Today News 🔴साउन ५ गते शनिबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 114

  • @S.Dhakal
    @S.Dhakal 3 месяца назад +1

    फुटपाथ निर्माण उच्चअदालत को आदेशको पालना हुन जरुरी छ !

  • @necessaryitems2441
    @necessaryitems2441 3 месяца назад +4

    Good luck Kulmann jeep ...! भ्रष्टाचारीहरुको कुरा नसुन्नुहोस !

  • @lbp2038
    @lbp2038 3 месяца назад

    निरमलन लघुकथा

  • @khagendrarai9821
    @khagendrarai9821 3 месяца назад +9

    यो देशका नागरिक के चाहान्छन् ? बालेन हर्क जस्ताको पनि बिरोध नै गर्छम् के भ्रष्टहरु नै असल हुने हो देशमा ?

  • @tankakhanal1381
    @tankakhanal1381 3 месяца назад

    भर्ष्टाचार गरिएका फायलहरु लुकाउन नदिन आन्दोलन उठाउन आवश्यक छ ।

  • @Nira461
    @Nira461 3 месяца назад

    Jay balen baba, 🇳🇵🇳🇵🇳🇵🔱🔱🔱

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 3 месяца назад +12

    जस्ले बालेन को पुतला जलायको हुन तिनी हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 3 месяца назад +1

      कारबाई कस्ले गर्ने?सरकारले ??? कि मुर्दा सरी जनता ले ?, की फेसबुके बालेन समर्थकले????

    • @harirayamajhi4735
      @harirayamajhi4735 3 месяца назад

      ​@@surendrabirkarmacharya3713c KO ni mo mo

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 3 месяца назад +6

    कानुन लाई लत्याएर लाइन जोडनु सक्तैनन कि त ५०% जम्मा गर्नु पर्यो ।प्र म आफै नियम लाई लात हान्ने ।अनि अर्को अर्थ मन्त्री त मिनाहा गर्नु पर्छ भन्दै कुर्लन्छ ।त्यसरी मिनाहा गर्न मिल्ने भए सबै को गर्दा भै गयो नि ।बक्यौता राख्ने अनि पछि गएर मिनाहा गराउने कस्तो चालबाज खेलेको ।कुनै हालत मा मिनाहा गर्नु हुन्न।कि त भारत लाई बुझाउनु पने महसुल प्र म तिरी देओस ।

  • @tekrajbhandari8257
    @tekrajbhandari8257 3 месяца назад

    Regular from kailali Godawari 4 n true news.

  • @liladharneupane1450
    @liladharneupane1450 3 месяца назад

    इन्दिरा र श्रेस्ठको भनाइ अनावस्यक लम्बेतान भो ।

  • @KhadgaBaral
    @KhadgaBaral 3 месяца назад

    उद्योगी हरुलाई पैसानंतीरेपनी लाईन्स जोडीदिए भनेर आदेश् गर्ने जन
    ताललाई १५दीन काट्नुहचदैन कानुन् गरीबलाई मात्रै लाग्छ।।।

  • @dorjesherpa6510
    @dorjesherpa6510 3 месяца назад

    विश्वास मत किन्ने खर्च उद्योग संचालकहरुले तिर्ने भयो।प्रचण्ड का मन्त्रीहरूले राम्रो काम के गरे त्यस्तै हो काङ्ग्रेस र एमाले मन्त्रीहरूर बालेनको पुत्ला जलाउनेहरुको सन्तानलाई श्रद्धाञ्जली ।

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 3 месяца назад +3

    टुक्के ले बिकास गर्ने भय ३४बर्षमा
    कस्काे लक्कर हेरेर बसे लुटेका धन
    पचाउछ अरु केही गर्दैन।

  • @niharikalama
    @niharikalama 3 месяца назад +1

    Kulman ghising,mahabir pun, sanduk roet sanga rajnidhi nagara

  • @PragatiShah-t8t
    @PragatiShah-t8t 3 месяца назад +2

    ओली का अरिङालहरु वालेन लाई चिल्न खोजी रहेछन !

  • @hirapokhrel-os2lc
    @hirapokhrel-os2lc 3 месяца назад

    Godmorning

  • @ShaktiKumar-d6c
    @ShaktiKumar-d6c 3 месяца назад

    गल्ती गरे कारबाही हुनुपर्छ।

  • @tilbirthapa755
    @tilbirthapa755 3 месяца назад +7

    स्थानिय बासी होइन ई सब एमाले कार्यकर्ता हुन्

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 3 месяца назад +1

    केपीले कुलमान घिसिङलाई किन अवरोध खडा गर्यो केपीले कुलमान घिसिङलाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्छ साढे आठ अरब हुन्जेलसम्म कुलमानलाई चाहिँ लाइन खोल्दिनु भन्ने दबाब केपीले कसरी दिए यो कुरा मलाई बालेनले गरेको कामलाई अवरोध गर्नु, कुलमानलाई दबाब दिनु अहिलेदेखि फेरि ढाँचा देखाउन थाल्यो केपीले

    • @jitbahadurgurung5322
      @jitbahadurgurung5322 3 месяца назад

      kul man sir you are right yo KP buda ko hukum namnu ene haru dui din ko pahuna Hun your right

  • @khagendrarai9821
    @khagendrarai9821 3 месяца назад +15

    कुलमान ठिक छन् कसैको आदेसमा काम गर्ने कि व्यबस्था र प्रक्रिया अनुसार काम गर्ने ? कि ओली जंगबहादुर हो ?

    • @dragbob8806
      @dragbob8806 3 месяца назад +1

      Yo kurA sachchoho bhane galat nai ho
      Aafno partiko manxele jegalti garepani swikarnu hunna

  • @bikers0.5
    @bikers0.5 3 месяца назад +11

    Good morning 🌅🌄 Belapatimai today weekly newspaper kalaiya 5

  • @sarbajitgurung1505
    @sarbajitgurung1505 3 месяца назад

    Regular from Kathmandu.

  • @SunitaRai-k2l
    @SunitaRai-k2l 3 месяца назад +4

    पैसा नतिर्ने ठुला ठुला कम्पनीले बत्ति चहि दिनु पर्ने किना दिनु😢😢😢😢

  • @booming-p3v
    @booming-p3v 3 месяца назад +1

    ओली लाई कालले किन नलगेको छिटो लैजा देश खरानी भयो।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 3 месяца назад +2

    भयो भने दुईजनाको सरसल्ला अनुसार भएको सन्दीप लामिछाने जबरजस्ती करण गरेको होइन। जे फैसला गरेको छ सर्वोच्च अदालतले ठिक गरेको छ। यस किसिमको चाहिँ नि फैसलालाई स्वागत गर्नैपर्छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 месяца назад +1

    देशको बिकास गर्नेलाई बिरोध गर्ने जनता र नागरिकको के भलो होला र ,समाचारदातालाई धन्यवाद छ,कली युग भए पनि सत्यको जयहोस ।

  • @PurnaMagar-yi8dd
    @PurnaMagar-yi8dd 3 месяца назад

    From ktm...

  • @logbahadursahakari-yb8kq
    @logbahadursahakari-yb8kq 3 месяца назад +1

    सबैभन्दा ठुलो काम भनेको जिबि राईलाई पक्राउ गर्नुपर्छ ऐलेको सरकारले

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 3 месяца назад +1

      @@logbahadursahakari-yb8kq आफैं लुकाएर कहाँ खोज्थे?

  • @narayanprasadbanjade1793
    @narayanprasadbanjade1793 3 месяца назад +2

    लाइक नै एउटा हुन्छ कसरी दुईटा गर्ने त एउटै त हो नि लाइक गर्न त।😅😅😅

  • @kalpanagiri6802
    @kalpanagiri6802 3 месяца назад +8

    अहिले मूलभूत राष्ट्रिय समस्या भनेको भ्रस्टचार कालोबजारी नै हो! समधान गर्न सके देश समृद्ध हुन्छ!Belapatimai today weekly newspaper kalaiya 5

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 3 месяца назад +37

    ओलि अपराधि हाे जनताकाे अधिकार सम्पन्न संम्बिधान च्यात्न खाेज्ने हिराे ओलि हुन अहिले पनि संविधान भन्दा माथि आफुलाई माथि राख्दैछन्

  • @PasangSherpa-xo9sv
    @PasangSherpa-xo9sv 3 месяца назад +1

    Regular bardiya

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 месяца назад

    यो गद्दार ओलिको जनता सबै मिलेर प्रधानमन्त्री बाट हटाउनु पर्छ , यो पाखण्डीको काम छैन

  • @sabintamang9822
    @sabintamang9822 3 месяца назад

    K p and kangresh sarkar bayasi feri sun taskari badna thalyo,,,,, hai ,,,,

  • @surendrabohora2839
    @surendrabohora2839 3 месяца назад

    उधोग ले बिल नतिरदा लाइन छोड्ने जन्ता लाई बिल भुक्तानी नगर्दा लाइन काट्ने ।

  • @bindesworshrestha7465
    @bindesworshrestha7465 3 месяца назад +4

    कुलमान घिसिङ ज्यू कसैको दबाबमा नपर्नुहोस् जनता तपाईंको साथ यस्ता दलाल भर्ट हरुको भन्दै गर्छ

  • @gyanthing48
    @gyanthing48 3 месяца назад

    कुलमा केपी को दुस्मुन हो कीन ? केपी ले जनता लाई अन्दकार मै राख्न चान्हथे ?

  • @PurnaAle-hl7tq
    @PurnaAle-hl7tq 3 месяца назад +2

    Oli daka pm bhayepxi estai ho desh ko bikaas bhanda aafu ra aafna bharaute ko matra bikaas garxa,kulmaan le thik garexa

  • @surjabhahadurchhetri9232
    @surjabhahadurchhetri9232 3 месяца назад

    varshtachari vumafiya bat naya road bachau

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 3 месяца назад

    संविधान संशोधनको बुँदा प्रष्ट रुपमा थाहा नहुन्जेलसम्म राप्रपाले विश्वासको मत दिनु हुँदैन केपीलाई समर्थन गरेमा भ्रष्टाचारीको समर्थन गरे सरह हुनेछ।

  • @SalikramGhartiMagar
    @SalikramGhartiMagar 3 месяца назад +1

    😅😅😢

  • @birbahadurkhatri5276
    @birbahadurkhatri5276 3 месяца назад

    Qatarbat regular

  • @PragatiShah-t8t
    @PragatiShah-t8t 3 месяца назад

    हुकुमी शासन ! ब्यपारी पोशी देश दोहन !

  • @PhurtembaSerpa
    @PhurtembaSerpa 3 месяца назад

    कस्तो आँखा फुटेको देश मा बिकास गर्छु भदा नपाउने देश

  • @bksrk5891
    @bksrk5891 3 месяца назад

    बालेन लाइ असफल बनाउने केपि ओली को खेल हो एमाले कांग्रेस दुबै मिलेर गरेको हर्कत बुझिन्छ न्यूरोड मा सफल भयोे भने सुकूम बासी बस्ती मा हात हाल्छ भनेर गरेको खेल हो तर जित बालेन कै हुन्छ

  • @ManojGharti-pi1sj
    @ManojGharti-pi1sj 3 месяца назад

    Balen लाई छुने हिम्मत छैन पुत्ला जलाएर भए पनि रिस पोखा हो बाऊ हो बाऊ balen सब को बाउ हो

  • @sonikabk8033
    @sonikabk8033 3 месяца назад +1

    अफ्नाे मनपरेकाे मानछेभय जस्ताेसुनई अपरातभयपनि ढाकछाेप गर्नि अरूभने सानातिना सामनेगल्तिहरू पनिखाेदलदई हिनि याेपनि ठुलाेअनयाहाे यकथरि जानेर कामथाथालनि फेरिअरकाेफेरिनि रभत््काउनि याेखेल कईलसमहाे याेखेलचलिरने

  • @Kumar-p8m
    @Kumar-p8m 3 месяца назад

    Karuna raswopa. Maatra hudo rahechha.rabi ko Karuna le mahara chhute.

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад +1

    नेपालमा कल झगड़ा गर्न लाई नेता बनेर समसद भवनमा गयको होकि देशको बिकाश गरनको लागी नेता बनेको हो?

  • @SalikramGhartiMagar
    @SalikramGhartiMagar 3 месяца назад +1

    😅😅😢😅

  • @bimalakc9870
    @bimalakc9870 3 месяца назад

    Kathmandu

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 3 месяца назад

    Bhrastchari Netaa K P Oli

  • @purushottampant1887
    @purushottampant1887 3 месяца назад

    भोटकोलागि ओलिले बिध्धुत पाधिकरणमा हस्तछेप गरिरहेकोछ

  • @TejBahadurMagar-b7n
    @TejBahadurMagar-b7n 3 месяца назад

    Regular

  • @pradyumnaneupane3749
    @pradyumnaneupane3749 3 месяца назад

    विद्यार्थी भन्नु पर्नेमा ,विध्धार्थी भनियो ।अलि भाषा सुद्धता भएनकि ।

  • @HarkaPun-g3n
    @HarkaPun-g3n 3 месяца назад

    Nepal❤❤

  • @GhansyamGupta-ft9vc
    @GhansyamGupta-ft9vc 3 месяца назад

    Jay shree Ram

  • @rajaendrasiwakoti6690
    @rajaendrasiwakoti6690 3 месяца назад

    Ma Damak 4 Ciyadokan uttar Adiyamol Jhapa Distric bata Samachar suneko ma sabai samsamhik ra bastabik pardarshi bhayako dekhinchha.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @OmThapa-u7g
    @OmThapa-u7g 3 месяца назад +1

    उथोग खोलनु परछ

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 3 месяца назад +2

    तेई त *पदमा बस्ने ब्यक्तिले* भुटानीkaanda यती kaanda गर्न पाउछन् र?राम हरिले right भने त।

  • @TigerTiger-t8u
    @TigerTiger-t8u 3 месяца назад +2

    Regular Mustang

  • @gyanthing48
    @gyanthing48 3 месяца назад

    नयारोड मा बालेन को बिरोधी होइनन केपी छउरा हरु बिकास बिरोधि हरु हो ?

  • @filthscreamo
    @filthscreamo 3 месяца назад

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @parasuramchhetri2570
    @parasuramchhetri2570 3 месяца назад

    Kurta.ko.Bacha.nita

  • @NamarajRasaili-jc1kl
    @NamarajRasaili-jc1kl 3 месяца назад

    Kpi ko ades hunsskxa

  • @PurnaMagar-yi8dd
    @PurnaMagar-yi8dd 3 месяца назад

    22 नं. वडा अध्यछेको दादागिरी हो

  • @NamarajRasaili-jc1kl
    @NamarajRasaili-jc1kl 3 месяца назад

    Kep aprdi ho giribandu varsta

  • @jitmanjitman3592
    @jitmanjitman3592 3 месяца назад

    good morning

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 3 месяца назад

    सबै पाटिमा चोरैचोर रहेछन् । अब कसको बिश्वास गर्ने ?

  • @narsahi8802
    @narsahi8802 3 месяца назад

    Damchayema balatakar bhayo bhanni aroplaunichaltivayo

  • @tiljungrai9700
    @tiljungrai9700 3 месяца назад

    यो सब ओलिको खेल हो थुक्का भ्र्स्टचारी केपि

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад

    भ्रस्टरास्ट्घाति तस्करहरुाई😂रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @basantaadhikari9084
    @basantaadhikari9084 3 месяца назад

    वडा नं २२ वलिका सालाहरुकाे मात्र बासस्थान भएकाेले त्याहांका बन्सिन्दा
    लाई घरघरमा चुलाे चुलाे मै ग्यास ल्याउने
    सरकार बाहेक अरु केही चाई्दैन हाेला ।

  • @drsharma3198
    @drsharma3198 3 месяца назад

    Yeto kam nagarnu parne thiyo

  • @lbpatel7944
    @lbpatel7944 3 месяца назад +5

    प्रचण्ड केपी सेरे मिली जुली सरकार हुन जनता वेदा हुन्

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    के पि लाई केको लागि मत दिनेहो?
    के पि का झोले र झ्यान्टे भेडा हरूले मात्रै बिस्वासको मत दिन्छन।
    सजन र सच्चा नेपलले कसै साई मत दिदैनन।

  • @KapilDhungel
    @KapilDhungel 3 месяца назад

    Yo pm hoina fund destroer ho

  • @kendrashrestha6731
    @kendrashrestha6731 3 месяца назад

    KP ba Kulman ra Balen,Harka ko paxi kina ho !!!!!!!!!!

  • @vishmabaruwal4394
    @vishmabaruwal4394 3 месяца назад +1

    Kate ko line jodne dabab dinu bhanera bhannu bhanda bakeuta tirnu lagaunu parxa chor sarkar hami harulai 200&300ek hapta narda 25leharjana linxa garib kirsak ra sukambasi ra sarba sadharan lai marne sarkar ho

  • @bindaad6831
    @bindaad6831 3 месяца назад

    झापा बाट सुबबिहानि

  • @Itachiuchia.-400
    @Itachiuchia.-400 3 месяца назад

    Thag udhyogi haru le bidhut pradhikaran lai tirnu parne 9 arba rupaiya rahexa ukta rakam natirai puna bidhut line jadan garna daba dine xattu bhrasta pm oli lai nepalko kanun anusar kasto karbahi hola?

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 месяца назад

    यो बक्सी हो सामसद मा बेचन झा को कुरा नगरूम भन्ने र अईले चाही कीना गिरीबन्दु को कुरा गरेको छैन्ना एक नम्बर को भष्टाचारी झोले सबै पद मा

  • @gangachhetri3068
    @gangachhetri3068 3 месяца назад +2

    नेपालमा पनि यस्तै आरक्षण कोटा खारेज गर्ने आन्दोलन आवश्यक छ ।

  • @tirthagurung9924
    @tirthagurung9924 3 месяца назад

    Yi sabai amanabiya harkat haru haami Nepali haru asabbhya bhaako karan le ho.
    1 chhaak maasu bhaat ma bikri hunchhan ani yi phataaha netaa haru lai dosh din chhan.
    Achammai chha haami Nepali haru ko buddhi

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад

    योसबैत मपहिलैभनेकोथिये त उनिले आर्जुलाईर गगन्अनिकेपिवलिलाई बारगेनिङ्नगरिकिनसोजैपक्डेरथुनामापठाकोभयेयोखेलैसक्किन्थियो अबआफैजेलजान्छ योरबिकोगल्तिहो अबगलतलेसहिलाईथुन्छ

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад +1

    के पि लाई बिस्वासको मत होईन
    ६ गते पद बाट चैट पारेर निसकासन गर्नु पर्छ।

  • @bhubanesworrajbhandari1785
    @bhubanesworrajbhandari1785 3 месяца назад +5

    राज्यको तिर्न बाकी (विद्युत को बक्यौता ) रकम नतिरेर जवरजस्ती अटेर गर्ने लूट गरि नाफा कमाउने ठूला ब्यापारीहरुको पक्ष पोषण गर्दै विद्युत लाईन जोड्नु भन्ने आदेश दिनु देशको प्रधानमन्त्री को गलत निर्णय हो ।

  • @narsahi8802
    @narsahi8802 3 месяца назад

    Aba angakla chhodanagarovayo

  • @sushilrajbanshi4790
    @sushilrajbanshi4790 3 месяца назад

    regular jhapa 🎉

  • @SalikramGhartiMagar
    @SalikramGhartiMagar 3 месяца назад

    😅😅😢

    • @shyamchaudhary2874
      @shyamchaudhary2874 3 месяца назад

      रवि लामिछाने बिरुद्ध किन यतिका कुरा? फेरि कसरी सबै ठाउँमा उसैको समर्थनमा अदालत पनि ?
      के कारण हुन सक्छ सबैले बुझ्नु पर्ने ।