Bhutukai Timro Mayale (भुतुक्कै तिम्रो मायाले) By Yubaraj Chaulagain, Chhatra Shahi, Kajal Joshi
HTML-код
- Опубликовано: 30 сен 2024
- Presenting new Lok Dohori Song 2024\2081 Bhutukai Timro Mayale (भुतुक्कै तिम्रो मायाले) By Yubaraj Chaulagain, Chhatra Shahi, PN Saila, Shreerram Adhikari, Kajal Joshi, Krishna Bajgain, Bhumuka Bayak Only on Indreni.Com official RUclips channel.
Indreni.Com Presents :- New Nepali Song 2081/2024
#Yubaraj_Chaulagain
#Chhatra_Shahi
#NewLokDohoriSong
#KrishnaKandel
#PratimaKandel
#PN_Saila
#Shreeram_Adhikari
#Kajal_Joshi
#Krishna_Bajgain
#Bhumika_Bayak
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Bhutukai Timro Mayale
भुतुक्कै तिम्रो मायाले
♪ Singer:-
Yubaraj Chaulagain @Yubaraj Chaulagain
Chhatra Shahi @Chhatra Shahi
PN Saila @PN Saila
Shreeram Adhikari @Shreeram Adhikari
Kajal Joshi @Kajal Joshi
Krishna Bajgain @Krishna Bajgain
@Bhumika Bayek
♪ Lyrics:-
Yubaraj Chaulagain
♪ Music:-
Yubaraj Chaulagain
PN Saila
♪ Arrange
Juju Gurung
♪ Mix-Mastering:-
Santosh Poudel
♪ Studio:-
Indreni Studio
🎬️ Video Credits:-
🎬️ Artist:-
Krishna Kandel
Pratim Kandel
Yubaraj Chaulagain
Chhatra Shahi
PN Saila
Shreeram Adhikari
Kajal Joshi
Krishna Bajgain
Bhumika Bayak
Sulpa Team
🎬️ Cinematographer:-
Naresh Ayer
🎬️ Edit/Color:-
Min Rawal
🎬️ Direction:-
Udiram Khadka
© Indreni.Com, 2022
All Rights Reserved
-------------------------------------All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
हामी इन्द्रेणी टिमले गरेको काम लाई माया गर्दिनु होला❤❤❤❤❤❤❤
रूकुम कि बाल गायिका नबिना के. सि आज भाेलि कता छन। के ग्रर्छिन , छत्र शाही भाई पिलिज जसरी पनि यक चाेटि लियर ईन्द्रेणि मा गाउना लगाउनुस ना ल।कुबेत बाट
हामी इन्द्रेणी टिम ले बनाएको दोहोरी गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला ❤️❤️❤️🙏🙏🙏🙏
अत्ति राम्रो 💗मन पर्याे अरुनि यस्तै गित निकाल्नु हाेला काजल जि💗
छत्र भाई र काजल बहिनीको १५ भाग कहिले आउँछ plz
नयाँ कोसेलीको साथमा भूतुक्कै तिम्रो मायालेकस्तो लाग्छ प्रतिकृया दिनुहोला l indreni digital studio ko new song
Ati utkrista xa,thanks.
धेरै धेरै बधाई सम्पुर्ण नयाँ गित का कलाकार हरुमा आगामी दिन मा अझै राम्रो गर्दै जानू होला पहिलो कमेन्ट कतार बाट
आहा यक्दम राम्रो गीत सम्पुर्णलाई बद्गाइ त्था सफलताको शुभ कामना🙏🙏🙏🌺🌺🌺
कति राम्रो छ सिर्जना सबैले सपोर्ट गरम होइ🎉🎉🎉
हाम्रो इन्द्रेनी कलाकार को नंया गित सबै जनाले हेरेर सुनेर साथ सपोट गरिदिनु होला ❤❤❤❤
Achha Lagyo Geet badhai xa sampurna teamlai.....
साँच्चिकै लोकप्रिय इन्द्रेणी कै छायांकन मा मिठो गित र अर्गानिक नाँच ले भुतुक्कै बनायो सुपर भिडियो 👍❤👌. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏।
आहा केया राम्रो भिडियो बनाउना पुग्नुभयछ सम्पूर्ण ईन्द्रेणि परिवारलाई र अन्य कलाकारहरू सबै सबैलाई धन्यवाद छ। दामि छ गित।
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि 🎉🎉🎉🎉
Ati Ramro hat’s up all singers musicians and all team ❤❤❤❤jay indreni ❤❤❤
राम्रो लाग्यो अलि लामो भएको भए हुन्थ्यो छोटो भयो अझै अर्को भागपनिलयानु ल सारै राम्रो छ ❤❤❤❤❤
गित सारै मिठो छ ।इन्द्रेणी टिमलाइ बधाई छ साथै सबैले हेरि दिनु होला🎉🎉🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर छत्र भाई काजल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
आहा अब त नयाँ कोसेली प्रस्तुत गर्नुभयो ❤❤
इन्द्रेणी काे नयाँ कोशेली
सलुट ईन्द्रेनी परिवार लाई आज निकै उत्कृस्ट छ
🙏🌺🌹👍❤️🇳🇵🇳🇵💯
कृष्ण सर प्रतिमी दिदी युवराज सर छत्र भाई श्रीराम अधिकारी सर भुमिका बहिनी मनमाया बहिनी पिएन साइला भाई काजल बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे अभिनय गित नाच राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
👏namaskar all indreni team❤❤❤
नमस्कार सबै टिमलाई धेरै राम्रो छ गित
Yuraj vai, VERY GOOD..!
Ati ramro xa video ani sor sabda sangit
Hardik badhai xa sabai team lai
❤❤❤❤❤❤❤❤❤❤❤
WOW - WOW- WOW- WOW- WOW
A BEAUTIFUL SONG. KEEP IT IP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
शुभकामना छ सम्पुर्ण इन्द्रेणी टिम लाई 🇳🇵🇳🇵🇳🇵👏👏
नमस्कार म अनुजा कटेल इन्द्रेणी टिमको यो प्रस्तुति धेरै राम्रो छ अझै धेरै प्रगतिको कामना गर्छु 🙏❤️❤️❤️
Sarai ramro xa geet
badhai x sabailai. Ramro lok dohori.
सारै राम्रो गित सम्मान छ सबै कलाकार हरु लाइ
good
हार्दिक बधाई लाखौ शुभकामना गीत संगीत को जय होस❤❤!
आहा यस्तो पो रमाइलो❤❤❤❤
अाहा काति रमाईलाे जित
Amazing indreni program
अति राम्रो गित 💕
दामी❤️❤️❤️❤️
कति राम्रो
राम्रो छ ❤❤❤
निकै रमाइलो रहेछ सुन्न आनन्द आयो।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण इन्द्रेणी परिवार लाइ❤❤❤❤
Sarai ramro xa geet ❤❤❤❤❤
❤❤❤
Ramro lagxa ❤❤❤❤❤❤❤❤
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै बढाई छ सम्मपुण टिमलाई❤🎉
बधाई छ युवाराज दाइ लगायत सम्पुर्ण टिमलाई गित सारै मीठो छ सफलताको शुभकामना ❤❤❤
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
beautiful ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 very good indrani com brother and sister
Ati Ramro hat’s up all singers musicians and all team ❤❤❤❤jay indreni ❤❤❤
Prachanda vrastachari le diyako 75 lakha KO video yastai ho?
❤❤❤❤❤❤
Ramroxa
🙏🙏🙏💃🏿💃🏿💃🏿💃🏿💃🏿💃🏿
स्वर मात्र फरक हो भाका त पुरानो कलाकार को जस्तो लाग्यो
मिठो मौलिक लोक पाराको गीत 🙏❤️🙏
👍️👍️👍️👌👌❤❤❤🙏🙏❤️❤️
Sundar ramro ❤❤❤❤❤❤❤❤❤❤
piyan sailako sor ko fyanai hu mata
Congratulations 🎉 All team 🎉🎉🎉❤❤
Super🎉🎉🎉🎉🎉🎉super 👌 👍 xa
❤❤❤❤👌👌👌👌👌
आहा कति राम्रो छ युवराज सर र काजल बहिनि ले गाएको त झन कति राम्रो हो युवराज सर त हिरो भन्दा कम हुनु हुन्न धेरै धेरै धन्यवाद !❤❤❤❤❤,कृष्ण दाइ र प्रतिमा भाउजु को झन राम्रो नाच म लाइ त कृष्ण दाइ को नाच हेरिरौ जस्तो लाग्यो तर के गर्ने सानो रहेछ म त अरु कोहि न देखिय कृष्ण दाइ मात्र नाचेको आयो भने कति खुसि हुन्थ्यो मलाइ त खै के भाको हो कतै कृष्ण दाइ ले मलाई केहि टुना मुना लगाका हुन कि केभाको हो कृष्ण दाइ को सारै मया लाग्छ अरु क्यामरामा कोहि न देखाए नि हुन्थ्यो कृष्ण दाइ मात्र नचेको गाएको 10 घन्टा को भएनि दिनको 10 ,10 चोटि हेर्थे यति सारै मया लाग्छ कृष्ण दाइ को कृष्ण दाइ हजुर ले आफ्नो सरिल को नि ख्याल राख्नु होला !कृष्ण दाइ लाइ मेरो कोटि कोटि नमन छ❤❤❤❤ कृष्ण दाइ को लामो आयु होस 100 वर्ष सम्म नि यस्तै जोस जागर रहिरहोस मैले कृष्ण दाइ यो जुनि मा नि भेट्न बोल्न न पाएनि अर्को जुनि मा कृष्ण दाइ कै भाइ ,छोरा गाउले जे भएनि नजिकै भएर जन्मलिन पाउ हे भगवान 🙏🙏🙏🙏बिन्त्ति छ !हुनत म मात्र हु कृष्ण दाइ को लागि यति धेरै सम्झ्ने भनेको कृष्ण दाइ ले त कुनै दिन राम्रो सङ्ग एक बचन नि बोल्नु हुन्न तर पनि मेरो तफ बाट कृष्ण दाइ लाइ मुरि मुरि धन्यवाद ❤❤❤❤!यो गित का सम्पुर्ण टिम लाइ सफल्ता को अग्रिम शुभकामना छ जय गित ,जय संगीत ,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤
आहा उल्कै निकाे छ गीत । सबै कलाकारले आम्नु आम्नु कला गलाकाे सहि सदुपयाेग गरेकाे देखियो । सबै कन मस्तै सम्मान र बधाई छ । गीतले बजार खावस् शुभकामना छ । दर्शककाे तर्फ बाट मैले गर्ने लाईक कमेन्ट सेयर गर्ने भिडियो बनाउँने काम हुने छु । 💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏
Nice yubaraj sir and all team
Thanks for 65 subscribe to u all 😘
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
सफलताको सुभकामना जय इन्द्रेणी ♥️🥰🥰🥰
Super 💕💕💕💕💕💕❤️❤️🎉🎉🎉🎉🎉
ईन्द्रेणि का सम्पूर्ण परिबार लाई सफलता को कामना जय ईन्द्रेणि।
लु बधाई छ सबै सबै टिमलाई उत्कृष्ट भनेको छ गित बबाल दामि
Wow🙏❤️❤️💜Goob ❤️🌷
दामी ❤❤❤❤
आहा कति मिठो गीत बधाई छ अल टीम लाई❤❤❤❤❤❤🎉🎉🎉🎉
Wowo❤❤❤
Wow super 👍👍👍👌👌👌🙏🙏🙏
veery nice
अति सुन्दर प्रस्तुति हजुर हरु को ❤❤❤❤❤
आहा सारै राम्रो गीत बधाई अनि शुभकामना छ ।😊❤
naec❤❤❤💐👏
Dami
Badaixa
Waweea
wow nice ❤️❤️❤️
Nice song
Maramika
इन्द्रेणी सबै टिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना ❤🎉🙏🙏🙏🙏
जय इन्द्रेणी❤❤❤
आज म प्रथम भए जस्तो छ ।
राम्रो
Nice nice