भुन्टी भाग- २०१ [ Bhunti Epi-201 ] II Asha Khadka II Sukumaya II February 13/2024

Поделиться
HTML-код
  • Опубликовано: 12 фев 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 2,9 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  5 месяцев назад +1284

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.46M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 5 месяцев назад +27

      My favorite😍🥰 serial❤❤

    • @user-zq6ir2gz6p
      @user-zq6ir2gz6p 5 месяцев назад +14

      My favourite sireal 😊❤❤

    • @tikag.c3963
      @tikag.c3963 5 месяцев назад +6

      My favourite sireal ❤❤

    • @PRIyasanu-sk8qc
      @PRIyasanu-sk8qc 5 месяцев назад +11

      भुन्टी दिदि को fan यता

    • @ShubaRai-zm5tj
      @ShubaRai-zm5tj 5 месяцев назад +4

      🎉

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 5 месяцев назад +1108

    भुन्टी को सासु लाई सजाय दिनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +99

    भुन्टी भाग आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏🙏

  • @sdhd8864
    @sdhd8864 5 месяцев назад +30

    भुपेन्द्र सर अनि भुन्ट मिस सधै खुसि भाकाे हेरन चाहान्छाै धेरै राम्राे सिरेल छ धेरै धेरै धन्याबाद सम्पुर्णा आयाेजक ज्यु हरू मा

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p 5 месяцев назад +10

    कति मीठो छ कथा हासो सगै आँसु पनि आयो यो कथा कति रमाइलो छ धेरै मन पर्छ सगै कथा हेर्दा र सगै कथा बुझदा

  • @kalpanagurung1486
    @kalpanagurung1486 5 месяцев назад +66

    भुन्टी सिरियल काे सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना ♥️♥️👌👌अब आउने सिरियलमा भुन्टी पनि खुशी हुनुपर्याे।सासु आमाले पनि राम्रो व्यवहार गर्नुपर्याे।♥️♥️

  • @user-rd9ht6md6p
    @user-rd9ht6md6p 5 месяцев назад +110

    आहा कति मन पर्ने भाग एक छिन रुने एक छिन हासाे लाग्याे। अति मन पर्याे।भुन्टिले सुख पाकाे हेर्न पाउ।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @PujaSingh-xs3fr
      @PujaSingh-xs3fr 5 месяцев назад +1

      भुपेन्द्र रभुन्टि कति महान हुन् हुन्छन् सम्म न छ है दुई टैइ लाई 🙏🌹🙏🌹🙏

    • @ChumaThapa-kb9gx
      @ChumaThapa-kb9gx 5 месяцев назад

      😢🎉😅​@@PujaSingh-xs3fr

  • @sunilgurungofficialyoutub9026
    @sunilgurungofficialyoutub9026 5 месяцев назад +7

    म भुन्टी हेर्दिन अब देखि कस्तो मनै देखि भक्कानेर रुन मन लाउछ कत्ति राम्रो कला बधाई छ बुनु तिमिलाई कुनै कुराको कमि छैन तिम्रो कलामा फेरि पनि बधाई छ!

  • @sagarkhati983
    @sagarkhati983 5 месяцев назад +7

    यस्तै आमा र यस्तै सासू कसैलाई नपरोस् भगवान् 🎉🎉🎉🎉🎉🎉

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +125

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
    शुभकामना

  • @shashilama4036
    @shashilama4036 5 месяцев назад +52

    वा वा भुपेन्द्र माने मैले मत आज को भाग हेर्दिन जेस्तो लागेको थियो कथा ले mode change भयो अब हेर्छु❤❤❤❤

  • @ravikumarkhadka2034
    @ravikumarkhadka2034 4 месяца назад +6

    ❤❤❤आशा बहिनीको एक्टिङ्गले खुब मन जित्छ,,खुब बधाई छ चेली

  • @ramsaud9479
    @ramsaud9479 5 месяцев назад +21

    आहा लास्टमात कति रमाईलो लाग्यो भुन्टी भुपेन्द्र मिलेर धेरै राम्रो लाग्यो तपाईंलाई धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @poojaratna8816
      @poojaratna8816 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @puranrawal9082
    @puranrawal9082 5 месяцев назад +208

    कति महान छन भपेन्द सर ल धेरै बधाई छ भुन्टि 😭😭🙏🙏🙏❤💜💞💗

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +85

    भुन्टी र भुपेन्द्र को जोडी एकदमै राम्रो छ कहिल्यै नछुटोस् भन्ने को को हुनुहुन्छ 🙏🙏🙏

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l 5 месяцев назад +5

    ❤❤❤नमस्कार वुन्ति sirel आती नै मार्मिक रूपमा छ टोकाले र पूर्णिमा को पनि साथ न छुटोस है सबै टीम लाई सुभ कामना गर्दछु म झापा बाट हेर्दै छु पदम दियाली ले जय जय जय होस् 🎉🎉🎉🎉🎉

  • @Cristianoronaldo7-7sui
    @Cristianoronaldo7-7sui 4 месяца назад +6

    कति महान छन भपेन्द सर ल धेरै बधाई छ भुन्टि !

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +58

    कान्छी र भुन्टी सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ सबैजना

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 5 месяцев назад +78

    भुन्टी को सासु लाई सजाय दिनु पर्छ भन्ने कोको हुनुहुन्छ

    • @SitaPariyar-jd9xx
      @SitaPariyar-jd9xx 5 месяцев назад

      Wow ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-rd6oi8vm9s
    @user-rd6oi8vm9s 5 месяцев назад +12

    Wow aaja ta katti dami serial hw ekxin ruwaune ekchin hasaune yo honi bura buri ko maya 2/4din rishaune thusaune ta vai halxa ni ❤

  • @jenisharumba3083
    @jenisharumba3083 4 месяца назад +3

    धेरै धेरै राम्रो छ सिरेल अझै राम्रो हुदै जावस सफलताको धेरै धेरै सुभकामना🎉🎉❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +754

    भूपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुरहरुलाई।

  • @user-tf9vw1vr3l
    @user-tf9vw1vr3l 5 месяцев назад +80

    समाजमा घटेकाे यथार्थ घटना एक असल श्रीमानकाे उदाहरण भुपेन्द्र सर अझ प्रगतिकाे कामना

  • @ramkumarlama8033
    @ramkumarlama8033 4 месяца назад +2

    My favourite bhunti serial👍️
    भुपेन्द्व र भुन्टी कहिलै नछुटाेस राम्रो छ जाेडि 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 5 месяцев назад +2

    Bhunti best ❤❤😂😂सिरियल😊

  • @gulmidigam1160
    @gulmidigam1160 5 месяцев назад +37

    बधाई छ भुन्टिलाइ पुत्री लाभ भयकोमा❤❤❤

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 5 месяцев назад +250

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 месяцев назад

      ❤❤🎉🎉😢

    • @Abishek_ff50
      @Abishek_ff50 5 месяцев назад

      केही सिक्नु पर्यो हजुर को टीम ले pade जी

  • @sirjinakafle8961
    @sirjinakafle8961 5 месяцев назад +4

    भुनटी ले सुख पाएको हेर्न मन लागेको❤😂🎉😢

  • @kamalasapkota7744
    @kamalasapkota7744 5 месяцев назад +3

    यो सिरियल ले आज आँसु नै झारिदियो❤❤❤❤

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p 5 месяцев назад +88

    भुन्टी र भुपेन्द्र को जोडि कहिल्यै पनि नछुटोस् ❤❤❤❤😊

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 5 месяцев назад +71

    पुर्णिमा को सानो मम्मी लाई रिस उतने कोको छौ ❤❤

    • @anjanabhattrai626
      @anjanabhattrai626 5 месяцев назад +2

      Ma Pani xu hai

    • @deburana9529
      @deburana9529 5 месяцев назад

      Malai ni man pardaina yo aaimai ra tyo balkumari dekhyo ki para tatxa 😡😡😡😡

  • @anitagharti-fu7ku
    @anitagharti-fu7ku 5 месяцев назад +2

    भुन्टी रुदा मलाई पनि आसु आयो त्यहि दिन सम्झेर ❤❤❤❤❤

  • @user-ls2ef6ht8u
    @user-ls2ef6ht8u 5 месяцев назад +2

    क्षि् स्वथानिले रक्षा गरून् सबैलाई ❤❤❤❤❤❤

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 5 месяцев назад +32

    भुपेन्द्र र भुन्टीको जिबनमा कुनै दुःख पिडा नपरोस् भन्ने जति मित्रहरू जति यता हाजिर हुनुहोला है। ❤❤🎉🎉❤❤

    • @durgakunwar1674
      @durgakunwar1674 5 месяцев назад

      Vupandhar le vunti lai dherai maya gareko nai ramro lagxa

  • @Bishorajvlog
    @Bishorajvlog 5 месяцев назад +126

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर है ❤🎉❤🎉❤🎉🎉❤

  • @user-yw5jo7zb3m
    @user-yw5jo7zb3m 5 месяцев назад +2

    भुन्टि र भुपेनद्र कति महान छन❤️❤️❤️❤️

  • @Surendrasunar1234
    @Surendrasunar1234 5 месяцев назад +7

    Bhunti is the best serials of Nepal.❤❤❤❤

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 5 месяцев назад +32

    भुन्टी सिरियल भाग १ देखि भाग २०१ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँत गाईज❤❤❤❤❤

  • @sthadipsan2619
    @sthadipsan2619 5 месяцев назад +89

    भुपेन्द्र सर भुन्टिलाई सधै यसरी नै माया गर्नु है

  • @JayentiThapa-gu5no
    @JayentiThapa-gu5no 5 месяцев назад +3

    ❤❤❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +2

    यो सिरीयल आऊदि धेरै खुसी छु❤❤

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 5 месяцев назад +421

    भूपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुरहरुलाई। ❤

  • @ArtistGallerynepal
    @ArtistGallerynepal 5 месяцев назад +217

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 5 месяцев назад +2

    भुपेन्द्र सरको सालनता आहा सलाम छ कति राम्रो लाग्छ भुपेन्द्र र भुन्टिको सम्बन्ध ❤❤

  • @anjilarai7742
    @anjilarai7742 5 месяцев назад +2

    Vunti seriyal ❤❤best seriyal

  • @user-jr2nk5nx3d
    @user-jr2nk5nx3d 5 месяцев назад +25

    आफ्नै पिडा को याद आयो आज त कति आँसु आयो हेर्दा हेर्दा

  • @user-xm1vi4wz1c
    @user-xm1vi4wz1c 5 месяцев назад +26

    भुपेन्द्र र भुन्टि सङगई हुनु पर्छ भुपेन्द्र ले भुन्टी लाई छाेडनु हुदईन भनि यता हाजिर हुम हाेई साथि ❤❤

    • @nirulimbu7157
      @nirulimbu7157 5 месяцев назад

      भुन्टिलाइ लानुपर्छ

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 5 месяцев назад +2

    Yo serial aaudha sari khuse lagxa

  • @user-sx5nz1mj3m
    @user-sx5nz1mj3m 5 месяцев назад +2

    Dharai ramrod epi dekhaidivyo

  • @padamsuryabanshi
    @padamsuryabanshi 5 месяцев назад +71

    भुपेन्द्रले अब भुन्ती लाई शहर लानु पर्यो❤❤

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k 5 месяцев назад +16

    भुन्टी कि छुची सासुलाई कडा सजाय दिनुपर्छ

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +2

    Aaba ta bhunti serial ma sukumaya dd pani aaunuparyoo ❤❤

  • @anjubk6109
    @anjubk6109 5 месяцев назад +2

    धन्नै आँसु झरी सकेको थियो यो भाग हेरेर❤❤❤

  • @udayakc8441
    @udayakc8441 5 месяцев назад +27

    ❤❤❤🎉भुण्टी सिरियलमा सबैभन्दा मन नपर्ने सासु भनौदी बालकुमारी ल्र भुण्टीलाई गर्ने व्यवहार मा सुधार नआए सम्म त्यो घरमा राम्रो हुनेछैन !सम्पूर्णको उत्कृष्ट अभिनय प्रस्तुतिमा हार्दिक सम्मान व्यक्त गर्दछु !यो मेरो कमेन्ट पढ्ने सबैलाई भगवानले कल्याण गरुन् ! 🎉❤❤❤

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 5 месяцев назад +41

    भुपेन्द्र र भुन्टी कति ❤❤❤ महान छन है सम्मान छ हजुरहरुलाई ❤❤❤❤ के अब भुन्टी लाइ छोड छ भुपेन्द्रले

  • @jayabm-zw9wn
    @jayabm-zw9wn 5 месяцев назад +1

    धेरै राम्राे छ भुन्टि सिरियल नछुटायर हेर्ने गर्छु🎉🎉🎉

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 5 месяцев назад +1

    आहा जति हेरेनी धित नमर्ने भुन्ती र कान्छी सिरियल धेरै सम्मान छ आशा सिस लाई❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 месяцев назад +51

    यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ। र यो सिरियल अझ राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सुभकामना❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +203

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद

  • @purnaadhikari8401
    @purnaadhikari8401 4 месяца назад +1

    अति राम्रो सिरियल मलाई धेरै मन परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-cc3po7gr4o
    @user-cc3po7gr4o 5 месяцев назад +1

    Bhubendra ra bhuntiko jodi khile nachutos ❤❤❤🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +130

    यो सिरियल आउदा धेरै खुसी छु🎉🎉🎉❤❤❤

  • @shantakc6757
    @shantakc6757 5 месяцев назад +24

    सबै भन्दा मन पर्ने सिरियल भुन्टी र कान्छी❤️❤️ From new delhi🙏🙏

  • @jamunadindiyal8829
    @jamunadindiyal8829 5 месяцев назад +1

    सधै भरी यसरिनै माया गरिरक्नु हाइ भुन्ती दिदिलाइ अनि भुन्ती दिदी ले पनि दाइलाइ यसरी नै माया गर्नु हाइ

  • @user-rd9tm9jn6x
    @user-rd9tm9jn6x 4 месяца назад +3

    So cute❤❤❤🎉🎉🎉🎉🎉

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +528

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏मेरो एउटा भिडियो हेरेर म जस्तो सानो युजरलाइनी सपोर्ट प्लिज

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 5 месяцев назад +19

    राम्रो मात्र हैन धेरै भन्दा धेरै राम्रो यो serial❤🎉😊

  • @upendrathapa54
    @upendrathapa54 5 месяцев назад +1

    बुडेस काल मा धर्म कर्म गरेर बस्ने हो त्यो पाखन्डी बुडि लाई घर बाट निकाल सुख पाउने भय ❤❤❤

  • @DilmayaRokaMagar
    @DilmayaRokaMagar 5 месяцев назад +40

    भुन्ति लाइपनि भुपेनदले आफुसंगइ सहर लानुपराे भनेजति यता हाजिर हुमत

  • @sapanrai5436
    @sapanrai5436 5 месяцев назад +15

    भूपेन्द्र दाई र भुन्टी दिदि लाई धेरै धेरै धन्यबाद छ खुसी लाग्यो र तपाई हरु सम्पूर्ण टीम लाई शुभकामन छ 🙏🙏🙏🙏👍👍❤️❤️❤️❤️☺️☺️☺️☺️💞💞💞💞💞

  • @vinodtamang3679
    @vinodtamang3679 5 месяцев назад +1

    भुपेन्द्र भुन्टी कति धेरै माया छ भुपेन्द्र भुन्टी लाई पनि सहरमा लगेरजानु भुन्टी को सासु लाई सजाई दिनुपछ

  • @janukathapa680
    @janukathapa680 5 месяцев назад +1

    शभकामन भुटिर भुपेन्र सरलाइ🙏🙏🙏🙏🤣🤣🤣🤣🤣🤣🤣🤣😭😭❤️❤️❤️

  • @kabitakhadka7522
    @kabitakhadka7522 5 месяцев назад +17

    कति पटक मन जित्नु हुन्छ आशा दिदी🥰🥰

  • @phapendarbhandari
    @phapendarbhandari 5 месяцев назад +21

    आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?

  • @sushmitaadhikari1315
    @sushmitaadhikari1315 5 месяцев назад +1

    कान्छी र भुन्टी सिरियल बास्तबमै घटिरहेको घटना छ सारै मन छुने 🙏🙏 सबै कलाकार हरुलाई हार्दिक सम्मान छ🙏

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v 4 месяца назад +1

    याे सिरियल अादा म धेरै धेरै खुसि छु तर भुन्टि लाई पनि भुपेन्द ले सहर लानुपराे र याे जाेडि कहिलै नछुटाेस❤❤❤

  • @manikalimbu4765
    @manikalimbu4765 5 месяцев назад +15

    एउटा असल व्यक्तिको व्यवहार झल्काउने भुपेन्द्र जि को पात्र र श्रीमान श्रीमति प्रतिको माया देखाउन खोजिएको छ भुन्टी सिरियलमा ❤भुन्टी र भुपेन्द्र लाई देखि पछि म मा एक प्रकारको सकारात्मक उर्जा आउँछ ❤धेरै बधाई छ र धन्यवाद छ अझै राम्रा राम्रा कुरा हरु देख्न पाउ भुन्टी टिभी सो मा❤❤❤❤❤

  • @user-qk2136
    @user-qk2136 5 месяцев назад +489

    कान्छी र भुन्टी सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ सबैजना❤❤❤

  • @manojdahal8611
    @manojdahal8611 4 месяца назад +2

    ❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 5 месяцев назад +57

    भुपेन्द्र र भुन्टीको खुशी चाहाने को को हुनुहुन्छ यता हाजिर हुम है🎉❤🎉❤🎉

  • @user-cq1py5rk2b
    @user-cq1py5rk2b 5 месяцев назад +31

    भुपेनर दाइ र भुन्ती दिदी सधै भरप यस्तै खुसी देखन पाउ सधैऐपिसोदमा र भुन्ती दिदी र भुपेनर दाईको जोदी कति राम्रो सुहाऐको छ बेस्ट जोदी ❤❤❤❤❤❤❤

  • @user-ng1fs6mr4h
    @user-ng1fs6mr4h 4 месяца назад +1

    ❤❤❤❤❤👌👌👌👌👍👍👍👍👍👍jahilei ruwaux yo siriyelle Tara pani herna xoddinna love bhunti teem

  • @sushmitadulal1717
    @sushmitadulal1717 5 месяцев назад +38

    भुन्टि को खुशी को दिन आएको हेर्न मन छ

  • @SaniTamang-if3fx
    @SaniTamang-if3fx 5 месяцев назад +12

    नाई नाई नाई नाई धेरै राम्रो छ सिरेल 💚💚💚💚💚💚💚💚💚💚💚💗💗💗💗💗💗💗💗💛💛💛💛💛💛❤️❤️❤️❤️❤️❤️❤️💜💜💜💜💜💜💜💜💜💓💓💓💓💓💓❣️❣️❣️❣️❣️❣️💗💗💗💗💗💝💝💝💝💝💝💝💕💕💕💕💕💕🧡🧡🧡🧡🧡🧡🧡🧡

  • @tikaneupane3898
    @tikaneupane3898 5 месяцев назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @urmilagiri9539
    @urmilagiri9539 5 месяцев назад +1

    WOWOW WOWOW very nice very good Sadai vhari tesarinai Maya Garnus Haas Bhunti bunu lai Bhupendar Bhai ❤❤❤❤❤

  • @user-oq6qg7cp6y
    @user-oq6qg7cp6y 5 месяцев назад +14

    भुपेन्द्र र भुन्टिको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @anushagc830
    @anushagc830 5 месяцев назад +80

    भुन्टि सिरियललाई शुभकामना छ । god bless you all family ❤✅🙏

  • @bishalkarki42
    @bishalkarki42 5 месяцев назад +1

    आप सभी को वसंत पंचमी और सरस्वती पूजा की हार्दिक बधाई एवं शुभकामनाएं। आपके जीवन में सुख, शांति एवं समृद्धि रूपी वसंत सदा व्याप्त रहे यही मेरी मंगलकामना है। मां सरस्वती से मेरी प्रार्थना है कि ज्ञान और कला के बल पर भारत पुनः विश्व गुरु का स्थान प्राप्त करे।
    #वसंत_पंचमी #सरस्वती_पूजा

  • @nirutagurung3976
    @nirutagurung3976 5 месяцев назад +1

    दुई जनाको जोडी रियलको जोडी जस्तो लाग्छ ❤❤❤🎉🎉🎉🎉🎉

  • @user-yz9so4ng2p
    @user-yz9so4ng2p 5 месяцев назад +32

    एस्तो आमा हुनु भन्दा त नभएको राम्रो भुन्टि सिस हजुर नआतिनु सत्यको जित अबस्य हुन्छ❤❤❤❤❤❤

  • @user-ff1nu6lj3h
    @user-ff1nu6lj3h 5 месяцев назад +11

    ठुलो पर्दामा भै कति ताली आउथ्यो बिनोद सर लाई आजाको एपिसाेड एक्दम राम्रो लग्यो बधाइ छ आशा नानी र बिनोद सर लाई ❤🎉

  • @SaraMagar-mr2yt
    @SaraMagar-mr2yt Месяц назад

    आयो आयो सुकुमाया म धैरै धैरै खुसि छु है

  • @nirutarai5057
    @nirutarai5057 5 месяцев назад +1

    भुन्टी रोएको देखेर म पनि 😢 रुएको रोए भएछु😢😢😢😢❤❤

  • @user-ps1ww7mi4w
    @user-ps1ww7mi4w 5 месяцев назад +40

    यो सिरियल आउदा धेरै खुसी छु❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @KalpanaKhanal-ti3xo
    @KalpanaKhanal-ti3xo 5 месяцев назад +67

    आजकाे भाग हेर्दाहेर्दै आँखा बाट आँसु झरेकाे पतै पाईन मैले god bless you all family🎉❤❤❤🙏🙏❤️❤️❤️

  • @kamalsunar8977
    @kamalsunar8977 5 месяцев назад +1

    भुन्टि र भुपेन्दकाे जाेडि छुट्न हुदैन ❤❤❤

  • @ramsaud9479
    @ramsaud9479 5 месяцев назад +1

    अब अर्को भाग छिट्टै बनाउनु धेरै राम्रो लाग्यो

  • @Chhiring202
    @Chhiring202 5 месяцев назад +13

    याे अबस्थामा भुन्टि लाई एक्लै नछाेडेकाे राम्रो यति बेला याे अबस्थामा आफ्नाे श्रिमानकाे धेरै आबश्यता पर्छ जस्तो लाग्छ❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢

    • @prinjalmagar9576
      @prinjalmagar9576 5 месяцев назад

      Ho vanya bichari bhunti sarahi soji😢😢😢

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 5 месяцев назад +17

    Beautiful Nepali serial no 1 भुन्टी watching from Miklajung-7 Madhumalla Morang 💗