भाईरल कालिकोटे ईस्बु सन्ज्याल र यानप्रसादको पहिलो भेटमै कडा भिडन्त Yan Prasad VS Ibsal | Live Dohori
HTML-код
- Опубликовано: 18 ноя 2023
- यान प्रसाद न्यौपाने युटुब मार्फत प्रसारण हुने कार्यक्रम गाउँले रोधि घरलाई आशा छ असाध्यै माया गर्नुहुने छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
________________________________________________
Great Respect for || Chinko Chinaima ||
Singers: Shyam Gurung, Sindhu Malla
Album: Mirmirema Bhale Baseko
Music: Laxuman Gurung
=======================================
Live Dohori Singer:
♬Yan Prasad Neupane
♬ Ibsal Sanjyal
________________________________________________
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Prakash K.C - Madal
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Magar - Oct Pad
♬ Gem Thapa Magar - Harmoniyam
♬ Hemraj Gandharba- sarangi
_________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_______________________________________________________
© Yan Prasad Neupane, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
इस्बल को गाएनलाई सलाम गर्दछु ।। तर बैनि इस्बल अग्रज हरुलाई सम्मान गर्ने गर नानि शुभकामना
दोहोरी रमाइलो छ।सफलताको शुभकामना ।
नमस्कार म यान प्रसाद न्यौपाने आजको दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै प्रतिकृया दिनुहोला है र यो च्यानलाई सब्स्क्राईब पनि गर्नु होला ल
Ramro ra ramailo 🙏🙏⚘
❤❤
Ok xa ta🎉🎉🎉🎉
गायिका इब्सल सञ्ज्याल बुनुको कला, गला, प्रतिभालाई सलाम गर्दछु ।
साधारण गाउँकै संस्कारमा हुर्केकी बुनुले अनुशासनको पालना गर्दै असल कलाकारको उपमा मिलोस् शुभकामना
Wa wa super lovely sweet song ❤❤❤❤
दोहोरी गीत साह्रै राम्रो छ, उस्तै दुवै जना काे स्वर, अनि शब्द। सफलता काे शुभ कामना सम्पूर्ण टीम लाई, अनि बहिनीले अग्रज कलाकार काे अल्लि सम्मान गर्नु प्रगति को शुभ कामना 🙏🙏🙏 जय गीत जय सङ्गीत
यान प्रसादको गीत त अतिसुनदर छ है,उहाँको शब्द सारै सुन्दर छन् ,धन्यवाद छ।
बहुचर्चित गायक यान सर लाई, आछु आछु पार्ने ईब्सल बहिनिको गाउने कला क्षमता प्रति सलुट छ / सारै रमाइलो लाग्यो /
राम्रो छ
Super best interesting romantic sweet nice song Yanji beat of luck & Thanks Isbal👌💓⚘
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो छ
Nice ❤song❤best❤ of lucke❤nanu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sapirna tim lai safalyako suvakamama❤❤❤❤❤
गायन जति राम्रो भयनी सम्मान गर्न सिक बहिनि
इब्सल बेस्ट लाग्च पछिल्लो समय मा❤❤
Wa nice dohari👌👌🇳🇵🇳🇵
Aaha super xa Dohori yan dai lbsal sis ra aaja ta naka sem xa dubai ko yar🙏🙏👍️👍️😂😂😂😂😂😂😂
सफलताको शुभकामना बहिनीलाई 🙏🙏🙏🙏🙏
आहा कति रमाइलो गित ।🙏🙏🎋🍒🏜️🍒
भरखर ऊदाऊदै गरेका नबकलाकारले आफुभन्दा अग्रज कलाकार हरुलाई सम्मान दियर गाऊदा राम्रो होला बांकि गीत राम्रो छ ❤
दामी गीत दुबै जना को हल्का अग्रज लाई सम्मान गर्न सिक है अरु सबै राम्रो छ
Nice dohore both you thanku
आहा कति मिठो गाउनु भाको हो❤❤ ❤❤❤❤
आहा कति राम्रो गित सफलता मिलोस्
सफलता काे सुभकामना
अति रमाइलो
अग्रज कलाकारले नयाँ कलाकारलाइ पनि हेपेर बोल्नु हुदैन र सानाले पनि सम्मान पुर्बक बोली दुबैले दोहोरिको मर्यादा राख्न सक्नु पर्छ
नानिले रिस देखयको सुहायन अग्रजको सम्मान गर्ने सस्कार पुगेन
नानीको केही गल्ती छैन गीतको ऊत्तर दीएकी छन एकदम ठीकछ गीत जय जय होस नानी तीमीलाई
Yan dai ko tukka ali namile pani yaksan chai dherai man parxa
Nice song
wow dami xa 😁😁😁👌👌👌♥️💔🇳🇵
दोहोरी रमाइलो छ तर आफू भन्दा ठूलो लाई समान गर्न चै सिक्नु पर्ने देखियो बहिनीको
केटिकाे गित राम्राे लागेन
Yan daju super nice super Jodi ❤❤❤❤❤❤❤❤❤❤
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
Yanparsad sirrr❤❤❤
यान सरको नरसाइ मीठोहास्य गायनसग इब्सन बिनासितै रिसाएको अलि सुहाएन प्राय नरिसाइ गाउने इब्सु। तर समग्रमा रमाइलो छ।so thanks.
बैनी ले अली अग्रज लाइ सम्मान गर्न सिक्न पुगेन कि जस्तो लाग्यो ल ।❤❤😊😊
यो सङ्गितिक यात्रा मा गाउदा सम्म को शब्दमा मात्र होलानी हजुर
sawaal jabafma no samman khojinchara??
This is compitition 😂 & Enjoy only
नया भए र होला
गित मात्र हो तेस्तै परेर भन्न पर्ने भाको❤❤
केटिहरुले किन होला अलिकटि बडि उमर को देकदा बिटिकै तँ बूढो सुढो भनने तिमीहरू ता हामी चालीस काते को सँग 20 /25 को सुवा छ यार
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
यिनी बैनी पनि ठुली बन्न लाइछ्न कि?शोब्द चयन ठिक लायन❤
सफलताको शुभकामना 🎉🎉🎉 सम्पूर्ण टिम लाई
❤❤❤❤❤❤
Best of luck Ibsal Sis !!!
❤❤❤❤
wow so Nice song
Nice song❤❤❤❤
❤❤❤🎉🎉🎉🎉🎉
Nice ❤❤❤❤❤
Yan Jee Ma Napal Ayapachai Vet Garnu Parcha Hai Program Raknu Hola Butwal Ma❤️
isbulai dohori gauda dikka lage jasto lagyo ni,j bhaye pani romantic ramailo cha.
गित मा चलिहाल्छ नि सम्मान गर्ने कुरा छुट्टै हो गितमा सम्मान गरेर गाउदैनन
Aras.kalakarle.nani.haru.sana.xan.ato.dori.nagaidinu.hos.sarai.garo.vo.nanila.gaun
❤❤❤❤❤🎉🎉🎉🎉
बिचरी सानी छिन नानी नजर नलाउनु के😊😅😂😂
❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
Babal 👌Babal 👌👌👌
Very nice song
nice❤❤❤❤❤❤❤
Thank you so much 😀
Esbu nani timi sikaru hau yam prsad bhai siniyar purano klkar ho samman r ejtgrn sik utaulo bdhi bhyo timi ramri chau jwanixau sor pni ramro x aafule aafailai kya thulo batho bnnkhojeko klakarhru sana thula sbaima samman grn siknu r ejt grn sik esbu ksturi
Nice ❤❤❤🎉🎉🎉
Nice Song
GOOD SONGS
Good song !
Yan.nabhayako.dohari.folmark.aaudaina.v.n.dohari.v.t
सानैमा पाएकाे ठुलो चर्चा बाेक्न नसके जस्तो लाग्यो कालिकोटे नानीले। मात लागेछ यिनलाई ।
प्रसँग अनुसार कत्ति पनि मातेकी छैनन् । नानी त
Solit ❤😂🎉😢😮😅😊
Ebslnani agrj ko smman song ramro sbdh Le smman trikale smman trikale git gaune gr jepayo tyahi uttauli para bhyo yastai ramro ramro bhndha bhndha I sndhip lamxanelai yauta bhalu rndile fsayo dhurges thapa r r smixya adhikarile pl sahalai fsayo bhalu rndi r pagl kukur Letyastako jwani rup chturaei xittai pribrtn dgekhn paiyos ebsl nanijwaniko khyalgr utaulo parabhyo mangrn sik
❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂
Not good ibsu respect him..
😅😅😅😅
😁😬💙💚💜❤💣👌🙏🙏
शब्दमा केही सम्मान जनक भय सुनमा सुगन्ध हुने थियाे
राम्रो छ
Nice song
Nice song
Nice song