जिग्री को जिग्री हुँ म बलेको ठुलो फ्यान पाँडे बुडोको जहिले पनि तरुनीतिरै ध्यान ए हजुर भद्रगोल नहेरी त एत्रो नि सुतिदैँन, बरु गए जाओस मेरो यो 40 kgको ज्यान !! हेहेहेहे
निकै गजब लाग्यो आजको प्रस्तुति , अब यस्तै शृङ्खला ले भारतीय सिरिलय हेर्न बानी कम हुँदै आफ्नै देशको कलाकार लाई सम्मान हुनेछ । "म बदलिन्छु मेरो देश बद्लिन्छ"
अत्यन्तै comedy सामाजिक यथार्थ लाई चित्रण गरिएको भद्रगोल एकदमै उत्कृष्ट लाग्यो।सम्पुर्ण भद्रगोल हेरेर बस्नुहुने सम्पुर्ण लाई दर्शन नमस्कार 🙇🙇🙇🌺❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्तै राम्रो comedy सिरियल भद्रगोल हेरेर बस्नुहुने सम्पुर्ण साथीहरूलाई हृदयदेखि नै दर्शन नमस्कार 🙇🙇यो कार्यक्रम नियेमित म कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!
हा हा हा !!!फुटल सेवाका बिकृतिहरू:(एक्लो passenger ) लुटपाट , हत्याहिंसा , बलात्कार , सम्बन्ध बिच्छेद , गलत आचरण , etc को चिरफार देखाए झनै राम्रो हुन्थ्यो!!
नेपाली हाँस्यब्ग्यमा नयाँ युवा पुस्ताको बाहुल्य रहेको यस भद्रगोल सिरियल साच्चै राम्रो र उत्कुष्ट छ । साथै नेपाली परिबेश सुहाउदो र समाज बोलेको छ । धेरै धन्यवाद सम्पुर्ण टिमलाई
भद्रगोलकोलको प्रखाईमा हुने मित्रहरु को को हुनुहुन्छ आउनुहोस् मसङ्ग पनि साथि बन्नुहोस् अनि मेरो 'गजल' मा पनि रमाउनुहोस् गजल बुबा आमा ठेलामा भुजुरी बेच्दैछन् छोरा छोरी प्रदेशमा मजबुरी बेच्दैछन् अचेल हाम्रो सरकार बेरोजगार बनेपछी खाडीतिर देश बनाउने माहुरी बेच्दैछन् मुर्खहरु यो देशका मालिक बन्न थाले बिद्वानहरु बजारमा पानीपुरी बेच्दैछन् अनपढहरु हरेक ठाँउमा ज्ञान बाड्दै गर्दा शिक्षितहरु गल्लि भित्र तन्दुरी बेच्दैछन् २०७५/१०/२९ मेरो गजल मन पराउने जति हाम्रो च्यानल सस्क्राईब गरि सङ्गै आउने घण्टिमा थिच्नुहोस् म हजुर हरुको माझ यस्तै यस्तै रचना लिएर चाडै आउदैछु कुनै पनि रचनाहरु कपि गरेर पोस्ट नगर्नुहोला
Only BHADRAGOL Lovers Here✋✋✋ I love it too😍😍 मैले पनि केही दिनअघिदेखी मात्रै भद्रगोलका Remake COMEDY Episode हरु बनाएर अपलोड गर्ने गरेको छु, आजको हप्ता पनि नया भाग ल्याएर आएको छु। कृपया हेरेर प्रतिकृया अवस्य दिनुहोला, सुधार पक्कै पनि गर्नेछु। 👇️👇️भद्रगोल👇️👇️ ruclips.net/video/lpofbfnxzT8/видео.html
*_भद्रगोल नछुटाई हेर्ने जती यता_* ✋
*Hit Like for Bale Boro* 👍
_Bale Fan_
Mixtape Jnees ✋✋✋✋
बले त हिरो हो हिरो 😁😂
बले, जिग्री, Cockroze अनी पाडे बा
are *BEST* 👍
✋✋✋
Me
भद्रगोल बिना बाँच्नै नसक्ने म जस्तै दाम्नाहरु यता हाजिर हौँ त😆😆✋✋✋😀💚💚💚
Please suscribe my channel.
Same hajur
hor
Me
svs me maile ni garxu
Bhadragole नछुटाई हेर्ने म जस्तै साथी यता हाजिर गरम्त💚💚💚
भद्रगोलमा काकुको पाइन्ट हेर्दै हास्ने जति एता😀😁😁
बीदेश मा हुने को त्यो कुरा एक्दमै मन परो 😍😍
भद्रगोल नछुटाइ हेर्ने जति यता ✋
Hit like for Bale bro👍️
HemRaZ Abiral rAi mo
HemRaZ Abiral rAi me
A aam ho bhadrgol chai ho k😃😃😃
Nc thaquree
Me
पाडे बुडाको फ्यान जति यता आउनुस 🤚🤚🤚🤚
Wow
म
Please suscribe my channel.
@@mayashasharma4628 Please suscribe my channel.
मेरो लाई पनि गर्नुस हई।।साथिहरु
भद्रगोल मन पराउने जति यता🖐️🖐️🖐️
✋
ल हाजिर भइयो नाम टिपउ
ल है मचै हेरन बसे साउदि बाट
🖐️🖐️🖐️
जिग्री को जिग्री हुँ म बलेको ठुलो फ्यान
पाँडे बुडोको जहिले पनि तरुनीतिरै ध्यान
ए हजुर भद्रगोल नहेरी त एत्रो नि सुतिदैँन,
बरु गए जाओस मेरो यो 40 kgको ज्यान !! हेहेहेहे
यो बेसट लाग्यो पेन्ट दुलो पारेको भाग आज सम्म कै बेस्ट ।।। हास्दा हास्दा बिहोस भैयो😄😄😄
हसाउन को नि सिमा हुन्छ नि याल्🤣🤣😀😋
बले बोरो को डान्स को ठुलो फ्यान भए म।।।।।😂😂अरु पनि छ्न कोहि ।।🤗
ma pany xu hai
@Anonymous च्यानल नाम के ..plz
Ma pani chu hai
@Anonymous ok already
म छु !!
भर्द्रगोल हेर्नको लागि आतुर भएको जति अता हाजिर है।😂😂 Plz fast com✋✋✋✋
Hahahah kati hassio
AARYAN
✋✋✋
बले र कक्रोज को फ्यान जति hit like hear 👌✍️
द्ज्स्ग्क्द्ब्न्द्ज्ब्द्क्ग्द्ज्व्द्ज्क्ग्क्फ्ग्ब्तोक्ल्फ्य
भद्रगोल नछुटाई हेर्ने म आज ढिला हेरे हासियो मज्जाले 😁😁😁😁😁काकु को कमेडी ले 😁
लासटै हसायो भद्रगोल ले हो सारै राम्रो लाग्यो 😁😁😁😁😁
मेरिबासै की मास्टर्नी त यतापो आईछन त।😆 मास्टर्नीको फेन जती यता हांजीर।
अं त है
Thank you
उता मेरिबासैमा मास्टरले ठ्यासकुमारिलाई भित्राई सके हजुर चै एता भद्रगोल मा ।
Mastarni chai meri bassaimai popular xin..
mastarni ta vaisi jhai motayeki xan
पाडे जयन्ते जिग्री बले कके एदुमे काकु रक्षा चिउरीको चिल्लो पात 💓💓💓🙏
TV मा हेर्न पाईन अब RUclips मा मज्जाले हेरिन्छ।।💚💓💓💓
भिडियो हेर्न सुरु गर्नुभन्दा अगाडी नै कमेन्ट गर्ने जति यता हाजिर हौ त✌️✌️😂
जिगरी र रक्षा भएपछी बेग्लै रमाइलो हुने क्या । बरु दुध तताउने कराई नै चाहीँ माझ्न नपठाउनु पर्ने जिग्रीलाई 🤣🤣🤣🤣
भन्द्रगोल नछुटाई हेर्ने जति यता हाजिर गरौ✋✋
Ok xa ta
मेरो च्यानल subscribe गरिदिनु ल म पनि गर्छु नि हुन्न कुरो😊😅😅😅
@Shankar Sapkota done mero pani garnu
@@rbjirel7959 maile gare mero pani garnu
पाडें साल्टीकाे big फ्यान पंखाहरु यता हाजिर गराै👉👉👍👍👍✋✋✋✋गरौ है गरौ👉✋✋✋✋✋✋✋✋✋✋👍👍👍👍👍👍👍👍👍👍👍✋✋✋xito👉👍👍👍👍👍👍👍👍✋✋✋✋✋✋✋✋✋👍👍👍👍👍👍👍👍👍👍garam garam
😆😆😆😆😆😆😆😆👌👌👌👌👌👌👌
शुक्रबार तेत्तिकै विशेष छ ।अनि तेस माथी
भद्रगोल ।।झनै रामाईलो ।
भद्रगोल मन पराउने ले जती हात उथाम त।।
💞💞💞💞💞💞💞💞💞💞💞💞
भद्रगोल को जय होस।।।।।🇳🇵🇳🇵🇳🇵
\😅
जिग्री ब्रो को 💘💘 (love) कस्तो लागिरहेछ साथि 😂😂😂
ल रमाईलो सुरु भयो हास्न तयार हुनुस भद्रगोल फ्यान को को हुनुहुन्छ ।✋✋✋✋✋✋✋✋
निकै गजब लाग्यो आजको प्रस्तुति , अब यस्तै शृङ्खला ले भारतीय सिरिलय हेर्न बानी कम हुँदै आफ्नै देशको कलाकार लाई सम्मान हुनेछ ।
"म बदलिन्छु मेरो देश बद्लिन्छ"
Ajako pastuti dharai ramro lagyo
Nepali kalagala Lai maya garnu parxa bhanne haru yeta hajir hum hai Ani 👉 SUBSCRIBE gari sathi bannu hola hai
Saii ho
Mero channel subscribe garnu na hajur haii plz
@Anonymous mero channel subscribe garnu na hajur haii plz
जे होस दामी छ बरु कुमार कटेल र अर्जुन घिमिरे सर सङ यसो कुरा गर्न मिल्थियो कि
Maya kaha hunxa 👌👌
Jigri be like : ahile ta jata tatai hunxa...😂😂😂
Most funny dialogue😂😂😃😄😅
😂😉🤣🤣💖
Jigree & Raksha ko Maya dekhana payo khusi lagyo.ramro lagyo💕💕💕🙂
भाग १०६ को को लाइ मन पर्छ हेर्नु भाछैन भने एक बार हेर्नु ल भाग 106
मलेसिया बाट हेर्ने जति यता हाजिर गरम त
भद्रगोल मन पराउने यता हाजिर👌👌👌
अत्यन्तै comedy सामाजिक यथार्थ लाई चित्रण गरिएको भद्रगोल एकदमै उत्कृष्ट लाग्यो।सम्पुर्ण भद्रगोल हेरेर बस्नुहुने सम्पुर्ण लाई दर्शन नमस्कार 🙇🙇🙇🌺❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Meri bassai bata gayab bhako mastarni lai bhadragol dekhna pauda khusi lagyo
Bhadragol herna na chutuna jate yeti hajir hum yw.
👇
👇
आजको भद्रगोल अति राम्रो लाग्यो!
को को हुनुहुन्छ मन पराउने? ☺
ďtca
अरु सबै कुरा छोडेर भद्रगोल हेर्ने जति यता हाजिर हुम त ।
SAHA YATRI
कति हास्नु हो
काकुले पनि धेरै हसाउँनु भयो।
कक्रोज को डान्सको ठुलो फ्यान भए म
anil anil bale hola
काकुको Comedy हेरेर हास्ने म मात्र होकी अरु पनि हुनुहुन्छ
???
I
रातिको दुई बजे भद्रगोल हेरेर हासेको बिहान उठ्नेबेला पनि हासिरको थिए । सारै रमाइलो को कमेडी बनेको छ । पानको पात 😁😁😁😁😁😁😁
😂😂😂
yt?
i
Hi
अति रमाइलो लाग्यो आज को भाग अति हासियो हा हा हा काकु को पाइत देखेर राम्रो छ ।
Kaaoxlcdgnczaxdilxxxocggkkffgnffkhfssivkcssifccvcixvsswdccbguvl dsxj
Thanks
A mero hajur 3
बलेको DancE मन पराउने जति हाजिर गरुम त ..........
I IOVE BAIE
सबै ले भद्रगोल मन पराउने यता मात्र भन्छन् बा ,,
आज म भन्छु मलाई मन पराउने जति यता 🙋💆
@Anonymous पहिले मलाई subscribe गर्नु अनि तपाई लाई गर्छु
पाडे बृडा को फयान जति यता हाजीर
अाजको भद्रगोल हेर्दै कमेन्ट गर्ने को को हुनुहुन्छ ?हाजिर गरम त...$
Ramailo xa 🤣 Bhadragol Comedy
Aja samma hereko bhadragol madhya yo episode ekdam ramro ramailo .meri bassaiko raju master ko patner sunita pani raixa sadhai dekhna paiyos
बलेको फ्यान एता आउनु होस!☺
बिदेस मा बसेर भद्रगोल हेर्ने जति यता 🙋♀️
hami pani
Mah ni xu haii
Mayasha sharma hii
Ma pani b des batai
मासटरकि बुढि पनि भद्रगोल मा आको अबस्था
्
हैन यो पटकको भद्रगोल लास्टै comedy हास्दा हास्दा पेट नै दुख्यो यार ..😃😃😃😊
अत्यन्तै राम्रो comedy सिरियल भद्रगोल हेरेर बस्नुहुने सम्पुर्ण साथीहरूलाई हृदयदेखि नै दर्शन नमस्कार 🙇🙇यो कार्यक्रम नियेमित म कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!
भद्रगोलका अहिलेसम्मकै सवै भागहरू हेर्ने महान आत्माहरू यता है..✋✋✋
svs me mni grxuu
एक्दम सरि हसाउनु भयो।बहराइनमा रातिको काम मा हासदै समय बिताउन पाइयो। सबै भद्रगोल समुहहरुलाइ हृदय देखि धन्यवाद ।।।
अनिता बस्नेतको फ्यान म त मेरि बासै मा नभयर कस्तो खल्लो लागेको थियो आज भद्रगोलमा देख्ना पाईयो खुशी लाग्यो
धन्यवाद
बले को फुटर सर्भिसमा आफ्नै श्रीमती परेपछी बले को होस नै दामी छ भद्रगोल साउदीबाट
My best comedy serial bhadragol ho..,, qatar bat herdai chhu
लोउ भद्रगोल नछुताई हेर्ने जति एता हाजिर हुम ✋✋✋
ok
Pade KO fans yeta hajir hum
I am pade KO fan
सारै रमाइलो लग्यो भद्रगोल टिम।।हेर्दै थिए मलेसिया बाट
आजको भाग सार्है राम्रो....अनी सार्है हसायो... काकुको सुट 😂😂😂
बले को फ्यान जति ले हात उठाऊनु त 😜😜😜😜✋🏻✋🏻✋🏻✋🏻
BaleY and Pandey
Bhadragol 😂😂😂
Hi
@@kamalpallimagar7380 mero video ma aau doxt
मेरोमा पनि आउनु हई साथिहरु म पनि हेर्छु ।।
@@allovernepal3853 svs me mani grxu
पुटंक पुटुक 😂😂😂balee babyyyy...को fan
....hit like....
Qatar बाट हेर्ने हरु एटा हाजिर हुम्
supoop this commedy
yta solti
यक दमै सहि कुरो बिदेस जानेको श्रीमती सबै यस्तो हुदैन
Omg kati hasnu ra aja 😁😁😁😁😁love you bhadragol guys ❤️❤️
Kok
भद्रगोल झन्झन् राम्रो हुँदै आएको छ
Best comedy in पाँडे सोल्टी 👍️👍️
Wau bhadragol herna lai mata wait garirako hunxu n u
Hoho
डिउती मा लुकि लुकि भदर्गोल हेर ने जति यता है
Pade g kakako acting chi babal lg6 sabaiko ramro 6😍😍😍
Mali pani ramro lag6
हा हा हा !!!फुटल सेवाका बिकृतिहरू:(एक्लो passenger ) लुटपाट , हत्याहिंसा , बलात्कार , सम्बन्ध बिच्छेद , गलत आचरण , etc को चिरफार देखाए झनै राम्रो हुन्थ्यो!!
नेपाली हाँस्यब्ग्यमा नयाँ युवा पुस्ताको बाहुल्य रहेको यस भद्रगोल सिरियल साच्चै राम्रो र उत्कुष्ट छ । साथै नेपाली परिबेश सुहाउदो र समाज बोलेको छ । धेरै धन्यवाद सम्पुर्ण टिमलाई
दर्शन सम्पुर्ण लाई भद्रगोल एकदमै मन पर्नी ले हात उठाउनु त
भद्रगोलकोलको प्रखाईमा हुने मित्रहरु को को हुनुहुन्छ आउनुहोस् मसङ्ग पनि साथि बन्नुहोस् अनि मेरो 'गजल' मा पनि रमाउनुहोस् गजल
बुबा आमा ठेलामा भुजुरी बेच्दैछन्
छोरा छोरी प्रदेशमा मजबुरी बेच्दैछन्
अचेल हाम्रो सरकार बेरोजगार बनेपछी
खाडीतिर देश बनाउने माहुरी बेच्दैछन्
मुर्खहरु यो देशका मालिक बन्न थाले
बिद्वानहरु बजारमा पानीपुरी बेच्दैछन्
अनपढहरु हरेक ठाँउमा ज्ञान बाड्दै गर्दा
शिक्षितहरु गल्लि भित्र तन्दुरी बेच्दैछन्
२०७५/१०/२९ मेरो गजल मन पराउने जति हाम्रो च्यानल सस्क्राईब गरि सङ्गै आउने घण्टिमा थिच्नुहोस् म हजुर हरुको माझ यस्तै यस्तै रचना लिएर चाडै आउदैछु
कुनै पनि रचनाहरु कपि गरेर पोस्ट नगर्नुहोला
Ma pani aaye
Wow गजल
Only BHADRAGOL Lovers Here✋✋✋
I love it too😍😍
मैले पनि केही दिनअघिदेखी मात्रै भद्रगोलका Remake COMEDY Episode हरु बनाएर अपलोड गर्ने गरेको छु, आजको हप्ता पनि नया भाग ल्याएर आएको छु। कृपया हेरेर प्रतिकृया अवस्य दिनुहोला, सुधार पक्कै पनि गर्नेछु।
👇️👇️भद्रगोल👇️👇️
ruclips.net/video/lpofbfnxzT8/видео.html
@@ComedyTalkingTom ओके
@@ComedyTalkingTom ok thanks
Hoitt aaja late vayoo
Badargol jindawad 😍😍😘😘
पाडे को Acting मन पराउने जति यता हाजिर गरुम है🌝🌝🌝🌝🌝
Aja che sari maja lagyo hasnu jegre co......🤣🤣🤣😂
राम्रो सन्देश
Bhadragol man parne yata hajir humta😍😍😍😍
Ok .gareko xu haii
सारै राम्रो यो डिजाईन पनि दामी छ😂
रक्षाको फ्यान म मात्रै हो कि अरु पनि छन ? हाजिर गरौ ल।
धेरै राम्रो हास्दा हास्दा पेत दुखेयो सलाम छ कलाकार हरु लाइ
Kaku ko comedy chhahi baball xa hae 😂😂😂😂😂💕💕💕😍😍😍😍
यो episode चै धेरै मन मर्यो मलाई त ।
मन पर्नेहरू यता ।
रातिको 1:23 भयो मलेसिया देखि हेरिरहेको छु ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल
how funny आजको श्रृखला धेरै धेरै राम्रो छ।।।।। 😱😱😱😱😱🙌🙌🙌🙏💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟
बले को डान्स कोको लाइमन पर्छ
Bhadragol ma first time kaku bhanni dakule hasakai ho gathe😀😀😁
यो dans चाहिँ पुरै अपिसोड मा हुनुपर्छ । कक्रोज र बले को
पाडेको फ्यान यता !!!
Watching From Malaysia
(( I L❤ve Bhadragol ))
लेट भयो आज इद्रनी हेर्दा हैर्दै आइसकेछ अब हेरिन्छ
bhadragol I like love😙😙😙
डाम्नाहरु ! कति हसाउन सकेको ।। यो episode चाहिँ नहासी हेर्नेलाइ पुरस्कारै दिनु पर्छ । loving it..keep going guys.....we love your comedy.
bale dance maan paraune Hajer Hum💕🙏🙏
पाँदे काका को uniform लगायर रक्ष्या सँग सेल्फि लिने रहर छ ।।
xani
होर
@@samjhanachamling8144 होर।😆😋
@@baburampanday7096 होनि साथि मेरो मा पनि घुम्नु हई।।
Dheraie ramro xa
बले लाई मन पराउने यता हात उठाम है साथि हाे ।
काकु को ड्रेस अप दामी थ्यो😀😀😀
Amama mastarni pni po badaragol ma lu gazab xa💖💖💖💖
Thank u
अर्को हप्ता पनि यै फुटल सम्बन्धि कथा हेर्न पाउ
sbs me
pauxa
Ati hasayo
Hahaaaaaaa
Kati hasnu haserai mare mata sarai ramailo xa bhabragol