बाहुन र गुर्सिनी बिच कडा भिडन्त | यानको लामो नाक निर्जलाले चिम्टाले तानेपछि | Yan Vs Nirjala Live

Поделиться
HTML-код
  • Опубликовано: 15 мар 2023
  • यान प्रसाद न्यौपाने युटुब मार्फत प्रसारण हुने कार्यक्रम गाउँले रोधि घरलाई आशा छ असाध्यै माया गर्नुहुने छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    =======================================
    Original Song : Niu Na Khoja Sani
    ♪ Vocal:- Ramji Paudel & Devi Gharti
    ♪ Lyrics:- Ramji Paudel
    ♪ Music:- Ramji Paudel
    ======================================
    _________________________________________________
    Live Dohori Singer:
    ♬ Yan Prasad Neupane
    ♬ Nirjala Gurung
    ________________________________________________
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Ishwori prasad Bhusal - Madal
    ♬ Gobinda pariyar - Madal
    ♬ Khem Rana Magar - Dholak
    ♬ Pritam Magar - Oct Pad
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Rajesh Gandharba- sarangi
    _________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _______________________________________________________
    © Yan Prasad Neupane, 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 306

  • @prakashbk7633
    @prakashbk7633 8 месяцев назад +7

    निर्जला मान्छे जस्तो स्वर पनि सारै मिठो लाग्छ ।

  • @NetraMajhi492
    @NetraMajhi492 Год назад +28

    सुमन र निर्जला को दोहोरी हेर्ने जति हाजिर हाजिर हुनु है

  • @baburamadhikari8191
    @baburamadhikari8191 Год назад +4

    हैट कडा बाहुन तरुनी पट्र्यायर छाडे फकाई फकाई

    • @mrdgrai7811
      @mrdgrai7811 Месяц назад

      Khatey bahun le kaha patyaunu

  • @yanprasadneupane
    @yanprasadneupane  Год назад +111

    नमस्कार म यान प्रसाद न्यौपाने आजको दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै प्रतिकृया दिनुहोला है🙏❤️💝🎊

    • @manjhisuresh3431
      @manjhisuresh3431 Год назад +2

      Yan sir namskar super lagyo

    • @mohanbelbase7162
      @mohanbelbase7162 Год назад +2

      So good Yan daju super

    • @dbthapa2007
      @dbthapa2007 Год назад +2

      समय मिल्दा तपाईं का प्राय लाइभ दोहोरी हेर्ने गर्छु तपाईं मेरो बिग फ्यान मा पर्नु हुन्छ अर्को एउटा पाटो तपाईंले गित गाउदा कडा शब्द प्रहार गर्न सक्ने मस्तिष्क लाई मान्नै पर्छ यो गित सुन्दा मज्जा आयो बाहुन को छोराले गुर्सेनी को छोरी लाई पाट्यारै छुड्नु भयो😂 कलाकार बैनी ले पनि कडा दिनु भयो सम्पुर्ण टिम लाई सफलताको सुभकामना💪🌹👌

    • @RajuRaju-ff7ng
      @RajuRaju-ff7ng Год назад +1

      अति राम्रो याम सर

    • @lyrics_world_333
      @lyrics_world_333 Год назад +1

      Nirlaja❤❤❤❤❤

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 Год назад +2

    उदीयमान प्रतिभा निर्जला !

  • @bijaysunar
    @bijaysunar 7 месяцев назад +4

    यान ज्यु को हरेक शब्दहरू धेरै मन पर्छ म त धेरै पछाडि प्यारी बैनि निर्जला अनि शब्द को खानि आदरणीय यान ज्यु को सुन्न आएको छु सम्पुर्ण मा सु सम्मान 🙏🙏🙏❤️❤️❤️

  • @tanchhonlimbu8251
    @tanchhonlimbu8251 Год назад +9

    म पूर्ब धरानको भए पनि तपाईको दोहोरी, गाउने शैली साह्रै मन पर्छ! अहिले यूकेबाट हेरि रहेछु! प्राय तपाईको दोहोरी हेरि सकेको छु!

  • @balbahadurshahi1657
    @balbahadurshahi1657 Год назад +6

    निर्जला चाई सारै मन पर्ने गायिका मध्ये एक हुन् । Romantic छन्

  • @nabinroka8637
    @nabinroka8637 Год назад +4

    Super 👍

  • @raksharai2443
    @raksharai2443 Год назад +2

    Very good dohori, अब चम्किने पालो निर्जलाको जस्तो लाउँच मलाई त.....

  • @samrakshyanmagar7668
    @samrakshyanmagar7668 Год назад +2

    मलाई असाध्यै मन पर्ने गायिका निर्जला गुरुङ मत निर्जलाको मिठाे भ्वाईस हे मै फिदा छु आई लब यू ❤❤❤❤❤

  • @hiraman7304
    @hiraman7304 Год назад +5

    निर्जला बैनी को गाउने शैली स्वर अत्ति सुमधुर , जस्तै गित लाई पनि न्याय दियेर गाउने खुबी रैछ।

  • @ambikapandey3836
    @ambikapandey3836 Год назад +2

    निकै रमाइलो दोहोरी 😂😂😂😂😂😂❤❤❤❤❤❤

  • @kulbhadhur6600
    @kulbhadhur6600 Год назад +1

    सारै रमैलो लायो यानप्रसाद भाई

  • @mNg1969
    @mNg1969 Год назад +3

    यान र निर्जलाको दोहोरी क्या दामी लाग्यो❤❤❤❤❤

  • @surajpyakurel2783
    @surajpyakurel2783 Год назад +4

    गित अनि प्रस्तुति एकदमै राम्रो छ!

  • @chandrasugam698
    @chandrasugam698 Год назад +1

    याम बोरोको शब्द मा दम छ जे होस तान्दै तान्दै ठाउँमै पुरयाइदेउ 😋😋😋😋😋😋

  • @BNR.Buddhi
    @BNR.Buddhi Год назад +2

    लाईभ दाेहाेरीमा मलाई असाध्यै मन पर्ने गायक मध्य तपाईं यान प्रशाद न्याैपाने ज्यु तपाईंको हँसिलाे र जे जस्तो शब्दकाे जवाफ गीत मार्फत रमाइलो तरिकाले दिनुहुन्छ मजा आउँछ सुन्न लाईभ दाेहाेरी हेर्न अझै धेरै अगाडि बढ्नुस शुभकामना छ हजुर 🙏🙏🙏

  • @regyari1826
    @regyari1826 Год назад +1

    मैले धेरै हेर्छु यान प्रसाद सर गीत

  • @ravithapa901
    @ravithapa901 Год назад +1

    एक्दमै रमाइलो र खुशी लाग्यो मेरो अंकल हरु पनि हुनुदो रैछ ।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Год назад +1

    सालिभेना सुरु देखि को सबै पुरै हाल्नु होला मायालु ❤🎉

  • @baltamang9038
    @baltamang9038 Год назад +16

    यान प्रसाद र निर्जला बहिनीको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा अत्यन्तै उत्कृष्ट छ बधाई सङ्गै दुबै जनालाई शुभ कामना।

  • @puskalsharma293
    @puskalsharma293 Год назад +1

    वाउ दामी छ टिक टक मा एक टुका सुनेर यता खाज्दै अायकाे छ राम्राे दाेहाेरी गाउनु भाकाे रहेछ निर्जला ले बाउन मन पर्दैना भने पछि मेराे नि मनै दुखेर अायाे भनेर कसरी भन्नू दामी छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🌹❤️

  • @BinodSunar-xo4lr
    @BinodSunar-xo4lr Год назад +1

    मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण सम्पुर्ण मा मेरो दुईहात का दस औंला जोडी नमस्ते हाल साउदी बाट यसगित लाई दैनिकी हेर्ने गरेको छु धेरै राम्रो प्रस्तुति को लागि सम्पुर्ण टिम्लाइ बधाई छ सो गितलाई भाग २ ३ को रूपमा निरंतरता दिनको लागि विनम्र अनुरोध गर्दछु धन्यवाद

  • @bharatbahadur8855
    @bharatbahadur8855 Год назад +3

    मान्छे पनि राम्री ❤स्वर,हासो तेस्तै मिठो ❤
    निर्जला सिस❤शब्द भनेर हसाउने यानप्रसाद दाजु र चिज दाजुको धेरै हेर्नी गर्छु❤🙏🙏🙏🙏❤️❤️

  • @silalama1547
    @silalama1547 Год назад +1

    Woow saweet dherai ramailo vo hjur

  • @suryamanrai4447
    @suryamanrai4447 Год назад +4

    निर्जला बहिनिकाे मिठाे शब्दा सफलतनकाे शुभा कामना

  • @manhlee3780
    @manhlee3780 Год назад +1

    Ati ramailo dohori teysmati gurseni nani kati ramri

  • @bishalmahar25
    @bishalmahar25 Год назад +7

    यानप्रसाद दाइ लाई हिर्दय देखि नै धन्यवाद कति राम्रो दोहोरी आफू इमानदारी अनुसासित मेरो मन पर्ने कलाकार यान दाइ

  • @KrishnaSingh-sx1ew
    @KrishnaSingh-sx1ew Год назад +5

    यान प्रसाद दाईकाे दाेहाेरि सुनिरहन मन लाग्छ। उत्कृष्ट शब्द चयन र टुक्का समायोजन सारै मिलेको हुन्छ। बधाई एवं शुभकामना दाजु। यस्तै राेजक,घाेचक र दमदार दाेहाेरि सदाश्रपदा सुन्न पाइयाेस💗

  • @BikashThapa-ro5oy
    @BikashThapa-ro5oy Год назад +1

    Nerjala ge naya vaye poni ramro parstuti x ajhai khulera gaunu parx 👌👌👌

  • @santamangol7405
    @santamangol7405 Год назад

    निर्लजा नानू, गीतमा त सहि हो तर नेप्टी चेलीहरु तिनिहरु सङ्गै लाग्छौ र पो अचम्म छ।

  • @junbahaduraidi2454
    @junbahaduraidi2454 Год назад +1

    अाहा कति राम्रो छ जोडि को

  • @roshansadaula3971
    @roshansadaula3971 Год назад +16

    मिठो स्वर, उत्कृष्ट शब्द चयन मन मुटुमा बस्न सफल कलाकार प्रति उच्च सम्मानका साथमा सफलता को शुभकामना 🙏🙏🙏🙏

  • @nandulaltamang2539
    @nandulaltamang2539 Год назад +1

    sarbapratham sampurna temlai namaskar xa ramro ane ramilo lagyo

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +2

    good ❤

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +1

    Tiktokma dekher aako aati ramailo xa

  • @premyonzone8092
    @premyonzone8092 Год назад +4

    निर्जला बैनिको स्वोर र प्रतिभा सारै राम्रो छ।

  • @sushilghimire6944
    @sushilghimire6944 11 месяцев назад +1

    निक्कै खत्रा घम्साघम्सी दोहोरी ।

  • @user-oo9tv7xp7l
    @user-oo9tv7xp7l Год назад +3

    भब्बे सब्बे अतिनै रमाईलो दोहोरी हार्दिक हार्दिक बधाई छ होल टिमलाई

  • @babagurung8557
    @babagurung8557 Год назад +1

    yan prasad lai takkar dine bhai sakyo nirjala subha kamana xa.ajhai pragrati gardai janu

  • @kamalrajbam2830
    @kamalrajbam2830 Год назад +7

    आहा राम्रो दोहोरी ,निर्जलाको साङ्गितिक जीवन उत्कृष्ट रहोस् ❤

  • @kamalashahi9256
    @kamalashahi9256 Год назад +2

    Aaha kati ramaro chha❤❤👌🥰🥰♥️♥️♥️♥️♥️

  • @TaraKhatri-iq6gk
    @TaraKhatri-iq6gk Год назад +1

    wow kya kada dinu vayo yan parsad sir

  • @aarjuxetri6337
    @aarjuxetri6337 Год назад +2

    मलाई दुबै जना अति नै राम्राे लाग्छ!!रमाईलाे भयाे ! अब अर्काे भागकाे पर्खाईमा

  • @surendrathapa8123
    @surendrathapa8123 Год назад +1

    मलाइ गुरुङनि सारै मन पर्यो 😂सरकार म के गरम अब ।।।।।।।।।आहा कति रमाइलो है

  • @ratankhadka5348
    @ratankhadka5348 Год назад +1

    दामी छ

  • @ganeshgurung2380
    @ganeshgurung2380 Год назад +3

    हैन किन हो मीठो दोहोरी गीतहरु तेति छोटो हुने ,दोस्रो पाठ पनि ल्याउनु पर्यो सारै राम्रो

  • @netrashrestha7961
    @netrashrestha7961 Год назад +1

    धेरै राम्राे छ ।

  • @nirjalagrgnirjala-ll2gu
    @nirjalagrgnirjala-ll2gu Год назад +2

    नमस्कार सबैमा म निर्जला गुरुङ को कति जनाले मलाइ गलि पनि गर्नु भाहोला तर मैले गित को पर्सङ मात्र मा गाको छु अन्यथा न मन्नु होला मेरो लागि सबै सम्मानिए हो गल्तिभए माफि चाहान्छु

    • @chandrasugam698
      @chandrasugam698 Год назад

      Yek dam ramro xa tapaiko gaune saili ani voice ko fan vaye ma ta .

  • @bhupipaudel5799
    @bhupipaudel5799 Год назад +5

    धेरै राम्रो दोहोरी । सम्मान छ दुबै जनालाई ❤️❤️❤️❤️❤️

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +2

    Damdar prastuti nikai ramailo yan sir

  • @aanandaruchal1901
    @aanandaruchal1901 Год назад +2

    नमस्कार छ दुबै जना कलाकार लाइ र सबै टिमलाइ पनि लास्टै राम्रो दोहोरी गाउनु भयो खुशी लाग्यो
    अब यो बहिनिको दोहोरी सुमन सगँ गिदा को सुन हेर्न मन लाग्यो ल

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +6

    यान प्रसाद दाई लाई उच्च सम्मान त छँदैछ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु 💘💘

  • @palpalidonsubedi2216
    @palpalidonsubedi2216 Год назад +3

    राम्रो छ बाहुन को गित्😁😁😁

  • @user-mn7tf6hx1e
    @user-mn7tf6hx1e 11 месяцев назад +2

    Katy Ramro git gaunu vako ho sadhai Astai sunnu pau

  • @bishnubeupane3642
    @bishnubeupane3642 Год назад +1

    रमाइलो दाेहाेरि 👍️👍️👍️

  • @chandrasugam698
    @chandrasugam698 Год назад +1

    मलाई त सुरुको गित सुमन सङग को हेर्या थिए तेहि गित बाट उदुमै फ्यान बनाउन सफल हुनुभयो यार निर्जु असाध्यै राम्रो सब्द चएन अनि गला तेस्तै अनि रुपको त बयान नगरुम होला सङ्कै छैन राम्रो गर्दै जानुस शुभकामना ।

  • @hemantthapa715
    @hemantthapa715 Год назад

    निरजला स्वर मीठो रहेछ र support गरेर अनि जिस्किएर गाउने राम्रो बानी रहेछ।

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 Год назад +1

    Yan daiko dohori tw nasunni kurai vayen ramailo vanda pani ramailo x

  • @yamprasad9453
    @yamprasad9453 Год назад +2

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @BinodSunar-xo4lr
    @BinodSunar-xo4lr Год назад +1

    आहा धेरै राम्रो दोहोरि

  • @khatrikhim4391
    @khatrikhim4391 11 месяцев назад +1

    आहा मिठो दोहोरि सर❤❤

  • @poshankc7906
    @poshankc7906 Год назад +1

    सार्है रमाइलो

  • @Naresh255
    @Naresh255 Год назад

    दामी छ सब्द दादा निर्जलाको दुवै अब्बल

  • @premram2103
    @premram2103 Год назад +1

    atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai subha kamana chha 👌👌👌 😊

  • @sanurayamajhi6837
    @sanurayamajhi6837 Год назад +3

    निर्जलाको पनि प्रस्तुति राम्रो छ 👍️

  • @sherbahadur3368
    @sherbahadur3368 Год назад +1

    Yan ji lai gurung ni le jityo.

  • @prettygirls579
    @prettygirls579 Год назад +1

    असाध्यै राम्रो लाग्यो🙏🇳🇵🌷

  • @hombahadur3984
    @hombahadur3984 Год назад +2

    Sarai ramro lagyo daju live dohari.....feri aarko pani liyer aaaunu paryo same jodi

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Год назад +1

    मलाई सबै फाइल हाल्दा हुन्छ हाल्दिनु होला मायालु 🎉

  • @amarthapa7972
    @amarthapa7972 Год назад +1

    Bhaka nai ramailo bhayena YAN V/S NIRJALA JEE BARU BALLAI BHO BHETA Bhaka bhaye kati ramailo hunthiyo.

  • @hastamagar3837
    @hastamagar3837 Год назад +3

    Sarai mitho voice nirjala.god bless you. You are the best

  • @saralaokgurungok6365
    @saralaokgurungok6365 Год назад +1

    सारै मिठो र रमाइलो दोहोरी

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +1

    निर्जला म्याम ले यान सर लाई झनैलेसारो पार्योजस्तो छनि,/ मीठो गाउनुभयो दुवै जनाले,,

  • @tarabahadur681
    @tarabahadur681 Год назад +1

    Gurungni nai babal chha..

  • @ShyamKumar-xp8zx
    @ShyamKumar-xp8zx Год назад +1

    दामि छ

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Год назад +1

    सबैभन्दा पहिले देखि गरेको थियो अहिले सम्म गाएको सबै फाइल फोटो नसोधी हाल्दिनु होला मायालु 🎉❤

  • @jhamkanath5414
    @jhamkanath5414 Год назад +6

    उत्कृष्ट दोहोरी ♥️♥️सफलताको शुभकामना ♥️

  • @durgathapa4921
    @durgathapa4921 Год назад +1

    Ramailo Dohori
    Yan Prasad Bhai ra Nirjala Baini ko
    Ramro lagyo
    Dubai ko uttar uttar pragati ko shuvakamana

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +3

    मिठाेदाेहरि गायकाेमा यानप्रसाद र निर्जलागुरुङ्गलाइ धन्नेबाद साङ्गेतिक यात्रा सफलरहाेस

  • @dharamrokaya661
    @dharamrokaya661 Год назад +1

    आहा यान सर खुब मजा आयो

  • @bharatchauhan2643
    @bharatchauhan2643 Год назад +1

    Ajhai herdaixu hai 😛

  • @anillama8485
    @anillama8485 Год назад +1

    निर्जलाको स्वर अति मन पर्छ मलाई अरु भन्दा फरक सुनिन्छ

  • @vijaymaya6346
    @vijaymaya6346 Год назад +3

    अाहा कति उत्कृष्ट शब्दा सङ्गीत भाग 2,3,4,.....।चाहियाे सर सारै मजा अायाे💃💃💃💃💃

  • @99resham
    @99resham Год назад +5

    Dharai ramro doori geet ❤❤❤

  • @laxmankarkikarki9737
    @laxmankarkikarki9737 Год назад +1

    Kada nice xa hjr yestai ramra romantic❤ ramro huncha hjr dohori hjr

  • @dirgathapa572
    @dirgathapa572 Год назад +1

    Hahaha kati ramailo dherai ramro lagyo

  • @tularamkhatri7594
    @tularamkhatri7594 Год назад +2

    एक दमै राम्रो दोहोरी भाग 2 है

  • @user-yh4sk8kl6d
    @user-yh4sk8kl6d Год назад +3

    लय शब्दमा उत्तिकै उत्तीर्ण सारै रमाइलो लाग्यो रमाइलो गराइदिनु हुने यान दाइ अनि स्वरकि धनी गाइकालाइ धन्यवाद सबैलाई🙏🙏

  • @gurungkarna4868
    @gurungkarna4868 Год назад +1

    ❤www❤ dami dami bahun ra guruseni ko❤🎉🎉🎉🎉

  • @gcchandra4448
    @gcchandra4448 Год назад +9

    कडा एक दमै मिठो दोहरी ❤🎉

  • @chumbhadur5655
    @chumbhadur5655 Год назад +1

    Veary nice lovely song mumbai India bata

  • @lilamoktan2536
    @lilamoktan2536 Год назад +1

    दोहोरीमा सम्भावना बोकेकी निर्जला गुरुङलाई शुभकामना

  • @BharatKumarofficail
    @BharatKumarofficail 10 месяцев назад

    रमाइलो छ दुवै जना को प्रतिभा र हँसाउने छ 😂😂 कल र गला लाई सम्मान गर्दछु यान दाई र निरजला बैनीलाई❤❤😂

  • @amgaming9249
    @amgaming9249 Год назад +1

    dadedar dohori Yan dai ra nirjala bainiko

  • @ramgurung1123
    @ramgurung1123 Год назад +1

    Dherai ramro dohori dubaiko mithas aawaz

  • @regyari1826
    @regyari1826 Год назад +1

    धेरै राम्रो छ❤❤❤❤❤

  • @sureshbohorayoutubechannel5037
    @sureshbohorayoutubechannel5037 Год назад +1

    Gurungni soltini Sanga bal kalakar Kisan Sanga gayako Harna mon xa😮😮😮❤❤❤😊😊😊

  • @bikashnepali8402
    @bikashnepali8402 Год назад +3

    सारै रमैलो दोहोरी !!