कुलमानलाई अख्तियारमा मुद्वा हाल्ने रमेश खरेलको कालो कर्तुत बाहिरियो, खरेलकै सम्पतिको हुने भयो छानविन

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest: Dr. Ram Prasad Upreti
    Camera and Edit: Jeevan Magar
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 194

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 27 дней назад +52

    100% सहि कुरा सर अब हामी जनताले खरेल माथि छानबिन गर्न अदालतलाई दबाब साथै रपट हाल्नु पछ ।

  • @anilmagar7240
    @anilmagar7240 27 дней назад +46

    रमेश खरेल कै सम्पत्ति छानबिन हुनु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад +8

    धेरै राम्रो तथ्य सत्य कुरा

  • @urmilaacharya6854
    @urmilaacharya6854 27 дней назад +27

    100% सहि कुरा डा साहेव चाेरै रैछनि खररेल

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад +14

    रमेश खरेलको डि.आई. जि. को तलब माहिनाको त्यतिबेला रू ५२,००० थियो , त्यति तलबले काठमाडौ जस्तो महाँगो ठाउँमा कसरी घर जग्गा जामिन जोर्न सक्यो , यसको सुक्ष्म छनबिन हुनुपर्छ

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 27 дней назад +26

    200%ठिक भन्नुभयो धन्यवाद टक्र्याउन चाहन्छु।

  • @harilimbu7559
    @harilimbu7559 27 дней назад +19

    ओली र रामेश kharel बिच katiko dealing भएको थियो ?

  • @rameshlama
    @rameshlama 27 дней назад +20

    बादर धेरै बाठो भो भने गेडा च्यापेर मर्छ भनेको यजी हो, फस्यो अब खरेल

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад +5

    एकदम ठिक भन्नुभयो

  • @acharyatoya6707
    @acharyatoya6707 27 дней назад +5

    यो खरेल ओलिको दासता हुँदै जनताबाट बाहिरिदै छ।

  • @bharatpun2351
    @bharatpun2351 27 дней назад +10

    You are absolutely right Dr. Sahab , I salute you

  • @jangarai2582
    @jangarai2582 27 дней назад +4

    गुड डा सर। यो खरेल भनने लाई जाकनै परछ।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 27 дней назад +12

    हो यसलाई छोड्नु हुन्न केपि को घोडा हो यो।

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад +4

    खरेल बोल्न नै आउँदैन , कसो रा.स्वा.पा. घण्टी बाट कुचोले बढार्नु पर्ने अफै बढारियो

  • @BholaMahato-hj1tg
    @BholaMahato-hj1tg 27 дней назад +9

    100% Right

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p 27 дней назад +12

    रमेेशकाे पहिलाकाे इजत सखाप हुनिभाे अव

    • @premrijal4913
      @premrijal4913 26 дней назад

      के थियोर यसको इज्जत?

  • @binodshrestha2524
    @binodshrestha2524 27 дней назад +7

    Thank you Dr Ram parsad sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RanBahadurMalla-z9n
    @RanBahadurMalla-z9n 27 дней назад +5

    खरेल लाई जेल हाल ।

  • @sureshshresth7920
    @sureshshresth7920 27 дней назад +4

    जनताले ईमान्दार प्रहरी प्रमुख सम्झेको थियो तर यिनी त उखानेको झोले पो रहेछ , त्येही भएर पो , रास्वपा बाट निस्केका रहेछन , थुइक्क खरेल तिम्रो बुद्धि र हैसियत ?

  • @shivaaryal482
    @shivaaryal482 27 дней назад +7

    बुरि नजर वाले तेरा मुह काला तस्करकाे सरदार खरेल।

  • @krishnaportel9957
    @krishnaportel9957 26 дней назад

    सलाम र सम्मान हजुर लाई देश मा राम्रो काम गर्ने मान्छे लाई सक्छन सती ले सरापेको देश रहेछ

  • @shyamsharma2448
    @shyamsharma2448 27 дней назад +2

    हल्ला थियो-उनी वीरगंजमा रहँदा अरबौं कमाएका थिए।

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад +5

    रमेश खरेल पढेर डि. आई .जि भएको होइन यो एउटा भलिबल खेलाडीको रूपमा पुलिसमा जवानमा प्रबेश गरेको हुन , र यिनका काका पुर्ब आई.जि.पि. अच्युत खरेल को मेहारमा दादागिरी गर्दै डि आई जि पद सम्म पढकाएका हुन,

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s 25 дней назад

      यो खरेललाई जनताको अदालतमा हाजिर गराउने छाै।

  • @DilSunar-o4t
    @DilSunar-o4t 27 дней назад +1

    एकदम सहि कुरा

  • @arjungharti6495
    @arjungharti6495 26 дней назад +2

    इन्को सम्पती छान्बिन गर्नु पर्छ आफै ले कमिसन खाको भन्छ्न जस जस को खाको छु भनेको छन सबै को पैसा फिर्ता गर्नु लगाउनु पर्छ

  • @ranbthapa294
    @ranbthapa294 27 дней назад +3

    good dr

  • @yubakc3529
    @yubakc3529 27 дней назад +4

    Salute hjurlai

  • @surajsilwal640
    @surajsilwal640 27 дней назад +4

    कुरा त्यो हैन।कुरा केभने रमेश खरेल जागिरबाट अबकाश पायपछि राजनिति तर्फलागे तर उनी दुइपटकमापनि सफल हुन सकेनन।अब उनको तारगेट कुलमान बिरुद्ध खनिएर केपिको नजिक बन्न खोज्दैछन।जाहाबाट छिटै राजनिति फड्को सजिलै पार हुनेछन।उनको सोच एहिनै हुनुपर्छ।तर एउटाकुरा के राम्रो भयोभने उनी रास्वपाबाट सामसद बनेका भय उनको भित्रि योजना गोप्यनै रहन्थ्यो।सभासदमा उनको हार भयो उनी स्थिर नभइ छटपटे स्वभाव भयकाले उनको कर्तुत उनैले एक्पोज गरेका हुन

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 27 дней назад +3

    कति सम्म गिर्ने यार डि आ जि खरेल तु छानबीन गरी जेल चलान गर

  • @user-dd4fo8nh8m
    @user-dd4fo8nh8m 27 дней назад +2

    Right Dr.jee

  • @GamGurung-l6p
    @GamGurung-l6p 27 дней назад +2

    Very good news sir jai gurkha

  • @indirakarki5858
    @indirakarki5858 27 дней назад +1

    राजा साझा नै बेस्ट

  • @SumitaSunar-d4u
    @SumitaSunar-d4u 26 дней назад

    Dr shablye bilkul sty kura garnu hunx good explain i live

  • @jasminegurung4799
    @jasminegurung4799 27 дней назад +2

    Good point 👍👍👏👏

  • @sanamshrestha4836
    @sanamshrestha4836 26 дней назад

    भ्रष्टाचार चोरहरूले लुकाएको सम्पत्ति ५०० र १००० को नोटहरू बायण्ड गर्नु पर्छ ।

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 27 дней назад +6

    RIP rames kharel

  • @ramshrestha4192
    @ramshrestha4192 27 дней назад +1

    100 % sahi kura remesh kharel mathi channin hunu parchha

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 26 дней назад

    रमेश खरेल को सम्पत्ति छानबिन गर्नु परो हजुर

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 26 дней назад

    सहि हाे कुरा 👍️

  • @jangarai2582
    @jangarai2582 27 дней назад +1

    भनेपछी। बाहुनहरू ले देश लाटाको धोती बनाय

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h 27 дней назад +1

    रा स्व पा मा यस्तै मात्र मान्छे राख्दो रैछ रबिले .. तर एक दुईजना रबि अमेरीकी चेस्को गोट्टि हो भन्ने थाहा नपायर बसेका पनि छन् ..

  • @chetnathmainali3541
    @chetnathmainali3541 26 дней назад

    salute dr upreti sir❤😮

  • @jagatthapa7115
    @jagatthapa7115 26 дней назад +1

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LashangYonzan-q9i
    @LashangYonzan-q9i 26 дней назад

    Sahi kura🙏

  • @saralama2438
    @saralama2438 26 дней назад

    You are right sir.

  • @dalbahaduroli4620
    @dalbahaduroli4620 26 дней назад

    100'/right

  • @sitagurung3518
    @sitagurung3518 26 дней назад

    Thank u ram p

  • @nitaraut3710
    @nitaraut3710 27 дней назад +1

    नमस्कार🇳🇵

  • @LaxmiThapa-op9vd
    @LaxmiThapa-op9vd 27 дней назад +2

    Good sir choreko paisa jafat gari jel kochnupar

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад

    Very good 👍

  • @premrijal4913
    @premrijal4913 26 дней назад

    ऐले सम्म त्यो पुलिस रास्वपा मै भैदियको भय सबै कर्तुत उइले नै आइ सक्थे।।

  • @SukbirTamang-x5l
    @SukbirTamang-x5l 25 дней назад

    100% garnu parxa

  • @hunarambm6123
    @hunarambm6123 27 дней назад +1

    Dess kp le v khattam parew ab janata jaagnu jaruri xa ????

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 26 дней назад

    खरेल जि गलत गरेउ कुलमान लाइ मुद्दा हालेर तिम्रो आइ जि हुने दिमाक रहेनछ त्यसैले न दियका रहेछन जस्ताे लाग्याे

  • @wochyu1
    @wochyu1 26 дней назад

    अब बल्ल भ्याय्यीस्
    सेलिब्रेटी पुलिस् काे डन्, यल्लाई चाहिँ पुलिस् हुन साथ् सजिलै सुराकी गर्ने नाउँ मा लाखाैँ कराेडाैँ कमिसन् लिन पाउने अबसर कसरी मिल्छ हँ? अरु पुलिस् ले पनि पाउँछ याे अबसर? Conflict of interest काे मामलामा यस लाई छान् बिन् गरीनु पर्दछ!

  • @user-ic7sq6jz5l
    @user-ic7sq6jz5l 27 дней назад

    अबब सबैलाई यकयक थुतेर जेल बाेचन पर्छ

  • @archanadevkota5422
    @archanadevkota5422 27 дней назад

    Sahi Kura ho dr upreti ji Jay kulaman ji

  • @BhubanThapa-ji6xy
    @BhubanThapa-ji6xy 26 дней назад

    Right

  • @devrajadhikary437
    @devrajadhikary437 26 дней назад

    भरष्टचारि र अपराधीलाई जाेगाउने नै केपी बा ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 26 дней назад

    Right kura ho sir yo chor lai karbai hos

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 26 дней назад

    यो भनाईले के बुझाऊछ अख्तियार, सरकार

  • @poshakthapa5211
    @poshakthapa5211 26 дней назад

    खरेल जि गतिलाे भए किन चितवनमा प्रहरीकाे भर्ना छनाेटमा पनि चुकेकाे सरेल जि बनारस जाउ

  • @chakgurung3175
    @chakgurung3175 27 дней назад

    Very good analysis 👍

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 27 дней назад

    हजुरकोभनाई १००% ठिकछ अदालतले न्यायको धज्जिउडायो पक्छेपात भयो😂अब जनअदालतले न्यायगर्नुपर्छ❤म पथरि मोरङ्गबाट रेगलरहो❤❤❤

  • @tilchitregurung4833
    @tilchitregurung4833 26 дней назад

    ए सरकार सिधै २० लाख खाए भन्दै छ के यिनी कानून भन्दा माथिकै हुन कि यिनलाइ कारबाही हुदैन ..! यदि सरकार छ भने कारबाही गरेको देख्न चाहान्छ हैन भने..?

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 27 дней назад

    रमेश खरेल ले श्रीमती काे नाम बाट कराैडाे रकम कुमल्यायकाे कुरा छ

  • @krishnasapkota7180
    @krishnasapkota7180 25 дней назад

    भ्रष्टाचार लुकाउनेनै उद्येश्ले देसमा भ्रष्टचारिहरुकाे मँत्रिमँडल गठनगरेकाहुन भन्नेकुरा आमसर्बसाधारणले बुझेरनै जनताजागेकाहुन अब जनताजागे नेपालमाभ्रष्टहरुका दिनगए ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 25 дней назад

    जागिरपनी अरौटेनै थियो,त्यसपछिको कामपनी अरौटेनै रहेछ।

  • @jangarai2582
    @jangarai2582 27 дней назад

    य भने पछी। केपीओली र तो खरेल भनने को आखा पयांटटै फुटो। मरन बाकी

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 27 дней назад +1

    पुलिसको ढीडे बुद्धि हुँछ कस्तो नबुझेको डाक़्टर साहब?

  • @NamoRatnaTraya
    @NamoRatnaTraya 26 дней назад

    यो रमेश खरेलले केही गर्दैन र अरूलाई पनि राम्रो गर्न दिँदैन।

  • @bishnulimbu5936
    @bishnulimbu5936 26 дней назад

    यो ओलिको हलुवालाई पनि केस चलाउनु पर्छ बहालमा रहदा श्रीमतीको नाममा घुस लिएको आरोपमा

  • @chakgurung3175
    @chakgurung3175 25 дней назад

    सहिकुरा

  • @miss-zq9yp
    @miss-zq9yp 27 дней назад

    यो पत्रकार मित्रको निहित ठिक रहेन्छ ।

  • @roshansunar4364
    @roshansunar4364 26 дней назад

    7/8 वर्ष काे 22अर्ब बिजुली महसुल केपी बा काे 1महीने सरकारले रोकेको हो त 😮? 22अर्ब ले 2200सौ पक्की सडक गाउँमा बन्छ 😮 ! अरूको झ्याष ओली सरकार माथि!!!!😮

  • @ramsubba2294
    @ramsubba2294 26 дней назад

    अनुहार काेत्रे परेकाे छ्याँके रमेश खरेलले मानसिक सन्तुलन गुमाएर बाैलाहा हुन लाग्याे जस्तो छ,त्यसैले यसलाई तुरुन्तै मानसिक अस्पताल लानु हाेला।

  • @ArjunKumartamang-o2b
    @ArjunKumartamang-o2b 27 дней назад

    Good

  • @purnagurung1041
    @purnagurung1041 25 дней назад

    नमस्कार! राजा आऊ🌹🌹🌹❤️❤️❤️🙏🙏🙏🙏
    दलाल नेताहरु अमेरिका को जालमा बुन्दैन???
    चोरहरु लाई जेलमा हाल्नु पर्छन???

  • @BechanThakur-zk1ee
    @BechanThakur-zk1ee 26 дней назад

    रमेसलाइ जेल हाल्नु पर्यो छितो

  • @YL77718
    @YL77718 27 дней назад

    स्याल गाउँ पसेको अवस्था - रमेश खरेल

  • @sisternana9140
    @sisternana9140 26 дней назад

    🙏🙏🙏🙏

  • @narayanrai2181
    @narayanrai2181 26 дней назад

    Sahi ho Rames kharel ko sampatixanbin garnai parxa jagirma huda dherai bhaneko 70 hjr jati hola kati kamako xan

  • @khemmagar8006
    @khemmagar8006 27 дней назад

    Ramresh kharel chunab ladnu vote paunuhunchh.

  • @debthadarai1702
    @debthadarai1702 26 дней назад

    खालिबोलिलेमात्हुं जोसोचियो दिमाखलाएर का्यसुरुग्नुप्छ पप्हरिकोठुलोअहंङकार गरेकोछ सरबाबाजिउ कुरागरेबमोजिम अखतियारलाउनि एसैछाडनुहुंन समितिसबैजुटेर पैसाखाकोरैछ छाडनुहुंन सबैेजंताऔजार लौराबोकेरबालुवसटार नेतालाइ ठोकनुप्छ देसबिगारो लोभिनबन गफ नलाउ बाउनकैपछि गयौभनि भ्सटचारहुंछ

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 27 дней назад

    Professor

  • @PersonalHome-t3z
    @PersonalHome-t3z 27 дней назад +1

    सतेभननुभयो

  • @devirijal7227
    @devirijal7227 27 дней назад

    हाम्मममम 20 लाख कमिसन खाने फटाहा कालो कर्तुत थाहा भो

  • @balramchaudhary3511
    @balramchaudhary3511 26 дней назад

    Shahi,,awaj,,shahi,,ho,,chenal,,desh,,ko,awaj,,desh,,ko,,lagi,,ho,,jay,,awaj,jay,,jantta

  • @LogeKarki
    @LogeKarki 27 дней назад

    सबै चोर हुन किन् बहस गरन

  • @dawauk7811
    @dawauk7811 27 дней назад

    आफैले खनेको खल्तोमा आफै फसे हेर्नुस त रमेश

  • @user-qg7rq7dk2y
    @user-qg7rq7dk2y 27 дней назад

    ❤❤

  • @user-vu3uw5fx2u
    @user-vu3uw5fx2u 25 дней назад

    Ramesh kharel rip

  • @sudarshanrai3833
    @sudarshanrai3833 26 дней назад

    Docter sahebko tarka better ho.

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 27 дней назад

    Salam xa dr s0ahab lai

  • @madanadhikari2175
    @madanadhikari2175 27 дней назад

    धर्मार्जन गर्नुपर्ने डाक्टर,राम्रो कुरा न बुझि,हल्लाको पछि लागेर आगो माग्ने ठाउँ पनि नराखि उत्तरार्दमा आएर मान्छेको खेदो खन्दै पापआर्जन गर्नथाले।धतुलाएको देख्दा
    केही %बौलाएका पनि हुन्।अच्कल यस्तालाई पनि
    मनपराउने हरु देखिन्छ।

    • @pravindangaura5834
      @pravindangaura5834 25 дней назад

      वास्तविक कुरा गर्दा कसरी खेदो खनेको हुन्छ भ्रष्ट बाहुन

  • @bhawaninembang4515
    @bhawaninembang4515 26 дней назад

    आखिरमा खरेलले आफ्नो हैसियत देखायेर छाडे।

  • @shahjasmine8624
    @shahjasmine8624 27 дней назад

    Bishleshan mattra garera khi hunna yo daka haru lai khednu parxa ab ati gare

  • @jasdhanrai5249
    @jasdhanrai5249 26 дней назад

    घुस खाने ले 15 /20 लाख मात्रै खान्छन् होला। कस्ले बिश्वास गर्छ

  • @SabirthapaMagar
    @SabirthapaMagar 27 дней назад

    रमेस खरेल केपि बाकोझोले हो 😢😢

  • @user-rg1gl9jb8r
    @user-rg1gl9jb8r 25 дней назад

    Ramesh kharel ko sampati xanbin garnai parchha jasori vaye pani