कान्छी भाग 4 II बुढाले औंठी बेचेकाे थाहा पाएपछि झन् माया पलायाे कान्छीलाई IIAsha KhadkaIISukumaya

Поделиться
HTML-код
  • Опубликовано: 2 дек 2019
  • Special Thanks : Risaani Maaf Family
    Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Santosh Neupane, Melina thakuri, Yogendra Shrestha, Sandesh Neupane, Kancha Rai, , Rita Shivakoti, Aarati Gautam
    Script Writer/ Production : Sukumaya
    Direction : Santosh Neupane
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. Rai
    Background Music : C.L Sharma
    #kanchhinewepisode #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 3,7 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  4 года назад +1111

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "कान्छी " भाग - ४ हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

    • @nirmalamungrati.8168
      @nirmalamungrati.8168 4 года назад +23

      Love yo n miss you asha de...

    • @dimbahadurbm9851
      @dimbahadurbm9851 4 года назад +11

      उत्तर उत्तर प्रगतिको शुभकामना आशा नानी धेरै राम्रो समय सान्दर्भिक छ कान्छी मलाई धेरै नै मन परिराछ एपिशोद न छुताईहेरी राछु😍

    • @RamKumar-ui4nl
      @RamKumar-ui4nl 4 года назад +11

      धेरै राम्राे सिरेल छ अाशा बैनि सबै टिमलाइ बधाइ छ

    • @amirgurung9399
      @amirgurung9399 4 года назад +5

      Nice

    • @asaltamang7969
      @asaltamang7969 4 года назад +7

      Nice video

  • @usharai3973
    @usharai3973 4 года назад +69

    धेरै राम्रो छ
    धेरै आशु पनि आयो
    आशा दिज्यू my Best

  • @dhanbahadur6761
    @dhanbahadur6761 4 года назад +127

    कान्छी मन पर्ने जति यता हाजिरी गर्नु है & डिउटी बाट हेर्ने जति पनि

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 года назад +3

    कान्छी 1 भाग 5 भाग दामी छ मपरे मलाई

  • @sudeepcreation3431
    @sudeepcreation3431 3 года назад +13

    Suku maya aniki Aasha Khadka ji Greatest talent ever in nepali tele movies. Love to watch from United Kingdom.

  • @lalitbadailaofficial8391
    @lalitbadailaofficial8391 4 года назад +59

    एक दम राम्रो छ 😰
    अनि भुन्टी को प्रखाई मा को को हुनु हुन्छ ✋✋✋✋

  • @nanukiranshrestha2881
    @nanukiranshrestha2881 4 года назад +52

    धेरै राम्रो आशा सिस । कान्छी सिरियल मन पर्ने जति हाजिर गरौ

  • @kumaribk6750
    @kumaribk6750 4 года назад +2

    कान्छी तपाइको कथा कती मनछुने हो म कुमारी बिश्वकर्मा पर्बत बाट हजुरलाई लाखौ लाख शुभ कामना तपाई का पाईला शिखर चुम्न सफल होस धन्या बात

  • @premprasadsitaula3280
    @premprasadsitaula3280 4 года назад +7

    धेरै राम्रो लाग्यो ..... समाजमा घट्ने घट्ना लाई समेटियको छ । धेरै राम्रो छ धेरै भन्दा धेरै भाग सम्म हेर्न पाईयोस ......

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +215

    सुकुमाया को फ्यान जति यता हाजिर 🙋‍♂️

  • @Hirajangbista1989
    @Hirajangbista1989 4 года назад +1

    बेस्ट लाग्यो। आसा बहिनी। दाम्मी धेरै माथी देखिने छ आशा बहिनी को भबिस्य चै निकै राम्रो छ। जस्तो क्यारेक्टर तेस्तै हुनु बहिनी तेस्तै सुहाउछ। मनै मा लाग्यो मलाइ कान्छिको रोल।

  • @purnalama1812
    @purnalama1812 2 года назад +1

    आशा खड्का बहिनी कान्छि सेरीयलमा कान्छि नाम लिएर अभिनय गर्दा र दायलगहरु बोल्दा सुनिएको त्यो आवाज कति सुमधुर छ सधै सुनि रहु जस्तो लाग्छ यो दायलग सेरीयलमा मात्र होइन वास्तविक जीवनमा जताततै व्याप्त छ यो कथा विशेष गरी शहरमा त होइन गाउँले व्यवहारमा देखिन्छ यो कथामा अभिनय गर्ने कलाकारहरुले बोल्ने सम्वाद सुकुमाया बहिनीले लेख्नु भएको होला एकदम राम्रो लाग्यो ।यो कथा भाग १ देखि कति भागमा पुगेर समाप्त हुने हो अन्तिम सम्मको भागलाइ जम्मा गरेर लेख्दा एउटा उपन्यास तयार हुन्छ त्यसले पनिराम्रो आम्दानी दिन्छ । यो चाँडै प्रकासन गरेरतपाइल बजारमा बिक्रि को लागि पठाउने हो भने राम्रो बिक्रि हुन्छ ।यो उपन्यासको नाम के राख्दा राम्रो होला सोंचेर राख्दा राम्रो हुन्छ । सुकुमाया बहिनी तपाईले लेख्नुभएको यो लेख बिलकुल धेरै प्रसंसा गर्न लायकको छ ।तपाइको यो लेखको लागि बधाइ तथा शुभकामना छ ।यो सनदेस तपाइलाइ कस्तो लाग्छ कमेन्टमा reply पठाउन हुन अनुरोध गर्दछु ।

  • @nawinakhuili9940
    @nawinakhuili9940 4 года назад +22

    आइच् खुइली, ❤️❤️❤️

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +207

    कान्छी यनिकी आशा खडकाको अभिनय मन पराउनु हुने कति जना...💗💗🙏🙏

  • @balaramthulungrai5259
    @balaramthulungrai5259 3 года назад +1

    एति राम्रो छ भनेर प्रसम्सा गर्ने सब्दै छैन मसग।विशेष गरेर कान्छी र घ्याम्पेसुब्बा को जोडि सारै मिलेको छ।

  • @vijayrawat5688
    @vijayrawat5688 4 года назад +5

    Absolutely stunning beauty love you asha baby 😘😍😍😘😘

  • @khemmagar9886
    @khemmagar9886 4 года назад +58

    सायद यति राम्रो कथा कुनै पनि टेलिफिलिल छैन अरु लाई मन पर्छ्की नाइ होला

  • @dhanumagar981
    @dhanumagar981 4 года назад +22

    कान्छी को सिरियर सहरको मान्छे सन्ङ्ग मिल्दैन गाउँ घर को रेयल्ली कथा जस्तै लाग्छ यार
    गाउँ को साथि हरु जत्ती यता Like

  • @shresthahk
    @shresthahk 4 года назад +7

    समाजमा घटिरहेको घटनाहरुको यथार्थतालाई सटिक चित्रण आशा । शुभकामना बहिनी ।

  • @user-ys1kt2py8c
    @user-ys1kt2py8c 4 года назад +2

    आशा खड्काको कान्छी टेलीसिरियलले मन मुटु छोयो।नेपाली महिलाले निभाउनु पर्ने भुमिका समेटियको सिरियल छ।म नछुटाई हेर्ने गरेको छु।अरु भाग पनि हेर्ने मौका मिलोस।आशाजी

  • @grgtika9678
    @grgtika9678 4 года назад +207

    कान्छी को अर्को भाग कैले आउला भनेर कुरि राखेको थिए बल्ल आज हेर्न पाइने भैयो 😭😭

  • @chamlingrairitesh7098
    @chamlingrairitesh7098 4 года назад +19

    धेरै राम्रो छ भाग 5 अर्को हप्ता हेर्नू पाउ है।।💖💖💖

  • @ganeshrana2617
    @ganeshrana2617 4 года назад +1

    कान्छी को जस्तो सहनसिल सबै को सिरिमति होसॐॐॐ

  • @anbarulentertainment9737
    @anbarulentertainment9737 4 года назад +1

    Dherai ramro lageko xa kanxi yo comedy Maile dherai ramro lageko aaru comedy dherai ramro honxa

  • @yglngaming6139
    @yglngaming6139 4 года назад +30

    wow राम्री कान्छी सुकुमाया 💕💕💕💕 कान्छीले कथामा आँसु बगाउदा मेरो वास्तविकतामा आयो सारै मन छुने कथा छ फेरि अर्को भाग ५ को पर्खाइ ..... राधिका गुरुङ

  • @Rajkirant
    @Rajkirant 4 года назад +31

    कलाकार भनेको यस्तो हुनु पर्छ कान्छी प्रत्यक भागमा आँसु खसाल्ने म मात्र हुकि अरु पनि होलान ? अझै उच्च प्रगतिको शुभकामना कान्छी टिमलाइ

    • @dambarbahadur.7220
      @dambarbahadur.7220 4 года назад

      हजुर ले गरेकाे कान्छी धेरै राम्राे छ अर्काे भाग चंडै लेउनु हाेला अासा बहीनी

    • @ganeshbk2825
      @ganeshbk2825 4 года назад +1

      नम्स्कार सुक्माया बैनी यकदम राम्रो छ बदाइ छ सम्पुर्न तिम्लाइ👍️👍️👍️👍️👍️👌👌👌👌👌

    • @ganeshbk2825
      @ganeshbk2825 4 года назад

      सुक्माया बैनी लाई मन पराउने जती एता हाजिर हौ ल 👈️ बिदेस बात कती जना छम

    • @haritimalsina34
      @haritimalsina34 4 года назад

      Ma pani xu

  • @aaaa-nb1lu
    @aaaa-nb1lu 4 года назад +1

    Dherai ramro xa sukumaya dee Aba kahele aauxa yasko 5 tesko parkhai xa xu

  • @kishorbist9350
    @kishorbist9350 4 года назад +2

    Very Good dear sister l love you

  • @user-ku4wz7gp2h
    @user-ku4wz7gp2h 4 года назад +22

    देश बिदेशमा रहनु हुने आम नेपाली सम्पुर्णमा नमस्कार म पर्खाईमा थिए बल्ल हेर्न पाए हाल दुबैबाट यसरी नै लगातार हेर्न पायिओस🇳🇵🇳🇵

  • @user-fg1hb2sb2j
    @user-fg1hb2sb2j 4 года назад +46

    हेर्नू भन्दा पहिलो कमेन्ट ठोक्ने हरु यात हजिर गर्नुस है।

    • @dikusherpa594
      @dikusherpa594 4 года назад +2

      धेरै राम्रो छ

  • @rajeshchamling4291
    @rajeshchamling4291 4 года назад +8

    अत्यन्तै मार्मिक कथावस्तुले भरिएको कान्छी सिरियलले नरुने मान्छे शायदै कमै होला।

  • @dambarpanday4613
    @dambarpanday4613 4 года назад +22

    दाजु बहिनीको माया अजम्बरी
    कठै बिचरी आमा को माया 😢😢

  • @sharpanim5376
    @sharpanim5376 4 года назад +13

    एक दम कथा विषय बस्तु मिलेको छ कान्छी सिरियल अजै राम्रो गर्दै जानु होल असा जि

  • @manmutu5456
    @manmutu5456 4 года назад +46

    अत्यन्तै राम्रो सिरियल मनै छुने कथा अग्रिम शुभकामना कान्छी भुन्टी अनि सुकुमाया लाइ😂👌🙏🌹💋🇳🇵

  • @kalpanap2138
    @kalpanap2138 3 года назад +1

    ठिक पारनु भयो दाई तपाईं ले एसतो पनि भाउजु हुन्छ आमा पछि को आमा पो ले पनि एस्तो गछन कति राम्रो सोस्नु भको कान्छि ले सबै किन एस्तो हुन होला

  • @KP9730
    @KP9730 4 года назад +3

    Wow sukmaya ji kanchhi greatest 👌👌 arko bhag ko Pariksha xa.super duper waiting for next ... Iam looking for Delhi India

  • @Husbandwife143
    @Husbandwife143 4 года назад +8

    कान्छी searial भाग 1 देखि धेरै मन पराउने म मात्र होकि अरु पनि हुनुहुन्छ हाजिर गरौ त
    कान्छी fans like here

  • @subashbogati7832
    @subashbogati7832 4 года назад +3

    wow very nice good luck sis and all 👍️👌🎶 💕💕

  • @officialyoutubechannel7905
    @officialyoutubechannel7905 4 года назад +2

    I ❤️ love you kanchi vanda Hudaina 👋 dami lageko xa molai

  • @karishmashrestha2566
    @karishmashrestha2566 4 года назад +1

    Sahee xa dee malai tw kasto ramro lagyo dee phery arko hoi dee

  • @dipakbohara1513
    @dipakbohara1513 4 года назад +26

    सारै मन छुने कथा कान्छी आगामी दिन हरु मा पनि हेर्न चाहने को को हुनुन्छ

    • @umeshthapa1857
      @umeshthapa1857 4 года назад

      सारै राम्रो छ

    • @parmilaluitel3913
      @parmilaluitel3913 4 года назад

      Nice

    • @bedprasadgaire7845
      @bedprasadgaire7845 4 года назад

      धेरै धेरै राम्रो छ

    • @sanulama2504
      @sanulama2504 4 года назад

      अलि छाेटाे भयाे दिदी कम्सेकम 30 देखि 35 सम्म बनाउनु न ल

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 года назад +4

    दामी छ दामी ❤️❤️❤️❤️❤️
    मन छोयो अनि 😭😭😭😭😭

  • @yatppghale9977
    @yatppghale9977 4 года назад +13

    दाजु बहिनी को माया देखेर अति खुशी लाग्यो।आशा बहिनिलाई धन्यवाद ।

  • @dillibohara7384
    @dillibohara7384 4 года назад +18

    कानछि को कथा धेरई राम्रो छ अजई राम्रो बनाउदै जानू होला सदई हेर्ने पाई राखियोस

  • @dhankumarraiofficial6213
    @dhankumarraiofficial6213 4 года назад +21

    हजुरको कान्छी सिरियल लगाएद सम्पुर्ण भिडियो अति मन पर्छ र सधै हेर्ने गर्छु हस्त नमस्ते म कतारबाट

  • @shobhanagurung7318
    @shobhanagurung7318 4 года назад +7

    Kati ramro daju bahini ko maya mero ta aansu aayo 😭 sarai ramro chha ❤️👍

  • @ManishKumar-ss8ql
    @ManishKumar-ss8ql 4 года назад +1

    Derai dherai dhannebad x yakdamramro lagyo arubhagpani herneman x

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 4 года назад +2

    कान्छी नामै काफी । यो होनित बास्तबिकता नेपाली कथा । अझ राम्रो गर्दै जानुस । भाग पाँचको व्यग्र प्रतीक्षामा ।।।❤️❤️❤️

  • @alexlpz391
    @alexlpz391 4 года назад +24

    हेर्नू भन्दा पहिला शुभकामना दिएर हेर्नू पार्यो best up lock kanchhi

  • @prakashleelemboo9987
    @prakashleelemboo9987 4 года назад +17

    पैसा ठुलो होइन माया ठूलो हो 💝💝💝
    💝माया त माया हो 💝💝अरु जोकोही भएनि
    साउदी बाट🇳🇵lov🇳🇵🇳🇵

  • @buddhitamang8476
    @buddhitamang8476 4 года назад +27

    सरै राम्रो काम गर्नु भएको छ हजुर ले sister mrs.shuk maya ji येस्तै येस्तै काम गर्दै जानुस् हजुर लाई धेरै धेरै शुभकामना छ।

  • @itsbang3125
    @itsbang3125 4 года назад +1

    Sari ramro xa kanxi aati ramro roll khelnu vako xa ra dresap pani sarai suhaeko xa

  • @kishorthapa9806
    @kishorthapa9806 4 года назад +26

    wow कान्छी 😍😍डिसलाइक गर्ने लाई rip

  • @lalitsinghbohara7602
    @lalitsinghbohara7602 4 года назад +18

    जिवन गजार्नु हाे साथिहरु धन सम्पति न भयनि सुख संग बाचाै

    • @abcbvhihi5235
      @abcbvhihi5235 4 года назад

      Aasha sis dheri Ramro xa

    • @rebikamagar769
      @rebikamagar769 4 года назад

      Kanxi seriyal molae yakdmai man parxa parkhi basexu vaga 5

  • @pasangsherpa7723
    @pasangsherpa7723 4 года назад +4

    Verry nice sis sadai yasari nae agari barnu hola love u so much ❤❤💋💋👌👌

  • @deepadevkota4605
    @deepadevkota4605 3 года назад +3

    Yo ep leta mero anshu nai jharo 😭😭🙏🙏sabae kalakarlai fhanyebad

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal262 4 года назад +4

    आशा खड्काको अभिनय कोको लाई मन पर्छ,👍👍👍👍👍

    • @MayaDevi-ct8ke
      @MayaDevi-ct8ke 4 года назад +1

      सारै राम्रो छ

  • @biraahipun4295
    @biraahipun4295 4 года назад +18

    कथा र कला होस त यस्तो सलुट छ आसा जी लाई अब छिट्टै अर्को भाग आओस प्रतिक्षामा छु । फेरि पनि बिशेश धन्यवाद आशा जी 🙋🙋

  • @birubimojanoli1383
    @birubimojanoli1383 4 года назад +3

    कान्छी 1दमैइ राम्रो छ कान्छी सीरेल हेरेर म त रोय super nice sukumaya tv diju super super super very nice

  • @shankarram4407
    @shankarram4407 4 года назад +1

    Nice xa katha ko satha ma Avinay jhan Ramro All Da Bast

  • @dharmeschaudhary821
    @dharmeschaudhary821 4 года назад +18

    धेरै मन पर्यौ।मन छुने खालको छ।अाशा नानी
    हाल साउदी अरब बाट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhrastachari4310
    @bhrastachari4310 4 года назад +4

    लास्टै राम्राे छ यसलाई अझ हप्तै पिच्छे ल्याऊदा राम्राे हुन्थ्याे कि। अाशा खड्का मलाई अत्यन्तै मनपर्ने कलाकार हुन् । धेरै धेरै धन्यवाद छ

  • @krishnaraymajhi7623
    @krishnaraymajhi7623 2 года назад +1

    दिदि हजुरले कान्छी सिरेल राम्रो छ हजुरलाई धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @bitekapal1130
    @bitekapal1130 4 года назад +1

    Dherai ramro x

  • @bhaktagurung4768
    @bhaktagurung4768 4 года назад +26

    सारै मन छुने सिरियल गर्नु भए रहछ प्रगति को कामना गर्दछु

  • @RamThapa96
    @RamThapa96 4 года назад +10

    आसा जी सारै खूसी पनि लागछ र दूख पनी आगछ मत रोही दीन्छ सारै कोमल मंन छ मेरो त धन्यवाद सूकुमाया टीभी लाई

  • @puspasunar1641
    @puspasunar1641 3 года назад +2

    SukumayaTV❤️❤️🧡🧡

  • @VELLAGE.KR86
    @VELLAGE.KR86 4 года назад +1

    Ahile samm ta ekdam ramro lageko X aru serial vanda

  • @aaryandhamal1256
    @aaryandhamal1256 4 года назад +10

    Kanxi I can also watching Avery day for you you are so great ur acting really like it imo national comedy ect so awesome 😎 Aasha di love you ❣️❣️

  • @prajwal1481
    @prajwal1481 4 года назад +8

    मैले रोजेको र खोजेको सिरियल बल्ल आयो दामी यस्मा मलाइ पनि खेल्ने रहर छ सुकुमया दिदी को खेल राम्रो लग्यो Nice.

  • @isworirai9751
    @isworirai9751 4 года назад +3

    कान्छी को अर्को भाग छिटै ल्याउनुस हाम्रो माया र साथ सधै तपाइलाइ रहिरहनेछ

  • @tamangkanxe7810
    @tamangkanxe7810 4 года назад +1

    Dami lagiyo kanxe

  • @sumanpandey1271
    @sumanpandey1271 4 года назад +27

    अाशा दिदी कुरि बसेकाे थिय कान्छि कहिले अाउला भनेर परदेशि भुमि मलेसिया देखि

  • @gitagita2456
    @gitagita2456 4 года назад +15

    धेरै राम्रो छ आशा जी ढीलो भए पनि यस्तै कडा आओस्

  • @muskanmagar590
    @muskanmagar590 4 года назад +4

    Man xuyo Dd Yo Katha Le 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔👍️👍️👍️👍️ Akdam Ramro xa

    • @anumagar6736
      @anumagar6736 4 года назад

      Kanxi sreyl 1dam ramro lagyo sis
      Fast time hereko Best of luck

  • @SURENDRARAI2
    @SURENDRARAI2 4 года назад

    Samajko barema ramro example diyeko xa kanchhi teli serial %%%%%

  • @tejrai863
    @tejrai863 4 года назад +12

    अति नै राम्रो छ है आशा बुनु मन छुन्छ हरेक भागले

  • @bisalmagarmagar7593
    @bisalmagarmagar7593 3 года назад +1

    कस्तो राम्रो सिरेल बनाउनु भाको बैनि मत तपाईको सिरेल हेरेर रुय

  • @shankarshreshtha6637
    @shankarshreshtha6637 4 года назад +1

    wswoo sarai mn parx hjurko sabai knxi vunt

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 года назад +3

    👍️👍️👌👌♥️♥️♥️🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀कान्छि कान्छि दामि दामि।

  • @sabinalimbusabinalimbu1847
    @sabinalimbusabinalimbu1847 4 года назад +4

    धेरै राम्रो सारै मन परो अझै अघि बढदै गर्नु होला सधै हेर्नु पाउ तर बिचमा चाइ बन्द नगर्नु होला 👏👏👏👏👏

  • @soniyashasangkhar1464
    @soniyashasangkhar1464 4 года назад +1

    Wow👌👌👌😭💘💘💘

  • @sujangurung7261
    @sujangurung7261 8 месяцев назад +1

    Kanchi siriyal 👍👍👍❤️❤️❤️❤️

  • @bimalachhetri2384
    @bimalachhetri2384 4 года назад +8

    😭😭😭😭 धेरै भाबुक मार्मिक छ अरु भाग हरु पनि प्रस्तुत गर्दै जानु हो ला

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 4 года назад +9

    मलाइ त सारै मन पर्छ कान्छीअहिले सम्म एक भाग पनि छुटाको छैन छिटै कान्छी भाग पाच पनि हेर्नू पाउ

  • @sureshkulung8264
    @sureshkulung8264 4 года назад +1

    कान्छी सँग भेट्न ठुलो रहर छ । हाल दक्षिण कोरिया ।

  • @sapanalama4685
    @sapanalama4685 4 года назад +1

    Derai man paryo man xoyo 😍😍😍😍

  • @user-yr5lp3ku3q
    @user-yr5lp3ku3q 4 года назад +3

    जति हेरेपनि थाकिन मत मार्मिक छ

  • @chhitijrai353
    @chhitijrai353 4 года назад +5

    धेरै भन्दा धेरै राम्रो छ कान्छी सिरियल मनै रुन्छ कान्छिको अभिनयले अझै धेरै अगाडी बढ्नुस आशा जी।

  • @pabitrabohara1994
    @pabitrabohara1994 4 года назад +1

    Bunu yakdami ramro xa man xuni timlai mero derideri maya la.

  • @user-ej3wp5iw3q
    @user-ej3wp5iw3q 4 года назад +11

    हप्तै पिछी निकाल्नु पार्‍यो सारै राम्रो छ अनि सान्दर्भिक छ ।

  • @bunuramesh5994
    @bunuramesh5994 4 года назад +21

    कान्छी हेर्दाहेर्दै 21:17 समय बितेको पत्तै भएन।आज को यो भाग ले पनि रुवाएर गयो कान्छि i love you suku

  • @golengema3319
    @golengema3319 4 года назад +12

    अस खड्का अर्थात उजेली जि
    रिशानी माफ,भुनटि कान्छि को हर Apsd best छ अजै राम्रो गर्दै जानू होल शुभ कामन🌷

  • @ammarthapa8410
    @ammarthapa8410 2 года назад

    कति राम्रो अभिनय हजुरको सोचेको भन्दा पनि सुन्दर होस हजुरको जिवन चाहेका सपना कहिले अधुरो नरहोस भगवानले सधैं रक्षा गरुन हज🥰🥰

  • @karankc5714
    @karankc5714 4 года назад

    Maila pani kanchi watch garchu kanchi dhari dhari ramro I love the kachi I very very love this I support this kanchi

  • @dimbahadurbm9851
    @dimbahadurbm9851 4 года назад +27

    उत्तर उत्तर प्रगतिको शुभकामना आशा नानी धेरै राम्रो समय सान्दर्भिक छ कान्छी मलाई धेरै नै मन परिराछ एपिशोद न छुताईहेरी राछु😍 के गर्नु 75%%नेपालीको यहि हालत हो।

  • @raajaanyupane3300
    @raajaanyupane3300 4 года назад +9

    अति नै राम्रो छ साह्रै मन छोयो आफुलाई कन्ट्रोन गर्न नि गाह्रो भयो । आगामी भागको प्रतिक्षामा छु ।।

  • @namrajnepal1447
    @namrajnepal1447 4 года назад +12

    From Saudi Arabia... Dede vag 5 khoeeee💖🌹🇳🇵😍🏆🏆🏆✍️

  • @janukapanday7200
    @janukapanday7200 3 года назад +2

    मन दुखने भिडियाे कानछि म सदै हेरछु

  • @gitapokhrel9348
    @gitapokhrel9348 4 года назад +28

    कसरी प्रशंसा गरु यो नाटकको शब्दनै पाइन । वा सुकुमाया वा । कस्तो राम्रो कान्छिको रोल । निरन्तर हेर्न पाउ