आजको एपिसोट धेरै राम्रो छ सान्दर्बिक विषयलै उठाउनु भएको छ नेपाल मा भैरहेको आफ्नो योगेताको कुनै मुल्य नहुदा आज युवा शक्ति बिदेश पलायन भैरहेको छ नाता वाद कृपा बाद्ले गर्दा युवा युवती अरुको देशमा बेच्नु बाध्य भएको छ सरकारको ध्यानाकर्षण होस धेरै धेरै धन्नेबाद भद्रगोल टिमलाइ ।
नेपालमा सर्बाधिक रुचाइएको हास्य टेली सृङ्खला भद्रगोल, सधै यसै गरि देश बिकाश र जनताको लागी जनचेतना मुलक बन्दै जाओस। सुभकामना छ। पाडे लगाएत सबै टिम मन पराउने जति यता है#✋
एकदमै राम्रो सन्देश! वास्तवमा सोर्स फोर्स कै कारणले दक्ष तथा अनुभवी युवा युवती ले काम पाउदैनन् ।। यो हाम्रो देशको ठूलो समस्या र कमजोरी हो।। जसले गर्दा देशलाई नराम्रो असर पर्दछ। भद्रगोल परिवार जिन्दावाद ।। I love bhadragol hol team👍👍👍👍❤❤
सारै मनमा बिज्यो भद्रगोलको१६५ episode ले १००%वास्तविकता देखायो बिदेशीनु को कारण मेरो जिवनसंग पनि मेल खाकोले यो अहिले बिदेशमा बसिरहदा पनि बिगत सम्झेर धुरुधुरू आशु बगिरहेको छ धन्यवाद छ भद्रगोल टिमलाई यस्तै यस्तै समाजको यथार्थपरक घटनामा भद्रगोल बनोस
राम्रो लाग्यो समाजमा घटेका घटनाहरूलाई समाज सम्म पुर्याउनको लागि यस टेलिसिरियल बाट अहम भुमिका गरिदिनु भएकोमा सम्पुर्ण भद्रगोल परिवारलाई धेरै धेरै धन्यवाद। अब आउनी दिनहरुमा पनि यस्तै कथाबस्तु समेटिएको भागको अपेक्षा गर्दछु।
समग्रमा हाँस्दै आउँदा अन्तमा अत्यन्त भावुक बनायो । यद्यपी असल कालिगढहरु, असल अभियन्ताहरु, असल सम्भावनाहरु यस्तै पिडाका झोला भिरेर परदेशिन लाईन लाग्छन । यो हो अत्यन्त सान्दर्भिक र समसामयिक नेपालि सन्देश । यस्तै धारावाहिक दृष्यहरुको प्रतिक्षामा हामी छौँ । तपाइँहरुलाई हृदय भरिको आशिषमय शुभकामना ।
यो आजसम्म कै भद्रगोलको राम्रो एपिसोड हो 😍 अन्यमा शिक्षिकामा जागिर नपाएपछि प्रमिलाले आत्महत्या गरेको पनि देखाउन सकिन्थ्यो तर त्यसले गलत म्यासेज जान्छ भनेर टिमले गरेको फिनिसिङ को खुलेर प्रशंसा गर्छु ।
हेर्दै हाँस्दै जादा जादा आखिरमा आखा पो रसाउन पुगेछु । अहिले अहिलेको भद्रगोल देश समाजमा भैरहेको घटना बेथितीलाइ उजागर गर्दै शिक्षा मुलक अति उत्कृष्ट एपिसोड बन्दै गएको छ। सबै भद्रगोल टिमलाइ धन्यवाद ।
साच्चिकै यो episode मा देखाये जस्तै छ हाम्रो देशको शिक्षा क्षेत्रको राजनीति यो episode हेर्दा मन छोयो व्यंग्यात्मक तरिकाले देशको यथार्थ स्थितिको बर्णन गरेर देशका जनतालाई सचेत बनायको छ भद्रगोलले खुशी लाग्छ ।
Bhadralgol Is Best 👌🌷 Bhadralgol ko Episode Le Derai Kura Haru Sikaudai GakO Xa Yadi Yo Kuraharulae Hami sampurna Nepali harule follow gareyou vane Hamro Desh Chhitai Bannexa 🇳🇵🇳🇵❤️🌷🌷Jay Nepal 🌷🇳🇵🇳🇵
एकदम वास्तविक सत्य हो राजनीति को हिसाबले हाम्रो समाज लाई यस्तै अन्धकारमा राखेको छ यस्तो सोर्स फोर्स आफ्नो मान्छे लाई भनसुन गर्नु हुन्न यस्तो खालको प्रबिधिले समाज राम्रो हुन्न ।
Tmg prince ????????????????????????????????७७७७७७७७७७७७७७७???७७?७७७७७७७७७८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८
I lob bhadragol it was awesome I'm xo hapi n enjoying a lot..whenever I see this video n I'm everyday I'm wating new episode everyday.....it was awesome.......keep it up
यो एपिसोड ले भन्न र देखाउन खोजिएको कुरा अहिले समाज र हाम्रो मुलुक नेपालमा भइ गरेको यथार्थपरक छ । देशको समस्या लाई देशका नामुक सोसफोर्सवालहरुको भन्डाफोर गर्ने आँखामा पुग्ने गरि भद्रगोल टिमले गरेको यो काम सरै राम्रो छ । आगामी एपिसोडमा पनि यस्तै यस्तै मुलुकको चल्दोबल्दो समस्या लाई आधार बनाएर भद्रगोल लाई अगाडी बढाउन भद्रगोल टिमलाइ मेरो हार्दिक सुझाव दिन चाहान्छु ।
हो येहि चोर खाते नेताले गर्दा नै हो डिग्री पास गरेर पनि अहिले अर्काको ठाउमा भाडा धुन बाध्य छौ हामि जागीर खान गयो कर्याकर्ता वा सोर्सफोर्स चाहिने आफ्नो योग्यता ले नहुने ।सन्देश मुलक छ भद्रगोल ।
भद्रगोल को सम्पुर्ण टिम लाई धेरै-धेरै धन्यवाद दिना चाहन्छौं ! एक दाममै अति राम्रो सन्देश दिएको छ ! अहिलेको समय मा अति सान्दर्भिक महत्व पुर्ण विषय जोडदिएर बनाउँनु भएकोरैछ ! सबैले हेरीदिनु होला नेपालको सरकार सरकारी निकायले ध्यान दिनु पर्ने छ ! यो विषय मा......??
अहिले को सामाजिक घट्ना हरु प्रतक्ष रुप मा दर्साउने भएको ले नै गर्दा मलाइ धेरै मन पर्छ,र अभियानबाट पनि निकै प्रोत्साहन दिने खाल्को छ ।।।।Best comedy reality show,
आजको एपिसोट धेरै राम्रो छ सान्दर्बिक विषयलै उठाउनु भएको छ नेपाल मा भैरहेको आफ्नो योगेताको कुनै मुल्य नहुदा आज युवा शक्ति बिदेश पलायन भैरहेको छ नाता वाद कृपा बाद्ले गर्दा युवा युवती अरुको देशमा बेच्नु बाध्य भएको छ सरकारको ध्यानाकर्षण होस धेरै धेरै धन्नेबाद भद्रगोल टिमलाइ ।
नेपालमा सर्बाधिक रुचाइएको हास्य टेली सृङ्खला भद्रगोल, सधै यसै गरि देश बिकाश र जनताको लागी जनचेतना मुलक बन्दै जाओस। सुभकामना छ। पाडे लगाएत सबै टिम मन पराउने जति यता है#✋
धेरै राम्रो गजब छ सन्देश मुलक छ दाम्मी लाग्यो भद्रगोल
एकदमै राम्रो सन्देश!
वास्तवमा सोर्स फोर्स कै कारणले दक्ष तथा अनुभवी युवा युवती ले काम पाउदैनन् ।। यो हाम्रो देशको ठूलो समस्या र कमजोरी हो।। जसले गर्दा देशलाई नराम्रो असर पर्दछ।
भद्रगोल परिवार जिन्दावाद ।।
I love bhadragol hol team👍👍👍👍❤❤
N
Ha ha ha ha ha ha ha ha ha ha ha ha
भद्रगोल यस्तो नेपाली कमेडी प्रोग्राम हो जसको सबै विडियो RUclips trending मा नम्बर 1 मा आउँछ
Gj
So nice...sarai ramro cha yo video hamro minister haru ko ear ma pugos....jaya bhadragol...🙌🙋💓💓💕💕👍👍
Mc
Like kina dis
सारै मनमा बिज्यो भद्रगोलको१६५ episode ले
१००%वास्तविकता देखायो बिदेशीनु को कारण
मेरो जिवनसंग पनि मेल खाकोले यो अहिले बिदेशमा बसिरहदा पनि बिगत सम्झेर धुरुधुरू आशु बगिरहेको छ
धन्यवाद छ भद्रगोल टिमलाई
यस्तै यस्तै समाजको यथार्थपरक घटनामा भद्रगोल बनोस
govind joshi 😊😊😊
govind joshi me too.
राम्रो लाग्यो समाजमा घटेका घटनाहरूलाई समाज सम्म पुर्याउनको लागि यस टेलिसिरियल बाट अहम भुमिका गरिदिनु भएकोमा सम्पुर्ण भद्रगोल परिवारलाई धेरै धेरै धन्यवाद। अब आउनी दिनहरुमा पनि यस्तै कथाबस्तु समेटिएको भागको अपेक्षा गर्दछु।
😂😂😂😂😂😂😂😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समग्रमा हाँस्दै आउँदा अन्तमा अत्यन्त भावुक बनायो । यद्यपी असल कालिगढहरु, असल अभियन्ताहरु, असल सम्भावनाहरु यस्तै पिडाका झोला भिरेर परदेशिन लाईन लाग्छन । यो हो अत्यन्त सान्दर्भिक र समसामयिक नेपालि सन्देश । यस्तै धारावाहिक दृष्यहरुको प्रतिक्षामा हामी छौँ । तपाइँहरुलाई हृदय भरिको आशिषमय शुभकामना ।
Devin Bavu ?gjjjk
यो आजसम्म कै भद्रगोलको राम्रो एपिसोड हो 😍
अन्यमा शिक्षिकामा जागिर नपाएपछि प्रमिलाले आत्महत्या गरेको पनि देखाउन सकिन्थ्यो तर त्यसले गलत म्यासेज जान्छ भनेर टिमले गरेको फिनिसिङ को खुलेर प्रशंसा गर्छु ।
हेर्दै हाँस्दै जादा जादा आखिरमा आखा पो रसाउन पुगेछु । अहिले अहिलेको भद्रगोल देश समाजमा भैरहेको घटना बेथितीलाइ उजागर गर्दै शिक्षा मुलक अति उत्कृष्ट एपिसोड बन्दै गएको छ। सबै भद्रगोल टिमलाइ धन्यवाद ।
कान्छा गुरुङ haha
♤♡◇♧
साच्चिकै राम्रो पाठ सिकाएको छ। धन्यवाद भद्रगोल परिवार😍😍 । सधै यसरी उन्नति र प्रगति शिक्षा लिएर आउनुहोस। म पनि सधै तपाईहरुको साथमा रहनेछु😊😊😊
हेर्ने cmt गर्ने सबै लाई चेतना भया ।सबैले आ-आफ्नो ठाउँ बाट सोचौ ।।
ek dum ramro sandes diyo yatharta cha yestai cha yaha ko chalan I like this program
6/7 दिन अगाडि मैले भोगेको फेरि आज यो भिडियो ले त्यो पल सम्झायो हैट हाहाहा😆😆😆😆😆😆😆😆😆 감사합니다.
Diwas Rai Vines khoiii channel name chai k hota?
torna limbu ബജബയഗച
यो भाग चाहिँ मेरो लागी उत्कृष्ट भाग हो भद्रगोल को दामी लाग्यो !!
भद्रगोल ले आज मेरो मन छाेयाे
साच्चिकै यो देश मा आफ्नो जति योग्यता भय पनि आखिर बिदेशी भुमि जान बाध्य बनाउछ दादागिरी र पैसाको भर मा
ramro xa
Nipalif
Nipali filim
याे भाग चाईँ राम्रो लागयाे ...यहाँ हरु कलाकार जिउ हरु ले भने जस्तै हुनुपर्छ हाम्रो नेपाल मा...धन्देबाद सबै कलाकार जिउ हरुमा
Really good message i like it 👍👍👌👌
दामि छ हो मेरो जिन्दगी सङ्ग मेल खायो लास्ट मा गाएर सोस फोर ले गर्दा आज हाम्रो देस नेपाल बिग्रेको छ
Dami chha ho Kumar Kattle and Arjun Ghimire give continue
सारै हँसाए दाम्ना हरु ले धेरै राम्रो लाग्यो यो भाग चाहिँ
Sanita Rai are so RR, गड़बड़ ए ज्ञज्ञममम
और फिर ओ
@@prakashachhamimuskan9725 vbb
यो एपिसोड पनि सान्दर्भिक र राम्रो लाग्यो धेरै धेरै धन्यवाद भद्रगोल टिमलाई म हेर्दैछु मलेसिया बाट
Ozb
Nick
Mh
बल्ल आजकाल भद्रगोल हेर्न मजा आउन लाग्यो
Very very good message at the last..so congratulation all of u...
Bijaykumar Bamthakuri धेरै राम्रो सन्देशमूलक यो भाग अन्तिममा अाशु नेै अायो
kasto ramro video
ekdam sandesh mulak
sarai ramrO Jigri paade ra sampurna vadragol team kO kaam
ra aagami din haru ma pani yestai gardai janu Hola
Last ma ta runai mn lagyooo toitt😭😭😭😭😭😭😭😭😭
आजको भद्रगोलले सारै मनछोयो हाम्रो देशमा भैइ रहेको बिकिर्ती,घुसखोरी लाई कथा,बस्तुमा प्रस्तुत गर्नुभएकोमा भद्रगोल तिमलाइ धेरै _धेरै धन्यवाद !!!
हिजो राति देखी भद्रगोल कुर्ने जति यता#✋
Jaya chaulagain ✋✋
Jaya chaulagain ji ma pani ho hai ✋✋✋✋
Its not just a teleserial
Its a social organization
Feels proud ki hamro desh ma ni yesto chiz herna painxa
साच्चिकै यो episode मा देखाये जस्तै छ हाम्रो देशको शिक्षा क्षेत्रको राजनीति यो episode हेर्दा मन छोयो व्यंग्यात्मक तरिकाले देशको यथार्थ स्थितिको बर्णन गरेर देशका जनतालाई सचेत बनायको छ भद्रगोलले खुशी लाग्छ ।
dherai ramro paath sikayo ! *Thanks for this episode*
भद्रगोल पाराले अपलोड गर्छ त।
जे भए नि राम्रो छ भद्रगोल ,, love u all team💋💋💋
100 percent truth.....nice one bhadragol team keep it up...
सन्देशमुलक episode 😊😊
Sangita Ghimire this is one of the best episode isn't it ?
Dinesh Adhikari of course 😊
Happy birthday happy birthday r❤❤❤❤❤❤❤❤❤❤
भद्रगोल ले जहिले पनि केहि न केही सन्देस दि रहेको हुन्छ , त्यो कुरा सम्वन्धित निकाय ले बुझ्नु जरुरी छ , राम्रो लाग्छ भद्रगोल को हरेक भाग
Purbeli Kanchhi 🙏🙏🙏🙏
Purbeli Kanchhi I miss you baba😂😂
✋✋
Purbeli Kanchhi miss you alot 😂🌷
sahi kuro purbeli kanchhi
मनोरन्जान्त्मक अनि सन्देश मुलक यो यपिसोड धेरै राम्रो लाग्यो प्रगती अझै कामना
I love you bhadragol timlai
साह्रै रमाइलो भद्रगोल टिम लाई मेरो सलाम ✊ यस्तै सन्देस मुलुक कार्यक्रम ल्याउदै गर्नु
Bhadralgol Is Best 👌🌷
Bhadralgol ko Episode Le Derai Kura Haru Sikaudai GakO Xa Yadi Yo Kuraharulae Hami sampurna Nepali harule follow gareyou vane Hamro Desh Chhitai Bannexa 🇳🇵🇳🇵❤️🌷🌷Jay Nepal 🌷🇳🇵🇳🇵
Thanks for vhadragool all unit..and good luck 👏👏👏
अति शिक्षाप्रद छ हिजोको भाग। वास्तविकता समेटिएको र नेपालकाे समसामयिक विषयलाई छर्लंग पारिएको छ। सुमन सिङ गुरुङ दुबईबाट✌✌✌.
Z
राम्रो छ भद्रगोल को यो यपिसोट बिदेश नजाउन् पढेलेखेको ले नेपाल मा नै सोझो हिसाबले काम पाउन भनेर जन चेतना मूलक को छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आज चाही बले ले लास्टै पो हसायो हाहा हा
I LOVE YOU BUDI
ALEX
Ma bhadragol बाहेक aru kunai pne नेपाली comedy serial herdaina ama kassom😃👏✌✌👌
हाम्रा नेपाली दाजुभाई तथा दिदीवहिनीहरू विदेसिने कारण नै रजनिती हो। ,,,,,,,🎶म लाई कोरिया नै यै ,,जापान पनि यै,,,,🎶
विजयकुमार बम्म Thakuri
सारै राम्रो लाग्यो देशको अवस्थाको सहि उदाहरण यहि हो ।
Aba ko episode haru chai yesari dhila upload nagarnu hola ?🙏🙏🙏
before marriage:- किन जानू पर्यो कोरिया
after marriage:- यहाँ केही कमाइ छैन जाउ बिदेश तिर।
Very good massage. ...
so nice video
ramro
यो प्रमिलाको अभिनय पनि साह्रै राम्रो लाग्यो।
यो भागले मन छोयो । सधैँ यस्तै हेर्न पाइयोस ।
आजको विषयवस्तु एकदम राम्रो लाग्यो।
एकदम वास्तविक सत्य हो राजनीति को हिसाबले हाम्रो समाज लाई यस्तै अन्धकारमा राखेको छ यस्तो सोर्स फोर्स आफ्नो मान्छे लाई भनसुन गर्नु हुन्न यस्तो खालको प्रबिधिले समाज राम्रो हुन्न ।
पाडे डन😂= ए अर्धा तक्ले😁😁
Tmg prince ????????????????????????????????७७७७७७७७७७७७७७७???७७?७७७७७७७७७८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८
ooo
44
वाह कति राम्रो कुरा
प्रस्तुतिकरण निकै राम्रो दजु
haha....राम्रो !!!अति राम्रो program.
सबै एपिसोध हेरेको मध्य यो चाहिँ बिशेष लाग्यो ।
Friday मा aauxa bhnera hereko hereai भएको थियो जे होस् ढिलो bhayepani aayeko रहेछ मज्जा ले हेरिन्छ
dherai ramro xa. Yastai episode herna pam ajhai. dherai dherai ramro xa
गाउँ मा data देखि चलौनु पर्छ तेहि पनि 2 हप्ता को एक चोती भयेनि हेरि रा छु मिस्स योउ
धिलै भए पनि अपलोड गरि दिनुभएको मा धन्यवाद छ सारै खुशी लाग्यो भद्रगोल हेर्न पाउदा love you भद्रगोल तिमका सबै सदस्यहरूलाई
A Ama hau #
,,,Haina * kati ramri... right??
Parmila ko real name k hola ...
She's so Talented & beautiful#
dami lagyo 165 Episode DOHA QATAR
जे होश केटी कसरी पट्ट्याउने भनेर थाहा चाई भयो हा हा हा😂😂
dami
kaksbdbbd
Nirman MogOr II tfcghdu
I am fine
सारै राम्रो लाग्यो आजको भद्रगोल।🌹🌹🌹🌹🌹
I am watching from malaysia nice comedy bhadragol
भद्रगोल एउटा सन्देश मुलक कथा प्रस्तुत गर्ने टेलि सृङ्खला हो! खुशी लाग्छ!
This is one of the best episode of bhadragol
आज को भद्रगोल एकदमै चेतनामूलक छ म साउदी अरबिया बाट हेर्दै छु
Sanibar bihan bhadragol herara din nai ramailo huncha holiday rocks by bhadragol
sahi 100% nepalko actual condition LA vandofar gariyeko xa aba yesko antya hunuparxa
I lob bhadragol it was awesome I'm xo hapi n enjoying a lot..whenever I see this video n I'm everyday I'm wating new episode everyday.....it was awesome.......keep it up
सन्देश मुलक भद्रगोल साह्रै ,राम्रो लागो
tesai treding no 1 ma aaudaina bhadragol very good job good subject
नेपाल मा येस्तै चलन छ एक दम सन्देश मुलक छ नेपाली हरुको लागि ।।
Nice episode..
Always love for pade solte
यो एपिसोड ले भन्न र देखाउन खोजिएको कुरा अहिले समाज र हाम्रो मुलुक नेपालमा भइ गरेको यथार्थपरक छ । देशको समस्या लाई देशका नामुक सोसफोर्सवालहरुको भन्डाफोर गर्ने आँखामा पुग्ने गरि भद्रगोल टिमले गरेको यो काम सरै राम्रो छ । आगामी एपिसोडमा पनि यस्तै यस्तै मुलुकको चल्दोबल्दो समस्या लाई आधार बनाएर भद्रगोल लाई अगाडी बढाउन भद्रगोल टिमलाइ मेरो हार्दिक सुझाव दिन चाहान्छु ।
आज भन्दा तिन साल अघि को यादपो आयो मपनि पुलिस मा भर्ना हुन गएको थिए मेरो पनि प्रमिलाको जस्तो हालतॅ भएको थियो
हो येहि चोर खाते नेताले गर्दा नै हो डिग्री पास गरेर पनि अहिले अर्काको ठाउमा भाडा धुन बाध्य छौ हामि जागीर खान गयो कर्याकर्ता वा सोर्सफोर्स चाहिने आफ्नो योग्यता ले नहुने ।सन्देश मुलक छ भद्रगोल ।
यो शिक्षक घटनाको वास्तविक भाेगेकाे मान्छे म पनि हुँ अहिले कुवेतमा छु ।
This is based on true story... Salute the script writer from Dubai...
hahahahahahaha.
Kt पट्याउने आईडीया त खत्रा रैछ कति हास्नु होला
हमारी अधुरि काहानी hmmm
Ho hei
हमारी अधुरि काहानी hora
तिमिलाइ यस्तै गरेर पट्याको थियो हो याद आयो जस्तो छ
हमारी अधुरि काहानी 😂😂😂
Dherai Utkrista..Katha bastu..Yespali ...Salaam chha Sampurna Team lai...........
भर्खरै आयो है😁😀😀
मिस्टर तिलक
भद्रगोल को यो इपिसोड अत्यन्तै सान्दर्भिक छ साथै धेरै रमाइलो पनि छ ,,, अझै सफलता ले शिखर चुमोस ,, मेरो शुभकामना भद्रगोल टिम लाइ ,,
Wow aajako episode ekdam man paryo yar salute bhadragol all team
निकै मार्मिक सन्देस मुलक
dammi xa bro haru aali dhila upload vayo....
ģ57..metubx
Omg verry nice aaja ko badhrgol dhami za hoi👌👌👌👌👌👌👍👍👍👍👍👍
ढिलो भो हौ हेर्न ❤✋
chfvggdhiyeyuc.
🐤🐃
Break Bin
Break Bin w
@@anesthesyaa 📞📞📞📞📞📞
Break Bin
भद्रगोल को सम्पुर्ण टिम लाई धेरै-धेरै धन्यवाद दिना चाहन्छौं ! एक दाममै अति राम्रो सन्देश दिएको छ ! अहिलेको समय मा अति सान्दर्भिक महत्व पुर्ण विषय जोडदिएर बनाउँनु भएकोरैछ ! सबैले हेरीदिनु होला नेपालको सरकार सरकारी निकायले ध्यान दिनु पर्ने छ ! यो विषय मा......??
love from North Korea
हैट लास्टमात रुनै मन लाग्यो अहिले मत रुइरहेको छु हो।हुहुहुहु
Love ❤️😘 from China 🇨🇳
Bagbass matrri
US gathis tw
f
+MS Company Ma ni ho hai 😂
अहिले को सामाजिक घट्ना हरु प्रतक्ष रुप मा दर्साउने भएको ले नै गर्दा मलाइ धेरै मन पर्छ,र अभियानबाट पनि निकै प्रोत्साहन दिने खाल्को छ ।।।।Best comedy reality show,
Parmila ko acting ramro lago sadhai harna payeyous
Hoina jigreko baba baristya ra tanab solti chai ani barya chainxa aru sabai thik x dhanyabad