काठमाण्डौंको लोकल रक्सी (ऐला) लाई बालेनले अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्दै, थाले अध्ययन, स्थानीय खुसी
HTML-код
- Опубликовано: 2 июл 2024
- #balen #balenshah #balenshahnews #balenshahnewstoday #ailaa #handigaun #mayorbalen
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
भ्रष्टाचारीहरुको शेखि झार्न सक्ने, भिजनै भिजनले भरिएका, बेदागी, देशको एक सच्चा रियल हिरो बालेन ज्यूलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
होनि नेपाली ब्रान्ड लाई नै प्राथमिक दिन पर्छ
अहिले बालेन दाइले गर्दै आएको कामले अब देशमै केहि हुन्छ कि भन्ने आशा पलाएको छ कता कता लाग्छ बिदेशको भिजा कुर्दै बसेको म बिदश रद्द गरेर यतै अब ८४ मा बालेन दाईलाई देशको प्रधानमन्त्री बनाउन सक्दो हातेमाले गर्न मन लागेर आउछ
👇🏾🇳🇵🙏🏾❤️
नगरपिता काे काम लाई सलाम छ
जसरी भए पनि आयातलाई रोक्नु पर्छ ।मेरो सलाम बालेन जी !
सलाम बालेन
बालेन जि ले गर्नुपर्ने कामहरु यसबाहेक अन्य धेरै छन।
Kina yo garnu nahune ho? Balen lay pm lay nagarkeo kaam garirako xa … kina tmlai daha lagyo? Kun chai party ko jhole ho hajur?
@@sunilkarki4670 बिबादित हुने काम गरेरे बिबादित बनेर सबका प्यारा बालेन लाई नगल्त्याउन भन्ने मेरो चाहना हो,कुरा किन नबुझेको मान्छे हरुले?उनी किनारा लगाईए भने अन्य बिथितिका काम कसले सुधार्छ?
बाहिरको रक्सी भन्दा हजार गुणा राम्रो स्वास्थमा 🇳🇵🙏राम्रो कदम ❤️
great............quality test and certification is a major challenge ................otherwise everybody will adapt to a local product.
Very very good balen Sunita ji❤❤❤❤❤
बालेन दाइ भस्ट हरुको मुख मा मुति दिनुहोस
सहि काम हो आफ्नो देशको उत्पादनलाई पहिलो प्राथमिकता दिनु पर्छ
वौ बालेन बालेन जिलाइ २१ तोपको सलामि
अह ! बालेन यतिबेला देश र जनताको लागी संजिबिनी नै हुदैछ । काले कालेहरूले दुख दिए पनि जनताको साथ छ, भगवानले पनि साथ दिउन । Harek News भाईपनि धेरै धन्यवाद ।
बलेनजीले गरेका सम्पूर्ण काम सहराणीय अति उत्तम छ तर लोकल रक्सीचाही निरन्तर नीयमण गर्नु पर्छ
कीनकी केही समय अघी पत्र पत्रीकामा आयनुसार लोकल रक्सी बनाउनेले पुराणा जुत्ता महीलाहरुले प्रयोग गरेको फोहर प्याड र रासायीनीक मल प्रयोग गरेको भन्ने आयको हुनाले निरन्तर नीयमण गर्ने हो भने अत्ति राम्रो कार्य हुन्थ्यो ।
Good , salute to Balen and all team
गुड सही छ काम बालेन भाई
❤ Very good News about Local Raksi ( wine) How Newar community has making for fresh drinking wine videography posted on Facebook
Thank youBalen Siris encourages Small industry local wine producers at Kathmandu ❤
Market by Harek Media.
Very good jay balen
Great Balen Shah Team 🤞👍🙏🇳🇵🥰
एकदमै राम्रो यो काम गरे नेपाली पैसा नेपालमै रहने भो
Good job Balen Sarkar
अति राम्रो काम बालेन सरको
You are right good job
सलाम छ बालेन सर
सलाम गर्छु बलेन सार लाई।
good job balen go ahead 🎉🎉
कम्मिसन खोर काङ्ग्रेस एमाले माओवादीले अबरोध गर्नसक्छन अबरोध गर्न खोजेभने सचेत जनताहरुले भाटे कारबाही गर्नुपर्छ सेरे केपी प्रचण्ड माकुनेहरुलाई चिज चाहिँ गुणस्तरीय क्वालिटी वाला बनाउनुपर्छ जय बालेन 🇳🇵🇳🇵
ब्राण्डिङ्ग त गर्नुहोला तर प्रयोगकर्ताहरु लाई पनि साबधान गराऊनुहोला ताकि रक्सी पिएर घरमा झगडा न होस्।
Jaya baalen
Support for Balen
Good 👍 job ❤❤Jay ❤balen ❤sir❤❤
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
बालेन आऊ देश र जनता बचाऊ।❤
एकदम राम्रो कदम! आफ्नै product को support गर्नु पर्छ
Sahi Sahi akdam sahi
Jai balen jai nepal 🙏🙏🙏
सहि उचित राम्रो हो किन अरु लाई पैसा दिने
घर को पैसा घर मै राख्ने बरु दिदेश मा ब्रान्ड बनाउने
Good news Sir
१००% ठिक ।
गज्जबको अध्यन जय बालेन
Always right balen sir
Excellent job
Jay ghanti jay ghanti jay balen
बिदेशी रक्सी केमिकलबाट बनाएका हुन्छन र स्वास्थयको लागि पनि लाभदायी हुँदैन । हाम्रै देशमा बनाउने रक्सी (अयला) नेपाली संस्कृति चलाउन, जोगाई राख्न रक्सी (अयला) नभई हुँदैन यसलाई आधिकारीक रुपमा कानूनी मान्यता दिएको खण्डमा बिदेशी अर्बको रक्सी आयात घट्छ र नेपाली जनताहरुलाई केही मात्रामा आय आर्जनको माध्यम पनि हुन्छ ।
Desh Ra Janata KO Bhalo hunxa yasle , dherai ramro kaam.
Akdamthik jy nepal 🇳🇵 ❤🎉❤🎉
Good news Vai ❤️ good job ma nagar❤
Ailaa Ho
ॐ
ओहो!
सुद्द रक्सि ( ऐला ) त एकडम राम्रो हुन्छ है।
अझ जति पुरानो भयो त्यति असल तथा औषधीको रूपमा प्रयोग गरेको पाईन्छ।
तर
तामाकै भाँडा प्रयोग हुनु पर्छ ,
र
रासायनिक मल प्रयोग नगरेको अर्गानिक खाद्य पदार्थ प्रयोग गरेको खण्डमा सुनमा सुगन्ध हुन्छ।
१००% ठिक बिदेशी प्रयाेग गर्नु भन्दा स्बदेशि ठिक ।
Superb work
Very good job keep up the hard working team and best wishes 😮😮😮😮❤❤❤❤
Wow तामाको भाडामा गजब 🙏
Jay Balen Shah
Jay Sunita Dongol🎉
Good initiative. It's far better than imported spirit contaminated wine
काठमाण्डाैको ऐला भन्दा गाउगाउ तिरको तिनपाने कटुवाको रैला बब्बाल खत्रा हुन्छ,यलाइ पनि प्राथमिकता दिइनु पर्यो बालेन जिले,हामी जस्ता युवाहरुले देशमै बसेर रक्सी भट्टी चलाइ स्वरोजगारोन्मुख बन्न चाहन्छौ😍जय देश जय बालेन,,🤗🤗😍😍
पाल्स्टिक को भाडहरु चलाउन नदिउ बरु माटा को भाड हरु चलाउ 🙏जय नेपाल 👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good work. Balan.tem
Wow yo ramro kam
atidherai ramro
बालेन राजनेता हो।❤
अती राम्रो कामको सुरुत भन्छु मत बालेनको ।
good balen
Raksi Hoina Ailaa Ho
Good
Very nice
Great 👍👍😃
Great post 💞❤️👌🙏🙏
Good ❤❤❤❤
Dheri ramro kam mear ju ❤❤❤❤❤❤❤❤
Thik ho
Good job Balen g
Goog
सर्बप्रथम याहा हरु लाई धन्यवाद ।साथै मेरो सानो अनुरोध छ। लोकल रक्सी जाड ब्रान्डिङ गर्न चाहानु हुन्छ ।भने रक्सी केके को बन्छ।कसरी बन्छ ।अनि अहिले कसरी प्रयोग गरिराखेका छन।भन्ने जन्न चाहानु हुन्छ।भने कृपया एक पटक भोजपुर जानू होला।
Jye balen 3 karod janta hajurko sathma xa
👍👍👍
Great Balen
Sahi kam ❤❤
good
Yo honita desh lai agadi badauni kura
❤❤❤❤
Good job Balen
good 👍️👍️👍️
goods
balen bro💚💚♥️♥️
This is medicine......good for health....good news...
मुला हाम्रो नेपाल को रक्सि माचिक्ने विश्वको कुनै ठाऊमा पाऊदैन् । जय गोर्खाली जय नेपाल।
😂😂😂 hawa
❤❤❤❤❤❤❤❤
छि..यस्तो घिन लाग्ने..शरिर लाई हानी गर्ने चिजलाई ब्रान्डीङ रे... यहि रक्सिले गर्दा देश बिगे्रको थाहा छैन.. बरु यो जांड रक्सी नै बन्द गर्दिम. नेपाल भर..
Jindagi
Balen, the only hope !
यो रक्सी केबाट बनाउनु भाको यसमा त अन्न भने त एउटा देखिँदैन त।
Yo balen vaneko khatrai manxe ho hai yo balen lai jogau hurkau sanraxan gara nepali ho timiharuko falifap hunx
येस्लाइ ग्यास मा भन्दा पनि आगो मा बनाउदा अझ राम्रो हुन्थियो कि .।।
wow🤔❤️👌👌👌🙏🙏🇳🇵🇳🇵
छि छि सुङगुरहरुको खुराक
openly nepali alcohol lai branding garnuparcha provided license no foreign alcohol jai nepal jai balen
अहिले सम्म PAINT को प्लास्टिक भाडा प्रयोग हुनु धेरै गलत छ !! होस् पुराएर बनाउनु अनि सेवन गर्नुहोला 🙏
Sai ho derai ramro tar naramro banaune Lai kada vanda kada sajay huna parcha