Shabdachitra
Shabdachitra
  • Видео 232
  • Просмотров 288 992
बन्दै गरेकाे सहर काभ्रेकाे राेशी खाेलाले बनायाे बगर, उजाड वीपी राजमार्ग क्षेत्र
बन्दै गरेकाे सहर काभ्रेकाे राेशी खाेलाले बनायाे बगर, उजाड वीपी राजमार्ग क्षेत्र । पहिराेसँगै काभ्रेकाे राेशी खाेलामा आएकाे बाढीले ठूलाे मानवीय र भाैतिक क्षति पुगेकाे छ।
#shabdachitra #roshikhola #bphighway
Video source :
Prince Mainali
Road Depart
Просмотров: 1 057

Видео

किन पिउने जमराको जुस ? कसले खाने-कसले नखाने | Jamara ko Juice | Shabdachitra | Health Tips
Просмотров 72День назад
हरेक दसैँमा जमराको जुस निकै चर्चामा छ । हरेक रोगको अचुक उपचार कै हदसम्म जमराको जुस सेवनको प्रचारप्रसार हुने र मानिसहरुले त्यसमाथि अन्धधुन्ध विश्वास पनि गर्छन् । त्यही कुराको प्रमाण हो, आजभोलि चोक चोकमा, गल्ली गल्लीमा र हुँदाहुँदा त मर्निङ वाक हिँड्ने समयमा समेत ठाउँठाउँमा जमराको जुसको व्यापार । जमराके जुस खाने कि नखाने ? जमराको जुस : खाने कसरी, फाइदा गर्छ के ? साँच्चै जमराको जुसले बिराम निको हु...
बाढीपहिरो : आपतमा बाटाे खाेज्दै खाेला, सरकार खाेज्दै नागरिक | Shabdachitra
Просмотров 221День назад
अहिले पहिरोका कारण मुलुकका अधिकांश राजमार्ग र सडक दैनिक जसो अवरुद्ध हुने गरेका छन् । मुलुकले केही समययता पहिरोका कारण जनधनको ठुलो क्षति बेहोरिरहेको छ । हरेक गाउँ र टोललाई मुख्य सडक वा राजमार्गसँग जोड्न सुरु गरिएको ‘डोजरे विकास’ का कारण पहिरो आई राजमार्गहरू क्षतविक्षत हुन थालेका छन् । राजमार्गसँग जोडिएका गाउँ र टोलमा अव्यवस्थित सडकका कारण मुलुकभरका राजमार्ग र मुख्य सडक पहिरोले थिलथिलो बन्न लागेक...
जमराकाे जुस लहै लहैमा नखानुस्, | Jamara ko Juice | Shabdachitra | Health Tips
Просмотров 158День назад
लहै लहैमा नखानुस् जमराकाे जुस, कसले खाने कसले नखाने ? गहुँको जमराको जुस पिउनुका फाइदा, जमराको जुस खाँदा के फाइदा, क्यान्सर निको बनाउने जमराको जुस, कस्ता कस्ता रोग निको पार्छ जमराको जुसले, जमराको जुस बनाएर खादा हुने फाइदाहरु, स्वास्थ्यलाई निकै फाईदा गर्ने जमराको जुस, यस्ता शीर्षकमा धेरै सामाग्रीहरू पढ्न हेर्न पाइन्छ । के जमराकाे जुसले राेगहरू निकाे पार्छ त ? के भन्छन् विशेषज्ञ ? Disclaimer: The ...
दशैँमा स्वस्थ रहन डा. अरूणा उप्रेतीकाे यस्ताे सुझाव | Dashain Health Tips | Shabdachitra
Просмотров 162День назад
दसैँमा स्वस्थ रहन जिब्रोलाई नियन्त्रण, यी कुरामा ध्यान दिऔँ - डा. अरूणा उप्रेती दसैँ खुसी र उमङ्गको चाड । दसैँमा रमाइलो गर्ने, खाने पिउने हो । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौँ । तर खानपानमा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद्हरूले बताउँदै आएका छन् । दसैँमा विशेष रूपमा मासुको परिकार कोचेर खाइन्छ । मासुसँगै मदिरा, फलफूल हरियो सागपात...
यसकारण दसैँ दशा नबनाेस्, यी कुरामा ध्यान दिनुस् | Dashain Health Tips | Shabdachitra
Просмотров 9914 дней назад
यसकारण दसैँ दशा नबनाेस्, यी कुरामा ध्यान दिनुस् दशैं भन्नासाथ अधिकांश नेपालीहरुले खानपान र रमाइलो गर्ने कुरामा जोड दिने गरेको पाइन्छ । खासगरि चाडपर्वका बेला मासुजन्य तथा मसालेदार र चिल्लो खानपानमा जोड दिदा दिर्घरोगको समस्या निम्तिने चिकित्सकहरु बताउँछन् । खानपानका होसियारि नअपनाउँदा स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या ह्वात्तै बढ्छ । दशैंका बेला खानपानमा लापरवाहि गर्दा यूरिक एसिड...
दसैँमा के खाने के नखाने ? यस्ता छन् डाक्टरका सुझाव | Dashain Health Tips | Shabdachitra
Просмотров 29014 дней назад
दसैँकाे खानपानमा होसियार, दसैँमा कुन राेग लागेकाेले के खाने के नखाने ? यस्ता छन् डाक्टरका सुझाव, दसैँमा मुटु रोगीले के खाने नखाने, दसैँमा मधुमेहका बिरामीले के खाने, के नखाने ? दसैँ भन्नासाथ अधिकांश नेपालीहरुले खानपान र रमाइलो गर्ने कुरामा जोड दिने गरेको पाइन्छ । खासगरि चाडपर्वका बेला मासुजन्य तथा मसालेदार र चिल्लो खानपानमा जोड दिदा दिर्घरोगको समस्या निम्तिने चिकित्सकहरु बताउँछन् । खानपानका होसि...
दसैँ वा अरू बेला गाडीमा यात्रा गर्दा ध्यान दिनैपर्ने कुरा | Dashain Travel Guidelines | Shabdachitra
Просмотров 34514 дней назад
हरेक दसैमा लाखाैँ मानिसहरू सहरबजारबाट गाउँघर जाने गर्दछन् । विदेशमा रहनेहरू पनि स्वदेश फर्कने गर्दछन् । यात्रामा सावधानी नअपनाउँदा बिरामी हुने, दुर्घटना हुने जस्ता जोखिम हुन्छन् । जसले आफूसँगै परिवार र आफन्तलाई खल्लो बनाउँछ । कतिपयलाई कामको कारणले पनि यात्रा गरिरहनु पर्ने हुन्छ । यात्राको क्रममा कतिपय मानिसको स्वास्थ्य पनि बिग्रने गर्छ । जसले गर्दा उनीहरु यात्रा गर्नबाट डराउने गर्छन् । रात्रिबस...
गाडीमा यात्रा गर्दा बान्ता हुनेले के गर्ने ? यस्ता छन् रोक्ने उपाय | How to Stop Motion Sickness?
Просмотров 76021 день назад
गाडीमा यात्रा गर्दा बान्ता हुनेले के गर्ने ? यस्ता छन् रोक्ने उपाय, बसमा यात्रा गर्दा बान्ता किन हुन्छ ? यात्रा गर्दा के-के कुरामा ध्यान दिने ? वान्ता कसरी रोक्ने ? अपनाउनुहोस् यी घरेलु विधि हामीमध्ये कतिपयलाई गाडी सम्झने बित्तिकै रिंगटा लाग्ने हुन्छ। अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो। धेरै बान्ता गरेर कसैलाइ त स्लाईन चढाउनु परे...
के साँच्चै प्लाष्टिककाे चामल हुन्छ ? कसरी थाहा पाउने, के हाे सत्य ? | Plastic Rice | Shabdachitra
Просмотров 37221 день назад
बेला बेला सामाजिक सञ्जालदेखि अनलाइन समाचारहरूमा प्लाष्टिककाे चामल बेचियाे, प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा, प्लास्टिकको चामल भेटिएको भन्दै उजुरी सुनिन्छ, देखिन्छ । सामाजिक सञ्जालमा बल जस्तै डल्लो पर्ने र बाउन्स हुने चामलको बारेमा बेलाबेलामा हल्ला फैलिने गरेको छ । पटकपटक कैयन व्यक्ति पक्राउ समेत परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कसैले खेलौनाका लागि बनाएको अवस्थ...
बजारका केरामा विषादी ! कसरी चिन्ने विषादी नभएको ? Bananas Healthy or Unhealthy ? | Shabdachitra
Просмотров 43921 день назад
बजारका केरामा रसायन र विषादीयुक्त, कसरी चिन्ने ? यी व्यक्तिले खानु हुँदैन केरा केरा संसारभर निकै लोकप्रिय फलफूलभित्र पर्छ । यो खानका लागि स्वादिलो हुनुका साथै यसमा पाइने विभिन्न पौष्टिक तत्त्वहरूका कारण पनि बढी लोकप्रिय भएको हो । अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रै मास पाइने फल हो। तर, कहिलेकाहीं केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुन सक्छ। यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा क...
बहुमूल्य श्रीखण्ड (सेतो चन्दन) खेती गरि बाँझाे जमिनबाट लाखाैँ कमाइ | Sendle Wood | Shreekhand Tree
Просмотров 7721 день назад
बहुमुल्य श्रीखण्ड (सेतो चन्दन) खेती गरि बाँझाे जमिनबाट लाखाैँ कमाइ । धार्मिक महत्वको बहुमूल्य श्रीखण्डको व्यावसायिक उत्पादन कसरी गर्ने ? भनिन्छ ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।’ धार्मिक हिसाबले पूजाआजामा श्रीखण्डको प्रयोग गरिन्छ। यसको सुगन्धित तेलको रासायनिक नाम ‘स्यान्टालोल’ छ। पुरानो ग्रन्थमा श्रीखण्डलाई ‘स्यान्टल उड’ नै भनिएको छ। श्रीखण्ड हिन्दु धर्मका पवित्र ग्रन्थहरूमा उच्च ...
के हो श्राद्ध ? किन र कसका लागि गर्ने, सोह्र श्राद्ध नगरे के हुन्छ ? | Nepali Culture | Shabdachitra
Просмотров 85128 дней назад
के हो श्राद्ध ? किन र कसका लागि गर्ने, नगर्दा के हुन्छ ? सोह्र श्राद्धको के छ महत्व ? शास्त्र एवं सतानन हिन्दु संस्कार र प्रचलन अनुसार दिवङ्गत पितृले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्मलाई श्राद्ध भनिन्छ, भनेको पाइन्छ । अर्थात् श्राद्ध भनेको पितृ यज्ञ हो । व्यवहारमा श्राद्ध लोकप्रिय कर्म हुनुमा केवल शास्त्रीय आधार मात्र नभई आफ्ना पिता-पुर्खाप्रति रहने स्वाभाविक लौकिक आस्था पनि कारण ...
रवि लामिछानेलाई रास्वपाभित्रैबाटै फसाउदैछन् ? | Rabi Lamichhane | Shabdachitra
Просмотров 1,3 тыс.28 дней назад
रास्वपाभित्रैबाट रवि लामिछानेलाई फसाउदैछन् | शिशिर खनालले किन गरे हस्ताक्षर ? स्वर्णिम वाग्लेका कुरा के हाे ? रवि लामिछानेलाई ‘क्लिन चिट’ कि पक्रा\उ पूर्जी ? अब के हुन्छ ? सहकारीको ठगी प्रकरणबारे छानविन गर्न बनेको संसदीय समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेपछि अहिले सञ्चार माध्यममा पूर्वगृहमन्त्री रवि लामिछाने फेरि एकपटक चर्चा मा आएका छन । छानबिन समितिले अफ्ने प्रतिवेदन प्रस्तुत गरेपछि अ अफ...
कम उमेरमा कपाल फुल्नु शारीरिक र मानसिक समस्या हुन सक्छ ? | Shabdachitra | White Hair at Early Age |
Просмотров 378Месяц назад
कपाल फुल्नु राेग हाे ? कस्ता व्यक्तिमा कपाल छिटो फुल्छ ? कम उमेरमा कपाल फुल्नु गम्भीर शारीरिक समस्या पनि हुन सक्छ ! के साँच्चै तनावका कारण कपाल चाँडो फुल्छ? कपाल फुल्नुलाई हामी बुढेसकालको संकेतको रुपमा बुझ्छौं । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जान्छ । यो सामान्य र स्वभाविक प्रक्रिया हो । तर कतिपयको युवावस्थामै कपाल फुल्न थाल्छ र उनीहरु उमेरभन्दा बुढा देखिन्छन् । किन फुल्छ कपाल ? #s...
नेपालीहरूले कुन महिनामा बढि सम्बन्ध राख्छन्, सन्तान जन्माउछन् ? | Shabdachitra | Health Tips |
Просмотров 416Месяц назад
नेपालीहरूले कुन महिनामा बढि सम्बन्ध राख्छन्, सन्तान जन्माउछन् ? | Shabdachitra | Health Tips |
गम्भीर तीन विवादमा स्वघोषित सच्चरित्रवान धनराज गुरूङ | Dhanraj Gurung | Shabdachitra
Просмотров 1 тыс.Месяц назад
गम्भीर तीन विवादमा स्वघोषित सच्चरित्रवान धनराज गुरूङ | Dhanraj Gurung | Shabdachitra
रूदा पनि फाइदै हुन्छ, यसकारण धक फुकाएर रूनुहोस् | Benefits of Crying | Shabdachitra
Просмотров 506Месяц назад
रूदा पनि फाइदै हुन्छ, यसकारण धक फुकाएर रूनुहोस् | Benefits of Crying | Shabdachitra
सहकारीको रकम हिनामिनामा कसरी जोडिए धनराज गुरूङ | Dhanraj Gurung | Shabdachitra
Просмотров 1 тыс.Месяц назад
सहकारीको रकम हिनामिनामा कसरी जोडिए धनराज गुरूङ | Dhanraj Gurung | Shabdachitra
तीज सम्बन्धी अचम्मका कुरा, महत्व र विकृती, के हो तीज किन मनाउने ? | Teej Festival | Shabdachitra
Просмотров 148Месяц назад
तीज सम्बन्धी अचम्मका कुरा, महत्व र विकृती, के हो तीज किन मनाउने ? | Teej Festival | Shabdachitra
गुन्द्रुकको कथा थाहा छ ? खानुका फाइदा पनि छ क्यान्सर गराउन पनि सक्छ | Gundruk | Shabdachitra
Просмотров 213Месяц назад
गुन्द्रुकको कथा थाहा छ ? खानुका फाइदा पनि छ क्यान्सर गराउन पनि सक्छ | Gundruk | Shabdachitra
विष्णु माझी : गीत आउँछ उनी आउँदिनन्, भ्रम र वास्तिवकता | Bishnu Majhi Biography | Shabdachitra
Просмотров 2,7 тыс.Месяц назад
विष्णु माझी : गीत आउँछ उनी आउँदिनन्, भ्रम र वास्तिवकता | Bishnu Majhi Biography | Shabdachitra
ऐतिहासिक पदक जित्ने पहिलो नेपाली पलेशा गोवर्धन को हुन् | Palesha Goverhdan Biography | Shabdachitra
Просмотров 399Месяц назад
ऐतिहासिक पदक जित्ने पहिलो नेपाली पलेशा गोवर्धन को हुन् | Palesha Goverhdan Biography | Shabdachitra
जोगाइदिन हारगुहार गर्दे ओली-देउवाको शरणमा पुगे रवि लामिछाने | Rabi Lamichhane | Shabdachitra
Просмотров 1,4 тыс.Месяц назад
जोगाइदिन हारगुहार गर्दे ओली-देउवाको शरणमा पुगे रवि लामिछाने | Rabi Lamichhane | Shabdachitra
भिटामिन 'डी' काे कमी हुँदा लाग्नसक्छ घातक रोग | Vitamin D Supplements | Shabdachitra | Health Tips
Просмотров 214Месяц назад
भिटामिन 'डी' काे कमी हुँदा लाग्नसक्छ घातक रोग | Vitamin D Supplements | Shabdachitra | Health Tips
रवि विरुद्ध मुद्दा चलाउन छानबिन समितिकाे प्रतिवेदन कुर्दै प्रहरी | Rabi Lamichhane | Shabdachitra
Просмотров 3,9 тыс.Месяц назад
रवि विरुद्ध मुद्दा चलाउन छानबिन समितिकाे प्रतिवेदन कुर्दै प्रहरी | Rabi Lamichhane | Shabdachitra
गुणकारी गुन्द्रुक, फाइदा मात्रै गर्दैन क्यान्सर पनि गराउन सक्छ | Gundruk | Shabdachitra
Просмотров 499Месяц назад
गुणकारी गुन्द्रुक, फाइदा मात्रै गर्दैन क्यान्सर पनि गराउन सक्छ | Gundruk | Shabdachitra
बा को हुन् | Happy Father's Day | Shabdachitra | बुवाको मुख हेर्ने दिन | बुबाकाे माया
Просмотров 132Месяц назад
बा को हुन् | Happy Father's Day | Shabdachitra | बुवाको मु हेर्ने दिन | बुबाकाे माया
माेबाइल हेरिरहने बानीले मानसिक रोगको जोखिम,के हो पपकर्न सिन्ड्रोम | Popcorn syndrome | Shabdachitra
Просмотров 128Месяц назад
माेबाइल हेरिरहने बानीले मानसिक रोगको जोखिम,के हो पपकर्न सिन्ड्रोम | Popcorn syndrome | Shabdachitra
एउटै गाउँपालिकामा यति धेरै क्यान्सर र मिर्गौलाका बिरामी कसरी भए | Cancer & Kidney Problem
Просмотров 450Месяц назад
एउटै गाउँपालिकामा यति धेरै क्यान्सर र मिर्गौलाका बिरामी कसरी भए | Cancer & Kidney Problem