Halka Ramailo | Episode 117 | 06 February | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 5 фев 2022
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
हल्का रमाइलो मात्र हैन म आउने बुधबारको "जुठे"को पनि प्रतिक्षमा छु है।🧡
आजको episode साचिकै सन्देश मुलक छ !! आज भोलि हाम्रो देशमा पनि यस्तै यस्तै बिगबिगी छ, यस्तालाइ कानुनी दायरामा ल्याउनु पर्छ !
Love
बखते काका नि भको भए अझ रमाइलो हिन्थो कि💔😭❣️❣️❣️
😭😭😭😭😭😭😭😭😭😭😭
काम पाएन बुहारी पाडाको खोई कुन्नी के कन्याउ भन्या जै रेन्त😂 मैले भनेको होईन जय नन्द लामा बाजे ले भन्नू भाको😉😉🙈😆
हल्का रमाइलो हेरेर जुठेको प्रतीक्षामा बस्नेहरु हाजिर हौ त ?
हल्का रमाईलो मलाई सारै नै मन पर्छ तर आजको ईपीसोडमा बल्छी धुर्बेले मानसिक सन्तुन गुमायको देख्दा दु:ख लाग्यो भाईरल को बाहानमा अरुको जिन्दगी सङ्ग खेलवाड न गरौ
आज को episode ले राष्ट्र को चौथो अङ्ग लाई खत्रा झाट्का दिएको छ ।जय हल्का रमाइलो whole team🙏❤️
एकदम सहि कथा बस्तु केही डलरको लोभ अनि भाईरल हुने चक्करले के खिच्नु हुने के नहुने भन्ने कुरा बिर्सिसके यहि युटुबे र पत्रुकारले मान्छेको अधिकार त हनन गरे साथै मानसिक रोगी बनाई मृत्युको मुख सम्म पुर्याईसके छि छि तिमेरुका मोटा बुद्धि!
अर्काको गोपनियता र भावना बेचेर स्वास्नी पाल्ने केही थान युटुवे बुङ्गाहरुलाइ मीठो झड्का दियो आज यो एपिसोड्ले सुभकामना
❤
❤❤
❤❤
युट्युबे पत्रुकार र भाईरल नमुनाहरूलाई राम्रै व्यङ्ग्य😆हल्का रमाईलो होईन अत्ति रमाईलो🤣
Bet 😀😀😀😀
अत्यन्तै संदेशमुलक कमेडि मलाई धेरै मन पर्यो यो होनि त युटुबेबुङा प्रत्रुकार र भाईरल बुङाहरुलाई राम्रो झटारो हानेको धेरै धन्यवाद प्यारो बल्छी धुर्बेको दिमागलाई मान्ने अझै धेरै शुभकामना 💞💞🎤🎤
Tfr
ruclips.net/video/bvLBmLL8aMc/видео.html
जे होस बल्छी सरको पिलोको पनि ठुको योगदान छ यहाँ 😊😊
बल्छी जि तपाई कति बेला toilet जानू हुन्छ 🤣🤣🤣 मैले बोलेको होईन पियारी को छोरी बोलेको 🙈🙈🙈😆😆
राम्रो संदेश दिन खोजेको रहेछ आजको भागमा ,हल्क रमाइलोका सबै कलाकार प्रती नमस्कार ।🙏
एस्तो पनि हुन्छ र आज सम्म त ठिकै थियो तर कामै नलाग्ने कन्टेन पो हेर्न पर्यो
यो प्रदेसि भुमि टोकियो बाट नछुटाई!!हेरी रहेछु !!!समय को बाफ्जुत पनी हेरी रहको छु ॥❣️🌺🌺🌺
धेरै राम्रो ज्ञान गुन को कुरा अहिले को समय लाई मिलाएर बनाउनु भएको छ धेरै धेरै धन्नेबाद छ सम्पुर्ण हल्लका रमाइलो टिम लाइ
Hiiamishikabk
@@sujansunar2723 पोुाझडपहपपउणय
Wow❤️❤️❤️
ruclips.net/video/bvLBmLL8aMc/видео.html
बल्छी दाइको निकै राम्रो acting ❣️🥰 सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏
Damiii.
Best lession for Social
🙏🙏🙏🙏
सक्किगोनी भन्दा त आज भोलि हल्का रमाईलो पो मन पर्न थालेयो त
मलाई हल्का रमाइलो सारै मन पर्छ ❤️
.
❣️❣️❣️🌷❣️❣️❣️🌷🌷❣️❣️🌷🌹🎉🎉🎉🤗🤗🤗😝🥲🥲🥲
Skv
Mero favourite halka ramailo serial ❤💅
Ani timi mero favourite love ❤u
सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु
काली आमा खै!मेरो काली आमाको सारै याद आयो मलाई यस्मा।छिटै देख्न पाउ भनी आस राखेको छु।
*यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस शुभकामना सबै टिमलाई नियमित हेर्छु एकदम मन पर्छ* ❤️❤️❤️❤️
Rights pooja sister
spammer
Budo cal me
Budo cal me
Iam watching from dubai...i like to see halka ramailo episode...to much...and i see all the episode...its good to see..
All the best to all halka ramailo team.
Wish u all the best
इष्टु कार्की को प्यान जति येत हाजिर गरौ है साथी हरु😘😘😘😘
नाम हल्का रमाइलो भए नि धेरै नै रमाइलो लिइयो यो सिरिएल हेरेर!!
साथै सम्पुर्णमा सरस्वती पुजाको सुभकामना!!🙏
यस्तै रमाइलो भिडियो Full knowledge channel तिर पनि पाइन्छ है!!
Ytgdfydeg
Dorji dai is the most sensible character in this serial 🙏🏼 cha cha cha inar ko motaa budi 😂😂👌🏼
a
Great siriyal ❤️👌🙏
सन्देस मुलक भिडियो बनाउनु भएकोमा सम्पुण टिमलाई बधाई
हल्का रमाईलो हास्य टेली शृखला रेगुलर नछुटाई हेर्ने को को हुनु हुन्छ् यता हाजिर हुनु त 🙏🙏🙏❤😷😷😷
राजु मास्टर र बल्छी धुर्बेको acting लाई चाइ मान्नु पर्छ 👍️
DfgggggggffhAasihkacg💿💽🙂🙂🤗🤗😘🤔😗😙😚☺🙂🤗😇🤔😀😁😂😃😄😅😆😉😊😋😎😍😘😗😙😚☺🙂🤗😇🤔😐😑😶🙄😏😣😥😷😷💀👻😻☹☻👷💆👷👸💑💑👬👭💑👂💘💘❤❤❤🖎🐄🐄🐷🦁🐆🐪🐑🐑🐄🐷🐖🐤🐦🐧🐦🐉🐉🐋🐬🐟🐠🐡🐙🐚🦀🐌🐛🐜🐝🐞🕷🕸🦂💐🌸💮🏵🌹🌺🌻🌷🌼🌷⚘🌱🌲
आजको Episode ले एकदमै राम्रो जनचेतना दिईएको छ है सम्पूर्ण कलाकारहरूलाई सम्मान छ है💕🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
यथार्थ कुरा प्रसतुत गर्नु भएको छ हरेक कुराको एक पट्क समय आउँछ त्यसलाइ सदुपयोग गर्न जान्नु पर्छ सलाम छ हल्का रमाइलो परीवार लाई प्रेम कुमार लामीछाने धरान हाल दोहा कतार
होनि हजुर नमस्कार छ है
धेरै राम्रो तर्क छ
What a message for all! Keep shining love you all guys👏
हल्का रमाइलो मलाई मन पर्ने सिरियल हो यश सिरियलमा सबै कलाकारहरूकाे अभियान धेरै राम्रो छ सबै टिमलाई सफलताको सुभकामना
राम्रो छ निकै मजा आयो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🥀
साथै मरिचमान श्रेष्ठ(बल्छी धुर्बे) दाइ लाई जन्म दिनको धेरै शुभकामना🎂🎂
कथा राम्रो छ हजुर सबै टिमलाई मनैदेखि नमन छ
हाल मा सँग ठीक १२३४ जन सुब्याक्रिवर छन् vedio अति नै राम्रो छ बढाई छ सम्पूर्ण टिमलाई
Hor Sathi banam hai
Balchi daju ko gaala pilo.aako raxa niko hosss😍😍
This moral is so motivational and inspirational and best content 💯❤️❤️❤️ one of best episode than before💯❤️❤️❤️❤️😊😍😍😍
ाकसव
ल्हासो फ्याफुल्ला सबै जनालाइ अनि धेरै धेरै सम्झन हल्का रमाइलो टिमलाई
ruclips.net/channel/UCTQDbad9x9lTdujhtzxV9yg
Wao dharai ramro balchi Dai I like it this episode lots of love from Madhuwan 🌹🌹🌹
Halka ramilo 1 to 117 samaa herne ko ko hununxa hajer hum ta
अत्यन्तै मार्मिक छ
राम्रो छ❤️❤️❤️
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो💐
हैट खत्रा बबाल
Love you halka ramailo team ♥️♥️♥️♥️
My one of the favourite vedio watching from sikkim, so interesting
वाओ राजु सर अनि बल्छी जि गाउले भाइ सारै समय सान्दर्भिक सिरियल छ हजुर हरुको हल्का रमाइलो र जुठे भोलिका दिनहरुमा पनि आफ्नो वास्तविक ता लाई नभुली अघि बढ्नु होला लाख लाख सुभकामना हजुर हरु दुबै जनालाइ💖💖💖💖💖💖💖💖
हाहाहा बल्छी बिचरा उचालीदा उचालिदै बल्याङ्गै पछारिएपछि बौल्हाएको अवस्था !! जे होस रमाइलो छ सिरियल !!
सकारात्मक सन्देश दिने सिरियल ❣❣❣
😊😊😊😊🥰🥰
Yes good lesson. Thank you all the best.
बल्क्षी धर्व को आमा चै कता हराएछन अहिले
धेरै-धेरै बधाई छ
दामी छ
मलाई एक दम मन पर्यो यो सिरियल धेरै माया छ🥰🥰
My favourite serial Halka ramailo
Arjun Pandey Ho All Maila Sabai Halka Ramalio Hera 1 And 117 Hera Ho
ए जन्ता हो यूट्यूब का कुरा होईन वास्तविक कुरा मा बीस्वास गर जय मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
awareness serial best wishes whole teams.
Aja
Very inspirational episode 💗
हो त्यसैले भन्छन् नि दुखमा नआत्तिनु सुखमा नमात्तिनु र जतिसुकै माथिल्लो स्तरमा पुगे पनि जतिसुकै धन पैसा कमाए पनि आफू पहिले कुन स्तरमा थियोे भन्ने कहिल्यै भुल्नु हुदैन ।
Happy married life Ghanshyam Jiu
बल्छी दाईको एक्टिङ चाहिँ हो है 🤗 आजको यो भाग आधा रमाइलो आधा दुःख लाग्ने 😔 सबैलाई सफलताको शुभकामना अझै यस्तै मनोरञ्जन दिनुहोला हामी हजुरहरुको प्रतीक्षा मा हुने छौ 🙏🙏
This is the best lessons for all RUclipsrs because now'days every people makes vlogs etc... But they don't have any id proof and permission and please i request this episode main important to see ...and Thank you Marichman Daii And Raju Daii for this positive thinking ... script writing 😊😊
Bhak spammer
Police uncel are Right 😊🥰
🥰🥰🥰🥰🥰🥰🥰
Missing काली आमा 🥺
😥
Wow! So, nice serial😘
आजको episode ले चाहिँ राष्ट्रकाे चौथाे अङ्गलाई खत्रा झटारो हान्यो ❤️बधाई छ सम्पुर्ण हल्का रमाईलो टिमलाई ❤️🙏
हल्का रमाइलो अत्यन्तै राम्रो सिरियल ❣️मलाई धेरै मन पर्छ बधाई छ सम्पूर्ण टिमलाई
Damai Xa Halka Ramalio
Best serial ever ❣️❣️
WOW balxi brother 👊👊👊
Harek hapta herne garxu ni
Dami lagxa
Ballchi bhai all the best 👍 👌
Such a very valuable msg u have giving thank u all the entire team of halka ramailo 🙏🏻💕
What a great message for everyone💖 love it 😊
Happy birthday balxi dai
हल्का रमाइलो नछुटाई हेर्ने म मात्र त होइन नि l 🥰😍
Dami xaa balche and raju dada ko seril halka ranilo and jutha ma chai pyuthan bata
This moral is motivational and inspirational and best content ❤️❤️❤️ one of best episode than before❤️❤️❤️❤️☺️😍😍😍
you video ramro cha
बल्छी दै अर्को पार्ट नि यही देखि सुरु गर्नुहोला है
बल्छि दादाको अभिनय एकदमै राम्रो लाग्छ
म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
Balchi dada ko big fan
very very nice😍😍
बिचरा बल्छी कहिले अगाडि बढ्न सक्नी होइन जति गरेर्नी लास्ट्मा रित्तै
Ramrooo xa serial raju sir ra balxi sir ko
😂😂
😍😍😍
Kaew23
सारै राम्रो छ है
Aba next episode TikTok live basera bhig magne haru ko story plz ❤️
Thumbnail is looking very funny.
Jigre bro meri rakshya ko k xa khbr
@@badrithapa5968 rakdhya ko khabar thikai xa
सरस्वती पुजा एवम् श्रि पञ्चमि काे शुभकामना सबैलाई 🇳🇵❤️🙏
ruclips.net/video/kzBZUCjEAEk/видео.html
Yo halka ramailo ma sabai bhada badi balxiko acting man parena
*नेपाल को सब भन्दा मन पर्ने सिरियल जसको प्रखाइ मा एक हप्ता जान्छ all the best all team laai* ❤️❤️❤️
हल्का रमाईलो टिमलाई धेरै भन्दा धेरै बधाई दिन चाहानछु कति राम्रो,सन्देश दिनु भयो 😍😍😍😍😍
अहिलेसम्मकै अती उत्कृष्ट एपिसोड आजको
Deepak Krishna we use her good job losses on both versions zone