तपस्वी Ram Bahadur Bomjan आखिर को हुन त ? भुपु सेनानी Ashim Palungwa द्वारा चिरफार।
HTML-код
- Опубликовано: 16 окт 2024
- #Rhythmonlinetv #rambahadurbomjan #littlebudhha
Guest :-Ashim Palungwa
Host :- Sampada limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
हामीले पनि अघिबाटै बुझ्दै अएको बमजनआफैले लिटल बुद्ध हुँ भनेकै होइन अन्यले भनेका हुन बुद्ध धर्म पनि होइन अरु यहाँ लेखेर के साध्य र...। अस्ति पनि सरको अन्तर वार्ता हेरेको थिएँ चित्त बुझ्यो। अशिम सरको व्याख्या विश्लेषण यथार्थ छ यहाँप्रति
सम्मान जनाउँदै धन्यवाद पनि छ। परम ज्योती परम आत्मा महामानव अर्थात युग युगमा आउने पवित्र मानवबाट बोल्ने गर्नु हुन्छ....तर सबै गुरु हौं भन्नेहरु कुनै ढोंगी पनि देखेकै छौं सबैले बुझेकै हौं त्यसोर कुनै कुनै त पवित्र अर्थात सत्य नहोला यो बिषय मानिसहरुले बुझ्न जरुरी हुन्छ हाम्रो यही अनुरोध छ।
म जापान बाट हेर्दैछु🎌 100% सही कुरा हो, अरु केही होइन हामी मुल वासी जनजातिलाई हेपेको हो, सबै एक हौ,गुरु🙏🙏रिया गर
पढायाे-पढायाे 16 दुना 10 हाँसाे लाग्याे , कुरा सारै मन पर्याे। बमजनकाे फरक धार्मिक दशर्न हाे। समयनुसारकाे मार्ग दर्शन हाे।वेद-पुरानणले फरक ज्ञान दियाे ,रामायण ले फरक ज्ञान दियाे , भागवत् गीताले फरक ज्ञान दियाे, बुद्व ज्ञानले फरक ज्ञान दियाे । त्यसैले धार्मिक दशर्न काे बाटाेमा लाग्यौं । सबै नेपाली ले साथ दिनु पर्छ,बमजनलाई।
सत्य को माथी झुटो आरोप आउने भनेको सतुर हो मितुर सबै को लागि हुदैन सतुले कस्ले राम्रो गर्छ त्यसलाई के गर्दा हुन्छा जाल फसाउनु धेरै सारेन्द्र रचेर परेकोई हुन्छा
सतुर चिन्ने भनेको जस्को माथी परेउ त्यसैले चिन्ने हो । तपाई ले राम गुरुको बरेम सहि ढंगले प्रस्टाउनु भएको म धन्यवाद जय मंगोल मुलबासी ।
एकदम सहि भन्नू भयो।सबै भगवानको लिला,जे भैरहेकोछ,सबै गुरुज्युको आदेशबाट नै लिला बहिरहेकोहुन्छ।हजुरलाइ सलाम छ। तर,गुरुज्युले मै मैत्री भन्नुहुन्छ।हामी मैत्री भगवानको नै रुप मान्छौ🙏 र सबै धर्मलाइ ससिम गराउने, बिश्वको सबै धर्मलाइ एउटै धर्म बनाउने धर्म नै, मैत्री धर्म हो।बिश्वको सबै एक बनाउने दिन नजिक आइसक्यो हैन कि, सुरु भैसकेको पनि केही बर्ष बितिसकेको छ सर।
वा मेरो मन कोई कुरा गर्नु भो अन्कल्ले मेरो हृदय देखिनाई सलाम छ हाजुर लै❤❤❤❤
सही कुरा गर्नु भयो गुरु नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
हजुर ले ठिक बोलनु भो हजुर कहिले पनि मा बुद हो भनु भको छैन गुरु हजुर ले❤❤❤❤
यथार्थ र सत्य कुरा गर्नु भयो हजुरले ।
सहि कुराहरू गर्नु भयो गरु धेरै धेरै धन्यवाद 🙏🙏🙏
सहि भन्नु भो सर सलाम छ हजुर लाइ एकदम मनकै कुरा गर्नु भो❤❤❤
१०००% गुरु गुरु नै हाे ! मेजर सावले एकदम सही कुरा गर्नु भयाे ! पापीहरूले राज गरेकाे याे देशमा राम्रा कलाकार, खेलाडी, महान धार्मिक गुरु चाहिँ जेलमा भयानक षडयन्त्रमा फसाइएकाे छ गुरूलाई !
Honi Jani Jani fasaieko xa nayak kheladi r gurulai 👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्यको जित होस
सहि भन्नू भयो भगवन को लिला हो 👍️👍️
यकदम सहि कुरा गर्नु भयो। सर🙏🙏
सहि कुरो भन्नू भयो र सत्यको जित हुन्छ नै👍️👍️🙏🙏🙏
सत्य कुरा बोल्नुभयो कुरा सत्य हो ।
हजुर को तर्कमा सहमत छु 🙏
आखिर यो युगको मानवहरुले चाहेको र खोजेको नै सही मार्गदर्शन नै त होनी र अब तपाईं हाम्रै छेउमा उहाँ भगुवान रुपी महाज्ञानी युगपुरुष प्रकट भैरहदा पनि किन तपाईं हाम्ले चिन्न सकिरहेका छैनौं 🙏
कुनै बृक्षमा अङ्कुरित सबै फुलले फलको रुप लिन नसकिए झै सबै मानवले गुरु र धर्म प्राप्त सकिँदैन।तेसैले सारा जगतले देखे पनि नदेखे झै चिन्न सकिरहेको छैन।
🎉@@samtenrumbarumba9144
उहा तपस्बि राम बहादुर बोमजन एक किशोर बिबाहित योगि परम धर्म गुरु मैत्री मङ्गलम हो उहाको सक्ति बलि प्रथा रोक्ने अभियान्त हुन्।
Agreed with this analysis, thnx sir
100% सही भन्नु हजुरले 🙏🏻🥰
Thank you for good suggestion .
हजुर ले भन्नु भको साहि लगेऊ ..!!
Thank you 🙏 ❤Rythem TV for your information ℹ️
100%right points 🙏🙏💐💐
You Right 🙏🙏🙏🙏🙏🙏🙏
Joy mongol sir 💯 your Right. We support ram Bahadur bomjan.
सही बिचार अशीम सर!
नमस्कार, सम्पदा लगायत टिम लाई ,
असीम ज्यू को भनई ठीकै ठिकै छ।वाहा ले भने अनुसार समय समय मा कुनै रूपमा परमात्मा को जन्म हुन्छ।तर बड़ी मा ईन्डिया र नेपाल किन रोज्छन होला ।अरू धर्म मा त विशेष एऊटै मात्रै ईश्वर देखिएको छ।
❤❤❤🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏 ℹ respect 🫡 Ram Bahadur Bomjon ( Little Buddha 🙏🙏)
He has Aloukik Shakti 🙏🙏
He is great 👍 Tapaswi 🙏🙏🙏
सहि कुरा भनु भयो सर
Sahi Kura hajur 👍👍
सरै चित्त बुज्दो कुरा गर्नुभु यहालाइ धेरै धेरै धन्नेबात जय मङ्गोल
Dherai ananda dayak uttar haru sir
Hjur le garnu vayeko meditation bata hamile pani dherai gyan paaiu
असिम पालुङ्वाजीको भनाईमा मेरो पूर्ण सहमत छ
100% right sir and thank you so much ekdam ramro kura garnu be respectful sir🙏🙏🙏🙏🙏🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🥰🥰🥰🥰
एक दम सहि बिस्लेसेण गर्नु भएकाे छ पालुवा ज्यु ले
Heart touching Plzz god save him❤️❤️
Thank you so much for sharing your wonderful message 🏵🙏🏵
This is a great one...
Sahi ho Jai guru Love you too 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕 Jai guru
OM Namo Guru Buddha Gyani Koti Koti Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌺🌷💐🌿🌷🌺💐🌿🌷🌺💐🌿🌷🌺🌷💐🌿🌷🌺💐🌿🌷🌺🌷💐🌿🌷🌺
सहि कुरा
❤❤❤🎉🎉🎉 So very very Nice, Good 🦜🦜 Speech, Thank you for your presentation.
100% सहि भन्नू भो जय गुरु बमजन 🙏🙏😍😍😍
सत्ये कुरा हो
🙏 🙏 🙏 💯% सही हो। भगवानको लीला अपरम्पार छ। दुष्ट अन्त गर्न खोज्नु भएको पनि हुन सक्छ। जय देश जय नरेश। 🙏🙏🙏
सहि कुरा गर्नु भएको छ सरले धन्यवाद छ सरलाइ 🙏
Good news 🙏😊🥀🇮🇳
nepal kasari aghadhi badh ne hota limbu haru kaha 🙏😊🥀🇳🇵
Yes very Good And thank you very So much Sarlaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hjr mahan sojko lagi maro salam xa your great thank you guru lagi kei sadha rakhi diyeko ma 🙏
Sampada limdu lai mero salam❤❤❤
Sahe ho hajura 👍👍🙏🕉🙏
Sahi bislesan hajur❤
Ekdam think .100@%right.
Jaiguru ❤❤❤❤❤❤❤
सत्य सत्य नै यथार्थ हुन्छ असत्य क्षणिक हो ईर्ष्या लोभि पापीअसन्तुष्ठि को जिवन्त काल सम्म कर्म कर्तुको भोगाइ होस् सत्य भगवान आत्मा परमात्मा संग झुठो हुदैन हामीलाई पनि चाँडोभन्दा चाँडो सुनुवाइ रिहाइ होस् 🙏
Jaya Guru ji
Thank you Sir Jay hos 🙏🙏🙏🌷🌷🌷
Well said
Satya ko jit hos .💐👏💐
Thank you sir.
Hjurli mail buja jasto news.
Jankari dinu bhayko ma hjurli thank
Good morning .
Thank you sir.
Thank you sir.
Guru ko Jay hos.
Om santi.
Om santi.
Asto parala das nachai .
Ek damai ramro kuro garnu bhayo sir le namaste 🙏 🙏
sir ko kura 100% right ❤
अासेवाराे अादाङबा ज्यु , प्रचारिका सम्पदा लिम्बू ज्यु मा पनि सेवाराे जय मुल बासि
सहि भन्नू भयो मेजर साहेप ❤🙏🌷🌹👏
Aatti wttam bichar shoch hajur lai salute xa
Yo waiyat waiyat aarop lagawne papi aparadhi dhongi haru xan
👏👏👏👏👏👏👏👏❤❤❤❤❤❤
Jay kirat… jay mulbashi…❤❤❤❤
Wow very nice think you are Righit point think 👍👍👍i lice it yes now littell boutha this is god lila 🌹🙏👍
Sahi kura , mejar sab ko bhanai ma mero pani100% sahamat
सन्सारमा देखिने सत्य गुरु नै परात्म गुरुको वस्तविक रुप हुन।
हजुरले 100% सहि भन्नु भयो सर।
Same to you bichar sir❤❤
सहि कुरा❤❤
सही कुरा गर्नु भयो हजुरले 🙏❤️🌷🌹👏👍
Sahi vannu vayo sir le
Ashim mejor sab nepal gaurab ..sahi bhanai rakhnu vayo ...salute sir
सही कुराहरु गनु भयो सर धेरै धेरै धन्यवाद छ
सत्य कथन
राम बादुर बम्जन नेपालको सान.....
बुझ्न कोसिस गरौ तत् बिषयमा गहिरो
हावामा उडाउन खोज्छन् भने सम्पुर्ण नेपालीको अस्तित्वमा जानेछ पहिरो.....
सहि कुरो लाग्यो
Sahi vannu vayo hajur le guru le Kahile pani MA little buddha huu vannu vako suneko Xaena Yo kura sattay ho
100% right kura garnu vyo sir🙏👍
100 % सत्य कुरा नै प्रमात्मा हो ।🙏🙏
सत्तेको जित होस यो पापि देशमा र पापि मानबमा
Ajako yo conversation worth it vayo mero lagi.
Major sir ko kura 100% sahi xa.
Dherai ramro ra positive kura haru garnu vo. Feri feri pani Major sir ko kura haru sunna pahiyos.
Bastav ma Bomjam Guru yeuta Avatar ho Ishwor ko. Yesma dui mat xaina. Bomjan guru yesta Messenger ho paramatma ko.
Jai hos hami sabai ko
🙏sir hjrle derai dalndebat hjr Satya hunuhunxal Satya bonnu bakoma hami Khushi xau
कलि युगले मानव जीवन र प्रकृति तहस नहस हुन सकने, धर्म मासिने ,नासिने ,मानिसहरूले आफ्नो धर्म कर्म छाड्दै गयको हुनाले प्रकृति,मानव र यो संसारलाई जोगाउन माहागुरु भगवान यो मनुष्य लोगमा पाल्नू भको हो । तपाई हामीले यो मनुष्य यूगमा माहागुरुको दर्शन पाउनु नै तपाई हामी सारै नै भाग्यमानी हुनू हो । रामायणमा रॉवनको अन्त्य भयो। कृष्णलाई दुःख दिने कंसको अन्त्य भयो ।माहाभारतमा कौरवहरुकोअन्त्य भयो। त्यसैले माहागुरू माथि खेलवाड गर्ने पापीहरूको पनी यसरी नै दुःख दायी अन्त्य हुने छ।कीन की त्यो बाटो उनिहरू आफ़ैले रोजेको हो।माहा गुरूको रिहाई छिटै हुनू पर्दछ।दुई हात जोडी बिन्ति छ हजूरहरूमा । सर्व मंगलम
Justice for guru 🙏🙏🙏🙏🙏🙏
I believed and agreed with his statement. As our resources showed 99% positive regarding Guru Ram. Bomjan
सही भन्नु भयो यो पनी भगबान को लिला हो।
Bakamfuse bislek.
राम बम्जान गुरु हाम्रो नेपालमा कलियुगमा महाँ भगवान उत्पान भएको भगवान हो । असादे बोल्ने लाई सदेको बचानले पाप अई लाग्ने ।
100% meditations brings resistivity power and passionate,
Helling sinful nature activities, then received power of God
So, Ram Bahadur Bomjan crossing all darkness of his life now comes on field to as a teacher to teaching his people,
Paramatha Paramitha Sampoorna Guru
Yes sir sahiho katiramro Kura gharnuvo hajur le
Sahi ho hjr 👍👍👍👍🙏🙏
unko manko kura ke ho tyo buji dinu hola nepal sarkar le🙏🥀🕉️ 🇮🇳 / 🙏🥀🕉️🇳🇵
Sahi vannu vo limbu Sab
👍👍
Hjrle Sahi vanu vayo 🙏🙏🙏🙏
Jay.mongol
Je pani hos Tara Buddha waina