आमिर खानले अनुकरण गरेका बैज्ञानिक वाङ्चुकको कहानी | Phunsukh Wangdu | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 606

  • @jiwanilameli
    @jiwanilameli 3 года назад +165

    जो नेपाली मुलका हैनन् तर यति मीठो नेपाली भाषामा अप्राप्य ज्ञान बाँढ्नु हुने वाङचुकमा नमन् 🙏🙏

  • @angsherpa4779
    @angsherpa4779 3 года назад +293

    प्रेरणा दायक अन्तरबार्ता !
    युरोपमा केही बर्ष बिदेश बसेर नेपाली भाषा बिर्सन्ने अंग्रेजी मिसाउनै पर्नेहरूको लागि राम्रो शिक्षा हो सोनाम वाङचुक ।
    धन्यवाद सोनाम जी अनि टिकाराम जीलाई ।

    • @Yrube_commenter
      @Yrube_commenter 3 года назад +3

      दुई दिन युरोपमा बसेर चाँही नेपाली भाषा कसले बिर्सियो हौ?

    • @newnepal2072
      @newnepal2072 3 года назад +1

      @@Yrube_commenter tai muji le birsinchhas europe basna thalis vhane

    • @maxmaxie1328
      @maxmaxie1328 3 года назад +4

      @@newnepal2072 हुन्छन नी कोई ढोङगी हरु जो आफ्नो असतीत्व लाई लात हानेर पासचात्य लाई महान ठान्ने। जसतै नेपाली नयाँ वर्ष भन्दा New Year घुमघाम संग मनाईन्छ।

    • @maxmaxie1328
      @maxmaxie1328 3 года назад

      21:58

    • @Yrube_commenter
      @Yrube_commenter 3 года назад +1

      @@maxmaxie1328 tesma kehi galat chaina..jun jun calendar follow garincha sab ko new year celebrate garda huncha..teso ta harek community le nepali naya barsa bhanda nepal sambat, tamu, gyalpo, sonam losar jhan bhabya manauchan!!k bhanne ta..? Aa-aafno preference ho..

  • @girirajpoudel2280
    @girirajpoudel2280 3 года назад +39

    महान् मान्छेको महान् विचार। 'सबैभन्दा महान् भनेको सबैभन्दा साधारण हो। सबैभन्दा महान् भनेको सबैभन्दा सतहमा आएर सोच्नु र व्यवहार गर्न सक्नु हो।' भन्ने मेरो विचारमा पुनः मलजल भयो। धन्यवाद वाङ्चुक सर।

  • @gsbhandari1037
    @gsbhandari1037 3 года назад +28

    देशको लागि ज्यान दिनु भन्दा जीवन दिनु अति उत्तम हुन्छ
    बैज्ञानिक तथा आविस्कारक सोनाम वाङ्चुक
    धेरै राम्रो लाग्यो यो अन्तर्वार्ता धन्यवाद टिकाराम जि साथै धन्यवाद सोनाम वाङ्चुक ज्यु 🇳🇵🙏

  • @paraskoirala449
    @paraskoirala449 3 года назад +68

    अत्यन्तै सान्दर्भिक प्रसङ्ग ।हार्दिक नमन छ बैज्ञानिक ज्यु।अब नेपाल सङग हातेमालो गरेर अगाडी बद्ने कुरा सुन्दा अति खुसी नि लागेको छ।

  • @yubarajLaudari
    @yubarajLaudari 3 года назад +58

    सोनाम जीसँग MS नेपलमा कार्यरत हुँदा BASE बर्दियामा केहि दिन सँगै काम गर्ने मौका पाएको थिए । उहाँ मेरो परिचित मित्र हो । उहाँले शिक्षक तालिम पनि अवलोकन गर्नुभएकाो थियो । बर्दियामा निर्माण गरिएका मौसम अर्थात वातावरण अनुकुलित विद्यालय हामीले सँगै अवलोकन गरेका थियौ । उहाँ साधरण सहयोगी र मिलनसार व्यक्तित्व हो । उहाँको यो अन्तर्वाता साह्रै प्रेरणादायि छ ।

  • @nikhilutah
    @nikhilutah 3 года назад +15

    अहिलेसम्मकै सबैभन्दा उच्च वा उत्तम कार्यक्रम यहि हो। ज्ञान यहि हो। वास्तवमा अहिलेको शिक्षा 'अशिक्षा' हो, 'बठ्याई' हो। तर ज्ञान होइनरहेछ। जय होस्।

  • @harisitoula1172
    @harisitoula1172 3 года назад +18

    कस्तो राम्रो अभिव्यक्ति" ऊत्सुक्तानै शिक्षाको प्रारम्भ " हो ।

  • @jagatkhadka197
    @jagatkhadka197 3 года назад +15

    "नराम्रो विद्यालय हुनुभन्दा विद्यालय नै नभएको राम्रो हो ।" point to be noted.
    Thank You Phunsukh Wangdu sir for this motivational/encouraging interview.

  • @dipakdahalofficial
    @dipakdahalofficial 3 года назад +97

    "नराम्रो विद्यालय हुनुभन्दा विद्यालय नै नभएको राम्रो हो ।"
    भन्नुहुन्छ इन्जिनियर तथा वैज्ञानिक सोनाम वाङ्गचुक ।

  • @khadgakusari1687
    @khadgakusari1687 3 года назад +168

    3 Idiots मा रहेका फुंसुक वाङ्ग्डु वास्तवमा को हुन्? भनेर अध्ययन गर्दा सोनाम वान्ग्चुकलाई जति बुझ्न पाएँ त्यो भन्दा धेरै नेपाल मै आएर नेपालीमा नै अन्तर्वार्ता दिंदा बुझेँ। यो अत्यन्तै सह्रानीय छ। यसमा अत्यन्तै आभारी छु।

  • @tapasweegurukulam
    @tapasweegurukulam 3 года назад +43

    अाधा भारतीय तर पूरै नेपाली 🌹😘😘मन छुने वाक्य 🙏🙏🙏

  • @upretyramesh2988
    @upretyramesh2988 3 года назад +14

    सलाम वङ्चुक सर। प्रकृति को नजिक हुनु आवस्यक छ।भोलि को लागि,मानव जाती को हितको लागि भन्नुभयो।कति राम्रो कुरा।महान मानिस कति साधारण हुन्छ्न उदाहरण हुनुहुन्छ वाङ्चुक।

  • @garbujamagarvlog1644
    @garbujamagarvlog1644 3 года назад +45

    धेरै पहिला देखि फलाे गरेकाे व्यक्ति हुनाले नेपालमा देख्न पाउँदा धेरै खुशी लाग्यो ।🙏🙏🙏

  • @anoozprawash
    @anoozprawash 3 года назад +6

    मौलिक, व्यावहारिक शिक्षा र समाधानकालागि एउटा प्रेरणा । सान्दर्भिक अन्तर्वार्ता र प्रस्तुतिको लागि टिकाराम यात्री सर र पाहुना सोनाम वाङचुक सरलाई हार्दिक नमन!

  • @joshipr3579
    @joshipr3579 3 года назад +7

    मलाई असाध्यै मन पर्ने ब्यक्तित्व सोनाम आज नेपाली भासा मा अन्तर्वार्ता दिएर अझै सम्म्मान बड्यो।धेरै प्रेरणादायी दायी अन्तर्वार्ता धेरै धेरै धन्यवाद टिकाराम यात्री सर

  • @krishnabause850
    @krishnabause850 3 года назад +5

    अन्यत्रको नक्कल नगरी अाफ्नै माटोमा समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको विचार साँच्चिकै अनुकरणीय छ। हार्दिक नमन सोनाम वाङ्चुकज्यूलाई ।

  • @gagansingrana9623
    @gagansingrana9623 3 года назад +16

    तमासाेमा ज्याेतिर्गमय कार्यक्रम काे सबैभन्दा राम्रो अन्तर्वार्ता हाे याे

  • @enlightingprakash1321
    @enlightingprakash1321 3 года назад +29

    कस्तो महान सोच "जसले अरूको कपी गर्छ त्यो पो अचम्म त आफ्नो परिवेश अनुसार गर्नु त नौलो कुरा होइन नि" । 🙏

  • @tukarampant7929
    @tukarampant7929 3 года назад +8

    एउटा श्रृजनसिल ब्यक्तिलाई हामी माझ पस्कनु भएकोमा प्रस्ताेता लाई धन्यवाद छ।
    नेपाली भाषा साेनामजीकाे मातृभाषा नभएपनि उहाँको शब्द चयन कर्णपृय लाग्याे।
    उहाँले वारम्वार दिल्ली र न्युयोर्ककाे कपि पेष्ट गर्नुहुन्न भन्ने सन्देश दिनु भएकाेछ।अाफ्नाे देशको हावापानी सुहाउँदो शिक्षाको उहाँले वकालत गर्नु भएको छ।व्यवहारिक शिक्षा अाजकाे अावस्यकता हाे।हाम्रा नीति निर्माण कर्ताहरूले जतिछिटाे याे तथ्यलाई मनन गर्छन त्यति छिटो हाम्रो देशले कांचुली फेर्ने छ।

  • @badrinathpaudel
    @badrinathpaudel 3 года назад +2

    एउटै अन्तरवार्ता शिक्षा का बारेमा बुझ्न काफि छ, उत्कृष्ट अन्तरवार्ताका लागी टिकाराम जी लाइ धन्यवाद। यस्तै व्यक्तित्व खोजी खोजी ल्याउने तपाईं को बानीले यो तमसोमा ज्योतिर्गमय को सान अझै उचो बनाएको छ।

  • @RosyShakya
    @RosyShakya 3 года назад +17

    What a visionary person!! Wonderful talk on education and a role model for many!! Thank you AP1 and Tikaram for this interview!!

  • @binodsubedee4172
    @binodsubedee4172 3 года назад +4

    मानिस त्यत्तिकै कहाँ प्रसिद्ध हुन्छ र । अति उच्च विचार शिक्षा क्षेत्र सुधारका लागि । सम्बन्धित मान्छेले बुझे पो । महान् व्यक्तिसँग परिचित गराउनुभएकोमा पत्रकार महोदयलाई धन्यवाद । सलाम छ वैज्ञानिक ज्यूलाई।

  • @dharma369
    @dharma369 3 года назад +11

    यस श्रृङ्खला र व्यक्तित्वको प्रस्तुतीका लागि यात्रीजी लाई हार्दिक नमन एवं धन्यवाद!🙏🙏🙏

  • @fakir7916
    @fakir7916 3 года назад +16

    आदरणीय बैज्ञानिक सोनम वाङ्चुकको नेपाल प्रतिको मायालाई सम्मान गर्न चाहे🙏

  • @sarojUT
    @sarojUT 3 года назад +1

    टीकारामजीको सोध्ने कलालाई सलाम । अतिथिहरुको सम्बन्धित विधाका हरेक झीना मसिना कुराहरुलाई बाहिर ल्याउने अति विशिष्ट कला छ ।

  • @sumandhakal97
    @sumandhakal97 3 года назад

    निकै सान्दर्भिक र प्रेरणादायी अन्तर्वाता लाग्यो । inspiration ले मात्र गाँजेको समाजमा वास्तविक र प्रयोगात्मक शिक्षा हुनुपर्छ भन्ने सोच र व्यवहारशीलता निकै राम्रो लाग्यो । वहाँमा राष्ट्रियता भन्दा मानवता ठुलो छ भन्ने भावना पाँए जुन आधुनिक समाज निर्माणको लागि अत्यावश्यक तत्त्व हो ।

  • @productsreview31
    @productsreview31 3 года назад +10

    Thank you so much for this interview. I'm amazed how he learnt Nepali language. Our language is very difficult. Honestly, he sounds like my bhinaju. What a great individual for bringing innovation despite challenges.
    This person should be a country's leader.
    Also, want to thank the journalist for such an interesting interview.

  • @asokshrestha4155
    @asokshrestha4155 3 года назад +7

    राष्ट्रले नै मनन गर्नुपर्ने अन्तरवार्ता......, Really inspiring.

  • @sandeepgc9668
    @sandeepgc9668 3 года назад +24

    I would like to express my deep thankfulness to tikaram ji,how you re bringing these awesome inspirational characters in the show for us to see from our own homeland or who loves our own cultures..At the same time ,i acknowledge the English language i am using to express my feelings,i guess its because of our system that he was talking about.🙏🙏lets awake and awakened our youths

  • @bhimprasadkashyap7359
    @bhimprasadkashyap7359 3 года назад

    अति सुन्दर संवाद सुन्न पाइयो।यो संवाद प्रेरणास्पद छ।यस्ता महान विचार भएका यी व्यक्तित्त्वलाई म हृदयबाटै नमन गर्दछु।

  • @madankhadka7686
    @madankhadka7686 3 года назад +10

    He speak nepali so well..we are proud of you sir.. such a wonderfull motivational video

  • @pasanglama8843
    @pasanglama8843 3 года назад +57

    Shocked 😳 I don’t know he speaks Nepali so well

    • @golgol5625
      @golgol5625 3 года назад

      He did learn Nepali for 3 months re

  • @mr-tech2162
    @mr-tech2162 3 года назад +16

    Totally amazed to see you can speak Nepali... A true genius.
    Jay hosh Sonam wangchuk sir!
    World need more people like you.

  • @surjakarki4807
    @surjakarki4807 3 года назад +7

    धन्य छन् सोनाम जस्ता हस्तीहरु, आफ्नो समाजमा नै भिजेर, आफ्नो समाजको उत्थान को लागि अविष्कार गर्छन्, आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्छन्। हाम्रो नेपाली भाषा लाई पनि माया गरेको देखेर खुशी लाग्यो, वहाँको सरल जीवन र विचार धेरै सह्रानीय छ।
    अनि धिक्कार छ हाम्रो समाजलाई जो शहर पस्ने बित्तिकै या त अनेक तिकडम गरेर कुनै गोरेहरुको देशमा पुग्ने बित्तिकै शनिवार/आईतवार भन्न अप्ठ्यारो मान्छन्, इस्टर र हलोवीन मनाउन थाल्छन्, १-२ भन्न चाहन्नन् 1-2 नै भन्छन्। शायद यही नै होला टुप्पो बाट पलाउने हरुको र समाजमा इज्जत कमाउनेहरु बीच को फरक। जय होस्।

    • @surjakarki4807
      @surjakarki4807 3 года назад

      @beautiful Woman उसले लदाखमा नेपाली मा बोल्दैन। बाहिर जहाँ जाँदा जुन भाषा बोल्न सकिन्छ बोल्ने हो, नेपालीहरु देश बाट बाहिर टेक्ने बित्तिकै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज सबै तिलाञ्जली दिन्छन्। भारत बाट फर्के अच्छा लेकिन, पश्चिम देश बाट फर्के नेपाली नै नबुझ्ने, जाने बित्तिकै देश लाई गाली गर्ने। यसलाई भन्छन्। हजुरलाई जे बुझ्नुहुन्छ बुझ्नुस्।

  • @drsamjhanastha4932
    @drsamjhanastha4932 3 года назад +4

    Such a humble and down to earth human being !!👏👏👏👏👏

  • @puspatamang6074
    @puspatamang6074 Год назад

    मलाई पनि मनमा लागेकाे कुरा यहि हाे ।
    साेनाम वाङचुक लदाख ज्यु धेरै धन्यवाद !

  • @suryadahal9662
    @suryadahal9662 3 года назад

    अति नै सालिन पत्रकारिता को नमुना तपाई प्रति हार्दिक नमन टिकाराम यात्री ज्यू लाई!अनि सोनाम वान्चुक
    साथै उहाको उत्तरोत्तर भबिस्यको कामना दुबै प्रति !

  • @nsukirti
    @nsukirti 3 года назад +3

    मुरी मुरी धन्यवाद ! यी र यस्ता प्रेरक व्यक्तिको अन्तर्वार्ता आओस , बेवकुफ राजनैतिक गुण्डाहरुको भन्दा

  • @binodcharanraya8364
    @binodcharanraya8364 3 года назад

    साधारण देखिने महत्वपूर्ण ज्ञान!!!🙏👍

  • @Devzkap
    @Devzkap 3 года назад

    निकै राम्रो अन्तर्वाताको लागि टिकाराम यात्री जिलाई हार्दिक धन्यवाद।

  • @durgamishra4911
    @durgamishra4911 3 года назад +16

    Salute Sonamji, Thanks Tikaji for inviting him in this episode.

  • @dearshalik
    @dearshalik 3 года назад +6

    Such a amazing conversation. Love it

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 года назад +2

    नमस्ते सोनाम जि🙏🙏🙏🙏
    सारै खुशी लाग्यो कति मिठो नेपाली बोल्नु भएको 🌺🌺🌺♥️♥️

  • @bikramgurung5959
    @bikramgurung5959 3 года назад +7

    Huge respect to you sir Phunsukh Wangdu. He is totally simple with simple leaving.

  • @pmsnep4809
    @pmsnep4809 3 года назад +2

    Heartily appreciation of MR Sonam. Thank you for such a insightful knowledge. Must watch for everyone.

  • @kamalpandey8967
    @kamalpandey8967 3 года назад +3

    Great inteview. Love to seeing him speaking Nepali language. Thank you Tikaram G. I never miss your interview.

  • @kritikadhungel2474
    @kritikadhungel2474 Год назад

    Namaste Tikaram sir. यस्ता धरोहर फिल्म कल्पनामा मात्र होलान् जस्तो लाग्थो साँच्चै जीवनमा नै हुनुहुदोरहेछ। सलाम छ सोनाम सरलाई। 🎉🎉🎉🎉🎉...

  • @prizmachhetri1698
    @prizmachhetri1698 3 года назад +2

    This is worth watching!❤️
    Every single people should watch this k !

  • @rameshlohani5439
    @rameshlohani5439 3 года назад

    अति सुन्दर प्रतिभा वान ब्यक्ति ।नमन छ।येत्ती राम्रो नेपाली बोलेको मा।

  • @manishaacharya3385
    @manishaacharya3385 3 года назад +3

    You are a motivation🙏🙏your nepali was excellent sir🙏🙏

  • @Kawai492
    @Kawai492 3 года назад +2

    One of the best persons seen in this beloved lesson bearing programme, respectable .....adorable, lovely

  • @hirabudhathoki2109
    @hirabudhathoki2109 3 года назад

    धेरै धन्यवाद छ ।

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 3 года назад

    सारै प्रेरणादायी अंतर्वार्ता ! सोनम वान्चुकज्यूको प्रयास सराहनीय छ ! अभियानले उत्तरोत्तर सफलता पाओस् ! शुभकामना ! 🌹🙏🤗

  • @ghanendraniroula4281
    @ghanendraniroula4281 3 года назад

    अत्यन्त सान्दर्भिक ब्याक्तित्व र सान्दर्भिक अन्तरवार्ता

  • @PrmM
    @PrmM 3 года назад

    उत्प्रेरक सम्वाद को लागि धन्यवाद

  • @ishworthapa3503
    @ishworthapa3503 3 года назад +4

    आफ्नो मौलिकता खोज्ने, अरुको फोटोकपी नगरी आफ्नो समाज र भुगोल र सस्कृतिअनुसारको बिकास कसरी गर्ने एउटा अनुपम उदाहरण।जय होस।🙏🇳🇵🌿

  • @darbinchamling477
    @darbinchamling477 3 года назад

    वाउ अत्यन्तै शान्दर्भिक ,,हार्दिक धन्यवाद टीका राम दाई,,

  • @dknowledge3507
    @dknowledge3507 3 года назад +15

    *वास्तवमा, असल नेतामा हुनुपर्ने गुण यिनका जस्ता हुनुपर्ने।* 👌

  • @Lovely-sharma411
    @Lovely-sharma411 3 года назад +1

    धन्यवाद टिकारामसर धेरै धन्यवाद

  • @harmonyyoga8334
    @harmonyyoga8334 3 года назад +25

    My role model.....great respected personality......sonam sir 🙏🇳🇵

  • @BhojRijal
    @BhojRijal 3 года назад

    अत्यन्तै सान्दर्भिक प्रसङ्ग

  • @mukundaghimire3004
    @mukundaghimire3004 3 года назад +13

    राम्रो छनोट, असल बिचार, उदाहरणीय पाटो। आफनै माटो, आफनै बाटो।

  • @tikarampariyar5870
    @tikarampariyar5870 3 года назад +12

    Wanchuk sir really great scientist overall analysis is outstanding for the different issue ..great persanality huge respect from nepal..

  • @therisingnepal7429
    @therisingnepal7429 3 года назад

    धेरै धेरै धन्नेबाद सिनम बाङ्चुक ज्यु यति राम्रो ज्ञान् हामी सम्पुर्ण माझ बाड्नु भएकोमा

  • @sstechno2022
    @sstechno2022 3 года назад +2

    He want to explain so smoothly but due to language he is getting difficulties to explain. But then also his words are inspiring, Motivation, and educational. Thank you sir for giving interview

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 3 года назад +19

    "नराम्रो स्कुल हुनु भन्दा स्कुल नभएको बेस" *अधिकांश नेपालका बोर्डिङ कस्तो वर्गमा पर्छन्?*

  • @kiranthapa7445
    @kiranthapa7445 3 года назад +5

    माैलिक विचारकाे लागि धन्यवाद । लकडाउनले गर्दा तमसाेमा ज्याेतिर्गमयसँग जाेडिन पाउनु मेरा लागि ठूलाे उपलब्धी भएकाे छ टिकाराम सरलाइ नि धन्यवाद ।

  • @sumeetdagi818
    @sumeetdagi818 3 года назад +8

    Nikai productive and fruitful interview !! inspired !!

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 3 года назад

    निकै राम्रो ज्ञानवर्दक लाग्यो ।

  • @gaurab7
    @gaurab7 3 года назад +7

    WORLD NEEDS MORE PEOPLE AS SONAM & MAHABIR SIR TODAY LIKE NEVER BEFORE!

  • @avashroka8103
    @avashroka8103 11 месяцев назад

    amazing conversation🙏🙏it was worth listening🎉🎉🎉🙏🙏

  • @sagarpaudelvlogs
    @sagarpaudelvlogs 3 года назад +1

    Dherai ramro

  • @yamunathapa7755
    @yamunathapa7755 3 года назад

    धेरै राम्रो interview धेरै मन पर्‍यो साच्चै "अरुको कपि गर्ने सोच कहाँ बाट आउँछ मान्छेहरुमा यो कुरा चाहिँ अचम्मको लाग्छ न कि आफ्नो मौलिक कुरालाई आत्मसात गर्नु" । यो कुरा त मलाई पनि सोच्न मन लाग्छ र अचम्म लाग्छ ।

  • @shyamgahatraj3426
    @shyamgahatraj3426 3 года назад

    असाध्यै राम्रो विश्लेषण । नेपाल मा पढेलेखेका डाक्टर शिक्षक ले जातीय विभेद गर्छन् यदि शिक्षा ले समाज परिवर्तन हुने भए नेपाल छुवाछूत मुक्त भैसकेको हुन्थ्यो। कस्तो शिक्षा भन्ने महत्त्वपूर्ण हो।

  • @हाम्रोमुमा
    @हाम्रोमुमा 3 года назад +1

    वहाँको कुरा एकदम ठिक किन हामी विदेशी शिकाइलाई मात्र बढी जोड दिन्छौ।हामीसँग भएका जो र जे छन् त्यसैलाई नै उपयोग गर्नु सबै भन्दा बढी वैग्यानिक हुन्छ।

  • @amogsiddhi9697
    @amogsiddhi9697 3 года назад

    अत्यन्तै ज्ञानबर्दक अन्तर्वार्ता ।

  • @samjhanaoli8233
    @samjhanaoli8233 3 года назад

    हाम्रो नेपाली भासा यसरी यस्तो महान ब्यक्तिले
    यती मिठो गरी बोल्दा यस्तो खूसी लाग्दो ैरछ ❤️🙏🏻👏

  • @kumarthapa9530
    @kumarthapa9530 3 года назад +2

    Inspirational interview Mr. Sonam great personality. huge salute for your outstanding contribution in educational sector to new generation specially South Asian countries🙏🏼🙏🏼🙏🏼

  • @omrbharatpur
    @omrbharatpur 3 года назад +7

    Worth-watching! Wow!!
    Salute to Wangchuk Sir ! 👏

  • @sujitniraula2083
    @sujitniraula2083 3 года назад

    वास्तविक ज्ञानीबाट निस्केको ज्ञाननै बेग्लै। झन त्यसमाथि म आफुँ नेपाली भएको नाताले वहाँले नेपालीमै बोल्नु भएको कुरा।🙏🙏

  • @SanjayaTenga-gs6wo
    @SanjayaTenga-gs6wo 9 месяцев назад

    Huge respect to Mr.Sonam Wangchuk,A great interview... thank you Mr. Tikaram Yatri and all the team of AP 1 TV

  • @BuddhaLamaflute
    @BuddhaLamaflute 3 года назад +4

    प्रेरणादायी अन्तरवार्ता ।🙏🙏

  • @gyanbahadur4045
    @gyanbahadur4045 3 года назад

    यति राम्रो सल्लाह सुझाब हामी छिमेकी मुलुक संग लिन पर्ने भो आखिर नेपाली

  • @jaykishorsah1746
    @jaykishorsah1746 3 года назад +4

    inspirable & One of the best Interview....

  • @roopnarayanpradhan-lalitap6302
    @roopnarayanpradhan-lalitap6302 3 года назад +1

    अत्यन्त राम्रो पात्र लाइ ल्याउनु भएकोमा धन्यवाद।

  • @ishworpokharel6935
    @ishworpokharel6935 3 года назад

    अत्यन्त प्रेरणादाइ ब्याक्तित्व सोनाम जि, धन्यवाद टीकाराम जि

  • @dakendrabastola9609
    @dakendrabastola9609 3 года назад +1

    wow....great interview 🙏

  • @buddha715
    @buddha715 3 года назад +2

    One of the Growthful and inspirational interview.,
    Hope to see more like these videos

  • @jmahadevshah2409
    @jmahadevshah2409 3 года назад +6

    गजब बहस टिकाराम दाजु 😊😊 ।। ज्ये देस ज्ये नेपाल 🇳🇵🇳🇵 !!

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 3 года назад +1

    Such a powerful and informative talk, and analysis of Scientist Dr. Sonam wangchuk Jee. Thanks for your contribution................

  • @saamsaam801
    @saamsaam801 3 года назад +1

    Best interview I've ever watched

  • @muraribaral8773
    @muraribaral8773 Год назад

    यस कार्यक्रममा बाेलाइएका अतिथिहरू र विचार मन्थनकाे विषयवस्तुका लागि टीकारामजी धन्यवादकाे पात्र हुनुहुन्छ । तर अतिथिकाे विज्ञताकाे क्षेत्रमा मेरो अझ ठूलो दक्षता छ भन्ने सावित गर्न खाेज्नु वहाँकाे प्रस्तुतिकाे चरित्र हाे । तपाईं दक्ष हुनुहुन्छ भन्ने कुरामा पटकपटक जाेड दिइरहनु पर्दैन क्या । सबैले मानेकै छन् नि ।

  • @arjunthapa4637
    @arjunthapa4637 3 года назад +5

    Mr. Sonam Wangchuk, Legend of practical education.

  • @harishbhatt6137
    @harishbhatt6137 3 года назад +1

    proud of u sir, respect u & ur thinking...we are realy thankful u too sharing ur thinking , experence&knowledge among us.people like u &mahabir pun are the real hero of this earth.

  • @pktrvbrt
    @pktrvbrt 3 года назад

    टिकाराम दाईको पात्र र ब्यतित्त्व चयनको खुबी देखेर नतमस्तक भये। सादा जीवन भयेका सरल ब्यतित्व हुनु हुदो रैछ फुङछु बाङडु। उहाँको नेपाली भासाको ग्यान र लगाव कति उच्च रैछ। सोछे भन्दा फरक र सरल पात्र

  • @MsManju09
    @MsManju09 3 года назад

    नमन: नमन : नमन :साधुवाद !

  • @jiwananjan8957
    @jiwananjan8957 3 года назад

    आज सम्म 3idots फ़िल्म पटक पटक हेरीसके अझ पनी हेर्दा मज्जा लागने मुबि नै त्यही हो। तर आज रियल हीरो संग को अंतरवार्ता देखे पछी लाग्यो मेरो सपना पुरा भयो। सारै खुशी लाग्यो धेरै धेरै धन्यवाद कार्यक्रम प्रस्तोता हजुर लाई

  • @anilchetani7401
    @anilchetani7401 3 года назад

    धन्यबाद छ AP T V लाई यसता ब्यक्तित्योलाई समस्त दर्शक सामु ल्याई दिनु भयो जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishorthapa7037
    @kishorthapa7037 3 года назад +25

    The 37 who disliked are from silencer with his 36 office fellow....