सन्दुक रुइतको दृष्टिमा नेपालको राजनीतिदेखि कूटनीतिसम्म | TAMOSAMA JYOTIRGAMAYA | Sanduk Ruit AP1HD
HTML-код
- Опубликовано: 27 июл 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr. Sanduk Ruit, an ophthalmologist
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►ruclips.net/user/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RUclips: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Sanduk_Ruit #Ophthalmology #Politics #AP1HD #AnnapurnaMediaNetwork
डिस लाईक गर्ने कुन्चै भ्रष्टाचारिको उत्पादन होला ? सदुक रोहित नेपालको हिरा हुनुहुन्छ हजारौ नेपाली र बिदेशिलाई सन्सार देखाउन सफल हुनुहुन्छ नमनछ उहाँ पर्ती
baawan haru le ho yaar dislike garne baawan le desh bigaarch particularly politician, top administrator, yo baawan le nepal lai india sang gaavne vo tehi dar cha malai
@@sailakokitchen356 parajuli pani bahun nai ho ma pani bahun nai ho ramro kura ko sath dinxou
यी हातहरु एकपटक स्पर्श गर्न मात्र पाए नि स्वर्ग गइन्थ्यो होला।💙
तपाई, कुलमानजी जस्ता दुई चार जना हुनुहुन्छ र त नेपाली भन्दा गर्व लाग्छ, नत्र त
साँच्चै देशलाई गफ गर्ने मान्छे भन्दा काम गर्ने मान्छेको खाँचो छ सलाम सन्दुक सर ।।
देश बनाउने नेता होईन, बैज्ञानीक हुन भन्ने कुरा को प्रस्ट प्रमाण।
Shai kuro 🇳🇵🇳🇵🇳🇵🙏🙏
U r 100%
मानिस सग ज्ञान ,इमान्दारिता ,नैतिकता छ भने उ सबैको प्रिय र सम्मानित हुन्छ न कि एक समुदायको एक क्षेत्रको उ राष्ट्रको गहना हुन्छ जस्तो सन्दुक रुईत ,कुलमान घिसिङ ,गोबिन्द केसि,माहाबिर पुन आदि।🙏🙏🙏यक प्रेरणादायी कथाको लागि डाक्टर सन्दुक रुइत सरलाई हार्दिक नमन इस्वरले तपाईलाई दीर्घजिबि र चिरायु राखुन सधै।
Yo list bata govinda kc lai hatauda ramro, he hasn't done anything to be in this list.
9
नेपाल आमाका महान सपूत,जो नोवेल पुरस्कर पाउन योग्य छन!
शब्द खेलाएर बाचेका राजनीतिज्ञ भन्दा डाक्टर सन्दुक रुइत कयौ गुणा माथी हुनुहुन्छ प्रतेक नेपालिको सिरमा हुनुहुन्छ हाम्रो धरोहर ।।
सलाम डा. साबलाइ, राजनितीज्ञहरुले त ग्रहण गर्लान जस्तो लाग्दैन उहाँको सुझाबलाइ, तर कुनै न कुनै क्षेत्रकाले मनमा लेलान,
ढ
आज बल्ल मज्जा आयो यो प्रोग्रामले सार्थकता पायो नमन डाक्टर संदूक र टिका दाई लाई
AP1को च्यानल प्रश्तुता शर .नैपाल आमाको माहान सपुत् डा सन्दुक रोहित् को जिबन काहानी अहिलेको बिद्यार्थी लाॅईमसला औषधि. ज्ञानबर्दक उर्जाहुनेछ।हरेक हप्तामा हरेक् च्यानलबाट प्रसारित गरिदिनहुन. जनताको अनुरौध्।
यसै गरि हाम्रा नेता पनि जनता को आँखा मा बस्न सफल भय कति सुन्दर हुन्थे होलान नेपाली जनता सलाम छ Dr .साब हजुर प्रती
Had he born in Western Countries, he would already be honored with Nobel Prize
Agree
Yes
@@kabirkhanal4319 uta janmeko bhae yeti thulo nAM HUNTHENAN.kina uta sarkarle nai upachar gardincha
@@arpandream Jai that the the real value of authenticity .he is our jem and no need to give introduction.if he would have born in western society ,he would never gonna get such ruhm and prestise.he is our pride and we should prould of him and not compare
He could be first Nepalese to win Nobel prize
अति उत्तम बिचार जनकल्याण नै बास्ताबिक “ तमसोमा ज्योतिर्गमया “
नेपालकै इतिहासमा सबैभन्दा उत्कृष्ट र निष्ठावान व्यक्तित्व आम नेपालीहरुको लागि प्रेरणादायी बन्नेछ ।
टिकाराम सर हजुरको कार्यक्रमलाई एकदमै म्याच हुने अतिथि हुनुहुन्छ। साँच्चै नै उहाँ तमसो मा ज्योतिर्गमय नै हो डाक्टर सन्दुक रुइत। एकमात्र नेपाल आमाको छोरा । बधाई एवं सल्युट।
नेपालका एकमात्र ब्यक्ति होलान् जस्ले सामाजिक सञ्जामा खाता खोलेर अाफ्नो प्रचार नगर्ने
सम्मान छ डाक्टर रुइत प्रति🙏🙏❤️🇳🇵
Living legend 🙏 Thankyou for all your services dr ruit.
Wowowoooo विश्वको आँखाको डाक्टर Mr: Sanduk Ruit. गड अफ साइन्स 🙏🙏🙏👏👏✍️✍️✍️🤝🤝🙋🦜🦜🦜
शायद मैले कुनै दिन सामाजिक संजाल मार्फत डा रुईतलाई निम्त्याउन अनुरोध गरेको थिए टिका सरलाई , आभार 🙏🏽 प्रकट ।
डा रुईतले रोमन म्यागसासे पुरस्कार प्राप्त गरेपछि उँहाको चर्चा चुलिए संगै मैले पछ्याउन वा उँहा सम्बन्धी लेखहरु खोजेर पढ्न थाले र शायद पहिलो पटक TV अन्तरवार्ता हेर्दैछु । खुसीले सिमा नाघेको अवस्था छ । नमन 🙇 डा साब ।
मेरो लागि पनि भगवान हुनुहुन्छ जस्को कारण आज यो सन्सार हेर्नू सकेकिछु हजुर लाई लाखौलाख नमन 💜💜💜💜💜 देश को लागि सच्चा पुत्र हुनुहुन्छ उहाँको जस्तो सोच बिचार देश का राजनीति गर्ने नेताहरूले गर्ने भए देश आज कस्तो हुनेथियो
Uhaa aaile kun hoapital maa basnu hunxxa sis
तिलगंगा आँखा अस्पताल
@@dipendrabishowkarma5693 तिलगंगा अस्पतालमा
धन्यवाद hjur hjur haaru laai🙏
@@tikaramyatri सर नमस्कार उपलब्ध गराउन मिल्छ भने सन्दुक सर को नम्बर पाउन
अत्यन्तै प्रेरणादायी पात्र । नाम त निकै सुनेको थिए यहाँको अन्तर्वार्ता हेरेको रहेनछु । टिकाराम यात्री ज्युले यश कार्यक्रममा आमन्त्रण गर्नुहुने सम्पुर्ण पात्रहरु प्रती नमन । टिकाराम यात्री प्रती कृतज्ञ छु ।
एक असल,सफल, र निष्ठावान व्यक्तित्व डा.सन्दुक रुइत।🙏💕
डा. सन्दूक रुईत प्रती असाध्यै सम्मान🙏🙏🙏 र असाध्यै सुभेक्षा💖💖💖
धन्यवाद टिकाराम सर ।।भगवान रुइत सरको अन्तरवार्ता सुन्न पाईयो।।❤❤❤❤❤
Dr. Sanduk Ruit:The most eligible person for being awarded NOBEL PRIZE in medicine. Nepal is PROUD of him, Long live Dr. Sanduk Ruit!!!
Kasari contract garne ho dr lai vandinu hola🙏mero ddko aakha ko 1 yrs samma operations checkup garda ni dekhne aakha ni na dekhe vayo tilganga maa sarai tension maa xu k garne hola 😢😢😢
@@binitamalla1975 Tilganga eye hospital ma contact garnuna..sayad uha lai vetna garai parxa tei pani ek patak bujhi hernuna hai
भगवान भन्दा कम लाग्दैन नमन छ,डा साब🙏🙏🙏
नेपालमा जनजातिले देश चलाउन पाए देश धेरै बिकाश हुनेथियो 🇳🇵जय नेपाल 🇳🇵🇳🇵
आज पुन सुन्दै छु नेपालको एक हिरा डाक्टर रोहित सन्दुक , यात्री मार्फत । जय होस ।
God of Light- Cool Man 💡
God of Sight- Sun Duke 👀
डाक्टर भनेको भगवानको दोस्रो रुप भनेर मानिन्छ अँध्यारोबाट उज्यालो दिने डा. सन्दुक रुईत ज्युलाई सलाम छ ।
मेरो लागि साक्षात भगवान आदरणीय दृष्टिका भगवान डा.रुईत ः
हार्दिक श्रद्दा छ ।सरल आदर्श व्यक्तित्व ।कर्तव्य पराय्ण ।म पेशाले शिक्षक तपाइको जिवनी पढाउदा म धेरै भावुक हुन्छु
डा.साबको बारेमा नि:शब्द🙏🙏🙏
एस्तो मान्छे देश को मालिक भए कस्तो हुन्थ्यो।तर अनेक का हावादारी उखाने लाई मालिक मान्नु पर्या छ
धन्यवाद टिका सर महत्वपूर्ण कार्यक्रमको लागि
Dr रोहित लाई धेरै धेरै धन्यवाद छ ! उच्च सम्मान छ !!
Thank you Dr Ruit for last couple of words about Nepali people.We all respect you and bow you🙏
डा. सन्दुक प्रति नेपालीहरु गौरव गर्छौ
सार्है सान्दर्भिक अन्तरवार्ता
THE PRIDE OF NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Dr. Sanduk Ruit...🙏🙏🙏💐💐💐
कति मिठास बोली,यस्तो महान ,शालीन व्यक्तित्वलाइ कमेन्ट गर्न पाउनु पनि मेरो भाग्य,हामी नेपालीको गौरव डा सन्दूक रुइत
महान ब्यक्ति सन्दुक रुइत।धेरै धेरै धन्यवाद टिकाराम जी साक्षात्कार को लागि।सार्है आनन्द आयो
GOD OF SIGHT ❤️❤️🙏🙏Dr .Sanduk Ruit
डा सन्दूक साब उच्च सम्मान नमन दादा सलाम ।।,,,❤️💕🇳🇵🌷💕❤️🙏👍🌷🌷🇳🇵💕❤️
देश को अमुल्य गहना हुन Dr.sanduk Ruit हृदय देखिनै नमन गर्दछु हजुर लाई जय नेपाल
He is not just a human being, He is a Human Being. Lord Buddha resides within Him.
एउटा डा, त्यसमा पनि यति सुन्दर विचार भएको बौद्धिक लेभलको मान्छेलाई यो सरकारले चिन्दैन विडम्बना ।
निकै प्रेरणदायी, आदर्श व्यक्ति देशको शिर उचोबनाउन सफल व्यक्ति, समग्र देश र देशवासिको चिन्तन गर्ने व्यक्तित्व हजुलाई हृदनै देखि नमन ।
डा सन्दिप रुइत सारै spritual लाग्छ।वहाले एकदम राम्रो मार्गदर्शन दिनुहुन्छ। जय shri पशुपतिनाथ।
One patriotic , learned , man with vision
I proudly teach my children with pride that Dr. Sanduk Ruit was born in my district, Taplejung. May God bless you with good health 💕❤️
we need this type of pride!!
You deserve the best awards in the universe !!
Salute Dr Sanduk Ruit jiu!
Inspiring interview! Please translate this interview into the English version so that foreigners can also get enlightened listening to this program.
हाम्रो प्यारो देशको एक हिरा.. 🙏🙏🙏
Yes, I am agree with Dr. Ruit, he is the real son of nepal.his humble,kindness, honesty and devotion on work always inpired us and Mr.Tram Yatri is the endless traveller of nepali journalism. Thank you Tikaram Ji for your such works.
मानवरुपि भगवान 🙏🙏
One of the best episode
Huge respect🙇from deep heart 💓 for you SIR Mr.Sanduk ruit🥰
Massive happy to see respected Dr. Sanduk Ruit jee and hear important/interesting talk.....You are valuable asset, and vision of this Nation and World.........Thanks always for your contribution in health sector of the World............................
सलुट छ डाक्टर सन्दुक राम्रो कामको साथमा यती गहन कुरा राख्दिनु भयो। जुन देशका नेताले बुझ्न पर्छ ।
Today I m more happy
From this interview ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
टिकाराम सर हजुर्लाइ धेरै धेरै धन्यवाद आज धेरै राम्रो मान्छेलाइ लेराउनु भएछ।
Jay Sanduk Ruit. Huge respect to him❤️
Lots of respect to you Dr.sab you’re real Hero 🙏💐
Such a humble and great personality!
I feel no differences listening him and Nobelaurate scientist!🙏
he is so down to earth person i love him so much
Very nice! Tika Ram sir. Thank you.
Worth to watch ❤️❤️
Legendary of Nepal ❤️❤️❤️❤️❤️
Dr.साब लाई सलाम,धन्यवाद टिकाराम जी।
संवाद सुनेर साच्चिकै आनन्द लाग्यो
God of people...of blind people for bright💓💓💓💓💓💓
Dear Dr. SanDuk Ruit 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सन्दुक रोहित सर, जन कल्याण भन्नु भो अब तपाईं लिडर भएर आउनु पर्यो तपाईं जस्तो जन कल्याण सोच हुनु भको मंत्री खाँचो छ देश मा अनि अर्को कुरा भन्नु भो नेता भएर बाग भर्ने लिने हैन काम ले देखाउने wow great 👍👏 we want you,
Our motivation.
दृश्य देवता god of sight
Salute Dear Respected Dr Sanduk Ruit
"तमसो मा ज्योतिर्गमय यो कार्यक्रमलाई साँचो अर्थमा सार्थक बनाउन टीकाराम यात्री जीको यो सत् प्रयास प्रार्थनीय छ । अन्धकार आँखामा प्रकाशको ज्योति भर्ने चिकित्सकको दृष्टिकोण पनि ज्योतिमय नै हुँदो रहेछ । यसैले त होला हजारौं हैन लाखौं लाई दृष्टि दिनसक्ने महान व्यक्तितब डा सन्दुक रुईतको यो भोला तथा भद्र अनि शालीन उपस्थितिले अन्तरवार्ता सुरु भएको र अन्त्य भएको समयको हेक्कै नभएको । देश किन विकास भएन ? र कसरी विकाश गर्न सकिन्छ भन्ने दृष्टिकोण तपाईंको छ त्यसलाई कोटि कोटि नमन् ।🙏🙏
सन्दुक रुइत लाखौंलाख का भगवान् हुन्
संसार देखाउने भगवान् हुन्
the legend of the world❤️❤️❤️love this
Blessed!! doctor!!
"You are the best instrument/messenger of god"
We Love you doctor!!!!
Grate man
यहाँ यति धेरै सच्चा मान्छे हो कि उहाले कहिल्यै पनि आफुलाई हिरो बनाउनु भएना अरु भए कति के के भन्थे होलान कति देखागन खोज्थे होला।
अन्य कुरा सबै राम्रो लाग्यो डा. सन्दुक रुइत ज्युको तर नेपाली नौजवान हरु सधै भारतको लागि मात्र प्रयोग हुनुपर्छ भन्नू कताकता भारत दासी मानसिकता जस्तो लाग्यो । यति भन्दै रहदा वहाँको योगदान र संघर्श माथी औंला उठाउन खोजेको चाहिँ कदापि होइन ।
Great sir.. Legendary person of our era.
यस्ता भगवान जन्मिएको देशमा ओली जस्ता कुलङ्गार नेताहरु कहाँ बाट जन्मिए ?
डाक्टरसाबको पुस्तक बाट अझै धेरै जान्ने मौका पाएको थिय।
कुनै दिन हजुरले जस्तै देश चिनाउने मौका पाए भने तपाइँको कारण हुनेछ।
सलाम सन्सारलाइ आँखा देखाउने ती हातलाइ।
Huge respect to you dr.saab hope our politician also watch this and learn how to rule country.
Dr. Sahab, You are an inspiration to the people of the world. You are the pride of Nepal. You have done so much for the people of the world. You deserve a BIG ROUND OF APPLAUSE!!! Hats off to you!!! YOU ARE THE LIGHT OF NEPAL. Please keep inspiring and enlightening the people of the world. Jai hos!🙏🙏🙏
बृद भईसक्याे जनताले, मिडियाले ,बुद्धिजीवीहरूले सपाेट गरे पाे देश मा केहि हुन्छ राम्रा जति छाँयामा छन् अब जनताकाे🤝🤝🤝✊✊✊ हात र साथ सुन्दुक रूईत जस्ता ब्याक्तिहरूले चाँडै पाउन्🇳🇵🇳🇵🇳🇵
डा.साब ले घुमाउरो पाराले अहिलेको छाडा तन्त्रको बिरोध गर्दै पहिलेको बेबस्थानै ठिक भन्नू भयो,बिस्लेसन सहि नै हो🙏
अस्ति डा रुइतलाई कोरोना देखियो भन्दा मेरी ठुलआमा जो डा साबको मा २० बर्ष भन्दा बेसि समय सम्म आँखा उपचार गराउदै हुनुहुन्छ उहाले खुब पवित्र मनबाट डा साब चाडै निको हुन, उहालाई केही नहुन भनेर प्राथना गरे। सायद मेरी आमा जस्तै हजारौं लाखौ त्यस्ता मन होलान जसले सन्दुक रुइतको लागि प्राथना गर्छन। यस्ता ब्यक्ती युगमा बिरलै भेटिन्छ। उहाँ एक लौकिक देवता हुन भन्नेमा संकोच छैन। तपाइलाई केही भए यी लाखौ करौडौ लाई उतिकै असर हुनेछ डा साब। टेक केयर डा।
अत्यन्त सम्मानित व्यक्तित्व प्रति उच्च सम्मान। सरल भाषामा देशको अवस्था बारे सटिक तर गहन बिष्लेषण र सुझाव। नेताहरुको ध्यान जाओस्।
डाक्टर साबको नाम सुन्नासाथ गर्बले छाती फुल्छ; डाक्टर साब लाई सलाम !!!
डा रूईत शर प्रति नमन्,,
नेपाल मा पहिलाे त राजनिती गर्ने र हाल गरिनै रहेका सम्मकाे कुरागर्दा ,,स्वदेश मै खुट्टाटेकेर दर्बिलाे उब्बिने शाषक १हातकै अाैलामा गन्नुपर्ने छ ०४६ पछि सच्चिनुपर्ने ०४७काे उत्कृष्ट संविधान पाए पश्चात ,,त्यै उलंघन गर्दै राजनितीनै दुषित्गर्दै अगाडि बढ्याेर गाँजिदा हर बिधामा असर गर्दै ,राजनितीनै कमाईखाने भाँडाे भएर सबै अाकर्षित ,,भ्रष्ट र नाजायज काम,देश जन्ता प्रति नभै बिदेशी कै गुलामी See more..🇳🇵❤️
God gifted miracle person and personality not only physical eyesight vision but your vision to develop our country is simple, effective and achievable. Thanks for your wonderful message to the people of Nepal.
नमन दुवैमा !
Sanduk Ruit sir, You are an living legend god of sight and eye health hero of our country.🌷👍As well as you are an extremely honest, incredible and greatest eye surgeon with golden heart.🌷👍 You are also an extremely nice person with positive and wise inspirations.🌷👍 We all greatly appreciate your brilliant work on treating blind people and giving them a wonderful vision to see the beautiful world again.👍🌷 God bless you always a lot and you always deserve the best. 👍🌷
देशका हरेक क्षेत्र निराशा जनक अवस्थामा यस्ता महापुरुष नाम सुन्दा नै नतमस्तक हुन्छु।
आँखा का ज्योति डाक्टर सन्दूक रोहित।
धेरै धेरै धन्यवाद तमोसमा ज्योतिर्गमय टिमलाई 🙏👏👏
Aaba isha awarad pauna hasti, salute ta hjr lai, sathai tapai ko team ani yo desh ko thorai vaya pani nagarik la hjr ko sewa bhav ani ghyan badanu hola taki koi hoss jasla ma sanduk ruit ko aadhardsa manxu vanos🙏jaya🇳🇵
एकपटक डाक्टर साहबलाई भेटेर दर्शन गर्न मन लागेको छ, आशीर्वाद त अवस्य मिल्छ।
तपाईको जिवनी (सन्दुक रुइत)पढेको छु पढ्दा खेरिन हजुरको शालिन बोली समानान्तर पढाइ सँगै महसुस गरे जसले कति हो कति ईनर्जी आको थियो धन्यवाद लिजेन्ड रियल हिरो रास्ट्रको ❤️
great respect person 🙏 हामी प्रार्थना गर्दछौं
तपाईको लामो आयु र तपाई जस्ता महान ब्याक्ती नेपाल 🇳🇵 देशमा जन्म होस। जय नेपाल 🇳🇵
Sanduk ruit uhako book padisakepachi ajhai naagayera yeta aayeki chu
Yatri g snga ko antarbarta sunnako laagi
We are blessed to have you sanduk sir❤️
God always bless you..
राष्ट्रको गौरव डाक्टर सन्दुक रुइत सलाम छ तपाईंलाई, आफ्नो राष्ट्र र राष्ट्रियताप्रति समर्पित ब्यक्तित्व, राष्ट्रको गहना तपाईं जस्तै देशभक्तको खाचो 6 राष्ट्रलाई ।