But today so let come you tube sakkigoni I really every week watching to much watching now come love allway sakkigoni teim if it like comet share everybody i inform all world?
Finally bale, cockroach ra jayrnte ko life ma hariyali aayexa. Pande hajurbuwa chai kahilei nasudrine bhaye. Like the episode and happy to three guys having love life
विचार बलू रुनु पर्यो एक्छिन् त😂🤣🤣🤣 ... विचार पपकर्न भन्ने पनि थाहा भएन 😂😂😂🤣 फिल्म हेर्न नभुल्नु है ✋✋✋ मकै पो भुट्न थाले यार पाँडे ले चाई एकदमै हसाऊछ हौ
[EXCLUSIVE] Sakkigoni Shooting Report || सक्किगोनीको यसरी भयो सुटङ || Sakkigoni Special Report
ruclips.net/video/ja5qiCEL5VY/видео.html
जिग्री ब्रो हटेको हो सकिगोनी टिम बाट नाम निसानै छैन त? किन होला नाम पनि हटेको रछ
ruclips.net/video/VYQKa7ysvv0/видео.html
सकिगोनी न छुटाइ हेर्ने जति मेरो तिर हाजिर हैम त🍈💕💕💕🧡🧡🧡🧡💕💕💕💕
@Subas Giri Kanchha
Vvvvh
Kt ly chayo bhany j ne garna sakx
जीवन बाचुन्जेल लाई त होनि💞💞💞
सकिए पछि त सक्किगोनी !!!: हैन त डाम्नाहरु।सहमत आत्माहरु हाजिर हौ.....✋✋✋✋✋✋
Ho ho pade dammna
✋🤚
Khoi tw hou padea g video plya hudaina tw
Mata hajur ko fn honi
Ho hajur ho sakiy paxit sakkigoni
सक्किगोनी भाग 1 देखी 16 सम्म नछुटाई हेर्ने जति यता हाजिर गरम्।
Me
I ni chu hai bro
सक्किगोनी 💕 लाइ माया गर्ने डाम्नाह्रु हाजिर गरौं त😄
Yes
Hamro school ma astina barista aako ho mont view school ma
Meri aammai ni ma pani xuni yata
Hjr
Arjun ji ma pani damna xu ni maya garni👌🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Heart touching love story.❤️❤️❤️
Girl friend vanako muni jasto po hunu parxa.❤️❤️❤️
बले र मुन्नी को साथीहरू यता हाजिर हुनु त 👍️💕
Good
Helo
Good
😍✋👋👌
❤
जिग्री र रक्षा लाइ मिस गर्ने जतिले like ठोकौ यता😘😘
Kata gaya xani aaja voli kina na aayako hola jigri r raxa
Where are gire and rachha
Derai miss gareko xu jigri ra Maichang lai
बले को love छुट्छ कि भन्न्नी डर लागेको थियो धन्न छुटेन बले मुन्नी मलाइ एक दम मन पर्छ
Malai pani
Sai kuro
Umm yp
Same here
mali pani tastai lagyako thyo pasi thk vo
यसपालिको सक्किगोनी इपिसोड अत्ति मन पराउने यता हाजिर हुम है !!
😍😍
❤️❤️❤️
बले बोरो र, मुन्नी को फ्यान जति यता 🙋♂️
मुन्नि बलेलाई धोका चाहि दिनु हन्
पाडे बा को जस्तो बुदि त कसैको छैन होला हाहा।
पाडे बा लाई मन पराउने जति एता हाजिर हाै त।
Sahi ho Kati batho damna😂😂
Haiit laastai ghatiya roll deko xa kunai episode maa ta positive khelaaaunu paryo paaade laai
Mainde ta dharai xa
Nice
Mi
एक भाग देखि हेरेर अहिले सम्मको भागहरु मन पराउने म मात्र हो कि अरु पनि हुनुहुन्छ हाजिर गरौं त✋✋✋✋
Sir mero channel lai subscribe gardinu hola
Malai 1 dekhi 16 samman parchha
i think BALE is back bone for सक्की गोनि lop you बले 😍😍
यो भाग मलाइ मन पर्यो।अफ्नो पति जस्तो सुकै अवस्थामा भये पनि खुसी हुने श्रीमति अशल श्रीमती हो
बले र मुन्नीकाे बिहे हाेस् भन्ने जति हाजिरी गरमत।।।
👍️💕🌷🇳🇵🙏
Me
Me
Me
हाहा मज्जा हुन्छ अनि
सक्कीगोनि भाग १देखि १६ सम्म हेर्ने जति यता हाजिर गर्नुहोस् ।
🖐🖐🖐
भाग १ बाट सुरु १६। अहिले सम्म साउदी अरेबिया बाट ।।।।।।सक्किगोनि
M here
🤘
Me
सक्किगोनी अहिले चाँहि राम्रो छ यस्तै राम्रो गर्नू good luck
आजको युगमा माया भनेको बलेको र मुन्नीको जस्तो हुनुपर्छ भन्ने जति येता हाजिर गरौ त।😊😋😍😜✋✋
Hoho
अहिले सम्मकै सबैभन्दा रमाईलो लाग्यो मलाई
💞💞💞💞
Yes dami
Ho ho
सक्किगोनी भाग 1 देखि 16 सम्म हेर्ने जति यता हाजिर गरम त
✋✋✋
Sir mero channe lai pani subscribe gardinu hola
Damii
But today so let come you tube sakkigoni I really every week watching to much watching now come love allway sakkigoni teim if it like comet share everybody i inform all world?
Ok
बले र मुन्नी को कथाले असाध्यै मन छोयो
तर सबैको राम्रो छ है साथि हरु
जे होस आजभोली सक्किगोनी जोडिमय भएको छ💖💖💖💖💖
कक्रोज को जोडीमा त साँचिकै माया देखिन्छ त्।। असाद्दै राम्रो जोडी।।🙏😊😊😉
Karkoj र sirjna ko jodi shuwako chha
अजको एपीसेर्ड कस्तो लाग्दैछ ? भरपुर रमाइलो प्रदान गर्ने प्रयास गरेका छै कस्तो लाग्यो कमेन्टमा भनिदिनुस ल । कुरो
Bro video upload vako xenw yrr
Damii haii dada kuro
Love u balu😍😍
Update garnu na
बले Sagar Lamsal balu bro parti ris utheko xa
बिदेशी भुमी बाट सक्किगोनिलाई माया गर्नेहरु हाजिर हौ ।।।
👇👍
मलाई subscribe गर्नु है plizz सपोट गर्नु म नि हजुर लाई गर्छु
Kokroch ra sirjana ko jodi ta lastai ramro lagyo ❤❤❤
Good
रंगशालाको लागि पनि सहयोग गरौं सबैले। जति सकिन्छ त्यति गरौ यदि सकिन्न भने रंगशालामा आएर श्रमदान गरेपनि हुन्छ। 🙏🙏
💕💕
Fake id
तुइन बनाएर सेवा गर्नुहोस
❤
सक्किगोनी =Hit like👍👍👍
भद्रगोल =Comment.
Kc Sir sanchai
@@mahadevbhandari1440subscribe grnu hai malai
@@7SeasCinema don🙏🏻🙏🏻
@@mahadevbhandari1440 Tqqq hai sir
@@mahadevbhandari1440 hjur lai ni gary hai
सक्किगोनी नियमित हेर्ने को को हुनुहुन्छ
Ma ni xhu la
Ma xu hai
ma pani xu
Malai subscribe grnu hai plizz
Ma
बले र मुन्नी को जोडि चै एकदमै सुहाएको छ है बले मलाई एकदमै मन पर्ने पात्र हो
🎉😮😢
बले रोएको देखेर आँखा मा आँशु झर्ने म मात्रै की अरु पनि हुनुन्छ यता आजिरी हौ ✊✊
हैट यो मुन्नी र बले को लोप💞 लिला देखेर मनै रसायो😪 सारै राम्रो जोडी 👌💞💞के साँच्चिकै रियल मा पनि यस्तै माया गर्ने केटी पाइन्छ र भन्या🤔
Super story
Excellent team work
Love you jigri bro and whole teams
Sakigoni family members
Love you all
एक भाग पनि छुटाउन मन लाग्दैन 😘😘 अझै बले सर र मुन्नीको प्रेम देख्दा मलाई फेरि प्रेम गरुँ गरुँ भो
same
@@Durga_pun-officell is a great place to be for you to be a part of this exciting
Baby to be do not love
ऊखु किसान को दुःख यो वीडियो मार्फत 3 करोड़ जनता सामु देखाई दिनु न ।😢😢😢😢😢
सक्किगोनि फ्यान😍 Hit like.
पाडे उर्फ अर्जुन घिमिरे फ्यान😍😍Comment down.
लिसन हौ लिसन दाम्नाहो
Sahi ho sir
Damna ma pani xu😁😁😁
Dami xaa
पैसा कमाउने मात्रै होइन दुखि गरिब स्नेहि काख लाई सयोग पनि गरौ सर है ल राम्रो छ ल धन्यवाद
Finally bale, cockroach ra jayrnte ko life ma hariyali aayexa. Pande hajurbuwa chai kahilei nasudrine bhaye. Like the episode and happy to three guys having love life
जिग्री लाई miss गर्ने जति यता हाँजिर 😍🙋♀️🙋♀️🙋♀️
जिग्रि मेरो best
गलफ्रेन्ड भनेको मुन्नीजस्तै होस्।🙏🙏🙏🙏
जय मुन्नी😍😍😍😍😍😍😍😍😍😍😍😍
तपाईं हरु लाई सकिगोनी कस्तो लाग्छ।मेरो प्यान जति यता है।
Me
priyana Acharya muni love you munni
Me
मेरो प्यान रे 🤣
i like u sakkigoni
What a concept used in this serial awsome
One of the bestest funny serial ever in nepal
Must watch serial in Nepal......❤️❤️
😍😍😍 Khatra babal
अझै धेरै सफलताको सुभकामना होल टिम युनिट लाइ ।
पप कुन खाने
प्रेम होस त बले बोरो र मुन्नि को जस्तो 😁😁😁👌 unique
कस्को जोडी सबैभन्दा राम्रो छ।
बले र मुन्नी: like
कक्रोच र सिर्जना: comment
C and s
C❤️m
c
Munni ra bale
Girlfriend ta jayente ko dami lagxa malai ta
पइटमा आइरन लाउने तरिका चै हो के।😄😂
अघिल्ला २ भागहरु भन्दा आजको भाग राम्रो लाग्यो तर जिग्री ब्रो र रक्षा बिना तरकारिमा नुन नलाग्या जस्तै हुने रहेछ 😂❤️छिटै पुनरागमन होस ❤️😍
जिबन बाचुन्जेल होनि सक्कियसी सक्किगोनि❤️
सक्किगोनी नियमित हेर्ने कति छौ लाइक गर्नुस
..hjr sir g mero channel lai subscribe gardinu hola
Nice
बले र मुन्नी को चाइ माया एक्दम चोखो जस्तो लाग्यो र मन छुने छ ।धन ले जोडेको नाता भन्दा मन ले जोडेको नाता मज्बुत हुन्छ भन्ने प्रमाणित गर्छ
Samir Lama
sunil
रामरो छ
Ekdm saii vannu vayo
100%
पचउझपाउचच
Today's generation youngsters: K- drama anime
Me : sakkigoni 😀
Nice
आज को #Episod बबाल लाग्यो 👏👏😍😙तितो यथार्थ यहि छ समाज मा 👌👌😥
हैन हो पाडे!
मान्छे त आडे!
,,,
दुनियाँको सम्बन्ध,
यसरी नभाडे!!😂😆
PUBG खेल्नु छोडेर सक्किगोनी हेर्न आउने दर्शकहरु एता😊
👇️
So funny 😂🙏 and comedy epsode nice ❣️❣️❣️
साङ्ला भाइ र सृजनाको पनि जोडी दामी छ,निरन्तर पाओस् । आज बले र मुन्निको एक्टिङ चाही बबाल राम्रो।
Nepali सिरियल Lover: Like
Hindi सिरियल lover: comment
i Love नेपाली सक्किगोनि🇳🇵🇳🇵
nepal bata Sakkigoni
india bata tmkoc😍😍
ढीलो आयो कड़ा आयो सक्किगोनी😂❤️
जिग्री र रक्षालाई नि ल्याउदा अझ राम्रो होला।अबको भागमा किनकी यी दुई बिना ,बिना नुनको तरकारीझै भयो।
बले र मुन्नीको फ्यान हरु को को हुनुहुन्छ 💞
👇👍
मुन्नीलाई यो लुगामा गुडिया जस्तो देख्ने म मात्र होईन होला?
😍😍😍🙏🙏🙏😍😍 कति सुहाएको हो😍😍
1एक देखि 16 सम्म नछुटाई हेर्ने जति यता हाजिर गरौं त 😄😄😍😍
🤚🤚
Mahh
दामी छ सक्किगोनी😃😃😃😃😃😃😃♥️♥️❤️👍👍
सक्किगोनि 1 भाग नि नछुटाइ हेर्ने को को हुनुहुन्छ । यता हाजिर गरम त 🖐️🖐️🖐️🖐️
Maa
Me
Ma
Ma xu...
I am also her
बले ब्रो 🤵को लभ ❤️स्टोरि हेर्दा मेरो 👨💼💕लभ स्टोरि याद 🤦♂️आयो 😘😘 सारै मन छोयो कथाले
ho
Bale&munney ko jodi man paraune jatile yata like thokam tw#
unique Oli Munni is love
mero channel lai subscribe gardinu na sathi
me
Qatar Bata herdai xu
सक्किगोनी मा पाडे को रोल चाई सारै रमाईलो छ भन्या ,, jigri र rakchhya काहा हराय आय झन रमाईलो हुन्थ्यो नि ,,सक्किगोनि😘
मुन्नीको आजसम्मको बेस्ट Acting आज।
10:46 wow मुन्नी🙏😢😍
आजको यो एपिसोड मा मुन्निको अभिनय ले मन छोयो
सक्किगोनी मा यो धुन आउँछ नि ,टुनु टुनु कुनचाहिं गित को रहेछ
येसो भन्दिनु पर्यो साथी हरु😁😁😁😁😁
मैले पनि खोजी रहेको छु कसैलाई थाहा छ भने भनिदिए हुन्थ्यो
मैले त झन भाग 1 देखि 16 सम्म कमेन्टमा भनिराको छु यो कुन गित हो भनेर अहिलेसम्म अत्तोपत्तो छैन
Ghanta bajeko ho😂😂
Phool hoina , geet ko bol , Rose movie .
Maile ni khoji raxu
Its very nice comedy happyyyyyyyy.😍👌👌👌👌🏾👌👌👌
केटि:- wifi छ??
पाडे :- वाफे छ कति पिलेट गरु 😜😜😜😜
यो हो नि तरिका पाडे को 😜😜
Haha Kati hasnu
😂😂😂😂😂😂
Alu xa mugi
मुनि र वलेकाे अभिनय, धेरै राम्रो लाग्यो ।
मलाई पनि ।।।अत्यन्तै राम्रो लाग्छ।
Munnile ❤ last revenge liko ho manager sang 👍😍🤩👌 ke yo maya ho ballu mathi 😜
Maya nai ho jasto lagyo malai pani
nice
एकदम राम्रो कथा बले र मुन्नी को लब ले सारै आसु आयो सक्किगोनी सबै टिम लाई शुभ कामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सक्किगोनी खो पर्खाइमा कोको हुनुहुन्थ्यो हाजिर गरम त,🤚🤚🤚🤚
अरु भन्दा पनि कसौंडी मा तातो पानी हालेर आइरन गरेको सारै मन पर्यो 😂😂😂
Dami
sakigoni one of the most papular comedy serial (Hit like ) 🙏😍
के राम्रो हो आजको episode त 💘💘💘
Pade is creative person 😂😂
Over creative 🤣
हैट बले र मुन्निको जोडि सार्है जम्यो, फ्लिम भन्दा उत्कृष्ट कथा र अभिनय
Yes bro
Sahii kurooo
@@simonshrestha8284 ha ga fa 😃
जिग्री ब्रो चाहियो के अरु राम्रो छ अनि Comdey बेस्ट लाग्यो plz ones more gigri bro and rakxeya sis comnig your sireal sokigoni💪💪💔💔💔
हैट बलेको र मुनिक लब स्टोरी बास्तबिक जस्तै तर मुनि को मन सचिकै बद्लेको जस्तो गरेर म्यानेजर लाई सफत सकियो त हैट सक्कुीगोनी
बले रियाक्शन 😃😍आफ्टर मुन्नी: वेटर भाँडा माझ्न लाई तातो पानीको व्यवस्था गर्नु
बले & मुन्नी 💕💕
मुन्नी को रोल र बिचार सहि छ। सधै कामको सम्मान गरियोस हरेक छेत्रमा
Maile tw herna navyera aajopo herdai xu hai sakigoni teem 😍 babal xa balu and muniko love 😍 story
बलेर मुनिको जोडी साह्रै मन पर्यो
१ सक्किगोनि
२ हल्का रमाइलो
३ मेरि बास्सै
४ गोलमाल
५ मुन्द्रे कमेडी
६ सिधाकुरा जनतासँग (News24)
कहिल्यै छुटाइन्न 😘
Mero pani tehi ho
Wow
1
Sakkigoni 1 halka ramlo 2 garo chha ho 2 jutha 3 ♥️♥️
sakkigoni lovers hit like here❤️❤️❤️
हेर्दै नहेरी dislike गर्ने पनि हुँदा रैछन दाम्नाहरु
मलाई subscribe गर्नु है plizz सपोट गर्नु म नि हजुर लाई गर्छु
लास्ट दामी छ सकिगोनी 😍😍
बले र मुन्नि को रोल ले सारै मन छोयो ..अति सन्देस मुलक लाग्यो ,,,
Ho ni
आज भोलि मुनि र शृजना निकै राम्रो अभिनय गर्न थालेछ्न त
Bikram Limbu munni mero best
Wow
विचार बलू रुनु पर्यो एक्छिन् त😂🤣🤣🤣
... विचार पपकर्न भन्ने पनि थाहा भएन 😂😂😂🤣 फिल्म हेर्न नभुल्नु है ✋✋✋
मकै पो भुट्न थाले यार
पाँडे ले चाई एकदमै हसाऊछ हौ
loved sakkigoni😍😍 hallka ramailo😘😘
Mero favourite: सिरियल सक्किगोनी i am fan of: बले ब्रो and एक्दुमे and you🤛🤜
सक्किगोनी like
भद्रागोल comment
साच्चिकै अरु कलाकार नै भुलाइदिने भयो अब यो जोडीहरुको कथाले,असाध्यै राम्रो छ,स्पेसली पाडेको नाटक , बले र जयन्तेको जोडिको प्रदर्शन 🙆♂️🙆♂️🙆♂️सक्किगोनी
बलेकोको क्यारेक्टर अनि अभिनय वाह💞
क्र्क्जो जि को यो जोदि सदै सक्किगोनी म हुनु पर्छ भनी यता हजिर हुम त
अब चै बले र मुन्नी को पालो है हीट👍🏻👍🏻👍🏻👍🏻👍🏻
सककिगोनी 1 देखि 16 सम्म नछुटाई हेर्ने जति हाजिर गराउ त कती छौं
Ma or i or म
Super this video i like it so, much 😪😍😘😘😘😘