मानवता कमजोर भएको छ विनम्र, दिमाग धुने र कन्डिसन गरिएको। यो संसार मानवतालाई सित्तैमा बाँच्नको लागि चाहिने सबै कुराले सुसज्जित थियो। हाम्रो इतिहास लुकाइएको छ, हामीले धेरै भ्रष्ट अभिजात वर्गलाई यस राजनीतिक भ्रष्टाचार र लोभको व्यवस्थाको दास बनाउन अनुमति दिएका छौं, हामीलाई यो स्वतन्त्रता हो, यो जीवन हो भन्ने सोच्न बाध्य पारेको छ। विगत एक दशकमा चीजहरू क्रमशः खराब हुँदै गएको छ, यो बिन्दुमा मानिसहरू ब्यूँझनु पर्छ, त्यहाँ अनुसन्धानको धनी छ, हामीमध्ये धेरै जसो पर्दा उठाउँदैछौं, तर दुःखको कुरा, धेरै अझै पनि बेखबर छन्, अवस्था। आफ्नो सानो बबलमा बस्न पाउँदा खुसी छ। यही मानसिकताले गर्दा संसारभरि पीडा जारी छ। राम्रो जीवन हाम्रो हातमा छ तर हामीलाई विश्वभर एकता र मात्रा चाहिन्छ। Humanity has become weak & submissive, brainwashed & conditioned. This world was equipped with everything Humanity needs to survive for FREE. Our history has been concealed, we have allowed very corrupted elitist circles to enslave us to this system of political corruption & greed, conditioning us into thinking this is freedom, this is life. Over the last decade things have got progressively worse, at this point people should be waking up, there is a wealth of research out there, so many of us are awake as the veil is lifting, but sadly, so many still remain oblivious, conditioned to the hilt, happy to live in their little bubble. It's this mindset that is the reason why suffering continues across the globe. A better life is in our hands but we need unity & volume across the globe.
यो सरकारको सम्मीधान कुन जन्ता ले मानेको छ मानेको भए भ्रष्टा चरी ले देश छोर भन्दै दिन हु दिन आन्दोलनमा उत्रीनु पर्थ्यो। यो सरकारको नेतृत्व सनुसन्धान भने को कुकुर देखेर बिजुली चम्किने जस्तो हो ।
सरकार लाई दोष नदिए कस्लाई दिने त के तपाईं दिने निय लाई फैसाल दिने दोषी लाई झिकाउने पनि सरकार कोई नियम कानून होन्ता एकोरो खान्डीत गर्ने तपाईले पनि धेरै जाल बुनेऊ सत्य कुरा लाई भन्दा आसध्य कुरालाई बिस्वास गर्ने धेरै निस्कीन्छा ।
सत्य कुरा लाई दबाएरा आसध्य कुरालाई बिस्वास गर्ने धेरै सतुर हुन्छा। सत्य को माथी रिस ढाह सारेन्द्र राच्ने समाजिक सञ्जालमा नै छपी रहेछ त सबै लाई थाहा भएको कुरा हो।
थहा भयेको कुरा हो। राम बोम्जानले गल्ती गरेको हो भनेर कस्ले बिस्वास गर्छ । राम बोम्जानले गल्ती गरेको भए दोषी फुत्ता फुत्ता निस्किने थियो नि सरकारको नेतृत्व म दोषी ले कुन दुलोमा घुस्मा अल्झिएर बसेको छ। यस्तो सरकार लाई खेत्ने दिन 10 बर्ष तोगेको क्यन्सील गर्नु आउदै छ। हाम्रो गुरु को दोष होईन सरकार को दोष हो ।
धर्म युध्द गराएर अनि निहु बनाएर आऊने सोचेका चोर डाकाहरू असफल भऐ ।। फेरि पनि अनेक जाल बुन्दै होला चोरडाकाहरू | गृहले अ्रबौ पैसा मिलेर पचायो होला | विचरा वकिल पनि परिवारको माया र डर ऋाशले मास्क लगाएर, छा्त्ती डूकडूक भएपनि सत्यको पक्षमा अडिक 👏👏👏🙏 |
We are very Grateful to you sir🙏❤❤ Euta nirdosh yogilai samajma chal kapat jal seji garera fhasaune Giroha batta Bachaunus yoo rastrako Bihuti Lai sir Many ..many thanks to you sir hajur ko sahayata batta kanun batta Satya tathya agadi aaoos ..❤🙏🙏🙏
यो देशमा कसैले देशकै प्रगतिशील काम गर्नु नपाऊनु , कुनै धर्मको प्रचार प्रसार गर्नु नपाऊनु भने देशमा के अधर्मी र पापीहरू मात्रै बस्ने ?? कूनै पनि मानिस भगवान बन्न सक्छ जस्ले भगवान जस्तै धर्म तपस्या गरि भगवानलाई आकर्षित गर्न सके भगवानले मनुष्य भगवान हुन सक्दैन भनेर काहीॅ पनि भनेका छैनन् ।
वकिल जि को कुरा धेरै राम्रो लाग्यो तर न्यायलयले न्याय दिन्छ सत्य को जित हुन्छ नै भन्न चाई सकिदैन किन कि धेरै यस्ता केसहरु पनि देखीआएकाछौ पैसा र नाताबादको कारण ठुलठुला अपराधी र गलत कृयाकलापले पनि जित पाएकाछन तर आशा गरौ बमजन जि को जित होस् 🙏
राम बहाउदुर बम्जनको कारणले रणे तामङ मनॅ पर्यो कृपया बुध्द ले म भगवान होइन भनेकोछ भने राम बहादुर किन जबर जस्ति भगवान भन्दै दुष्ट काम गर्दैछ यसतो दुष्ट काम गनॅ छोडनु पछॅ बमजनले। ।
माहा सम्भोदि धर्म गुरु ज्यु लाई यो अभियोग हो यो सत्य घटना होईन भने कुरा थाहा हुदाहुदै बिना गल्ती हो भनेर छोड्दा घुस खायो लियो भन्दै होलानी वकिल ज्यु हजुर लाई मयतिरी मँङगलम जय मुलबासी मँगोल जय भुमि पुत्र
राम ब बाेम्जनका पक्षधर हरुकाे जीवन जाेखिम्मा छन भन्ने हरेक संकेत देखिन्छ।यस्मा सरकारि निकायकाे नै संलग्नता छकि भन्ने पाे लाग्न थाल्याे नत्र गंग कहाँ छन् त? पत्रकार सम्मेलन सहित बयान लिन सकिन्न सरकारले चहाने हाेभने?
Dharma guru lai jail ma halney, lama haru lai 🥾 boot hanney. K hudey cha desh ma? Guru chado chutos, satay ko jeet huncha 100%. Ani papi haru aba fanda ma parcha.
Sir🙏yo sansarma sabaile yasari buddi gyan bibeg ra bod hunu ho ta yo sansar kasto huntyo hola Ra yo sansarma guru Pani yati khera yo narga jasto sansarma dukha kasta aarop jasta yasto khepnu parne thena hola Satya Satya KO pakshyama bolnu hunxa
yetro mahina din bitda pni aaile samma pni kei kura bahira aayeko xaina kina ?? sarkar le justice dina nasakeko ho ki victim le afno proof submit garna nasakya... yedi kura chai sacho ho baney jasari paila media ko through bata afu victim bayeko kura rakhyo tesai gari tyo victim aayera proof sahit media bolnu paryo.....yeha tw sarkhar aakash ko phal aakha tari marr banya jai bako xa #nepalpolitices#nepal law#rambahadurbomjan
महा सम्बोधी धर्म संग गुरु ज्यू सत्य हुनुहुन्छ।वकील सर ले सत्य व्यक्त गर्नु भयो।
महा सम्बोधी श्री धर्मसंघ गुरुको जय जय जय
मानवता कमजोर भएको छ
विनम्र, दिमाग धुने र कन्डिसन गरिएको।
यो संसार मानवतालाई सित्तैमा बाँच्नको लागि चाहिने सबै कुराले सुसज्जित थियो। हाम्रो इतिहास लुकाइएको छ, हामीले धेरै भ्रष्ट अभिजात वर्गलाई यस राजनीतिक भ्रष्टाचार र लोभको व्यवस्थाको दास बनाउन अनुमति दिएका छौं, हामीलाई यो स्वतन्त्रता हो, यो जीवन हो भन्ने सोच्न बाध्य पारेको छ। विगत एक दशकमा चीजहरू क्रमशः खराब हुँदै गएको छ, यो बिन्दुमा मानिसहरू ब्यूँझनु पर्छ, त्यहाँ अनुसन्धानको धनी छ, हामीमध्ये धेरै जसो पर्दा उठाउँदैछौं, तर दुःखको कुरा, धेरै अझै पनि बेखबर छन्, अवस्था। आफ्नो सानो बबलमा बस्न पाउँदा खुसी छ। यही मानसिकताले गर्दा संसारभरि पीडा जारी छ। राम्रो जीवन हाम्रो हातमा छ तर हामीलाई विश्वभर एकता र मात्रा चाहिन्छ।
Humanity has become weak &
submissive, brainwashed & conditioned.
This world was equipped with everything Humanity needs to survive for FREE. Our history has been concealed, we have allowed very corrupted elitist circles to enslave us to this system of political corruption & greed, conditioning us into thinking this is freedom, this is life. Over the last decade things have got progressively worse, at this point people should be waking up, there is a wealth of research out there, so many of us are awake as the veil is lifting, but sadly, so many still remain oblivious, conditioned to the hilt, happy to live in their little bubble. It's this mindset that is the reason why suffering continues across the globe. A better life is in our hands but we need unity & volume across the globe.
महा सम्बोधी श्री धर्मसंघ गुरुको जय जय जय।🙏🙏🙏
वहाँ महान हुनु हुन्छ । वहाँ मानब स्वरूपको भगवान हो।
मैत्री मंगलम् ।🫂🪔💐🍎
राम बहादुर बम्जन को जीत अवस्य हुन्छ।❤❤
Sir लाई धन्यवाद छ ,आजै अगी बढ्दै जानु ,होल
यो सरकारको सम्मीधान कुन जन्ता ले मानेको छ मानेको भए भ्रष्टा चरी ले देश छोर भन्दै दिन हु दिन आन्दोलनमा उत्रीनु पर्थ्यो। यो सरकारको नेतृत्व सनुसन्धान भने को कुकुर देखेर बिजुली चम्किने जस्तो हो ।
भने को कुकुर देखेर बिजुली चम्किने जस्तो हो दोषीको खान्डीत छैन निर्दोष को खान्डीत मत्र गर्ने दोषी लाई दबाउने सरकारकोई सारेन्द्र हो।
सरकार लाई दोष नदिए कस्लाई दिने त के तपाईं दिने निय लाई फैसाल दिने दोषी लाई झिकाउने पनि सरकार कोई नियम कानून होन्ता एकोरो खान्डीत गर्ने तपाईले पनि धेरै जाल बुनेऊ सत्य कुरा लाई भन्दा आसध्य कुरालाई बिस्वास गर्ने धेरै निस्कीन्छा ।
सत्य कुरा लाई दबाएरा आसध्य कुरालाई बिस्वास गर्ने धेरै सतुर हुन्छा। सत्य को माथी रिस ढाह सारेन्द्र राच्ने समाजिक सञ्जालमा नै छपी रहेछ त सबै लाई थाहा भएको कुरा हो।
थहा भयेको कुरा हो। राम बोम्जानले गल्ती गरेको हो भनेर कस्ले बिस्वास गर्छ । राम बोम्जानले गल्ती गरेको भए दोषी फुत्ता फुत्ता निस्किने थियो नि सरकारको नेतृत्व म दोषी ले कुन दुलोमा घुस्मा अल्झिएर बसेको छ। यस्तो सरकार लाई खेत्ने दिन 10 बर्ष तोगेको क्यन्सील गर्नु आउदै छ। हाम्रो गुरु को दोष होईन सरकार को दोष हो ।
यो गंगा नाम गरेको केटी लाई बाहिर ल्याउनु पर्यो ,त्यो गिहिरो को हात बाट छुटकारा गर्नु पर्यो ,,sir राम गुरु लाई छुटकारा गर्नु पर्यो
Yes 100%Right Okil sir🙏❤️.Guru ji ko chadai udar hunu paryo 🙏💐
योगि, तपस्पी राम बन्जन मुद्दा हेर्ने ओकिल मनोहर झा लाई सफलता आवस्य मिलोस ।
छिटो भन्दा छिटो रिहा गरियोस बमजन गुरुलाई नत्र प्रकृतिको डन्ठा हावामा चल्नेछ हरहर माहादेब
धर्म युध्द गराएर अनि निहु बनाएर आऊने सोचेका चोर डाकाहरू असफल भऐ ।। फेरि पनि अनेक जाल बुन्दै होला चोरडाकाहरू | गृहले अ्रबौ पैसा मिलेर पचायो होला | विचरा वकिल पनि परिवारको माया र डर ऋाशले मास्क लगाएर, छा्त्ती डूकडूक भएपनि सत्यको पक्षमा अडिक 👏👏👏🙏 |
एक्दमै सही कुरा हो एक्दमै खुशी को कुरा हो 🙏👌🙏👍
गुरु लाई फसाउनै खोजेको रहिछ,
Great job sir 👏 thanks
We are very Grateful to you sir🙏❤❤ Euta nirdosh yogilai samajma chal kapat jal seji garera fhasaune Giroha batta Bachaunus yoo rastrako Bihuti Lai sir Many ..many thanks to you sir hajur ko sahayata batta kanun batta Satya tathya agadi aaoos ..❤🙏🙏🙏
सत्यकाे विजय हाेस भगवान
Okil sar lai derai derai thank you so much guru satte hunu hunxa hamro Nepal ko sarkale plz guru lai xuto rihai gardinus🙏🙏
Right sir
Good sir
सत्यलाई दबाउन खोज्यो भने,,नेपाल सरकारको अस्तित्व अन्तर्राष्ट्रिय जगत बाट समाप्त हुनेछ।
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Good jop sir
यो देशमा कसैले देशकै प्रगतिशील काम गर्नु नपाऊनु , कुनै धर्मको प्रचार प्रसार गर्नु नपाऊनु भने देशमा के अधर्मी र पापीहरू मात्रै बस्ने ?? कूनै पनि मानिस भगवान बन्न सक्छ जस्ले भगवान जस्तै धर्म तपस्या गरि भगवानलाई आकर्षित गर्न सके भगवानले मनुष्य भगवान हुन सक्दैन भनेर काहीॅ पनि भनेका छैनन् ।
Really so great
वकिल जि को कुरा धेरै राम्रो लाग्यो तर न्यायलयले न्याय दिन्छ सत्य को जित हुन्छ नै भन्न चाई सकिदैन किन कि धेरै यस्ता केसहरु पनि देखीआएकाछौ पैसा र नाताबादको कारण ठुलठुला अपराधी र गलत कृयाकलापले पनि जित पाएकाछन तर आशा गरौ बमजन जि को जित होस् 🙏
Sahe ho hajura 🙏🕉🙏
Good okil juu🌹🙏🌹🙏🌹🙏🌹
राम बहाउदुर बम्जनको कारणले रणे तामङ मनॅ पर्यो कृपया बुध्द ले म भगवान होइन भनेकोछ भने राम बहादुर किन जबर जस्ति भगवान भन्दै दुष्ट काम गर्दैछ यसतो दुष्ट काम गनॅ छोडनु पछॅ बमजनले। ।
Justice for guru 🙏🙏🙏🙏🙏
Jay guru ❤
Salute sir. ❤
यकदम सहीकूरा सहिलाइ सहज र गलत लाइ गलत छुटयाउनू परछ
shai nirnay hos banna chanchu hajur
🙏🙏🙏ho guru xutena vane nyayadis marekoi ho herau
माहा सम्भोदि धर्म गुरु ज्यु लाई यो अभियोग हो यो सत्य घटना होईन भने कुरा थाहा हुदाहुदै बिना गल्ती हो भनेर छोड्दा घुस खायो लियो भन्दै होलानी वकिल ज्यु हजुर लाई मयतिरी मँङगलम जय मुलबासी मँगोल जय भुमि पुत्र
राम बम्जन माथी ठुलो षड्यन्त्र भएकै हो ।
naya jankari dinu vayekoma nigarani tv lai derai derai danyabad 🙏🙏
रने तामाङको मृत्यु प्रकरण बास्ता बिक घटना होकि घटाना घटाइएको हो!सिन्धुली प्रहरीले सत्यतथ्य सार्बजनिक गरेन र ?
राम ब बाेम्जनका पक्षधर हरुकाे जीवन जाेखिम्मा छन भन्ने हरेक संकेत देखिन्छ।यस्मा सरकारि निकायकाे नै संलग्नता छकि भन्ने पाे लाग्न थाल्याे नत्र गंग कहाँ छन् त? पत्रकार सम्मेलन सहित बयान लिन सकिन्न सरकारले चहाने हाेभने?
100%guru maitri Buddha hunu hunxa om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Sahi rural garnu vo❤❤
जय गुरु 🙏🙏
Tapae le satye kura vnuvyo sir❤❤❤❤❤❤❤❤❤❤
वकिलको कुरा सुन्दा केहि होला कि जस्तो लाग्यो।
हाराएको माछे हारु पानि निकाल्नुपारेउ के हारएको मान्छे लाइ नेइ पाउदैना
100right
Sahi
Bamjan gurulai riha hunuparx
Yo,sarkar,yo,,muddama,,jati,,socha,,kamjor,,rakhchha,,yahi,guruko,,adrisya,,saktibata,,aafai,,patan,,hundai,,janechha,❤❤❤❤❤
❤
Jay Maitri mangalam🙏🙏🙏
रनेलाइ रामबमजनलेगरेनके झेलबाटकले गरोति मि हरुनैहोनके पैसाउनलेमागेनन जलेपनि ढोगे रदिएकोहि बमजनलाइ बुदिसलेपनि हेेलागरे बुदिमानको कामगरेको फरकछ धेयाकोसमयले अरुले नकरतमकले एसतैदेखेर बुदहैनभनो बिरोध धछ
Guru xitai xutai dinuhas wakilsab 🥺🙏binti hajur
❤❤❤❤❤❤❤
100 ok aresan sai ho🫡🫡🫡🫡🫡🤙🤙🤙🤙
राम बहादुर बम्जन गुरुको जित अबश्य हुन्छ।
Maha sambodhi gurujyu ma naman arpan
बाउ लाई जस्तो मार्ने काम गर्ला त्यो केटी लाई नि
Gurujiko jel mukti xittai hunu paryo.Bipak naramro hola hai, xitai gurujilai xutkara dinus.
माहा गैंग हरु को चालखेल हो यो ।
🙏🙏🙏🙏🙏 jay mathree manglam
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
S S S SIR, yours law bislation and explanations right and true, but ruaten and running is 100 % wrong, so continue keep stap forward please.
🍀🍀🍀🍀🍀🙏☸️☸️☸️☸️☸️☸️☸️❤️❤️❤️❤️❤️❤️
Dharma guru lai jail ma halney, lama haru lai 🥾 boot hanney.
K hudey cha desh ma?
Guru chado chutos, satay ko jeet huncha 100%.
Ani papi haru aba fanda ma parcha.
Nepal law are very shameful......
Sir🙏yo sansarma sabaile yasari buddi gyan bibeg ra bod hunu ho ta yo sansar kasto huntyo hola Ra yo sansarma guru Pani yati khera yo narga jasto sansarma dukha kasta aarop jasta yasto khepnu parne thena hola Satya Satya KO pakshyama bolnu hunxa
Jasle kes lagayo teslai jel janu parchha ni lastma
maitri mangalam! Satya ko jae hos.mahan guru lai chhutaunu parxa parxa.
maitri m,agalam
Yo deshma anartha hudaixa satyako batto hinne harulai kastamai xa jasko karan thulobada neta banaudo tara satyako batto naxadau hamro kartabya ho satyako jit dilo hunxa
Kanuun naya thapdai nirdos lai khadeko khadei garne
His enocent he is little Buddha
bamjan nirdos ho ektmakbadi rajya satta ko parakasta ho yo/
Bomjan galat chhaina
yetro mahina din bitda pni aaile samma pni kei kura bahira aayeko xaina kina ?? sarkar le justice dina nasakeko ho ki victim le afno proof submit garna nasakya... yedi kura chai sacho ho baney jasari paila media ko through bata afu victim bayeko kura rakhyo tesai gari tyo victim aayera proof sahit media bolnu paryo.....yeha tw sarkhar aakash ko phal aakha tari marr banya jai bako xa #nepalpolitices#nepal law#rambahadurbomjan
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Again 15 day
महा सम्बोधी श्री धर्मसंघ गुरुको जय जय जय
His enocent he is little Buddha
महा सम्बोधी श्री धर्मसंघ गुरुको जय जय जय
महा सम्बोधी श्री धर्मसंघ गुरुको जय जय जय
महा सम्बोधी श्री धर्मसंघ गुरुको जय जय जय