.mumbay

  • @sunitarai745
    @sunitarai745 5 месяцев назад +1

    Thank you so much MMC tem lai hajr haralai dharai dharai dhayanbat hamro bhjpurko sabai aboloocon garnu vako xa mero ghar chai katunje tara na gako dharai vako thayo j hos na gaye pani hernu paye khusi lago aafnu janma tham hernu pauda🙏🙏🙏

  • @rajaniadhikari261
    @rajaniadhikari261 6 месяцев назад +1

    राम्रो ठाउँ रहेछ

  • @devibasnet1687
    @devibasnet1687 6 месяцев назад +3

    Dherai dukha garera Ramro video dekhako ma dhanyabath ❤❤❤

  • @user-cf5lv3kn7z
    @user-cf5lv3kn7z 6 месяцев назад +1

    Atinai sundar lagyo ...

  • @rdtadolakha4397
    @rdtadolakha4397 6 месяцев назад +1

    राम्रो

  • @khadkasundas3315
    @khadkasundas3315 6 месяцев назад +4

    🙏🇳🇵🙏🏻 MMC TvKa sampurna staf jeu haruma muri muri dhanybad tyo sworga bhumi dekhna paeun Golme Raja Golme Rani ko aitihanxic katha dekhaunu bhayo"👍🙏🇳🇵🙏🏻 sthanie neta haru le yestto thaunko wasta garenan lutna bahek desko astitto rakhenan aba iniharuko palo sakiyo pani""!

  • @user-vv2wc9ic7t
    @user-vv2wc9ic7t 5 месяцев назад +1

    Yo golme Vir ta mero Jilla ma X Hau afno gau ko video dekdana pauda Dherai Khushi lako thank you so much utubar Vai🙏🙏🙏🙏👍👍

  • @ramharikarki3559
    @ramharikarki3559 5 месяцев назад +1

    मुलकाे पानी बिहान ताताे र बिस्तारै चिसाे बढनु चै फरक बिशेषता हाेइन हाेला तर एतिहासिक सिद्ध स्थल हाे । हाम्रो संस्कार संस्कृति संग जाेडिएकाे पाइन्छ।खाेज विकास आवश्यक छ।

  • @mandiptharu8695
    @mandiptharu8695 6 месяцев назад +1

    Dherai ramro thau lagyo

  • @user-pd2gs7zu2z
    @user-pd2gs7zu2z 3 месяца назад +1

    कति राम्रो ठाउँ चारैतिर भिर नै भिर भएको ?

  • @manitamagar3962
    @manitamagar3962 6 месяцев назад +4

    Good luck and good job 👍🏾👍🏾👍🏾👍🏾.

  • @nabingiri8870
    @nabingiri8870 6 месяцев назад +4

    Nice place

  • @gobindabaraily4574
    @gobindabaraily4574 6 месяцев назад +2

    Deraii ramro thau xa sarkharko dhiyan jaos ak choti ❤❤❤

  • @yatrimina3684
    @yatrimina3684 6 месяцев назад +12

    नेपालमा हो गोल्मा राजा रानी को बारे स्थानीयहरुले गित लेखेको छ लिला राईले मीठो स्वरमा गाएको सुनेकै हौं।

  • @nagendradudhraj7231
    @nagendradudhraj7231 6 месяцев назад +4

    ऐतिहासिक,ठाउदेखन,पाउदारमाईलाे,लागाे 4:18

  • @gomachhetri8336
    @gomachhetri8336 6 месяцев назад +1

    Dherai ramro thaurahexa hai sir 🙏🙏👍👍👌❤️❤️❤️❤️❤️

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 6 месяцев назад +5

    गोलमे राजा गोलमे रानी र गोलमे भिर Mmc मा त हेरियो purbi blues मा पनि हेरन पाईने जसतो लक्षण देखियो सबैलाई धनयबाद।

  • @shobhashrestha6392
    @shobhashrestha6392 6 месяцев назад +1

    Waw dami thau

  • @rnpnabodayakrisi3004
    @rnpnabodayakrisi3004 6 месяцев назад +2

    गुल्मी मा बसेर भोजपुर को गोल्मे भिर तपाईं मार्फत देख्न पाइयो धन्यवाद सम्पुर्ण टिमलाई

  • @kabushrestha1636
    @kabushrestha1636 6 месяцев назад +3

    Daami x

  • @pramilachapagain7676
    @pramilachapagain7676 2 месяца назад +1

    Thankyou yasto ramro etihasil video dekhn paiyos

  • @hiradevi9680
    @hiradevi9680 6 месяцев назад +3

    अति सुन्दर

  • @MenukaMagar-eq4ms
    @MenukaMagar-eq4ms 5 месяцев назад +1

    Mero aafanta gau Samke lai dherai miss gareko xu ❤❤❤❤❤❤

  • @user-dv4dc8xp8m
    @user-dv4dc8xp8m 6 месяцев назад +5

    Sudrtale bariyeko hamro dess Jay Nepal

  • @pawanrai4777
    @pawanrai4777 5 месяцев назад +1

    Tapai haru lai dherai dherai dhnyabad kathin gagah ma pani yesto gagha dekhai dinu bhako ma😊

  • @premkhadka1516
    @premkhadka1516 5 месяцев назад +1

    भोजपुर रमाइलो ठाउँ हो

  • @TejbdrRai-sq2jq
    @TejbdrRai-sq2jq 6 месяцев назад +3

    Very nice place

  • @bantawadhumla6127
    @bantawadhumla6127 6 месяцев назад +4

    कटुन्जे माबी म पढेको बिधालय , इतिहासिक पर्यटकीय स्थल गोल्मे भिर जाने गोरेटो बाटो लाई हरेक वर्षमा एकपटक स्वरोजगार कार्यक्रम मार्फत स्थानिय सरकारले ५/६ जना स्थानियलाई ४/५ दिन काम दिदा गोरेटो अलिक सजिलो हुन्थ्यो कि कम्तिमा झोर काडा सिस्नो मात्र नभए अलिक सहज हुने थियो ।

  • @Samrat8354
    @Samrat8354 6 месяцев назад +2

    aaha sarai sundar thau hjr👌♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lekhnathgcuser6142
    @lekhnathgcuser6142 6 месяцев назад +2

    ठाउँ सारै राम्रो मन छुने ठाउँ रहेछ यहाँ एउटा कमजोरी बाटो को लाग्यो बाटो बनाउन पत्रकार जि ले र गाउँले हरु ले पहल गर्नु पर्यो सर अनी पर्यटक को आगमन गराउनु पर्यो र त्यहाँ को गाउँ बस्ती र त्यही प्रदेश मा सम्म पहल गर्न अनुरोध गर्दछु पत्रकार जि लाई🙏🙏