Halka Ramailo | Episode 113 | 09 January | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 4 окт 2024
- Go and win !!
Website link: bit.ly/3t2W2M4
Get your 130% deposit bonus up to 12 000 NPR by promo code:
«BALCHHI»
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
झनपछि झन राम्रो बन्दै गएको छ हल्का रमाइलो ( All the best
हल्का रमैलाे एकदमै मन प्रछ
राजु मास्टर बल्छि लगाएत सम्पुर्ण टिम्लाई सफाल्ताकाे शुभाकामना
, धेरै राम्रो सिरिएल म अमेरिका बाट।।❤️
गहिराई देखि "डर" लाग्छ हजुर,😱
त्यसैले आज भोलि "चिया" पनि प्लेट मा
राखेर "पिउने" गरेको छु...✍️😜🤭😂
#हल्का_रमाइलो 😍🤭😆💖🙏
Copy gare hai
JAI Nepal 🇳🇵
सबै episode हेरेको जति याता
देश तथा बिदेशमा रहनुहुने दर्सक महानुभाबहरु प्रति नमन! जहाँ हुनुन्छ यो ओमिक्रोन र कोरोना भाइरसको सफलताको सुभकामना छ महामारिबाट सुरक्षित रहनुहोला । र आगामी दिन हरुमा
L
धेरै राम्रो सिरियल छ सबैले हेरेर साथ दिनुहोला
तिम्रो जिबनको थोरै माया यता पनि देउ न प्रिय साथीहरु😁❤️❤️❤️❤️
अाज सम्म हल्का-रमाइलो र जुठे नछुटाइ हेर्ने म मात्रै छु कि हजुर हरु पनि हुनुहुन्छ ।।।।🤔🤔❤️
क्या मजा को छ हो यो सिरियल अलि हसाउने खाल्को कथा लेख्नु परेउ राजु सर र मरिजमन सर
हल्का रमाइलो हेर्दा बखते दाइ लाई सम्झिने कोको हुनुहुन्छ ।।
भाग १ देखि ११३ सम्म नछुटाई हेर्ने यता हाजिर गरौ अब अाउने भाग हरु पनि नछुटाई हेर्ने बाचा गर्दै बिदा हुन्छु धन्यवाद
ma pni ho
ma xu
Ma xu
हल्का रमाईलाे र जुठे का रेगुलर दर्सकहरु काेकाे हुनुहुन्छ
राजु महाराजा प्लाष्टिककाे कुर्सीमा राज भएकाे चाहिँ सुहायन है 🤣🤣हल्का रमाईलाे
जुठे र हल्का रमाईलो मेरो सहरै मन पर्ने सिरेल हो
आहा मनमा जती पीडा भए पनि हालका रमाइलो हेर्दा। सबै पीडा हरु भुलिने साच्चिकै महान कलाकार हुनुहुन्छ हालका रमाइलो को टीम सबै आगामी दिन हरु को लागी पनि best of luck team halka ramailo
Moon
यो कार्यक्रम मन पराउने जति yataa
धेरै राम्रो छ बल्छी दा र राजु दा को काम।
अझै शिखर मा पुगोस
चारै तिर चर्चा होस
शुभकामना 🇳🇵❤️❤️❤️❤️
Seme to you 😀😂
loveBudi
,😜
,
Q
Nepti Dd ko thulo fan ho hai ma nepti Dd 🥰🥰🥰🥰😘😘
बल्छि दाइ ले बल्ल भित्र को टिसर्ट change गर्यो खुसि लाग्यो😘😃😋
Ma india dekhi herdaixu म सधै हरेक हप्ता हेर्ने गर्छु सफलता को सुभकामना
halka ramailo#marichman shrestha#raju poudel sakkigoni#kumar kattel#arjun ghimire#hari niraula is one of the best comedian actor
जुठे जतिको चाहिँ छैन।
:कुनशब्दले बयान गरू जति तारिफ गरे💞पनि कम नै हुन्छ यति सुन्दर अभिनय छ हृदय देखि🌷नै सम्मान को साथै🌲सफलता को कामन
👈हल्का रमाइलो राम्रो छ साथीहरु यता पनि भिजिट गरौँ 🙏
देश तथा विदेश बाट हल्का रमाइलो नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार देखि हेर्दैछु
राजु मास्टार र बल्छी भएको कुनै पनि भिडियो हेर्न छोड्दिन मोत मो दुई जनाको पागल फ्यान हो भेट्ने ठुलो ईछ्य छ
हल्का होइन धेरै रमाइलो😁❣️❣️❣️
Dami dami
एक दमै राम्रो सिरियल हल्का रमाइलो को नियमित दर्शक
धेरै धेरै बधाई हजुरलाई
जे होस तर राजु मास्टर ले रमाइलो गर्छ
दामी ६ 👍️👍️👍️👍️
आहा हल्का रमाइलो
My best serial ❤️👍from Nepal 🇳🇵
हर्के हल्दार र हल्का रमाईलाेकाे spot एयटै रहेछ।।
5:57 what the dog doing
लास्टमा लास्टै हँसायो हाहाहा
धेरै राम्रो ,🙏🙏👍👍💕
बखते काका स्वर्गमा बास होस आज कस्तो सम्झना आयो
हल्का रमाइलो नियमित रुपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त सबै जना
कमल दाई देख्दा बखते दाई जस्तै लाग्यो, वहाँको धेरै याद आयो ।
हल्का रमाइलोको टिमलाई बधाई छ।मन पर्ने सिरियल मेरो❤️🙏
म त याे हल्का रमाइलो कार्यक्रम र सकिगाेनि कार्यक्रम बच्चा बच्चि खेलेकाे जस्तो लाग्छ
अति नै रमाइलो सिरिया म दिल्ली बाट हेदैछु।
सिरिया होइन सरियल होला
😂😂😂😁
@@magarking9183 सिरियल हो सरियल होईन
Kati hasnu yaar e khate harko lekhai herda.😂😂😂😂
Ma पाकिस्तान bata seriya hardai xu🤣🤣🤣🤣
हल्का रमाइलो हेर्दै छु म पनि.
एकदमै मन पर्ने सिरियल, म सधैं नछुटाई लम्जुङ्ग बाट हेर्दै छु 🙏🙏
Machi k.p. bata ho hi
हल्का रमाइलो सिरियल एक नछुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤️❤️❤️🙏
धेरै रमाइलो र खुशी लाग्यो है हजुर!🙏❤
5:55 मा हेरेर म मात्र हो क्याहो हासेको😆
Mo poni hoo🤣🤣🤣🤣
Dherai man parne halka ramailo time lai thank you so macha
I am from japan 🇯🇵 and you 🥰🥰🥰😘😘
Hasayerai maryo haw aaju ko episode le Master ko chai acting ekdum natural Cha...Badai Cha sampurna team lai🙏
1 देखि 13 भाग सम्म नछुटाई हेर्ने गरेको छु मलाई सारै मन पर्छ
अति मार्मिक सुपर एपिसोड बधाई छ सबै कलाकारहरुलाई
दाम्ना हो हल्का रमाइलो को को लाई मन पर्छ तनि ।।।
भनुम
🖐🏼🖐🏼🖐🏼🖐🏼🙏❤❤👍👍👍😋😋😋😋😀😀😀😀😀
नाम हल्का रमाइलो काम चै बबाल रमाइलो छ है । निकै नै रोचक दायी हास्य व्यंग्य प्रस्तुति हल्का रमाइलो को आज्को भाग पनि एकदम रमाइलो लाग्यो सम्पुर्ण मा सफलता को कामना ।। साथै धेरै धेरै माया।💕💕💖🌷❣️
Ali rAmro vagh banaunu nw aja voli tw naramro hudai aaxw Ali comedy banaunu paryo k hrr
@@asmitkhanal8625dd zijn !!w!
DSP कृष्णलाई आखिरिमा पुलिस बनाएर छोडीए😆😆
आगामी चरणमा सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵
राम्रो एकदमै राम्रो बल्छी धुर्बे को मलाई साह्रै मनपर्यो।
Wao dharai ramro balchi dai I like it this episode lots of love form Madhuwan
धेरै राम्रो छ सिरियल सबै हेर्नू होला र अजै राम्रो गर्दै जानू होला धन्यवाद
Yo serel tv ma aaunedamay katibelaho
आज को भाग । सारे राम्रो। very good
Dherii Ram bro chha
5
मास्टर्निलाई माहारानिमा त दामि देखियो , wow .... साच्चिकै माहारानि जस्तै ।
Balchi dai sarai mann parxa malai😁 love from pokhara sabailai
कृष्ण दाईको धेरै पहिलेको character फेरि पनि देख्न पाईयो ।
police वाले
यकदमै मन पने सिरियर😍😍🤩
अति रमाइलो अन्तिममा झन साह्रै हसिलो सफलताको शुभकामना छ 💞💞💞😍🌹♥️
लै हेर्न सुरु गरियो हल्का रमाईलो
यकदमै मनपर्ने सिरियल ❤️
सुभकामना सम्पूर्ण हल्का रमाइलो टिम लाई
352 like 27 comments my best comedy serial number 3 ma halka ramilo ma pokhara bata ramro xa aja ko episode
धेरै राम्रो सिरेल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Best part of halka ramailo 5:57 😁😂😂🤣🤣😂
राम्रो छ सिरेल
नेपाल कै सबैभन्दा उत्कृष्ट सिरियल हल्का रमाइलो लाग्छ हो मलाई डेटा किनी किनी हेर्छु मत अझै राम्रो गर्नुस सुभकामना सबै टिम लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵
sakkigoni ho halkaramilo haina
@@madhyapahadt.v5841 अफ्नो अफ्नो रोजाइ हेराइ हो जस्तो लाग्छ हो मलाई सर
धेराइ राम्रो आजको प्रस्तुती
Best serial 👍👍👍
Best serial.I don't know why people go after worst serial Sakkigoni.
Wow
Wow
डाइहट फेन जति ले यता हाजिर हौ जुठे का शक्ति साली पात्र र डाइरेक्टर जि हरु लाई
Waiting for next episode❤ love from assam!
मनपर्ने सिरिएल राती भएपनी हेर्नेगर्छु
My❤️❤️ best 🌷🌷🌷sireal 💐💐halka 🥀🥀ramailo🙏🙏🙏
मलाइ एक्दमै मन पर्ने सिरियल हो सधै नछुटाइकन हेर्छु💋💋❤️❤️❤️❤️
हास उठ्यो राज रानी भएको देखेर पनि दिउसै सपना हेर्दा रामै हुदो रहिछ
य
@@sulochanadahal3750 daka
Hihi raja plus rani ko
@@sulochanadahal3750
Ltgbcg
@@sulochanadahal3750 2
जुठे च्यानल सुरु भएदेखि हल्का रमाइलो च्यानलमा धेरै कमजोरी देखिएको देख्न सकिन्छ
Maile Jhute herthe pahile. Ajkal herdinaa. Halka Ramailo is best serial in Nepal. Better than Jhute, sakkigoni, Meri basai,etc
ढाटेको काटे मिल्दैन भन्ने जस्तै भो राजु मास्टर लाई यस हल्का रमाइलो सिरियल राम्रो लाग्यो संपूर्ण युनिट टिम लाई धन्याबाद
कहिले अाउला भनेर अतेसै लायाे भन्या😂😂😂
Nice
दामी छ धुर्बे लगाएत सबै टिमलाइ शुभकामना !!
I'm waiting next part
धेरै राम्रो छ है
Hello I am Udai from Sikkim, Nice
लास्टमापो धेरै हाँसो लयोत 👍👍👍
Nice serial
सिरियल राम्रो छ
All time fvrt ❣️
सोचेको जति छैन हो यो सिरियल नि
अति राम्रो छ Sirela लास्टै मन पर्छ हजुर 💓❣️🥀
हार्दिक बधाई तथा शुभकामना शबै कलाकार हरु लाई हार्दिक बधाई छ
राम्रो छ तपाईं हरुको प्रगती आजै प्रगति गर्नु होला मो दुबै बाट हेर्दै छु
Love for India ❤️🙏
Hii