भुन्टी भाग- २०४ [ Bhunti Epi-204 ] II Asha Khadka II Sukumaya II March 05/2024

Поделиться
HTML-код
  • Опубликовано: 4 мар 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 2,6 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  4 месяца назад +1022

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.52M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @anushagc830
      @anushagc830 4 месяца назад +4

      My favourite serial❤😊

    • @prabinbhandari1493
      @prabinbhandari1493 4 месяца назад +5

      Ok❤❤❤ dee

    • @prabinbhandari1493
      @prabinbhandari1493 4 месяца назад

      ruclips.net/video/s34ufyzOO-k/видео.htmlsi=GLrxvVDMCzSx9tqW

    • @prabinbhandari1493
      @prabinbhandari1493 4 месяца назад

      ruclips.net/video/s34ufyzOO-k/видео.htmlsi=GLrxvVDMCzSx9tqW

    • @jrdhakal6672
      @jrdhakal6672 4 месяца назад +5

      खोइ हेर्न मिलेन है आवाज पनि आएन

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 4 месяца назад +442

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने जति यता हाजिर हुनु त❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +166

    भूपेन्द्र अब गाउँ भुन्तीको सात हुनु पर्छ कोको हुनुहुन्छ यता जोडिनु दिनुहोला।😊😊❤❤❤

    • @SugandhaGurung-mq3xw
      @SugandhaGurung-mq3xw 4 месяца назад

      Asta jatha kin farkinu.paryo vunti Lai Satha nadini jabo

  • @ramadevisharma7853
    @ramadevisharma7853 4 месяца назад +125

    अब भुपेन्द्र गाउँ आएर भुन्तिलाइ सङगै राख्नु पर्छ भन्ने जति य्ता है।।।

  • @ritaghimire7087
    @ritaghimire7087 4 месяца назад +57

    छोरो मान्छे पापी हुन श्रीमती सङ्ग एउटा कुरा अनि मन मा अर्कै खास्मा के सोछन आफुले आफुलाइ इ छोरा मान्छे ले भन्न्ने जति एता हाजिर हुम त

  • @kesharkhadka3586
    @kesharkhadka3586 4 месяца назад +146

    यो चोथाले बुढी को गाला फुट्ने गरि हनेको हेर्ने को को हुनु हुन्छ अया आउनु हेरुम कति जन छम हामी🙋

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +639

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने जति एक हुनुहोला🙏🙏🙏

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +40

    भुपेन्द् सर गाऊ फर्केर भुन्टि दिदि लाई सहर लिएर जानुपर्छ भन्ने जति यता हाजीर हुम है त ❤️❤️

  • @kamalgiri-ed9jo
    @kamalgiri-ed9jo 4 месяца назад +92

    भुपेन्द्रको आनिबानि पटक्कै मन परेन यस्तो दोर्‍हो चरित्रको पुरुष हरुले नै सोझा महिला हरु कठोर हुन बाध्य हुन्छन,,,!!

  • @gaungharserofero
    @gaungharserofero 4 месяца назад +127

    अब सुकुमायाँ आएर सासुको सातो उडाएको हेर्न मन छ र मलाइ जस्तै सुकुमायाँले सासुको सातो उडाएको हेर्न चहाने को को हुनुहुन्छ हाँजिर हौंत अब।

    • @meenakhanal5879
      @meenakhanal5879 4 месяца назад

      Me

    • @gangalimbu8316
      @gangalimbu8316 4 месяца назад

      100% right and me

    • @user-ei8su2om6o
      @user-ei8su2om6o 4 месяца назад

      Ma pni

    • @ashamahar402
      @ashamahar402 4 месяца назад

      100% right & me

    • @shobhakhanal8253
      @shobhakhanal8253 4 месяца назад

      हाे भन्या हद भन्दा हद भयाे अब त मलाई पनि दिक्क लाग्न थालेको छ सासु ले हेपे काे देखेर ❤❤

  • @UmeshKalpana
    @UmeshKalpana 4 месяца назад +471

    भुपेन्द्र अर्को केटि सँग लाग्नु हुदैन भन्ने जति यता हाजिर हुम त🎉😢

    • @user-gz6tg2nc4d
      @user-gz6tg2nc4d 4 месяца назад +4

      Yo matra episode lae badauna gareko ho ani yestai pani hunxa real ma pani derai ko 😊

    • @Max-ze2dv
      @Max-ze2dv 4 месяца назад +4

      हो लाग्नु हुन्न अब गाउँ मा नै केही गरेर साथ मै बस्नु पर्छ नत्र भुन्टिको दुख आँसु मात्र हेर्न हामी हेर्ने छैनौ भुन्टि

    • @SUSAN77488
      @SUSAN77488 4 месяца назад +3

      भुपेन्द्र भुन्टिको सातमा हुनुपर्छ नरा भुन्टिले सारोइे दु ख पाऊछा😢😢😢

    • @manishadahal5264
      @manishadahal5264 4 месяца назад

      😢😢😢😢

    • @user-eg3hz4lg5p
      @user-eg3hz4lg5p 4 месяца назад

      @@@@​@@Max-ze2dv

  • @seshkumarineupane10
    @seshkumarineupane10 4 месяца назад +23

    भुपेन्द्र गाउफर्किनु पर्छ र भुपेन्द्र ले अफ्नाेबानि सुधार्नु पर्छ ♥️♥️♥️♥️

  • @Sirjana-gt6gz
    @Sirjana-gt6gz 4 месяца назад +26

    यी केटाहरु यस्तै हुन हामी महिलाको जस्तो एउटै मन हुदैन यिनिहरुका त देखाउने दात एउटा चपाउने दात अर्को भएका हुन्छन पापिहरु

  • @nabarajShrestha.7087
    @nabarajShrestha.7087 4 месяца назад +468

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने जति एक हुनुहाेला ❤❤❤❤❤❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +183

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

  • @LataRijal-cp5rh
    @LataRijal-cp5rh 4 месяца назад +22

    सुकुमाया को सरै धेरै आवस्यकता परे जस्तो छ है सासू आमा लाई सम्झाउन अनि भुपेन्द्र लाई थर्काउन 😮😮😮❤❤

    • @SashiBaral-it7yc
      @SashiBaral-it7yc 4 месяца назад

      ❤❤❤❤❤❤❤❤😊

    • @bandanachettri4478
      @bandanachettri4478 4 месяца назад

      भूपेन्द्र का आमा छोरालाई थर्काउन हैन ढाड मुस्काउन चाहिँ हो 😡

  • @aanishasunar1718
    @aanishasunar1718 4 месяца назад +20

    बिचरी भुन्टि यति साेझि हुदा हुदै पनि कति बिदि सासुले खेदाे खन्नु भएकाे 😢😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +164

    भुन्टीको बच्चा हेर्ने र चाँडै होस् भन्ने कोको हुनुहुन्छ।😊😊❤😊❤😊❤😊❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 4 месяца назад +93

    यो भुन्ती serial आउँदा खुसी हुने कोको हुन्छ ❤😊 my favourite serial

    • @dipeshmagar9088
      @dipeshmagar9088 4 месяца назад

      म हुन्थे' तर यस्तै booring story आईराख्यो भनेचाँहि सायद म हुँदिन होला

  • @RohitFF857
    @RohitFF857 4 месяца назад +17

    भुपेन्द्र सर त कस्तो सुवरथि हो के केटी देखे पछि त बुढि सङ्ग गरेको बाच सबै भुलेर ठिक पार्न र छोरा मान्छे भन्ने जनाउनु भाको छ

  • @user-xs4mf9pu2r
    @user-xs4mf9pu2r 4 месяца назад +35

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई बिचरा भुन्टी लाई सहन सक्ने हिम्मत मिलोस यी छोरा मान्छेहरू सबै यस्तै हुनेरहेछन धन्यवाद ❤❤❤❤❤❤❤❤❤

    • @dipeshmagar9088
      @dipeshmagar9088 4 месяца назад

      सबैजना चाँहि त्यस्तै हुँदैन ल sir

  • @sanuthakuri8971
    @sanuthakuri8971 4 месяца назад +519

    भुपेन्द्रले भुन्तिलाई आफुसङ्गै राख्नु पर्छ भन्ने जति लाई भगवानले रक्षा गरुन🎉❤😊

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +165

    भुन्टि सिरियल को कथा हजुर हरुलाईइ कस्तो लाग्छ ?

  • @user-nu5ge8xj7f
    @user-nu5ge8xj7f 4 месяца назад +12

    भुन्टी सिरियल धेरै धेरै राम्रो लाग्ने हरु यता हाजिर हौं ❤

  • @user-uq4vo7xw8f
    @user-uq4vo7xw8f 4 месяца назад +10

    मेरो मन पर्ने सिरेल हो तर भूटीलाई रूअएको देखेशी हेरन मनै लागेन 😭

  • @Achhami_king
    @Achhami_king 4 месяца назад +136

    भुन्टी र भूपेन्द्र को जोडी लाई मन पराउने को को हुनुहुन्छ ❤??

    • @laxman_binita_magar
      @laxman_binita_magar 4 месяца назад

      ❤❤❤❤❤

    • @user-rc4je5su7w
      @user-rc4je5su7w 4 месяца назад

      ❤❤❤❤❤

    • @babitashrestha4873
      @babitashrestha4873 4 месяца назад

      Keti begar bachanu nsakne bhupendra ..ris uthanuthali Khai bhuntiko Dewar kotw kati sathi xaintw budiko halt tastox uslai kati matra chahine khukka

  • @sani6020
    @sani6020 4 месяца назад +46

    भुन्टी रोएको देख्दा आँखा बाट आँशु झरेको पत्तै भएन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @gyanibk785
    @gyanibk785 4 месяца назад +17

    भुपेन्द्र अब देखी केटिसंग लाग्नु भएन है😢😢

  • @devilking4727
    @devilking4727 4 месяца назад +16

    यो सासू को बानी मन परेन भुन्ती लाई कति सम्म हेपेको भुपेन्द्र सर पनि सहर मा केति सङ्ग मख्खा बिचरा भुन्ती सिस कति दुख मा हुनुन्छ😢😢😢😢

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +126

    मेरो कमेन्ट जसले पढ्नुहुन्छ उहाँको ममी बाबाको आयौ लामो होस्😢😢😢

  • @Rajesholi1
    @Rajesholi1 4 месяца назад +94

    सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

  • @user-zv7ks8yu5n
    @user-zv7ks8yu5n 4 месяца назад +36

    पुर्णिामा काे सानि आमा ले घर छाेडेर जानुपर्छ भन्ने हरु यता हाजिर हुनु त❤

  • @user-ye4gd3bl1w
    @user-ye4gd3bl1w 4 месяца назад +49

    सासुर पोई बुडोले कति रुवाउछन् बिचरा भुन्टिलाई ❤ ❤❤❤🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +147

    हाम्रो भुन्टि सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ?

  • @user-xi6et6ys8v
    @user-xi6et6ys8v 4 месяца назад +44

    भुपेन्द्र अब गाउँ फर्कनु पर्छ र भनटिको साथ म हुन पछ❤❤❤❤❤

  • @kalpanasapkota9
    @kalpanasapkota9 4 месяца назад +12

    पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏♥️

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 4 месяца назад +15

    भुन्टि को सासु आमाको व्यवहार मन पराउने को को हुनुहुन्छ यता आएर मिठो कमेन्ट गरिदिनुस् है 😮😮॥

  • @laribarientertainment
    @laribarientertainment 4 месяца назад +140

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

    • @user-lw9tl4ne7i
      @user-lw9tl4ne7i 4 месяца назад +2

      K ramro vako xa ra hjr dui jiuko budi xodera taruni sang masjidai hidni bhupendra😡😡😡😡😡😡😡😡😡

    • @dipeshmagar9088
      @dipeshmagar9088 4 месяца назад

      @@user-lw9tl4ne7i ho bhanya यधि यो character real भ भएकोभए त्यस्लाई त्यस्कै घरमा गएर लात र मुक्काको बर्षा गरि त्यस्को मुखैभरि थुकेर आऊँथे

    • @bishnumayalama1681
      @bishnumayalama1681 4 месяца назад +1

      Ma xu

    • @dipumahat511
      @dipumahat511 4 месяца назад

      Yo serial kun tv channel ma kati baje aauxa hola

    • @dipeshmagar9088
      @dipeshmagar9088 4 месяца назад

      @@dipumahat511 tb chanal ma ta aaudaina tara youtube ma chahi manglabar beluka 7 baje dekhi aauxa

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +336

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @pojapoja3824
    @pojapoja3824 4 месяца назад +8

    भुबेन्द ले भुन्ती लाई माया र साथ भको हेर्नु मन छ❤❤❤

  • @bishnunepali5273
    @bishnunepali5273 4 месяца назад +12

    भुन्टिको सासुलाई अलि सुधार्न परो,
    ओख्ले र सुकमाया कहिले आउछन ,,
    छिटो आउन परो,,❤️❤️

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +250

    हाम्रो भुन्टि सिरियल लाई छोटो समयमा नै यति धेरै माया दिने सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @balkumarigurum2097
    @balkumarigurum2097 4 месяца назад +62

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा। 😘😘😘😘🙌🙌🙌🙌😘😘😘😍😍😍🌹🌹🌹💐💐💐🎉🎉🎉

  • @DTDSAMBIDHANYT
    @DTDSAMBIDHANYT 4 месяца назад +10

    भुन्टीले जस्तै सासुको हेपाई खाएर बस्नुभएका को को हुनुहुन्छ यता हाजिर हुन् त

  • @bishnunepali1434
    @bishnunepali1434 4 месяца назад +5

    My favourite serial vhunti म त एकदमै खुसी हुन्छु नी

  • @amarlama335
    @amarlama335 4 месяца назад +73

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @asbinale8365
    @asbinale8365 4 месяца назад +277

    भुन्टी ले जस्तै पीडा चोट सहएर जीवन चलाउन अगि बढ्नु हुने चेली हरु कोको हुनुहुन्छ ?

    • @user-ls7oi8vv9k
      @user-ls7oi8vv9k 4 месяца назад +5

      Ma Pani ho haii bhe paxi yasarinai ghrko bachan khayara padni chaii

    • @user-xt2xh8xz3w
      @user-xt2xh8xz3w 4 месяца назад +2

      म छु

    • @aakankshabhattrai4676
      @aakankshabhattrai4676 4 месяца назад +4

      भुन्टि ले पाएको दुख हेर्दा मेरी मंमिकाे खुब याद आउछ😮😢😢

    • @user-sy9zz1iq1k
      @user-sy9zz1iq1k 4 месяца назад +1

      Ma pani xu

    • @thakurisuzun5555
      @thakurisuzun5555 4 месяца назад +1

      Ma❤😢😢😢

  • @laxmipaneru7738
    @laxmipaneru7738 4 месяца назад +9

    भुपेन्द्र अर्काे केटिसँग लाग्नु भनेकाे ईमानदार मान्छेकाे पनि भर हुदैन भन्ने सन्देश जान्छ त्यैभएर भुपेन्द्रर भुन्टिसंगै हुनुपर्छ ।

  • @bisnubinisha-py3hl
    @bisnubinisha-py3hl 4 месяца назад +6

    यो सिरेल धेरै मन परछ र रामरो पनि छ तर भुपेदर सर ले भुनटि लाई कति आँखा छलेर केटि लियर हिनेको होर घर मा सासू ले तेसतै हेला गरनि कति पापिनी सासू होके यसतो सासू त कसैलाई पनि नपरोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indirabasnet1861
    @indirabasnet1861 4 месяца назад +39

    भुन्टी सिरीयल धेरै राम्रो लाग्छ
    अझै राम्रो हुदै जाओस सफल्ताको शुभकमना❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Achhami_king
    @Achhami_king 4 месяца назад +49

    भुन्टीले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ???❤

    • @UGGAMER496
      @UGGAMER496 4 месяца назад +1

      Ma pani chahanxu

    • @amritamagani1887
      @amritamagani1887 4 месяца назад

      Ma Pani chahanxu ni ho❤️❤️❤️

    • @user-ge2sm6tu9f
      @user-ge2sm6tu9f 4 месяца назад

      Ma Pani vunti le sukha Pako herna chahanxu kasto bichara vunti 😢

  • @nisharai8433
    @nisharai8433 4 месяца назад +26

    भुपेन्द्रको यो हर्कत राम्रो देखिएन यसलाई सुधारी भुन्टीसँगै बस्नुपर्छ।

  • @prasunpoudel1481
    @prasunpoudel1481 4 месяца назад +7

    भूपेन्द्र जि यसरी kati संग घुम्न त हुँदैन भो।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 4 месяца назад +14

    दर्शन गौरी दिदी भुन्ट्टिलाइ माया गर्नु है गौरि दिदी हजुरलाइ देखेर सारै खुसी लाग्यो दिदि❤❤

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 4 месяца назад +14

    भुटि सिरियल धेरै राम्रो लाछ🎉🎉❤❤❤ अझै राम्रो हुदै जाअाेस सफलताको शुभकामना 🎉❤❤❤❤

  • @narayansigdel14
    @narayansigdel14 4 месяца назад +4

    मनमुटुमा बस्न सफल सिरियल अजै बडी सफलता को सिखर चुमोस 😊😊😊😊

  • @suminapakhrin804
    @suminapakhrin804 4 месяца назад +8

    भुन्ती को जस्तो पोइ हुनेहरु हजिर हुम त दिदिबैनिहरु यस्ता पोइहरुलाई कसरी तह लौने सल्लाह गरुम

  • @anushagc830
    @anushagc830 4 месяца назад +56

    भुन्टि सिरियललाई शुभकामना छ🙏🙏🙏✅ god bless you all family ❤😊🙏

    • @prabinbhandari1493
      @prabinbhandari1493 4 месяца назад

      ruclips.net/video/s34ufyzOO-k/видео.htmlsi=GLrxvVDMCzSx9tqW

  • @bikaspanthi125
    @bikaspanthi125 4 месяца назад +50

    सामाजिक र पारिवारिक घटनामा आधारित गराएर सिरियल मार्फत अत्कृष्ट सन्देश प्रवाह गर्ने भुन्टी सिरियललाई सफलताको शुभकामना 😊🎉👏✨💓

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 4 месяца назад +8

    हजुर भुपेन्द्र सर नमस्कार बुन्डे सेल धेरै मन पर्यो बुन्डेललाई व्यवहारले आमाले गरेको व्यवहार चाहिँ मन परेन अलि सुधार गर्नुपर्यो। आफू पनि तरुनीसँग मस्किने छोड्नु पर्यो।

  • @kalilakunwar5944
    @kalilakunwar5944 4 месяца назад +6

    यस्तै हुन पापि छाेरा मान्छे 😭😭😭😭

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 4 месяца назад +26

    बिचरा भुन्टी जस्ती छोरी होस सबैका छोरी जती दुःख पिर भएपनि बा आमाले दुःख मान्नु हुन्छ भनेर आफ्नो पिर लुकाउन सक्ने क्षमता भएकी😢😢😢

  • @kingrochakyt2219
    @kingrochakyt2219 4 месяца назад +6

    भुन्टीलाइ भुपेन्द्र ले साथै लैजानुपर्छ नत्र भुन्टी ले सुख पाउन्न

  • @dineshjung
    @dineshjung 4 месяца назад +23

    बुन्टी खुशी हुनु पर्दछ भने जाती यता हाजिरी हुम त❤

  • @user-ol7om3wo2w
    @user-ol7om3wo2w 4 месяца назад +3

    भुपेन्द्र ले यसरी भुन्टि लाई cheat गर्नु हुँदैन भन्ने जति यता हाजिर हुम त🙋‍♀️

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s 4 месяца назад +4

    भुन्टिले कहिले शुख पाउने सासू को नाटक अलि बडि भो सारै त गरनु भएन नि अब सुधार अावस् ल शुभकामना सबैलाई

  • @sanumayashrestha9386
    @sanumayashrestha9386 4 месяца назад +8

    भुन्टी बैनी श्रीमानलाई यती धेरै शङ्का नगर्नु है जिबनमा श्रीमान श्रीमतीबीच फातो हुन्छ

    • @LuckyCartoonCat-co3ub
      @LuckyCartoonCat-co3ub 4 месяца назад

      Yesto kura bujni ko kt hola budi banauna paye kati maja huntho hola😂😂😂

    • @dipeshmagar9088
      @dipeshmagar9088 4 месяца назад

      सङ्का नगरेर पुजा गर्नु त यस्तालाई देख्नुभएन दिन दाहाडै अर्को केटिसङ्ग लागेको

  • @RameshRai-bh1im
    @RameshRai-bh1im 4 месяца назад +6

    Bhunti serial aauda sabai jana hajir hom hai yo video malai pani man parchha t

  • @susmitamagar6104
    @susmitamagar6104 4 месяца назад +7

    बुढि हुँदा हुँदै कोहि मान्छे किन यस्तो गर्छन होला म त यो एपिसोड हेरेर सार्है रोए ।❤❤❤❤🥀🥀🥀❤❤❤

  • @SushilaGautam-cb6gb
    @SushilaGautam-cb6gb 4 месяца назад +5

    🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬छी सासु भनाउँदी कस्ती हो कति हेला गर्छे भुन्टी लाई😢❤❤🤬🤬🤬🤬🤬🤬

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 4 месяца назад +6

    🙏धेरै राम्रो छ सिरियल तर भुन्टिलाई सासुले हेपेको र भुपेन्द्र आर्को केटि संग बोलेको मन परेन बिचरा यस्तो अवस्थामा पनि यसरी टेन्सन दिने होर कसम आँसु आयो😢😢😢😢😢😢😢😢😢😢😮

  • @sabinatimalsina2920
    @sabinatimalsina2920 4 месяца назад +2

    भुन्टी सिरियल लाई देश भरी चिनाउनु पर्छ आशा दी ज्यू लाई धेरै धेरै सम्झना र माया पनि का भुन्टी सिरियल का सम्पुर्ण कलाकार हरु लाई समान क्ष❤❤❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 4 месяца назад +3

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +7

    भुन्दीले अब नानी पाउनुपर्छ भन्ने कोको हुनुहुन्छ😢😢

  • @resamagharti5555
    @resamagharti5555 4 месяца назад +2

    भुपेन्द्र केति सङ बस्ने अब भुन्ती एक्लै भय नि सहर जानू पर्छ यो भुपेन्द्र लाई पहिला त मन पर्थेयो आज आयेर रिस उथेयो

  • @sitathapa3494
    @sitathapa3494 4 месяца назад +1

    जय होस भुन्टि को।💛💛💙💙❤️❤️💜💜👍️👍️👍️🙏🙏🙏🙏

  • @indirashah6010
    @indirashah6010 4 месяца назад +5

    यस्तो सासु पाउनु भन्दा त सातौ जुनि बिहे नै नहोस😢

  • @BeeNeeTa_YouTube_Channel
    @BeeNeeTa_YouTube_Channel 4 месяца назад +12

    Thank you so much 950 family for support ❤❤❤❤

  • @seshkumarineupane10
    @seshkumarineupane10 4 месяца назад +2

    लाग्या बानि भुपेन्द्र लाई भुन्टीले जतिस्मझाऐ पनि लाग्या बानि सुधार्न गाराे हुँदाे रहेछ 🙏🙏♥️♥️

  • @Mayal18
    @Mayal18 4 месяца назад +3

    भुटिले दुख पाकाे धैरे भयाे अब सुख पाकाे हेन मन छ

  • @ramkunwar1677
    @ramkunwar1677 4 месяца назад +12

    My favorite❤❤best serial❤❤

    • @prabinbhandari1493
      @prabinbhandari1493 4 месяца назад

      ruclips.net/video/s34ufyzOO-k/видео.htmlsi=GLrxvVDMCzSx9tqW

  • @user-zd4ff5ij1z
    @user-zd4ff5ij1z 4 месяца назад +4

    My best favourite sirel ❤❤❤❤❤❤bhanti kanxi💝💝💝🙏🙏🙏💖💖💖💖👍👍👍l❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-pr9sz9ij9q
    @user-pr9sz9ij9q 4 месяца назад +3

    सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाइ 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @KopilaKopila-wq1hh
    @KopilaKopila-wq1hh 4 месяца назад +2

    भुन्टी कान्छि सिरियल हेर्दा कहिलेकाहीँ आँखा रसाऊँछ तापनि यसमा कत्तिको प्लेटफर्महरु छ होला

  • @laxmidulal123
    @laxmidulal123 4 месяца назад +3

    भुपेन्द्र ले भुनटि लाई छोडनु हुदैन आफु सगै राखनु पर्छ 🙂😘😍

  • @SunitaNepali-jc2we
    @SunitaNepali-jc2we 4 месяца назад +11

    भुपेन्द्र गाउँ फर्की नु पर्छ एस्तो बेला मा भुपेन्द्र को आबसेक पर्छ भुपेन्द्र जसरि भएनि गाउँ जानू पर्छ

  • @bufferzonegames1059
    @bufferzonegames1059 4 месяца назад +2

    Aafu गतिलो हुनु parxa

  • @indirashah6010
    @indirashah6010 4 месяца назад +2

    सबैको मन पर्ने टेलिफिलिम ❤❤सबैले लाइक कमेन्ट सेयर गरौ त❤❤

  • @user-yn1tl4qt1t
    @user-yn1tl4qt1t 4 месяца назад +4

    भुपेन्द्र अर्को केटी सीता नागेर राम्रो लागेन टाढा भए नि बिश्वास मा भुन्टीलाइ माया गरेको भा आति उत्म हुन्त्यो

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 4 месяца назад +3

    भुपेन्दर गौ औनु पर्छ हो है⚘️🙏🙏⚘️⚘️

  • @sunitabasnet892
    @sunitabasnet892 4 месяца назад +2

    Yot vunti siriyl r mero jindagi yutai vyo

  • @user-if8jm6cf2d
    @user-if8jm6cf2d 4 месяца назад +3

    भुनटिभागअसादेरामराेछ❤❤❤❤🎉🎉🎉🎉🎉😅😅

  • @gopaloli8010
    @gopaloli8010 4 месяца назад +2

    40 लाख मा पर्ने पक्का छ अब

  • @dilmayadhamala8442
    @dilmayadhamala8442 4 месяца назад +3

    आजभोलि त यही भुन्टी अगतिलो मान्न थाले
    शंका पनि के साह्रो हो

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 4 месяца назад +2

    आज भोलि त सुकुमाया र ओख्लु को त रोल छैन कि क्या हो आउदैनन त ❤❤❤

  • @sabinathapa3716
    @sabinathapa3716 4 месяца назад +2

    Bhunti le sukha paunu parxa
    ❤❤❤❤

  • @maiyaghimire5800
    @maiyaghimire5800 4 месяца назад +2

    कुनै कुरा नबुझी रिसाउने भुन्ति को बानी

  • @archanaudas3596
    @archanaudas3596 4 месяца назад +1

    Manprne vunti sireyal ❤❤❤❤

  • @user-vm8uk4ml3j
    @user-vm8uk4ml3j 4 месяца назад +3

    अहिल्ेत बुुहारि को लुगा धुनछन शासुले बालकुमारी तिमरो शासन मिलेन

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 4 месяца назад

    यो सियल कति राम्रो छनीत हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छू