बालेन शाहलाइ स्यालुट ठोक्दै दुर्गा प्रसाईको गर्जन: म जस्तै हिम्मतिलो छोरो रैछौ यार Durga Prasai Byte

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #rabilamichhane #gyanendra_shahi #prachanda #drtoshimakarki #nepal_police #durgaprasai
    Connect with us
    ►TikTok: / hulaknews
    ►RUclips: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

Комментарии • 813

  • @kisanrai8226
    @kisanrai8226 4 месяца назад +17

    दुर्गा प्रसाइको कुरो अति नै सहि छ हे हजुर हो।

  • @Delje960
    @Delje960 6 месяцев назад +5

    Great Salute Durga ji, you are real Brave hero for the Nation🙏🙏🙏
    दुर्गा प्रसाई एक नंया युगको साहसि निडर दम भएको सत्यतथ्य यथार्थ बोल्न सक्ने जंग बहादुर हो, हजुरको माग १००% सहि छ, तपाईलाई सबै क्षेत्रको सबै कुरा प्रमाण सहित कसरी प्राप्त हुन्छ छक्क पर्छु सायद दुर्गा माताको भक्त भएर नै होला, हजुरले १० बर्ष देखि बोलेको कुराहरु सबै क्षेत्रमा १००% ठ्याक्कै मिलेको छ,यतिको कुरा त नेपालको पिएचडी वाला बिज्ञहरुलाई पनि थाहा हुदैंन, बिज्ञ भन्नेहरु त उहि कोठा भित्र बगबास दिएर अन्तरबार्ता दिने मात्रा हो, जनता साथमा लिएर मैदानमा उत्रिने हिक्मत तिनीहरुको देखिएन. सलाम छ दुर्गा जि र हजुरको अभियानको लागी सफलताको अग्रिम शुभकामना छ🙏🙏

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 6 месяцев назад +10

    एकदमै ठिक बोल्नुभो दुर्गा प्रसाईले

  • @ArjunShaai
    @ArjunShaai 10 месяцев назад +5

    दुर्गा सर हजुर लाई सलाम छ अब छोड्नु हुदैन हजुरको साथमा म पनि छु

  • @bibekbhatta8994
    @bibekbhatta8994 Год назад +49

    दुर्गा प्रसाइ सहि कुरा गर्नु हुन्छ !
    वहा देश र जनताको भलो गर्न अग्रसर हुनुहुन्छ !

    • @user-kc2px9ez9r
      @user-kc2px9ez9r Год назад

      Jata ni bolda raixhan😂

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад +1

      हाहाहा
      मावबादि - एमाले - अहिले राप्रपा कपडा बदल्ने भन्दा पनि बडि पाटि फेर्ने छेपारो, यस्ता को कुरा मात्र बडि हो , काम भने 0% 😂

  • @kumartamang867
    @kumartamang867 9 месяцев назад +3

    यो देश मा सिर्लङका जस्तो गर्नु पर्छ दुर्गा सर अनि मात्र देश बन्छ 🙏🤝✊💪🔥🇳🇵🇳🇵🇳🇵😍

  • @ArjunAdhikari-jh6qs
    @ArjunAdhikari-jh6qs 9 месяцев назад +3

    दुर्गा पसाइ दाइ हजुर लाइ बदाइछ देशलाइ हजुर जस्तो महा बिर को खाचो छ❤❤❤❤❤❤❤❤❤

  • @govindabaral4200
    @govindabaral4200 Год назад +11

    दुर्गा प्रसाईंले बालेन शाह पनि म जस्तै हिम्मतीलो छोरो रहेछन् भनेर आफ्नो गुणगान गाउनु भन्दा म पनि बालेन शाह जस्तै शक्तिशाली बन्न सकुँ भनेर सधैं तेत्तीस कोटि देवतासँग प्रार्थना गरे हुन्छ के को कुनचाहिँ क्षमता छ र बालेन शाहको तुलनामा दुर्गा प्रसाईं को जय बालेन शाह 🇳🇵🙏🇳🇵🧡🇳🇵💗🇳🇵जय मातृभूमि 🇳🇵🙏🇳🇵🧡🇳🇵💗🇳🇵

  • @padampoudel1233
    @padampoudel1233 Год назад +38

    ठगबनधन हरूको नाम मेटाउनु पछ सारा नेपाली जनता जाग्नु पर्यो यो जगाउने कार्य मा सदैव अघि बढ्नु होला शुभकामना व्यक्त गर्दछु पदम ‌पौडेल

  • @rambahadurdeusali7705
    @rambahadurdeusali7705 Год назад +37

    बालेन सर हजुरलाई हिर्दय बाटै धन्यवाद छ। जो यो देशको लागि सच्चा बिचारले अघाडी बडछ। त्यो मात्रै हो देशको सच्चा छोरा दुर्गा सर म हजुरलाई कसरी पताउँ अरु पछि भन्दै जाउँला। धन्यवाद

    • @ratnarai1163
      @ratnarai1163 Год назад

      Yo marshi budha mata hung vanne thag mata ka pm le udho bagayo r uvo khojnu lagaune uska jhole haru bahek aru nepalese janta le ramrai sanga chine ko xa

    • @KritimaSaru-ox8xz
      @KritimaSaru-ox8xz 9 месяцев назад

      ,saruisardice

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 5 месяцев назад +3

    जय दुर्गा प्रसाई जय बालेन ई दुई 2 मीलेर जनता को शातदीनुहोश शबै लाई 🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय नेपाल 🌹 🌺 🌹 🌺 🙏🙏🙏🙏🙏🌹🌺🇳🇵🇳🇵

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Год назад +10

    सेल्युट छ दुर्गा सर हजुर लाई

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 Год назад +23

    यो देशमा राजनीति परिवर्तन गनै पर्छ। बालेन र दुर्गा पसाई जस्तो हुनु पर्यो चोर देसद्रोहि लाइ फ्याक्नु पर्छ।❤❤❤❤❤

  • @ArjunBasnet-m9u
    @ArjunBasnet-m9u 10 месяцев назад +26

    प्रजातन्त्र ढाल्नु नै देश बचाउनु हो नेपाली जनता साथ दिनेछन्

  • @chandrapoudel3907
    @chandrapoudel3907 11 месяцев назад +32

    देश र जनताको हितमा लागेका दुर्गा प्रसाईँ को उच बिचार ।।

  • @angrygod3116
    @angrygod3116 9 месяцев назад +6

    अब बालेन शाहा रबि लामिछाने ज्ञानेन्द्र शाही दुर्गा प्रसाई अरु पनि राम्रो नेताहरू मिलेर राजा सहितको देश बनाउनु आबस्यक छ

  • @subashbogati4225
    @subashbogati4225 9 месяцев назад +9

    जय हाेस दुर्गा सर ❤❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Год назад +43

    जय बालेन जि🙏🙏🙏🙏

  • @rajeshmandal8978
    @rajeshmandal8978 9 месяцев назад +5

    बालेनसाह जिनदाबाद दुर्गा परसाइ जिन्दाबाद हिन्दुराष्ट्र कायम गंतंतर मुरदाबाद

  • @anandabhattrai4224
    @anandabhattrai4224 9 месяцев назад +4

    यदी देशलाई बचाउने हो भने
    देशको माटोले मागे🎉🎉🎉🎉को राजतन्त्र आउनै पर्छ।।🎁🎁🎁🎁

  • @pushpagr5530
    @pushpagr5530 Год назад +10

    अब धेरै भाषण गरेर केही हुनेवाला छैन ,माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ ,🎆🌍️🇳🇵देशमा हर क्षेत्रमा सुधार को जरुरिछ

  • @mithilapradhan4866
    @mithilapradhan4866 11 месяцев назад +2

    सत्य बाेल्दै हुनुहुन्छ दुर्गा जि राम्रो काम गर्ने लाई सहयाेग गर्नुहाेला

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Год назад +11

    अब बालेन जिले लिड गर्नुपर्ने भयो नेपाल देशलाई

  • @kabitakarki6221
    @kabitakarki6221 Год назад +10

    बालेन जि लाई बधाई टक्र्याउँदछु।

  • @baburamsapkota4807
    @baburamsapkota4807 13 дней назад

    ❤जे-जे बोल्छन। सजिलो। 🎉जयदुर्गा❤जयराजस्थाजिन्दार्बाद

  • @mayalimbu510
    @mayalimbu510 Год назад +5

    100% कुरा सहिहाे

  • @baburamthapa732
    @baburamthapa732 Год назад +9

    राईट ब्रोदरले प्लेन बनाएर शुरूआत गर्नुभयो । अहिले प्लेन हाइ ग्रेड को छ ।त्यस्तै दुर्गा सर ले शुरुआत गर्नुभयो यस अभियान लाई नया नया युवा ले पूर्णता दिएर दुर्गा सरलाई आराम दिन लाई सल्लाह दिनु पर्छ ।

  • @kamaldhungana7825
    @kamaldhungana7825 10 месяцев назад +3

    हाम्रो साथ दुर्गालाइ छ ।

  • @deepakbabu1475
    @deepakbabu1475 Год назад +4

    बोलेर मात्र हुदैन व्यबहार मा उतार्नु पर्यो बालेन्द्र कम बोल्छ्न धेरै काम गर्छ्न जय बालेन्द्र🤞💪

  • @omritapuriyar2485
    @omritapuriyar2485 10 месяцев назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤सही कुरा हो सर हजुर को ❤❤❤❤❤❤

  • @binusaaru5734
    @binusaaru5734 Год назад +37

    ❤❤ ब्यबस्था त कुनै हालतमा परिवर्तन हुनैपर्छ ❤❤ गणतन्त्र मुर्दाबाद 😢😢

  • @pramilakoirala-yu9rq
    @pramilakoirala-yu9rq 9 месяцев назад +2

    बालेन रबि प्रसाई राजतन्त्र जस्तैई जिन्दाबाद ❤❤❤

  • @nirmalarijal8655
    @nirmalarijal8655 Год назад +8

    जाग जागदुर्गाप्रसाईजी

  • @Naresh255
    @Naresh255 6 месяцев назад

    दुर्गा सर कुरा एक दम चित्त बुज्छ मेरो सलुट 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-jf1og9qr9s
    @user-jf1og9qr9s 9 месяцев назад +4

    सलुट छ दुर्गा सर लाइ❤

  • @birbhadurkhadka6424
    @birbhadurkhadka6424 Год назад +7

    सलामछ गुर्गापर्साइ

  • @rsdulal5295
    @rsdulal5295 Год назад +28

    अलि खत्रा आन्दोलन गरौं अब । यो ब्यवस्था फालौं ।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 10 месяцев назад +3

    साच्चै देशमा राजा काे अति आवसेक्ता छ👍️👍️👍️👍️👍️👍️

  • @dineshkharel1785
    @dineshkharel1785 Год назад +5

    good balan dai 🇳🇵🇳🇵🇳🇵♥️♥️

  • @gangeshwarchaudhary5606
    @gangeshwarchaudhary5606 10 месяцев назад +8

    राजा नै ठिक छन । कम से कम येस्तो त थिएन देश । बिकास हुनु पर्ने झन बर्बाद पारेछन नेता हरुले।

  • @ハツタテイツフ
    @ハツタテイツフ Год назад +10

    हाम्रो नेपाल मा दुर्गा पसाई को कुरा सहि हो चोर भ्रष्ट नेता को पछि लाग्यो भने नेपाल देश रादैन नेता भारत जान्छ एउटा चिज बेचेर दिएर आउछ,

  • @lamasamina5161
    @lamasamina5161 Год назад +6

    सबैले मन फेरौ ।

  • @TiluTamang
    @TiluTamang 9 месяцев назад +2

    Very very good good hajur 🙏🙏🙏🙏🙏🌺🌺

  • @happylearning2005
    @happylearning2005 Год назад +4

    Very good Durga sir go ahead go ahead

  • @pramilakoirala-yu9rq
    @pramilakoirala-yu9rq 9 месяцев назад +1

    दुर्गा प्रसाई जिन्दाबाद रबि बालेन 🥰🥰🥰🥰

  • @user-gn5cx2qb2l
    @user-gn5cx2qb2l Год назад +4

    यो पालि चई दामि कुरा गरेको होके ❤❤❤❤❤❤❤

  • @laxmimagar3750
    @laxmimagar3750 9 месяцев назад +2

    Good

  • @pardipchy8713
    @pardipchy8713 8 месяцев назад

    वा याे ब्यबस्था छितै लागू हाेस मपनि यकदमै पिडित छु

  • @Dubaimarinabitch
    @Dubaimarinabitch Год назад +7

    durga prasai upcoming leader jay desh ❤

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 8 месяцев назад +1

    Jay.jay.jay.jay.jay.durgaji❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sangitasapkota2153
    @sangitasapkota2153 Год назад

    बालेन शाहले काठ्मान्डौ एउटा उत्कृष्ट शहर बनाई रहेका छन् दुर्गा प्रसाई फोहोर गर्ने कुरा गर्छन् । काम भन्दा बढी गफ् नगर्नुस ।
    बालेन शाहले जस्तो काम गरेर देखाउँनुस् ।
    अरू कुरा ठिकै छ ।

  • @manarathkhatiwada2573
    @manarathkhatiwada2573 Год назад +6

    Proud of great meyor balen shah 🙏 🙏 🙏 jai balen shah 🙏 🙏 🙏jai greater nepal aama 🙏 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @ansumarai1574
    @ansumarai1574 9 месяцев назад +3

    Best of luck Durga sir

  • @rmanirai8588
    @rmanirai8588 9 месяцев назад

    दुर्गा प्रसाईजी, तँपाईले लिएकाे खरबाैं रुपैँयाकाे ऋण कहिले तिर्नुहुन्छ? गरीब जनताले ऋण पाउने कि नपाउने । जे हाेस, ऋण पचाउने ठुलै हिम्मत गर्नुभएछ । शुरुमा तँपाई माओबादी, त्यसपछि दाेश्राे हुदै अहिले तेश्राे लिङ्गमा परिणत हुनुभयाे । कुरा त साह्रै भरसिलाे गर्नुभयाे, तुक बिनाकाे ।

  • @dahalpawan
    @dahalpawan Год назад +1

    दुर्गा प्रसाइ ले होस को दबाइ खानको जस्तो छ।

  • @rupathaden917
    @rupathaden917 11 месяцев назад

    कति कुरा सहि छ ,भने कति कुरा मन परेन दुर्गा प्रसाईंको अभिव्यक्ति

  • @suryamagar5374
    @suryamagar5374 Год назад +23

    प्रचन्डको छोरी छ 2 वटा अनि थारो भएर रागाँ लेको

    • @john-xettri8921
      @john-xettri8921 Год назад

      Haha ekdam sahi ho bro modi le tetikai pathako hoina sochera bujera pathako xa😂😂

  • @bikramtamang-qz7dv
    @bikramtamang-qz7dv 10 месяцев назад

    हिन्दु राष्ट बनाउने होभने गुरगा जि बुद्ध काहाँ जन्मेको यस्को जबाफ दिनुसत म नुवाकोट बाट हेर्दै छु

  • @ashokrai606
    @ashokrai606 9 месяцев назад

    दुर्गा पर्साई जि राजा लेउने भया महेन्द्र को छोरा रबिन्द्र शाहा लेउ उहाको शन्तान लेउ

  • @pradippokhrel8641
    @pradippokhrel8641 Год назад +5

    दुइदलियब्यबस्था र कार्यकारी राष्ट्रपतिय ब्यबस्था नै अबको बिकल्पहो नभएनबोले भयो।

  • @durgakarki5274
    @durgakarki5274 Год назад +4

    Good durga sir go ahead

  • @mamatabhatta7081
    @mamatabhatta7081 Год назад +5

    मुखले भनेर भएननि महादेव। गरेर देखाउ।

  • @binupariyar
    @binupariyar 9 месяцев назад

    तर रिन तिर्नु परियो भासण मात्र गरेर हुँदैन दुर्गा जि

  • @pramilakoirala-yu9rq
    @pramilakoirala-yu9rq 9 месяцев назад +1

    दुर्गा प्रसाई जिन्दाबाद 🥰🥰🥰🥰🥰🥰

  • @user-rp5ou6yh7w
    @user-rp5ou6yh7w 11 месяцев назад +2

    Balen Nepal Ko king ho always am support with you 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o Месяц назад

    एकदमै 100% सहि हाे

  • @bimalashakya1927
    @bimalashakya1927 Год назад +2

    Durga sir ma btl bat ma hjr ko sathama xu❤❤❤❤❤❤❤

  • @hemrajthapamagar8023
    @hemrajthapamagar8023 Год назад +4

    Good durga dai jaya nepal

  • @narayanshrestha4594
    @narayanshrestha4594 11 месяцев назад +2

    Salute xa हजुरलाई

  • @nurmayujmegurungnurmagurun9199
    @nurmayujmegurungnurmagurun9199 6 месяцев назад

    सोलोट छ दुर्ग दाइ " मकै वारि म जन्मेको काइली को " छोरो रहिछ नेपाल आमा को अर्गानिक दूध पिएको छोरो

  • @shambhuupreti642
    @shambhuupreti642 Год назад +6

    पहिले यो मान्छे के पि र प्रचण्डको मोजा थियो।

    • @bikalmagar6165
      @bikalmagar6165 Год назад

      कुनै समय तपाईं पनि कसैको मोजा हुनुहुन्थ्यो होला हो उ थियोे उसले अहिले सबै फटाह रैछ्न भन्ने थाहा पायो अहिले जनता लाई सचेतता गराउदै छ।

    • @srijanathapa8589
      @srijanathapa8589 10 месяцев назад

      Tehi vayerw sabai kura thavyo aba bolne time ayo vaneyrw suruvayeko ho sadai moja hunaparxa vanye xaiana👍

  • @malishapun7592
    @malishapun7592 11 месяцев назад +1

    Aaha wow durga parsai sir kati ramro vhasan sathai kura garnu vayu tapailai dherai dherai thanku salot x ❤

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад +3

    सहि हो ❤❤

  • @sachinpulami6381
    @sachinpulami6381 9 месяцев назад +8

    Great speak durga parsai sir absolutely great man

  • @saritagiri9017
    @saritagiri9017 11 месяцев назад +2

    जय होस दुर्गा सर 🎉🎉🎉🎉🎉

  • @kumariphago6202
    @kumariphago6202 Год назад +2

    Durga parshsai rw balen sha Lai Salam xa 🙏🙏🇳🇵🇳🇵

  • @unigraphics2998
    @unigraphics2998 Год назад +3

    Mr. Durga Prashai is 100% right!

  • @pradiprai619
    @pradiprai619 11 месяцев назад +3

    Durga prasai sir saccha Desh vakta Nepali
    Salute 🙏
    Balen sir jindabad, jindabad, jindabad
    Aba PURAI Nepali 🇳🇵janta Ek jut hunu parcha

  • @lokbahadurgurung74
    @lokbahadurgurung74 Год назад +2

    मुजी गफाडी त पनि सुन तसकर हो

  • @BishnuhariRimal-k6t
    @BishnuhariRimal-k6t Год назад +1

    ❤ राम्रो सर

  • @BBmC69
    @BBmC69 Год назад +43

    Action speaks louder than words 💖

    • @jeshikaphuyal2
      @jeshikaphuyal2 Год назад +1

      ❤❤❤ql❤❤

    • @bijaymagar2600
      @bijaymagar2600 Год назад

      @@jeshikaphuyal2 waa

    • @bijaymagar2600
      @bijaymagar2600 Год назад

      Ww

    • @yusmi9555
      @yusmi9555 Год назад

      ​@@jeshikaphuyal2q CA 1qq Thu 1q no bin CT no
      No CT
      😅 to see all my,
      Annals😊
      See CT
      By

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 9 месяцев назад

      ब्याङ लाई मात्रा दोस होईना ब्याक्तीको पनि दोस छा ब्याजमा पैसा लिने घरमा नगोई होटेलमा जने नठोलाई मासु रक्सी खुलाउने कपाल ईस्टेर गर्ने काम नगर्ने भए पछी बुढाले पैसा पठाएना भनेरा पोईला जने ब्याङलाई डुबएरानै अहिले ब्याङ हरु खरेच भएको हो । के दुर्ग प्रसाईले भनेरा एक एक घरको अईमे बुढो बुढी हरु लाई अकास बटा खसेको

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад

    सुनिता डङगाेल जि ले बालृन शाह जिलाइ सय प,तिसत सहयाेग गनु भयकाे मा धनय वाद दिन चाहानछु तब नि छाेरि काे जनम दिने माता पिता अति उततम छन हेर्नू हाेस सेरे पाच पटक प,धान मनत्रि बनेकाे सेरे कि जाेइ अारजु देउपा छि छि मानव बेच बिखलन मा रेहेकाे देखदा याे देस मा मात्र हेन मित्र बिसवमा कलङकि महिला काे र,पा मा चिनाृ मानछृ बेचनेलाइ हामा वकिल साब लाई मानव बेचने लाई कति सजाय छ हेरनुहाेस कानुन पलटाउने जेफरलमा रहने महिला लाई जयानमारा केपिले पररासट मनत्रि बनायकाे देखदा बसवले के भनयाे हाेला केपिले गठन गरे काे मनत्रि मनडल भ,सटाचारि काे मनत्रि रमनडल बनायाे कसले जयानमारा केपि काे सरकार छि छि छि थु थुु थु धिक्कार छ देस बेचुवा मानव बेचुवा सरकार मुरदावाद राज तनत्र जिनदाबाद जय राजा जय जनता

  • @TulasaGuragain-c3y
    @TulasaGuragain-c3y Год назад

    भासण लेमात्र देस सुदृढ हुदैन दुर्गा काका काम गर देखाउनु होस

  • @gomagurung4614
    @gomagurung4614 Год назад +3

    Sachai nai aba ko desh ma pariwartan hunai parchha teo pariwartan garnu pani yestai himmatwala ra sahashi khalko byakti haru le nai garnu sakchhan 👈🏼☝️ yestai manche le nai himmat ka sath je garchha yesta haru le garchhan k👈🏼☝️💪🏻💪🏻🇳🇵🇳🇵 thank you Durga Parsai le pleace garera dekhaunu sab swabhimani Nepali tapai ko sath hunechhan🙏🙏 keep it up ✌🏼✌🏼 bhagawan le rakchya garnu tapai haru jasta lai ball himmat sahas diwash🤲🤲🤚🤚

  • @dilipshrestha3735
    @dilipshrestha3735 Год назад +2

    याे भाषण त गाईघाटकाे हाे कि तनहुँकाे हाे,चितवनकाे पनि हुनसक्छ।

  • @asgglass2709
    @asgglass2709 10 месяцев назад +16

    Durga Prasain is a breath of fresh air in the muddied field of Nepali politics. Hulak Sanchar has relayed a beautiful piece of information. Hopefully to see more such videos in the future. Thank you.

  • @13phey
    @13phey 9 месяцев назад

    सबै कुरा ठीक छ दुर्गा पर्साइको तर राजा ल्याउने खुरा ठीक लगेन।

  • @hariadhikari8186
    @hariadhikari8186 Год назад +1

    Slam sir durga parsai sir satte bachan.great ful jaye hos.

  • @gurunggb9166
    @gurunggb9166 6 месяцев назад

    Durga prasai jyu Lai Durga Mata le Raksha Gurun ra Durga Mata le Shakti Diun
    Durga prasai jyu jindabad

  • @puskaraiRai
    @puskaraiRai Год назад

    दुर्गा प्रसाई ज्यु!
    गणतन्त्र फ्याक्न सकिन्न किनकी याहाँ गणतनत्र ल्याउन उनै तपाईका दाईभाईहरु नै हुन सफल हुन र गणतन्त्र कारेज गर्न सकिन्न तपाईलाई जोखिम मात्र हुन्छ।

  • @harioffcial2174
    @harioffcial2174 Год назад +6

    Durga parsai sir hajur ko ni 84 ko tayari ho ki jasto chha khi gare jasto lagena khali bhasandh khi garnu please bhasandh badi bho yo sabai neta le bhaneka kura hun chunab aagadi 😢😢😢

  • @user-zb6er2ze6b
    @user-zb6er2ze6b 7 месяцев назад +1

    Right SlR 🙏

  • @netrabasnet9640
    @netrabasnet9640 10 месяцев назад +2

    सकिन्छ एक दम ठीक हो

  • @padamkumarthapa7606
    @padamkumarthapa7606 10 месяцев назад +3

    Namaskar Durga dai. Go ahead.
    Himal pahat terai, 14 zone 75 district everyone raise your strong voice, sacrificed, big support, massive campaign, raised the national flags, chanted slogans, aggressive and be united, RPP with other parties wake up together all to reinstate the Hindu kingdom from Bhaktapur, Lalitpur and Kathmandu resident with deserve as the ocean again in the current situation and resolved. Green signal in Nepal mission 2080. Jaya desh Jaya naresh.

    • @padamkumarthapa7606
      @padamkumarthapa7606 10 месяцев назад

      Hinduism, monarchism, nationalism, Buddhism, kirat, Muslim and other groups be united calling for the Hindu nation. Prepare all right now.

  • @chhandebk3728
    @chhandebk3728 Год назад

    दुर्गा पर्साइ जस्तो मानवको रुपमा भगवान त अरु कुनै मानिस हुनैसक्दैन,

  • @DevendraKarki-n4j
    @DevendraKarki-n4j 7 месяцев назад

    100% सहि

  • @jaganathguragain4107
    @jaganathguragain4107 Год назад +6

    राजा अाउ देश बचाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktalimbu9687
    @bhaktalimbu9687 9 месяцев назад

    100% सहि हो

  • @worldwide-ranking4258
    @worldwide-ranking4258 Год назад +2

    jay hos dai hamro team ko nai samarthan xa

  • @kabitaupreti9345
    @kabitaupreti9345 10 месяцев назад +13

    🙏🙏🙏❣️❣️😍😍❤❤