Halka Ramailo | Episode 120 | 27 February | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 26 фев 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @sathi955
    @sathi955 2 года назад +80

    जयनन्द लामा यो भिडियोमा देखे पछी मन कस्तो भारी भयो ।
    हार्दिक श्रदाञ्जलि

    • @sujal694
      @sujal694 2 года назад +2

      ruclips.net/video/v-zkcyRCTV4/видео.html

    • @sujal694
      @sujal694 2 года назад

      @Editing hii

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 года назад +47

    हल्का रमाईलोको दुई जना कालाकारको निधनले दुखित छु , बखते र दोर्जे ( जय नन्द लामा ) । हार्दिक श्रध्दसुमन !

  • @Manisha_Rimal
    @Manisha_Rimal 2 года назад +43

    हार्दिक श्रद्धाञ्जली बरिस्ट कलाकार जय नन्द लामा हजुरको स्वर्गमा बास होस 😭😭😭

    • @aksquad03
      @aksquad03 2 года назад

      ruclips.net/video/DQbbYPtyX8E/видео.html

    • @sujal694
      @sujal694 2 года назад

      ruclips.net/video/v-zkcyRCTV4/видео.html

    • @basantapoudel1564
      @basantapoudel1564 Год назад

      Basanht poudel ❤❤❤❤❣❣❣

  • @Chakradevliveknowledge
    @Chakradevliveknowledge 2 года назад +119

    नेपाली आम जनताको मा मुटु ढुकढुकीमा बस्न सफल कलाकार पछिल्लो पटक हास्य टेलिश्रङ्खलामा काम गर्दै आएका प्रतिभाशाली कलाकार। जयनन्द लामा को निधनले दुःख तुल्याएको छ उहाँले हार्दिक श्रदान्जली उहाँको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु 😭😭😭

    • @Raaj-1
      @Raaj-1 2 года назад

      Jjj

    • @radhakhadka1106
      @radhakhadka1106 2 года назад

      हार्दिक श्रद्धाञ्जली 😭😭

    • @maryweber8897
      @maryweber8897 2 года назад

      Jvcfg

    • @aksquad03
      @aksquad03 2 года назад

      ruclips.net/video/DQbbYPtyX8E/видео.html

  • @king7927
    @king7927 2 года назад +22

    कस्लाइ कस्लाइ मन पर्छ हल्का रमाइलो हाजिर हुनु होला है!
    जयनन्द लामा प्रती हादिक श्रन्दाजली💜😢😢

  • @Cocoking749
    @Cocoking749 2 года назад +11

    मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘 अनी मलाइपनी support गर्नु हस🥰🥰🥰🥰🥰🥰

    • @icantsleepat3am
      @icantsleepat3am 2 года назад

      मेरो कमेन्ट जसले पढदै हुनुहुन्छ उहॅा र उहॅाको परिवारलाई पशुपतीनाथले रक्षा गरुन । आटेको कुरा मनको ईक्षा पुरा होस ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
      मेरो पनी युटुब च्यानस सस्क्राईब गरेर मलाई पनी सहयोग गरीदिनुहोला धन्यबाद ।

    • @icantsleepat3am
      @icantsleepat3am 2 года назад

      मेरो कमेन्ट जसले पढदै हुनुहुन्छ उहॅा र उहॅाको परिवारलाई पशुपतीनाथले रक्षा गरुन । आटेको कुरा मनको ईक्षा पुरा होस ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
      मेरो पनी युटुब च्यानस सस्क्राईब गरेर मलाई पनी सहयोग गरीदिनुहोला धन्यबाद ।

  • @sandeshlama2210
    @sandeshlama2210 2 года назад +56

    होनहार legendary कलाकार जयनन्द लामा अब को दिन मा हामी माज हुनुहुन्न he is no more in this world 😭😭😭😭

    • @aksquad03
      @aksquad03 2 года назад

      ruclips.net/video/DQbbYPtyX8E/видео.html

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 года назад +3

    *हजुर हरुले गरेको मीहेनेत देखेर सलुट गर्न मन्न लाग्छ, सधैं यसरी अगाडि बढदै जानुहोस् हाम्रो साथ सधैं भरी* 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️❤️❤️

  • @umeshthapa1732
    @umeshthapa1732 2 года назад +153

    देश भरिका अाम नेपालीको मन मुटु मा बस्न सफल भएका हाम्रा अग्रज कलाकार जयनन्द लामा ज्यु काे हार्दिक श्रद्धाञ्जली ॥

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +134

    सबैको मन मुटुमा बस्न सफल हल्का रमाइलो को टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।मलाई अतिनै मन पर्ने कार्यक्रम हो यो।।बल्छी जि राजु मास्टर साहब लाई विशेष धन्यवाद ग्यापन गर्दछु।।।

    • @kartikekdeewana1904
      @kartikekdeewana1904 2 года назад +2

      ruclips.net/user/shortsFsDkuLTpkiY?feature=share

    • @subashbista2555
      @subashbista2555 2 года назад +3

      बरिस्ठ कलाकार जयनन्द लामा प्रती हार्दिक श्रद्धाञ्जली

    • @KESSCYGAMING
      @KESSCYGAMING 2 года назад +1

      True 💖

    • @sujal694
      @sujal694 2 года назад

      ruclips.net/video/v-zkcyRCTV4/видео.html

    • @basantapoudel1564
      @basantapoudel1564 Год назад

      Basanht poudel ❤❤

  • @nanuniroula2328
    @nanuniroula2328 2 года назад +4

    भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ॐ शान्तिः शान्तिः शान्तिः
    म्यानमार वाट

  • @nirmalshapkota1728
    @nirmalshapkota1728 2 года назад +2

    जयनन्दा लामा.. Rest in place 😢🙏

  • @deepakgautam6901
    @deepakgautam6901 2 года назад +227

    यो एपिसोड्मा देख्न पाईयो खुशिको साथसाथै दुखित नि भईयो..सारै दु:ख लाग्यो सारा नेपालिको मन मुटुमा बस्न सफल हुनुभएको थियो जहाँ गए पनि खुशी भएर जानू ल..तपाईंको आत्माले शान्ति पाओस् ।हार्दिक श्रद्धाञ्जली :मिस यू सर्😥

  • @anujbaral9250
    @anujbaral9250 2 года назад +139

    Rest in peace jayananda lama ji😔we will miss u forever 😓

  • @bhairavsunarimgr7660
    @bhairavsunarimgr7660 2 года назад +2

    हाल्का रमाईलो ले एकै बर्ष मा दुई जन हास्ती कलाकार गुमाए । कति दुः ख कुरा । हर्दिक श्रद्धजली जयनन्दन लामा ज्यू 'स्वर्गमा वस होस ।

  • @lhakpathinle8347
    @lhakpathinle8347 2 года назад +36

    REST IN PEACE TO RESPECTED ARTIST JAYNANDA LAMA. we will miss you forever!😘

    • @aksquad03
      @aksquad03 2 года назад

      ruclips.net/video/DQbbYPtyX8E/видео.html

  • @rishijoshi990
    @rishijoshi990 2 года назад +11

    याे बर्ष हल्का रमाईलाे टिमलाइ धेरै शाेक पर्याे पहिला अतिनै पिर्य कलाकार शम्भु थापा बखते जि काे निधन भयाे भने अहिले फेरि जयनन्द लामा जि काे यस्ताे दुखद घडिमा पनि हामी दर्शकहरुलाई भरपुर मनाेरन्जन दिनुहुने सम्पुर्ण हल्का रमाईलाे टिमलाई धर्य धारण गर्ने शक्ति मिलाेस धन्यबाद

  • @missanisha5543
    @missanisha5543 2 года назад +93

    Rest in peace Great Actor/Singer Jayananda Lama 🥺🕊

    • @aksquad03
      @aksquad03 2 года назад

      ruclips.net/video/DQbbYPtyX8E/видео.html

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +1

    बरिष्ट कलाकार जयनन्द लामा ज्यू काे स्वर्ग मा राम्रो बास होस हार्दिक श्रद्धाञ्जली

  • @kamalashrestha5391
    @kamalashrestha5391 2 года назад +10

    उहाँ को अभिनय हेर्नू आज अन्तिम दिन रहेछ, उहाँ को आत्माले शान्ती पायोस, स्वार्ग मा उहाँ को बास होस्

  • @Santoshkc2061
    @Santoshkc2061 2 года назад +44

    हार्दिक श्रद्धाञ्जली बरिस्ट कलाकार जय नन्द लामा हजुरको स्वर्गमा बास होस😢😢

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +199

    बरिस्ठ कलाकार जयनन्द लामा को आत्माले शान्ति पावोस्👏👏🙏🙏😭😭

  • @na_218
    @na_218 2 года назад +6

    सबै को मन मुटुमा बस्न सफल भएका आदर्णीय जाएनन्दा लामा माथि हार्दिक सर्दाञ्जली 😭🥺

  • @mahimahendra4598
    @mahimahendra4598 2 года назад +3

    Miss u jayananda lama sir😔😔😢😭😭😭

  • @user-bc1qy8bc3d
    @user-bc1qy8bc3d 2 года назад +671

    आम नेपालीको मन मुटुमा बस्न सफल स्वर्गीय जयनन्दा लामा अर्को हप्ता देखि हामी सबैले देख्न पाउदैन होला सायद अब एस्तो बहुप्रतिभा कलाकार पाउने छैन नेपाली कलाक्षेत्रमा ।।।

    • @alishadahal8308
      @alishadahal8308 2 года назад +13

      yes you are right

    • @KB.33_Education
      @KB.33_Education 2 года назад +10

      Yes

    • @RameshBudhaVlogs
      @RameshBudhaVlogs 2 года назад +6

      Yes 😢😢😢

    • @Manisha_Rimal
      @Manisha_Rimal 2 года назад +7

      हार्दिक श्रद्धाञ्जली बरिस्ट कलाकार जय नन्द लामा हजुरको स्वर्गमा बास होस 😭😭😭

    • @Nirajan.Rana12345
      @Nirajan.Rana12345 2 года назад +4

      😪😪😪😪😪😪😪

  • @shrloyt3637
    @shrloyt3637 2 года назад +39

    हाम्रा अग्रज कलाकार जयनन्द लामा ज्यु लाई हार्दिक श्रद्धाञ्जली ब्याक्त गर्दछौं 😓😓😓

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 года назад +9

    अब मलाई मनपर्ने कलाकार निधन पछि 😢अब म सायद कमै हेर्छु होला हलका रमाइलो 😓😢😭

  • @rajendrakhadka5698
    @rajendrakhadka5698 2 года назад +7

    हार्दिक श्रद्धाञ्जली स्वर्गीय जयनन्दा लामा😂😂😂😂

  • @officialaaryan4077
    @officialaaryan4077 2 года назад +21

    एती राम्रो प्रतिभा लाई बयान गर्ने शब्द नै भेटिएन सफलताको कामना गर्दछु ❤️❤️😭🙏🙏🙏🙏❤️❤️😘😘 र हार्दिक श्रद्धाञ्जली 😭😭😭 जयनन्दलामा ❤️❤️😭😭😭

  • @kunwarabisek3123
    @kunwarabisek3123 2 года назад +46

    13 दिन सम्म त येस्तो हासेको नबनाएको भए नि हुन्थ्यो नि ।अलि नरामाइलो लाग्दो रहेछ 😔😔🙏
    स्वोर्गिय जय नन्द लामा पर्ति हार्दिक समबेदान प्रकट गर्दछु ।🙏🙏🙏

    • @bamlimbu8607
      @bamlimbu8607 2 года назад +1

      Yo ta uha marnu vanda agadi ko episode holani 🤔

    • @aakashthapamagar8488
      @aakashthapamagar8488 2 года назад +1

      Yo episode jaynandha lama ko nidhan nahudai suting vyeko thiyo

    • @sita9335
      @sita9335 2 года назад +1

      दाईको निधन नहुँदै को हो।उहाँ ले पनि अभिनय गर्नुभएको।

    • @Gaire.911official
      @Gaire.911official 2 года назад +2

      यसको सुटिङ्ग पहिले भएको हो नी त

    • @Vishal-mt3zf
      @Vishal-mt3zf 2 года назад

      @@Gaire.911official olik sochera bola ta

  • @shukralamadongofficialmedia
    @shukralamadongofficialmedia 2 года назад +1

    स्वर्गीय जयनन्द मामा प्रती हार्दिक श्रद्धाञ्जली🙏🙏😭

  • @amarmajhi5586
    @amarmajhi5586 2 года назад +3

    हार्दिक श्रद्धाञ्जली जय नन्द ठूलो बा । तपाई हाम्रो मन मुटु मस्तिष्कमा हुनुहुन्छ । ❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +8

    हार्दिक श्रद्धाञ्जली जयनन्द लामा सर💐😢🙏

  • @dhukdhukishow16
    @dhukdhukishow16 2 года назад +17

    हार्दिक श्रद्धाञ्जलि जयानन्द लामा हल्का रमाइलोका 2/2 जना बरिस्ठ कलाकारहरुलाई एक वर्ष भित्रमा गुमाउनु पर्यो😭😭😭

  • @bijaybalami1426
    @bijaybalami1426 2 года назад +5

    जयनन्द दाइ हार्दिक श्रद्धाञ्जली । हजुरको स्वर्गमा बास होस।

  • @santoshbajal6101
    @santoshbajal6101 2 года назад +1

    जय नन्द लामा दाई miss you 😭😭😭😭

  • @dhukdhukishow16
    @dhukdhukishow16 2 года назад +12

    कलाकार तथा अभिनेता जयनन्द लामा प्रति भावपुर्ण. श्रध्दासुमन

  • @youthnepal224
    @youthnepal224 2 года назад +4

    यो सिरियलका जेष्ठ कलाकार लगातार मृत्यु हुनु दुखद कुरा हो,बखते काका,जयनन्द लामा को मृत आत्माले शान्ति पाओस्,, हामी सदैव सम्झी रहने छौँ 😢😢

  • @mahendrasunar7326
    @mahendrasunar7326 2 года назад +1

    Miss you lama sir 🙏🙏🙏😪😪😪

  • @copycat1061
    @copycat1061 2 года назад +1

    राजु मास्टर र बल्सीधुर्बेको सम्बन्ध कहिले नछुटोस किनकि सारै दामी छ यो जोडि भन्दै वरिष्ठ कलाकार जयन्द लामाको आत्मले शान्ती पाउस

  • @mrbk6395
    @mrbk6395 2 года назад +14

    नेपालीहरुको मनमुटुमा बस्न सफल वलिष्ट कलाकार जयनन्द लामा प्रति हार्दिक श्रद्धान्जलि

  • @rabiwaiba6601
    @rabiwaiba6601 2 года назад +30

    RIP Jaynanda Lama sir ...we will always miss you...Unreplaceable person❤️❤️❤️😭😭😭

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад

    भावपुर्ण श्रद्धाञ्जली स्वर्गीय जयनन्द लामा ज्यु प्रती!

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 2 года назад +12

    समस्त नेपाली हरूको मन् मुटुमा बस्न सफल भएको सिरियल हल्का रमाइलो टीम लाई सुभकामना छ। तथा स्वर्गिय जयनन्द लामा प्रति हार्दिक स्रद्धान्जली व्यक्त गर्दछू।

  • @shivapoudel2454
    @shivapoudel2454 2 года назад +9

    Rest in peace jayananda lama sir 🥺 legend ❣️

  • @dhukdhukishow16
    @dhukdhukishow16 2 года назад +10

    आजको episode साचिकै सन्देश मुलक छ !! आज भोलि हाम्रो देशमा पनि यस्तै यस्तै बिगबिगी छ, masu vaat

  • @gangasubedi5612
    @gangasubedi5612 2 года назад +2

    नेपाली स्क्रीती कला क्षेत्रका हुन हार ठूलो खम्बा आदर्निय जयनन्द लामा ज्यू प्रति हामी नेपाली को मन मुटु मा बस्न छोडीदीनु भएको मा वाहा लाई हार्दीक श्रध्दान जलि बेक्त गर्द छु 💥💥💥🙏🙏🙏❤️👍️👌👍️❤️💕

  • @khatribindas1804
    @khatribindas1804 2 года назад +3

    rest in peace legend jayananda sir😢😢😭😭

  • @Programmer_Aastik7
    @Programmer_Aastik7 2 года назад +6

    Rest in peace jayananda dai tapai na vaye ne tapai geet sangit yo dharti ma aaile pani xa😭

  • @rydernepal9113
    @rydernepal9113 2 года назад +14

    Heartful condolence to mr jayananda lama . Rest in peace . You were always missed .. its not good in nepali music industry ..😭

  • @samitkumar4914
    @samitkumar4914 2 года назад +2

    जयनन्द सर अनि बखते सर लाई सम्झने कोको हुनुहुन्छ यता हाजिर हौ ल

  • @bijayaayer6719
    @bijayaayer6719 2 года назад +8

    सबै नेपालिको मन मुटुमा बस्न सफल बरिष्ट कलाकार स्वर्गीय जयानन्द लामा प्रति भावपुर्ण श्रद्धाञ्जली 😭😭😭

  • @GelbuLama
    @GelbuLama 2 года назад +8

    हार्दिक श्रद्धाञ्जली 💐सदाबहार वरिष्ठ गायक/कलाकार जयनन्द लामा ज्यू अविस्मरणीय कला हामी माझमा दिएर जानुभयो 🥺😭

  • @itsmebipin5385
    @itsmebipin5385 2 года назад +7

    Love from syAngja ❤❤❤

  • @surendraghisingtmgofficial1662
    @surendraghisingtmgofficial1662 2 года назад +2

    आदरणीय अग्रज कलाकार जयनन्द लामा दाजु प्रती हार्दिक श्रद्धाञ्जली आम नेपाली को मन मुटुमा सदा रहने छ दाजु तपाईंको आत्मा ले स्वर्गमा बाँस होस

  • @mitthusaru8232
    @mitthusaru8232 2 года назад

    वरिष्ठ कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जली !!

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +11

    हार्दिक श्र्दान्जली जय नन्द लामा सर लाई ।जब तक घाम जुन रहन्छ
    तब सम्म जय नन्द को नाम रहन्छ 🙏🙏🙏

  • @bipintajauptade22
    @bipintajauptade22 2 года назад +3

    हार्दिक श्रद्धाञ्जली जयनन्द लामा

  • @bravodon2947
    @bravodon2947 2 года назад +1

    rest in peace jayananda laama
    and miss you bakhate🥲🙏

  • @rajkumarbhandari3649
    @rajkumarbhandari3649 2 года назад +2

    dherai dherai Ramro lagxa halka ramailo 🙋 🙋 🙋

  • @mahendrakoirala7392
    @mahendrakoirala7392 2 года назад +30

    Rip Jayananada lama 😭😭 Great actor & singe,we always miss u....

    • @aksquad03
      @aksquad03 2 года назад

      ruclips.net/video/DQbbYPtyX8E/видео.html

  • @karanmayalu9567
    @karanmayalu9567 2 года назад +3

    आम नेपाली को मुटु मा बस्ना सफल सबैलाई हसाउने कलाकारिता को खानी जयनन्द ज्यु लाई हार्दिक श्रद्धाञ्जली

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 2 года назад +1

    नेपाली लोक गायन र कला जगतमा अपुरणीय क्षति भयो । श्रदासुमन्

  • @babukeshi5608
    @babukeshi5608 2 года назад +1

    Jayanand daju parti Hardik srdhanjali 🙏🙏🙏💐💐💐💐😥😢...antim episode ma herna paiyo ab dekhi samjhana ma hajur Hami Sabai ko man mutu ma basnu vako xa daju ko sorga ma bas Huss🙏

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 2 года назад +3

    आज नेपालका देश बेचुवा नेता हरुले mcc पास गरेका छन । यसमा मुख्य पार्टी नेपाली काङ्ग्रेस र माओवादी पार्टीलाई पत्तासाफ बनाउ😡😥

  • @nabinoli-4974
    @nabinoli-4974 2 года назад +4

    जयनन्द लामा जस्तो बहुप्रतीभा कलाकार गुमाएकोमा हामी लगाएत कलाक्षेत्रमा ठूलो बज्रपात परेको छ ।।। हजुरको आत्माले शान्ती पाओस् 😥😥

  • @nirojsurkheti6307
    @nirojsurkheti6307 2 года назад +1

    Rest in peace jayananda lama sir😥😥
    Translate to English

  • @gvanthapa877
    @gvanthapa877 2 года назад +2

    जयन्नद लामा दाई यकदमै धेरै सम्झना
    हजुरको आत्माले सान्ती पावस

  • @sandeeptamang9817
    @sandeeptamang9817 2 года назад +10

    We will miss you legendary singer and actor late jaynanda lama

  • @balkhatri7211
    @balkhatri7211 2 года назад +3

    हार्दिक श्रद्धाञ्जली जय नन्द लामा दाइ हजुर को आत्मा ले स्वर्ग मा बास पावस

  • @glsniperff4158
    @glsniperff4158 2 года назад +2

    Sambhu thapa and jaynanda lama 😭😭 we will miss you😭

  • @dear6748
    @dear6748 2 года назад +1

    हल्का रमाइलोले दुई जना उत्कृष्ट कलाकार गुमायो उहाहरु प्रति हार्दिक श्रदान्जली ।

  • @gaurishankerparajuli555
    @gaurishankerparajuli555 2 года назад +21

    Rest in Peace Jayananda Dai.

  • @dibishakoirala4250
    @dibishakoirala4250 2 года назад +14

    Today you are not with us but you will always remains in our heart (Great legend jayananda lama)Gonna miss you alod....

  • @ramsapkota5954
    @ramsapkota5954 2 года назад +1

    वरिष्ठ कलाकार जयनन्द लामा ज्यु हजुरको बैकुण्ठ बास होस । हजुर हाम्रो मन मस्तिष्कमा सधैं रहिरहनु हुनेछ 🇳🇵🇳🇵🇳🇵।

  • @ashokgtm333
    @ashokgtm333 2 года назад +1

    नेपाली गीत संगीतका मौलिक गायक एवं चलचित्र कर्मी आदरणीय दाजु जयनन्द लामा अब हामी माझ रहनु भएन। भौतिकरूपमा नरहे पनि दाजु हजुरका गीत संगीत र कला सधै अमर रहने छन। हजुरको आत्माले वैकुण्ठ प्राप्त गरोस। भावपूर्ण श्रद्धांजली । जयनन्द लामाकाे लासट भाग हल्का रमाइलाे अमर रहने छ ।

  • @manishkc6807
    @manishkc6807 2 года назад +7

    Rest in peace legend😥😥

  • @numachamling2328
    @numachamling2328 2 года назад +4

    rest in peace jayananda lama uncle😥😐️

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +2

    जयनन्द लामा प्रति हार्दिक श्रद्धान्जली.

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 года назад +7

    हल्का रमाइलो अब नरमाइलो हुनेभयो। दयानन्द लामा ज्यू हजुरको स्वर्ग मा बास होस । तपाईंलाई सधैं भरी माया र सम्झना छ। म इंडिया बाट हेर्दैछु । हजुरलाई हार्दिक श्रद्धान्जली ।

  • @TheVictimWarrior01
    @TheVictimWarrior01 2 года назад +3

    Emotional part of halka ramilo ever because of Jayananda Lama
    Rest In Peace legend !!

  • @sunilpaudel8218
    @sunilpaudel8218 2 года назад +1

    हाम्रो नेपाली कलाकार को निधन भएकाले हामी सबैलाई दु:ख लागेको छ।।

  • @debahdedi4431
    @debahdedi4431 2 года назад

    सारा नेपाली हरुको मन मुटुमा बस्नु सफल हुनु भएको बरिस्ठ जयनन्द लामा सरको निधनले आम नेपाली जनताहरु दु:खदमा छौं उहाँ जाह भए पनि उहाँको आत्माले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली 💐💐

  • @sugamtimalsina6691
    @sugamtimalsina6691 2 года назад +4

    Love this 😍

  • @shibrajkoirala3061
    @shibrajkoirala3061 2 года назад +5

    आज काे भाग धेरै राम्रो लाग्याे । जयनन्द लामा दाजुलाई अर्काे हप्ता देख्न पाईदैन हाेला सायद 😥😥 दाजुलाई हार्दिक श्रद्धाञ्जली 😥😥

  • @nirajansubedi1090
    @nirajansubedi1090 2 года назад +1

    दुखद खवर भावपुर्ण श्रदान्जलि जयनन्द काका

  • @bishaltamang4623
    @bishaltamang4623 2 года назад +1

    😭😭😭😭 🌹🌹 🙏🏻🙏🏻🙏🏻🙏🏻 हार्दिक श्रद्धांजली वहाँको आत्माले चीर शान्ति पावोस अनि शोक सम्प्तिक परिवार सबैलाई बल प्रदान गरोस् भगवानले । 😭😭

  • @padamrajbk45
    @padamrajbk45 2 года назад +3

    Rest In Peace legend 😢❤️❤️❤️❤️❤️we will always miss u

  • @abtabansari351
    @abtabansari351 2 года назад +4

    Wao dharai ramro balchi Dai I like it this episode lots of love from Madhuwan 😍 😍😍

  • @Nepal1985
    @Nepal1985 2 года назад

    जय नन्द लामा को यो नै अन्तिम सिरियल भयो । स्वार्ग मा बास होस 😢😢😢 सारा नेपाली को मन मुटु मा बसिरहनु हुनेछ जय लामा ज्यु ।

  • @basantalama6581
    @basantalama6581 2 года назад +1

    वरिष्ट कलाकार स्वर्गीय जयनन्द लामा प्रति हार्दिक श्रद्धाञ्जली।

  • @dilipkhaling9278
    @dilipkhaling9278 2 года назад +11

    We miss you Jaya sir, rest in peace

  • @hasxanepal3012
    @hasxanepal3012 2 года назад +6

    We will missu jayananda lama sir🥲🥰🥰rest in paradise sir🤗

  • @kirantmg2076
    @kirantmg2076 2 года назад

    Miss you Jaya Nanda lama dada😭😭😭😭😭😭😭😭😭

  • @GulmaliYouTubechannelcome
    @GulmaliYouTubechannelcome 2 года назад +1

    स्वर्गीय जयनन्द्र लामा प्रति भारी मन देखि नै हार्दिक श्रद्धाञ्जली 🙏💐

  • @sharadrai4438
    @sharadrai4438 2 года назад +8

    we miss you sir. rest in peace.

  • @nishanmagar5600
    @nishanmagar5600 2 года назад +3

    सबै नेपाली हरुको मनमुटुमा बस्न सफल अग्रज कलाकार जयनन्द लामा प्रति भावपुर्ण श्रद्धाञ्जली 😭😭😭😭

  • @nabarajcomedyofficial6964
    @nabarajcomedyofficial6964 2 года назад

    वरिष्ठ कलाकार अनि सदाबहार लाेक गित कल्कटे काइयो केश मेरो बाङ्गो का लगायत सर्जक गायक संगीत संकलक आदरणीय गुरु जयनन्द लामा ज्यू को आत्मा को चिर शान्तिको कामना सहित हार्दिक श्रदान्जली

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 2 года назад +1

    हल्का रमाइलो नछुटाइ हेर्ने यता हाजिर हुनुस् ल

  • @deepakrokay
    @deepakrokay 2 года назад +3

    हार्दिक श्रद्धाञ्जली जयनन्द लामा दाई
    Miss you forever ❤️ rest in heaven ☮️