हेर्दै हेर्दै चुर्लुम्मै डुब्यो सुकुम्बासी बस्ती: ज्यानै दाउ राखेर उद्धार गर्दै रबि र बालेनको टिम

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • #Rabilamichhane#BalenShah#Onlinetvnepal
    Host : Dipak Giri
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 221

  • @indrabaral3466
    @indrabaral3466 26 дней назад +60

    याे सुकुम्बासी हरुकाे नागरिकता चेक गरेर अाअाफ्नाे गाउँ प्रदेशमा पठाउनु पर्छ र केही छैनभने वडाबाट पहल गर्नुपर्छ घरछैन सुकुम्बासी भन्याे मुख्य मुख्य शहरमा अतिक्रमण गर्याे फाेहर गर्याे

  • @bisnubhatta5499
    @bisnubhatta5499 26 дней назад +42

    खोला को किनार्मा बसेसी यस्तै होनि के उद्दार गर्नु बगाउन देउ ! केपि ओलि कहाँ गयो यो बेला तेस्लाइ बोलाउनुनी !

    • @darpanchaudhary9830
      @darpanchaudhary9830 25 дней назад

      केपी ओली महा गुण्डा दोषी त्यसमाथि जनता सबैभन्दा ठूलो दोषी। खोला छेउमा बस्ने यी पापीहरु हुन। बालेन यी सुकुम्बासी बस्ती हटाउन खोज्दा केपी ओली र यी सुकुम्बासी गरेर हुकुम चलाउने हरुले नगर प्रहरी र नेपाल प्रहरी लाई ढुङ्गा मुढा र खुकुरी लिएर लखेट्ने यिनीहरू नै हुन्। अहिले सरकार लाई किन् गुहार्दैछ। बालेन ले यिनीहरू कै लागि राम्रो गर्न खोज्दा नराम्रो भयो। बालेन मर्न देउ यी सुकुल गुण्डा हरु लाई। खोला छेउका सुकुम्बासी बस्ती हटाएर अन्त सार्न खोजदा पनि यिनीहरू न गाका!

  • @kumarnepali6839
    @kumarnepali6839 26 дней назад +30

    सुकुम्बासी हटाउन खोज्दा नाराबाजि गर्नेहरु एमाले काङ्ग्रेस झोलेहरु काहा गएछ।अनि सुकुम्बासीहरु पनि विबेक प्रयोग गर्न सिकौ अब।बालेनको बिरोधमा उत्रिए थिए सुकुम्बासीहरु अब बर्षाको विरोधमा लगाउन मिल्छ कि नाइ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 26 дней назад +27

    बालेनलाई काम गर्न नदिने नेताहरू कता हराए त यो बेला

    • @crazyujjwalofficiall7040
      @crazyujjwalofficiall7040 25 дней назад

      कुर्सी तान्दै ठिक्क छ के पि बा 😀😀😀😀😀

  • @jirlama-yj6ej
    @jirlama-yj6ej 25 дней назад +5

    यो सुकुम्बासीहरूको नागरिक चेक गर्दै आआफ्नो गाउँ पठाउनुपर्छ यही हो खाली सुकुम्बासी खाली गर्ने मौका

  • @romharshasharma127
    @romharshasharma127 26 дней назад +17

    यी सुकुम्बासीं लाई बालेंन ले जा भंन्दा,समीती खोज्नेहरु नै गलत थीयो

  • @sameerlama5440
    @sameerlama5440 26 дней назад +8

    खाेलाकाे किनारमा जबरजस्ति राजनैतिक सुकुम्बासी भएर बस्दा बर्षामा पानी पसिहाल्छनि सबलाई थाहा भएकै कुराहाे ! याे बस्ति तुरून्त खाली गर्नुपर्छ !

  • @surajkarki367
    @surajkarki367 26 дней назад +6

    यो सुकुम्बासी टोल सबै बगाउनु पर्छ खोइ आज कता लुकेर बसेका छन भ्रष्टाचार चोर नेता हरु तीन को पो घरमा पस्नु पर्ने थियो बाडी

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 26 дней назад +7

    भोलि बगायो भने सहिद घोसणा गरन आउछन एमाले काङ्ग्रेस का नेताहरु बालेन साहा ले हटाउदा नहटे का हरु

  • @Motilaltamang-n5p
    @Motilaltamang-n5p 26 дней назад +5

    दुब्छ भन्दाभन्दै थाहा हुदाहुदै किना नसरेकोत ❤❤

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  26 дней назад +4

    बालेनले हटाउनु नसकेको सुकुम्बासी बस्ती हेर्दै हेर्दै चुर्लुम्मै डुब्यो: उद्धार गर्दै रबि, काठमाडौंमा बाढीको आतंक .....(भिडियो) ruclips.net/video/P3AfLa2LzMA/видео.html

  • @toyanathghimire5075
    @toyanathghimire5075 26 дней назад +14

    त्यो क्षत्रमा बस्दैआएका धोतीहरू र अन्य सबैलाइ उनको आआफ्नै बस्ती तिर पठाएकैराम्रो !

  • @janakpaudel6113
    @janakpaudel6113 25 дней назад +2

    यकै चाेटि खलातखुलुत बगायर लगेत टन्टैसाफ हुन्थ्यो ।सधै ल्याङ ल्याङ

  • @ramilakc_1237
    @ramilakc_1237 26 дней назад +3

    यिनिहरु सबै लाई सुकुम्बासी को लागि बनायको बिल्डिङ मा लगियोस्।।

  • @Santosh-dp1nd
    @Santosh-dp1nd 25 дней назад

    Derai ramro yo hununai thiyo jay hukumbasi

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 26 дней назад +2

    यो त सुरुवात मात्रै हो ठुलो पानि आउन अझै बाकी छ साउन भदौमा के होला आफ्नो ज्यानको सुरक्षा आफै गर्नु पर्छ सतर्क रहनु होला भगवान ले सबै को सुरक्षा गरुन जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @keeritijoshi3179
    @keeritijoshi3179 25 дней назад +1

    यी खोल/नदि कब्जा गरेर बस्ने सबैलाई नदिले घर सहित बगाउनु पर्छ। नदि कब्जा गर्नेलाई नदिले बगाउनु, जंगल कब्जा गर्नेलाई बाघले खानुपर्छ। थाहा छ मलाई यस्ता कुराहरुले म गाली खान्छु भनेर तर सत्य यहि हो। प्रकृतिको पनि त आफ्नो आकार होला नि? आफ्नो स्थान होला नि? कसले भन्यो नदि निर्जिव हो भनेर? नदि जीवन हो, नदि सभ्यता हो।

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k 26 дней назад +3

    बिचार शुरज्ञा कमि हरु जेन जाेखिम राखेर उदार गरिरहेका छन सजक भयर लागनु हाेला सरकार काे पनि धेरै काम गरेकाे महशुस गरनु परछ

  • @user-ys4dj3yc2m
    @user-ys4dj3yc2m 25 дней назад

    good rabi and balen sir ❤❤❤

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 25 дней назад

    ravi sir raboilai udhar garnu🙏🙏🙏

  • @mekhghale3329
    @mekhghale3329 25 дней назад

    रबिको पनि होइन बालेनको पनि टिम होइन नेपाल प्रहरि र महानगर प्रहरि को टिम हो।

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 25 дней назад

    ठिक छ

  • @tejbist7851
    @tejbist7851 25 дней назад

    Very nice 👍

  • @BishalTamang286
    @BishalTamang286 25 дней назад +1

    योइ हो मौका बालेन जि डोजर लगेर ठोकदिनुस त्यो झोपडिमा

  • @user-mw2yr3jx4u
    @user-mw2yr3jx4u 26 дней назад +2

    पसेको मात्र रहेछ धन्न बगार लानु पर्ने ,सरकार ले हताऊन खोज्दा नजाने हरु

  • @laxmigc2489
    @laxmigc2489 25 дней назад

    हो यस्तै हुन्छ भनेर सुकुम्बासी बस्ती हटाउन खोजीयको थियो तर

  • @ps6732
    @ps6732 25 дней назад

    बालेन ले भनेको मानेको भए हुन्थ्यो नि

  • @NGAlisa
    @NGAlisa 26 дней назад +4

    खै त राजनीतिक दलका झोले चम्चे हरु?

  • @arunchaudhary3614
    @arunchaudhary3614 25 дней назад

    Good

  • @SabinAmatya-hb3mq
    @SabinAmatya-hb3mq 25 дней назад

    सरकारले बस्नुहुन्छ भनेको तियो

  • @bholashrestha4832
    @bholashrestha4832 25 дней назад

    Thikai xa

  • @puspabista9990
    @puspabista9990 18 дней назад

    भर्स्टचोरनेताहरुलाइ हातखुट्टाबाधेर हुत्याउ त्योभेलमा अनिमात्र केहिहुन्छ न आफुगर्ने नत गर्नेमान्छेलाइगर्नदिने जाठाहरु ँँँँँँँँ

  • @rajendrasapkota2124
    @rajendrasapkota2124 25 дней назад +1

    कुचोले बडार्नु पर्नी कसिङ्गर हावाले लान्छ तेहि हो

  • @khimkuwar5177
    @khimkuwar5177 26 дней назад +1

    Good help

  • @Anusha35911
    @Anusha35911 25 дней назад

    Kp baaaaaaa. Khoi ke. Kaha gaye balla yad aayo tapai haru lai good

  • @SURESHMGAR70
    @SURESHMGAR70 26 дней назад

    ठिकै भयो बालेन लाइ नतेर्ने अतेरि हरु

  • @meromuskan887
    @meromuskan887 25 дней назад

    हुकुम वासी हुन तिनी हरु लाई थाहा छैन बाडी हरेक सालमा आउँछ भनेरा सबै बगाउँदा राम्रो हुन्छ आफै खोलाको ठाउँ ओगाटेरा बस्नेको सबै बगाएर लादा हुन्छ बल्ल राम्रो भयो।

  • @sapanatimalsina6194
    @sapanatimalsina6194 26 дней назад +1

    यो धोति लाइ तेहि खोला तिर खसालदिय हुनछ बरु

  • @raisamenhang983
    @raisamenhang983 25 дней назад

    हो बलेन जि ले अस्ति हटाइएको बेलामा खुकुरी लठ्ठी बोकेर किन उफ्रिनु यो हाल्त आउँछ भन्ने उठाउनु खोज्दा खुरुक्क मनेको भए के यो हालत आउदैन थियो।सुकुम्बासीको नाममा फोहोरी राजनिती बन्द गर।

  • @prpdon
    @prpdon 26 дней назад

    बालेन त खुसि भय हाेलान है हटाउन नसकेकाे बाडिले हटनउने प्रयास देखेर

  • @rukushrestha934
    @rukushrestha934 26 дней назад +2

    खुकुरी र बन्चरो देखाउने हरू बल्ल थाहा पाउन थालेको छ, बाढी आए पछी, सरकारले क कस्लाई हेर्ने......

  • @user-yq4pp2xn1b
    @user-yq4pp2xn1b 26 дней назад +1

    खोलामा बस्नहुन्न भन्नी थाछ त्रनी काल खोज्दै जान्छन् कतिचोटी हटाउन खोज्यो सरकार ले नटेर्नी येस्मा सरकारको केको दोस तैपनि आपत्को बेलाहो सुरक्षा गर्नुहोला मानव को छेती नहोस् र यो ठाउँ तत्काल हटाइयोस्

  • @FiranteATraveller
    @FiranteATraveller 26 дней назад

    यो नदी नै मासियर बस्ती बसेपछी पाशा मा यस्तै हो

  • @dbmagar672
    @dbmagar672 26 дней назад

    सुकुम्बासी लाई सरल्लकै बढाराेस बिकास मा अबरोध गरेकाे छ

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 25 дней назад

    केपि लाई पठाउनु नि उद्धार गर्न।र खुकुरी बोकि आन्दोलन गर्ने हरुको 3फलाइत घर छ वास्तविक सुकुम बासी मार मा वास्तविक सुकुम बासी छानबिन गरि ब्याबस्थाप्न गर्नु पर्छ।अब चिनिन्छ हुकुम बासी र सुकुम्बासी

  • @PremPariyar-yo7kt
    @PremPariyar-yo7kt 25 дней назад

    जिल्ला जिल्लामा घर जग्गा भएको मानछे हुन गाउँ लखेटोै

  • @shivaramtimalsina7817
    @shivaramtimalsina7817 26 дней назад +1

    सबै बाढीले लानु पर्छ खोलाको बाटो छोक्न पाईदैन

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 25 дней назад

    केपि अहिले भ्याउदैन उता प्रधानमन्त्री बन्ने दाउमा छ।

  • @rinastha6057
    @rinastha6057 25 дней назад

    Kp Ba bolau
    Balen kin chahiyo

  • @KrishnaGhimire-xq8ix
    @KrishnaGhimire-xq8ix 26 дней назад

    Krishna Ghimire😐😨😱😱😭😭😱😱😱😐😨😱😱😭😭🙏👍

  • @HimalRana-ig3ep
    @HimalRana-ig3ep 26 дней назад

    Ahi mauka ho Balena g sukumbasi hataune

  • @user-db7ck9gu8v
    @user-db7ck9gu8v 26 дней назад +1

    Aafno thauma janu paryoni

  • @bishowramdulal5198
    @bishowramdulal5198 25 дней назад

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।🔥🔥🔥

  • @ganeshthapa4791
    @ganeshthapa4791 25 дней назад

    राम्रो बो किन बस्नु जिदी गरेर

  • @user-uk4rh8zj1u
    @user-uk4rh8zj1u 22 дня назад

    Yastai maukaamaa sukum baasi haTaaune

  • @bickyshrestha4642
    @bickyshrestha4642 26 дней назад +2

    तराईको मान्छेहरु कसरी सुकुम्बासी भयो काठमाडौंमा

  • @pratimapunmager234
    @pratimapunmager234 26 дней назад

    सबै जनालाई उदार ग‌रनु 🙏🙏🙏

  • @Ravirautofficial1
    @Ravirautofficial1 25 дней назад

    bagaunai parxa sabai hukumbasi harulai koi xaina thiha sukumbasi

  • @user-ir3dq6ik5j
    @user-ir3dq6ik5j 26 дней назад +1

    सैलुत

  • @gangachudal4803
    @gangachudal4803 25 дней назад

    Raj neta lai bolaunu paryo pidit haru le

  • @Ashal_Vlog
    @Ashal_Vlog 26 дней назад

    बालेनले उबेला हटाउन खोज्दा खुरुक्क गएको भए यस्तो बिजोक हुने थिएन 😢सबैलाइ उद्धार गर्नुपर्यो

  • @kajiramthapa7277
    @kajiramthapa7277 25 дней назад

    यी सुकुम बासीको भ्रष्ट चोर नेताहरु कता गए यिनीहरुलाई खोजी खोजी यहि बागमतिमा बगाउनु पर्यो

  • @nawrajdhungana6655
    @nawrajdhungana6655 26 дней назад +1

    अस्ति केपिकाे मासु भात खायर उफ्ेका थिय अाज थाहा भाेलानि बेलेन ठिक कि मासु भात ठिक भन्ने

  • @jirlama-yj6ej
    @jirlama-yj6ej 25 дней назад

    सुकुम्बासी खाली गर्ने बेला यही हो मौका

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 26 дней назад

    तेसैले हो बालेन सर ले सुकुम्बासी लाई हटाउन खोजेको सुकुम्बासी को नाम मा राजनीति गरेसी यस्तै हुन्छ जय बालेन सर

  • @debendebe6919
    @debendebe6919 26 дней назад

    Sukum basi bagako nai ramro
    Hukum basi basti ho thyo sarkhari jagga michera basna gako

  • @indrakarki3654
    @indrakarki3654 26 дней назад

    Mafiya sukumbasi hin

  • @rabikc8852
    @rabikc8852 25 дней назад

    यो सुकुम्बासी बस्तिको माय्र के कुरा गरेको? बग्न देउ यो बस्तो दोजर लिएर जादा खुकुरी लिएर हिडने इनिहरु होइन,प्रकृतिले नै इनिहरुलाइ हटाउन चहान्छ

  • @NarKhadka-t4t
    @NarKhadka-t4t 25 дней назад

    धोती साला जन तराइमा बस वचन मन छ ब्जने

  • @pradippradhan9457
    @pradippradhan9457 26 дней назад

    Balen ko arko chamatkar

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 25 дней назад

    सुकुम्बासी होईन हुकुम बारीहरू हो सबै सोरेर लानुपर्ने

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 25 дней назад

    यसमा बलेंन को नाम कसरि आयो? खै बलेन को प्रहरी ? यस्तो उद्दारमा उनीहरु किन आउछ र लुट्ने दादागिरी गर्न लाई मात्रै आउछ यो त रबि को टिम हो ससस्त्र l खान नपाउने लुट्न नपाउने काम मा का म न पा को प्रहरी आउदैन l

  • @DivyaShrestha-tl8bq
    @DivyaShrestha-tl8bq 25 дней назад

    Yo sukum base harulai sarkarla aafno aafno Ghar pathauni bawastha garnu parxa sarkarla

  • @user-cv8rq5ti8h
    @user-cv8rq5ti8h 26 дней назад

    Aela uddar garnu parxa manabta ko nata Le Tara sukum Basi lai chan bin garera gau pathaunu parxa nagrita xan bin garara

  • @Loveinnepal-up2hi
    @Loveinnepal-up2hi 26 дней назад

    त्यहि भएर बालेन ले सुकुम्बासी बस्ती हटाउन खोजेका हुन
    आज बल्ल देख्यौ यसको परिणाम 😢

  • @user-ew9tz4vj8o
    @user-ew9tz4vj8o 26 дней назад

    तिम्राेवाेलीबालाईबाेलाउहै

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 26 дней назад

    बालेनलाइ लखेटनेहरुलाइ बाडिले लखेटेर ठिकभयाे हिजाे बालेनमाथि जाइलाग्नेहरु तागतभय बाडिराेकेर देखाउ राम्राेभाकाेछ।

  • @rajendraoli3755
    @rajendraoli3755 26 дней назад

    छोड्दा खेरी फेरि बस्न नदेला भनेर नछोडेका हुन्

  • @prakashgurung7214
    @prakashgurung7214 26 дней назад

    नदि- नाला छेउ घर-टहरा बगाउदा केहि फरक पर्दैन ।

  • @saiprashanna131
    @saiprashanna131 25 дней назад

    Khai ta time haru ko Mahan nata kp khai ???

  • @user-ew9tz4vj8o
    @user-ew9tz4vj8o 26 дней назад

    ठिकभयाेसनला

  • @KhadgiSunil
    @KhadgiSunil 26 дней назад

    Kucho launu parne dhulo badile bagayo balenle vaneko maneko vaye aaja runu parne thiyena jana kp sere prachande vaye thauma jai balendra shaha.❤❤❤❤❤❤❤😢😢😢😂😂😂😂🎉🎉🎉🎉🎉🎉

  • @sitaramb.k722
    @sitaramb.k722 26 дней назад

    सबै होसियार हुउनु जरुछ पहिला

  • @ChandraShahi-yl9ky
    @ChandraShahi-yl9ky 26 дней назад

    योच्छता❤ola,baje,इंडियाको,धोती,हो 7:21

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 26 дней назад

    Kp ra Sherbdrko ko mahalma lagera surakshit rakhi dinu , karan uderkobvoters hun.

  • @rohitthapa1879
    @rohitthapa1879 26 дней назад +1

    Yes ma pani rajneeti xa media ko …falano ko team vanayra

  • @user-me4rm6lx2m
    @user-me4rm6lx2m 26 дней назад

    Bichara haru

  • @user-bx4fm5jc6p
    @user-bx4fm5jc6p 26 дней назад

    Oli ko pani jahaj khoi🎉🎉🎉

  • @sagarthapa2828
    @sagarthapa2828 26 дней назад

    जे हुनु थियो ठिकै भ्यो ।उति बेला ।।बालेन ले हटाउन खोज्दा!खेरी ढुङ्गा मुडा गर्दै थियौ ।नि ।

  • @ApsheshRai
    @ApsheshRai 25 дней назад

    Barsauni duban hunxa bhanera thaha xadai xa
    Thaha bhaibhaii pani basesi k bhanne

  • @SabinAmatya-hb3mq
    @SabinAmatya-hb3mq 25 дней назад

    मान्दै न जानु

  • @AashisPantha
    @AashisPantha 25 дней назад +1

    Yeti bela ho dozer chalauney yo hukumbasi haruko ma🎉🎉
    Prakriti sadhai satya ko paksha ma huncha yaad rakh ekaichoti sotar banaula suteko belama 😂😂😂😂

  • @aadeshsherchan8392
    @aadeshsherchan8392 26 дней назад

    Hukumbashi

  • @sunilkaranjit6380
    @sunilkaranjit6380 25 дней назад

    जब पर्याे त्यति बेला आँखा खाेल्छ, त्यही भएर समयमा बिचार गर्नु ठिक हाेला कि ?

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t 26 дней назад

    Be safe all people 🙏

  • @shobhadhakal6900
    @shobhadhakal6900 25 дней назад

    Balen le vaneko namannda thikai bhyo timiharu lai

  • @user-sg1so3kn6u
    @user-sg1so3kn6u 26 дней назад

    सुकुम्बासी हरुलाइ तुरुन्तै नेपाल सरकारले बेबस्थापन गर्नु पर्दछ किन कि यो समय भनेको नाजुक बर्खा मास भनेको पानी पर्नी बाधी पहिरो जानी दुबाउ हुने जस्ता बि भिन्न्न पार्कितिक पर्कोप कुन बेला के हुन्छ थाहा हुदैन यसको लागि नेपाल सरकारले तुरुन्तै नेपाली जनता लाई के कसरी हुन्छ यसको बेबस्था तुरुन्तै गर्नु पर्नेछ

  • @sandesh7745
    @sandesh7745 25 дней назад

    Sukumbasi hatauda rajniti garne..ahile kp oli ko ghar pathaidim

  • @Santosh-dp1nd
    @Santosh-dp1nd 25 дней назад

    ❤😂❤❤❤❤❤❤

  • @ranonepal6851
    @ranonepal6851 25 дней назад

    नदि बस्ती मा पसेको होइन बस्ती नदिमा बसेको हो खोला अतिक्रमण गर्दा यस्तो हुन्छ नै…वर्षभरीको फोहोर सोहोर्न आएको बाढी हो, अन्यथा नसोचौं😊