शिक्षा र हुलाक अफिसमा 'छड्के' ! यस्ता-यस्ता 'कमेडी' बाहाना बनाउछन कर्मचारी | अफिसमा खै कर्मचारी ?

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Exclusive News
    Producer : Apil Tripathi
    Presenter : Apil Tripathi | Raghu Nath Wagle
    Coordinator : Ganesh Paudel
    Camera : Asbin Thapa
    Gandaki Chhadke Ep 77
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 2,5 тыс.

  • @khabarsangalo6150
    @khabarsangalo6150 4 года назад +599

    अपिल सर को फ्यान जति एता 🙏🙏

  • @shivaaryanepal1685
    @shivaaryanepal1685 4 года назад +39

    पोखरा मात्र होइन अपीलजी नेपाल देश व्यापी रूपमा यो कार्यक्रम संचालन गर्न अनुरोध छ संपूर्ण देशप्रेमिको।देशलाई तपाई जस्तो सच्चा पत्रकारको आवश्यक छ।

  • @romthapa4490
    @romthapa4490 4 года назад +82

    अपिल सरको कार्यक्रम गण्डकी छड्के नहेरी नसुत्ने जति यता हाजिर गरुम है

  • @user-mu7pf7oo1c
    @user-mu7pf7oo1c 4 года назад +103

    क्या दम छ है अपिल भाइको सारै चित्त बुज्दो तरिकाले प्रस्न गर्नु हुन्छ्👍️👍️👍️👍️

    • @tarakarki1808
      @tarakarki1808 3 года назад +1

      sahi bhannu vyo kati aat bhayko daro mutu cha uhako sachai kati man parx uha video herda rat biteko thaha paudin yasto ramro kam garni xoro janmaune babamamilai salut garxu kasm

    • @RameshThapa-ns1bq
      @RameshThapa-ns1bq 3 месяца назад

      हाे नि, सांच्चै 😍

  • @beenodbumbble8656
    @beenodbumbble8656 4 года назад +188

    She: 5 बजे त छुट्नै पर्ने समय होनि सर।
    अपिल सर:10 बजे पनि आउनै पर्ने समय होइन र?😂🤣

    • @neembayalkoti890
      @neembayalkoti890 4 года назад +3

      Iam a big fans of this word question answer awesome

    • @deepakrajpant978
      @deepakrajpant978 4 года назад +2

      hoina bihani..... sorry sorry.....diuso dhila aea ra rati jane po niem xa ki bhanira sir le sodhnu bhako ho ...........
      k hajur pani testai po ho ki k kaso ...... yadi hoina bhane ta easto na bhannu parne ho ra ....ahile samma easto nagareko bhaena bhane pani khi xaina tara bhabisya ma yastai bannu hunexa .........

    • @singithokar2442
      @singithokar2442 4 года назад

      Yesto karmachari pni hunxa

    • @lovenepal8861
      @lovenepal8861 4 года назад

      कुरा बुझिएन भने सर कमेन्ट नगर्नु होला हैइ मित्रहरू

    • @ganeshkhadka5087
      @ganeshkhadka5087 4 года назад

      😄😄😄

  • @karnashrestha7289
    @karnashrestha7289 4 года назад +30

    कर्मचारी लाई निल्नु न वकाल्नु भयो त लाजै मर्दो अपिल सर धेरै राम्रो काम गर्नुभयो धन्यवाद

  • @apsaranepal9310
    @apsaranepal9310 4 года назад +51

    म सरकारी कर्मचारी हो तर मलाई भने यो कार्यक्रम सारै मन पर्छ ❤️❤️
    अझै राम्रो गर्दै जानू अपिल दाइ ❤️

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 года назад +192

    अपिल दादा एउटा् जिज्ञासा् रबि लामिछाने सर हप्ता मा 3 दिन कार्यक्रम चलाउनु हुन्छ भने plz अपिल दादा हजुर हप्ता मा 2 दिन आउनु परेयो #alinamagar

  • @mohanregmi407
    @mohanregmi407 4 года назад +5

    अपिलजी यहाँको काम सराहनीय छ । यतिबेला हजुरले पनि देशको सीमा विषयमा एउटा कार्यक्रम बनाउँदा राम्रो हुने थियो । तपाईंहरू जस्तै व्यक्तिहरूले आवाज उठाएमा भारतीय मिडियाका लागि गतिलो जवाफ हुने थियो । मेरो यो कम्मेन्ट हजुरले हेरिदिए हुन्थ्यो ।

  • @laxman-rm5kh
    @laxman-rm5kh 4 года назад +1

    अपिल जी हेप्पी तिहार सथै यस्तो ढिलो आउने कर्मचारी लाई जागीर गट गराइदिनु पर्छ हो अनि समय मा आउछन कर्मचारी
    पोखरा मात्र होइन अपील जी नेपाल देश व्यापी रूपमा यो कार्यक्रम संचालन गर्न अनुरोध छ संपूर्ण देशप्रेमिको।देशलाई तपाई जस्तो सच्चा पत्रकारको आवश्यक छ। bast of luck apil ji ......

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +113

    नेपाल को ७७वटइ जिल्लामा अपिल सर जस्तो हुनहार पत्रकार हुने हो भने
    देसमा साच्चिकै परिवर्तन हुने थियो ।।

  • @ganeshthapa6281
    @ganeshthapa6281 4 года назад +151

    हाम्रो यो खाडीमा 1 दिन डिउटी नगए बापट दुई दिनको हाजिर काटिन्छ ।
    अब यी हाम्रा नेपाल का लाज नभाका कर्मचारी हरूको ब्यबस्था के छ त

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 4 года назад +105

    अपिल दाजु लाई माया गर्न कमेन्ट पढ्ने सबैलाइ
    दिपावली को सुभकामना ।

  • @Aeraa123
    @Aeraa123 4 года назад +2

    धेरै राम्रो महान पत्रकार अपिल सर सरकारि कर्मचारी हरुको येस्तै हो चलन हस्पिटल मा पनि डाक्टर नै समयमा आउदैन बिमारि लाई कति आपत दुख परेको हुन्छ नेपाल मा time to time चल्ने सरकारि कर्मचारी भनेको पुलिस आर्मी मात्र होला राम्रो शीत नियम समय पालना गर्ने भनेको

  • @hem-premwanemlimbu5277
    @hem-premwanemlimbu5277 3 года назад +12

    हत्त! एक्काइसौं सताब्दी मा पनि के के देखिन्छ ! देश यहि कारण हरुले बिकास कहिले हुदैन! Time table follow नगर्ने कर्मचारी हरुलाइ कडा वार्निङ्ग दिनु उपयुक्त हुन्छ ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 4 года назад +56

    अपिल The King of journalism of Nepal.👐👐👐

  • @user-se4ln2md8i
    @user-se4ln2md8i 4 года назад +100

    यी साला भातमारा कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्छ समयमा अफिस आउन सकेना भने।

    • @rabinthakury4925
      @rabinthakury4925 4 года назад +2

      Karmachari lai hatauna mildana !! Tei vayera government lai terdainan

    • @sasithulung9518
      @sasithulung9518 4 года назад +1

      gud job vai yasto kura launu vaya ko mah

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 года назад +14

    निकै राम्रो काम अपील तीर्पाठी सर best of luck apil sir

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 4 года назад +5

    महान पत्रकार यस्ता ब्यक्ति लाई हामी सबैले साथ दिनुपर्छ

    • @mayatamang3918
      @mayatamang3918 Год назад

      कसैलाइ थाहा छ भानि अपिल सरकाे नम्बर पउन हाे हजुर

  • @shadowgamers6540
    @shadowgamers6540 2 года назад +3

    येस्तो राम्रो काम को लागि मेरो सलाम अपिल भाई❣️❣️😍😍👍️👍️✊✊

  • @khushiraji9744
    @khushiraji9744 4 года назад +43

    रवि मोहन भन्ने कर्मचारीलाई marathon मा सहभागी गराई दिनु न इज्जत रहन सक्छ

  • @tayahangrai6754
    @tayahangrai6754 4 года назад +15

    Seriously Mr. Apil Sir we really respect you a sir. You the best of indeed.
    # SIDHA KURA JANTA SANGHA.
    # GANDAKI CHADDKAY.
    # ACTION NEPAL .
    WE ARE PROUD OF YOU AND INDEED WE ARE THERE TO SUPPORT YOU.

  • @ganudilipbhujelganu6036
    @ganudilipbhujelganu6036 4 года назад +34

    याे कार्यक्रम हेर्ने सबैलाई (२०७६) दिपावली काे सुभकामना

  • @ommi3114
    @ommi3114 4 года назад +25

    She: 5 बजे त छुट्नै पर्ने समय होनि सर।
    अपिल सर:10 बजे पनि आउनै पर्ने समय होइन र?

  • @subodhbaral9216
    @subodhbaral9216 4 года назад +6

    अत्यन्त राम्रो काम अपिल जि । तपाईंको हौसला सदैव कायम रहोस । अझ खरो रुपमा उत्रिनुहोला। हाम्रो समर्थन सधै रहनेछ ।

  • @sandepharinep4312
    @sandepharinep4312 4 года назад +32

    अपिल सरलाई सलाम छ राम्रो गर्दै जानू हामी जनता हजूरको साथमा हुनेछाैँ

    • @dineshbik6449
      @dineshbik6449 4 года назад

      अपिल सर धन्यवाद छ हजुर यसाकाम गन्ना को लागि

    • @fghghh1251
      @fghghh1251 4 года назад

      अपिल सर तपाँईले

    • @fghghh1251
      @fghghh1251 4 года назад

      अपिल सर तपाँईले धेरैहसाउनुभो सर । एकजना कर्मचारिदौडेको देखेरत म कतिहाँसौ पेटैमिची मिची

  • @dilnepali8152
    @dilnepali8152 4 года назад +19

    अपिल sir हजुर लाइ 3 करोड को माया छ god jup

  • @ashokpariyar8968
    @ashokpariyar8968 4 года назад +19

    यस्ता कर्माचारि हरुलाई काम बाटा निकाल्नु पर्छ कडा भन्दा कडा कार्बाही गरेरा ताकी फेरि कोइ कसैले यस्तो गर्ना सोच्मा पनि लिना नसकुन अनि इमान्दारी कर्माचारी लाई काम्मा खटाउनु परो । यस्तो छड्के चेक गर्नी सरकारि कर्माचारी काहा निदायरा बसेको छ हा?????

  • @user-fc6kk5tw1w
    @user-fc6kk5tw1w 4 месяца назад

    तपाईँको जति दम नेपालको पत्रकारमा कसैको छैन। तपाईं नेपालको सच्चा नेपाली पत्रकार हुनुहुन्छ अपिल सर thank you

  • @narayansunar7259
    @narayansunar7259 4 года назад +3

    कपिल दाजु हजुरलाई यो भाईको सलाम छ ।
    यस्तो कामको प्रगति गर्दै अगि बढ्नु होला दाजु हजुरलाई धन्यवाद 🙏🙏🙏🙏🙏💯

  • @aa-qe2su
    @aa-qe2su 4 года назад +65

    अपिल दादा को कार्यक्रम यकदमै राम्रो लाग्छ यसरिनै अगाडि बढ्दै जानु दाजु best of luck

  • @hemmishra6839
    @hemmishra6839 4 года назад +57

    धेरै राम्रो काम 💐💐🇳🇵
    हाम्रो देस को सरकारी कार्यालय 😂🤣😠😥

  • @dhanuksailendra5575
    @dhanuksailendra5575 4 года назад +51

    कार्यालय प्रमुखले 10:15 मा हाजिर रजिष्टर भाेटे ताल्चा लाएर राख्नु पर्याे सरकार अब!

    • @firstlove8068
      @firstlove8068 4 года назад

      अनि कार्यलय प्रमुख नै 1:30 मा पुगे के गर्ने

  • @threemanghartimagarofficia3640
    @threemanghartimagarofficia3640 4 года назад +1

    सलुट छ अपील सरको टीमलाइ

  • @umeshpoudel8174
    @umeshpoudel8174 4 года назад

    हाम्रो अपील sir ta चिनिएको अनुहार नै हो,,but हाम्रो अर्को sir Pani Kam chai लागेन है,,बोल्ने शैली अनि kaaryam को प्रस्तुत एकदम सही लाग्यो,,,उच्च सम्मान छ

  • @bamjanonlinetv2717
    @bamjanonlinetv2717 4 года назад +54

    अपिल ब्रो लाई हेप्पी तिहार सथै यस्तो ढिलो आउने कर्मचारी लाई जागीर गट गराइदिनु पर्छ हो अनि समय मा आउछन कर्मचारी

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 года назад +9

    धेरै राम्रो काम अपिल सर हजुर को सबै टिम लाई धेरै धेरै बधाई छ र धन्यवाद वाह नेपाल सरकारको जागिरेहरु को रमाइलो देख्दा म मलेसिया बाट तीन छक्क भाको छु है साथीहरू

  • @limbulimbu9857
    @limbulimbu9857 4 года назад +8

    सार्है राम्रो गण्डकी छडके कार्यक्रम छ दुई जनाको धन्यवाद।

  • @deepakxetry3371
    @deepakxetry3371 4 года назад +5

    कपिल सर जस्तै हरेक क्षेत्रमा एक एक वेक्ती यसरिनै निडरले पत्रकारिता गर्नें हो भने सर हामी र हाम्रो नेपाल बनिन् केहि टाईम लाग्दैनन् ।।

  • @Samerkanxo143
    @Samerkanxo143 4 года назад

    अपिल सरको पइन्ट १००% ठिक छ अतिनै मन पर्छ हजुर नेपाल आमाको एक मात्र छोरा हो जय नेपाल सर

  • @manitathakuri8406
    @manitathakuri8406 4 года назад +49

    Last ma chai atti haso lagyo hou 😂😂😂
    Salute to rabimohan 🤣🤣🤣
    Life damage 😎😎😎

  • @user-fo5tg5pu4u
    @user-fo5tg5pu4u 4 года назад +65

    2:30 बाट 5:00 बजे सम्म कस्तो खाजा खानुहुन्छ अर्को दाइ पनि कडा

    • @firstlove8068
      @firstlove8068 4 года назад +1

      आयुश मगर 😂😂😂😂

    • @milanpun313
      @milanpun313 4 года назад +1

      बजार गएर सामान किनेर रुम गएर पकाएर खाजा खाएर हिडेर अफिस जान्छन बिचरा हरु हाहाहा अनि २/३० घन्टा लाग्छ क्या गार्हो ज़ागिर रैछ नि

    • @Sahity10
      @Sahity10 4 года назад

      Aayus😚😚

    • @padamchhetri123
      @padamchhetri123 4 года назад

      hahaha

    • @manumagar6016
      @manumagar6016 4 года назад

      aplil sir vanda kada raixa arko sir tara dubai lai salute xa

  • @prembdrpariyar8677
    @prembdrpariyar8677 4 года назад +5

    What a great program, we all salute you अपिल त्रिपाठी सर।

  • @shreemam2935
    @shreemam2935 4 года назад

    छड्के गण्डकी ,अपिल त्रिपाठीको फ्यानहरू यता हाजिरी हुनुस ,साथ दिउँ ,साथ लिउँ ।😍

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 9 месяцев назад

    मलाई साह्रै मन परेको छ अपिल त्रिपाठी सरकाे कार्यक्रम खाेजीखाेजी हर्दैछु , धन्यवाद सम्पुर्ण कपिल सरकाे टिमलाई 🙏🙏🙏🙏

  • @legendmessi5435
    @legendmessi5435 4 года назад +64

    अपिल सर नमस्कार यो कार्यक्रम हप्तामा दुई पटक गर्नु पार्‍यो।

  • @kishormagar7500
    @kishormagar7500 4 года назад +21

    बिदेश बाट हेर्ने कोको हुनुन्छ्👇️👇️👇️👇️👇️

    • @devndrw881
      @devndrw881 4 года назад

      Mah japan bata herdai xu yeo new

    • @devndrw881
      @devndrw881 4 года назад

      K hudai xa Hamro desh nepal ma .Yeo para le khai nepal bikash huna garo xa

  • @sikarchamling3981
    @sikarchamling3981 4 года назад +23

    जय अपिल, जय नेपाल😍😍😍😍😍

  • @devirijal6940
    @devirijal6940 2 года назад +1

    तर मलाई चाहिँ 100% मन पर्छ गन्डकि छडके अपिल तिर्पाठि भाई

  • @randomyoutube844
    @randomyoutube844 4 года назад +12

    we really love you apil sir :)

  • @sadareaalam1209
    @sadareaalam1209 4 года назад +24

    Congratulations to Nepal government for 90% corrupt employees 🖕🖕

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 4 года назад +10

    वाह कति चाडो आज त धन्यबात अपिल जि

  • @dikxyabaral3364
    @dikxyabaral3364 4 года назад +16

    Apil tripathi jasto manxe harek thau thau ma janma linu parxa 👌👌👌

  • @mayadevikhatri5718
    @mayadevikhatri5718 3 года назад +1

    निकैनै राम्रो छ योकारिक्रम अपिल भाइ

  • @gopaldangi6209
    @gopaldangi6209 4 года назад

    सहि काम गर्नु भयकाे छ मपनि सरकारी कर्मचारीनै हाे म तपाईलाई सलाम गर्द छु जन्ताकाे शेवामा खटिनेछु भनेर जागिर खायपछी अफिसमा त हुनु पर्याे कि त बिदालिनु पर्याे कि त जागिर छाेडनुपर्याे ।

  • @krishnabhattarai174
    @krishnabhattarai174 4 года назад +34

    १४ गते (तिहार को पर्सि पल्ट ) पनि छ्ड्के हान्नु पर्यो ।

  • @laxmanthapa7819
    @laxmanthapa7819 4 года назад +22

    म लाईत बहुत हासाे लागछ ? good अपिल सर राम्रो गरनु भाे ?

    • @RajKumar-py4bn
      @RajKumar-py4bn 4 года назад

      Toilet gayko xu Vanda po 😀😀😀

    • @mahendrathapa6539
      @mahendrathapa6539 4 года назад

      अपिल सर काे जय जय हाेस

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 4 года назад +28

    हाम्रो हिरो अपिल 😍

  • @asharai6402
    @asharai6402 2 года назад

    गण्डकी छड्के का अपिल त्रिपाठी सरलाई सेल्युट गर्ग चाहन्छु।यस्तै राम्राे काम गर्दै जानू हाेला।🙏🙏

  • @aabiskar__hamal0053
    @aabiskar__hamal0053 2 года назад

    '२७भको थ्यो अहिले २५' यो शब्द धेरै मन पर्यो अपिल सर सलाम छ।।।।।

  • @NepaliTech24
    @NepaliTech24 4 года назад +10

    Best of luck 💪
    Apil sir,
    You're doing great job.

  • @1STIGMATIZED
    @1STIGMATIZED 4 года назад +11

    Mothers' Then: Babu suta natra Jogi, Bhut aucha..
    Mothers' Now: Babu suta natra Gandaki chadkey bata Apil Tripati aucha..
    I wish, one day Apil Sir Nepal ko each & every government offices including ministries haruma yesari pugun ani Ministers haru pani yesae gari bhaag~daud garna parun

  • @vipnakunwar5631
    @vipnakunwar5631 4 года назад +17

    42:38 मा रबि मोहन भन्ने व्यक्ति वाक्क न ब्वाक्कको भएका छन्
    हासो लाग्यो एकछिन त

  • @gangarokimmagar1029
    @gangarokimmagar1029 3 года назад +2

    Good job sir 👍️पत्रकार भनेको येस्तो हुनुपर्छ ,,कहाँ कस्को श्रीमान् श्रीमती भन्दै पछि डौडिनु भन्द येस्ताहरु लाई पर्दाफास गर्नु!!!बल्ल देश बन्छ👍️👍️जय nepaal🇳🇵🇳🇵

  • @prakashjnawali5928
    @prakashjnawali5928 3 года назад +1

    निरन्तर खबरदारी राम्रो कुरा हो । चौथो अङ्गको यो कार्यले सबैलाई सहि मार्गदर्शन गर्छ ।

  • @ashishsapkota5298
    @ashishsapkota5298 4 года назад +9

    Great work apil daju , behind the scene jo jo hununxa sabai lai dhannyebad xa , 🙏🙏

  • @mrjaprel454
    @mrjaprel454 4 года назад +16

    अपिल दाई❣️🙏

  • @harisprasain8305
    @harisprasain8305 4 года назад +12

    I really sulute him...GOD bless..yesto thagne lai aware garne one of the best idea though they will not change ....

  • @raimanmaya3276
    @raimanmaya3276 3 года назад

    आपिल दाई गूड काम यस्तो गर्नु पर्छ सबै जना लाई

  • @ganeshbhusal1947
    @ganeshbhusal1947 3 года назад +3

    Great job sir. You are one among the good Journalists. Thank you. Glad to see you Journalist Mr. Akhil Tripathi.

  • @tpgurreella4789
    @tpgurreella4789 4 года назад +28

    वास्तव मा नेता नेता भन्छौ ... कर्मचारीले पनि हो देश बिगारेको .....

  • @sunarsagar8938
    @sunarsagar8938 4 года назад +8

    Chu chu chu bichar hakim saab ree, apil dai ko style chai ho k😂❤🙏

  • @TrinityEntertainment1234
    @TrinityEntertainment1234 4 года назад +4

    अपिल सरको कामलाई सलुट गर्ने यता है हाजिर

  • @ramklimbu6098
    @ramklimbu6098 4 года назад

    अपिल भाइ, तपाईं जस्ता पत्रकार मेरो उप म. पा. मा मात्र होइन हरेक सरकारि कार्यलयको नालिबेलि reporting लिएर यसरी जनता सरकार सबैलाइ देखाइदिने गर्नु पर्दछ।भाइ लगायत सम्पुर्ण team लाई धन्यबाद।

  • @benothebucha7797
    @benothebucha7797 4 года назад

    अपिल सरलाइ धेरै धन्यवाद छ

  • @gurungrup
    @gurungrup 4 года назад +17

    Biometric duty in and out need to implement.
    manual attendance sheet need to removed in all government work places.

  • @CristianoRonaldofoo
    @CristianoRonaldofoo 4 года назад +5

    साहसि पत्रकार अपिल सरलाई साथ दिने फ्यान हाजिर ✋
    कृपया सबैले मेरो यो च्यानल पनि नछुटाई subscribe गर्न नबिर्सिनुहोला ल 😍

  • @sidhakuraonlinetv4245
    @sidhakuraonlinetv4245 4 года назад +12

    Ragunath wagle ko pani bolne para dami hudai xa come on bro ♥

  • @joyanalabedin9135
    @joyanalabedin9135 4 года назад

    अपिल सरलाई गृहमन्त्री रबि लामिछाने लाई प्रधानमन्त्री बनाउनु पर्छ! कसम खाएर भन्छु नेपालमा घुस्खोरी दलाली ठगहरु भागाभाग हुनेछन् ! नेपाल सुन्दर नेपाल हुनेछ केही बर्षमै

  • @romkantaryal5740
    @romkantaryal5740 3 года назад

    अपिल तिर्पाठि जस्तो देश भक्त देशै भरि चाइन्छ

  • @maheshgurung1963
    @maheshgurung1963 4 года назад +12

    MOST OF THEM ARE. NOT GENERALIZING ALL.
    HAPPY TIHAR. 👍👍👍

  • @prakashstha5050
    @prakashstha5050 4 года назад +15

    Salut hajur sir. ♥♥♥

  • @dhirajmahat4743
    @dhirajmahat4743 4 года назад +8

    Good job salam hajur lai👍🙏👍🇳🇵🇳🇵🇳🇵

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 2 года назад

    अपिल सर हजुरको कार्यक्रमसारै राम्रोलाग्छ यस्तैकार्यक्रम सधैहेर्ने अासामाछौ🙏🙏🙏🙏

  • @user-dx5pv4bf5s
    @user-dx5pv4bf5s 16 дней назад

    Thank you Aapil sir 🙏🙏🙏♥️♥️Salute xa hajur Lai 👍👍

  • @anustha1882
    @anustha1882 4 года назад +6

    Great job apil sir and all team

  • @lamsalramesh3709
    @lamsalramesh3709 4 года назад +19

    तारा मेम्म ले आफ्नो गल्ती सुइकार्नु भयकोमा धन्नेबाद

    • @dhanmayamagar3104
      @dhanmayamagar3104 4 года назад

      K_jjjj&iuuuuuu\uuuuuuu\uuuuuuu\
      uclips.net/video/57amVQjCAYQ/видео.html\uuuuuuuu\uu\où

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +9

    नेताहरू लाई देस घुम्न र भ्रष्टाचार गर्दै मा ठिक्क छ ।
    कर्मचारीहरु जे गरेनी जसो गरेनी भाछ बसि बसि भत्ता पचा छ
    एस्तै भएर हो आम नेपाली जन्ताले दुखपाएको ।।।

  • @sahadevbhandari5063
    @sahadevbhandari5063 Год назад

    मलाई एकदम मन पर्छ याे कार्यक्रम अपिल दाइ big fan apil dai

  • @magargopal9806
    @magargopal9806 2 года назад

    एकदम राम्रो अपिल सर।सधै सदबह रहने छु

  • @ThapasVlog
    @ThapasVlog 4 года назад +13

    That’s That’s great great Job keep it up Vai 🙏🙏🙏🔥🔥🔥🔥✊✊✊✊✊✊✊✊👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @roshanpaudel1879
    @roshanpaudel1879 4 года назад +11

    अपिल दाइ को काम मन पराउने जति यता हाजिर हुम है

  • @ramprasadghimire825
    @ramprasadghimire825 4 года назад +4

    अपिल पारा मनपर्ने जति यता हाजिर हुम

  • @narayankc9032
    @narayankc9032 4 года назад +1

    नेपालको सच्चा नागरिक अपिल!

  • @gagankarki8795
    @gagankarki8795 4 года назад

    यो कार्यक्रम यसरी देश भरि चलाउनु पर्छ ।

  • @apsarathapa4742
    @apsarathapa4742 4 года назад +13

    Weating ma thiy Finley hern paeyo khusi lagx vae ko kam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @toplama1948
    @toplama1948 4 года назад +29

    Dislike hanne jatii sabaiii ahii education n post office ka stafff hun...😂

  • @sudipghatraj5605
    @sudipghatraj5605 4 года назад +2

    You are doing great job Apil sir well done🙏

  • @haribhandari7087
    @haribhandari7087 3 года назад

    सरकारी कर्माचारीहरुलाई कमाई र रमाई अनि मन लाग्दी छ।

  • @khimanbkbkkhiman1914
    @khimanbkbkkhiman1914 4 года назад

    यस्ता कर्मचारी को लापरबाहीले
    १दीन मा हुने काम १ महीना सम्म धाउनु पर्छ सोजा जनता
    यस्ता कर्मचारी को जागिर खारेज हुन पर्यो अब
    धन्यवाद मिडिया कर्मी