भारी बर्षाले डुब्यो काठमाडौं उपत्यका, सुकुम्बासी बस्तीमा पस्यो बागमती नदी - Heavy Rain in Kathmandu

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • भारी बर्षाले डुब्यो काठमाडौं उपत्यका, हेर्दा हेर्दै सुकुम्बासी बस्तीमा पस्यो बागमती नदी - Heavy Rain in Kathmandu
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    kapan badi
    kapan duban
    balen sunil
    balen shah sunil kc
    Kathmandu heavy rain
    koteshwor balen action
    koteshwor balen work
    today koteshwor balen action
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    today Kathmandu heavy rain
    heavy rain Kathmandu city
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 270

  • @birajkhadka2664
    @birajkhadka2664 5 дней назад +165

    खुशीकाे खबर हो, सुकुम्बासी बस्तीका नाममा हुकमबसी थिए,balen दाईले हटाउन नसके पनि प्रकृति ठीक पर्छ

    • @YouTubeNepal.20
      @YouTubeNepal.20 5 дней назад +6

      ❤❤

    • @malashrestha3187
      @malashrestha3187 5 дней назад +4

      Tyahi vayera balen le basti tyasai hatauna. Khojeko haina humbadi lai. Sunami. Le delhaudaicha😢😢😢😢😢😢😢😢😢😢😢

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 5 дней назад +4

      कसैको दुखमा रमाउनु त कुनै मानबिय त हैन,हुकुमै बासि नै भय पनि नियमाअनुसार गर्ने हो,अमानबियता हुनु सभ्यता हैन?

    • @NirojSen
      @NirojSen 5 дней назад

      Lado

    • @YouTubeNepal.20
      @YouTubeNepal.20 4 дня назад

      @@NirojSen 🤔

  • @ritaacharya9983
    @ritaacharya9983 5 дней назад +52

    बालेन लाई काम गर्न रोक्ने ओलि लाई सम्पुर्ण क्षतिपूर्ति तिराउनु पर्छ ।

  • @sahanabuzz4
    @sahanabuzz4 5 дней назад +23

    पापीहरु धेरै भयो डुबे डुब्छ...बालेनलाई नराम्रो गर्ने र भन्नै सबै यहि बाढी वाट बगाएर लगोस भगवान!

  • @birajkhadka2664
    @birajkhadka2664 5 дней назад +41

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ,

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 дней назад +47

    हे बागमती भगवती आफ्नाे पुरानाे रुप लिएर आफ्नाे रुप देखाईदेउ

  • @जगत
    @जगत 5 дней назад +9

    प्रकृतिभन्दा,मान्छेठुलोहु भन्छन खोलाछेउमा घर,बनाउँछन, कसैलाई, बाँकी राख्नेवाला छैन,हामीनेपालीको,जयहोस

  • @kajiramthapa7277
    @kajiramthapa7277 5 дней назад +33

    ठिक भएछ सबै बगाय बालेनले भक्काउनै पर्दैन फिरीला ओगटने लाई भगवानले पनि हेर्छ

    • @saraswotilama3402
      @saraswotilama3402 5 дней назад

      त्यहि भनेको मैले नि

    • @mpmusic8242
      @mpmusic8242 5 дней назад

      Honi nadi kinarma jagga hadapera ghar banaune

    • @purnalama8526
      @purnalama8526 5 дней назад

      Sahi ho

    • @SusmaGhale-ie3de
      @SusmaGhale-ie3de 2 дня назад

      So sad timi haru ta manxa ko rup ma danab po rhaxau jasto j Vaya ni kasai ko dukha ma ramauna thika paro vana haru lai timi haru lai chai asto parnu parna Ani tha pauxau k sukumbasi vandai ma yo timi haru ko nambari ma chai esto hudaina vhana k xa ha 😡😡🤬🤬🤬

  • @radhikashrestha3762
    @radhikashrestha3762 5 дней назад +12

    खुसि लाग्याे याे थापाथलि बागमती काे सुकुम बासिकाे नाममा हुकुम बासिकाे बस्ती सबै पानी पसेकाे मात्र हाेईन बस्तिनै बगायकाे भए हुन्थ्याे ।

  • @fuzzywuzzy0549
    @fuzzywuzzy0549 5 дней назад +9

    यो फेक सुकुम्बासीहरु भित्र भित्र मिटिंग र सेट्टिङ्ग गर्दै कब्जा गरेर बसेकाहरुलाई हटाउनै पर्छ।

  • @homedahal1171
    @homedahal1171 5 дней назад +13

    कठै बिचार भन्ने ठाउँ छैन बागमती बिस्नु मति खोला भित्र घर बनाएर हुकुम बासी हरु बस्छन त कस्लाई बगाउ छ हामी लाई ठिक छ

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 5 дней назад +5

    🙏🙏🙏भगवान् पशुपतिनाथ ले सबैको रक्षा गरुन्

  • @laxmanbahadurjagari
    @laxmanbahadurjagari 4 дня назад +2

    सहि छ बालेन सरलाई काम गन नदिएकाे नतिजा हाे

  • @sharada5383
    @sharada5383 5 дней назад +4

    सुकुमवासि कहाँ हो र ?
    ओलिको भोट बैंक हो।
    प्रकृतिले अन्याय गरेको छैन।
    धान रोप्नकोलागि प्रसस्तै पानि दिएको हो।
    अनि
    खै खेत ?
    कस्को दोष ?
    सुकुम्वासीको चिन्ता नलिनु होस । प्रकृति माताले एक दिन जे गर्न पर्छ गर्नेछ।

  • @LilGurung-yj8hu
    @LilGurung-yj8hu 5 дней назад +3

    Ramro ati utam balen le sukum basi basti hatauna na deko pap🎉

  • @pushpamagar9335
    @pushpamagar9335 5 дней назад +2

    ठिकै हो बालेन ले भनेको नमानेर हो 🎉❤🎉❤

  • @name-pd9vh
    @name-pd9vh 5 дней назад +2

    देश को बिकास रोक्ने हरुलाई सबै लाई बगाएर लगोस देशको भर्ष्ट्चारी नेताहरुले लाई नि यो खोला मा बोरामा बादेर बगाईदिनु चोर चोर्नी हरु लाई

  • @SigmaElder
    @SigmaElder 5 дней назад +3

    Shukum basi basti bagai diye hunthiyo. Dhannebad p. t.r. Mitra ji.

  • @user-fs4cv6zn8h
    @user-fs4cv6zn8h 5 дней назад +14

    प्रकिर्ती मिचेर हुकुम्बासी भयेर बस्नेलाई जयेहोस बलेन को जयेहोस प्रकिर्ती बाढीपहिरो लाई

  • @Prof.ShantaBahadurShrest-jp1jl
    @Prof.ShantaBahadurShrest-jp1jl 4 дня назад

    सुकुम्बासी सबैलाई बागमतीले बगाएर लगे हुन्थ्यो । खोलामा घर बनाएर पसेपछि यसरी नै बेहाल हुन्छ।

  • @HANA95826
    @HANA95826 5 дней назад +15

    बालेन साहाले हटाउन लागेको हुकुम बासि बस्ती पार्टी को झोलेले हटाउन नदिएर रोके पनि दैबि प्रकोपबाट हटाइने भयो।

  • @hummer1991
    @hummer1991 5 дней назад +7

    बर्सेनि यतिको त जहिले नि भइरहेकै छ

  • @akhilgiri33
    @akhilgiri33 5 дней назад +1

    बालेनको बिरोधिलाई तैई खोलामा बगाउनु पाये राम्रो हुन्थ्यो

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 5 дней назад +7

    बेहाल छ राजधानी बासी हरु र सबै नेपाली हरु लाई कल्याण गर् ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 дней назад +1

    केपी सेरे प्रचन्डे माकुनेका गरीब दुखी हुकुम्बासी
    जनताहरुको अवस्था के कस्तो छ

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 3 дня назад

    जय नदीनाला जय बालेन जय जनता
    🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @sameerlama5440
    @sameerlama5440 5 дней назад +1

    गाउँमा घरजग्गा भएपनि शहरमा सुकुम्बासी भएर बसेका राजनैतिक मान्छेहरूलाई बर्षकाे एकचाेटी खाेलाले दुख दिदाेरहेछ !

  • @Kode_Hustler
    @Kode_Hustler 5 дней назад +15

    बालेन साहले धेरै बचाएको छ।

  • @apsaranepal8187
    @apsaranepal8187 5 дней назад

    मान्छे ले सफा गर्न नसकेको खोला प्रकृतिले सफा गरिएको छ अब मान्छे ले फोहोर नफालिदिने हो भने खोलो सधैं सफा हुने थियो

  • @gnsinghthakuri
    @gnsinghthakuri 5 дней назад +1

    खोला हिड्ने ठाउमा बस्ती बसेपछी लगिहाल्छनि

  • @aayushgamer9026
    @aayushgamer9026 5 дней назад +1

    धन्न रातको समयमा आएन रातको समयमा पानि ठुलो आएको भए त सबै बनाउथ्यो तेयिभएर बालेन ले नदिकिनारमा सुकुम्बाशिको नाममा बस्ति नबसाउनु नबनाउनु भनेर अनेत्र बस्ति सार्नु भनेको थियो तेहि कुरा नमान्नुको कारण यस्दिन भोग्नु परेको छ

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 5 дней назад +1

    खै कत्स गय्स बालेनका समर्थक हरु?जथाभाबी भत्काको छ,बनाउने कहिले हो?

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 5 дней назад +1

    पहिला पनि यस्तो बाडि आउथ्याे कहिले बस्तीमा बाडि पस्दैन्नथियाे अहिले जम्मै खाेला थुन्नेर घर बनाऐ पछि यस्तै हाे ।

  • @rajinchamling5180
    @rajinchamling5180 5 дней назад +1

    म मेयर भएँ भने चोभारको गल्छी थुनेर काठमाण्डौ उपत्यकालाई पहिलेकै जस्तो दह बनाई दिन्थेँ/

  • @lokesdhami2211
    @lokesdhami2211 5 дней назад

    देश भनेको काठमाडौं मात्रै होर?

  • @krishnaghimire1768
    @krishnaghimire1768 4 дня назад

    खोला ले आफ्नो ठाउँ आफैं लिन्छ।खोलामा घर बनाएर बस्ने हुकुम्बासी ले त्यो ठाउँ खाली गर्दा हुन्छ।

  • @seetabhandari6514
    @seetabhandari6514 5 дней назад +2

    सुकुम्बासीकाे पीडा बुुझ्न अाेली आएन सुकुम्बासीकाे मसिहा मै हूँ भन्थे त

  • @bishnunepali8260
    @bishnunepali8260 5 дней назад

    यस सुकुम्बासीहरू अब खुकुरी लिएर हिँडौँ। खोलालाई छेक्नको लागि।

  • @govindasigdel3831
    @govindasigdel3831 5 дней назад

    बागमती सुकुम्बासी बस्तीमा हैन,सुकुम्वासी बस्ती बागमती मा पसेको हो,बागमती ले आफ्नु जग्गा कब्जा गर्यो!!

  • @patadhan8376
    @patadhan8376 5 дней назад

    बाग्मतिले अब फोहोर जति सबै बगाइदिन्छ। अब सरसफाइमा सजिलो हुनेभो

  • @mtbriyaz
    @mtbriyaz 3 дня назад

    भु माफिया हरुले खोला लाई अतिक्रमण गरेर खोला नाला लाई अन्याय गरेका छन, खोलाले आफू लाई चाहिने जति आफ्नो भाग आफै खोज्दै आउदै छ।

  • @nitaraut3710
    @nitaraut3710 5 дней назад +4

    बालेन शाहले धेरैलाई बचाए छ,यडि न बचाए भए धेरै हात हात हुने थियो, आबो सुकुम्बासीहरु खोलाना न बस्नु होला खोलाको भर हुन्दै जुन बेला पनि टहरा पस्न सक्छ।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 5 дней назад +1

    हुकुम बासीहरु दल राखेको हो अब डाेजरकाे आवसेक परेन

  • @binishapoudel7530
    @binishapoudel7530 5 дней назад +1

    याे कुरा सुनिरहदा खासै दुख लागेन अब अा अाफ्नाे गाउ फरकनुहाेस

  • @gokulkandel5133
    @gokulkandel5133 3 дня назад

    पूरा बस्ति बगाउनु पर्छ,,सुकुम्बासी बनेर बसेका सम्पूर्ण दलालिहरु बाच्नु प्रदैन ,,बालेलाई साथ दिन बढेर अायकि बाग्मति हुन,,सबै लाई साेत्तार बनाउनै पर्छ,,खाेलावरिपरिकाे जग्गा खालि हुनै पर्छ,,

  • @BharatSingh-hs7vv
    @BharatSingh-hs7vv 4 дня назад

    हे बागमती तिमी यसरीनै सधैं बगिराख्नु अनी भ्रष्ट नेतालाई पनि सँगै लग्नु

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 5 дней назад +2

    Sukumbasiii Laiii Ab Ramro Bho...

  • @kumarnepali6839
    @kumarnepali6839 5 дней назад +1

    परिणाम आयो पुराना दल र भ्रष्टाचारका चाङ्मा पुरिएको दललाइ भोट दिएर।

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 5 дней назад +2

    Jay hooss balen sir team and nepal police❤❤

  • @sidharthapatel3334
    @sidharthapatel3334 5 дней назад +1

    सबै हुकुमबासीको बिजोग छ

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 5 дней назад

    Balla balen sir Lai sath diyecha mousam Le pani ..jay balen sir ..n ❤❤❤❤❤u

  • @user-ni6fl1sj8r
    @user-ni6fl1sj8r 5 дней назад

    जे होस् बालेन सर लाई फोहोर सफा गर्न सजिलो हुने भयो 😂

  • @onujaOli
    @onujaOli 4 дня назад

    बालेनले त्या बाट उठाउन खोजेको मतलब अब बुझेहोलान 🙏🙏🙏

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 5 дней назад +14

    सुकुम्बासी बस्तीका गरीबलाई नभएर हुकुमबासी बगाए त हुने ।

  • @prakashgurung7214
    @prakashgurung7214 5 дней назад

    थापाथलीकाे छेउछाउ घर-टहरा बगाई दिए हुन्छ । काठमाडौं नगरपालिका ले हटाउन नसकेको बाढीले हटाई दिनेछ ।

  • @raajulama7038
    @raajulama7038 5 дней назад

    ४५ साल भन्दा पछीको सरकारले यस्को जिम्मेवारी लिनु पर्छ।अबसर र आवस्यकताले खोला किनारामा बास गराएको छ।

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 4 дня назад

    खोलाकै जग्गा मिचेर घर बनाउदा यस्तै हुन्छ।

  • @sharkikumar7861
    @sharkikumar7861 5 дней назад

    बलेन शाह ले ता भनेका थिय सुकुम बासी हटाउ तर मनेनान आब खाउ

  • @sayhello...4870
    @sayhello...4870 4 дня назад

    हुकुम बासी बस्ती भयरा होला।।सब चोर नेता हरु ले गर्दा ।।।।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 5 дней назад +1

    काठमाडौँ मा मात्र होइन पुरै नेपाल भर धेरै वर्षा भाको छ.

  • @laxmibista6687
    @laxmibista6687 5 дней назад +1

    जहा पनि यहीँ कमजोरी ब्यक्ति ले ब्यहाेर्न पर्ने रैछ
    😰😰😰😰

  • @suneelthapa9758
    @suneelthapa9758 5 дней назад

    चार पार्टी हरु सत्ता को लड्दै ठिक ..जनता वाह वाह गर्दै ठिक ।। सब आ आफ्नो ताल मा

  • @user-ub9ki2ge4k
    @user-ub9ki2ge4k 5 дней назад

    बालेन शाह ले जनचेतेना देकै छ जनता सर

  • @hamronepal1171
    @hamronepal1171 5 дней назад

    अजै 3दिन 3रात पर्नु पर्छ अनि झन मजा हुन्छ हेर्नलाई पनि❤❤मेरो बिचारमा कसैले पनि बिचाराचै भनेको छैन होला

  • @jawansinghtamang
    @jawansinghtamang 5 дней назад +2

    त्यो सुकुम्बासी बस्ती जसरी पनि बगाउनु परो बालेनको एउटा समस्या प्रकृतिले पुरा गरोस

  • @gunjakarki2042
    @gunjakarki2042 5 дней назад

    खाेलाकाे जग्गा खाेलालाई दिनुपर्छ अब सबै खालि गर

  • @godsigma642
    @godsigma642 5 дней назад +1

    Good job balen sir

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 5 дней назад +1

    Good job web khabar team manoj sir yesari bijera hami bidesh busni lai update dinu vako xa love from USA🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 jay nepal jay desh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushanshrestha7612
    @sushanshrestha7612 5 дней назад

    नगर प्रहरी को टाउको फोड्ने यहि सुकुम्बासी होइन? ठिक्क पर्यो झोले हरुको घर सहित मान्छे सबै बगाए हुने

  • @DilipLama-wj6qo
    @DilipLama-wj6qo 5 дней назад

    Very good web khabar News.🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @AlbertDarlami
    @AlbertDarlami 4 дня назад

    K•p ra teha ko sukumbasi haru vanelai khola taram na.🎉🎉🎇🎇

  • @sheshashah3728
    @sheshashah3728 5 дней назад

    Thank you Mother Nature Helping our Mayor Er Balen Shah’s team to clean up these Dhukumbashi of this river bank !

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 5 дней назад

    अझै बालेनको बिरोध गर झोले हो।

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 5 дней назад

    एमाले काङ्ग्रेसको भोट बैंक बगाए केइ राम्रो हुनेथि यो

  • @user-rr4vy1qs3v
    @user-rr4vy1qs3v 5 дней назад

    बालेन शाह लाइ धनयबाद

  • @magarboy-zp5hy
    @magarboy-zp5hy 5 дней назад

    बालेन लाई काम गर्न न दिने पागल बुदो केपि लाई पनि बगाउनु पर्छ यो भेल ले

  • @harikhanal9719
    @harikhanal9719 4 дня назад

    Congratulations balan saha

  • @Mr.Insane-x
    @Mr.Insane-x 5 дней назад

    बालेन साह मुर्दाबाद सबैले मिलेर congressलाइ 84 मा भाेट हालम र शेरबहादुर जिलाइ पर्धानमन्त्रि बनाउ❤र मलाइ राेल्पा बाट जिताउ❤

  • @KhadgiSunil
    @KhadgiSunil 5 дней назад

    Khola sadai yetikai bage kati ramro hunthyo vumafiyako lagi.

  • @keshartamang560
    @keshartamang560 5 дней назад

    केपि बा लाई गुहार्नु लगाउनु✋

  • @gomatimilsina7222
    @gomatimilsina7222 4 дня назад

    हुनत धर्म गर्ने मान्छे हो म तर अलि कति निर्दयी भय हरेक बर्ष यो पानि पर्छ तिमिहरुले बालेनको टिमलाइ३ कुटेर हो अन्याय गर्ने लाइ वागमति नदिले पनि सहेन ४हजार भाडा तिरेर बसेको छ अलि कति पैसा तिरेर कोठामा बसेर आनद लियको भय रात भरी डर पनि हुदैन खोलाले आफ्नो भाग लिन्छ के पिको घरमा जाउ र धचधच चाउ तिमिहरु ले बालेनलाइ काम गरन नदियको परिणाम हो यो जे भो राम्रो भो तिनिहरुको कारण बच्चा ले दुख पाउछ

  • @Dragon-Gaming-fire
    @Dragon-Gaming-fire 5 дней назад

    Kola lai rokne xekne garema kholale aafno baato aafai baauxa
    Becearful ❤

  • @AEBach
    @AEBach 5 дней назад

    It’s monsoon
    Every year
    Since thousands of years

  • @SanjaySingh-yf8jf
    @SanjaySingh-yf8jf 5 дней назад

    Good job 👏👍

  • @KhadgiSunil
    @KhadgiSunil 5 дней назад

    Janata nathe warlera kehi khutinna prakitiko agadi ki kaso pap karako ho masu vat vot neta yehi ho. Jai balendra shaha.

  • @gunjakarki2042
    @gunjakarki2042 5 дней назад

    सबै बगाएको भए राम्रो

  • @chetmanthapa1887
    @chetmanthapa1887 5 дней назад +1

    बालेनले उहिलै Alert गरेको हो नि, दलाल पार्टी र तिनका झोलेहरुले निमत्याएको परिणाम हो यो।

  • @RajeshSharma-nw5je
    @RajeshSharma-nw5je 5 дней назад

    हे पशुपति नाथ आफ्नो रुप देखाएको हर्न पायोस

  • @international2216
    @international2216 5 дней назад +9

    😭😭😭के गर्नु हजुर सुकुम्बासी हरू चाहिँ डुब्यो हुकुमबासी नेता झोले का कार्य कर्ता हरू चाहिँ पैसा उठाएर भाग्यो जे हो बालेन सर हजुर ले मात्रै गर्न सक्नुहुन्छ बालेन सर जिन्दाबाद अरु सब मुर्दाबाद।🇳🇵🇳🇵🇳🇵

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 5 дней назад

    Jaya balen

  • @ritaacharya9983
    @ritaacharya9983 5 дней назад

    वास्तविक सुकुम्बासी बाहेक अरु हुकुमबासीको मतलब नै भएन नि ।

  • @malashrestha3187
    @malashrestha3187 5 дней назад +1

    Cinikaji. Ko ghar ma paseko chaina kholaaa😊😊😊😊😊😊😊😊😊cini sugars

  • @NirmalaTamang-cx1eq
    @NirmalaTamang-cx1eq 5 дней назад

    very good

  • @surajbogati9484
    @surajbogati9484 5 дней назад

    वईब खबर मन पर्छ ! जनताकाे आवाज बाेल्छ !

  • @altar_bassa
    @altar_bassa 5 дней назад

    काठमाडौँ एक चोटी पुरै सफा गर्नु पर्छ अनि बल्ल बिकाश हुन्छ 😅

  • @firojshrestha2019
    @firojshrestha2019 5 дней назад

    hukumbasi lai prakriti le lakhtyo dhanya prakrti bhauwan

  • @sarojbasnet658
    @sarojbasnet658 5 дней назад

    Ekdam khusi ko khabar😂😂😂😂
    Hukum basi ka ghar ani khola Michera banayaka sab samrachana bagaunu parcha😄😄😄

  • @BikashPokhrel-q8s
    @BikashPokhrel-q8s 5 дней назад

    j hoss kathmandu ko khola haruma aliali vayeni safa pani bagna payo 😀😇

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi 5 дней назад

    जे होस गन्ध हतायो अब

  • @maiyaprajapati1339
    @maiyaprajapati1339 5 дней назад

    Good jab 👍

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 5 дней назад

    हजुर सबै मिलेर एउटा ठुलो काम गरिदिनु पर्यो संसद भवन भित्र बस्ने कुपुत्र नालाहेक कुकुर का सन्तान हरु लाई गाडी भरेर सबै सडे गलेका कुइयका काम नलाग्ने लाइ बागमती मा लियर फाली देनु दुख र पिडामा परेका लाइ ठुलो राहात र नेपाल मा लागेको पाप पखालिन्छ