Today News 🔴साउन ३ गते बिहिबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 131

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 месяца назад +53

    रबि लाइ काम गर्न नदीन लाई 2 महीना बिना काणन झुलाए नठगी ठगिस भनेर तैईपनि रबि ले कति काम गर्न खोजे गठबन्धन ले बाधो रबि को हात खुटा तर बेचन झा को कुरा निकाल्दा सामसद मै बेचन को कुरा नर्नु भन्ने कति अचम को कुरा प्रमानै भको मान्छे को चाही नामै ननिकाल्ने कस्तो कानुन तै पनि एति छोटो समय मा अरू गृहमन्त्री ले भन्दा धेरै काम गर्नु भयो धेरै खुसी लागो 👏

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 3 месяца назад +1

    रबि डिपि बिराज सेमना जि काम गर्ने दिन आउछ रास्वपा मन्त्री नडराउनु जनता तपाईकाे सातमाछौ जय नेपाल

  • @ganeshshahi9987
    @ganeshshahi9987 3 месяца назад +20

    विद्या भट्टराई जनपृय बन्न दलमा संलग्न शिक्षक हरूलाई तुरुन्तै हटाउनु पर्छ होइन भने यीनले शीक्षा क्षत्रमा गुणस्तरिय पढाइ होइन भाड भैलो मचाउने र राजनीतिक दाउपेच गराउने निश्चित गरेको बुझिन्छ।

  • @tikadattapokhrel9336
    @tikadattapokhrel9336 3 месяца назад +4

    सुमनले शिक्षकलाई राजनीतिक पार्टीको झोले नबनाउन गरेको निर्णय sarhniya छ
    ।यो निर्णय उल्टाउने कोशिश भएमा शिक्षाको गुणस्तर धूमिल हुनेकुरा स्पष्ट छ।राम्रो कामलाई निरन्तरता दिनु पर्छ।

  • @MekBdrthapa
    @MekBdrthapa 3 месяца назад +22

    देश लुटन नपाए पछि दुईटा चाेरहरुले मिलेर सरकार बनाए अब देशकाे के गति हाेला।

  • @dhanedhanedhane
    @dhanedhanedhane 3 месяца назад +1

    आजको समाचारमा हाल नव गठित मन्त्री परिषदकों लिस्ट बाट जीवन परियार्को नाम कटिएको भन्ने ख़बर पाऊद मलाई केही प्रतिक्रिया जनाउन मन लग्यों यो दुनियामा भगवान छैन भगवान कहाँ छ। भनथ्यो तर भगवान हुनुहुदो रहेछ समान दृष्टी दिनू हुदो रहेछ म लाई बिस्वास थियो तथ्य प्रमाणित भयों
    जीवनजी तपाईं नेता हुनछ तपाइले धेराई सुझ बूझका साथ काम गर्नु पर्थ्यों तर नेता भयो भनदईमा जथा भाबी कुलचियर हिड्न मिल्छ ? तपाई हामी एउटाई परिवार हो तपाईं हामीमा के बैरभाब थियो ।योगदानर बलिदानको मूल्यांकन गर्नू पर्छ की परदईन समान दृष्टी ले हेर्नू पर्छ की परदैन 2079कोनिर्बाचन्म धादिंग प्रदेश २को प्रदेश सामानु पातिक तरफ़को निर्बाचन कार्यलयमा बुझाएको लिस्टमा निर्बाचन कार्यलयमा पुगेर तपाइले जुन हरकत देखाउनु भएको थियो ।त्यो परिणाम हामीले पनी देखताई छौ अझाई हेरतै जाऊ एकै ढुंगकों यात्री हौ हामी जयनेपाल ।

  • @RamHingmang
    @RamHingmang 3 месяца назад +5

    आन्तरिक सहमति तुरुन्त वाहिर आउनु पर्छ ।

  • @manishagiri7870
    @manishagiri7870 3 месяца назад

    सात बुँदे सहमति मात्र लुकाएको होइन भ्रष्टाचारका फाइल लुकाउन बनेको सरकार हो यो।😮😢

  • @gopipradhan1828
    @gopipradhan1828 3 месяца назад +2

    सहमतिमा काइते कुरा भएकोले सार्बजनिक नगरेको हो,जनता सामु सार्बनिक गर्नु पर्छ

  • @somnathniraula6405
    @somnathniraula6405 3 месяца назад +6

    पचास लाख भन्दा बडिको गाडी किन्न कुनै पनि निकाय लाई अर्थले स्वीकृत नदिनु पर्ने। अर्थ ले चाहेमा अरबौ रकम बचत हुन सक्छ सुधार पहिले मन्त्री र मन्त्रालय लाई दिएका अदृश्य खर्छ मा कडाइ गर्न सके माशिक करोडौ बचत हुन्छ मन्तृलाइ एउटा मात्र गाडी दिनु पर्छ पुराना गाडी सामान्य मरमत गरि चलाउनु पर्छ स्थानिय र प्रदेश मा भएका अनियमित खर्छ नियन्तृत गरौ

  • @santoshkhimdin
    @santoshkhimdin 3 месяца назад +29

    सुमना श्रेष्ठले गरेको जति काम गरेर देखाउ।

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 3 месяца назад +2

      अब पाटिका झोले सिक्षक् सवै जस्ताको तेस्तै गराउछन् यो सिक्षामन्त्रि बाट ।

  • @tarakarki8020
    @tarakarki8020 3 месяца назад +17

    आफ्नो हातमा डाडुपनिउ हुदा गर्न नसक्ने रबिले प्रतिपक्षमा बस्दा खरो उर्त्तिने रे 😂😂😂

  • @KuntiMaldives
    @KuntiMaldives 3 месяца назад +1

    Bridha bhatta pani badhnu parne ho sarkar ,PM jyu

  • @keshavpradhan7392
    @keshavpradhan7392 3 месяца назад +2

    राज परिबार सकिदा यो चार पाच जना पाटिको टाउके लाई सक्दा जनता ले सुख पाउथेकि

  • @Mohanilaal
    @Mohanilaal 3 месяца назад +2

    सम्बिधान सन्सोधन होइन २०७२ लाइ खारेज गरि २०४७ को संविधानलाइ समयसापेक्ष परिमार्जन गर्ने शर्तमा मात्रै राप्रपाले केपि सरकारलाइ समर्थन गर्न सकिन्छ। तर सामान्य सन्सोधन गर्ने कुरालाइ राप्रपाले समर्थन गर्न हुदैन।

  • @prembdrthapa8458
    @prembdrthapa8458 3 месяца назад

    ❤❤❤❤

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 3 месяца назад +2

    सुकुम्बासि कानाममा पाहाडका घरजगा बज्याई बस्ने कमाउने धेरै छन् छान्मिन् कडारुपमा हुन पर्छ ।।

  • @ChetNarayan-m7x
    @ChetNarayan-m7x 3 месяца назад +1

    Regular from Tokha 11 Ktm.

  • @Gamer-lk9oj
    @Gamer-lk9oj 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepakacharya8003
    @deepakacharya8003 3 месяца назад

    कर्मचारीको तलब बडाउने गरिब मजदुरलाई लुट्ने श्रमिकको ज्याला नबडाउने सरकार प्रति हार्दिक श्रद्धाञ्जली

  • @bikashneupane9478
    @bikashneupane9478 3 месяца назад +8

    पहिला तल देखि माथि सम्मको तलक भत्ता हेर अनि बडाउ सरकार अदालत ले भनेर मात्र हुदैन बिग्ज्ञ हरूले नि निगरानि गर्नु पर्यो काम रात दिन भनेर काम गर्नु पर्ने तलका धैरै खानेमाथिका

  • @menukaneupane6184
    @menukaneupane6184 3 месяца назад +4

    मानव तसस्कर आईमाईले अब कति जनालाई बेच्ने हो राष्टिय भ्रष्टचारि आईमाई ।

  • @suryanepal8778
    @suryanepal8778 3 месяца назад +1

    बालेन को कामगराइ त ठिकै हो तर राज्य को प्रमुख जस्तो गरि अहम गर्दै सुकुम्बासी लाइ मधनि हु कसैको मतलब नराखनु अलि घमण्ड देखिन्छ ❤❤

  • @S.Dhakal
    @S.Dhakal 3 месяца назад

    नमस्कार ! अमेकिकाबाट

  • @suryanepal8778
    @suryanepal8778 3 месяца назад

    कामगर्न र बोल्नुमा धेरै फरकत हुन्छ

  • @baburamwagle3872
    @baburamwagle3872 3 месяца назад +6

    बिधाया लेकेही काम गर्दिनन ,लेखेर राख्नुस।

  • @devbahadhurtamang2823
    @devbahadhurtamang2823 3 месяца назад +3

    कांग्रेस र एमालेको सात बुंदामा कांग्रेस र एमालेका भ्रष्टाचारी ज्यान मारा चोर ठगहरुलाई मुद्दा नचलाउने समती भएको होला तेही भएर सर्बजानीक नगरेको हो ।

  • @NoobGames16
    @NoobGames16 3 месяца назад

    रेगुलर म कपिलबस्तु चनौटा

  • @pimalebudha3770
    @pimalebudha3770 3 месяца назад

    Hjr laii badaii xha hamro aasha lagdoo bhar pardo neta aau nuu vako xha hamro birdha bhatha nee 50 ma dinu parxha hjr laee sharkarii karmaxhare ko talab bara aako ma dheraii dheraii maya xha sabaii neplai bata ❤hami laee 100 barsha sama pardan mamntri hunu parxha ❤janta ko maya mannaee kp oli sarma matra hunu hunxha ❤hjr laii sabaii nepalii ko maya ❤xha

  • @The_bellosea12
    @The_bellosea12 3 месяца назад +5

    शिक्षा मन्त्रालय सुहाउँदो शिक्षा मन्त्रीको नाम तर विद्या कसरी आर्जन गर्न सकिन्छ भन्ने सोच चाहि जीरो।

  • @GangaBahadurChand-j7v
    @GangaBahadurChand-j7v 3 месяца назад

    Dhangadhi

  • @BishnuThapa-j1q
    @BishnuThapa-j1q 3 месяца назад +1

    E sabi chorho .

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад

    सार्बजनिक गर्नु सम्बन्धित हरुकाे दायित्वहाे र छ।

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq 3 месяца назад

    सुसुचित गरि स्पष्ट सत्य तथ्य समाचार सम्प्रेषण गर्नुहुने तपाईं काे सहयाेग उल्लेखनीय , सर्हानिय छ ।

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 3 месяца назад +1

    छि छि निरिय शिच्छा मुन्तरि र ग्हमुन्तरि ।

  • @khagendrarai9821
    @khagendrarai9821 3 месяца назад +1

    छिछि छि शिछ्य मंत्रीको बोलि अरुले थालेका कामलाई निरन्तरता नदिने? यस्ता हरुले के गर्छ देशका लागि ?

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 3 месяца назад +1

    यी दुयिकाेअनुहार न मकेेखाने बादरकाे जस्ताे छ ।

  • @shalagramadhikary5686
    @shalagramadhikary5686 3 месяца назад

    From KTM Regular

  • @KrishnamurariKc-eg2rp
    @KrishnamurariKc-eg2rp 3 месяца назад

    Regular

  • @nepaligamer8456
    @nepaligamer8456 3 месяца назад

    भ्रष्टाचार जति ठुला नेता नेपालका

  • @ChandrabahadurAdhikari-q5l
    @ChandrabahadurAdhikari-q5l 3 месяца назад

    Chandra Adhikari
    Dolakha Melung

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 3 месяца назад +4

    दुई ठूला पार्टीका महिला भारत पुगी फर्केपछि भएको नयां सरकारको गठवन्धनमा भएका संझौतामा जे पनि हुन सक्छ, आज सुतेर भोली उठ्दा अर्कै देश हुन सक्छ। विचरा जनता भएको राष्ट्रमा हुने यहि नै हो।

  • @storynepal.2810
    @storynepal.2810 3 месяца назад

    रास्वपा नया दल भएकोले उक्त दलका सकृय सदस्यहरु शिक्षक छैनन। बिद्या भट्टराईले दल सङ्ग आबद्द शिक्षकहरु जोगाउने काम गर्नु कत्ती लज्जास्पद छ।

  • @jitmanjitman3592
    @jitmanjitman3592 3 месяца назад +5

    Good morning सुमुना श्रेष्ठले जस्तो काम त अहिलेको भ्रष्ट सरकार को दलाल मन्त्री भनाउदाहरुले गर्नु सक्नु नि पर्यो नि

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj 3 месяца назад +2

      शिक्षकले बिद्यालयको तलब खायेर राजनीति गर्न पाउने भएपछि शिक्षा मन्त्रीको परिचय त सारा नेपालीले पाइहाले।अब त totally खतम हुनेभयो देश।सुमनाले धेरै सुधारका जग बसालेका थिए ,उसको त शैक्षिक स्तर नै कति उच्च थियो।अब ८३सम्म येस्तै के के मन लाग्छ गर्दै जाउ।हामी जनताले त तेतिन्जेल सहदै बस्ने त हो नि।

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 месяца назад

    हाे त,सात बुदे सहमतिकाे मुख्य बुँदा माबा पाटिकाे सरकारलाई अब सधैलाई तुहाउने हाे, त्याे काम भै सक्याे ।अरु के चाहियाे ?

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq 3 месяца назад

    देश गाेलमाल र भाड भैलाे बाट जाेगाउन नेका ,नेकपा एमाले मिलेर देशकाे माेडलाइ सुरक्षित हाक्नु पर्ने जिम्मेवारी अाई सकेकाे छ ।

  • @rajaendrasiwakoti6690
    @rajaendrasiwakoti6690 3 месяца назад

    Ma high way ko Ciyadokan uttar Damak 4 Adiyamol Jhapa Distric bata Samachar sunirahada sabai samsamhik ra bastabik pardarshi bhayako dekhinchha.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад

    बसभेटाउन असम्ब

  • @bimalakc9870
    @bimalakc9870 3 месяца назад

    Kathmandu

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад +1

    Bikas garne belama jalaune marne lakhetne hoina sahakarye garera bikasko Kaam garnu parxa. Nepal desh sansarkai abikasit ra garib vayeko xa, aba jantale jhole netako paxi lagera hinnu ra kura sunnu hudaina.

  • @JasDhimal
    @JasDhimal 3 месяца назад

    भ्रस्त भ्र्स्त मिलेको सरकर ले येस्तो कुरा गरेर सुन्ने र हेर्ने समर्थक जन्ता लाई लाज भएको छ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 3 месяца назад +1

    यस्ता नामर्द बादरहरुकाे बथानले किसानले लगायकाे मकयिबालि बिनास गर्न मात्र अायका हुन ।

  • @DevrajSanjyal-bt9tg
    @DevrajSanjyal-bt9tg 3 месяца назад

    best news

  • @mingmasherpa7833
    @mingmasherpa7833 3 месяца назад +1

    Sumana ko Kam lai regularly gar

  • @mingmasherpa7833
    @mingmasherpa7833 3 месяца назад +1

    Same news dherai dohoraunu bayo

  • @shyamrai8757
    @shyamrai8757 3 месяца назад

    Desma.Bhayko.Bchtbat.Milijuli.Grera.Tlab.Bbaiyra.khani.Bhastchar.Grnut.kager.ymalelai.Mannuprx

  • @gunrajniraula1209
    @gunrajniraula1209 3 месяца назад

    तल्लो तह का कर्मचारी हरुलाइ समस्या छैन भनेको हो????

  • @birbahadurkhatri5276
    @birbahadurkhatri5276 3 месяца назад

    Qatarbat regular

  • @manamayalimbu9694
    @manamayalimbu9694 3 месяца назад +1

    1 kin gopya rakhaeka hun
    Yesari gumraha ma pani rakh na paiinchha
    Kasari biswaash rakhne
    Khatara nai chha.
    Gopya bhaneko je pani
    Hun sakchha

    • @Jhagupokhrel
      @Jhagupokhrel 3 месяца назад

      याद गर्नुहोला ८४‌ माजोले एमालेर नेपालिकाङ्गेर्स्लाई भोटहाल्छ महिलाभये बाऊको जोई पुरुस भये छोरिको पोई हुनेछ जयेघण्टि जयेबालेन्साहा

    • @MumDinmiya
      @MumDinmiya 3 месяца назад

      A KP ramro kaam gryar dyakhau natra084 maa zero holaau❤

  • @gyanendrabk2501
    @gyanendrabk2501 3 месяца назад

    उखाने देशको लागि पनौती हो ।

  • @HomNath-z9u
    @HomNath-z9u 3 месяца назад

    घनढि कैलालि 😢😮❤

  • @Humane_DragonYT
    @Humane_DragonYT 3 месяца назад

    Regular from ktm

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 3 месяца назад

    म रेगुलर हो

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 месяца назад +3

    सबैलाई शभ-बिहानी, अमेरिकाबाट !!!

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад

    जिवन परियार एउटा लाइ मात्र दलितमा पद नै पद दिदा अरु सक्षम दलित को मनोबल के हुन्छ ? जिवन परियार ले पार्टिमा धेरै पटक चान्स पाएका छन

  • @dostabahadurbhattarai8352
    @dostabahadurbhattarai8352 3 месяца назад

    Regular lahan15 siraha dhodhana

  • @omanandam4714
    @omanandam4714 3 месяца назад

    Rastriya parichayapatra rokieko mukhyakhbrma khoi?

  • @ManojGharti-pi1sj
    @ManojGharti-pi1sj 3 месяца назад

    84 मा सबै जन्ता ले बुझ्न पर्ने कुरा के हो

  • @nandlalbaish2376
    @nandlalbaish2376 3 месяца назад

    Reygular

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад

    सुमनाले गरेकाे कामलाइ गलत नठानियाेस राम्राेलाइ अनुसरण गरियाेस राजनैतिक आखाले नहेरियाेस।

  • @ShankarWishva
    @ShankarWishva 3 месяца назад +1

    You ta sarkar hoin sabai dallal neta haru ko mili mato bhaye ko cha kunai neta ra pardhan mantri rakhanu desh ko lagi Ghatak cha eeni llai bahiskar garanu hola hajur Jay Nepal Jay Nepali hamro vichar cha hajur 😂

  • @KhadgiSunil
    @KhadgiSunil 3 месяца назад +1

    Bidya bhatraile sumanako agenda hoi kp chorko dandy ra jhada bokxa😢😢😢😢

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад

    राष्ट्रघाति भ्रष्ट दुई तस्करले गरेकोसहमति जन्तालाई तुरुन्त थाहाहुपर्यो😂

  • @yambahadurranamagar1877
    @yambahadurranamagar1877 3 месяца назад

    भर्स्ताचारी खै

  • @sushilrajbanshi4790
    @sushilrajbanshi4790 3 месяца назад

    Regular jhapa 🎉

  • @jitmanjitman3592
    @jitmanjitman3592 3 месяца назад +4

    झोले शिक्षकहरुको फेरि भाग्य खुल्ने भयछ

  • @sureshkurmi9943
    @sureshkurmi9943 3 месяца назад

    Saby varat neta vayka chan

  • @netrachhetri9116
    @netrachhetri9116 3 месяца назад

    हाम्रो अर्थमन्त्री SLC पास मात्र ?

  • @bharatthapa338
    @bharatthapa338 3 месяца назад

    Dess ke ho .education ke ho.?ke thaha bhandari lai.

  • @dhan8819
    @dhan8819 3 месяца назад

    Q 13:10

  • @avyashpokharel8646
    @avyashpokharel8646 3 месяца назад

    This government moves by India

  • @tarakarki8020
    @tarakarki8020 3 месяца назад +6

    जन्ताहरुलाई जहिल्यै अन्धकारमा राख्ने किन सरकार केकेमा सहमति भएकोछ जन्ताको सामु आउनु पर्दैन र????

  • @LaxiramBk-b1p
    @LaxiramBk-b1p 3 месяца назад

    सुमनाले लयाएकाे एजेणडा नकाटउ तपाईं काे साेच त फेरि पनि शिक्षक सगठन राजनितिक पाटिकाेअखडा बनाेस भनने हाे कि के हाे नलायक बिचार।

  • @DupalGiri
    @DupalGiri 3 месяца назад

    बागकोछालामास्यालकोरजाईभऐर

  • @aayushthapaliya8927
    @aayushthapaliya8927 3 месяца назад

    😅😅

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 месяца назад +2

    यि शेरे र केपी पण्डाले गरेको ७ गोप्य सम्झौता जनताको सामु सार्वजनिक नगरे यि चोरहरुलाई नेपाली जनताले काशी तापेर छोड्नु पर्छ ।

  • @bindaad6831
    @bindaad6831 3 месяца назад

    , झापा बाट सुबबिहानि

  • @pasangTamang-cv7iw
    @pasangTamang-cv7iw 3 месяца назад

    अरुले के गर्छ के गर्दैन निन्दा गर्नु भन्दा आफू के गर्ने तिर लाग्नुस।

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 3 месяца назад +1

    भ्रष्टाचारीको ग्याङ सरकारमा। सरकार फेर्दै मिलेर लुट्दै।

  • @Diwash12324
    @Diwash12324 3 месяца назад

    Kina birodh garne, unko khubi ho Bhutani nagarik banaera America pathauna saknu. Unko khubi how tikapurma Jamie kharid garnu . Jhapako Jamie, lalita niwas ma bhrastchar hunchh bhane Arju le kina nagarne . Unipani ke kam Ranaki chhori hun

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    Sarkhari bidhyalaye laai ucha isthar ko sixyalaye banaunu parxa ra private school haru bistaarai khaarij gardai jaanu parxa ra naya sixyaa mantri vanne vrastachari haruko mantri ho tes karan Sumana Shresta le gareko yojana ra planing anusar laagu hunu parxa.

  • @DevrajSanjyal-bt9tg
    @DevrajSanjyal-bt9tg 3 месяца назад

    Kale kele milar khubhale

  • @HiraSah-h5v
    @HiraSah-h5v 3 месяца назад

    Nepali janta Lae Kam n pay bidesiniy Karmchari Lae talab Ani janta Lae bhokmark

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    Yo desh ko nagarikta haru kina bidesh jaadai Nepal ko Neta huna chaahanxan? Ke Nepali neta huna laai bidesi nai hunu parxa? Rekha athapa laai bachaa janmauna kina America jaanu pareko thiyo?

  • @shalagramadhikary5686
    @shalagramadhikary5686 3 месяца назад

    Sab bheteyo

  • @AdhikarJnsw
    @AdhikarJnsw 3 месяца назад

    समाचार पनि फिल्म भन्दा लामो😂

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 месяца назад

    Sarkar ma huda kehi nagarne out vaye paxi rsp ko natak giri bandu tea butani sarnarthi

  • @BalaramKarki-he5sq
    @BalaramKarki-he5sq 3 месяца назад

    Kosetpuma.prekà.,jggàkhoi

  • @Itachiuchia.-400
    @Itachiuchia.-400 3 месяца назад

    K ho yo lekhak bhaneko?kako manis ho yo.yo kangres bhitrako gadeulo ho esto asaxem griha mantri bata janta le ramro kura ko aas nagarnu testai sixya mantri bidhya a maleko jagire ho sumna le fohor safa garin sixyako ahile bidhya le pun fohor garera xadne prati baddata janain esta bata k hope garnu 😅😅

  • @nirushrestha-rw4ql
    @nirushrestha-rw4ql 3 месяца назад

    सहि सत्य राम्रो मान्छेको काम छैन यहाँ तआफु र आ-आफनो कार्यकर्ता भरणपोषण को राजनीति उदाउँदो