श्रम कार्यालयमा छड्के | हेर्नुहोस घुस सहीत रंगेहात ! कान समातेर उठबस गर्दै खुट्टा ढोग्न आए कर्मचारी

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 3,9 тыс.

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +783

    अपिल त्रिपाठी को बिग फ्यान जति यता 🙏
    गण्डकी छड्के नियमित सधैं हेर्ने जति यता 🙏

  • @जंगबहादुरराणा-प4स

    घुस्याहा लाइ जेल हाल्नु र जागिर बाट बर्खास्त गर्नु पर्छ भन्ने जति लाइक गर्नुस !

    • @rajusoni4115
      @rajusoni4115 5 лет назад +5

      जेल मात्र साथीहरु हो
      एसलाइ त झुंडयर मर्न पर्छ हजुर

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 лет назад +3

      Apil sir lai tal barahi ko principal ko dhamki haru aako bhanne kura k ho sathi hi bujhdinu paryo.tyo last episode ko.
      Apil sir lai kei bhayo bhane bhadrakali lamichhame ko gharma julus liyera janu parcha hami nai.
      Aba janata jagne bela bhayo bhrastachari ko khilaf.

    • @chijshrestha7927
      @chijshrestha7927 5 лет назад +1

      good vai

    • @apeehimalayachand4869
      @apeehimalayachand4869 5 лет назад +2

      No no sir I am not agree with this ... He is corrupt but may the system is made by this so that he have to be corrupt

    • @diltamang3082
      @diltamang3082 2 года назад

      साला दारि वाला हलहल कर्दु

  • @bhimkc3247
    @bhimkc3247 5 лет назад +51

    प्रत्येक जिल्लामा रबि लामिछाने ,अपिल त्रिपाठी जस्तो पत्रकारको जरुरत छ।

  • @bhimbasnet9815
    @bhimbasnet9815 5 лет назад +280

    काठमाडौ बाट रबि लामिछाने सर
    पोखरा बाट अपिल तृपाठी 👍️👍️🙏🙏

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 5 лет назад

      Apil sir lai tal barahi ko principal ko dhamki haru aako bhanne kura k ho sathi hi bujhdinu paryo.tyo last episode ko.
      Apil sir lai kei bhayo bhane bhadrakali lamichhame ko gharma julus liyera janu parcha hami nai.
      Aba janata jagne bela bhayo bhrastachari ko khilaf.

    • @yangjisherpa1278
      @yangjisherpa1278 5 лет назад

      Good job Bai

    • @jesuslightoftheWorl
      @jesuslightoftheWorl 4 года назад +1

      Wowow congratulations sir salute tapailai

    • @bhimbasnet9815
      @bhimbasnet9815 4 года назад

      @@sandeeptharu5774 कृपया सब्य भासा बोल्नु होला

  • @coc555
    @coc555 5 лет назад +271

    अपिल👨‍ दाइ र गण्डकी Team 💍को pure fan💖 हरु येता हाजिर हौं है साथि👨‍👨‍👧‍👧 बनम ।
    like here 👍️

    • @barshakhayar8244
      @barshakhayar8244 5 лет назад +2

      Creative Rabin ⛓⛓

    • @nrnxetri1323
      @nrnxetri1323 5 лет назад +1

      ma xu hai

    • @coc555
      @coc555 5 лет назад +1

      @@barshakhayar8244 👩‍⚕️

    • @pabitabarailibaraili7446
      @pabitabarailibaraili7446 5 лет назад +2

      Hit rabi sar ko bhanda pani khatra ayo samal chha apil sar👍👍👍💞

    • @fghghh1251
      @fghghh1251 5 лет назад +1

      थ्यकिउ अपील भाई

  • @lifea.chhetry4974
    @lifea.chhetry4974 5 лет назад +92

    गर्छ अपिल सर ले । हाम्रो साथ रहनेछ।

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 5 лет назад +88

    अपिल त्रिपाठी जस्तो होनहार पत्रकार नेपालको ठाउ ठाउमा हुनुपर्छ
    👇️
    👇️

    • @ksadkasing5857
      @ksadkasing5857 5 лет назад +1

      यग्दम यग्दम पत्र कार होस त अपिल त्रिपाथि जस्तो। कसै सङग नझुक्ने न दराउने।

    • @bhudhathokipurna8432
      @bhudhathokipurna8432 5 лет назад +1

      @@ksadkasing5857 ho ni

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 лет назад +163

    गण्डकी छ्ड्के अपिल सर को फ्यान जति एता ?

  • @pemalama6567
    @pemalama6567 5 лет назад +58

    सारै राम्राे काम पत्रकार भाइ यसरीपनि घुसखाेरी समाप्त गर्न सकिन्छ सबै पत्रकार मित्रहरु लागि पर्नुपर्याे

  • @rajugurung4118
    @rajugurung4118 5 лет назад +135

    गण्डकी छडके हेर्ने को को हुनु हुन्छ
    म मलेशिया बाट हेर्दै छु हजुर हरु नी
    👍️👍️👍️ अपील त्रिपाठी 👍️👍️👍️👍️

    • @dhurbapanday2206
      @dhurbapanday2206 5 лет назад

      Ma pani malaysia ko penang bata hardai xu

    • @manbahdur6198
      @manbahdur6198 5 лет назад

      Ho ho maro pane 500 ho

    • @nishagurung6311
      @nishagurung6311 5 лет назад

      Krushna mohara sano machha hor

    • @amritmagar8534
      @amritmagar8534 5 лет назад

      Ma pani Qatar Grandmall xeu Asian city bata niyamit herne garxu

    • @rajusoni4115
      @rajusoni4115 5 лет назад

      म इंडिया देखी हजुर

  • @hemrana6373
    @hemrana6373 5 лет назад +29

    महान कामको लागि सेलुत अपिल सर त्यो घुस्याहालाइ कडा कार्बाही होस

    • @fsyshshgzgdgdh-xg3eb
      @fsyshshgzgdgdh-xg3eb Год назад

      साले को दारि समार कानको निचे 2&4 हानुम

  • @abctilakbc43
    @abctilakbc43 5 лет назад +66

    बिरालोले मुसा कुरे जस्तो
    गण्डकी छट्के कुरेर बस्ने जति यता हाजिर गरुम त ✊✊✊✊✊ सलाम छ अपिल सर हजुरलाई

  • @Devdas_chettri
    @Devdas_chettri 5 лет назад +62

    अपिल सरलाई मनदेखि माया साथ र समर्थनमा को,को
    हुनुहुन्छ। यता अौला थिचेर जाम please.......,,,,,हजुर
    हामि साथि वनौ। म जुम्लावाट,,,।।🙏🙏🙏🙏🙏

    • @bindaskancha9517
      @bindaskancha9517 5 лет назад +1

      अपिल सर हजुर लाइ धन्ने होस यस्तो दुख गरेर कमायको पैसा दलाल को हात बाट फिर्ता गरिदिनु भयो

    • @purnarokka8163
      @purnarokka8163 5 лет назад

      सलाम छ अपिल सर लाइ

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 5 лет назад +29

    Salute भ्रष्टाचार गर्नेहरू लाई फासी दिनेपर्ने कानुन जरुरी छ

  • @UjyaloTrivenikrishlhadka
    @UjyaloTrivenikrishlhadka 5 лет назад +262

    काठमाडौ बाट रबि लामिछाने ।
    पोखरा बाट अपिल त्रिफाठि ।
    नेपालमा यस्तै मानिस 8/10 जना हुन जरुरत छ

    • @WangTmg
      @WangTmg 5 лет назад +2

      tapai pani huna paryo, sabai nepali huna paryo

    • @dutta1982
      @dutta1982 5 лет назад +1

      K purbi naepal ma tripathi jasta media personal chainan kohi..?

    • @suzanbudhathoki8090
      @suzanbudhathoki8090 5 лет назад +1

      इटहरी बिराटनगर मा पनि चाहियो हौ।।।

    • @deepakkhadka2193
      @deepakkhadka2193 5 лет назад +1

      यो News हेर्नू को मजा नै बेग्लै छ 🙏🙏🙏

    • @sonurly4140
      @sonurly4140 4 года назад +1

      अपिल सर लाई सलाम छ यस्तै काम हरु गर्दै जानू होल बदै छ हजर को तिम लाई पनि र यस्ता भस्ता चारी चोर हरु लाई त जन्म कयत हाल्दिनु पर्ने हो खाते मुस्लीम लै

  • @shresthacheeran3648
    @shresthacheeran3648 5 лет назад +40

    श्रम कार्यलय भनेको १ नम्बर क्षेत्र को जस्तो हुनुपर्छ ।
    प्रेम सन्जेल जिन्दबाद 💪💪💪

  • @haribindas449
    @haribindas449 5 лет назад +1

    धेरै राम्रो काम गर्नु भयो सिर हजुर लाई धेरै धेरै धन्यबाद

  • @kanxaGaming4386
    @kanxaGaming4386 5 лет назад +54

    पत्रकार भनेको अपिल सर र रवि सर जस्तो हुनुपर्छ 😍😍 सम्बन्धित ठाउँमा कडा जवाफ र समस्याको समाधान गर्ने वा वा सर यसरी नै अगाडि बढ्नु होला सर देशभर छड्के गर्नु पर्यो सर

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +48

    अपिल सर को फ्यान कति जाना छ्म हामी।👇️👍️🙋🙋🙋✋✋✋

    • @MeroAafnaiTV
      @MeroAafnaiTV 5 лет назад +1

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @prashantbhandari2102
    @prashantbhandari2102 Год назад

    कोइसन गर्ने तरिक very very nice छ🙏🙏🙏🙏💓💓💓💓🌷🌷👍️👍️👍️👍️👍️👍️👍️

  • @bibashmagar3762
    @bibashmagar3762 5 лет назад +74

    यहाँ मान्छेको कमेन्ट हेर्दा नि हासो लागेर आउँछ । बिग फ्यान एक जुट रे नियमित हेर्ने हाजिर रे😀😀बरु त्यो भन्दा क कसो गर्ने हामी कसरी सहज हुन सक्छौ अनि अपिल सरलाइ होउसला दिने त कता कता लाइक गरोउ रे 😀😀

  • @bhaskarthakuri9474
    @bhaskarthakuri9474 5 лет назад +265

    सीधा लाई सीधा कडकेलाई कडके नेपाल भरी चल्नु पर्छ गण्डकी छड्के।

  • @thapamitra3978
    @thapamitra3978 5 лет назад +1

    धेरै धेरै धन्यवाद सर हजुर्को कृयाकलाप देखि म प्रभाबित भय यो विस्वास सधा बचाइ राख्नु होला।।

  • @mohanbudha1306
    @mohanbudha1306 5 лет назад +26

    यस्ता घुसेहरूलाई यसरी नै पर्दाफास गर्नु पर्छ गुड जोप अपिल सर 👍

  • @narendramahatara3694
    @narendramahatara3694 5 лет назад +23

    रबि र अपिल नेपाली पत्रकारिता जगतका खम्बा हुन।🙏🙏

  • @uttambaburegmi3262
    @uttambaburegmi3262 5 лет назад +59

    देशका सपुतहरु.., अपिल त्रिपाठि, रबि लामिछाने .....,

  • @pushpalal4693
    @pushpalal4693 5 лет назад +61

    अब चोर भ्रष्टाचारि लाई live गोलि हाने को हेर्ने ठुलो धोको छ

  • @devdut.purush
    @devdut.purush 5 лет назад +270

    *प्रेम सन्जेललाइ सम्झने म मात्र हो कि अरुकोइ छ यहाँ ?*

    • @nareshmahatara3436
      @nareshmahatara3436 5 лет назад

      🇳🇵✊✊

    • @DC-ei6bp
      @DC-ei6bp 5 лет назад

      devdut technology ma pani samjhinxu

    • @deepmuna2303
      @deepmuna2303 5 лет назад +4

      हैट म पनि छुनि तर बेला बेलामा प्रेम सन्जेल ले थुक्का जुङ्गा भाकाे अाईमाई भन्छ र पाे 😂😂😂

  • @dhanbahadurkumai65
    @dhanbahadurkumai65 4 года назад

    अपिल त्रिपाठी जस्ताे पत्रकार सबै जिल्लामा हुनु जरूरी छ ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 лет назад +53

    बाफ्रे बाफ अपिल भाइ।।
    you are most tallented guy brother 🙏🙏🙏
    lot of respect from kuwait..

  • @tikarambohara8344
    @tikarambohara8344 5 лет назад +56

    वैदेशिक रोजगारीमा जाने कामदार माथि भ्रष्टाचार गर्ने लाई खबरदार गर्दै पैलो इन्ट्री good job

  • @prashantbhandari2102
    @prashantbhandari2102 Год назад +1

    मुरि मुरि धन्यवाद छ 🙏🙏अपिल भाई हजुर जस्तो माहन र निडर छोरा यो देश लाई चाहिन्छ 🙏🙏🙏🙏💓💓💓💓🌷🌷🌷

  • @keshabpun8108
    @keshabpun8108 5 лет назад +14

    रवि लामिछाने, अपिल त्रिपाठी जस्ता रास्ट्रप्रेमी देशभक्त निडर पत्रकारलाई salute जय नेपाल 🇳🇵

  • @thisisfootball6236
    @thisisfootball6236 5 лет назад +22

    अपिल दाइ ,रबि दाइ, धुर्मुस,सुन्तली नेता बनेर नेपाल बिकास भाको हेर्न चाहानेहरु येता हाजिर गरम।👇️👇️👇️👇️👇️👇️👇️👇️👇️🙏🙏

  • @umeshchamlingcr7113
    @umeshchamlingcr7113 3 года назад +1

    Sab deshvari janu la dai tpiko tim hamro fhul sapotxa salam

  • @sanovaae7158
    @sanovaae7158 5 лет назад +29

    कार्यप्रमुख मेम काे चाहिँ हृदय स्वाछ छ कि जस्ताे लाग्याे। पत्रकार लाई धन्यवाद। र म्याडम लाई चाहिँ कार्यकाल सुखद रहाेस भन्न चाहान्छु।

  • @mixmaxvideos2662
    @mixmaxvideos2662 5 лет назад +10

    अपिल सर तपाईं जस्तो सच्चा देशभक्क्तलाई सारा नेपालले सलाम गर्छ ,,✋✋जय अपिल सर जय नेपाल✋✋

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 года назад

    अपिल The Real Hero
    तर
    मेरो बाल हेर्नोस म रबि लाइ मान्दिन
    फेरि तर
    अपिल का हर पोस्ट अनि हर कार्यक्रम मा मेरो सकारात्मक कमेन्ट् छ।।
    किन
    कारन छर्लङ्ग छ
    अपिल
    हर बाटो मा सफा छ्न
    चारितृक नैतिक सामाजिक , यथार्थ परक स्पस्ट अनि क्लियर आजसम्म।।
    सो अपिल को लागि ज्यान हाजिर छ तर रबि को लागि शब्द पनि हाजिर छैन।।
    बिस्लेसन आ आफ्नो।।
    अपिल भाइ का हर कार्यक्रम मा युटुबमा मेरो बिस्लेसन नेपाल कुबेत अन लाइन का नाम बाट छ हेर्न सक्नु हुनेछ।।
    रबिले सुरुवात गर्नुपुर्ब नै अपिल ले सुरुवात गरेको यो कार्यक्रम मा अपिल न्याय कानुन नियम मा बधियर काम गर्छ्न भने रबि परिधिभन्दा बाहिर नियम कानुन प्रसासन भन्दा बाहिर
    एक दादागिरी तरिकाले चलेको ले नेपाली बौद्दिक सर्कल ले रबि लाई सहि भन्दैनन।।
    ऐले को यो माहोल मा मैले रबि सर को विपक्ष्य मा शब्द खर्चिनु भनेको८० %नेपाली जनता जो रबिभक्त छ्न उनको गाली खानु हो
    तर सत्य सत्य हो
    कानुनी देश मा कानुन को पालना गर्न जरुरी नकि दादागिरी को।।
    जय नेपाल जय अपिल।।

  • @magarsolti6822
    @magarsolti6822 5 лет назад +19

    अपिल त्रिपाति सरको सच्चा अन्धभत्त म
    हजुरको प्रशन मा दम छ सर

  • @nareshpachhain16
    @nareshpachhain16 5 лет назад +16

    वा वा वा अपिल सर हजुर हरु को यस्तो काम ले हामी जस्ता युवा हरुको छाटी फुलेर आउँछ अनि आट आउँछ कि यस्ता कार्य लाई भिडियो खिच्ने आट आउँछ सलाम छ अपिल सर

  • @villagelife1243
    @villagelife1243 5 лет назад

    सरकारले पकै हेरेको होला यो कारेक्रम बिसवास छ छिटो भन्दा छिटो येस्तो करमचारी हरुलाइ कडा भन्दा कडा कारबाही होस.

  • @dashrathrai9106
    @dashrathrai9106 5 лет назад +41

    सलाम छ अपिल त्रिपाठी सर साथै सम्पूर्ण गण्डकी छडके परिवार लाई

  • @prphostel9180
    @prphostel9180 5 лет назад +46

    सल्लुट छ नेपाल आमाको छोरा रबिलामिछनेको भाइ हुन यिनी ।

    • @sonam57477
      @sonam57477 5 лет назад

      Prp Hostel मन छोयो तपाइँ को कुराले

  • @chandrarai5200
    @chandrarai5200 2 года назад

    कम्तीमा पनि एक जना यतिको बहादुर र काबील पत्रकार र कार्यलय प्रमुख हर प्रदेशमा भएको भए सायद देशमा अलिकति परिबर्तनको आभास महसुस गर्न सकिन्थ्यो की । Keep up Apeel Tripathi brother God bless you.

  • @beenodbumbble8656
    @beenodbumbble8656 5 лет назад +39

    सलाम छ अपिल सरलाइ ।यस्ता घुस्याहाहरुलाइ अझै पर्दाफास गर्दै जानुहोला ।सुभकामना✊✊🙏🤙

    • @basantameijer8770
      @basantameijer8770 5 лет назад

      Good job Ahpil Bhai please take care everyway. Because.......?

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +19

    हो यो धोति म सग नि निकै ठुलो कुरा गरेको थियो अपिल सर बल्ल हजुर ले टाइम निकाल्नु भएछ बदाइ छ

  • @padambist3505
    @padambist3505 4 года назад

    पत्रकार दादा भनेको यस्तो हुनुपर्छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @janaknepali4344
    @janaknepali4344 5 лет назад +25

    धेरै राम्रो काम अपिल सर गण्डकीछड्के सम्पुर्ण टिम को जय होस

  • @Mahendra9384
    @Mahendra9384 5 лет назад +74

    Malai ta comment padna dherai ramailo lagx ma jasto aru pani koi x vane ✋✋

    • @vimmgr985
      @vimmgr985 5 лет назад +1

      नेपालको नंबर एक पत्रकार अपिल दाई हो

    • @dipeshrijal1378
      @dipeshrijal1378 3 года назад +1

      Malai ne ho😆😆

  • @rameshsinghdhami2172
    @rameshsinghdhami2172 4 года назад

    सलाम छ अपिल त्रिपाठी दाई यस्ता घुसखोरी हरूलाई तह लाउनै पर्छ र अर्काे कुरा तपाई जस्ता पत्रकार हाम्रो दार्चुला जिल्ला appihimal गाउँपालिका मा पनि अत्यन्त आवश्यक रहेको छ दाई

  • @जंगबहादुरराणा-प4स

    यस्ता घुस्याहा लाइ तुरुन्तै जागिर बाट बर्खास्त गर्नु पर्छ अपिल भाइ !

  • @sajanshrestha5389
    @sajanshrestha5389 5 лет назад +183

    यो 220 जना dislike गर्नी पक्कै नि भ्रष्टाचारि कि भ्रष्टाचारिको सन्तान हुनुपर्छ।।

    • @nabinaale2413
      @nabinaale2413 5 лет назад +3

      Akdam sahi kura garnu vo tapaile. Prithika var Haru

    • @myplanet1007
      @myplanet1007 5 лет назад +1

      Hahaha Kura sai ho

    • @tirthathapa7793
      @tirthathapa7793 5 лет назад +1

      Tyo dislike garne sabai katuwa haru hunu parxa.

    • @lokrajlama1985
      @lokrajlama1985 5 лет назад +1

      Ho Ho pakka ho

    • @nareshbasnet2574
      @nareshbasnet2574 5 лет назад +2

      यो डिस्लाइक गर्ने सबै सरकारी कार्यलयमा काम गर्ने घुसिया हरु हो अनि त्यो नालायक बिचको मान्छे,भगवान्ले यिनिहरु लाई चाहिँ साच्चै लिङ्ग मा चाहिँ बिचको बनाउनु पर्ने हो।

  • @anupamregmi2996
    @anupamregmi2996 5 лет назад

    तपाइलाइ देखेर गर्वले छाती ढक्क फुलेर आउछ। हृदय देखी नै नमन र सलाम गर्न मन लाग्छ। सबै रबि रबि भन्छन तर सानो लेवल मा भए पनि रबि जि को भन्दा नि कैयौ गुना राम्रो काम गर्दै हुनुहुन्छ। शुभकामना छ तपाइ लाइ जनताको हितमा सुसुचित हुने काम गर्नुस् । र आफ्नो जिउ धन को सुरक्षा लाइ नि ख्याल गर्नु होला। अझ सम्भव भए सम्म नेपाल को सबै क्षेत्र मा यसै गर्नु भए धेरै राम्रो हुने थियो

  • @sukunlimbu143
    @sukunlimbu143 5 лет назад +20

    भ्रष्टचारीको पर्दाफासको लागी गर्नु भएको कामको लागी सलाम छ सरलाई

  • @hemantshrestha4663
    @hemantshrestha4663 5 лет назад +17

    अब जे होस कर्मचारीलाई त्यति सजिलै पैसा हजाम गर्न गारै छ।

  • @surenkarki
    @surenkarki 3 года назад

    नेपाल को बेस्ट पत्रकार रबि काठमाडौं अनि अपिल पोखरा जस्तै अरु भय हाम्रो देस कस्तो हुन्त्यो होला अपिल सर गुट जब 👍️👍️

  • @sayamshrestha2205
    @sayamshrestha2205 5 лет назад +56

    अपिल दाइ लाई सलाम छ हजुर लाई धेरै को परदा फास गरदै जानू होला ।शुभकामना छ 🌺🌺🌺🌺🌺

  • @bhumjanlalbahadur3558
    @bhumjanlalbahadur3558 5 лет назад +24

    Apil apil 🇳🇵🇳🇵🇳🇵 जय अपिल जय देश ।। अब मामिला मन्त्री भएर यो चोर हरुको ढाड खुस्कौनु पर्छ ।।

  • @tekbahadurmagar4625
    @tekbahadurmagar4625 4 года назад

    हिर्दय देखिनै सलुत सम्मान गर्दछु अपिल तिर्पाथी सर हजुर्लाइ पत्रकार होस त तिरपाथी जस्तो एकदमै हिर्दय देखिनै सम्मान गरे हजुर सरलाइ

  • @dharaneygunda9544
    @dharaneygunda9544 5 лет назад +8

    अपिल तृपाठी भाइ को काम लाई म लगयात सारा नेपाली हरुले मनै देखि सलाम ठोक्नु पर्छ।
    साचै नै अपिल भाइ को काम एकदम उछ छ।

  • @bibashmagar.official.8766
    @bibashmagar.official.8766 5 лет назад +40

    आज त छिताे आयाे त दाई
    धन्यवाद

  • @kishorpariyar8164
    @kishorpariyar8164 2 года назад

    सलाम छ अपिल सर सधै यस्तै काम गर्दै जानुहोस जनता तपाइको साथमा छन

  • @ganeshgurung7561
    @ganeshgurung7561 5 лет назад +13

    मैले नि पोखरा बाटै श्रम गर्ने गर्छु। यदि म सङ्ग नि यस्तै कुरा भयो भने सिधै अपिल सर लाई बोलाउने हो ।
    good job apil sir. We are always with you.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 лет назад +27

    घुस खोरी र भ्रष्टाचारि अपिल सर को नाम सुन्ने बितिकै सात्तो जावस ।।

    • @laxmanayer236
      @laxmanayer236 5 лет назад +1

      Eesta ghuss khori loi xoodnu hunaa apil sir good job .

    • @bhomthapa3176
      @bhomthapa3176 5 лет назад +1

      यो द।रि व।ल। चोर अनुहार ग।ल। म। छ।प लगाउनु पर्छ

  • @thamanaslami3326
    @thamanaslami3326 5 лет назад +9

    अपिल सर लाई सलाम छ,,ग्रेट जब्👍️

  • @ganeshpantha5824
    @ganeshpantha5824 5 лет назад +14

    गुड एस्तै घुस्या हरु को पर्दा फास गर्दै जानुस जन्ता हजुर को साथ मा छ्न good job

  • @chhongbasherpa3744
    @chhongbasherpa3744 5 лет назад +6

    अपिल sir जास्तो पत्रकारको धेरैनै आबस्याक्त छ भर्षटचर मात्रै हुने हाम्रो देशमा
    thank you very much for your amazing supported to victor अपिल Sir....

  • @sushilapun2422
    @sushilapun2422 2 года назад

    यस्तो दल्लालाई ठिक पार्ने एउटा मात्र हुनुहुन्छ अपिल सर्👍️👍️❤️❤️❤️

  • @उकालिअोरालि
    @उकालिअोरालि 5 лет назад +4

    रवि लामीछाने पछिको कडा पत्राकार अपिल त्रिपाठी...!!!
    म सलुट गर्छु अपिल सरलाइ ///
    यस्ता बिचौलियाहरू र सरकारि कर्मचारिहरूलाइ नाङ्गेझार गर्नैपर्छ अपिल सर जरैदेखि उखालेर फाल्नुपर्छ............

  • @prembdrpariyar8677
    @prembdrpariyar8677 5 лет назад +10

    यो कार्यक्रम हेरेपछि श्रम कार्यलयमा अवश्य पनि सुधार होला र सर्वसाधारण ले सजिलो सँग सेवा पाउने छन।

  • @bishanchhetri4162
    @bishanchhetri4162 4 года назад +1

    Wow bro so much bro good palse you bro

  • @rabikirat6582
    @rabikirat6582 5 лет назад +107

    नेपालीलाई दिदैन्न जागिर
    यसो हेर्दा पाकिस्तानको नागरिकलाई जागिर दिईए पछि यस्तै हुन्छ😂😂😂😂

    • @avinashchettri8835
      @avinashchettri8835 5 лет назад +2

      😁😁😂 good 1 🤘

    • @ramjisharma5832
      @ramjisharma5832 5 лет назад +3

      Nepali bolna pani ramro sanga aaudo rahina xa ajhai kasle dinxa yar yesta lai jagir...

    • @cricketnews3514
      @cricketnews3514 5 лет назад +1

      🤣🤣🤣

    • @lachukafley5419
      @lachukafley5419 5 лет назад +1

      Ani Nepali haru chai aru desh ma kaam garna jancha ra ayeko remittances ko paisa le chaleko desh
      Aru ko daha garcha

    • @romanbudha3506
      @romanbudha3506 5 лет назад +1

      good

  • @Mausammagar159
    @Mausammagar159 5 лет назад +9

    दुई पत्रकार रबि दाई र अपिल दाई यि दुईजना नेपालि जन्ताका भगवान् हु😘😘

  • @piglet-090p
    @piglet-090p 5 лет назад +18

    यस्तो भष्ट्राचारीलाई कानमा समातेर झापड लगाउनुस् अपिल सर।।
    Respect Rabi Lamichhane and Apil Tripathi sir🙏🙏🙏🙏❤🇳🇵🇰🇷

    • @rosanthapa8310
      @rosanthapa8310 5 лет назад

      Kasto Kura gareko tyo garna mildai na patrakar le Testo marpit garna mildaina

  • @rajkharel6240
    @rajkharel6240 5 лет назад +14

    I"m watching ....excited ,,, 😊😊Great work sir .......

  • @nirmalagurung4810
    @nirmalagurung4810 4 года назад

    धेरै दम्दार कार्य गर्नु भएकोमा धन्यवाद छ!

  • @humgmagar2845
    @humgmagar2845 5 лет назад +17

    नम्सकार अपिलसरलगायत सम्पुणटिम लाइ

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 5 лет назад +10

    श्रावणनिय काम अपिल जि हजुर लाई लाखौं लाख धन्यवाद

  • @nirdosbasan9500
    @nirdosbasan9500 3 года назад

    सलाम छ नेपालआमाकाे साहसी छाेरा अपिल त्रिपाठी ज्युलाई।धेरै राम्राेकाम गर्नुभएकाेछ उत्तराेत्तर प्रगतिकाे कामना छ अपिल त्रिपाठी ज्युलाई।

  • @moneysir8051
    @moneysir8051 5 лет назад +12

    सानो माछा बाट नै हो दादा सुरुवात गर्ने सलाम अपिल दादा

  • @narayanlamsalofficial9792
    @narayanlamsalofficial9792 5 лет назад +60

    १ हप्तामा 3/4 पटक आउनुपर्यो अपिल दाइ हप्ताको १ पटक त अल्लि भयेन

  • @travellingbrg3011
    @travellingbrg3011 4 года назад

    Very good apil vai ....ghusyas lai estai garnu parxa.

  • @rachana_tamang
    @rachana_tamang 5 лет назад +20

    प्रेम संन्जेल जस्ता ब्यात्तिहरु ७७ जिल्लामा हुनुपर्छ। यस्ता भ्रष्टचारी कर्मचारीहरुलाई जनताहरुले नै कालोमोसो र जुत्ता-चप्पलको माला लगाएर गल्लि-गल्लीमा घुमाउनुपर्छ। कमेन्ट मनपरे साथी बन्नुहोला।

  • @kamaltamang9684
    @kamaltamang9684 5 лет назад +7

    अपिल त्रिपाथी को काम र होल युनित पर्ती निकै नै आकर्षक छु म सधै एस्तै राम्रो काम गर्दै जानू होला हाम्रो साथ सयोग सधैभा रहने छ

  • @devikarai5253
    @devikarai5253 3 года назад

    यो नेपाल आमाको सपूत छोराहरुको रछ्या गर्नुहोस भगवाण राम्रो काम मान्छेलाई सलाम अपिल भाई धन्ने बाद छ तपाईलाई

  • @akashtamang2142
    @akashtamang2142 5 лет назад +11

    Wow apil Dai nice jab
    हामि सबैले अपील दाई लाई सदै सपोट गरौं र गण्डकी च्यानल जिन्दावाद💪👍👏🙏

  • @binodshrestha9665
    @binodshrestha9665 5 лет назад +6

    नेपाल यातायात बिभागक तिर पनि नजर राख्नुपर्ने आवश्यक देखिएको छ अपिल जी !!!

  • @badrisunar8709
    @badrisunar8709 2 года назад

    अपिल सर धेरै राम्रो काम गरनु भएको छ जनता तपाई काे साथमा हुन छन जय नेपाल अपिल सर

  • @premsunar1675
    @premsunar1675 5 лет назад +19

    राम्रो काम गर्नु भछ अपिल दादा सरकार को पनि ध्यान आकर्षक होस

  • @arjunnepa5448
    @arjunnepa5448 5 лет назад +13

    अति उत्तम अपिल जि सधै यसै गरि सधै अगाडी बड्नु होला

  • @dharmarajsubedi8992
    @dharmarajsubedi8992 4 года назад

    Good by great news reporter अपील त्रिपाटि good byyyyyyyy.

  • @rasgurung75
    @rasgurung75 5 лет назад +23

    जुन थालमा खाएर त्यही थालमा थुक्नेलाई जेल हाल्नु पर्छ जागीर बाट बर्खास्त गर्नु पर्छ धन्यवाद अपिल सर good job सलम छ

  • @hioppo6046
    @hioppo6046 5 лет назад +9

    एस्ता घुशिया लाई छोर्नु हुदैन अपिल सर १००% very good job apil sir

  • @magarchhabi1923
    @magarchhabi1923 3 года назад

    हजुर गर्नु भएको काम प्रति धेरै खुशी लाग्यो सर

  • @krishnakhanal2867
    @krishnakhanal2867 5 лет назад +10

    गण्डकी छड्के मलाई अति मनपर्ने कार्यक्रम हो

  • @padamsomai285
    @padamsomai285 5 лет назад +15

    जे भन्नुहुन्छ ज्ञानेन्द्र साहिले सहि भन्नुहुन्छ ।

  • @salmangurung_vlog
    @salmangurung_vlog 4 года назад +1

    Apil tripati pokhara pariwarko sacha bhykti hunu hunxa salamxa dai garibko sath dinu bayakoma salamxa

  • @arjunkhadka53
    @arjunkhadka53 5 лет назад +15

    रबि को भाइ 😘
    जय रबि
    जय अपिल

  • @yakthungchotlung4900
    @yakthungchotlung4900 5 лет назад +25

    निक्कै ठूलो जोखिम मोलेर बनाइएको यो रिपोर्ट Dislike गर्नेहरु रिप।

    • @gaganbudha1822
      @gaganbudha1822 5 лет назад

      Rabindra Lunbu pahila paisa dine wala Rip kina diyo paisa paxi kam banena natak garne

    • @yakthungchotlung4900
      @yakthungchotlung4900 5 лет назад +1

      @@gaganbudha1822 पैसा दिनु लिनु त ठूलो कुरो भो सरकारी कार्यलयका कर्मचारी दुई रुपैयाँको गुड्का माग्ने पनि हुन्छ्न।मैले सबैलाइ भनेको होइन। काम नै नगरे पछि दिनुपरेन? त्यो पैसा दिने मान्छेले मजबुरिले दियो आफ्नो पैसा फगतमा तपाईं दिनुहुन्छ?

    • @gaganbudha1822
      @gaganbudha1822 5 лет назад

      Ok but paisa dinu vanda pahila nai karbahi garnu parne kina pahila paisa dinu vayo so yeti matrai vannu khojeko hjr

    • @mysteriousman4307
      @mysteriousman4307 5 лет назад

      jholeharu hun

  • @narendragm6273
    @narendragm6273 5 лет назад +13

    अपिल ित्रपाठीको नाम सुन्नासाथ भ्रष्टाचारीहरुको सातो जान्छ अब।
    we are with apil tripathi ✊✊