तपाइँको मुटु त ठीक छ नि ? यसरी आफैँले पनि थाहा पाउन सकिन्छ | shabdachira | Heart

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • तपाइँको मुटु ठीक छ ? यसरी आफैँ थाहा पाउनुस्
    मुटु भनकाे मुटु नै हाे नि । नत्र किन हामी प्रिय कुरालाइ मुटुसँग दाँज्छाैँ, राख्छाैँ। मुटुकाे खास महत्व छ । मुटु बाँया र दाँया पट्टि नभएर मध्य छातिमा हल्का बाँया पट्टि ढल्किएर रहेको हुन्छ।
    मुटु मुठ्टी आकारको हुन्छ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि। मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ ।
    अहिले विश्वमा सबै भन्दा बढी मानिस मुटु रोगका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रोग लागिरहेको छ ।
    संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् ।
    लक्षणहरुको बारेमा सामान्य जानकारी लिएर सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।
    छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् ।
    चुरोटको सेवन, मुधुमेह, उच्चरक्तचाप, उच्चकोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदीरापान, मानसिक तनाव, वंशाणुगतले मुटुराेगकाे जोखिमहरु बढाउँछ ।
    छाती दुख्नुर पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा अर्थात ग्यास्ट्रिकको ठाउँ पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुझ्नुपर्छ ।
    खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । हाम्रो खानपान र जीवनशैली जसरी ध्वस्त हुँदै गएको छ, त्यसरी नै मुटुरोगको जोखिम पनि बढेर गएको छ । प्रशोधित खानपान, मदिरा, चुरोट आदिले मुटुको कार्य क्षमता कमजोर बनाउँदै लगेको छ । निष्क्रिय जीवन, अनियन्त्रित खानपान, तनावले मुटुलाई मारमा पारेको छ । त्यसैले अहिले धेरै व्यक्ति मुटुको समस्यासँग जुधिरहेका छन् ।
    समयमा खाने तर पौष्टिक आहार ठिक्क मात्रामा खाने, बोसोयुक्त खानेकुरा, नुन, चिनी, चिल्लो कम खाने गर्नुपर्छ । हृदयरोगबाट बच्न हृदयका मांसपेशीहरु मजबुत हुनु आवश्यक छ । जसका लागि शारीरिक व्यायाम अनिवार्य गर्नुपर्छ । धुम्रपान र मदिरापानले रक्तचापको मात्रा बढाउँछ । त्यसैले सकेसम्म यस्ता कुराबाट टाढा रहनुपर्छ ।
    पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरु र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ ।
    वास्तवमा मुटुरोग जीवनशैलीसँग नै सम्बन्धित छ ।यसर्थ हृदयघातबाट बच्नका लागि नियमित व्यायम गर्ने, आफूले सेवन गरिरहेका औषधिहरु नियमित गर्ने, सुर्ती र चुरोटको सेवन नगर्ने, बोसोयुक्त खानेकुरा कम खानुपर्छ । यसले गर्दा व्यक्तिको वजन पनि उमेर र उचाई अनुसार ठीक हुन्छ। र कम्तिमा बर्षको एकचोटी मुटुको परीक्षण गरेर मुटुमा आउन सक्ने जटिल समस्याबाट जोगियौं।
    #shabdachitra #health #heartattack #healthylifestyle #healthyfood #heatprotection #heartbreak
    Disclaimer:
    The content provided on this channel, including videos, descriptions, and any related materials, is for informational and entertainment purposes only. While we strive to ensure the information shared is accurate and up-to-date, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, suitability, or availability with respect to the content.
    The health and lifestyle information shared on Shabdachitra is not intended to be a substitute for professional medical advice, diagnosis, or treatment. Always seek the advice of your physician or other qualified health provider with any questions you may have regarding a medical condition or health objectives. Never disregard professional medical advice or delay in seeking it because of something you have watched on this channel.
    All images and videos featured in our content are sourced under the Creative Commons Zero (CC0) license from Pixabay and Pexels. We extend our gratitude to these platforms and the talented creators who share their work freely.
    All rights reserved to Shabdachitra. Unauthorized copying, distribution, synchronization, and sampling of our content are strictly prohibited. Any infringement will be subject to legal action. We appreciate your respect for our creative efforts and intellectual property.

Комментарии • 8

  • @MankumarRai-o9c
    @MankumarRai-o9c 3 месяца назад +2

    Tik lagyo dr

  • @bishnulimbu4111
    @bishnulimbu4111 3 месяца назад +1

    Mmutuakarthulo or sano pni hunx

  • @subrimofficial
    @subrimofficial 23 дня назад +1

    Ecg encophy x ray normal xa tara xati dukhan kin 2 3 sencond matra k karda hola vani dinush dr sab sabai chek garako sabai normal xa sir k kanda hola

    • @shabdachitra
      @shabdachitra  20 дней назад

      gastric le pani hun sak6 but mutu ko dr. Lai check up garaunus na hai.

  • @DeviDahal-tx8og
    @DeviDahal-tx8og 3 месяца назад +2

    Maro ni mutuko samasya ho ki aru nai doctor sab vandinus na SAS farna garo hunxu suwa suwa hunxa mutu dhatkko anuvab hudaina ghanti ma dhuk dhuk garxa ke Huda sto hunxa doctor sab

    • @shabdachitra
      @shabdachitra  2 месяца назад

      एकपटक तपाईले डाक्टरसँहग सल्लाह लिँदा राम्रो हुन्छ । तपाईंको लक्ष्यण चाहिँ अलि जोखिम देखिएको हुदा देखाइ हाल्नुहोला ।

  • @MankumarRai-o9c
    @MankumarRai-o9c 3 месяца назад +1

    Tik lagyo dr