Kp Oli ज्यु Kulman ठोक्ने भ्रष्ट जोगाउने खबरदार बालुवाटार र शितलनिवास छिर्नुपर्ला भन्दै कुर्लिए युवा

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024
  • #rabi_lamichhane #kulmanghising #today_news #balenshah
    Prachanda कै अघि Kp Oli को बेइज्जत गर्दै झारे भ्रष्टको झाको, Balen लाई प्रत्यक्षप्रधानमन्त्री बनाउने
    Contact For Business : khojnitimedia@gmail.com
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #today_news #nepalinews #aajakonews #balenshah #prachanda
    #rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
    Som Sharma Speech
    Durga Parsai Speech
    rabi lamichhane
    prachanda
    BALEN
    sandip lamichhane
    gagan thapa
    ganendra shahi
    arju deuba
    kailas sirohiya
    taja news
    aajako news
    nepali news live
    Viral News
    top news
    political news
    politics
    kabar news today nepali
    tajanewstoday
    balen shah
    kp oli vs balen
    gaganthapa
    #balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar #tajatajanews #balennews
    viewers

Комментарии • 882

  • @mohankrishnajuwa3546
    @mohankrishnajuwa3546 2 месяца назад +113

    ठिक भन्यौ कुलमान वालेन जस्ता देश रक्षकलाइ छुनमात्र छोयर हेर छुनेलाइ खरानि वन्ने छ ।

  • @sukmelgurung6828
    @sukmelgurung6828 2 месяца назад +56

    भगाउने होईन ४ जाना नेतालाई खतम नगरेसम्मा यो नेपाल राष्ट्रको उन्नति हुनेछैन १००% कुरा हो यो

  • @RamGyawali-j3n
    @RamGyawali-j3n 2 месяца назад +140

    कुलमान सर लाई कामगर्न नदिने लाई बङालादेशको सासक लाई जस्तै लखेट्नु पर्छ ।

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 месяца назад +141

    सहि बाेल्दै हुनुहुन्छ सर अब पुरानो नेतालाई लखेटनुपर्छ बंगलादेश मा लखे जस्तै केपि ले भ्रष्टाचार गर्ने लाई बचाउने काम भईरहेकाे छ केपि लाई देश र गरिब जनताको चिन्ता छैन

  • @sushilatamang7474
    @sushilatamang7474 2 месяца назад +38

    साच्चै नै अब यी देस बेच्ने भ्रस्टाचारिहरुलाई
    देसबाट लखेट्ने बेला आएको छ।
    🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 2 месяца назад +21

    Godकुलमान नछुनुदाशा लागछ,तिमी ,फटाहाहरु❤❤❤

  • @akalamata7537
    @akalamata7537 2 месяца назад +41

    सिरि लङकाकाे पधानमत्रि लाइ लखेट जनताले पाकितानकाे पधानमत्रि लाइ जेलमा हालेजनताले बगला देसकाे पधानमत्रि लखेटे जनताले अबपालाेछ नेपालकाे नेपालकाे पधानमत्रि लखेटेरे जनताले भननि समचार सुनन याे कान अातिराखेकाेछ ।

  • @Bishnumenu
    @Bishnumenu 2 месяца назад +73

    यतिको भने र पनि बिचलिया नेता हरु सचिएन भने इनि हरु मानव हरु होईन ईनि हरु दानव हुन भन्दा दुइमद छैन।

  • @ganeshlalmaskey6025
    @ganeshlalmaskey6025 2 месяца назад +27

    भाईले ठिकगरनुभएकाेछ सबै जनताले कुलमानलाइ साथ दिनेछ

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 2 месяца назад +151

    सहि कुरो भ्रष्टचारी ठोक्नुपछ

    • @KrishnaBaniya-jp1pj
      @KrishnaBaniya-jp1pj 2 месяца назад +2

      100 ko 100 thik ho

    • @nishmapandey3654
      @nishmapandey3654 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤0​@@KrishnaBaniya-jp1pj

    • @SabinThebeLimbu
      @SabinThebeLimbu 2 месяца назад

      Right

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +75

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 2 месяца назад

      सक्कली कुरा हो ,मादे बाट किनियका ठग नेता ,
      ठाउ ठाउमा मादे मैत्री हुने गरी नियमै बिगारी दिने सबै ठगहरू लाई र चपले हरू लाई घर घर बाट ठुतेर घोप्तो नपारे सम्म यो देश बंन्दैन बंन्दैन ।

  • @nirajale9479
    @nirajale9479 2 месяца назад +29

    सहि हो, अब जनता जाग्नु पर्छ

  • @ramrai5316
    @ramrai5316 2 месяца назад +118

    १०० % ठिक जय युवा शक्ति ।यी दलाल राष्ट्र घाती भ्रष्टाचारी हरुलाई ठेगाना लगाउनु जरुरी छ ।जय नेपाल ।

  • @Bishnumenu
    @Bishnumenu 2 месяца назад +27

    70% नेपाल्को जन्ताको खुन उम्लिरहेकाई छ।यस्तो कस्ले बनायो? लुटेरबिचलिया नेताले भन्दा दुइमद छैन।

  • @KhadakSingh-f9p
    @KhadakSingh-f9p 2 месяца назад +22

    नेपाली जनता र नेपाल देश बिपरित गरेका जति पनी लुटेरा छन् यिनीहरूलाई छिटो भन्दा छिटो देश निकाला गरियोस् नेपाली जनता एक हौ

  • @shreekrishnakhadka6273
    @shreekrishnakhadka6273 2 месяца назад +13

    शैहाे हजुर शैहाे🙏🙏👍️👍️🇳🇵

  • @prabhubasnet4415
    @prabhubasnet4415 2 месяца назад +22

    ज्यादै राम्रो बिचार स्यालुट

  • @sharmashambhu
    @sharmashambhu 2 месяца назад +19

    बोल्न्ने होइन महासय अब थोक्न्ने हो सम्पुर्ण देश भक्त नागरिक येक होउँ।।❤❤❤❤

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад +44

    जाग जाग स्वभिमानी राष्ट्रप्रेमी युवहरु जाग❤❤

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +18

    हजुरको भनाईकमा १००% सहमतिछु❤म पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 месяца назад +55

    जय कुलमान नेपालका दिप जाेतिहुन।चाेर नेता हाेसियार

    • @khakural3537
      @khakural3537 2 месяца назад

      Prachanda Ra janardhan sarmale kulmanlai bhiddhut pradikaranma lyayera ujjyalo Nepal banayeko ho yedi kulmanlai kp le feri chhuna khojyo bhane desh baata nikalera Bangladesh pathaunu parchha hai Nepali jantaho.

  • @shyammanandhr8508
    @shyammanandhr8508 2 месяца назад +45

    काम चोर भाषण बाजि गफाडी कुरा गरेर खान पल्केका ठग घुस्याहा फटाहा भसताचारि कमिसन खोर नेता हरु सरकारमा हावि भए पछी यो देशको बिकास हुन असम्भव छ हजुर इमान्दार असल राम्रो युवा हरु राजनीतिमा सक्रिय हुन गाह्रो छ हजुर

  • @udhavkunwor7236
    @udhavkunwor7236 2 месяца назад +7

    कुलमान‌‌ जोगाउ अभियान सुरु गरौ।

  • @bharatjoshi6526
    @bharatjoshi6526 2 месяца назад +26

    यो सतिले सरापेको देशमा देश जनताको भलो चिताउनेनेपाल आमाका सच्चा देश भक्त लाई कुभलो नै भएको छ।आज ओलिले पनि आफ्नोशालोलाई कार्यकारी बनाउने खेल खेलि रहेको छ । यस्तो भ्रष्टाचारिलाइ बँगला देशको जस्तै कारवाहि हुनु जनता एक जुट हुनु पर्छ ।

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 2 месяца назад +61

    100% Right

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +64

    कुलमानघिसिङ, बालेन शाह, रबि लामिछाने, ज्ञानेन्द्र शाही, हर्क साम्पाङ आदी राष्ट्रको संम्पत्ती हुन्। ❤

    • @ashmitamajhi5540
      @ashmitamajhi5540 2 месяца назад

      Aru ta thikai ho rabi mathi biswas nagare humx jata offer uttai xirne rabi

    • @chandraupadhyay3261
      @chandraupadhyay3261 2 месяца назад

      ​@@ashmitamajhi5540रबि र हर्के एकै हुन

    • @ishworipaudel3339
      @ishworipaudel3339 Месяц назад

      लु ची का ली र बुटवल धागो लाई खाने पनि इनै नेता होन बङला देस्को जस्तै गर्नुपर्छ

  • @Nabin-vloges
    @Nabin-vloges 2 месяца назад +14

    एमालेले काङ्ग्रेस माओवादी सिध्याउ अभियान सुरु गरौं आजैबाट लागौ 🤔

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 2 месяца назад +3

    भ्रस्टाचार गर्ने हरूको लागि यो कुरालागु ग्रनुप्रछ सर धन्यवाद 👍️👍️🙏🙏🙏❤️

  • @sushilatamang7474
    @sushilatamang7474 2 месяца назад +16

    जय कुलमान ,जय बालेन्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    Solute to you sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RadhakrishnaChalise-xr4nd
    @RadhakrishnaChalise-xr4nd 2 месяца назад +5

    100% सहि हो

  • @badrineupane7303
    @badrineupane7303 2 месяца назад +65

    हो सत्य व्यापारी लाई छुट सर्वसाधारण लाई रगत आउन्जेल चुस्ने

  • @gangasitaula4454
    @gangasitaula4454 2 месяца назад +2

    धेरै धेरै। धन्यबाद भाईकेपि वलि नईतिक नभए कोबेक्ति हो

  • @spsmom7857
    @spsmom7857 2 месяца назад +8

    सहि कुरा गरेउ बाबु, अब नेपाली एक भएर यि अपराधि हरुलाइ लखेटे ढिलो भइसको, बङ्लादेशी जनता भन्दा यो गोर्खे नेपाली पछि परो के कारणले होला? चाडै एक जुट बन नेपाली हो।

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 2 месяца назад +2

    ❤❤❤❤सहि हो

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 месяца назад +7

    यो बहुलाहा कुमाइ लाइयसका मनमा जे आयो तेही गर्छ यो प्रधानमन्त्री बन्न लाएक होइन यसलाइ भाटे कारवाहीछिटै गरीहाल्नु पर्छ ढिलो भैसक्यो

  • @bimalmagar3513
    @bimalmagar3513 2 месяца назад +4

    100% हो अब हामी नेपाली पनि यी भ्रष्टाचारी नेता हरुलाई पनि लख्ट्नु पर्दछ।।जय देश जय धर्ति माता।।।।

  • @Ram-w6u1m
    @Ram-w6u1m 2 месяца назад +3

    सहि हाे

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 2 месяца назад +4

    बाबुको कुरा सत्य हो येथार्त हो। धन्यबाद बाबु लाई।

  • @liladahal9528
    @liladahal9528 2 месяца назад +4

    ठिक ठिक ठिक कुराछ

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 месяца назад +16

    यीनीहरू नठोके सम्म सचिन्न जस्तै फलाम को हतियार बनाउन आरनमा नतताए सम्म फलाम बाङ्गिन्न त्यसतै हो प्रतेक घर घर बाट एक एक सदस्य जुरेर नेता भनौदाहरू को घर घर घेराउ र तोड फोड कच्याककुचुक छिन्न भिन्न नगरे सम्म पत्याउन्न र टेर्दैन खोजेको नै यहि हो जनबोली आवाजलाई धन्यवाद छ आव्हान हुँदैछ कृतज्ञ हरू उपस्थित हुन समय पर्खाई मा छ पाखा पर्वत प्रकृति सबै मिलेर आँदि भेरी बनेर भेल बाढी मडारेर हुइँकिएर आउनु पर्ने हुन्छ र सजिलो छैन त्यतिकै हुँदैन त्यस बेला मानव सँग पनि र मानव लाई नै अघि सार्नु पर्ने हुन्छ त्यो बेलामा राम्रो नराम्रो आफ्नो अर्काको केहि हेर्न मिल्दैन पाप गरेपछि बाउले छोरा होस या छोराले बाउ होस सिध्याउनु पर्ने हुन्छ धर्म युद्ध भनेको यसरी आउँछ अपराधी बाउलाई तह लगाउन छोरा नै अघि सर्नुपर्छ यसले गर्दा परिवार मा उछिन्डता हुन पाउन्न गुण्डा बाउ को छोरा गुण्डा नै हुन पुगेर देशमा जनताले दुःख भोग्न पुगेको हो जय मातृभूमि आमा नेपाल ।

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 месяца назад +13

    जाग जाग युवाहाे जागनेवेला अायाे अव🎉🎉🎉🎉🎉🎉🎉

  • @ganeshlohar6628
    @ganeshlohar6628 2 месяца назад +12

    १०००पर्सेट सही बक्तालाई सलुट🎉🎉🎉

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 2 месяца назад +2

    १००% सहि कुरा । अब सब जनता येक भयर हटेर होइन डटेर लड्नु पर्छ ।

  • @kamalapandit9832
    @kamalapandit9832 2 месяца назад +3

    Right यी नेतलाई देशबाट लखाटनु पर्छ

  • @durgakhatri8947
    @durgakhatri8947 2 месяца назад +2

    सहि कुराे

  • @saritaregmi8050
    @saritaregmi8050 2 месяца назад +2

    ठिक कुरा हो जय सक्ति👍️

  • @ShankarDahal-i5d
    @ShankarDahal-i5d 2 месяца назад +9

    सहि बाेल्नु भा छ।यादि भन्दाभन्दै पनि भ्रर्ष्ट नेता सुध्रिएन्न भने यी दानव हुन

  • @suryabahadur522
    @suryabahadur522 2 месяца назад +6

    देश र जनताको लागि जसले राम्रो काम गर्न खोज्छ त्यस्तो ब्यक्तिलाइ नेपालमा टिक्न दिदैनन अनि कसरी हुन्छ देश को बिकास।

  • @Aasismakoirala
    @Aasismakoirala 2 месяца назад +31

    Sahi ho

  • @Mohanilaal
    @Mohanilaal 2 месяца назад +3

    कुरा सहि गरे। तत्कालीन इन्भोटर र अन्य वैद्युतका सामाग्री जुन ब्यपारिको भण्डारमा रहेकाछन , ति सामाग्री बिक्रीवितरण गर्ने गराउने गिरोहका पछाडी केकस्तो खेल खेलिरहेको छ भनेर भनिराख्न परेन ।

  • @dorjeesherpa4581
    @dorjeesherpa4581 2 месяца назад +1

    गुड सही कुरा हो हजुरको

  • @pramilarai3462
    @pramilarai3462 2 месяца назад +2

    1000% Very Good Great News Shwagatyogyaa Bhanaie 🇳🇵🤴🇳🇵👌👍Jay Jay Shwabhimanii Nepali jantaharu🇳🇵👭🧑‍🤝‍🧑👬🏻👫👫🏻👩🏻‍🤝‍👨🏼👭🧑‍🤝‍🧑👬🏻👬🇳🇵👌👍👏

  • @shivabaral1549
    @shivabaral1549 2 месяца назад +1

    सहि कुरा हो हजुर सलाम छ

  • @panduthapa9388
    @panduthapa9388 2 месяца назад +12

    100% सहमत पहिले किडनि फेलर & शेरे भकभके केा सरकार देखि हताउ त्यस पछि जति पनि देश केा भ्रस्त जति जना छन सबै जना लाई सेक हसिना लाई जस्तै देश निकला गरौ साथि हरु हेा नेपाल देश लाई जेागाउने हेा भने ३ करेाड जन्ता हरु गाउँ,गाउँ बस्ति बस्ति देखि सदक मा आउ नसुतौ सबै जना देश बिदेश देखि जागौ देश लाई बँगला देश, श्रीलँका बनायेा येा साले चेार हरु ले अब नयाँ देश केा माया & भिजन भएको नेता लाई सत्ता मा राखौ, जस्तै बालेन, कुलमान & माहावीर जस्ता देश भक्त & जन्ता केा लागि मरि मेत्ने छन है अब सहि मान्छे लाई मात्र सरकार मा रहन दिउ है त ल

  • @indrakhadka8336
    @indrakhadka8336 2 месяца назад +2

    १००% सहि हाे अब युवा शक्ति जग्न जुरुर छ ।

  • @BasantBudhathoki-v7z
    @BasantBudhathoki-v7z 2 месяца назад +1

    सहि कुराे हाे 1000

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 2 месяца назад +6

    जय कुलमान घिसिङ सर

  • @dipakrai7006
    @dipakrai7006 2 месяца назад +3

    जाग युवाहौ जाग अवेरभईसक्यो यि लुटेराहरुबाट देश बचाउ कहिले काहाबाट आन्दोलन सुरुहुन्छ हामी सबैखाले अबस्थाकोनिमित्त तयारछौ जाग युवाहो जाग अवेरभैसक्यो

  • @rajunayaju9343
    @rajunayaju9343 2 месяца назад +8

    कुलमान घिसिङग र बालेन लाई बाधा पुराउने काम भयो भने हामी बिदेशमा बस्ने नेपाली सबै फर्केर ओलि को घर सिहदरबार घेर्न आउछौ खबर्दार ओलि शेरे नेपाल बाटा लखतिन मन्छ भने बिरोध गर होइभने छुप्लागेर आफ्नो काम गर जय नेपाल

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 2 месяца назад +1

    सहि भन्नुभयो

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 месяца назад +4

    बालेन कुलमान घिसिङ जस्तो सच्चा देश सेवकलाई चलाउने अधिकार कसैलाई छैन यो कुरा 100% सहि लाग्यो 👏🇳🇵❤️

  • @subashrana5319
    @subashrana5319 2 месяца назад +1

    सहि कुरागरनु भयो

  • @nanugaire4960
    @nanugaire4960 2 месяца назад +5

    आइसक्यो अब जनता ले किन नबुझेको होला सिकौं के अब कसरी नांगो पार्ने भ्रष्ट नेतालाई

  • @kusumparajuli6691
    @kusumparajuli6691 2 месяца назад +8

    Sahi ho👍

  • @rajusunar1854
    @rajusunar1854 2 месяца назад +2

    सहि कुरो गर्नु भयो भाइ बधाई छ ❤❤❤❤

  • @harinarayanshrestha8839
    @harinarayanshrestha8839 2 месяца назад +4

    गुड

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 месяца назад +10

    खोजनिति मेडिया कर्मी ज्यू नमस्कार। यहाँ पार्टी अथवा दलहरु संग सम्बन्धित बिषय होइन सर ॥ जनता हरु ले जुनसुकै पार्टी का नेताहरु होस् या कर्मचारीहरू होस् देश तथा नेपाली नागरिकहरु को सुव्यवस्थित गर्न चाहने अगुवा ईमानदार नेताहरु रोजेका चाहेका हुन् बेइमान दादागिरी गर्ने भ्रष्टचारी दलाल माफिया तस्कर गर्ने हरु चाहेका होइनन् सर ॥ धन्यबाद

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 месяца назад +3

    ❤Good News Xa❤Bhrsta Chari Lai Ta ❤Khoji Khoji Marera Desh Bahira PhaLna Parcha❤

  • @krishnathapa20
    @krishnathapa20 2 месяца назад +3

    Sahi kura ho very good news how dhannya bad chha hajurlai sir hosyar chur bharsta sarkhar

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 2 месяца назад +3

    Sai kura

  • @prasanttamang705
    @prasanttamang705 2 месяца назад +1

    कुलमन घिसिङ लाई साथ सपोट गर्नु पर्छ हामी जनता ले

  • @Bishnumenu
    @Bishnumenu 2 месяца назад +5

    १००% कुरा ठिक हुन।

  • @PremBahadurTheeng
    @PremBahadurTheeng 2 месяца назад +6

    Sahi bhanai good.

  • @arjunraj7702
    @arjunraj7702 2 месяца назад +2

    यो भस्टनेताहरुलाइ आब बङ्लादेसको जस्तै लखट्नु पर्छ आब युबा नेपालीहरु जागनु पर्छ

  • @ganeshtamang3416
    @ganeshtamang3416 2 месяца назад +10

    💯 right 👍

  • @sanushrestha4958
    @sanushrestha4958 2 месяца назад +3

    Right

  • @SamsherbahadurGurung
    @SamsherbahadurGurung 2 месяца назад +5

    Rite ho sir

  • @subalarai3830
    @subalarai3830 2 месяца назад +5

    Thik ho,👍👍👍👍

  • @tejchand3812
    @tejchand3812 2 месяца назад +7

    Thik ho

  • @jijashbudha
    @jijashbudha 2 месяца назад +3

    Good bhai

  • @krishnathapa5757
    @krishnathapa5757 2 месяца назад +4

    Good 👍

  • @YamkcYamkc-y8u
    @YamkcYamkc-y8u 2 месяца назад +2

    स्यालुट छ भनाइमा सत्य कुरामा

  • @PujaKc-cg4xd
    @PujaKc-cg4xd 2 месяца назад +5

    हाे हाे इनिहरु त जनता काेलागिकेगरछनर १८ घन्टा बाट अब२४ घन्टा अनधकार मा राखन खाेजदछन

  • @KamalaGm4547
    @KamalaGm4547 2 месяца назад +1

    पुर्ण समर्थन 💪💪💪💪

  • @HiralalKhanal-b3q
    @HiralalKhanal-b3q 2 месяца назад +3

    Good

  • @sumanathapa2675
    @sumanathapa2675 2 месяца назад +7

    Good good

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 2 месяца назад +11

    Good.goodvery.good

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 месяца назад +9

    100 % you are perfect sir.....thank you very much.....❤❤❤❤❤

  • @pundaypoudel1870
    @pundaypoudel1870 2 месяца назад +2

    तपाई लई धेरै धेरै धन्याबाद कुलमान लाईदेशनेपाल सिंगो देश का नेपालिजनता का मुटु
    हुन् कुलमान बिना देश अध्यरो हुनेछ

  • @gangarai3501
    @gangarai3501 2 месяца назад +2

    सेख हसिना बन्दै क्रुर केपि वलि। यस भ्रस्टचारीलाई शुभकामना आशिर्वाद छ नेपालीको। यसको मरण यस्तो होस कि महाभारतको सकुनिको मृत्यु झैं।

  • @Abashff-y6c
    @Abashff-y6c 2 месяца назад +5

    गुड़ 3

  • @bishnudhakal4577
    @bishnudhakal4577 2 месяца назад +5

    नेपालमा पनि बङगलादेश को जस्तै अबस्थाआउदैन भन्न के ग्यारिन्टि।

  • @dharmarai5807
    @dharmarai5807 2 месяца назад +2

    अब यो देशमा पुराना नेता तथा पार्टीहरुलाई लखेट्नु नै पर्ने भयो ।

  • @rubinmgr7594
    @rubinmgr7594 2 месяца назад +1

    अब सबै नागरिकहरू जाग्नुपर्छ, पार्टीको झोले होइन त्यस्ता भ्रष्ट नेताहरुलाई ठोक्नुपर्छ।

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 2 месяца назад

    सत्य बचन बोलनु भयो सलूट छ भाई

  • @kanyagurung766
    @kanyagurung766 2 месяца назад +8

    कुलमानकाे,बिषयमा,प्र चण्ड,सग,नजाेड्न,जानकारी ,गराउन,चाहान्छु,किनभने,कुलमानलाइ,त्याे,ठाउमा,ल्याउने,,ने,प्र चण्डे,हाे,बाबू,?

  • @KeshavShankhi
    @KeshavShankhi 2 месяца назад +6

    You are Right ❤❤❤

  • @DillirajKhanal-lt8kh
    @DillirajKhanal-lt8kh 2 месяца назад

    सहि कुरा गर्नु भयो हजुर लाई सलुट छ

  • @ManbahadurKunwar
    @ManbahadurKunwar 2 месяца назад

    good sir सपोट छ

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 месяца назад +6

    कुरो सहि हो।राम्रो मान्छे त ओलिको सरकारमा टिक्दैन।

    • @OmRasaili-l9m
      @OmRasaili-l9m 2 месяца назад

      राम्रो नेता केपिले पाटिमा रहनदिन जसतै डा.भिम राबल