बमजन आगोमा जलेको यहि आँखाले देखेको, सनसनी पुर्ण खुलासा सबैको भागाभाग - Ram Bahadur Bomjan

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 1,2 тыс.

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 5 лет назад +8

    अाधुनिकबुद्ध/ युगबुद्ध भगवान रामबहादुर बम्जन जय जय जय !

  • @sushanttamang5873
    @sushanttamang5873 10 месяцев назад +2

    धेरै राम्रो संदेश दिनु भयो हजुरले,
    बुद्धम शरम गछ्यामी 🙏🙏🙏

  • @sapanasurajofflcial896
    @sapanasurajofflcial896 5 лет назад +6

    हो गुरु सत्य हुनुहुन्छ झुटो आरोप मा फसाउने ति मान्छेहरु गलत हो थाहा राम्रो काम गर्ने मान्छे हरुलाई एस्तैई गर्छन केहि नजान्ने मान्छे हरु ले

  • @karnapun1015
    @karnapun1015 4 года назад +1

    राम बहादुर बम्जनमा एउटा अलौकिक अद्भूत शक्ति छ । यो प्रकारको शक्ति कहाँबाट राम बहादुर बम्जनमा आयो ? यो शक्ति शैतानबाट प्राप्त हुन्छ । शैतानी शक्तिलाई मान्छेहरू भगवान सम्झन्छन् । राम बहादुर बम्जन पनि शैतानको जालमा परेका हुन् ।

  • @gangatamang9158
    @gangatamang9158 5 лет назад +30

    बुद्ध धर्म सँग धेरै शक्ति हुन्छन

  • @rebulrai5239
    @rebulrai5239 5 лет назад +2

    ल ठिक छ।रुखमा आगो जलेको देख्नु भयो भने त्यो रुख जलेको केहि जलेको ठुटा खोई कहा छ त?त्यो पनि देखाउनु सक्नु परो नि त।र आज पनि त्यस्तो रहेछ त भने आगो लगाई दिउ न त सबैको सामु हुन्छ?

  • @gurungbidhan1853
    @gurungbidhan1853 5 лет назад +3

    बिश्वास हुनुपर्छ चाहिन्छ सबै हुन्छ बिश्वास ले नै सन्सार अटेको छ ।

  • @hamipardesinepaligorkhali2250
    @hamipardesinepaligorkhali2250 3 года назад +2

    सक्ति छ वाहा गुरु सङ

  • @s.kmagolthapa7802
    @s.kmagolthapa7802 5 лет назад +13

    साथी हरु नराम्रो comment नगर्नु होला ।
    यदि हजुर हरु लाई बेठिक र नराम्रो असत्य आगेको छ भने नहेनु होला तर comment चाई कसैलाई नराम्रो शब्दमा नलेखिदिनु होला ✊✊

    • @sabinatamang741
      @sabinatamang741 8 месяцев назад

      हजरको कमेन्ट सहि छ । कसैलाई राम्रो भन्न नसके नराम्रो पनि नभनौ 🙏

  • @rajpun5924
    @rajpun5924 5 лет назад +2

    हाम्रो नेपालीहरुले जिबित भगवानको शक्ति लाई चिन्नै सकेका छैनन । यो सतिले सरापेको देशको मति नै बिग्रेको हन्छ त्यसैले ,सबै नेपाली ले कहॉ छ भगवान भन्नेहरु संग कोही सक्दैन प्रस्न गर्न यीनीहरु संग गफगर्न बेकार छ।

  • @dharmagole5241
    @dharmagole5241 5 лет назад +8

    हो गुरुको धेरै ठुलो शक्ति र छ । मेरो आफ्नै ठुलो दाईलेनि देख्नु भएको छ भन्नुहुन्थ्यो ।

  • @purnimalopchanthokar7894
    @purnimalopchanthokar7894 5 лет назад

    Dailae dearae dearae danyabad.sacho kura majjale bolne ho.

  • @diliprltamang9020
    @diliprltamang9020 5 лет назад +6

    Tq sir ramro kura garnu vo☑️☑️☑️🙏🙏

  • @दिपकसारकि
    @दिपकसारकि 3 года назад +2

    याे दाइ काे कुरा यक दमै सहि हाे

  • @Mr.Stealyo
    @Mr.Stealyo 5 лет назад +4

    Best reporter, can really ask questions. Like ur questioning skill!!

  • @vijaykumarlama1774
    @vijaykumarlama1774 Год назад +1

    🙏🏻🙏🏻🙏🏻 Maha bodhi 🙏🏻🙏🏻🙏🏻

  • @rameshtamang9436
    @rameshtamang9436 5 лет назад +27

    यो यक्दम सत्य कुरा बोल्नु भछ राजु सरले म पनि निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउ बस्छु हाल मलेशिया देखी हेर्दै छु जय मैत्रीमङ्गगलम

  • @ramblontamang7750
    @ramblontamang7750 7 месяцев назад

    गुरु सत्ते हो सत्तेको जिद अबसे हुन्छ जय मैत्री देब जय मैत्री मंगलम्

  • @omrajmamta9845
    @omrajmamta9845 5 лет назад +8

    यो नै हो सत्य! प्रेम लामा ले अफ्नै खुट्टा मा बन्जरो हनेउ , बम्जन को नराम्रो सोच्दा अफै पतन

  • @jeewanshakya
    @jeewanshakya 5 лет назад +2

    आआगाे लाग्नु र गुरूलाई केहि नहुनु यहि नै मूख्य शक्ति देखियाे ।

  • @yonjanmohan9956
    @yonjanmohan9956 5 лет назад +46

    बिस्वास नगर्ने ले नगर्दा तर नराम्रो अप सब्द बोल्नु नराम्रो कमेन्ट् गर्नु भनेको त्यस्ले आफ्नो ओउकात देखाउनु हो

    • @OppoA-wf4tq
      @OppoA-wf4tq 5 лет назад

      Ani K tapasyagareko dherai tada aago baleko cha tyo poni Halka rukhma aj sabai vagwan Vanda mathi re gautam Buddha Vanda ni dherai gyan pako re vanera janta lai bekup banaune. Harako manxe thaha nahune yo choi K gareko chatak hor.. Vagwan le yesto garx abo ko 2500 yrs bachnu vo vane Ani Buddha ko Arko Jan dekhnu hola tei ulekh gareko cha boudist book Ma.. Dhongi haru

    • @vijaysansar3303
      @vijaysansar3303 5 лет назад

      Yonjan Mohan 100% शही कुरा भनेउ योन्जन भाई ।

    • @sagaradhikariadhikari1341
      @sagaradhikariadhikari1341 5 лет назад

      Tyo harako manxe kaha gayo ta ? Yetro halla vai rakhda manxe agadi lyayera dekhauna sakdaina ?

    • @nareshbhurteloffical2503
      @nareshbhurteloffical2503 5 лет назад

      Right

    • @bhabindrarai3966
      @bhabindrarai3966 4 года назад

      तेरो राम र पशुपति काहा चिक्ने सागर 🖕

  • @sarbajitgaha7935
    @sarbajitgaha7935 4 года назад +1

    सत्य कुरा गर्नु भयकोमा धन्यबाद।

  • @bibekgurungchannel6895
    @bibekgurungchannel6895 5 лет назад +49

    Satyako jit abasya hunx om mane peme hu

    • @harisanyasi9167
      @harisanyasi9167 5 лет назад

      Why this person only focous on this topic. He need to have focus Amy this’s in our country.

  • @TirthaRai-g5t
    @TirthaRai-g5t 7 месяцев назад

    Thanksgiving information about guru

  • @rajulama2550
    @rajulama2550 5 лет назад +9

    Good

  • @jesuskrishnamuhammadbuddha5242
    @jesuskrishnamuhammadbuddha5242 4 года назад

    mani Tamang yo kura herna pauda jyadai khusi lagyo hami le sakchhyat vagwanko darsan pairakheko chhau

  • @nepalkomaya349
    @nepalkomaya349 5 лет назад +14

    100,% sahi kura garnu vayo

  • @premhangdewanofficeial5927
    @premhangdewanofficeial5927 5 лет назад

    dhanyabad noline tv ram bdr bomjanko barema janne bujhne ichha tiyo bujhna paiyo khuse lagyo alukik guru hunuhune raixa.maitri mangalam.

  • @rachana_tamang
    @rachana_tamang 5 лет назад +39

    सबैले आ-आफ्नो धर्मलाई आफै तरिकाले मान्नु गल्त होईन। कोहि मानिसहरुले जनावरको(मुत)खाएर डुङ्गालाई पुजा गर्दा हुने। अनि १७/१८ महिना एउटै स्थानमा(तपस्या)गर्ने मान्छेलाई मान्छेहरुले बिस्वास गरेर भगवान मान्नु नहुने? अनि कसलाई बिस्वास गर्नुपर्ने भन-भन ज्यान भएका पशुहरु?

    • @vaigrai5737
      @vaigrai5737 5 лет назад +2

      सहि हो

    • @rbkuwar
      @rbkuwar 5 лет назад +4

      Ta chai bamjan ko moot kha aba... gaaiko moot ko kura gareko holas taile...

    • @bikashmajakoti8588
      @bikashmajakoti8588 5 лет назад

      @@rbkuwar sss

    • @pasanganu6168
      @pasanganu6168 5 лет назад

      Jule raicha manche ta. 17 18 maina tapasseya bassyo vandaima vagawan ? Tapasseya basne kati cha kati.tyo sabai vagwan.?

    • @ramusharma3125
      @ramusharma3125 5 лет назад +1

      पलपल तिम्रो माया जसलाई जुन धर्म मान्दा उपयोग लाग्छ त्यही धर्म मान्दा हुन्छ।धर्म कर्म मा रोक टोक कसैलाई छैन।तर जनावर को मुत भनेको छ यो चाही सभ्य भाषा होईन।हजुर सभ्य हुनुन्छ भने पिसाब भन्नुस।र जनाबर को मुत भन्नु भको छ तर होईन खाली जनाबर मध्य गाई को मात्र पिसाब सेवन गरीन्छ र कीन गरीन्छ त्यो गाई को पिसाब को बारेमा google या youtube मा search गरेर हेर्न सकीन्छ।र आयो ढुङ्गा को मुर्ति ढोग्ने कुरा यो एउटा आस्था हो।हरेक धर्म को आफ्नै विषेसता हुन्छ।मुसलमान हरू मस्जित मा गएर घुडा टेकेर हात थापेर बस्छ तर त्यहा केही हुदैन रित्तो हल हुन्छ।क्रिस्चयन हरू चर्च मा जान्छ त्यहा पनी उनी हरू को god पर्कट भएर पर्बचन दिएको हुदैन ।कुनै न कुनै बहाना मा आफ्नो मन लाई एक चित्त बनाएर स्वच्छ मन बनाएर भग्वान लाई याद गर्ने एउटा आस्था हो।चाहे ढुङ्गा पुजोस चाहे मन्दिर मा सिर निहुराओस चाहे मस्जित मा हात फैलाओस चाहे चर्च मा गएर ध्यान गरोस चाहे यि सबै को माध्यम बाट हामीहरू एक केन्द्रीत भएर भग्वान लाई नै याद गर्ने हो। खाली उसलाई याद गर्ने तरीका मात्र फरक हो।माथि जो छ केवल एउटै छ।।फलानो धर्म यस्तो उस्तो भनेर आफु थिचिनु भन्दा बास्तविक ता लाई बुझ्दा राम्रो होला।।

  • @laxmirai6910
    @laxmirai6910 9 месяцев назад

    राम गुरु❤❤❤जय जय जय❤❤❤❤❤

  • @dhanlimbu7740
    @dhanlimbu7740 5 лет назад +23

    जे भय पनी धर्म मान्नु राम्रो हो

  • @RajkumariRai-g9v
    @RajkumariRai-g9v 7 месяцев назад

    Sahi ho Jai guru Love you too 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @sisharkhadka2659
    @sisharkhadka2659 5 лет назад +110

    फेरि जिउमा अागाे लगाकाे टुडिखेलमा देखाउनु हामी जनता हेर्छाै फेक नहाेसनि

    • @ashishgyawali4853
      @ashishgyawali4853 5 лет назад +2

      😂😂😂

    • @kidbuu710
      @kidbuu710 5 лет назад +1

      Search it in RUclips

    • @anjeshshahi967
      @anjeshshahi967 5 лет назад +2

      @@kidbuu710 k search garni

    • @anjeshshahi967
      @anjeshshahi967 5 лет назад +5

      Shai kura 100% mc lai aago lagauna parxa sab Nepali janata aagadiko ani balla bishwash garxau hami

    • @preetibhulanjamedia6762
      @preetibhulanjamedia6762 5 лет назад +1

      Hunata ma kunai pani dharma mandina but auta kura chita bujhena sitale aagni parichhya 1 time diya ko thiyo bhane ram badurle 3 karod jantalai 3 karod choti agani parichhya dinu paryo ???? Auta common sense hunu parxani sabailai sate xu bhannalai sabai par bekti jalaudai dekhaunu ???? kaile kai afailai jhuto arop lagxa thyo jhut lai pramanit garna adalat ma barshau time lagxa sabai manchhelai ma satechu bhani rahana sagdai nau bhane ram badur lai sanka garnu bhanda pahila afule afai lai chinne po hoki?

  • @susmitayonzon8238
    @susmitayonzon8238 9 месяцев назад

    100% sahi kura grnu vyo 🙏🙏

  • @shyamkumargurung7939
    @shyamkumargurung7939 5 лет назад +10

    Mero bichar ma uha nirdosh Nai hunu huncha

  • @bimalakarki9848
    @bimalakarki9848 5 лет назад

    राम बहादुर को तपस्या लाई खोताल्नु रबि को निजि जिबन लाई कोट्याउनु भन्दा पनि सक्नेले निर्मला पन्त को हत्यारा लाई समातेर कारबाही गर्नुनी ससक्नेले

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +114

    आगोले त स्वयम शिव भगवान आए पनि जलेर खरानी हुन्छ ।
    अरू जे जस्तो भए पनि आगोले नजलेको चै १००% झुटो हो । यदि सत्य साचो हो भने अझै पनि देखाउनु होला ।
    म पनि आउछु अग्नीमा ज्वाला भित्र नजलेको दृष्य हेर्नलाई ।
    लु गुरूले यो कार्य गर्न सक्छ भने म ढ्याङ्ग्रो बजाउनै छोडि दिन्छु ।
    आगोले नजल्नु रे हावा दिन चै जानेकै रैछ ।
    अग्निलाई नियन्त्रण गर्न गुरूले चै सकिदैन अग्नीलाई भस्म पार्न चै जल चाहिन्छ जल ।
    लु बम्जन गुरूको शरीरमा अग्नि लगाएर देखाउ भन । हावा हावाको गफ नलडाउ । छिटो भन्दा छिटो गुरूको शरीरमा आगो लागेको प्रत्यक्ष हेर्न चाहन्छु ।

    • @neptrekker
      @neptrekker 5 лет назад

      m.ruclips.net/video/MVenB6o06go/видео.html

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад +11

      Mangal Babu Pakhrin नमस्कार एती तपाई साचिकै सतेकोअगाडी बोल्ने र हेर्ने हिमत भाको मनवा हो भने यहाँ हेर्नु होश हुनत मो मैत्री मङ्गलम बोम्जनको चेला होइना तर हामी ले सतेलाइ सतेनै भानु पर्दछ यो भिडियो हेर्नु ruclips.net/video/u_FWGcAGSLc/видео.html

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад +2

      ruclips.net/video/MVenB6o06go/видео.html
      Mangal Babu Pakhrin
      यो हेनु होला
      27 minutes ago

    • @माम्बातामाङ्ग
      @माम्बातामाङ्ग 5 лет назад +6

      झुटो होइन सत्य हो लामा हरु ले गर्छ नपत्य हेर्न आउनु 100 पर्सन हुन्छ

    • @tanutamu5183
      @tanutamu5183 5 лет назад +2

      Ram Bhadur bomjan Lai jati girauna ya chai yo galat ho vhani vharma failauna khojepani uhako jhan badi maima badeko xa kinaki jit jahile sateko pacha Mai hunexa dhilai vhaye pani....

  • @sandipmoktan95
    @sandipmoktan95 5 лет назад

    सहि सम्चार

  • @माम्बातामाङ्ग

    सत्य हो यो कुरा किन भने बुदा ले गर्छ

  • @meghaLama-ie3yv
    @meghaLama-ie3yv 8 месяцев назад

    Pranam guru maitri budhha satya hunuhunxa khabdar satyako jit awasya hunxa

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 лет назад +40

    हैट रुखै बलेर आगोमा जलेको चाहिँ हावा नै होला हौ। यहाँ देखेको त सत्य हुँदैन सुनेको कुरा त झनै कसरी पत्याउनु। अनि आगोले भेट्टायो भने ढुङ्गा माटो केही भन्दैन मान्छे त झन् कहाँ बाँकी राख्थ्यो। अरु भन्दा पनि त्यतिबेला फोटो अथवा एक झलक भिडियो खिचेको भए चाहिँ एउटा दह्रो प्रमाण हुन्थ्यो।

    • @neptrekker
      @neptrekker 5 лет назад

      m.ruclips.net/video/MVenB6o06go/видео.html

    • @dipshanatamangdipsha8682
      @dipshanatamangdipsha8682 5 лет назад +1

      Vedio discovery channel ma xs

    • @renuchetri8923
      @renuchetri8923 5 лет назад +1

      Are kancha vai tyes bela photo click garnu panita kosaiko ma Android ph theana holaw, he he he,!!!!!!!!😊

    • @nmustafahotelfresh4792
      @nmustafahotelfresh4792 5 лет назад +2

      hovaya kako agoma jalxa jut yopani tai bamjan ko chamcha nai hohai

    • @nmustafahotelfresh4792
      @nmustafahotelfresh4792 5 лет назад +1

      jut jut jut jut 😃😃😃😃

  • @bhimtamang5967
    @bhimtamang5967 4 года назад +1

    गुरु सत्य हुनुहुन्छ ।सहि भन्दै हुनुहुन्छ , मिलाएर बोल्न नजान्दा तलमाथि प्रष्ट नभएपनी सत्री यहि हो।

  • @newmoviesproductionyoutube4534
    @newmoviesproductionyoutube4534 5 лет назад +67

    मरेको धोति ले जिउदो मान्छे लाई ठगछ हो।

  • @Manmayanembang1
    @Manmayanembang1 8 месяцев назад

    ❤❤❤ एकदमै सही कुरा हो 🙏🕉️🔱🙏

  • @yujintamang9644
    @yujintamang9644 5 лет назад +5

    Dekhne le po believe garxa na dekhne le k garxa ramro kura garnu vyo Sir hjrle

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      नमस्कार एती तपाई साचिकै सतेकोअगाडी बोल्ने र हेर्ने हिमत भाको मनवा हो भने यहाँ हेर्नु होश हुनत मो मैत्री मङ्गलम बोम्जनको चेला होइना तर हामी ले सतेलाइ सतेनै भानु पर्दछ यो भिडियो हेर्नु पुरा हेर्नुस
      ://www.youtube.com/watch?v=u_

      Yujin Tamang

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      @fire burn नमस्कार १००% ठिक भन्यो किनकि त्यो विर्य बटा तपाई हामी सबै निस्किने हो

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      @fire burn नमस्कार हजुर सिक्षिक् हुनुहुन्छ भने कुरा हजुर को लेखाई बटा र सब्दा बटा हजुर आफै बएँ दिदै हुनुहुन्छ फेरी पनि मो भनदै छु मो रामबहादुर बोम्जन को आयुनी होइना तर पनि उवाहको तपस्या को मो समान गर्छु

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      @fire burn badhai cha yaha lai tapai ko ghrma ama didi bahini haru laai yo sabda le sambodan granu hunda rahechha

  • @ramgurunggurung3652
    @ramgurunggurung3652 5 лет назад +1

    Waw so nice maitri mangalam

  • @nishalama8094
    @nishalama8094 5 лет назад +8

    cmmt garnu hune harulai mero anurod xa haii plz tapailai harulai biswas lagdaina vaney plz dharma ma yasto usto vanera mukh naxodnu man pardaina vaney nahernu baru kasaile gali garera k hunxa kina gali garnu ra afno afno man ma biswas xa bolnu hojna vaney jpt kura nagarnu

  • @singamlimbu1564
    @singamlimbu1564 5 лет назад

    हाव कुरा गरछ यार बोम्जन लाई आगो यो बोम्जन्कोई अन्याई हरु ले मोटिटेल छरकाए र बलेको आगो हो

  • @nirmalapun2980
    @nirmalapun2980 5 лет назад +3

    Jo manxhe le vhaqwan ko biswasha garcha thyo manxhe lai mattarai thaha huncha

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 8 месяцев назад

    OM Namo Guru Buddha Gyani 🙏🙏🙏🌺⚘🥀🌷🌻🌿💐🌹🌺⚘🥀🌷🌻🌿💐🌹🌺⚘🥀🌷🌻🌿💐🌹🌺⚘🥀🌷🌻🌿💐🌹🌺⚘🥀🌷🌻🌿💐🌹🌺

  • @bibastamang3291
    @bibastamang3291 5 лет назад +7

    👍👍

  • @ewysgurung
    @ewysgurung 5 лет назад

    सबैलाई नमस्कार ! मैले देखेको कुरो अग्नि परिक्ष को बारेमा भिडियो मैले पनि हेरें तर जे सुन्निएको थियो त्यो देखिएना एस बारेमा अरु म जान्दिन धन्यावाद !!!

  • @yamthapa5005
    @yamthapa5005 5 лет назад +6

    शिव भगवान, ॠषिमुनी बिश्वमित्र, राम ,सीता आदिलाई त आरोप लागेको छ त्यस्लाई के भन्ने।

  • @parvatisherpa185
    @parvatisherpa185 8 месяцев назад

    जये जये गुरू 🙏❤️🌹🌷👏👍

  • @mantreeceeg539
    @mantreeceeg539 5 лет назад +37

    Bamjam kand le roji roti chali raxa yo patrakarko

  • @ललितबहादुर
    @ललितबहादुर 5 лет назад +5

    Ram bahadura bomjan sanga vetnu paryo yasko ra mero sakti judaunu paryo

  • @pahadijitu8631
    @pahadijitu8631 5 лет назад

    युतुब वालालाइ खुब फाइदा भयाछ है, यो राम बादुरे बम्जन ले गर्दा

  • @gyanulama7611
    @gyanulama7611 5 лет назад +9

    Om maitri guru

    • @ranmagar3413
      @ranmagar3413 5 лет назад

      Tero aama ko puti bhan anda biswas

  • @जोजोमङोल
    @जोजोमङोल 5 лет назад

    Satya kuraa

  • @suryathapa4567
    @suryathapa4567 5 лет назад +11

    यो जुन आगोले जलायको scene देखाइएको छ यो computries गरेर बनायको हो ल्याउनुहोस तुदिखेलमा हामी लागो लगायर हेर्छौ बल्ल थाहा हुन्छ

  • @manjukc6399
    @manjukc6399 9 месяцев назад

    बुद्द भगबान काे जय जय हाेस

  • @indrakhadka2103
    @indrakhadka2103 5 лет назад +19

    होइन हजुरको गुरु लाई देखाउनु हामी पनि हेर्छु

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      ruclips.net/video/u_FWGcAGSLcI/видео.htmlndra Khadka
      Indra Khadka
      नमस्कार यहाँ हेर्नु होस्

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад +1

      @karim karim नमस्कार हुनत मो ओ भत्का पनि होइना अ बिना प्रमाण अरुको खिली पनि त उडऔना हुना फेरी यो धर्मा भने कुरा इ आफ्नो आफ्नो सते लाग्छ कुरा गर्दै जादा हिन्दु को हिन्दु भित्रा मिल्दैन
      बुद्ध बुद्ध भित्रा मिल्दियन किष्टन क्रिष्टन मिल्दैन तेसैले हामी ले नाबुजी अरु लाइ नाराम्रो भानमिल्दैन

    • @मनकाजीपाखरिन
      @मनकाजीपाखरिन 5 лет назад

      @karim karim can you do that ? who ever control that that is called God.

    • @krishnagurungni6584
      @krishnagurungni6584 5 лет назад

      Dorje Pakhrin sinduli aunus sir guru lai herna Asis lina welcom x.hjurlai

    • @मनकाजीपाखरिन
      @मनकाजीपाखरिन 5 лет назад

      @@krishnagurungni6584 hjurlai dhanywad, awsya aune xu Sindhuli Guru sang vetnu x ek patak.

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 4 года назад

    जतिसुकै धर्म भए पनि भगवान एक हुन भन्ने लागछ तर पुजने तरिका अलगअलग छ अाफनाे अाफनाे ठाउँमा छ भन्ने लागछ

  • @gajendraaidi9160
    @gajendraaidi9160 5 лет назад +3

    Yo पत्रकार कति लागि परेको हो बम्जन को लागि कति गुलाम गरेको हो

  • @rabinakhadgi2462
    @rabinakhadgi2462 5 лет назад

    Wow so nice

  • @subamido4982
    @subamido4982 5 лет назад +42

    यो मुजिको आखामा पनि मति बिन्दु लागेको रैछ मुजिको

    • @ramanpokharel9568
      @ramanpokharel9568 5 лет назад

      😂😂😂😂😂

    • @renuchetri8923
      @renuchetri8923 5 лет назад +3

      Theat subam vai tesari comments mi ta mukh no chari denus na hw, personal messanger mi mukh chareko va huntheo

    • @मुश्कानबाबूकाईला
      @मुश्कानबाबूकाईला 5 лет назад +2

      भाई यो मान्छे को अँखा मा मोति बिन्दु लागेको होइन तिम्रो पापी आत्मा मा लागेको हो।जो कसैले जुन सुकै धर्म मनुन एसरी कोई कसैले मुख छाडेर नबोल्दा नै राम्रो होला।

    • @sunilmoogoor9675
      @sunilmoogoor9675 5 лет назад

      😂😂

    • @sundarkafle494
      @sundarkafle494 5 лет назад +1

      पाेस्टर जलाकाे हाेला धाेतीले गफ दियाे

  • @SurendralopchanSurendralopchan
    @SurendralopchanSurendralopchan 8 месяцев назад

    गुटकुर गरेय तपाईले❤

  • @govindakhatri5595
    @govindakhatri5595 5 лет назад +5

    Nai hola jasto lagyo sab le tehi vanxa yadi navako vay kin yati manxe paxi lagxa hola Ra ...

  • @munasilwal9339
    @munasilwal9339 5 лет назад +1

    Jaya guru ram

  • @kishorshahi30
    @kishorshahi30 5 лет назад +5

    धोतीले फेरी टोपीलाई मज्जाले सुताउंने भयो ( मरेको धोतीले जिउंदो पहाडे ठग्छ रे भन्थो ☝️एई प्रमाणीत )

    • @suryabahadurlama7326
      @suryabahadurlama7326 5 лет назад

      शक्ति भने को शक्ति हुन छ जो कोइले थाहा हुदैन

  • @chandrayogi25
    @chandrayogi25 5 лет назад +1

    जय बुद्ध भगवान

  • @dojinglama7723
    @dojinglama7723 5 лет назад +3

    Ram bahdur kaliyug ko bagawan ho

  • @सपनाराइ-ब7ब
    @सपनाराइ-ब7ब 5 лет назад +1

    मलाई पनि गुरु भगवान नै हुनुहुन्छ जस्तो लागछ

  • @MobileParda
    @MobileParda 5 лет назад +5

    हावा मिडीया काम पाउदैन ........ कति हल्ला गरेको .......

  • @GopalBkofficial
    @GopalBkofficial 5 лет назад +1

    अागो नलागेर पनि नजलेको हो भने सबैलाई बिस्वास दिलाउन फेरि सबैको सामु शक्ति नै छ भने फेरि एक पटक अागो भित्र पसेर देकाउनु पर्छ नत्र एक्काईसोै सताब्दि मा कोहिँ मूर्ख छैनन् 6 /7 हजार मूर्ख भए अरुलाई फेरि बिस्वास दिलाउन गारो छ

  • @harimayatamang1276
    @harimayatamang1276 5 лет назад +3

    Akdam satte kura harnuvo tapae

  • @sarozgurung8099
    @sarozgurung8099 5 лет назад +1

    जय मैत्री मंगलम।।।

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 5 лет назад +10

    हा हा हा गफ दिना जानेको रहेछ र ५ जना आनि लाई हत्या गर्ने लाई जोगाउन यी गुन्डाहरु लागि परेका छ! गफ नादेउ पानी नपिएर तपस्या बश्यो रे डाक्टरले बलोड चेक गर्छु भन्दा किना इङ्कार गरेको! ५ जना आनिमा १ जना आनि देखाउ !

  • @GyanBshadur
    @GyanBshadur 3 месяца назад

    लामा तामाङ भनेको प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती को जन्म सीध्दी बुधिष्ट धर्म बुध्द सभ्यताको लामा तामाङ हो पत्रकार बन्दु जी !!!

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +8

    ए रूख पो बलेको रै छ गुरेको शरीर बलेको हैन रहेछ
    यु तुवमा देखेको छु हो त्यो भिडियोमा त आगो त्यति बलेको छैन हल्का आगो छ तर गुरूको शरीरमा चै आगो बलेको थिएन । गुरूको शरीर देखि त निकै टाढा वरपर हल्का आगो बल्दै छ
    बेकारको कुरा गर्छ ।

    • @sahiltmg2790
      @sahiltmg2790 5 лет назад

      Haha jata pani yehi manxe dekhxu harek post ma

    • @ranmagar3413
      @ranmagar3413 5 лет назад

      @@puskartamang5028 ta garib ko ho bomjan ko Chappal bokera hid muji bhikari

    • @MangalBabuPakhrin
      @MangalBabuPakhrin 5 лет назад

      @karim karim इन्द्रजाल पढ्नेले पनि जिउमा आगो सल्काएर देखाउन चै सकिदैन

    • @ajaytamang2856
      @ajaytamang2856 5 лет назад +1

      तिमि एक चोटि फर्केेर हेर अाफुलाई अनि चेलिबेटी लाई नचाएर फेसबुकमा jpt पोस्ट गरेर अन्धाबिशवास नफैलाऊ। mangal babu बरू गुरु बाट धेरै सिक्न जरुरत छ ् तिमिलाई

    • @gyanlama5635
      @gyanlama5635 5 лет назад +2

      @@sahiltmg2790 हो सर यो मान्छेले जुनसुकै भिडियो हेर्दो रहेछ अनि कमेन्ट पनि त्यस्तै टिपुर्के टिबुर्के खालको गर्छ ! अरे नत्र त्यस्तो मान्छेले किन हेर्नू पर्‍यो ! जब मन पर्दैन भने किन समय बर्बाद गर्नु बरु अरु नै कुरा हरु हेर्नू नि खाली खिल्ली उडाएको छ उडाएको छ !

  • @lutitamang9922
    @lutitamang9922 9 месяцев назад

    एकदाम साय ❤

  • @shantakhadka2047
    @shantakhadka2047 5 лет назад +6

    वाइयात अफवाह!!!! यी पत्रकार हरु पनि के भका??? कस्तो वाइयात कुराको पछि लागेका??? के प्रसारण गरेको यस्ता वाइयात कुरा?? बम्जनले मिडिया पनि किनेजस्तो छ। त्यो बम्जनलाइ सबैको अगाडी आगो लगार हेरौ न अनि थाहा भैहाल्छ नि भगवान ज्यु को कति सक्ती रहेछ भनेर!!!!

    • @tekrajkarki3420
      @tekrajkarki3420 5 лет назад

      पत्रकारको काम नभए पछी यस्तै हो ।

    • @aaryanb.k1713
      @aaryanb.k1713 5 лет назад

      Shanta khadka ji hajur baru aafno family tira dhan dinu kina na chahine samachar hernu hunxa

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 года назад

    Best wishes for your lifestyle and future

  • @rajuchy604
    @rajuchy604 5 лет назад +5

    Little budha

  • @jitinrai83
    @jitinrai83 3 года назад

    sahi nepal jaya nepal

  • @lalmanipokhrel4100
    @lalmanipokhrel4100 5 лет назад +3

    Tapasya ma Pani gari raxu

  • @jeewanshakya
    @jeewanshakya 5 лет назад

    धर्म केहाे त्यस्कने परिभाषा बताईदिनुहाेस । मैत्री मंगलम् ।

  • @rhstlama682
    @rhstlama682 5 лет назад +7

    Haha kati hasnu sala dhoti yo thyakkai lalitpurma vutle jhyal phutauxa vanera rabi sir lai xakkako jastai ho bomjanla police le samatxa vaner gff deko

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      नमस्कार एती तपाई साचिकै सतेकोअगाडी बोल्ने र हेर्ने हिमत भाको मनवा हो भने यहाँ हेर्नु होश हुनत मो मैत्री मङ्गलम बोम्जनको चेला होइना तर हामी ले सतेलाइ सतेनै भानु पर्दछ यो भिडियो हेर्नु पुरा हेर्नुस
      ://www.youtube.com/watch?v=u_
      Rohit Lama

    • @matwaligorkhali5821
      @matwaligorkhali5821 5 лет назад

      Rohit lama sala to hoss asli dhoti ko gulami

    • @sarozgurung8099
      @sarozgurung8099 5 лет назад

      को स्वर्थी रहेछ यो रोहित लामा भन्ने मन्छे ,,मुख सिलयरा राक्नु पर्ला।।।।।

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 5 лет назад

    स्वयम भगवान बाट कुनै सक्ती पाएर आएको भए हुनसक्छ तर कुनै तन्त्र र मन्त्र सिकेर आएको छ भने पनि केहि चमत्कार देखाउन सक्छ ।
    तर मेरो विचारमा बमजन जी ले भगवान को शक्ति नै पाएर आएजस्तो देखिन्छ, भगवान श्रीकृष्ण ग्वालाहरु संग बस्ता खाँदा हिड्दा डुल्दा साधारण मान्छे जस्तै देखिनुहुन्थ्यो तर वहा स्वयं भगवान हुनुहुन्थ्यो ।

    • @bandanapranami4994
      @bandanapranami4994 5 лет назад

      UDDHAB BHATTARAI ramro kura vanuvayo satya ko jet hunuhnxa

  • @gajendralimbu8618
    @gajendralimbu8618 5 лет назад +3

    Tuit k Saro jhuto apatyaarilo Kura vayo yo chai ahileko modern jamanaamaa Pani yesto Kura garna laaj hunu parne ho bstabmaa hami sabai nepaliko anurodh Rambahadur Bamjamlaai media ko samu leunu paryo interview ko lagi kina yo third person haru matra boliraheka Chan.

  • @ramuthami4560
    @ramuthami4560 5 лет назад

    मरेकाे धाेतिले जिउदाे नेपाली ठग्छ भनेकाे यहि रहेछ ।

  • @lalmanijaishi8498
    @lalmanijaishi8498 5 лет назад +5

    Teii bamjan ko paxi lagnu vaxa patrakaar jyu

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      नमस्कार एती तपाई साचिकै सतेकोअगाडी बोल्ने र हेर्ने हिमत भाको मनवा हो भने यहाँ हेर्नु होश हुनत मो मैत्री मङ्गलम बोम्जनको चेला होइना तर हामी ले सतेलाइ सतेनै भानु पर्दछ यो भिडियो हेर्नु ruclips.net/video/u_FWGcAGSLc/видео.html
      Lalmani Jaishi

    • @WildBuddhaVlogs
      @WildBuddhaVlogs 5 лет назад

      sachai ho

  • @슈나리머핸드러
    @슈나리머핸드러 5 лет назад

    Ramro kura

  • @dawanepal8934
    @dawanepal8934 5 лет назад +5

    साला हावा कुर गर्छस मैत्री धार्मा अहिलेनै आउछ बानेर तोलै कोल्ले बन्यो तेरो बोम्जान गुरुले बनेको हो त

  • @bimalagurung9623
    @bimalagurung9623 5 лет назад

    Maile paila Guruko biswas nagarnale aaja ma derai dukha pairaheki chhu.Mera harek afanta harule wahali veti saknu bhako xa.
    Maile vetina.Ma praychit gardai6u.
    Tara Guru sachchikai alaukik sakti sali hunu hun6.
    Ahile samma maile Gurulai vetiki ta xai.
    Tara Guru ekdam satye hunu hun6.
    Wahalai jun arop lageko6 tyo ta kunai halatma huna sakdaina yo mero antar aatmale bhandai xu.
    Akhir satyeko jit ek din na ek din bhayerai xadne6
    Om mani padme hung🙏🙏🙏

  • @nagendrabista7050
    @nagendrabista7050 5 лет назад +4

    Sala hawa bolo xa barsa panini nakhai baseko vano 1mahita rakhera sap pulis rakhera herta

  • @kamalaybhandari3520
    @kamalaybhandari3520 5 лет назад

    La sir हेर्दै जाम

  • @newmoviesproductionyoutube4534
    @newmoviesproductionyoutube4534 5 лет назад +14

    Taitt machikne dhoti hawa gaaf hanxa ho आगो मै बसेको भनेर चै हावा हो।

    • @rhstlama682
      @rhstlama682 5 лет назад +3

      Tehi ta yar gf ko pani sima hunxani anyway nunko sojo garyo dhotile comison airaxa

    • @neptrekker
      @neptrekker 5 лет назад

      m.ruclips.net/video/MVenB6o06go/видео.html

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 лет назад

      new movies production youtube
      नमस्कार एती तपाई साचिकै सतेकोअगाडी बोल्ने र हेर्ने हिमत भाको मनवा हो भने यहाँ हेर्नु होश हुनत मो मैत्री मङ्गलम बोम्जनको चेला होइना तर हामी ले सतेलाइ सतेनै भानु पर्दछ यो भिडियो हेर्नु ruclips.net/video/u_FWGcAGSLc/видео.html पुरा हेर्नुस

    • @माम्बातामाङ्ग
      @माम्बातामाङ्ग 5 лет назад

      बस्छ आगो म गुरु हरु ले तर मान्त्रा भएर होला र मान्त्र पनि छ गुरु हरु लाई

    • @joisabnamaste2498
      @joisabnamaste2498 5 лет назад +1

      You tube ma video 6 hernu hola. Ahgo ma baseko..

  • @DR-ou6uv
    @DR-ou6uv 5 лет назад

    हेर्नू पर्ने एड हाे कि कार्यक्रम हाे ??बुझाई दिनु हाेला।।।

  • @मगरदिपरोयलजलजला

    सहि हो