Halka Ramailo | Episode 102 | 24 October | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 23 окт 2021
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
हलका रमाइलो कोकोलाई मन पछ यता हाजिर हुन त सकिगोनि लाई पनि माया गर्नुहोला 🥰❤
mangne kaka heee halka ramilo
माग्ने बुढा को कमेटि हेर्ने ठुलो धोको छ फेरि
Magne buda sir tapai kata haraunu bhako ho?
दाइ हल्का रमाइलो र सक्किगाेनि काे कुनै पनि एपिसाेध छैन हाेला मैले नहेरेकाे 😍😍😍😍सुभ दिपालि दाइ हजुर
👍
मैले नछुटाइ हेर्ने नेपाली सिरियलहरु 🤗
१) हल्का रमाइलो
२) जुठे
३) सक्किगोनी
४) मेरी बास्सै
५) गाह्रो छ हो मलाई
६) कान्छी
७) भुन्टी
८) गोलमाल
९) अति भो
१०) भद्रगोल
११) हर्के हल्दार
१२) फुर्के No.1
१३) इकुपिताङ
Mero comments pani hernus hey sai serial
Ma ni herxu yo sab 🙏🙏🙏
Ukus mukus ni herne garnu holaa khatraa xa🤣🤣
म त कहिलेकाहीँ सोनि लियोन को भिडियो पनि हेर्छु है मेरो बुडी
म पनी हेर्छु
शुभ दिपावलिको सम्पु्रन नेपालिहरुलाइ अग्रिम मंगलमय सुभकामना🌹🌹🌹🌹sakki go ni टिमलाइ कतिको माया गर्नुहुन्छ like गर्नुस्
हजुर लाई पनि दिपावलि काे शुभकामना दाई
Basanht poudel🌹🌹🌹🌹
आजको Episode सन्देश- मुलक छ।। देशको लागि गर्छु भन्नेले आफ्नो स्वार्थमा नपरौ मेरा प्रिय नेपाली नागरिक🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धन्यवाद छ हल्का- रमाइलो टिमलाई 🙏🙏🙏🙏
हल्का रमाइलो हेरेर बस्नु हुने देस तथा बिदेस मा बस्नु हुने
सम्पुर्ण माझ मा शुभ दिपावली को शुभकामना छ्🙏
Lala pade
Lala pade
@@bimalbhandari3928
L
शुभ दिपावलिको सम्पु्रन नेपालिहरुलाइ अग्रिम मंगलमय सुभकामना🌹🌹🌹🌹halka ramailo टिमलाइ कतिको माया गर्नुहुन्छ like गर्नुस्
हल्का रमाईलो नछूटाई हेर्न र मन पराउनि कोको
हुनुहूँन्छl
Ramro lagxa malaie
Ma xu
हाम्रो बखते अंकल लाई बिर्सनु त भको छैन नि 😔
Xaina
धेरै धेरै राम्रो लायाे हल्ला का रमाइलो सिरियल धन्यवाद छ हल्का रमाइलो टिमहरुलाई खाेई त धाराकाे ओप्न हतार भाे हेर्न 😘😘😘😘😘🙏🙏🙏🙏🙏🥀🥀🥀🥀
😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏
वाह!!! क्या गज्जब तारिफ योग्य episode
best of luck halka ramailo team.
Bxvdi
Vdvvd
Malai ni halka ramilo ma khakna man laxa❤️😭😭
अहिलेको Viral गित: पिरतिको तालमा फुल फुल्यो कमल😂😂
Full get name
ल ल मेरो बुडी लब यु बुडि
Hdbvcd
Hdhchdb
देस तथा बिदेश मा रहनहुने सम्पुर्ण मा बिजय दसमी र शुभदिपावली को मङलमै शुभकामना व्यक्त गर्दछु ❤️🙏
दोर्जे र डोमा त नभएनी हूनथ्यो हौ
पाडे दाजु सक्की गोनिमा यकपक बल्छी र राजु मासटर लाई नि खेलाउनुन धेरै राम्रो हुन्छ
Wow 😳😳😮😮😮😮😮😳😮😮😮😳😮😳😳😮😳😳😳 and I will be a great day 😊 and I will have a great time and I have been a long way to the next few months
Wow my favourite of mine who is a long time 😍 a great u a few days and I have been a while and I am a great weekend and I am not sure what you are not sure i I have to be a good day 😅 and I am looking forward to seeing the wrapped up by then I will have the wrapped car and the next few months and I understand that I have been a great weekend and will not sure if it o and the next day or night 🌃 I have to do a long time ago by a great time
तीम्रो सिर्यल त राम्रो त हुदैनहिन्दु धर्म लाई असर पार्ने खेल्छऊ देउसि खेल्ने लाई त देख्न नसख्तो रहेछऊ के को दिपावलीको सुभकमना
प्यारी जस्तै क्यारेक्टरको मान्छे हाम्रो देशमा भैदिए !
Halka ramailo with the fact on this earth.... ❤️❤️❤️It is for all those people who is doing like this.....
Love you all from pling Bhutan 🌷🌷🌷🌷🌷🌷🌷🥰🥰🥰💐 8
❤️
Basanht poudel❤❤❤❤🥰🥰🥰🥰🥰🌹🌹🌹🌹🌹
हार्दिक बधाई टक्र्याउँदछु यस्तै मोडल बनाइन्छ कि सर मलाई यो हास्से कलाकार बन्ने मन छ
हल्का रमाइलो हेर्न छुटेको डरै दिन भाको थियो आज यो भाग धित मारी हेरियो सारै राम्रो छ है यो टेलिश्रृङ्खला
अब हतार गरेर त के सिमान नाग्नु तर बीसातै रै खुले पछि सुतेर हेरिन्छ मित्रहरू हो अनि हल्का रमाइलो बिसे सम्पूर्ण टिमलाई मिठो सम्झना अनि धेरै धेरै धन्यवाद छ
आहा रमाइलो
हल्का रमाइलो
ruclips.net/video/YuBWuqj3Hx4/видео.html
नेपालमा भैपरी हुदै आएको तितो सत्य। 👌👌
दीपावलीको सबै हीन्दु धर्मावलम्बीलाई सुभकामना म दुबै बाट मलाई मन पर्ने सीरीयल
😂😂😂😂😁🤣😘🤩🤗😜😛😝👌👌👍️👍️💚💚💚💚💚❤️❤️❤️❤️❤️❤️💗💗🖤🖤
aajhai ramro bandai jawoss suvakamana miss you all 💕💕💕
अति राम्रो झटका दिइयको छ सरकार लाई । आगामी दिन हरु मा पनि यस्तै सन्देश मुलक र जनपक्षीय भिडियो बनाइयोस। All the best , team हल्का रमाइलो 👍️
Kashwi. Pandey
JdbMnshahe
Basanht poudel
@@dilkumaripandey8290 Basanht poudel
हल्का रमाइलो सम्पुर्ण टिम लाई आउदै गरेको यसै 2078 को सुभ दिपावली को शुभकामना छ है !
मेरो तर्फबाट पनि मुरि मुरि शुभकामना छ है 🔥 सबै लाइ ♥️
मेरो तर्फबाट पनि मुरि मुरि शुभकामना छ है 🔥 सबै लाइ ♥️
ठ
Wao dharai ramro balchi dai I like it this episode lots of love form Madhuwan
भटाभट हेर्दैछु मलेसियाबाट सबै इपिसिउट नछुटाई हेर्ने म जुठे र हल्का रमाईलो👀👀✍️🙏🙏🙏
शुभदिपावलीको शुभकामना हल्का रमाइलो टिम तथा Waiting गरेर बस्नुहिने सम्पूर्णलाई
म यता मुम्बईबाट Waiting गर्दैछु ल 🙏🙏🙏❤️❤️❤️
Ffghhhhhhh
शुभ दिपावली तथा छठ पर्वकाे पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा अग्रिम शुभकामना 🙏 घरमा लक्ष्मीकाे बास् हाेस 🇳🇵🇳🇵
धेरै राम्रो छ सिरियल अझै सफल्ता को सुभकामना छ हल्का रमाइलो टिम लाई धन्यबाद
Bb
एकदमै देसको यथार्थलाई समेटिएको आजको हल्का रमाइलो भाग १०२ हार्दिक नमन सम्पूर्ण हल्का रमाइलो टिमलाई🙏🙏🙏❤️
67881
Uzj
Ghgghju
@@rohanhimal8051 xxxxxxxx
Love this halka rameilo serial 🌹🥀🌷 from qatar 🇶🇦🙏
Basanht poudel
"""LETS PRAY FOR THOSE PEOPLE WHO DONT HAVE FOOD TO EAT ON LOCKDOWN AND COVID😭😭PATENT🔰🔰
सुभ दिपावली को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Basanht poudel
19 नबर कमेन्ट मेरो
सोझो दङ्गाली म
धेरै धेरै राम्रो छ
मलेसिया बाट हेर्दै छु है
हाल्का रमाइलो सारै राम्रो छ सबै ले हेर्नू होला र शुभ दिपवाली को शुभकामना छ सबै लाई
Fone
Q
Very nice for looking
हल्का रमाईलोका हरेक ईपिसोडहरु नछुटाई हेर्नेहरु जति यता🙏
यो एपिसोड चाहिँ बबालै छ नेपाल को राजनीतिक र कुटनीतिक को बिसयमा बनेछ शुभकामना संपूर्ण टिमलाई । साथसाथै आउँदै गरेको शुभ दिपावली को संपूर्ण मा शुभकामना
अन्तिममा निकै उत्कृष्ट कथा , यस्तै हामी गरीब जनताको पिडा हाम्रो चोर , भ्रष्टाचारी नेताहरुले बुझ्नुपर्ने ।
अतिनै मन पर्यो । समेतिएको कथा बस्तु सत्त्यनै छ।
Basanht poudel 🦧🦧🦧🦧
भ्रष्टाचार बिरुद्धकाे सन्देश मुलक कथा धन्यवाद सम्पूर्ण टिमलाई ,,
शुभ दिपावली तथा छ्ठ पर्बको पाबन अबसर्मा सम्पुर्ण नेपाली हरु मा धेरै ,धेरै शुभकामना छ है!!! 🙏🙏तपाई हरुको घर मा लक्ष्मिको बाँस होस है त ्!!❣️💘💘💘
आउदै गरेको शुभ दिपावली को अग्रिम शुभ कामना हल्का रमाइलो परिवार & नेपाली दाजु भाइ दिदिबहिनी हरुलाई म चाम्लिङ्ग लबशन प्यासी राई को तर्फबाट i Love you नेप्टि
एकदमै रमाइलो छ यो episode pani . आगामी दिन को ला धेरै शुभकामना हल्का रमाइलो टिम लाई । 😃🌷🌷🌷💝💝👌👌👍️💖💖🍁🍁
Basanht poudel😃💝💝💝👌👌👌👌💝💝💝🍁🍁🍁
आजको विषय समय सान्दर्भिक लाग्यो।हल्का रमाइको मलाई एक्दम मनपर्छ र सबै भाग नछुटाइकन हेरेको छु।आगामी भागको लागि प्रतिक्षारत छु।हाम्रो मनोरन्जनको लागि सम्पुर्न कलाकारहरुको मेहिनेतप्रती आभारी छु।
टटचुंूंूंूंूंूंब॒ब॒ब॒ब॒ब॒ब॒ब॒ब॒बब॒बबब॒ब॒ब॒ब़॒
love from nepal
लौ न मलाइ सारै हतार भयो हेर्न कति बेला ओपन हुन्छ हल्का रमाइलो❤️❤️❤️😍😍😘😘🤩🤩🤩
धेरै राम्रो प्यारी को धारा को बारे मा 👍👍🙏🙏👏👏👏👏👏👏
Big. Fan all hall ramilo family 🎉🎉❤️❤️
One of the best episode and inspireble❤👍
Basanht poudel❤👍
वास्तवमा भन्ने हो भने अज देशमा यहि हलत भको कारण देश बिकाश भको छैन ...राम्रो व्यंग्य 👍️👍️👍️
Bigfan
धेरै धेरै धेरै रमाइलो छ है यो हल्का रमाइलो सीरियल
Love from Myanmar ❤️
Waooo good knowledge for Nepalese
Basanht poudel
आजको सिरियल एकदमै राम्रो सन्देश मुलक छ है
बधाई🎊🎉 छ सम्पुर्ण कलाकारलाई
हालको बिकृती र बिसङगतिमा आधारित
निर्मान भएकोरैछ खुसिलाग्यो बल्छी सर र
मास्टर जि लाइ Good loock 👍️👍️👍️
जे होस् धेरै राम्रो छ जनचेतना जगाउने काम गर्नु भएको छ। धन्यवाद ।।,,,
शुभ दिपावलि तथा छठ पवेकाे पावन अवसरमा सम्पुर्ण नेपाली हरु तथा हलका रमाइलो टिम लाई अगि्रम शुभकामना सबै नेपाली हरु घरमा लक्ष्मी काे बास् हाेस्। ।। जय नेपाल र नेपाली ।।
सारै नहीं मजजा आयो 🤣🤣👶🙏🙏
So Lovely idea pyari ko you are great in this episode,
आजको भाग सारै राम्रो लागेयो यस्तै यस्तै जनचेतना मुलुक बनाउदै गर्नु ल।।।।।।
बखते दाइको स्मरणमा प्यारी दिदि लाई पनि न्याय दिनुपर्यो ,कथा अलिक घुमाउनु पर्यो अझ पनि कता कता के के खल्लो पन भैरहेको छ ,तर हल्का रमाइलो धेरै उत्कृष्ट छ
Beautiful
आजको भाग समसामयिक घटनामा आधारित छ सारै राम्रो लाग्यो । आज प्यारिले भने सहि काम र सहि जवाफ दिनु भएको हो मन्त्री लाई 🙏🙏🇳🇵🇳🇵
Rock😍😍
Sakigoni serial is the best, i 💕😘 💕 love sakigoni team, pade sir you are the best Nepali comedian actor, you are the no1.
This is Halka Ramailo lol
देश तथा विदेश बाट हल्का रमाइलो नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरुमा आउदै गरेको शुभ दिपावली🕯️२०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦🇳🇵 देखि हेर्दैछु
हल्का रमाइलो भाग 102 दामि छ
शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु सबै
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै हल्का रमाइलो टिम लाइ🙏
Basanht poudel🙏
잘보고 갑니다. 감사합니다.
अझै अगाडी राहुनमा राम्रो गर्दै जानु
Best of Luck
Ramro Lagyo malai, Dhanyabaad
lots of love this serial❤️❤️❤️
❤😂🎉😢😮😅😊
🤣🤣🤣🤣Hasayo halka ramailo le very nice
Love from🇮🇳 India
हार्दिक बधाई छ यो तिमलाइ सत्य तथ्य कथामाआधारित सिरियललाई!
प्यारीको सोचलाई मनै पर्छ
I really love this episode.
Basanht poudel🦧
असाध्यै राम्रो सिरियलको लागि सबैजनालाई शुभकामना ।।
Nice serial
I love this serial
प्यारी दिदीले जे गरिन् त्यो सह्रानिय छ । गाउँको बिकासका लागि यस्ता भ्रष्टाचारी नेतालाई डाक्नु जरुरी छैन ।
Yo serial dherai ramro Cha Tara ajhai ramro banaunu hola ma serial sabai herchu nepali Tara sabvanda ramro best and good comedian padejiko lagcha i love 💕😘 sakigoni team
लु आउनुस है हेरम हल्का रमाइलो 😎
Pyari vauju laai dammi dekhexa
Beautiful show wow 😯 allows love ❤️ you
आउँदै गरेको शुभ दिपावली तथा छठ पर्व को सम्पूर्ण कलाकार हरूम शुभ कामना happy tihar all
हाम्रो देशमा भएको यथार्थ देखाउनु भएकोमा धन्यवाद!🙏
राम्रो कुरा यो सिरियल मा देखाउनु भयो ।यो टीम लाई र दर्शक हरु लाई दीपावली तथा छइट को हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
jj
राम्रो लाग्यो सन्देश मुलुक भाग छ रमाइलो को साथै
यो 35 मिनेट को सिरियेल मा बिज्ञपन धेरै भयो है
Halka ramailo best comedy movies 💓💓💓💓
अति राम्रो हल्का रमाइलो
यो हलका रमाइलो मा सबै दोहोरीयको हो यो सबै पहिले कै मात्र आउछ किन हो
बखते काकालाइ सम्झनु को को हुनुहुन्छ I miss you 😘 bakhate kaka 😭😭😭😭😭😭😭🥺🥺🥺😢😭😭
सल्लाह र सुझाव काे लागि हल्का रमाइलो टिमलाई धेरै धेरै धन्यवाद।युवा जागाै दलाल भष्ट्रचारि लाई लखेटाै अाफ्नाे गाउँ अाफै बनाउ अा अाफ्नाे ठाउँबाट जागाै । सम्पुर्ण टिमलाई अनि देश बिदेशमा छरियर बस्नुहुने सबै नेपाली बासिमा अाउदै गरेकाे महानचाड हरितालिकाकाे अवसरमा धेरै धेरै शुभ- कामना।
Kamala Regami DD Ko Dilog Dami Chha
वाह !! सारै मन पर्यो आजको भाग नि !!
ल है हल्का रमाइलो मन पराउने जति हाजिर हौ त ?
कथा विषयवस्तु राम्रो 😍🙏
Basanht poudel😍🙏
Very important knowledge has been received through this episode (Halka Ramailo) for the innovation of society 👍👍👍👍supop episode 👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
Basanht poudel👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hi
धेरै राम्रो छ हल्का रमाईलो सम्पूर्ण टिमलाई ह्रदय देखी नै नमन छ🙏🙏
Happy 😁 all
Bakhate dai ko yad sarai auxa malie😭❤️❤️